सरकारी कर्मचारीको लापरवाहीको पराकाष्ठ : बच्चाको ज्या-न गयो । फरार भनिएका संग 'गोप्य' बार्ता

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke Ep 94
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,2 тис.

  • @manishkc1360
    @manishkc1360 4 роки тому +390

    अपिल सर को सच्चा समर्थकहरु ले मात्र येता हाजिर गर्नुस होला 🤚🤚🤚❤️❤️❤️

    • @sujitchaudhary6393
      @sujitchaudhary6393 4 роки тому +2

      Manish Kc ta ko hos be talai hajir garne

    • @madhusudansapkota3521
      @madhusudansapkota3521 4 роки тому +1

      Jay Hosh Apil Tirpathi jiu

    • @funnyhouse9135
      @funnyhouse9135 4 роки тому +2

      जय होस् अपिल त्रिपाठी

    • @manishkc1360
      @manishkc1360 4 роки тому +1

      Ma tero baau ho namaste gar saale sujit talai man pardaina vani nagar na kina lyaang haaniraako xas ta pani apil ji ko birodhi ho vanera pusti vayo sale khate

    • @ShivaRaj-gf8ce
      @ShivaRaj-gf8ce 4 роки тому

      😁😂

  • @raysop7
    @raysop7 4 роки тому +82

    Apil,Rabi sir ko big fans yata
    Hit like here👇

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому +40

    अपील त्रिपाठी जस्तो सपूतलाई जन्मदिने पुज्यनिय आमालाई सुदूरपश्चिमको दार्चुलाबाट कोटि कोटि नमन गर्दछु !!हत्यारा शिब सुबेधिलाई कडा कार्वाई होस

  • @coc555
    @coc555 4 роки тому +49

    अपिल दाइ र रबि दाइ लाई हामी 3 करोड नेपालीको सधैभरी साथ छ।
    हो कि होइन??

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +200

    अपिल सर को फ्यानहरु हाजिर गरनुस त कति रैछ ✋✋

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +117

    *इन्डियामा हिट कपिल*
    *नेपालमा हिट अपिल*
    *किन किन यस्ता महान पत्रकार हरुलाइ*
    *दिन मन लाग्छ, ज्यु ज्यान र दिल*
    मत्लब असल मान्छेको लागि ज्यानै दिइन्छ भन्या नि

  • @bishwokarma864
    @bishwokarma864 4 роки тому +171

    बिचरा यो दाजु सिदा रैछ इन्को केही गल्ती छैन खबरदार इन्लाई फसाउने चल खेल गरेमा

    • @milanthapa4638
      @milanthapa4638 4 роки тому +1

      हो त्यो त तर आफ्नो हात मा लाइसन भोइ पछि अरुको हात मा त दिनु हुन्नथो सर गल्ती दुहि जानै को भो

    • @user-rz9hx8uf1l
      @user-rz9hx8uf1l 4 роки тому +6

      Driver is innocent, he just obey his boss, he doesn’t have to ask whether his boss have
      License or not otherwise they will terminated him from the job.

    • @stupidabishekmagar6649
      @stupidabishekmagar6649 4 роки тому +2

      हो द्राइबरको गल्ती छैन जस्तो लाग्छ

    • @hemamahatta8455
      @hemamahatta8455 4 роки тому +2

      कसैले पिटेको होइन सर झुट बाेलेकि छ यस्तो मान्छेले के न्याय देला

  • @gitamagar7464
    @gitamagar7464 4 роки тому +208

    देब रानाको 100% गल्ती छैन।
    लाईसन नहुदा नहुदै भिड्भाडमा गाडी चलाउनेको 100% गल्ति छ

    • @bishnuphagami5022
      @bishnuphagami5022 4 роки тому +6

      Bichara magar ho sida sada bolnu bhako cha

    • @metalicgrunzzee842
      @metalicgrunzzee842 4 роки тому

      License nabaikana sarkari gadi chalauna sikne n manchey Marney KO Galti 100% license chaina bhani Taha bayeko tei Pani chour ma nasikai road ma sikauna lane driver KO Pani Galti chai huncha hai yedi tyo gadi ma nabaseko baye usko Galti hunnatheyo

    • @tejpakhrinpakhrin394
      @tejpakhrinpakhrin394 4 роки тому

      @@bishnuphagami5022 🤔🤔😂😂😂

    • @bidhyabasyal9906
      @bidhyabasyal9906 4 роки тому +1

      @Notification
      Haina hakim le adesh diyepaxi mukh lagna mildaina tesaile yo driver ko galti xadai xaina
      U shut up idiot

    • @bidhyabasyal9906
      @bidhyabasyal9906 4 роки тому

      Aba pidit lai xetipurti dinu parxa hajur
      Kehi raahat hunxa
      Kehi ausadhi hunxa ra
      Karbahi hunu parxa doshi lai

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +225

    छडके नबिराइ हेर्ने एता आउ त 🖐️🖐️

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +162

    प्रहरीको तलब अब अपिल सर लाई दिदा हुन्छ
    नालायक पुलिस डाम्नाहरु ।

  • @nokhiramoli28
    @nokhiramoli28 4 роки тому +89

    पत्रकार हुनात धेरै देखेय तर हिकमत वाला र साहासि सच्चा ,ईमान्दाद पत्रकार अपिल तिर्पाटि लाई धेरै ,धेरै बधाई र शुभकामना छ।

  • @yamxetri9859
    @yamxetri9859 4 роки тому +17

    हैन गण्डकी छ्ड्के कहिले आउला भन्दा भन्दा पर्खाइमा बस्ने म मात्र होकि अरु पनि हुनुहुन्छ,, यदि हुनुहुन्छ भने यता लाइक ठोक्नुपर्यो हजुर मज्जाले हासेरै🤣🤣🤣
    👇️

  • @narendragurung2315
    @narendragurung2315 4 роки тому +50

    यो कार्यक्रम हप्ताको 2 दिन हुन पर्ने हो अपिल सर

    • @busylife3271
      @busylife3271 4 роки тому

      सिधाकुरा जनता संग जस्तै 🤔🤔🤔

  • @sanjuxetri5922
    @sanjuxetri5922 4 роки тому +22

    बिचरा ड्राइभर दाई को केही गल्ती छैन त्यो स्टेरिङ छोप्न न आउने ले खुब पाइलट बन्न खोज्ने लाई जेल हाल्नु पर्छ 👈🤬🤬🤬

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +13

    सिधा र प्रष्ट पत्रकार अपिल सर लाई बधाई र धन्यवाद पनि छ है !

  • @ONE_LIFE190
    @ONE_LIFE190 4 роки тому +12

    होस् गर्नुहोला।ड्राइभर लाई फसाउने काम हुन सक्छ। हाकिम लाई कारबाही हुनुपर्छ यो हाम्रो माग हो।सम्पुर्ण ड्राइभ एक हौ☝️

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +64

    *अपिल सर मेरो लागि यो देशको सन्चारमन्त्री हो*

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +92

    *अर्काको ज्यान सँग खेलबाड गर्ने को अगाडी धुप र अगरबत्ती बाल्न मन छ। अनि भन्न मन छ हार्दिक श्रद्धाञ्जली, थुइक्क पापी हो, किन लापरबाही गर्छौ? सब्बैको ज्यान को मूल्य उहीँ हैन र?*
    *राज्यको सम्पत्ती मा मस्ती गर्ने, ड्राइभिङ सिकाउने ठाउँ नदेख्ने तिमेर्का आँखा निकालेर गुच्चा खेल्न नपरोस, डाम्ना हरु*
    *गोकुल बास्कोटा ले राजिनामा दिएको बेला पारेर, अपिल त्रीपाठिलाइ सिद्दै सन्चार मन्त्री बनाइदे सरकार, आँखिर प्रधानमन्त्री ले चायो भने जस्लाई पनि जति बेलै राखन फाल्न सक्ने रछन*

  • @suryalamaghalanofficial9693
    @suryalamaghalanofficial9693 4 роки тому +2

    अपील दाजु यसरी नै आगडी बढनु होला
    ️👏️👌👏
    ❤️💚💜
    #Ghyanglekh

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 4 роки тому +32

    यो दाजु बिचरा सिधा रहेछ राम्रो कुरा गर्दै छ्न गल्ती शिव भन्ने डाकाको रहेछ

  • @user-tu7tg2sx8p
    @user-tu7tg2sx8p 4 роки тому +104

    अपिल दाइ जस्तो हुनु पर्छ ठाउ ठाउमा अनि बल्ल मेरो देश बन्छ

    • @kantaojha6301
      @kantaojha6301 4 роки тому

      अपिलभाईको कामको लागि सधै
      हाम्रो साथ सपोट छ 👍👍

  • @user-gf7qs9se2f
    @user-gf7qs9se2f 4 роки тому +111

    अपील दाईं को फयान जती यता

  • @jitendragurung8927
    @jitendragurung8927 4 роки тому +7

    शिव सुवेदी लाई हत्याको केसमा कडा कार्यवाही हुनुपर्छ।

  • @devmagar2642
    @devmagar2642 4 роки тому

    अपिल दाई र रबि दाइ मिडिया को हिरो हुन जे गर्छन् 100/% सहि गर्छन्

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +99

    अपिल सर को कार्यक्रम हेरेर बस्नु हुने सम्पूर्ण साथीहरू ।
    महा सिबरात्रिको सुभकामना
    ॐ नम :सिबाय ।।।

  • @suressubedi8872
    @suressubedi8872 4 роки тому +50

    जताततै बेथिति,भ्रस्टाचार ,घुसपैठ,ठगी मात्रै छ
    देश चोर दलाल भ्रष्टले खोक्रो बनाइ सके

  • @moodmgr1588
    @moodmgr1588 4 роки тому +10

    अझै चर्को तरिकाले आउनु पर्यो सर ।
    धेरै धेरै धन्यवाद

  • @ishorparja1424
    @ishorparja1424 4 роки тому +8

    अदक्ष महिलालाई सरुवा गरेर शिब सुबेदिलाई कारबाही हो दायरामा ल्याउनु पर्छ

  • @jibanbishowkarma6277
    @jibanbishowkarma6277 4 роки тому +177

    जय अपील त्रिपाथी जय देस 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 4 роки тому +29

    सबै भन्दा पहिला हेर्ने मै हु🖐️🖐️🖐️

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 роки тому +5

    जय अपील त्रीपाठी जय नेपाल good job

  • @sarthakmajheritv699
    @sarthakmajheritv699 4 роки тому

    सच्चा पत्रकार रबि दाजु अनि अपिल सर फ्यान जति यता हाजिर हौ 🏃🏃🏃🏃

  • @omkawor164
    @omkawor164 4 роки тому +11

    लौ अब हेर्नू सुरु गरे- गन्डकि छडँके ** दर्शन है अपिल सर👏👏👏👏👏

  • @ramkumar-uw3yg
    @ramkumar-uw3yg 4 роки тому +17

    बादाई छ अपिलसर हजुरकाे कामदेखि अतियात खुसिछै हामी जनता सलामछ

  • @nirmalabaral1229
    @nirmalabaral1229 4 роки тому +1

    यिनीहरू लाई जनता ले खाइनखाइ
    गरी गिरेको ट्याक्स को मात लागेको हो।
    हाम्रो देश को प्रतेक ठाउँमा यस्तै छ। बेधिती।। अपिल सर सरकार मोन छ।
    धिक्कार छ। प्रत्रकार ले मात्र देश को लागि बोल्नु भएको छ। जय होस्। हजुर को परिवार को

  • @sarojchamlagai2958
    @sarojchamlagai2958 Місяць тому

    अपिल सर सच्चा इमानदार पत्रकार हुन् हामी सबै ले शात दिनुपर्छ🙏🙏🙏🙏

  • @bindeshsunam5386
    @bindeshsunam5386 4 роки тому +22

    प्रतेक हप्ता हेर्ने गर्छु मैले अपिल दाइ 💪💪👌👌

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 4 роки тому +9

    नेपाली पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ सलाम छ अपिल सर म साउदि बाट हेर्दैछु

  • @lamjungthati8473
    @lamjungthati8473 4 роки тому +13

    दशा हो दशा बाजा बजाएर आउदैन साॅडे सातको दशा आएछ हाकिम लाई। अब त्यो हाकिम साब को जिन्दगी जेल मा र खासै त्यो गाडी को डाईभर को गल्ती छैन जस्तो लाग्छ मलाई

  • @luckyrock1722
    @luckyrock1722 4 роки тому +5

    हप्तामा 2/3 दिन सन्चालन गर्नु पर्यो अपिल दाइ यो कार्यक्रम 🙏🙏🙏🙏🙏🙏Apil dai

  • @dalpun1231
    @dalpun1231 4 роки тому +25

    यो अदक्ष एक महिना सम्म कहाँ भागी भागी हिडेको कि तुरुन्त कार्बाही गर कि राजिनामा दे

  • @rdpun9062
    @rdpun9062 4 роки тому +45

    यो राना दाइ को कुनै गल्ती छैन है नेपाल प्रसासन अनि अपिल सर बिचरा यो राना दाइ लाई पनि जागिर को दर थियो होला।हुन्छ पनि हाम्रो नेपाल अलि उच्चस्तरीय पद मा बस्ने अझै त्यो पनि सरकारी जागिर र पद वाला त झनै ठुलो

    • @salonrai4890
      @salonrai4890 4 роки тому

      100%

    • @dewansingrana7421
      @dewansingrana7421 4 роки тому

      100 kura sathi haru.....ani rana dai tapai dut ko dut pani ko pani kura garnu nadaraunu hami haru tapai ko sath m xau

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 роки тому +1

    आपिल सर सलाम छ र शिव सुबिदी चोर हत्यार लाई कडा भान्दा कडा करबहिक गर्नु पर्छ

  • @3klo_Aakhir
    @3klo_Aakhir 4 роки тому +10

    ए्,
    यी गाउँ पालिकाको अध्यक्ष पनि उहीँ "बाहुनी" नै् पो् हुन् ?
    "थैत्त्"

  • @santoshbohara6442
    @santoshbohara6442 4 роки тому +6

    सलाम छ अपिल दाई😍
    जय देश जय अपिल त्रिपाठी

  • @Milanpatel365
    @Milanpatel365 4 роки тому +7

    #आदरणीय अपिल सर तपाईंको काम सारै राम्रो छ।
    मलाई लाग्छ तपाईं जस्तो निष्पक्ष पत्रकार नेपालमा अत्यन्तै कम छ्न।

  • @rajdhaninews963
    @rajdhaninews963 4 роки тому

    गण्डकी छ्ड्के नछुटाई हेर्ने को को छौ ?
    आउनुहोस् Cmnt मा 😊

  • @netramayarai329
    @netramayarai329 2 роки тому +1

    सर सबैटिमलाइ नैनमस्ते

  • @dornagiri9071
    @dornagiri9071 4 роки тому +21

    म हजुरकाे साथ मा छु

  • @harkabk8770
    @harkabk8770 4 роки тому +35

    अपिल सरको प्रोग्राम आजा छिट्टै हेर्ना लागियो

  • @jbmugu208
    @jbmugu208 4 роки тому

    10 _ 15 लाख पैसा खुस दिई केस मिलाउनु भन्दा कुनै बिकट गरीब गाउ ठाउमा बितरण गर्दा हुन्थ्यो कि अपिल सर जि यस्ता लाई छाड्नु हुदैन । जय अपिल सर ।जय नेपाल।

  • @premchhantyal5258
    @premchhantyal5258 4 роки тому +8

    सर तपाईंको प्रत्येक कार्यक्रम हेर्ने गर्छु। अझै सशक्त भएर लाग्नुस। शुभकामना छ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +78

    थुक्क नेपाल प्रहरी के हेरेर बस्दै छ किन पक्राउ गर्दैन ।

    • @magarsomai
      @magarsomai 4 роки тому +1

      K vannu yaha ko police 1 ta gauko jhole neta ko paxadi kudxan tyo ta laxmi pande ko manxe + adhikrit paryo kasari samauxa ?

  • @amarbahadur8581
    @amarbahadur8581 4 роки тому +17

    सलोट गरे सर

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 4 роки тому +1

    सलाम छ अपिल सर

  • @3klo_Aakhir
    @3klo_Aakhir 4 роки тому

    म,
    मेरो र हाम्रो;
    असमान धैर्यता यिनै बन्धु कपिल त्रिपाठी जि् जस्ता पत्रकार, अभियन्ता एवम् समाजसेवी मित्रहरुको न्यायोचित आवाज, पहल र अभियानहरुबाट मात्र थामिएका छन्;👍️
    (होईन भने इतिहासले निकम्मा सावित गरेका बाहुनहरुको नेतृत्व जोकोही स्वाभिमानी नेपालीहरुलाई पनि स्विकार्य हुने थिएनन् ।)

  • @user-dm2jm3bt8n
    @user-dm2jm3bt8n 4 роки тому +21

    म पनि हजुरको ठुलो फ्यान हु तर कता कता डरपो लाग्छ कतै हजुरलाइ पनि फसाउनी त हैन होशियार भएर काम गर्नु होला अपिल जि

  • @janakpandey1497
    @janakpandey1497 4 роки тому +11

    यो मुजि ओडा अध्यक्ष भन्ने आइमाई लाई जेल मा मात्र हैन ढेल मा नि हाल्न पर्नी रैच नाट्क गर्दै छे

  • @Samuraigamer2934
    @Samuraigamer2934 4 роки тому +2

    good job Apil sir

  • @teresarai3503
    @teresarai3503 Рік тому

    Dhanbad patrakarjue hajurko 100% right xa🙏🙏🙏👍👍👍

  • @coc555
    @coc555 4 роки тому +4

    अपिल दाइ जिन्दबाद
    जय नेपाल।

  • @birendrakhatri4903
    @birendrakhatri4903 4 роки тому +3

    साच्चिनै तपाईं महान हुनुहुन्छ
    सबैको मन मुटुमा रहनु अपील सर

  • @ramkarki5478
    @ramkarki5478 4 роки тому +1

    your are great apil dada.....iam your fan

  • @kamalbro8816
    @kamalbro8816 3 роки тому

    अपील सर चितवनमा गएर कञ्चन लाई न्याय दिलाउने तपाईंको जिम्मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰

  • @kcramesh2976
    @kcramesh2976 4 роки тому +4

    ति बच्चाको आमा जस्ती आत्मा बिस्वास गर्ने नारी लाइ समान छ । र यो गाउआलिकाको अध्यक्ष लाइ तुरुन्त अरब तिर पठाउनु पर्छ

  • @nivashshrestha
    @nivashshrestha 4 роки тому +19

    दुधको सक्षी बिरलो, अब कस्ले हो समाउने ।

  • @anjalprajapati1150
    @anjalprajapati1150 4 роки тому +1

    अपिल सर यो ड्राईबर भाईको गल्ती छैन हाकिम
    भनाउदा लाक्षी लाई जिम्दै खाल्डो मा हाल्नु पर्छ
    यो पुलिस घुसिया छ पैसाखायर नसमाको हो छोड्नु हुन्न त्यो अधिक्रित तेस्को लागि हो अरुलाई
    बाल हुदैन कडा कार्बाई हुनुपर्छ कठै बिनाकाल मा
    बालक ले मिर्तु हुनपर्यो 😭😭😭

  • @mbmahesh6026
    @mbmahesh6026 4 роки тому

    बिचरा दाइ सिदा रहिछ यो दाइ लाई फसाउने काम न गर्नु है त अपिल दाइ सलाम छ ।र दोसि लाई हैत सम्म को कारबाही हुनुपर्छ

  • @Sunil_1200
    @Sunil_1200 4 роки тому +6

    Just an intro was soOoOoo intense! Loves the way Apil sir questions everyone. Keep up the good work!!

    • @hirababu4280
      @hirababu4280 4 роки тому +1

      Angrezi bolna aaudaina vaney nabolnus na Sunil ji

  • @user-rz9hx8uf1l
    @user-rz9hx8uf1l 4 роки тому +6

    Great journalist, my salute to him always.

  • @mohanthapa4328
    @mohanthapa4328 4 роки тому

    जय अपिल सर हजुरको हामीहरु लाई नामै काफी छ।

  • @montrealsecurity6703
    @montrealsecurity6703 4 роки тому +16

    39:05 अपिल सरलाई मेरो सलाम छ I जो कि दिन-रात नभनि जनताहूको सेवा गरी रहनु भएको हुनुहुन्छ,,,,,,👏👏👏✊👍🙏🙏

  • @PIJNAS10
    @PIJNAS10 4 роки тому +8

    दोस्रो रबि लामिछाने भनेर चिन्ने गर्याछु
    जय अपिल त्रिपाठी
    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +5

    साच्चिकै यस्तो निडर हुनुपर्छ, पत्रकार पार्टीको झोले होइन, नमन अपिल जी।🙏

  • @manigurung1469
    @manigurung1469 4 роки тому +1

    सलाम छ हजुरको सबै प्रोग्राम उत्कृष्ट छ अपिल भाई सबै टिमलाई बधाई एवं शुभकामना ।

  • @balu_magar1671
    @balu_magar1671 4 роки тому

    अति नै राम्रो छ कार्यक्रम 👌👌👌🙏🙏🙏🙏

  • @sabrinpaudel5174
    @sabrinpaudel5174 4 роки тому +8

    आज कुर्दा कुर्दा बल्ल आइपुग्यो। अपिलजिको कार्यक्रम कतिबेला सुन्न पाइन्छ भनेर प्रतीक्षा गरिरहेको थिए।।

  • @user-tu7tg2sx8p
    @user-tu7tg2sx8p 4 роки тому +32

    अपिल दाइलाइ मन पराउनेहरू यता हाजिर गरौ त। अनि मेरो च्यानल पनि सस्क्राइव गरि साथ दिनु ल।

  • @ramchandrarimal511
    @ramchandrarimal511 4 роки тому +1

    वडा अध्यक्ष दिदीको पनि फुस्रो दम्भ देखियो।

  • @bishnughale8394
    @bishnughale8394 4 роки тому

    शिव सुबेदि लाई कार्बाही हुन पर्छ र घाइते र मृतकले क्षेतिपुर्ती पाउन पर्छ

  • @limbulimbu9857
    @limbulimbu9857 4 роки тому +3

    अपिल सर सलाम छ।

  • @NEPALOVEYOU
    @NEPALOVEYOU 4 роки тому +3

    Darsan namshkar Apil sir All timesh jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ratnamilanthapa1745
    @ratnamilanthapa1745 4 роки тому +2

    आफ्नो ज्यान को यति माया र डर लाग्छ भने आर्काको ज्यान किन लिनु र याहा पुलिस प्रशासन सबै पैसामा बिकिसकेजस्तो देखिन्छ पत्रकार ले भेटाउने पुलिस डाका हरुले भेटाउ नसक्ने के पारा हो यो उखाने सरकार को पालामा भन्या ।

  • @agnipoudel4684
    @agnipoudel4684 3 роки тому

    हाकिम लृे चाबिमागेपछि बिचरा डाईबर को केदोश कपिल सर जतिसकदो हाकिम लाई शकदो कारबाई गरनु परछ ,,

  • @rajughising3334
    @rajughising3334 4 роки тому +30

    Dislike garne lai k khujli hunx ra dislike garx....tero ni palo aaux

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 роки тому +6

    मानब्ता हराएको देस कुन हो भन्दा ** नेपाल भनेर जान्नु पर्ने अवस्था हुँदै छ

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w 4 роки тому +4

    Apil sir real hirO tapai ho,,,,

  • @rajasab2336
    @rajasab2336 4 роки тому +1

    Good job teem

  • @purnasunam2320
    @purnasunam2320 4 роки тому +5

    Salam xa Aapil sir

  • @rachana_tamang
    @rachana_tamang 4 роки тому +7

    ईन्डियन कमेन्ट्री क्लबको-(कपिल शर्मा)
    फलना निउँजको-(अपिल त्रिपात्री) उस्ता-उस्तै होकि होइन मित्रहरू ?

  • @qatarqatar8084
    @qatarqatar8084 4 роки тому

    Apil tripathi sir you are super heroooooooooooooo.......

  • @sabharbaskc3538
    @sabharbaskc3538 4 роки тому

    हाम्रो देशमा रहेका अध्यक्षकाे हालत खतम भएको कुरा यश गाउँपालिकाकाे कालाे काँगेजीबाट निर्वाचित अध्यक्षकाे पाला जुनसुकै स्थानीय तहमा रहेकाे छ। यस्ता अध्यक्षलाई पिट्ने मात्र हाेईन कालाे माेसाे लगाएर गाउँ निकाला गरिदिनु पर्छ। नेपाल सरकारबाट खटाइएको कर्मचारीलाई हाजिर गर्न दिन भन्ने अधिकार कसले दियाे।

  • @baburajesh5413
    @baburajesh5413 4 роки тому +5

    salute brother 😍

  • @amittamang8557
    @amittamang8557 4 роки тому +3

    मित्त्रक बालक को बाबू चाहिँ पैसा भए मा बिक्नी मान्छे थुक्क नामर्दा

  • @prakashdhami2661
    @prakashdhami2661 4 роки тому

    Apil tripathi dai Lai salam xa hjr jasto paltrakar hamro deshma partek jillama 1 1 Jana vaideko vay nepali janta yasari pidit hudain thiy hola.

  • @ShantimanRai
    @ShantimanRai 4 роки тому

    ओहो सर सलम छ हजुरलाई news को लागि

  • @rilgurung8203
    @rilgurung8203 4 роки тому +4

    आजकल त यस्तो लाग्छ कि यो दुई तिहाईको नेता र कर्मचारी हरुको चरित्र देख्दा सिधै गोली को बर्षा गरिदिउ जस्तो लाग्छ।।।

  • @manojbasnet67
    @manojbasnet67 4 роки тому +4

    Apil daelai slute garne jati yati hajir💕💕💕

  • @limbuyonghang2292
    @limbuyonghang2292 4 роки тому +1

    यो शिव सुवेदी भन्ने डाकालई कार्वाही गर्नु पर्छ

  • @bhanuchettri1813
    @bhanuchettri1813 4 роки тому +1

    Sachai k sunnu parka yo futeka kan le yo line mast lagyo. Apil ji tpaile grnu vko kam ko ta Fnn ho yesto prasna ta kapil ji le nai puchana saknu Huncha lop u