ज्यान लिने ध म्की सहीत आयो यस्तो चिठी, को हुन सनी ? सेनामा भर्ती गरीदिने भन्दै करोडौ ठगी !

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 771

  • @sakusalshrestha6290
    @sakusalshrestha6290 4 роки тому +224

    अपिल त्रिपाठी को फियन येता हाजिर हुम त !

    • @pankajoli4961
      @pankajoli4961 4 роки тому +1

      Vaak muji ..aru coment grna audaina talai?

    • @purplecolor3078
      @purplecolor3078 4 роки тому

      Apil bro ko fan vayera hajira matra garne hoina sathi haru...as aafno thou Bata apil bro let jastai अाट गरेर program garne garnus Ani .. बदमास मान्छे भन्दा सजन मान्छे को जनसंख्या बड्छ लोक मा

    • @sirjanamangar6440
      @sirjanamangar6440 4 роки тому

      Sakusal Shrestha 🤚🤚🤚🤚

    • @mayasita5981
      @mayasita5981 3 роки тому

      ap@@purplecolor3078

  • @sagarsapkota1560
    @sagarsapkota1560 4 роки тому +273

    यो कार्यक्रम नियमीत नछुटाई को को ले हेर्नुभाको छ ।

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому +54

    सुदूरपश्चिमको दार्चुलाबाट गण्डकी छडके नहेरि निद्रानै लाग्दैन सलाम छ अपील सरलाई !!आफै भारतिय सेनाबाट रिटयर फेरि आफै पैशा उठाउदै हिडेको कस्तो दिमागहोला के सिकेर आयो होला सेनाबाट

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому +1

      सहि कुरो गर्नु भयो #laxmi
      जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई

  • @mteverestpokhrel5559
    @mteverestpokhrel5559 4 роки тому +146

    बिदेश बाट हेर्ने जति येता आउनु

    • @pankajoli4961
      @pankajoli4961 4 роки тому +1

      Muji aru ramro pratikriya dina audaina talai?

    • @RS-MAFIA
      @RS-MAFIA 4 роки тому

      Ma

  • @OppoAs-qm8yg
    @OppoAs-qm8yg 4 роки тому +50

    अपिल त्रिपाठी सरको
    फ्यान ✊✊✊...नियमित दर्शक शोता✊✊✊✊✋✋

  • @haridahal3938
    @haridahal3938 4 роки тому +15

    अपिल भाई लाइ मन देखि सलाम गर्न मन लाग्छ धेरै धेरै नलेज भयको साहसी पत्रकार अपिल भाई देस को महानयक हो

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +12

    *रबी र अपिल यो देशका असली सपूत हुन*

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +72

    भर्ती बनाइ लोभ देखाउने तीन करोडौं पैसा खाने लाई समातेर खोर्मा जाग्नु पर्यो ठग लाई ।

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому +1

      सहि कुरो गर्नु भयो #thakuri
      जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई

    • @suryagtm8480
      @suryagtm8480 4 роки тому +1

      पोइसा दिने र पोइसा लिने २ पक्ष्य नै दोशी छन है । पोइसा खुवायेर जागिर खाने पोइसा फसे पछि पानी माथी को ओभानु हुनु कतिको सहि कुरा हो । मेरो प्रश्न

    • @pushpalal4693
      @pushpalal4693 4 роки тому

      लाईन ला र गोलि ठोक्नु पर्छ

    • @kabitalimbu8274
      @kabitalimbu8274 4 роки тому

      Fasi deh aruko zindagi sanga khelbard garne 👺😡

    • @rabinthakury4925
      @rabinthakury4925 4 роки тому +1

      Thagera thik garyo telle!!!muji ahile ko manxe le ghus dinu vaneko tyo poni aparadhi ho

  • @bbcsherpa8161
    @bbcsherpa8161 4 роки тому +8

    अपिल सर ,र, रवि सर लाई देश चलाउन दिए सुनमा सुगन्ध हुन्थ्यो❤️🙏🙏🙏💪💪हार्दिक आभारी छु यहाँ हरुको सरहनिय कार्य प्रति🙌🙌🙏🙏🇳🇵🇳🇵

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +74

    *अपिल सरको असली फ्यानले मात्रै यता आउनुहोला!*

  • @dilipbhandari4913
    @dilipbhandari4913 4 роки тому

    हजुर को कार्यक्रम हेर्नुको मजा नै बेग्लै सलाम छ हजुर लाई

  • @kakamama4721
    @kakamama4721 4 роки тому

    सही काम गरौ नराम्रा बिकृती घम्काउने काम नगरौ सवै पाटी यसरी कल गनै माध्यम वन्ध होस

  • @yagyaoli5515
    @yagyaoli5515 4 роки тому +5

    सलाम छ नेपालका सच्चा नेपाली सपूत अपिल तृपाटि सरलाइ। Good luck brother ....

  • @AforAdrishvlogs
    @AforAdrishvlogs 4 роки тому +13

    बि बि थापा लाई छोड्नुहुँदैन अब । जतिले पैसा दिए अब यम जि लाई साथ दिनुपर्छ ।

  • @dineshsaud3375
    @dineshsaud3375 4 роки тому +27

    सलाम छ सर 👏👏👏

  • @PIJNAS10
    @PIJNAS10 4 роки тому +78

    अपिल दाईको काम लाई सलाम्🙏
    नियमित गण्डकी छड्के नहेरी नसुत्ने हामी कति?????

    • @bikkigurung5129
      @bikkigurung5129 4 роки тому +1

      Me too yr

    • @basantachaudhary698
      @basantachaudhary698 2 роки тому

      Hernus apil sir mero pani yasari nai 340000 repaiya khai deko xa sir please sir help garnus malai pani

  • @jivansunar5402
    @jivansunar5402 4 роки тому +32

    पर्खेर को को बस्नु भएको थियोे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashbhandari5693
    @prakashbhandari5693 4 роки тому +33

    अपिल सरको फ्यान जति यता हाजिर गरम् त🌷🌷

  • @bindeshsunam5386
    @bindeshsunam5386 4 роки тому +29

    सुक्रबार कहिले आउला जस्तो हुन्छ मलाइ यो कार्यक्रम हेर्न को लागि अपिल दाइ 🙏🙏💪💪💪

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому +1

      सहि कुरो गर्नु भयो #suman
      जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा सही हो

  • @siraj4105
    @siraj4105 4 роки тому +1

    यो अनाैठाे छ दाई । जहाँ सङ्का को मोड लिने हो भने कि यो वडा अध्यक्षको जालखेल हो कि आफै नाटक गरेको हुनसक्छ ।हुनत यो ई दुईटै व्याक्तिको राजनितिक कान्ड होला र यो विपक्ष पाटोको कान्ड होला जस्तो लाग्यो हुनत सोच हो जता पनि जान्छ तर छानबिन त सम्बन्धित निकायबाट हुनुपर्छ

  • @ishanroka7660
    @ishanroka7660 4 роки тому

    अपिल बाबू लाई धेरै धेरै धन्यवाद छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +35

    सोनि राई लाई सबै पोख्रेलि मिलेर पातले छागोमा लगेर खसाउनु पर्ने ।
    आफै पैसा खाने ज्यान मार्ने धम्की दिने उल्टइ
    नेपाल को कानुन कहाँ छ खै आर्मी पुलिस कहाँ गए ।।

  • @binodchhetri8856
    @binodchhetri8856 4 роки тому +1

    पैसा उठाउने दाइ चाइ सोझो त रैछन तर फन्दा मा परेछन एउटा नेपाल को सिपाही को जागिर लाई त 2-3 लाख फाल्नु पर्छ नत्र हुदैन ठुलो कुरा नगरे हुन्छ । असइ र सेकेन्ड ल्याप्टेन को केश मा आफै ले भोगेको केश हो

  • @raysop7
    @raysop7 4 роки тому +36

    Apil sir ko fans hit like here👇👇
    ❤️❤️❤️❤️😍😍😍🥰🥰🥰😘

  • @sujansunar7043
    @sujansunar7043 4 роки тому +1

    जे होस सिधा मागर को परिचय दिये बधाई छ

  • @shivasubedi804
    @shivasubedi804 4 роки тому +1

    अपिल दाजु & रबि लामिछाने जस्तो अरु पत्रकार कार भैदिय देस बन्न कति नै बेर लाग्छ र # सलाम छ ✋✋😍

  • @thedarkanas8211
    @thedarkanas8211 4 роки тому +3

    अपील सरको छड्के कार्यक्रम नछुटाई हेर्ने जति हाजिर गराउ त कती छौं

  • @khadaksaud7565
    @khadaksaud7565 4 роки тому +6

    धन्यवाद अपिल सर

  • @smarakshrestha53
    @smarakshrestha53 4 роки тому +59

    Apil sirko Fan
    Like ❤👍👍 eta

    • @pankajoli4961
      @pankajoli4961 4 роки тому +1

      Geda ko fan eta ..aru ramro coment grna audaina talai?

    • @smarakshrestha53
      @smarakshrestha53 4 роки тому +1

      @@pankajoli4961 Savya bolnu hudo raixa mitra Dhanyavaad 😍😍

    • @pankajoli4961
      @pankajoli4961 4 роки тому +1

      @@smarakshrestha53 Vaak muji badi sikaune hudo raixa .ajkal kaa vura vuri k vaka hun .k coment grxan grxan ..kaile Apil sir ko fan eta hajir garum kaile Apil sir ko lagi like thokam, .Dimag navako vedey mujj .aru positive cmnt ani response grna audaina ..sala badi janni hunxas jhareko fusim

    • @smarakshrestha53
      @smarakshrestha53 4 роки тому +2

      @@pankajoli4961 Mukh samalera bol..... Talai jasto bolna aja voli jaslai ni auxa.. Himmat xa vane aija face to face to... Ta sanga chalenge vayo.... Ta sanga hare vane nepal sarkaar ko jagir tyagidinxu.

    • @pankajoli4961
      @pankajoli4961 4 роки тому +1

      @@smarakshrestha53 yo cmnt mann parne ra smarak ko fan jati le eta like thokam hai 😂😂😂😂

  • @rksparsha1751
    @rksparsha1751 4 роки тому

    अपिल सर लाई सलाम छ। बि बि थापा लाई समाउन को लागि तेस्ले चलाउने मोबाईल नम्बर कसको नाममा छ टेलिकम बाट पत्ता लगाउनु पर्छ अनि तेस्को ठेगाना पत्ता लगाउन सजिलो हुन्छ। खै यो यम बहादुर थापा लाई के भन्ने हैट दले हरु नि के साह्रो होउ उफ!

  • @jayaprakasharyal
    @jayaprakasharyal 4 роки тому

    सलाम छ अपिल सर हजुरलाई

  • @mujicknepal3874
    @mujicknepal3874 4 роки тому

    Apill sir . Wow yo honi patrakar vaneko . Salut garn chaahaanxu jay nepal .

  • @Hamro_Online_TV
    @Hamro_Online_TV 4 роки тому +39

    शनि राई काल्पनिक पात्र हुन् भन्ने को को हुनुहुन्छ ???
    यो कार्यक्रम पछाडि बज्ने धुन मलाई पनि चाहिएको छ कृपया कसैलाई थाहा छ भने मलाई जानकारी दिनुहोला पिलिज साथीहरु मलाई यो कार्यक्रम पछाडि को backraund music jasari चाहिएको छ ।।

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому +1

      सहि कुरो गर्नु भयो #nepal
      जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई

    • @MOTESIRyt
      @MOTESIRyt 4 роки тому +1

      Lol Rck nepal

    • @Hamro_Online_TV
      @Hamro_Online_TV 4 роки тому

      @@MOTESIRyt hello

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 4 роки тому

      HB Nepal ji true

    • @cooldudetube3627
      @cooldudetube3627 4 роки тому

      Sahi kura ho mero ward ko case ho game kheleka nai hun pakkai

  • @bibekkhatiwada7093
    @bibekkhatiwada7093 4 роки тому +4

    वा ,पत्रकार भनेको यस्तो हुनु पर्छ ।

  • @namelycoo205
    @namelycoo205 4 роки тому +5

    यो कुन चाहिँ छेत्री बाहुन हुनु पर्छ, शनि राई बनाएर फेक नाम राखेर राई को बेइज्जत गर्दै हिन्छ खाते.... तेस्को चै छाला उतार्नु पर्छ

  • @basantkhati9151
    @basantkhati9151 4 роки тому

    Dont leave plz iam with ur support Apil sir

  • @yamfurai495
    @yamfurai495 4 роки тому +1

    यम बहादुर थापा सकियो

  • @himalsunar63
    @himalsunar63 4 роки тому

    Amazing miend April sir much much talented you

  • @roshanbibash2980
    @roshanbibash2980 4 роки тому +3

    अपिल दाइ को फ्यान जति यता हजिर हुनु होला म गुल्मी देखि हेर्दै छु अनि हजुर हरु

  • @nothingnothing5968
    @nothingnothing5968 4 роки тому

    धम्कि त्यसै आऊँदैन, कुनै कारण न भऐ,सहि बेबहार गर्ने खालको देखिदैन,धम्कि होईन चेतावनी दिएको हुँनु पर्छ, शक्तिको आडमा शक्तिको पर्यो नगर्नु सहि काम गर्नुस्,धम्कि आऊँदैन,सम्मान पाईन्छ,बुढो

  • @samdenlama439
    @samdenlama439 2 роки тому

    Go a head aphil dai thanks ur good job

  • @ramchandrarimal511
    @ramchandrarimal511 4 роки тому

    Good chhadke.apil tripathi

  • @prakashghhetri739
    @prakashghhetri739 4 роки тому

    कायर्करम नियमित हेर्छु तर आज यम बहादुर पनि बिचरा पीडित नै हुन उनी बदमाश भएको भए यसरी रुदै आउनी थियनन पैसाको लालज थियन भने पक्कै पनि पैसाको लोभ त थियो होला अब अपिल भाइले BB thapa लाई पक्राउन सक्नु भयो भनी तपाई अर्को खुत्किल्ला माथी भाइलाइ सलाम छ यम बहादुर झुत बोले छैन मलाई त दया लागेर आयो

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v 4 роки тому

    म हाम्रो सम्पुर्ण दाजुभाइ दिदिबहिनी बुबा आमाहरुलाइ विनम्र अनुरोध गर्दछु कि यो स्वर्थी दुनियाँमा कहि कसैको पनि झुटो प्रलोभनमा नपर्नु होला । जाहा जे गर्नु छ आफ्नै सीप क्षमताले गर्नु होला । तेस्तो अर्काले यस्तो गर्दिन्छु तपाईंको भबिस्य बनाइदिन्छु भन्ने लोभमा नफस्नु होला । हाम्रो भबिस्य हामी आफैले आफ्नै सीप क्षमता बुद्धिले बनाउने हो ।

  • @ज्वालामगर
    @ज्वालामगर 4 роки тому +2

    हैत पुरानो कुरा पनि सम्झिनु हुँदै दाताराम आचार्य ज्यु

  • @Rajrebika
    @Rajrebika 4 роки тому +9

    अपिल सर को साथ मा कोको✋

  • @nickjohnnepali2107
    @nickjohnnepali2107 4 роки тому

    very good Apil sir

  • @shambhuthapa7945
    @shambhuthapa7945 4 роки тому +3

    गुरुङ मगर भनेको येस्तो हुनु प्रछ आफै पल्टने लाहुरे लाई नै थाहा छैन कर्णेल ab db cd कुन पल्टन को घर कहाँ भन्ने नि थाहा छैन जिम्मेवारी भने यति ठुलो सलुत छ भुपु आर्मी याम थापा साहाब लाई

  • @laxman6996
    @laxman6996 4 роки тому

    यम बहादुर थापाले बि बि थापा लाई रकम बुझाएको रसिद show गर्न लगाएर प्रमाण संकलन गर्न सहज होला कि? अपिल जि तपाइँ जस्ता निष्ठावान पत्रकार नेपाल मेरो देशमा 7 प्रदेशमा 7 पत्रकारमा होउन भनी बिन्ती प्राथना गर्छु 🙏

  • @krishnabc3937
    @krishnabc3937 4 роки тому +1

    Apil tripati......on fire.....😘😘❤😀😋😋

  • @shaligramkoirala9123
    @shaligramkoirala9123 5 місяців тому

    घुस्खाने लाईनछाडि जेलपठाउने कामगर्नुहाेला जयन्ने पाल त्रिपाठिजि

  • @uttamadhikari4486
    @uttamadhikari4486 4 роки тому +4

    Great Man of Nepal Apil ji

  • @khemchhetri1940
    @khemchhetri1940 4 роки тому

    शनि राई बास्तबिक हुन सक्छ । जस्को अस्थाइ बसेको होला हुनु पर्छ । छानबिन गर्दा त्यति टाढा छैन समब्न्धित ब्यक्तिलाइ छनबिन गर । वडा अध्यक्ष ज्यु को एक्सप्रेसन अलि बदलिएको देखिन्छ है । तपाईं हरु अभिभाबक होइन जनताको सेबक हो । तपाईं जस्ता नेता हरुले परिभाषा बदलिदिनु भयो ।

  • @susmitarai7045
    @susmitarai7045 4 роки тому +27

    Apil tripathi #dada#big fan 😍😍👍️👍️👇👇️👇️👇️

  • @rajurajubaglung2051
    @rajurajubaglung2051 4 роки тому

    दामि छ

  • @rameshthapa7504
    @rameshthapa7504 4 роки тому

    Waw Very very Good jop april sir

  • @dhanbirghale1117
    @dhanbirghale1117 4 роки тому

    Apil tirpati is good news reporter

  • @magarsolti6822
    @magarsolti6822 4 роки тому +3

    थुक्क नेपाली चोर हरु खुब इन्डिया आर्मी गोर्खे भनेर धाग लगाउछौत थुक्क मुजि अरु लाई रुवाएर खुबै आनन्ध बसेर पुग्ला तलाइ साला पापी..

    • @juthithapa2152
      @juthithapa2152 4 роки тому

      Aru lai chor daka papi bhanera nabola manko dukha kasle janeko huncha jasle kasai ek paisa khako chaina jo koi bi ho yo naramro sabdda nalekhos ramro hune chaina

    • @magarsolti6822
      @magarsolti6822 4 роки тому

      Juthi thapa alik ramro sang vadio herer kura garne ho ki

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 роки тому +1

    फटाहा मान्छे मिलेमतोको हो के प्रमाण छ दियको यकजना पनि नगाई धेरै मान्छेसग पैसा उठायको

  • @chudarai809
    @chudarai809 4 роки тому

    अपिल त्रिपाठि सरको कार्यक्रम राम्रो छ तरा सबै ठाउँको कार्यक्रम देखाउनु पर्यो खाली पोखराको मात्र छन्

  • @1287AJS
    @1287AJS 4 роки тому +3

    Big well done falano news. You are doing such a amazing job. We are keep supporting this channel and keep moving on.🙏

  • @mylo8318
    @mylo8318 4 роки тому +1

    आजको कार्यक्रम एकदमै कडा छ,

  • @amishlimbu3493
    @amishlimbu3493 4 роки тому +1

    अपील दाइको छड्के बब्बाल लाग्छ मलाई सलाम छ अपिल दाइ लगायत सम्पूर्ण टिमलाई।

  • @nimalama5718
    @nimalama5718 4 роки тому +3

    Great job

  • @rajkumarkhatri8700
    @rajkumarkhatri8700 4 роки тому

    महान पत्रकार अपील लाई भनिन्छ सम्बन्धित ठाउँ हरुमा गएर आफै रिपोर्ट गरेर सत्य तथ्य बाहिर ल्याउनु हिमत वाला पत्रकार

  • @nojshrifepun7009
    @nojshrifepun7009 4 роки тому +4

    We are proude of you Apil Ji.

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 роки тому +9

    अपील सर नमस्कार तपाईको योगदान हामीले कहिलेपनि भुल्ने छैन भने त्यो तपाईको काम प्ररती म सलुट गर्न चाहन्छु र यो वडा अध्यक्षको हात छर वडा अध्यक्ष ले अनीयमीता गरेको छ

  • @raisahayatri8052
    @raisahayatri8052 4 роки тому

    बिना गल्ती र कुनै बाटो नबिराय कसैको डर अनि धम्की सङ्ग डराइन्न कुनै गल्ती गर्नु भको छ ?छैन भने किन डराउनु हुन्छ?

  • @premmobile7762
    @premmobile7762 4 роки тому

    जब सम्म देस्मा दादागिर घुस खोर कित्न्य्प ब्य्ल्य्क्मेल हप्ता असुली ठिक हुदेइन तब सम्म कहिले पनि देस को बिकास हुदेइन सन्ती हुदेइन 2000 % हुदेइन कम गर्निले पनि सहि धङले गर्नु पर्यो इमानदार साथ काम गर्नु परो र अब काम गर्छु भन्नेलाइ काम पनि गर्न दिनु पर्क्स अफु मत्रेइ कमाय्रर खाम पनि नभनुम र अन्न्या अत्याचार गर्नेलाइ स्ब्बेइ जनता मिलेर पर्त्कार गर्नु पर्छ

  • @liluthapamagar5887
    @liluthapamagar5887 4 роки тому +5

    नकारात्मक आलोचनालाई गम्भिरताका साथ नलिनु, नत्र आलोचनाले बादल जसरी ढाकिदिन्छ ।

  • @chandralamsal9225
    @chandralamsal9225 4 роки тому

    अपिल दाइ को अनि रबि दाइ कार्यक्रम नछुटाइ हेर्ने को को छौ हाजिर गरौं न है

  • @mmagurung8491
    @mmagurung8491 4 роки тому

    यी दुई जना भारतीय सेना रहेछ तर झुट बोल्नु भयो अहिले भारतीय सेनामा भर्ती हुन100% ३ लाख भन्दा बढि पैसा खुवाउन पर्छ।त्यो बिपि थापा भन्नेलाई पत्ता लगाउन पर्यो

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 4 роки тому +1

    Great job Apil vhai ko team lai badhai xa

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 4 роки тому

    नेपालमा जहाँ पनि घुस दिएर जागिर खाने आफ्नो काम गराउने हरुको बिगाबिग छ । यस्ताहरुले गर्दा चोर दलालहरु व्यपार मालामाल छ । अनि योग्य व्यक्तिहरु पछि पर्न गएको छ त्यसकारण यस्ता घुस खुवाएर जागिर खाना खोज्ने अयोग्य ब्यक्तिहरुको पैसा डुबेकै राम्रो ।

  • @dharmamaharjan6595
    @dharmamaharjan6595 4 роки тому +4

    Jya hos apil sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍

  • @krishbabu3537
    @krishbabu3537 4 роки тому +19

    fan of apil dada💖

    • @paradise9981
      @paradise9981 4 роки тому

      krish babu Apil tirpathiko number pawa hajur. Malai sarkari karmacharile Sarai dukha diya Mero kaam rokidiyakachan

  • @mallok3425
    @mallok3425 4 роки тому

    हेनराइटिङ्ग अनुसन्धान गर्नुपर्छ।

  • @ganeshsaud2266
    @ganeshsaud2266 4 роки тому

    अचम्मै छ बा हो ठग हरु संग पैसा बाला मान्छे पनि छिटो विषवास गर्छन हेर त लगभग ति करोड़ ठगदा बल्ल थाहा भयो हामी ठगिएको रहेछौ भनेर 😂😂😂😂😂😂

  • @SAJAN427
    @SAJAN427 4 роки тому

    धन्यवाद हजुर नयाँ खबर को लागि

  • @merophilopremas5414
    @merophilopremas5414 4 роки тому +1

    गण्डकी छड्के अपिल तृपाटी दैको काम्लै मन्परौने जति एक लाईक हानुम त

  • @cbrchandra4121
    @cbrchandra4121 4 роки тому +3

    नियमित रूपमा हेर्दै छू यो गण्डकी छड्के plz apil sar akchoty हाम्रो म्याग्दी टिर पनि januna

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 роки тому +3

    यो कुरा 100% सहि कुरा हो मेरो पनि भाई बुटवलमा पोहोर साल इन्डियन अार्मि लगाई दिन्छु भने 7 लाख मागेको थियो इन्डियन अार्मि हुनुको लागि र अपिल सर बुटवलमा धेरै छ दालालिहरु फलोअप गर्नु होला

    • @gitabasnet8254
      @gitabasnet8254 4 роки тому

      Sahi kura hami pni fsayo Paisa yo dalal lae

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 4 роки тому +1

    Wow great..good job Apil sir... I'm always salute..

  • @kathmandu6455
    @kathmandu6455 4 роки тому +26

    वडा अध्यक्षय को केही न केही हात छ यस्को बोली बाट प्रष्ट थाहा हुन्छ यो निकै बाठो चलाख चिप्लो छ

    • @lalmahata912
      @lalmahata912 4 роки тому +1

      100% येइ हो

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому +1

      सहि कुरो गर्नु भयो #nepal
      जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई

    • @nirojsilwal2387
      @nirojsilwal2387 4 роки тому +1

      सहि हो।

    • @shresthadil9582
      @shresthadil9582 4 роки тому

      Afu lae raja samjhan6n ward sadasyaharu,ward Aadakshya ko ta k kura

    • @arjunlama8540
      @arjunlama8540 4 роки тому

      Sahi guess..

  • @basnetmohan480
    @basnetmohan480 4 роки тому

    अपिल जि को हरेक किसिमको कार्यक्रममाथि चाँसो लाग्छ र हेर्छु सुन्छु,तर अाजको कार्यक्रममा चाई कता कता दुख लाग्यो कसैले गुवार माग्न अाउदा उल्टो दुखिचाई नबनायको भय राम्रो हुन्थ्योकी। रबि लामिछाने ,अपिल जि जस्तो पत्रकार मेरो देशमा 10 जना मात्रै हुने हो भने देशले कार्यापलट हुने थियो।

  • @victorthapa9870
    @victorthapa9870 4 роки тому

    यसरी नै दुःखी पिडित को समस्या को समाधन गर्दै जानुस् है अपील सर।

  • @sureshshishir7218
    @sureshshishir7218 4 роки тому

    16 जना ले पैसा लिने र अरु ले नलिने त ? अपिल सर हजुर को निस्पछ्या सोधपुछ र हजुर को बोल्नी तरिका एक्दम राम्रो लाग्छ र एउटा अशल पत्रकार मा हुने गुण हजुर मा छ अपिल सर सलम छ हजुर को यो माहान कार्य को

  • @dnsvlogs88
    @dnsvlogs88 4 роки тому

    राम्रो

  • @gongabu9841
    @gongabu9841 4 роки тому

    Yo rato jacket wala ni khurapati jasto lagcha hait apil sir ko prasna mannai parcha salute

  • @joyanalabedin9135
    @joyanalabedin9135 4 роки тому

    अपिल त्रिपाठी र रबि लामिछाने दाईहरुलाई कसम देश चलाउन दिने हो भने ! नेपाल २ बर्ष भित्रै नेपाल सुन्दर र सान्तिको देश हुने थियो!

  • @bisheshregmi6747
    @bisheshregmi6747 4 роки тому

    Grate sir I solute

  • @KusumSahara
    @KusumSahara 4 роки тому +3

    यो युटुव च्यानल हो । यो च्यानललाई सस्क्राब गरी साहाराको घरको गतिविधिहरु हेर्न सकिन्छ ।
    ua-cam.com/users/KusumSahara

  • @nshresthashrestha212
    @nshresthashrestha212 4 роки тому

    पैसा जसरी पनि फिर्ता पाउनु पर्यो र उनीहरुलाई कारबाही हुनु पर्यो दिने लाई पनि कारबाही हुनु पर्छ किनकि सबै लाई हुनु पर्छ।

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 роки тому +1

    Wow verry Good job apil sir ji congratulations hajur lai ma Saudi bata

  • @netrabk6911
    @netrabk6911 4 роки тому

    अपिल सर तपाइको सैली सारै मन पर्छ ।सलुट छ तपाइको पत्र कारिता सैली लाइ।

  • @lokeshnegi4934
    @lokeshnegi4934 4 роки тому +1

    सलाम 🤚 छ अपील दाई लाई

  • @ftm1044
    @ftm1044 4 роки тому

    The one and only fine character महोदय अपिल ज्यु लाइ मेरो SALUTE. तपाइको प्रोग्राम मात्रै हो Original, Short and Sweet, To the Point हुने । Please be aware with effortless पत्रकार copying your report and republished again. I have seen many videos on UA-cam created by पत्रकार को नाम मा कलङ्क हरुको हर्कत।

  • @bikkigurung5129
    @bikkigurung5129 4 роки тому

    Chadke naheri nindra lagdaina
    Apil bro hajur ko expression ra strength lai salute grxu

  • @dnsvlogs88
    @dnsvlogs88 4 роки тому

    म अपिल सर को ठुलो फ्यान हो। सर ले गर्नु भको काम अत्त राम्रो छ ।

  • @bikashthapa3234
    @bikashthapa3234 4 роки тому

    रबि , र अपिल ज्यु नमन छ मेरो हजुर हरु प्रति