बिद्यार्थीको गोप्य भागमा कुटे शिक्षकले |भन्छन - गल्ती भयो | घाइते अस्पतालमा | पत्रकार हु भन्दै असुली

Поділитися
Вставка
  • Опубліковано 30 тра 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 273
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,3 тис.

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Місяць тому +951

    अपील त्रिपाठीको पत्रकारितालाई मन पराउनु हुने जति यता है ❤

    • @user-mp5of6rb5i
      @user-mp5of6rb5i Місяць тому +14

      ❤❤❤❤

    • @ryanroyson6309
      @ryanroyson6309 Місяць тому +6

      म हाजिर छु हजुरको पागल फ्यान😊😊😍😍🤗🤗

    • @dipsbantawa9085
      @dipsbantawa9085 Місяць тому

      youtube.com/@dipsbantawa9085?si=qQvnQFXkADDHNOXp

    • @sidhdantofficial8415
      @sidhdantofficial8415 Місяць тому +1

      ❤️

    • @user-nj9hi1hy4c
      @user-nj9hi1hy4c Місяць тому

      Gare bapat k paune hor? Aafu le ramro kam garer jnta ko man jitesi aafai aaux tesari maagi maagi k hunx r hau cyaa

  • @samirsrish1349
    @samirsrish1349 Місяць тому +696

    पोखरा को अपिल जि र काठमाडौं को बालेन देशको हिरो मान्नु हुन्छ कि नाइ

    • @ramkajithapa2250
      @ramkajithapa2250 Місяць тому +4

      सहि हो

    • @dhanbahadurtamang6187
      @dhanbahadurtamang6187 Місяць тому +8

      Ani who is rabi don't forget plz

    • @bibalgurung6436
      @bibalgurung6436 Місяць тому +12

      धरानको हर्के पनि कम छैन सहमत छ कि नाइ?

    • @kiranbasyal7375
      @kiranbasyal7375 Місяць тому +8

      धनगढी मा गोपि हमाल पनिछन

    • @saraswotibhatta3470
      @saraswotibhatta3470 Місяць тому +1

      बच्चा फाइ पसुबननउने शिक्षक माथी कडा कार्वाही हुनु पर्छ

  • @bijaykarki5360
    @bijaykarki5360 Місяць тому +86

    पत्रकार को बोल्ने शैली मा धेरै दम छ धन्यवाद अपिल जि

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em Місяць тому +153

    अर्सी फ्लुङ राई लाई छिटो भन्दा छिटो अनुसंधान को दायरामा लेएको भिडियो को प्रतीक्षा मा को को हुनुहुन्छ,जय गण्डकी कट्के,

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Місяць тому +506

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र अपिल को पनि रक्षा गरुण र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +425

    श्रीमतीको रिस स्कुलको विद्यार्थी माथी पोख्ने
    त्यो पशु लाई कडा कारबाही गरियोस् ☹️☝️

    • @ramkajithapa2250
      @ramkajithapa2250 Місяць тому +13

      श्रीमती ले उतो गर्न दिएन भनेर बच्चा माथि रिस पोख्ने हो येस्तो पापी मास्टर लाई कडा भन्दा कडा कार्वाही होस।

    • @MrDembe
      @MrDembe Місяць тому +1

    • @ghishing0076
      @ghishing0076 Місяць тому +2

      Tyo rai ko youtube chanel and fb post ko name pau na

    • @bijaygurung3985
      @bijaygurung3985 Місяць тому +16

      यदी मेरो बच्चा त्यस्तो अवस्था मा घर आएको भए त्यो शिक्षक यति बेला परमधाम जाने थिए ।यति रिस उठेको छ मेरो 😡😡😡

    • @user-oh8tb1yl9c
      @user-oh8tb1yl9c Місяць тому +1

      सै कुरा

  • @sarswatikc1267
    @sarswatikc1267 7 днів тому +2

    हरेक नक्कली पत्रु कारको भिडमा सच्चा निडर र साहासि पत्रकार अपिल त्रिपाठि हजुर लाई सलुट गर्न चाहन्छु

  • @ramkrishnabk2072
    @ramkrishnabk2072 Місяць тому +24

    यो शिक्षक भन्ने गोरूलाई हदैसम्मको कारवाहि होस ।

    • @ritashahi7182
      @ritashahi7182 Місяць тому +2

      🤣🤣🤣🤣 talai nai होश tasto

    • @Vipbotxxx
      @Vipbotxxx Місяць тому

      ​@@ritashahi7182Timi ni teacher ho jasto xa

  • @reshamthapa3556
    @reshamthapa3556 Місяць тому +319

    यस्ता बोडिङ स्कुल बन्द गर्नु पर्छ र यो शिक्षकलाई कडा भन्दा कडा सजाय दिनुपर्छ।

    • @kalumanbro3163
      @kalumanbro3163 Місяць тому +9

      त्यो पापि टिचर लाई बाकि छोड्न हुदैन

    • @SusmitaThukari
      @SusmitaThukari Місяць тому +1

      Yauta ticarle galti gardaima sabailai asar parna parxa vanni xar school Banda garer

    • @ranaambii9485
      @ranaambii9485 Місяць тому +1

      यस्ता शिक्षकलाई निलम्बनले मात्र पुग्दैन कडा भन्दा कडा कानुनी कारबाही गर्नुपर्छ।😡😠💔😭

  • @RamuThapa-cz7mt
    @RamuThapa-cz7mt Місяць тому +103

    आर्सी फुलुङ्ग लाई पुलिस रिपोट गर्नुस बैनी ठगी को केश मा मेरो सुझाब यहि रहयो

    • @HappyCosmos-jz9eb
      @HappyCosmos-jz9eb Місяць тому +1

      हुन त होनि तर केगरनु हामी दुखि गरिब को लाई कनुन छैन आज काल पैसा छ कनुन छ पैसा छैन कनुन छैन कनुन ले हेरनी भएको भयो मिडिया मा जानिथिन नि कनुन ले हेरदीन दुखि गरिब लाई र पुलिस ले पनि घुस खाएर मेरो केस हेर्नू भए केगरुनु

  • @mirabhattarai5652
    @mirabhattarai5652 Місяць тому +8

    माफि मागेर उन्मुक्ति मिल्छ यस्ता अपराधी मास्टर लाइ हदै सम्मको कारबाही होस्

  • @user-xm5fs5lb7i
    @user-xm5fs5lb7i Місяць тому +14

    यो शिक्ष्यकको जागिर निलम्बनधन र कडा कार्बाहि गर्नुपर्छ एस्तो पसु शिक्ष्यकलाई छोडनु हुदैन 😢😢😢

  • @chandrabc1984
    @chandrabc1984 Місяць тому +76

    विद्यार्थी कुट्ने शिक्षक लाई कडा कारबाही होस!

  • @aratibaral9153
    @aratibaral9153 Місяць тому +166

    यो शिक्षकको लाइसेन्स खारेज हुनुपर्छ हरेक अभिभावक सचेत रहनु पर्छ

    • @kamalpoudel4380
      @kamalpoudel4380 Місяць тому +4

      याे खेताला वाला शिक्षक काे लाईसेनस हुन हाे।

    • @rowdyhero7993
      @rowdyhero7993 Місяць тому +2

      Boarding ma teacher lai license chaidaina

    • @DongSaroj47
      @DongSaroj47 Місяць тому

      Tyo teacher ko hat khutta bacnu parchha ani yo khate teacher lai dimakma 1000 volt ko current lagaunu parchha 😡😡😡😡😡

    • @-Multithing.
      @-Multithing. Місяць тому

      बोर्डिङ को शिक्षक को के लाइसेन्स खारेज गर्ने हो

    • @biwashsampang11
      @biwashsampang11 Місяць тому +1

      12 ma 10 tal fail garna Lai teacher Lai handwriting ramro chincha
      Paila yo teacher ko handwriting harum na

  • @Gitadarlami55
    @Gitadarlami55 Місяць тому +17

    नेपाल को एक मात्र निडर इमान्दार साहसी पत्रकार अपिल सर🙏🙏🙏🙏🙏शिक्षक लाई कडा भन्दा कडा कारबाही होस् र बाबुलाई न्याय मिलोस्

  • @EnthusiasticArchaeology-rr3bp
    @EnthusiasticArchaeology-rr3bp Місяць тому +41

    शिक्षकले स्कुलमा लौरो लिएर जान्छ भने उसको जागिर जान्छ,यो डन लाइ देशभर कुनैपनि हालतमा शिक्षक सेवा बाट हटाउन पर्छ अथवा कुनै पनि सरकारी जागीर खान बाट बर्खास्त गर्नुपर्छ र कानुनी रुपमा निश्चित समयसम्म जेलमा हाल्नुपर्छ।

    • @user-jl7nc6xy7x
      @user-jl7nc6xy7x Місяць тому

      Good

    • @RosanTamang-rk9vp
      @RosanTamang-rk9vp Місяць тому

      कामकारबाहीमा पर्नु पर्छ यस्ता गोरु लाई

  • @user-xj2kb5ej4e
    @user-xj2kb5ej4e Місяць тому +63

    आज कुर्दा कुर्दा आइपुगेछ छिटो हाजिर हुनु है सबै जना

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Місяць тому +80

    यस्तो दादागिरी देअाउने शिक्षक हैन शैतान भन्न चाँहे यस्ता अपराधीहरूलाई अाजिबन जेल हालौ 🙏

  • @sifanyonghang2325
    @sifanyonghang2325 Місяць тому +5

    एक मात्र निडर सबै को मन मुटुमा बस्न सफल पत्रकार अप्रिल सर

  • @nimrajmagar-ik6qp
    @nimrajmagar-ik6qp Місяць тому +7

    शिक्षक्लाइ लिलबन गरेर मात्र हुदैन कार्बाइ त गर्नै पर्छ यस्ता लाइत अपिल सर सलुत छ 🎉🎉🎉🎉🎉🎉

  • @jasrai03
    @jasrai03 Місяць тому +63

    शिक्षकको नाममा कलङ्क फटाहा 😡😡 यस्लाइ कडा भन्दा कडा कारबाही होस ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +65

    विद्यार्थीलाई कुटपिट गरेर डर धम्की देखाएर
    बिद्यार्थीले राम्रोसँग पढ्छन् भन्ने मानसिकता
    भएको दानव शिक्षक लाई जीवन भर कहिँकतै
    पढाउन नमिल्नेगरि कारबाही गरियोस् ☹️☝️

  • @mahendrakc6920
    @mahendrakc6920 Місяць тому +9

    अब आर्शी फुल्याङ राइ अपिल सरको आगाडी ल्याएर बोलेको हेर्नू को को लाई मन छ्🙏

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Місяць тому +7

    यो शिक्षक लाई कडा भन्दा कडा कार्बाई होस पापीलाई पनि त्यसै गरी कुट्नुपर्छ अनि कति दुख्दरेछ थाहा हुन्छ 🙏🏻😭

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Місяць тому +152

    थुक्का पत्रकारको नाम मा लुटकार याे आर सि राई लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ यस्ताे गरिबकाे पैसा खाने थुक्का ।

    • @asharai6920
      @asharai6920 Місяць тому +7

      Raiko beijjat garo yo patrakar vanaudale

    • @kritabashyal6552
      @kritabashyal6552 Місяць тому

      tyo pani jamma 36 hajar rupiya ko lagi uzzat faleko dekhda. khurukka return gareta tantala nai saaf HUNTHYO ni. khan nautanki garera afno ta badnaam garyo garyo family ko pani badnaam garyo tyo LHATE PATURRKARR RAI BHANNE LE. THUKKA HARAMI

    • @himeshmagar4631
      @himeshmagar4631 Місяць тому

      Yo mula rc vanaudo lai 36000 thulo raixa ni sala khate teipani budo navayko ledige ko sala bejati talai ta jiudai garnu parne thukka xixi talai laj navako bejati

    • @arjunkhawas8297
      @arjunkhawas8297 Місяць тому +6

      Rai ko matrai hoin purai purba ko bejat garo tesle😢😢

    • @mgsku4854
      @mgsku4854 Місяць тому

      Ty patrukar taeli jaha betxa tae hannuparxa sala chor​@@arjunkhawas8297

  • @GurkhaSmashers_UAE
    @GurkhaSmashers_UAE Місяць тому +90

    म एउटा राई नै हो ! तर त्यो भन्दा पाहिला म एउटा यो पृथिविमा बस्ने मानब् हु ! येस्ता खाल्का राई र मानब् लाई कडा भन्दा भन्दा कडा कानुनि कारर्वहि होस्।

    • @pabinrai6062
      @pabinrai6062 Місяць тому +1

      1000% sahi ho

    • @TikaramThapa-fi6em
      @TikaramThapa-fi6em Місяць тому +1

      100000000000000%

    • @raikeera69
      @raikeera69 Місяць тому +1

      बदनाम गर्यो हौ सर हाम्रो राई थर कै !! त्यो RC Fulang Rai लाई धुलाई हान्ने बेला भो हौ सर !

    • @mriduljoshi5317
      @mriduljoshi5317 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤

    • @Goddoesyoutube
      @Goddoesyoutube Місяць тому +1

      Wrong is wrong no matter who you’re or what you’re.

  • @dilukarki526
    @dilukarki526 Місяць тому +5

    मेरो पाला थे अहिले विद्यार्थी लाई पिटेर तह लाउछु शिक्षक शिक्षीका लेनेता को झोले राजनीति गर्नु देखि कार्यन्यन होस निजि बिदालय ले अभिभावक सग चर्को शुल्क बन्देज गर एस्ता स्कुल हरु कारेज होस सामुदायिक पठन पाठन घोर निन्दा छ सुधार होस कुट्ने शिक्षक लाई कारबाही हुनु पर्छ यो सूचना अन्त्र रास्ट्रया हो शिक्षा मन्त्री ज्यु ले बहस होस सलुट छ अपिल त्रीपाटि पत्रकार सक्षेम बन्नुस जनता नागरिक लाई लुट्ने नेता को दलाल माफिय बन्नु हैन सम्पुर्ण अपिल सर टिम लाई धन्यवाद 🙏🙏

  • @neerajsunar9895
    @neerajsunar9895 Місяць тому +3

    पत्रकारिताको उदाहरण अपील त्रिपाठी सर

  • @baltamang9038
    @baltamang9038 Місяць тому +31

    यस्तो शिक्षकलाई कडा कारबाही होस्।।
    सच्चा इमान्दार नेपाल राष्ट्रको पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च सम्मान सँगै नमन।।
    जनताहरूको पत्रकार।।दुखी गरीब जनताको सदैव सेवा गर्ने पत्रकार अपील त्रिपाठी ज्युलाई सम्मान।।

  • @developmentthapa
    @developmentthapa Місяць тому +32

    यो गोरु हो गुरु होइन कडा कारबाही होस अनि स्कुल बाट निलम्बित गरियोस ताकि अरुले यस्तो दुख नपाओस।

  • @kismatsapkota3309
    @kismatsapkota3309 Місяць тому +5

    अपिल तृपाठी, बालेन शाह र रबि लामिछाने अब अर्को चुनावमा एकै पाटी भयेर उठ्नुपर्छ

  • @utkristgaming4508
    @utkristgaming4508 Місяць тому +2

    धन्यवाद अपिल भाइ कडा कारबाही हुनुपर्छ त्यो बच्चा कुट्ने सर भनाउदो लाइ

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz Місяць тому +36

    ति शिक्षक साथै ति नाम मात्रका पत्रकार लाई कारवाही होस् । उच्च सम्मान अपिल सर साथै सम्पूर्ण युनिटलाई ।

  • @anupgautam08
    @anupgautam08 Місяць тому +78

    पत्रकारीता मा निडर,साहसी र दरीलाे बन्नलाइ एक ब्याक्ति मात्र हाेइन त्याे भित्रकाे समुह काे ज्ञान, मिहेनत ,सघंर्ष र निर्णय काे अभुतपूर्ण संगम हुनुपर्दछ।उदाहरण मा अपिल त्रिपाठी

    • @dasharathgaihre2513
      @dasharathgaihre2513 Місяць тому +2

      येस्तो शिक्षक लाई १० बर्श जेल अनि शिक्षक लाईसेन खारेज गरिनु पर्छ अनि प्रिन्सिपल ला पनी कड़ा भनदाँ कडा कारबाँही होस

  • @godff6171
    @godff6171 Місяць тому +2

    अपिल sir र वालेन दाई हजुरहरु देशको शान हुनुन्छ सलाम छ❤❤🙏🙏🙏

  • @SC_7suii
    @SC_7suii Місяць тому +2

    यस्ता टिचर लाई कडा भन्दा कडा कारवाही गनु पछ कति दुख ले हुर्काएका हुन्छौउ

  • @lr-gamingnyt4499
    @lr-gamingnyt4499 Місяць тому +42

    एस्ता मान्छेहरुलाइ कारबाहि हुनु पर्छ अपिल जि😢😢😢

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 Місяць тому +25

    यसरी चाक मा पिट्यो भने त पछि बाजोपनको समस्या आउन सक्छ।राम्रो सङ्ग उपचार गराउनुस डाक्टरको सल्ला लियर ढिला नगर्न्नुस्😍😍

  • @Yagya-vj7ro
    @Yagya-vj7ro Місяць тому +3

    आर सी फुलाङ राइ पतुरकारलाई कडाभन्दा कारवाही हुनुर्दपछ

  • @user-xv5ho9xn1p
    @user-xv5ho9xn1p Місяць тому +2

    येस्ता शिक्षक र येस्ता आर्सी फुलुङ राई जस्ता लुटेरा पत्रकार हरुलाइ हैद सम्मको कारबाही गर्नु पर्छ

  • @TORAN2334
    @TORAN2334 Місяць тому +24

    यस्ता शिक्षकलाई हदैसम्मको कार्बाही होस।

  • @krishnathapa9069
    @krishnathapa9069 Місяць тому +55

    यो स्कूल नै बन्द गर्दिनु पर्छ है सबै मिलेर

    • @anandapokhrel888
      @anandapokhrel888 Місяць тому

      School chai kina banda garnu paryo thyo teacher lai katai padauna namilni garera nilambit gare hunchha

    • @UtsavRmj
      @UtsavRmj Місяць тому

      School nai Banda garna hanune hai

  • @KulMagar-ov3ln
    @KulMagar-ov3ln Місяць тому +1

    जय होस अपिल त्रीपाथी सरको कुलुङ राई लाई कडा कार्बाही होस र शिक्षक लाई निलम्बित गरि लाइसेन्स रद्ग गर्नु पर्छ

  • @ganeshraut1735
    @ganeshraut1735 Місяць тому +1

    Good job sir👏👏👏👏🙏👍

  • @tikaramrijal8464
    @tikaramrijal8464 Місяць тому +30

    अपील सरका fan haru यता हाजिर हुनुस है

  • @SuzanKhadka
    @SuzanKhadka Місяць тому +25

    यस्तो शिक्षकलाई छिटो कडा भन्दा कडा कारबाही गरियोस्।

  • @flash___back5357
    @flash___back5357 Місяць тому +3

    गुरु भनाउदा, गोरुलाई हद सम्म कार्बाही होस, र पिडित परिवारलाई क्षतिपुर्ती दिलाईयोस र पत्रकार भनाउदा लुटहा RC फुलाहाङ राई लाई कानुनी दायरामा ल्याएर पिडितको रकम फिर्ता गरियोस,

  • @AmarKhatri-ci4zn
    @AmarKhatri-ci4zn Місяць тому +1

    साह्रै राम्रो काम हजुर, जति पनि पीडामा परेका दिन दुखीहरूको लागि अहोरात्र खटेर काम गर्ने व्यक्ति salut छ अपिल त्रिपाटी सर हजुरलाई
    Keep it up .❤🙏🙏🙏❤️❤️👍👍👍

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Місяць тому +25

    अपील त्रिपाठी जस्तै अरु पनि निडर पत्रकारिता भइदिएको भए कति राम्रो हुन्थ्यो होला ❤

  • @HarishDhamivlog
    @HarishDhamivlog Місяць тому +79

    अपिल सर त्यो मुला को हो पत्रकार भन्ने जेल कोच त दादागिरी देखायो खाते ले😢😢 गरिबको पैसा खान लाज लागेन क्ग😢

    • @kalumanbro3163
      @kalumanbro3163 Місяць тому

      त्यो खाते पत्रकार लाई बाकि छोड्न हुदैन

    • @HappyCosmos-jz9eb
      @HappyCosmos-jz9eb 29 днів тому +1

      होनि हजुर हरु को साथ र सपोट खाचो छ मलाई पिज साथ दिनु होला कति दुखि पएको छु बुढा अको सीता छ बाबू नानी छ हजुर हरुको खाचो छ मलाई पिज साथदिनु हाई

    • @HarishDhamivlog
      @HarishDhamivlog 29 днів тому

      @@HappyCosmos-jz9eb के गर्नु परो हामीले

  • @hustle77
    @hustle77 6 днів тому

    Salute cha Apil ji!
    Hajur lai kehi sahayog garnu pae man ma shanti hunethiyo.
    Sakne kura garne chu, afthyaro namani vannus hai.

  • @godff6171
    @godff6171 Місяць тому +1

    प्रत्रकारीताको एक मात्र शान अपिल त्रिपाठी sir तपाईलाई सलुट छ🙏🙏

  • @arjunghimire9966
    @arjunghimire9966 Місяць тому +21

    अपील त्रिपाठी छन् र त पार्टीका पत्रकार समेत पनि थुर थूर छन् नत्र यिनीहरूको लुट छोई नसक्नु हुन्थ्यो । सलाम छ अपील त्रिपाठी ।।

  • @amitpulami9033
    @amitpulami9033 Місяць тому +24

    पत्रकारिता गर्ने शैली अत्यन्तै उत्कृष्ट लाग्यो।निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

  • @mohankhadka9179
    @mohankhadka9179 Місяць тому +1

    यो शिक्षक लाई तुरुन्त कारबाही होस । आगामी दिनमा जागीर बाट बन्चित गरीयोस।

  • @prabinbaral-lp5dk
    @prabinbaral-lp5dk Місяць тому +3

    करीब १२/१३ वर्ष अगाडी म पनि यस्तै बोर्डिङ्ग को मास्टर थिए अहिले सम्झँदा यस्तो लाग्छ कि यी बोर्डिङ्ग का मास्टर जसको आफ्नै भबिस्य सुनिश्चित छैन बेकार अर्काका छोरा छोरी को भबिस्य बनाउँछु भनेर पिटी पिटी पढाउन पर्ने होला!!!

  • @sagarchapagain8284
    @sagarchapagain8284 Місяць тому +19

    पोखराको अपिल अपिल दाई काठमाडौँको बालेन दाई दुवैजना देशका हीरा हुन ।।

  • @tandonkazi827
    @tandonkazi827 Місяць тому +16

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै।
    पशुपतिनाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

  • @mausamsherpa7151
    @mausamsherpa7151 16 днів тому

    यस्तो शीक्क्ष्कको नाम्मा रागो को बल देखाउने रगा लाई हतै सम्म को कार्वाही होश जै आपील सर

  • @Pine__Apple.
    @Pine__Apple. Місяць тому +2

    As a former student of this school I know he has injured other students too.And the principal kept hiding it because the so called teacher SUDIP ADHIKARI is his relative.

  • @jagirmanrai6413
    @jagirmanrai6413 Місяць тому +12

    बिध्यार्थी कुट्ने डन लाई कडा कारवाही होस

  • @khemgautam9730
    @khemgautam9730 Місяць тому +11

    यस्ता शिक्षकलाई सक्त कारबाही होस

  • @Crp273
    @Crp273 Місяць тому

    तपाईं जस्तो पत्रकार देश भरी भयो भने देश को शैली नै फरक हुन्छ सर good luck

  • @sushilapun2422
    @sushilapun2422 17 днів тому

    त्यो पापी टिचर लाई कडा कारबाही होस् ❤️❤️❤️❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Місяць тому +13

    अपील त्रिपाठी लाई सलाम छ ❤❤❤

  • @human.411
    @human.411 Місяць тому +15

    अपिल र वालेन सरको फ्यान येता ।❤❤❤❤
    देश वनाउने जिम्मा वालेन र अपिल सरलाई दिदा हुन्छ❤❤❤❤❤❤❤🎉

  • @AmarghartimagarMagaramar-kr9qi
    @AmarghartimagarMagaramar-kr9qi 29 днів тому

    कारबाही गनुपर्छ अपील सर

  • @Khadak777
    @Khadak777 Місяць тому

    मलाई मन पर्ने एउटा पत्रकार भनेकै अपील दाई हो ❤

  • @LovelyBeaver-tt6ov
    @LovelyBeaver-tt6ov Місяць тому +11

    कडा भन्दा कडा कारवाही हुनुपर्छ बच्चा पिट्ने अधिकार कसले दियो

  • @prabinthapa287
    @prabinthapa287 Місяць тому +15

    अपिल लाई माग्नु भन्ने त्यो पत्रकार भनाउदा राई लाई अब अपिल सर ले छोड्नु हुदैन है

  • @Maya0.2-wu7dr
    @Maya0.2-wu7dr Місяць тому

    हजुर जस्तो पत्रकारलाई मेरो तर्फबाट लुट छ अपिलजी ❤🎉

  • @kbbk7660
    @kbbk7660 Місяць тому

    हदै सम्म कार्वाही होस यस्तो कु शिक्षक लाई।पत्रकार भन्ने ब्यक्ति राई सर लाई हदै कार्बाही होस ।

  • @manojparajuli1918
    @manojparajuli1918 Місяць тому +7

    पत्रुकार अारसि पुलाङराईकाे कर्तुत बाहिर ल्याउने अपिल तिर्पाठिलाई धन्यवाद,यस्तै काम गर्दै जानू हाेस्,सफलता काे सुभकामना।

  • @bimalagurung1880
    @bimalagurung1880 Місяць тому +17

    यस्लाई कारवाही हुनुपर्छ। कुटेर पढाई कडा हुने भय किन पढ्नु पर्यो र ? पढाई पो राम्रोसँग पडाउनु पर्छ त कुटेर हुन्छ? यस्तालाई क्षेती पुर्ति सहीत कारवाही हुनैपर्छ।भोली गयर त्यो बच्चालाई केही भयमा जिम्मेवार हुनुपर्छ

  • @user-vg2so2fg4i
    @user-vg2so2fg4i Місяць тому

    धन्यबाद अपिल बाबू।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Місяць тому

    अपिल ब्रदर हजुर प्रति उच्च सम्मान छ🎉🎉🎉

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Місяць тому +14

    अपिल सर यो टिचर लाई कहिकतै पढाउन नमिल्ने गरि निलम्बित गर्नु पर्छ।

  • @gurasgautam6343
    @gurasgautam6343 Місяць тому +14

    यो राइलाइ ठगीमुद्दामा कारबाही गर

  • @KhumanMgr
    @KhumanMgr Місяць тому +1

    त्यो आर्सी कुलुङ राई भन्ने जन्तु लाई कडा कारवाही होस

  • @Bimalgurung-qo1xs
    @Bimalgurung-qo1xs Місяць тому

    Apil sir jindabad

  • @user-yt4vi5cu5j
    @user-yt4vi5cu5j Місяць тому +15

    अपिल त्रिपाटी म usa बाट हो आजको कार्यक्रममा मलाइ सानो बाबुको बिसयमा आफ्नो बाबा जस्त्तै बनेर रिपोर्टिङ गर्दिनु भो यस्को लागि धेरै धेरै धन्यवाद बच्चालाई कुट्ने शिक्षकलाई कानुनी कारबाही हुनुपर्छ भएन भने समाज बाट भौतिक कारभाही हुनुपर्छ

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 Місяць тому +30

    यस्तो दिमाग नभएको मान्छे कसरी शिक्षक भयो होला Get well soon babu ❤

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 Місяць тому +1

    Universe birding का पढाउने शिक्षक गुरु हैन गोरु हो, त्यो गोरुलाई कारबाही हुनुपर्छ, र त्यो तपाईंको खोइरो खन्न खोज्ने कुकुरहरूको पछाडि नलाग्नुहोला, go ahead & salute you #apil_sir

  • @omprasadgaire781
    @omprasadgaire781 Місяць тому +1

    यो राई लाई कानुनको दायरामा ल्याउनु पर्छ ठगि मुद्दामा

  • @riyancerubi1615
    @riyancerubi1615 Місяць тому +11

    कडा कार्बाही होस पीडित ले न्याय पाउन

  • @KabirajBudha-kb4bh
    @KabirajBudha-kb4bh Місяць тому +6

    अपिल सरकाे अगाडि अाखँा जुधाएर बाेल्ने कस‌ैकाे हि्क्मत छैन् ❤❤

  • @mohanthapa9365
    @mohanthapa9365 Місяць тому

    यस्तो शिक्षक लाई कडा भन्दा कडा सजाय गर्नु पर्छ।

  • @rajendrasir143
    @rajendrasir143 Місяць тому +4

    अपिल जी म ३५ बर्ष शिक्षण गरेको ब्यक्ति हुँ । मैले ४ कक्षा देखि स्नातकोत्तर तह सम्म पढाएको छु । यो भिडियो हेर्दा मेरो आँखा बाट आँसु झर्यो । निर्घात रुपमा पिटनु बिद्यार्थी अनुशासन भित्र को कुरा होइन ।यो ठूलो र अक्षम्य अपराध हो / अरु देशमा बालबालिकालाई पिट्नु निकै ठूलो र अक्षम्य अपराध मानिन्छ र त्यस्तो शिक्षकलाई भविष्यमा शिक्षक हुन अयोग्य ठहराई कडा कानुनी सजाय दिनुपर्छ। तपाई सँग मेरो विशेष अनुरोध छ निजलाई कानुनी कारबाही गर्न अविभावक लाई सहयोग गर्नुहोला । तपाईंको कामको लागि उच्च सम्मान ब्यक्त गर्न चाहन्छु!!

  • @mohanlimbu7124
    @mohanlimbu7124 Місяць тому +9

    सलाम छ मेडीया अपिल त्रिपाठी सर दुखी पिडितहरूलाई न्याय दिनु होस। अपराधीपापीहरूलाई कडा कारभाई गर्नु होस तपाईलाई सधै धन्याबाद छ

  • @sirjanaojha1504
    @sirjanaojha1504 Місяць тому +16

    कडा भन्दा कडा कारबाही गर्नु पर्छ यस्तो मास्टर लाई

  • @bimalthapa4093
    @bimalthapa4093 Місяць тому

    good reporting sir👏

  • @lamaanita2606
    @lamaanita2606 Місяць тому

    राम्रो काम गर्नु हुन्छ अपिल दाई ले एस्तो टिचर लाई कार्बाहि गर्नु पर्छ

  • @prabinthapa287
    @prabinthapa287 Місяць тому +13

    अपिल सर को काम लाई सलुत गर्छु कुनै भाग नछुताइ हेर्ने मान्छे मा म पनि एक हु,

  • @BHAKKTI700
    @BHAKKTI700 Місяць тому +30

    मेरो बच्चाहरु पनि यहि स्कुलमा पढ्छ,अब झिक्नु पर्यो

  • @bharatsunar2145
    @bharatsunar2145 Місяць тому

    ग्रेट सलुट दुखीगरीबको आवाज अपील सरलाइ जतिसुकै तारीफ गरेपनी कम छ,धन्यवाद छ।

  • @rameshbudhathoki4692
    @rameshbudhathoki4692 Місяць тому +16

    बाचे संसार देखिन्छ भन्थे हो रैछ आरसि फुलाङ राई पाजी पनि देखियो एस्तो मान्छे पनि पत्रकार रे😂😂😂

  • @gjungkhanal4075
    @gjungkhanal4075 Місяць тому +9

    हेर्न सुरु गरियो है 🙏🙏
    हाम्रो नेपाल को माहान पत्रकार अपिल सर सदैव यसरी नै अगाडी बढनु होला जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @buddhibahadur-lu3ul
    @buddhibahadur-lu3ul Місяць тому

    apil ji i like your programme strong man, des ko education teacher, system responsible people thik bhako bhaye des pani yesto hune thiyena hola

  • @ChitraGarbuja
    @ChitraGarbuja 29 днів тому +1

    शिक्षकले अलि अलि बोलेर डर देखाउनु सामान्य होला। यसरि बिधार्थीलाइ कुट्दा बिधार्थीको पढाई राम्रो हुनुको सातो मानसिकतामा असर पुर्याउन जान्छ होला त्यसैले शिक्षक ज्युलाई कारवाही गरियोस्।🙏

  • @sabitra917
    @sabitra917 Місяць тому +5

    अपिल सर जस्तो पत्रकार लाइ सलाम छ❤❤