पोखराका मेयरलाई ठुलो झड्का | 'गफाडी मेयर..' को नारा मेयरकै अगाडी ..| फोहोरले लफडा | यस्तो छ सेटीङ |

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet | Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 232
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1 тис.

  • @dibashkhadka8785
    @dibashkhadka8785 Рік тому +539

    नाम = पत्रकार अपिल त्रिपाटि
    काम = सत्य देखाउने
    स्थान = सबैको दिलमा बस्न सफल
    धर्म = ईमानदार , साहसी 🙏🙏

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +55

    हप्तामा दुई दिन आउन पर्यो गण्डकी छड्ने,कोको सहमत हुनुहुन्छ आउनुहोस् त यता❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +240

    अब ८४ को चुनावमा अपिल सर पोखराको 😊
    मेयर बन्नुपर्छ अनि मात्र जनताले सुख पाउनेछन्✌️

    • @Sanobabu_2
      @Sanobabu_2 Рік тому +3

      Patrakarita padna thalnus tpi teso bhaye😂😂😊😊

    • @ram1257-z8x
      @ram1257-z8x Рік тому +1

      Ma taiko site ma

    • @naranbahadur321
      @naranbahadur321 Рік тому +6

      apil tripathi jiu lai patrakarita ma nai thik xa rajnitima aaunu vayo vani feri rabi lamichhane jasto america ko vatuwa banna parni hunxa

    • @davidkafle7424
      @davidkafle7424 Рік тому +2

      ​@@naranbahadur321ho nii jymara parchanda kp saray la desh lai Singapore banai sakay Hoi 😂 jholay

    • @rupeshthapa1657
      @rupeshthapa1657 Рік тому +3

      हैन चुनाबमा उठ्नु हुदैन। किन भने अपिल त्रिपाटिले देशभर खबरदार गर्दै हिड्नु भाछ। अपिल नै चुनाबमा उठेपछि कसले खबरदार गर्ने??

  • @rabindraoli1208
    @rabindraoli1208 Рік тому +70

    अपिल सर लाई भगवान ले सदैव रक्षा गरुन्...!! ❤🙏

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Рік тому +49

    भोट हालेका हात घर गएर सिलौटामा राखेर थिच मान्छे चुन्दा गफाडी चुन्ने अनि अहिले उम्लेर हुन्छ नेता चोरहरुलाइ तह लाउने जनता नै हो 🎉🎉🎉🎉

  • @asimchamling2569
    @asimchamling2569 Рік тому +37

    सलाम छ 👏
    अपिल सर 🙏🙏
    हरेक जिल्लामा यस्तै पत्रकारको जन्म हुन जरुरी छ!

  • @praehmpp4479
    @praehmpp4479 Рік тому +2

    कुराकानी अति मीठो काम नै ढिलो भयो कर्मचारीलाई अटेरी गरि सेटिङ अवस्थ छ जनता को मर्म बुझ्न पर्छ महान पत्रकार अप्रिल त्रिपाठी धेरै राम्रो बोलि धन्यवाद.

  • @samirsrish1349
    @samirsrish1349 Рік тому +21

    सलाम छ अपिल त्रिपाटि जि लाई पहिलो कमेन्ट मेरो तर्फ देखि

  • @ravisapkota2451
    @ravisapkota2451 Рік тому +61

    अपिल सर को सपोटहरु यता एक हौ!

  • @santoshpariyar9243
    @santoshpariyar9243 Рік тому +6

    राष्ट्रको चौथो अंग छ भन्ने कुरा तब बिश्वास लाग्छ जब अपिल त्रिपाठी सर लाई हेरिन्छ 🙏🙏🙏

  • @sanjitlamasanjitlama8250
    @sanjitlamasanjitlama8250 Рік тому +44

    Legend journalist in nepal apil sirr❤❤

  • @bikramsapkota8341
    @bikramsapkota8341 Рік тому +9

    एक सच्चा निडर निष्पक्ष पत्रकार
    अब पोखरा महानगरपालिका देख्न चाहन्छ अपील त्रिपाठी सर मेयर हुन❤

  • @Sujanunknown
    @Sujanunknown Рік тому +147

    रवि लामिछाने पछिको स्मरण दिलाउने निडर तथा सच्चा पत्रकार अपील त्रिपाठी ❤❤❤

    • @dipakkhatri551
      @dipakkhatri551 Рік тому +8

      रबि सङ तुलना गर्न मिल्दैन किनकि रबि धनाड्य पत्रकार थिय

    • @sumitrapokharel2039
      @sumitrapokharel2039 Рік тому +15

      रबि सरसँग तुलना नगराै न हजुर अपिल त्रिपाठी धेरै माथि हुनुहुन्छ 🙏

    • @sunilthapa4427
      @sunilthapa4427 Рік тому +9

      फेरि रविको भुत आएछ ... रवि अपिलको खुट्टामा नि सुहाउँदैन महोदय

    • @Moonmoon118
      @Moonmoon118 Рік тому +3

      Lamichaney can't mentioned with Mr. Tripathi...

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo Рік тому

      ​@@dipakkhatri551rabi dhani hunu ma garib hunuma tero thulai hatt dekhinxa😂Akhtiyar le vanxa

  • @bishwasthapa2103
    @bishwasthapa2103 Рік тому +3

    हजुरको सत्यता र निडर पत्रकारिता पर्ति उच्च सम्मान छ अपिल सर। सरकारी स्कुल तिर पनि निगरानी गरिदिनु हुन्छकी?

  • @mayumigurung692
    @mayumigurung692 Рік тому +5

    Salute ✋xa April sir hjr lai yesari nai ramro Kam gardai agadi badhdai janu hola🙏🙏🙏

  • @ramkumarsharma6761
    @ramkumarsharma6761 Рік тому +1

    देश को सब भन्दा ठूलो फटहा मेयर भनेको पोखरा को हो । उत्खनन गरेर भ्रस्ट गर्ने पनि यही मेयर । जनता लाई फोहोर सुङ्गाउने पनि यही मेयर ।

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +11

    अपील जि को काम लाई सम्मान गर्दै सलाम जय नेपाल ❤❤

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +21

    नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता कमेन्ट र लाईक गर्नु है 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🇳🇵🇳🇵

  • @krishnashrestha3670
    @krishnashrestha3670 Рік тому

    जय हाेस् पाेखरा बासीलाई आफुले आफुलाई चिन्ने गर्नु हाेस्। गण्डकी छड्के का पत्रकार ज्यु! सबैलाई खरानी बनाउनु हाेस। धन्यवाद।

  • @NickTv901
    @NickTv901 Рік тому +3

    सलाम छ अपिल त्रिपाठी सर लाई,🙏🙏 अब आउने चुनाव मा पोखरा को जनता ले अपिल सर लाई त्यहाँ को मेयर बनाउनु पर्छ बल्ल त्यहाँ का जनता ले सुख पाउनेछन्🙏👍👍👏👏

  • @khelsanchar8037
    @khelsanchar8037 Рік тому +68

    फलानो news मा अपिल जि को दमदार कार्यक्रम को प्रतीक्षा गरेर बस्नुभुने सबैमा नमस्कार तपाईंको बुवा आमाको स्वास्थ सधै सुमधुर रहोस् ❤

  • @krishnaghimire3917
    @krishnaghimire3917 Рік тому +23

    अपिल तिरपाठि जिन्दावाद पोखराको लागि ❤❤

  • @Aayusha20011
    @Aayusha20011 Рік тому +23

    अब सकिन्छ भन्ने आ-आफ्नो पालिकाको मेयर तथा घुस्याहा कार्मचारिलाइ ढुङ्गाले ठोकेर मार्न सुरु गर्दा हुन्छ साथिहरु।🙄🙄🙄🙄🙄
    आजभोली देशको स्थिति देखेर साह्रै आत्तिएको छु म त।😢😢😢😢😢

  • @bishnuregmi1223
    @bishnuregmi1223 Рік тому +33

    दुस्रो रबि र हर्क को रुप मा उदाउदै गरेको सच्चा निडर पत्रकार अपिल सरलाई सलाम छ 👍️👍️🙏

    • @dailystruggles3380
      @dailystruggles3380 Рік тому

      Muraah mayor

    • @debinmagar9915
      @debinmagar9915 Рік тому

      हर्क र अपिल संग गफाडिको नाम किन जोर्नु हौ ।

  • @sumansarki557
    @sumansarki557 Рік тому +5

    लाज पचेका मेयर पाेखराका मेयर 😂😂😂😂 कुरि कुरि बालेनले येत्राे काम गरदा यी माेरे सरि भये😂😂😂😂 काम गरनुस मेयर साब सबैले माया र साथ दिनेछन सलाम अपिल सर

  • @mayagurung2021
    @mayagurung2021 Рік тому +11

    Nepal ko no1 best talented 100 right xa apil sir good job salute xa ❤❤👍👍🙏🙏

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh Рік тому +1

    Ecellent job Apil ji thanks yoho Nepal Aama ko sachcha patrakar

  • @dipakrai8187
    @dipakrai8187 Рік тому +15

    huge respect. legend journalist in nepal apil sir. ❤🙏

  • @HarishDhamivlog
    @HarishDhamivlog Рік тому +14

    यस्ता मिठा नेता भ्रष्ट हरु ले देश भरी बिकास हैन बिनास गरे😢 यो पुरानो पुरा टिम स्टम नै जरो सुकाउनु पर्छ नत्र देश खान्छन इनि हरु ले👺👺👺

  • @Suley_10
    @Suley_10 Рік тому +3

    You are the real hero of Nepal...Huge respect Apil dai....Aba ko chunaab ma Apil Tripathi lai hamro pokhara ko mayor banaunuparcha..❤️💪

  • @sharadathapa7827
    @sharadathapa7827 Рік тому +2

    यस्तै साहासि युवाकाे खाँचो छ सुन्दरबजारमा पनि।हामी सधैं साथमा

  • @narbahadur7247
    @narbahadur7247 Рік тому +17

    के गर्ने तेति खेर नै सोच्नु पर्ने हो हाम्रो लाई भन्दा राम्रो लाई हेरेको भय आज यो दुख कहाँ हुन्थेयो र ।।❤❤

  • @limbusurendra3378
    @limbusurendra3378 Рік тому +4

    ८४ को चुनाव निर्वाचनमा पोखरा महानगरपालिक नगर प्रमुख अपिल त्रिपाट्ठी जस्ता होनहार निडर ब्यक्ति आउनु पर्छ ।। 🙏🙏👌👍

  • @saritachohan1830
    @saritachohan1830 Рік тому +3

    la maile ni suru gare kaile aux vnera kurerw basethy kati ramro lagx apil sir ko kam god bless u apil g❤

  • @user-lv1iy5sz7d
    @user-lv1iy5sz7d Рік тому

    राजनिती मा खेल्न सिपालु मेयर बोल्न सिपालु मेर देश लाई खरानी टाट पल्टाउने राज्निती अब अपिल सर हजुरको खाचो छ पोखराको मुहार फेर्नुको लागि पोखरालाइ पोखरा भन्ने अपिल जस्ता महान स्वास्च निडरको आबस्यक्ता छ

  • @patiramgurung7392
    @patiramgurung7392 Рік тому +1

    वाउ गुरुङ को छोरा हो सत्यतथ्य कुरा प्रष्ट रख्दीनु भो चोर त जानै धारी हरु नै रैछ भन्ने कुरा स्प्रस्ट छ

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx Рік тому +4

    सहि हो बाहुन छेत्री ले देस बनाउन सक्दैन देस लाई कङाल बनाउन बाइक अरु जान्दैन्न

  • @santoshsunar2363
    @santoshsunar2363 Рік тому +3

    वाउ अपिल सर यो होनि त पत्रकारिता भनेको 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KedarBhandari12
    @KedarBhandari12 Рік тому

    प्रिय दाइ अपिल त्रिपाठी प्रति उच्च सम्मान छ। सधै भरि यसरि नै असाहाया नागरिकहरुको आसाको किरण बन्नु। 🙏👋

  • @baltamang9038
    @baltamang9038 Рік тому

    नेपालको जो जत्ति पार्टी भए पनि त्यागौं र लोकप्रिय पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च पदमा स्वतन्त्रबाट उठाऊ पोखराको बिकाश र पोखरा बासीले सेवा सुविधा पाउनलाई।
    अरू जुनसुकै पार्टीको नेताहरुलाई पोखराबाट नै लखाटौं।।

  • @Barshabadal
    @Barshabadal Рік тому +9

    जब सम्म हाम्रो स्थानीय निकाय सुधार हुदैन तब सम्म भ्रष्टाचार भोइ रहन्छ
    तेसैले अब जनता जाग जनता भन्दा माथी सरकार होइन जनताले बनायको सरकार अब जनताले नै यो भ्रष्टाचारको सरकार ढाल्न अगाडि बढौ अनि मात्र देश बन्छ जय होस्🙏🙏

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +4

    हो राम्रोलाई हेर हाम्रोलाई होइन ,धरान काठमाडौं र धनगढी हेर आम जनता अझैपनी चेतना छैन रक्सी र मासुमा बिकेपछी एस्तै हो अब भोग।अझै पनि चेतना हाम्रो डिमागमा नघुस्नाले हामी जस्तो गरिब निमुखा आम जनताले कस्ट र समस्या भोग्नु परेको छ अपिल जि सलाम हजुरलाई🇳🇵🇳🇵🇳🇵

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 Рік тому +1

    अपिल त्रिपाटि सरलाइ सालाम छ पत्रकार भनेको एसतो हुनु पर्छ

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Рік тому +1

    पत्रकार भनेको अपिल दिवागर जस्तै अझै 2/4 जना हुनु पर्छ नेपालमा🙏❤जय नेपाल 🇳🇵❤️

  • @santoshbokhim7841
    @santoshbokhim7841 Рік тому +5

    Dear Apil Sir!!!!
    We want you to start this program all over the districts of our country.

  • @dhurbamalla372
    @dhurbamalla372 Рік тому +7

    अहिले का इ गफाडो मात्रै होइन चोर दलाल लाचार भ्रष्ट मेयर नेता सम्सद हुन

  • @akabartamata4007
    @akabartamata4007 Рік тому +2

    यी छोटे राजाहरुको विकल्प 84 मा आउने चुनाव मा पोखरा महनगर का जनताहरु ले देखाइदिन्छन हेक्का रहोस् यी छोटे राजाहरुलाइ 84 को चुनाव मा पोखरा महानगर मा पनि रबि को पार्टिले जित्ने निश्चित देखिन्छ है ।

  • @shumangurung8525
    @shumangurung8525 Рік тому +2

    Ravi lamechhane pani news 24 bata aaunu vako ho aba palo gandaki chhdke bata aaudai xa apil tripathi 84ko chunab ma jantale sath dina paryo good job apil sir❤❤❤🎉🎉🎉🎉🎉😍😍😍😍😍🙏🙏🙏🙏🙏👏👏👏👏👏👏

  • @samirsrish1349
    @samirsrish1349 Рік тому +27

    म पोखरा को बासिन्दा हु तर पोखरा को मेयर मलाई ठिक लागेको छैन अरु लाई नि तेस्तै हो कि मलाई मात्रै हो

  • @neymar37651
    @neymar37651 Рік тому +3

    देख्नु भो होला अपिल जि नेपाल मा मत्वाली जन्जाती लाई एदि बिकास गर्ने ठाउँ मा राखियो भने ढुक्क हुनु पर्छ भ्रस्टाचार गर्दैन

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Рік тому +2

    अखण्ड नेपाल ग्रेटर नेपाल > सहि समाचार र भिडयो दिनुभयेको छ अपिल जि लाई धेरै धेरै धन्यवाद

  • @roshanrai737
    @roshanrai737 Рік тому +1

    पत्रकार भनेको अपील जस्तो हुनपर्छ अरु सब डलर खेती

  • @Deepjungmagar6970
    @Deepjungmagar6970 Рік тому +8

    सलाम छ अपिल दाइ तपाईको काम पर्ती ❤❤❤❤

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Рік тому +23

    मेयर भनेको बालेन हर्क जस्तो हुनुपर्छ

    • @rashikgamer8328
      @rashikgamer8328 Рік тому

      Harke jasto haina aafno dharma bechera bideshi dharma ko prachar garne goru sungur mayer ta balen renu jasto hunuparx kam bolne kaam dherai garne

    • @suryabhai4421
      @suryabhai4421 Рік тому +1

      Harke chore ho

    • @ghayalraju3387
      @ghayalraju3387 Рік тому

      नत्र चोर त मनि छु😂😂😂😂😂😂😂

  • @luckyseven4563
    @luckyseven4563 Рік тому

    Vrastachari ra thag haru ko Chanbin gari satya tathya khaber prasaran garne Nepali janata ko best patrakar apil g ko sadhai jay hos god bless you 🙏😍

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Рік тому

    अब जनता ७७ जिल्लामा सुसूचित हुनथाले।अब नेताहरूले जनताको सेवक भै काम नगरे सजिलै पदमा बसेर ठालुहुन पाइदैन ।जहाँ भेट्यो त्यहि भकुर्छन।

  • @user-uw2js2zv9m
    @user-uw2js2zv9m Рік тому +7

    Always Support from jhapa,surunga🇳🇵keep Going Sir 👍🇳🇵Big Respect for you ❤️👍

  • @pankeshpariyar1829
    @pankeshpariyar1829 Рік тому +5

    महान पत्रकार अपील सर ❤

  • @dillipun2508
    @dillipun2508 Рік тому

    जनता यसरी नजग्दा सम्म यी महाराजाहरुले यसरी नै हेपिरहनेछन् अब कसैको भजन नगाएर यसरी नै लागि पर्नुहोला सुभकामना छ।।

  • @bishnuneupane946
    @bishnuneupane946 Рік тому

    झुट नबाेलि रानितिज्ञ भैदैन,राजनितिज्ञकाे डायरिमा लाज भन्ने शब्दावलि हुदैन!
    अपिल भाइ एक नमुना पत्रकार हुन् ❤❤ बेष्ट अफ लक🇳🇵🇳🇵👍️👍️

  • @carewelldriver9269
    @carewelldriver9269 Рік тому +9

    April is the best show I really appreciate brother

  • @hombhattrai356
    @hombhattrai356 Рік тому +5

    भाेट हाल्ने बेलामा मान्छे नचिनि भाेट हालेर भष्ट पाट्टिका झाेलेलाइ जिताए पछि जनताले दुख्खत पाउनेनै भए बालेन रहर्क जस्ता पनि पाेखरामा स्वतन्त्र उमेद्दारलाइ चिनेनउत जनताहाे अब केगर्ने

  • @Indraadhikari356
    @Indraadhikari356 Рік тому +2

    Great apil sir ji🙏🙏🙏🙏🙏
    Hjur ko kam lai salut cha🫡
    God bless you❤❤❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 Рік тому +1

    APIL ji BALEN jasari swatantra ma MAYOR ma ummedwaar bannuhos kamtima pani 90% vote tapaiko laagi aauxa ..PLZZ APIL ji thik vannele LIKE garera 90% vote auxa vanne EXAMPLE diiu ta

  • @karunkhadka8097
    @karunkhadka8097 Рік тому +3

    Apil sir lai man parauneharu ek hum... ❤🎉🎉

  • @yogibk5919
    @yogibk5919 Рік тому +7

    Apil sir is the great 🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻❤👍🏻

  • @BLACKEY6145
    @BLACKEY6145 11 місяців тому

    पोखरा का मेयर मात्रै हैन सबै ठाको मेयर भर देश लुट्न बनेकाहुन

  • @tikaramgautam6509
    @tikaramgautam6509 Рік тому

    सच्चा ईमानदार जस्ताकाे तस्तै बकने र देखाउने राम्राे मान्छे अपिल त्रिपाठी

  • @dilukarki6955
    @dilukarki6955 Рік тому +4

    🙏अपिल त्रिपाटी सर फोहोरी राजनितिक को खेल देखाउनुस 👈️सहि खबर्दारी पर्दा फास खुल्लासा 👈️

  • @heramera5391
    @heramera5391 Рік тому +3

    सलाम छ अ अपिल त्रिपाठी सर

  • @shyammabohang7062
    @shyammabohang7062 Рік тому

    पत्रकार अपिल त्रिपाट जि very very thanks sir for m Birtamode jhapa.

  • @TORAN2334
    @TORAN2334 Рік тому +1

    पोखराका मेयर के गर्दै छ ।निदाईरहेको छ कि क्या हो सुन्दर पोखरा यसरी क्रुप बन्दै छ।

  • @durbahakesh7395
    @durbahakesh7395 Рік тому +4

    हाम्रो देश काे दुर्दशा भनेकै कल कारखाना नखोल्नु हो , विदेश मा यही फोहर व्यवस्थापन गर्ने कारखाना खोलेर अरबौं पैसा कमाएको छ,हजारौं लाई रोजगारी दिएका छन्,,हाम्रो देश का नेताहरु जनता लाई दुःख दिएर राजनीति गर्ने मात्रै,,संघ,प्रदेश,देखि स्थानिय तह सम्म,,

  • @prembhandari3454
    @prembhandari3454 Рік тому +5

    Good luck bhai apil keep going on your journey you’re the must important person in nepal

  • @BununbinodBinodbunu-jh7on
    @BununbinodBinodbunu-jh7on Рік тому

    गफादी मेरेर रहै हो पोखरा को मनि पोखरा 1 नब्न्म्र्‍र हो

  • @tularamgurung2137
    @tularamgurung2137 Рік тому

    मेयर भएर झुठो बोल्नु भनेको जनतालाई धोका दिनु हो नैतिकताको आधारमा राजिनामा दिनु पर्छ

  • @pokharanepal-ABonlinetv
    @pokharanepal-ABonlinetv Рік тому +3

    सधै जनता झुक्काएर हुन्छ यहि हो बिकास स्वास्थ्यमा खेलवाड गर्ने

  • @kushalmagar4194
    @kushalmagar4194 Рік тому +4

    84 Ma hjr nai uthanu parne dekhiyo apila sir❤❤❤

  • @rasamlamsal4144
    @rasamlamsal4144 Рік тому +2

    हैट आज पनि पहिलो म आहा जि गन्डकि छड्के

  • @awashnepal274
    @awashnepal274 Рік тому +1

    Best of luck ajhai yesto ramro Kam gardai janus hajurlai samman xa 🙏🙏

  • @radhesharma3188
    @radhesharma3188 Рік тому +4

    Prashna garne tarika chai manparyo sir🎉🎉🎉🎉🎉

  • @Phustoo
    @Phustoo Рік тому +4

    We need more journalists like Apil Tripathi. Go straight to interview whoever the person is. Good job 👍🏻 Apil, thank you 🙏🏻

  • @dhanbahadurkunwar858
    @dhanbahadurkunwar858 Рік тому +1

    आफ्नो आफ्नो वडाको फोहोर आफ्नै ओडामा ब्यबस्थित गरौ। यसको भार वडाअध्यक्ष मा सुम्पिदिए राम्रो हुन्छ।

  • @user-qb8xx3wk6h
    @user-qb8xx3wk6h 10 місяців тому

    अपिल सर तपाईं ले जुन उदार्निय काम गरि रहनुभाछ तपाईं लाई सलुटछ आगामी दिनहरूमा पनि अझै राम्रा राम्रा का अंग्ल्यएर निप्टयाउनु हुनेछ भन्ने हामी अप्यक्छ्या राख्दछौं धन्यवाद 💐💐💐💐💐🙏🙏🙏🙏

  • @Unique82137
    @Unique82137 Рік тому +5

    Good job Apil sir👏👏👏👏👏

  • @susmitarai7045
    @susmitarai7045 Рік тому +3

    अपील सर 🙏❣️ great work ❤

  • @jit7133
    @jit7133 Рік тому +1

    अपील त्रिपाठी को जए होश सदैइव भगवान दाइना रहून

  • @Mangalkarki-sx8wg
    @Mangalkarki-sx8wg Рік тому

    कास्की जिल्ला काे पाेखरा ,, अनि यस्तो सुन्दर ठाउँमा ,,,, यस्तो ,, खालको नेता भएपछि ,, काहाबाट किकास हुन्छ ,,, 🎉🎉 पाेखराकाे मेयर जतिकाे ,,, हिम्मत नभएको मेयर , हुन्

  • @heramera5391
    @heramera5391 Рік тому +3

    🙏🙏🙏अबको चुनावमा अपिल त्रिपाठी सर मियर

  • @premwod3472
    @premwod3472 Рік тому +3

    सलोट छ अपिल सर हजुर लाई

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Рік тому +2

    APIL TRIPATHI VAAI KO KAAM LAAI MA SALAM GARCHU ❤❤❤❤

  • @amarthapa2475
    @amarthapa2475 Рік тому +2

    जय होस अपील सर को ❤ अपिल सर यो बाग्लुङ इमेज सहकारीको संचालक देब कुमार नेपाली को खोजी केही गरेनत सर फेरि १ चोती ताइम मिलाएर बोल्दिनु परेयो सर❤❤❤❤❤❤

  • @user-laxmangiri
    @user-laxmangiri Рік тому +6

    मेयर भनेको बालेन साह जस्तो हुनुपर्छ यो पोखराको मेयर लाई बालेनसग तालीम लिन पठाउनुपर्ने

  • @harikummar5469
    @harikummar5469 Рік тому +3

    Salamax apil sir 🎉🎉🎉🎉

  • @kamaljojo5070
    @kamaljojo5070 Рік тому +1

    Yo mayor ko sampati chan bin garno jaruri cha..gafadi tesai vaniko hyna raycha..hats up to mr kapil sir

  • @sentvchannel
    @sentvchannel Рік тому

    Thanks Apil ji for special reporting keep it up.

  • @amazingworld6015
    @amazingworld6015 Рік тому +4

    तेहि भएर हाम्रा लाइ होइन राम्रा लाइ भोट हाल्ने गरौँ । नेपालका जन्ता नि कति सम्म भेडा छन त्यो त मलाइ नि थाहा छ

  • @user-ze5vw6rz7u
    @user-ze5vw6rz7u Рік тому +2

    चाेर काे सरदार त मेयर छ अनि कसरि सामधान हुनछ।

  • @Sristy826
    @Sristy826 Рік тому

    धन्यबाद अपिल सर यो ३२ न. वडाध्यक्ष बारम्बार बिबाद मा आउछ यो अबश्य बक्तिबिषेश वडाध्यक्ष हुनु पर्छ नत्र भने आफ्नो वडा भयको यति ठुलो धन्दा थाहा हुदैन? जनता लाई उल्लु बनाईरहेछ।हो यस्तै यस्तै ब्यक्ति ले वडा अदक्ष्य लाई क्यापचर गरेका छन अनि कसरि हुन्छ समस्या को समाधान?

  • @user-jm8hh1oq6v
    @user-jm8hh1oq6v Рік тому

    फोहोर ,बैज्ञानिक ब्यास्थन हुनुपर्छ