छात्रामाथी प्राध्यापकको ब्लाकमेल आरोप | फोन रेकर्ड बाहिरियो, प्राध्यापक गायब | पास हुन के गर्नुपर्छ?

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • छात्रामाथी प्राध्यापकको ब्लाकमेल आरोप | फोन रेकर्ड बाहिरियो, प्राध्यापक गायब | पास हुन के गर्नुपर्छ ?
    Exclusive News |
    Presenter : Apil Tripathi | Raghunath Wagle |
    Coordinator : Ganesh Paudel |
    Support : Thuloparda.com Kathmandu |
    Gandaki Chhadke E 62 |
    Falanonews.com |
    Falano Media Pvt.Ltd |
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 3,5 тис.

  • @himmatxettri5739
    @himmatxettri5739 4 роки тому +141

    अपिल तिर्पाठि पनि रबि लामिछाने जस्तै सच्चा पत्रकार हुनुहुन्छ। भन्ने जति यता हाजिर हैत।❤️❤️

    • @ramthapa5335
      @ramthapa5335 2 роки тому +1

      honi hajur

    • @gobindakunwar8067
      @gobindakunwar8067 Рік тому

      थुक्क चाेर बुढा तेराे जुनि अब अाफनि बुढिला बेच्नु खाेजेकाे जस्ताे

  • @EpicNepal
    @EpicNepal 5 років тому +175

    हाम्रो अपिल दाजु डेन्जर पत्रकार हुनुहुन्छ !!!!भन्ने जति यता हाजिर हुनुहोला

  • @user-vq5cf1po7n
    @user-vq5cf1po7n 8 місяців тому +2

    हाम्रो नेपाल को सच्चा र दम्दार पत्रकार भनेको नैइ अपिल सर वाओ धेरैइ धेरैइ धन्यवाद छ नेपाल आमाको सबुत 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @keshabbasnet5803
    @keshabbasnet5803 8 місяців тому +1

    अपिल जि तपाइको utub मैले धेरै हेरे तपाइँलाईले निड्रर भएर हिम्म्त गरि कैय कार्यक्रम हरु देखाउनु भएको छ यस्स्को लागि धेरै धन्यवाद ।

  • @romanticmedia
    @romanticmedia 5 років тому +1093

    अपिल तृपाठि दाजुको रेगुलर फ्यान कोको हुनुहुन्छ ।।।।यता साथी बन्नुस हैब

  • @santosheekc3241
    @santosheekc3241 5 років тому +183

    ऋषि धमला जि पत्रकार कस्तो हुनुपर्छ र पत्रकारिता कसरी गर्नुपर्छ एकपटक अपिल सरको कार्यक्रम हेर्नुहुन्छ कि??
    सधै नेताहरूको चाप्लुसि कति गर्नुहुन्छ??

    • @dipendrarana592
      @dipendrarana592 5 років тому +1

      😂😂🤣🤣🤣tero bau mc vag

    • @santosheekc3241
      @santosheekc3241 5 років тому +2

      @@dipendrarana592 wt happan any problms

    • @santosheekc3241
      @santosheekc3241 5 років тому +6

      @@dipendrarana592 तिमी बिना बाबूको सन्तान पर्यौ ?? कि ऋषि धमला कै सन्तान पर्यौ । खुब मुख छाडिराको छौ त। बाबू आमाको रेस्पेक्ट गर्नु पर्छ भनेर कसैले सिकाएको छैन कि के हो??के बोलेको तेस्तो?? आफ्नो कु चरित्र सामाजिक सन्जालमा सो अफ नगर बत्तमिज

    • @pradiprasaily3739
      @pradiprasaily3739 5 років тому +1

      💯%✔️✔️👏👏👏👏👏👏

    • @kalibahadur
      @kalibahadur 5 років тому +1

      Hahahahahahaha 100% sahi vannu vayo

  • @omgurung6769
    @omgurung6769 5 років тому +15

    यी केटि पनि गतिलो चै होइन जस्तो लाग्यो। शन्का गर्ने ठाउँ प्रशस्त छ।

  • @gaurioli3773
    @gaurioli3773 5 років тому +23

    य बेकुफ केटी के तैले अस्मिता बेचेर पड्नुपर्थ्यो त तेतिखेरै बाहिर ल्याउन सकिनस सब नाटक

    • @immrbjr.061
      @immrbjr.061 5 років тому

      I agree too

    • @punamsunar3571
      @punamsunar3571 4 роки тому

      👍👍👍👍

    • @padamoli458
      @padamoli458 4 роки тому

      Good कोइसन शरीर बेचेर पास मारक लिने केटी खतम हो

  • @user-xd5vg1kx8b
    @user-xd5vg1kx8b 5 років тому +43

    देशको सपूत अपिल त्रिपाठीलाई मेरो सलाम छ यस्तै यस्तै राम्रो काम गर्दै जानू ...!!🇳🇵🇳🇵🇳🇵 जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ramaoli
    @Ramaoli 5 років тому +68

    अपिल त्रिपाठीका शुभ चिन्तकहरु कति जना हुनुहुन्‍छ आउनुहोस् र हरेक भिडियो न छुटाई देश बिदेश देखि हेरिरहनु भयका सम्पुर्ण दर्शकहरू।यता हाजिर गरौ✊

  • @nishtagram2802
    @nishtagram2802 5 років тому +34

    आईमाई को रुद्रघण्टी नि हुदैन।।।
    विश्वाश नि हुदैन 😆

  • @resmalimbu4620
    @resmalimbu4620 4 роки тому +11

    पढनु आको बिद्द्याथी आफ्नो बाटो मा पढ्नु पर्ने सर सग लप पर्ने होत

  • @rajivkarki977
    @rajivkarki977 5 років тому +117

    अपील त्रिपाठीकाे समर्थक यता हाजिर गरेर मराे च्यानल पनि subscribe गरिदिनुहाेस् ल,
    के पारा हाे याे।

    • @bishestapaudel938
      @bishestapaudel938 5 років тому +1

      Apil sir syangja ko phatak sir ko jasto hola hai bichar garnu hola sujab matra la

    • @GajenBantawa
      @GajenBantawa 5 років тому +1

      ummm subscribe exchange garau hai

    • @indrapriyar3335
      @indrapriyar3335 5 років тому +1

      💪✋🚶

    • @hellonawangvlogs6173
      @hellonawangvlogs6173 5 років тому +1

      @@GajenBantawa La maile ni gareko chu . Mero pani garnus

    • @GajenBantawa
      @GajenBantawa 5 років тому

      @@hellonawangvlogs6173 sure

  • @badalmagar6951
    @badalmagar6951 5 років тому +57

    यी दुई टिचर र बिध्यार्थिकाे रिलेसन पहिला देखिनै हुनुपर्छ मेराे बिचारमा।।

  • @TheExtraStout
    @TheExtraStout 5 років тому +19

    29:23 बिधार्थी संगठन को हात कती बिधी चलेको ।आमामा , नेता बन्ने लक्ष्यण ।

  • @dilkumar8334
    @dilkumar8334 5 років тому +11

    मज्जा हुन्जेल मज्ज गरे अहिले के मिलेन अनि यसो गर्छ्न यो केटी नै गलत हो

  • @Santosh-py1pc
    @Santosh-py1pc 5 років тому +101

    I love you भन्नू पो सिकाउदो रहेछ प्राध्यापक हरुले अहिले महिला हरुलाइ हैट

    • @dipendrarana592
      @dipendrarana592 5 років тому +1

      😂😂😂🤣🤣🤣

    • @magarsolti6822
      @magarsolti6822 5 років тому +1

      हाहा सहि हो सहि आज्काल को सर

    • @gonepal1766
      @gonepal1766 5 років тому +2

      Malai pani angreji ma bolna sikai deu na' bhanne manandhar heroin le SEE pass garin ni ta

    • @bimalshrestha9484
      @bimalshrestha9484 5 років тому +1

      😁😁😁😁😁

    • @electricworldnepal4068
      @electricworldnepal4068 5 років тому

      हेल्लो👋👋दादा😍 दिदी😍 मैले पनि एउटा youtube channel खोलेको छु । हजुरहरु को माया आनि साथ सहयोग एक्दमै जरुरी छ। plz हजुर हरु ले मेरो channel लै पनि मया दिनुन है 😊😊। suscribe गर्नु म पनि हजुरहरु को चन्न्नेल मा suscribe garxu 😊😊😊😍😍😍😍😍😍😍

  • @rkggurung2079
    @rkggurung2079 5 років тому +69

    अपिल भाइ लोकसेवा मा झन कति शोषण होला ,लोकसेवा म पास गर्दिन्छु भनि कति शोषण छ मैले देखेको छु

  • @mohankc8276
    @mohankc8276 5 років тому +18

    केटी खतम हो यो नम्बर पाउनको लागी सम्बन्ध राखी अब अनेकौ आरोप लगाउदै छे।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +1

    यस्ता चरित्रहीन तिचरलाई कडा कारबाहि होस्

  • @narankunwar817
    @narankunwar817 5 років тому +48

    ठुलो गल्ती प्रध्यानध्यापकको छ र ९० % छात्राको पनि उति नै गल्ति छ। लास मा आएर सोचेको जस्तो नभएपछि छात्राले कुरा बाहिर ल्याएको हो

    • @mamtamallathakuri9319
      @mamtamallathakuri9319 5 років тому +2

      Yo kura sahi ho dubai janalai herera vanne ho vane yo keti jasta dherai holan aba sabailai karwahi hos mapani mahila ho aba yasta aaimai vayepaxi hamilai pani laj hune vayo

  • @pradiprasaily3739
    @pradiprasaily3739 5 років тому +63

    टेलिफोन Conversation मा सुन्दा र म्यासेज हेर्दा पीडित भनिएकी महिलाको पनि कहि कतै त्रुटी देखिन्छ । Result आय पछि र पास नभए पछि मात्रै यो कुरा किन बाहिर आयो ?? उनी साच्चिकै पीडित हो भने यति लामो समय किन चुपचाप बसेको ??

    • @debakikandel9089
      @debakikandel9089 5 років тому +2

      PRADIP SANGAM sahi vannu vayo

    • @deepudarpan8165
      @deepudarpan8165 5 років тому +2

      ✌️✌️✌️✌️✌️✌️✌️

    • @asmitthakuri1927
      @asmitthakuri1927 5 років тому +2

      100% right ho sir

    • @pradiprasaily3739
      @pradiprasaily3739 5 років тому +1

      like र reply गरेर समर्थन गर्ने सबैलाई हार्दिक धन्यवाद ।

    • @nirmalarawal5088
      @nirmalarawal5088 4 роки тому +1

      Hoen sabai pas hune tini matrai fail hune hunx r

  • @tamangrajesh5382
    @tamangrajesh5382 4 роки тому +8

    यो केटि पनि फट हो र यासलइ पस गरयको भय यस्तो हुदैन थियो

  • @shantimahat8729
    @shantimahat8729 5 років тому +46

    TU ma पुरुषले चाइ पास हुन कुन बेला कसरी फोटो पठाउनु पर्ने रे हाहा अपिल सर proud of you 😊

    • @samratshan7203
      @samratshan7203 2 роки тому +1

      Yo comment ko waiting ma thi🤣🤣🤣

  • @user-gg8vo3kx7t
    @user-gg8vo3kx7t 5 років тому +40

    यो केटी पनि भालु हो र टिचर पनि भालु दुबै बराबर छन यी दुई को सम्बन्ध बसेर पनि छुट्न लाको अवस्था
    यस्तो सेक्सी आवाज मा लाडियर बोले पछि कस्को मन नपग्लिने होर होइ

  • @ashoksolb1302
    @ashoksolb1302 5 років тому +37

    अपिल सर यो केटी को पनि गल्ती छ।।। कारबाही हुनुपर्छ

  • @j.r.pdancegroupcrew2958
    @j.r.pdancegroupcrew2958 4 роки тому +9

    100% Rabi sir vanda ramro kam gardai hunuhunxa kapil sir ko team ...😍

    • @nareahnaginisongdaminigane3156
      @nareahnaginisongdaminigane3156 3 роки тому

      Hello mare Island and bathroom and kitchen storage device or medium heat until you have received this email or phone number

    • @nareahnaginisongdaminigane3156
      @nareahnaginisongdaminigane3156 3 роки тому

      Hello mare and bathroom with bath and body works best for ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @baburambasnet219
    @baburambasnet219 5 років тому

    पीडक भनिएका शिक्षकलाई म पनि चिन्छु। उहाँ त नीजी तथा संस्थागत विद्ध्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु) अर्थात नीजी विद्धालयमा कार्यरत सम्पूर्ण शिक्षक-कर्मचारीहरूको संगठनको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ। आज उहाँकै यस्तो समाचार सुन्नुपर्दा आश्चर्यचकित बनायो। घटनाको न्यायपूर्ण छानबिन गरि गहिराइसम्म पुगेर वास्तविकता उजागर गरियोस् र सोही अनुरुपको कार्वाही अगाडि बढोस् तर सकेसम्म दुवैकोणबाट अध्ययन गर्नु जरुरी छ किनकि त्यहाँसम्म पुगेर बोल्नसक्नुमा एकले अर्कालाई ठाउँ दिएको पनि आँकलन गर्न सकिन्छ।

  • @merodesmeronepal3584
    @merodesmeronepal3584 5 років тому +61

    छोरा मान्छे ले चाह्यो भने वर्षौं दिन
    छोरी मान्छे ले चाह्यो भने एकाई छिन्
    कुरा बुझ्नु गारो छ है

    • @amitpetri621
      @amitpetri621 4 роки тому

      थियो होला हो बोलिनै मसकका भयकि छ यो केटि हैनाहोलार

  • @sppahari3235
    @sppahari3235 5 років тому +56

    यो केटी नै ठिक छैन । result फेल भएर बाहिर आको हो ।

  • @gaurioli3773
    @gaurioli3773 5 років тому +3

    यी दुबै उस्तै हुन बेभिचारीहरु तर जिम्मेवारीको हिसाबमा हेर्दा खेरी सर भन्ने जन्तुलाइ पहिलो सजाय र त्यो विद्यार्थी भन्ने जन्तुलाइ दोस्रो सजाय गर्नुपर्छ

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 років тому

    अत्यन्तै उत्कृष्ट कार्यक्रम गण्डकी छड्के का संचालक अपिल सर लाई माया गर्ने र यो कार्यक्रम नियेमित हेर्ने को को हुनुहुन्छ?? यता हाजिर गरौं त साथीहरू

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 5 років тому +20

    सारै गम्भीर बीषय छ है यो यसको सत्य तथ्य छानबिन गरि दोषिलाई हदै सम्मको कडा भन्दा कडा कारवाहि हुनुपर्छ

  • @limbulimbu9857
    @limbulimbu9857 5 років тому +73

    कति बेला आउँछ भनेर नसुती नसुती हेर्दैछु अपिल सर। यसरी नै सतत भएर अघि बढ्नुहोस धन्यवाद।

  • @bhimsendangi9801
    @bhimsendangi9801 4 роки тому

    हिसाब मिल्दा मोज गर्ने , हिसाब नमिल्दा ब्ल्याकमेल गर्यो, भन्ने प्रचलन चलिरहेको छ ।

  • @darshanxetri665
    @darshanxetri665 5 років тому +1

    सबै जना एउटै ठाउँ का मुला जस्रै हुन

  • @kirandc1589
    @kirandc1589 5 років тому +54

    सबै कुरा राम्रै मिल्दा सम मेडिया आउदैनन्। जब कुरा बिग्रीदै जान्छ तब मिडिया मा रोइलो गर्छन्।

  • @jitendrakhadka1429
    @jitendrakhadka1429 5 років тому +83

    Tu को बारेमा समचार बनाउने भनि त हजारौ बन्छन । नलेखेको मान्छेत पास भएको छन😈😈😈

    • @dolkhaligyang4244
      @dolkhaligyang4244 5 років тому +1

      Hamro Nepal ma jasko sakti usko vakti xa
      Ani bises gari hami Mongolian lai ta jhan pass vayani
      Fail garaune hamro des ko khate haru 😈😈😈

    • @depeshmogar2933
      @depeshmogar2933 5 років тому

      C

  • @sombhulan9782
    @sombhulan9782 4 роки тому +1

    पोथीको पनि रोल राम्रै छ । माड सापलाई मात्र दोष दिन मिल्दैन ।

  • @prasanshasharma8899
    @prasanshasharma8899 5 років тому +17

    9:39 😂😂kali samma pugyo

  • @bikrambk2098
    @bikrambk2098 5 років тому +38

    लागे लाग्ला मोहनी नलाए ,
    घरमै छ बुडो, भनेको यइ हो ।। स्वयम आफु ठीक हुनुपर्यो ,दुनिया चाैतर्फी अब्बल छ।।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 років тому +51

    यस्मा केटि को नि धेरै गल्ती छ यदि पास भएको भए बाहिरा आउने रहेन्छ ,यो कुरा ? भित्र भित्र धेरै मोज मस्ती गर्दै आएको बुजियो कुरा सुन्दा केटि पनि धेरै खेलाडी रहिछे जहाँ बाट स्प्स्ट बुनिन्छ जस्तो माग्यो है मलाइ

  • @beebaykpr-yr4824
    @beebaykpr-yr4824 5 років тому +7

    Funny Moment Chai ....Love ma Sir Hunxa ?????Hudaina Holaa sir....Fantastic work aapil sir....😂😂😂

    • @rohitlama1612
      @rohitlama1612 4 роки тому

      🙊🙊🙊🙊🙊🙊🙊😋😋😋😋😋😋😋😋😆😆😆😆😆😆😆😆

    • @madhu_art75
      @madhu_art75 4 роки тому

      😆😆😆😆😆

  • @puspachaudhary1602
    @puspachaudhary1602 Рік тому

    लअपिल सरकाे पत्र कारिताएकदमैराम्राेलागाै है

  • @junutimalsina2702
    @junutimalsina2702 5 років тому +193

    अपिल दादा को कार्यक्रम नछुटाई हेर्नि कोको हुनुहुन्छ😍😍

  • @yamuchhantyal1202
    @yamuchhantyal1202 5 років тому +39

    आखिर फेल भएकोले पो नत्र यो कुरा बाहिर आउने थिएन होला

  • @mohanphagami8803
    @mohanphagami8803 5 років тому

    यो दुवै जनालाई कारबाई गर्नु पर्छ

  • @Aakritid7o
    @Aakritid7o 5 років тому +29

    यिनि दुई वटा गतिलो छैन जस्तै लाग्छ ।।।

  • @gyanitamang1982
    @gyanitamang1982 5 років тому +10

    नमस्कार मेरो नाम हो अपिल त्रिपाठी, वा क्या दम छ आवाज मा गर्ब लाग्छ तपाई जस्तो पत्रकार पनि हुनुहुन्छ हाम्रो देशमा सलाम छ हजुर लाई!!

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 років тому +82

    हाम्रो देशको निदर पत्रकार अपिल त्रिपाथी को पत्रकारीतालाइ मन पराउने कति छौ आउनुस माया गरौं ।💞💞💞💞💞💞

  • @asonlinetv
    @asonlinetv 5 років тому +3

    पहिले देखि को रमाइलो अहिले के कुरा मिलेन र बाहिरियो!यस्तै भन्छन साथिहरु!!

  • @unluckygr7812
    @unluckygr7812 4 роки тому

    नानी पास भएको भए यो कुरा बाहिर नआउने रहेछ। बुढो ले गल्ती गरेछन् खरुक्क पास गराइदिएको भए यत्रो बदनाम नै नहुने रहेछ।

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 років тому +29

    यस्ता गीद्दे शिक्षक बाट बिद्यार्थी ले के अपेक्षा गर्ने अपिल त्रीपाठ जी को फलो अप लाई हेरेर साथ र सपोट गर्नुहुने जती यता आउनुस् त l

    • @jeenaninglekhu
      @jeenaninglekhu 5 років тому +1

      म पनि अपिल दाजुको ठूलो साथी हो !!!

  • @bikashthapa3234
    @bikashthapa3234 5 років тому +34

    unlike गर्ने जति तेस्तै प्राध्यापक बाट पढेर आयको जस्तो छ 😉

  • @romrawal5000
    @romrawal5000 4 роки тому

    सबै कुरा बुझ्दा खेरी दुवै जना काे पाइलै देखि संम्बन्ध रैछ जस्तो लाग्यो मलाई चाई

  • @rusinapoon4285
    @rusinapoon4285 5 років тому +6

    Both, student's and teacher's intention is not good ...they r equally responsible for this harrassment or whatever it is 🙄

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +39

    *अपिल ब्रो को सच्चा फ्यान हरुले मात्रै मँ सँग जोडिनु होला*
    देश र जनताको लागि पत्रकारीताको माध्यम बाट ठूलो योगदान दिनु भएकोमा लाखौँ लाख धन्यवाद।

  • @maheshmagar9929
    @maheshmagar9929 5 років тому +10

    एकदमै राम्रो विषयमा रिपोर्टिङ गर्नुभयो अपिल सर,यो घटनालाइ नछोड्नुहोला समर्थन छ मेरो तर्फबाट्💪💪✊✊👍️👍️

  • @lijarai8075
    @lijarai8075 5 років тому +1

    सरै राम्रो कार्यक्रम तपाइको भबिस्य सफल होस ।

  • @NPSTARMEDIA
    @NPSTARMEDIA 4 роки тому

    मस्किस मास्टर सग लास्टमा कुरा बिग्रो अनि बाहिर आइस लाज नभाकी

  • @ganeshkhatri3074
    @ganeshkhatri3074 5 років тому +122

    पास गराइदिन्छ भनेर पछि पछी लागि त्यो केटि अनि अहिले फेल भई अनि नाटक गर्छै

    • @mamtamallathakuri9319
      @mamtamallathakuri9319 5 років тому +5

      Tehi ta aafno poi hudahudai rati rati love u re laj navayeki raix ma pani keti manxe khai hami ta sakdainau kasailai love u vanna

    • @nanu4167
      @nanu4167 5 років тому

      सहि कुरो

    • @sonysunar8073
      @sonysunar8073 5 років тому

      @@mamtamallathakuri9319 sis sabai kaha hjr jasto hunxan ra

    • @ganeshkhatri3074
      @ganeshkhatri3074 5 років тому +2

      केटिनै बेस्या छे

    • @arjuntaygi4630
      @arjuntaygi4630 5 років тому +2

      अाेलिकाे भाषा

  • @Dlsnep2024
    @Dlsnep2024 5 років тому +128

    त्यो ठाउमा तपाईं भको भए पनि गर्नु हुन्थ्यो रे भुत्रो तै बेलामा उजुरी गर्थे। सबै त जस्तो हुदैनन यिनिहरु रिलेसनमा थिए।

    • @amirlama5752
      @amirlama5752 5 років тому +1

      sahi ho

    • @subaslimbo7485
      @subaslimbo7485 5 років тому +1

      👍👍😄👍👍

    • @romiyokaeast6266
      @romiyokaeast6266 5 років тому +1

      100% sahi vannu yo nataki ho sali

    • @nanu4167
      @nanu4167 5 років тому

      त्यै त जे garxa त्यो chikauri ले गर्‍यो 😄😄😄😄😄😄 dramabaz

    • @BabuBhai-is7nt
      @BabuBhai-is7nt 5 років тому

      SAHI HO BRO. HASI HASI BOLNE K PARA HO TYO. FAIL VAYE PAXI SABAI BAHIRA HEHEHEHE PAILE NAI VANNA SAKDAINA THI. FAMILY SUPPORT XA RE , WA KYA MAJJA KO SUPPORT, HAIT

  • @bibekkumarbogati1219
    @bibekkumarbogati1219 4 роки тому +2

    Good work sir

  • @prabesdewan9880
    @prabesdewan9880 10 місяців тому

    अर्को एमाले का नेता ले भतिज सग गरेको कर्तुत बाहिर ल्याउन पर्यो

  • @sovabastakoti9907
    @sovabastakoti9907 5 років тому +67

    Malai kt ko bolne tarika ma pani sanka lagyo .yo kt pani thik lagen

    • @BrokenHeart-iw9fi
      @BrokenHeart-iw9fi 5 років тому +1

      100% Kt galat ho hajur euta kt sarir xyaa 3 jana bachcha falejasto chha

    • @depeshmogar2933
      @depeshmogar2933 5 років тому

      Umm

    • @user-sz1cp7sd3e
      @user-sz1cp7sd3e 5 років тому +1

      सहि कुरा भन्नु भयो

    • @bisheshchapagain7174
      @bisheshchapagain7174 5 років тому

      Ye bidhwanharu surumai action leye galat tharidaina ra tero k crush parxa tyo professor sab evidence vaepaxi arulai naparla vanera chitta bujaunu parxa co called under hips brain genius

  • @srijanasharma2117
    @srijanasharma2117 5 років тому +248

    केटी को आबाज हसिलो छ सजिलै सङ I love you भनेकी छ त हासेकी छ उनी हरु रिलेसनमा हुनुपर्छ यदि केटी सहि थि भने fb,messanger ब्लक गर्न सक्थी किन नगरेकी त यो केटी नि ठिक छैन

  • @dabalsarki3933
    @dabalsarki3933 4 роки тому

    अपिल जि लाई मेरो समला छ हजुर ले धरै जोखिम मोलेर सर्बसाधारण जनताको पक्षमा काम गरेको छ हजुर लाई हामि सबैले स साथ सयोग सधै रहनेछ

  • @netrabdr7262
    @netrabdr7262 5 років тому +2

    Salut xa Apil sir hajur laai .kyaa channel by channel reporting linu va xa .ma malaysi dekhi heri rako xu .feri salute xa hajur ko kaarrya saili ma khusi lagxa.

  • @unlucky2376
    @unlucky2376 5 років тому +97

    अपिल सर ले केटि लाई पिडित भनु एकदमै गलत कुरा हो जस्तो लागो मलाई
    मिलोमतो मा भको कुरा हो अब केटि फेल भए पछि केटिले बेजत गरन खोजे जस्तो छ
    येसमा केही नि नया छैन
    रमाइलो नेपाल नया नेपाल😂

    • @rinastha6057
      @rinastha6057 5 років тому

      Ysta midiya SB esti ho Khali veu mtr khojx - jsali pni volb mtr bolx

    • @arjuntaygi4630
      @arjuntaygi4630 5 років тому +1

      शिक्षकले कापि जाँच्दै गल्ति देखाउन पनि त सक्छन नि केटिकाे मात्र गल्ति हुने शिक्षक चै पानी माथि अाेबानाे

    • @user-sz1cp7sd3e
      @user-sz1cp7sd3e 5 років тому

      सहि भन्नु भयो हजुरको पोईन्ट माथि सम्म पुग्नु पर्छ

    • @santoshneupane8630
      @santoshneupane8630 5 років тому +2

      हो राजा हो sir सँग sex garisakesi suddi fail vai अनि sir लाई black mail gareki हो उस्को messenger को first message ni delete gareki xe kti ले

    • @nepalssssllovers2745
      @nepalssssllovers2745 5 років тому

      उनी एक अफ्ट्यारो समय मा परे पछि।आफू लाई नराम्रो होस भनेर जस्तो भन्छ तेस्तै गरेको तर जस्तो भन्यो तेस्तो मानेन।कुरा त्यो हो।

  • @prajeetk.timalsina8384
    @prajeetk.timalsina8384 5 років тому +64

    एउटा उखान छ नि,
    "पुरुषले चाहे बर्सौ दिन भने महिलाले चाहे एकछिन" ।
    कुरा गहिरो छ ।

  • @raiupama2563
    @raiupama2563 5 років тому

    केटीले अफुले भनेको कुरा पूरा नभय्प्छी केटीले यस्तो गरेकोहो 100% फोन र एसेमेस हेर्दा ।

  • @kashighimire5523
    @kashighimire5523 4 роки тому +6

    😀😀 1:37 hajur ko josh khatra xa dai.😀😀

  • @sayasohai8979
    @sayasohai8979 5 років тому +64

    अपिल सर नमस्कार कता-कता महिलाको कुरा सुन्दा र बुझ्दा हिसाब किताब मिल्दा भित्र नमिल्दा बाहिर भने जस्तो लाग्यो

  • @nandathapa3297
    @nandathapa3297 5 років тому +39

    यो केटी पनि गतिलो खाल को हैन निकै मस्केर बोलेको छ। यो केटी पक्कै चालू हो । सन्खा गर्न पाउने कि नपाउने

  • @yubrajkadka7812
    @yubrajkadka7812 3 роки тому

    अपिइल सर यो केटीलाई सबिता जि कोमा लानुपरछ भबिस्यबाणी गरनुहुनछ् केयभको हो सवई भनुहुनछ आनिउहाँले योसबेइ बिदेशि धर्मलेगरदा यो बिक्री ती भएको हो भनछन अपिल सर

  • @kapurgurung9566
    @kapurgurung9566 4 роки тому +1

    तपाईं हो बहादुर ...तर सम्यम हुनु है, यो काम अति नै जोखिम छ। खाना, चियापान देखि दुहाई सम्म...

  • @timrosamjana3434
    @timrosamjana3434 5 років тому +86

    मलाई लाग्छ कुरा मिल्दा love you kale rw kali अनि कुरा नमिल्दा रबि सर र अप्पील सर भन्दै सरन लिन जाने???

    • @pgl.com1235
      @pgl.com1235 5 років тому +2

      Ho ho kataee kataee malae ni yastaee Laira x

    • @GajenBantawa
      @GajenBantawa 5 років тому +2

      yesto pani huna sakxa ra nahuna pani sakxa

    • @mahabir.chetri7223
      @mahabir.chetri7223 5 років тому +2

      ऐक्दम सहि कुरा राजा,

    • @bhabeshworthapa5978
      @bhabeshworthapa5978 5 років тому

      केहि %होकी जस्तो लाग्छ

    • @rashsharma890
      @rashsharma890 5 років тому +2

      Yo kt pani ali thik lagena malai

  • @samirsrish1349
    @samirsrish1349 5 років тому +70

    पास भयेको भए त यो कुरा बाहिर निक्ल्ने रहेन्छ नि फेल भयेर पो बाहिर निक्लेको रछ

  • @basantsisir6172
    @basantsisir6172 5 років тому +5

    हाहाहाहा यश मा 100% केति को गल्ती छ सायद पास भाको भय देखि यो कुरा बाहिर आउने नै थियन

    • @minaadhikari4296
      @minaadhikari4296 5 років тому

      Basant Sisir kasto ramro kura garnu bhayo yo keti pani nautanki ho

  • @pemalama9368
    @pemalama9368 4 роки тому

    यि केटी को नै नियत ठिक रहिन्छ.र त्यों सर को पनि 75%गलत देखियो कारबाही हुनु पर्छ केटीलाई रेड लाइट तिर पठाई दिनु पर्यो अनि यो सर लाई चाँही 10 बर्ष जेल चलानी गर्नु पर्यो ...

  • @user-qk3hf8nj8z
    @user-qk3hf8nj8z 5 років тому +20

    फेल भएसी बल्ल उजुरी ?
    तेरिमा प्याकुली.....✊✊✊✊✊

  • @bishalsapkota9017
    @bishalsapkota9017 5 років тому +26

    पहिला माेजगरेर अहिले केकुरा मिलेन अनि बाहिरियाे यदि सध्यकेटि भयत पहिला नै बाहिरि हाल्थाेत

  • @ravinhamal5840
    @ravinhamal5840 3 роки тому

    यदी म मा क्यापासिटी छ भने, बरु म पढाइ नै छाेडीदिन्छु, अाफ्नाे इज्जत जाेगाउन मर्नु किन नपराेस तर म गलत काम मा सहभागी कदापी हुन सक्दिन । याे धारणा हुनु पर्ने हाे यी बिबाहित नारीमा । यदि जीवनमा कामयाबी शिक्षा हासिल गर्ने हाे भने अाफुले नै मेहनत गर्न पर्थ्याे र अर्काे कुरा यस्ता नर पिचास शिक्षकलाई त यति ठुलाे पिडादायी सजाय हुन पर्छ कि सजिलै मर्न पनि नसकियाेस । शिक्षा जस्ताे पबित्र कुरामा यति ठुलाे गलत निहेत राख्ने याे शिक्षककाे नाममा पशु हाे यसलाई तुरुन्त त्याे निकायबाट कालाे माेसाे दलेर निकाल्न पर्छ । अपिल सर जतनाकाे हितकाे पक्षमा दिन रात दिनु भएकाे तपाईकाे याे अथक मेहेनत र ठुलाे भुमिका प्रती म हृदय देखि नै हार्दिक नमन ब्यक्त गर्दछु ।

  • @Swadhyaya2Vishnu
    @Swadhyaya2Vishnu 3 роки тому

    केटि गल्ती छ पूर्णतया । यदि केटि राम्री हुन्थि भने राति आफ्नो बुडा भई भइ मस्कि मस्कि बोलनि थिइन । राम्रा केटिहरु रातिमा यसरी कुरा गर्दैनन् ।

  • @user-eh4re6go2s
    @user-eh4re6go2s 5 років тому +52

    हैन पुरुष विद्यार्थी ले चै कस्लाइ फोटो पठाउनु पर्ने हो पुरुष र महिला विद्यार्थी बिच भेदभाव हुन्छ नि । कडा आयो अपिल सर

    • @phurnimasherpa4495
      @phurnimasherpa4495 5 років тому +2

      Hahahaha kada ayo

    • @dhankarki7691
      @dhankarki7691 5 років тому

      Sir ko budi yata xori Lai angel milayera & thulo deykhiyos 🤪

    • @user-eh4re6go2s
      @user-eh4re6go2s 5 років тому

      @@dhankarki7691 भन्न चै खोज्नु भाको के हो आशय अलि प्रश्ट पारिदिनुपर्यो हजुर।

    • @dhankarki7691
      @dhankarki7691 5 років тому

      @@user-eh4re6go2s watch stand up comedy of simran Pandey on utube.😅

  • @rajeshvlogs6140
    @rajeshvlogs6140 5 років тому +37

    देशका सपूत अपिल त्रिपाठी लाई समर्थन गर्ने जती यता हाजिर😘😘😘😘😘

  • @itsmelilen2313
    @itsmelilen2313 5 років тому +3

    Apil Dai alws gret alws super..

  • @kamalpun2318
    @kamalpun2318 4 роки тому

    हरे भगवान याे हुदै छ हाम्राे नेपाल मा हैट

  • @sankartamang8713
    @sankartamang8713 5 років тому +47

    सम्बन्ध र याैन सम्पर्क पनि रछ यिनिहरुकाे
    अहिले पछि याे केटी अाइमाईले मानेनछ अनि

    • @nanu4167
      @nanu4167 5 років тому +3

      सहि कुरो अनि बहिर आयो नत्र चलिरहन्थ्यो

  • @dhanbahadur4137
    @dhanbahadur4137 5 років тому +9

    Wow...!! अपिल सरको पत्रकारिता र समूल टिमको लगनशिल, सत्यतथ्य यथार्थद्वारा संचालित कार्यक्रमको सहृदय सलाम एवं सम्मान गर्दछु ।

  • @meyongbaangdembe5587
    @meyongbaangdembe5587 5 років тому

    छाउरीले पुछार नहल्लाई डागोले चड्दैना हो साथी हो

  • @dineshkhatri5049
    @dineshkhatri5049 5 років тому +2

    यो केटि पनि ठिक छैन मेरो बिचार मा ..राम्ररी छानबिन गर्नु पर्छ अपिल सर....

  • @sagarnepali7808
    @sagarnepali7808 5 років тому +12

    आह! यो होनी पत्रकारिताको तरिका, क देखि ज्ञ सम्म छर्लंग बुझिने, सत्य तथ्यको पनि उजागर हुने, आफै फिल्डमा गइ रिपोर्टिंग गर्ने, सार्है प्रभावित भए, धन्यबाद गण्डकी टेलिभिजन, अपिल त्रिपाठी र वहाको टिमलाइ !

  • @durgakhanal5234
    @durgakhanal5234 5 років тому +15

    बिषय निकै गम्भीर छ।फोन conversation सुन्दा केटी पनि संकास्पद लाग्छ ।सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नैपर्छ तर निर्दोष ले सजाय पाउनु भएन ।

  • @angelakattel961
    @angelakattel961 4 роки тому +8

    10:02 hudaina hola sir😂was lit😁😁😁

  • @mnshpaneru
    @mnshpaneru 5 років тому +10

    6:30
    chasma mahatwopurna chaa

  • @user-yu5zy2hd5z
    @user-yu5zy2hd5z 5 років тому +78

    लोग्ने हुदाहुदै अरुसङ फोनमा गफ हुने, sms हुने, अनि teacher लाई किन दोष दिनु! यत्रो दिन sms र फोन गफ हुदाहुदै आफ्नो लोग्नेलाई थाहा दिएको थियो र ? चरीखाने बानी परेका को यस्तै पारा हुन्छ नेपालमा ! यस्ता धेरै उदाहरण छ्न , अपिल सरले मिडियामा नदेखाएको राम्रो!!

    • @himalayanviagra6255
      @himalayanviagra6255 5 років тому +6

      लोग्नेलाई सुरुदेखि नै सबै देखाइरहेको त लोग्ने आफैले बोले त। के हेर्छौ के सुन्छौ हो भिडियो पनि!

    • @alexgurung5239
      @alexgurung5239 5 років тому +2

      Majjaley ramro No. Dinxaki vaneyra boleyra basyo ailey chai fail garayo malai vanni sochayra sabai kura bahira fukalney yesma KTi ko pani thulo galti xa vanni vayeta pahilai vannu parthyoni suruwat mai. #Swarthi_KTi
      Dubai jana testai raixa

    • @anishbk2639
      @anishbk2639 5 років тому +3

      पढायो पढायो पाठ सोर दुन आठ भन्या येस्तै लाई होला तेत्रो कुरो बुडो ले भनी राछन नि

    • @wearenepalese8378
      @wearenepalese8378 5 років тому

      Sai kuro ho yaso bujdaa yo kte ko pani galti xa

    • @BHIEMA_GOOROONG555
      @BHIEMA_GOOROONG555 5 років тому

      Yo usko baddheta pni huna sak6.keti ko matra Galti 6aina.naramro Soch rakhne narpichas sir ko galti6.....

  • @ReshamNepal
    @ReshamNepal 5 років тому +16

    हाम्रो देशमा यस्तो के... हुन लागेको हँ... यो मास्टरलाई जेल हाल्नुपर्यो.... ।।

  • @raidiyam5433
    @raidiyam5433 4 роки тому

    बखेडा केटीले खडा गरेको हो किन कि उ फेल भयो, नत्र दुइजनाको टेलिफोन कन्भर्सेसन सुन्दा चै केटी पनि कमको चै हैनन, यी दुईको सम्बन्ध चै छ।

  • @riteshthapa5190
    @riteshthapa5190 5 років тому +9

    Apil sir I thing Katie ko panie galtie xa jasto xa