सरकारी स्कुलको डामाडोलको भण्डाफोर ! हेडसर र अध्यक्षसंग चर्काचर्की ! ६४ लाख बजेटमा मनपरी ?

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 103
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2 тис.

  • @binulimbuu4979
    @binulimbuu4979 4 роки тому +510

    गण्डकी छड्के कुरेर बस्ने जति एता हात हाजिर है 🤚🤚

    • @dipakkatuwal2832
      @dipakkatuwal2832 4 роки тому +2

      Ma pani xu

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      म नियमित है हजुर आउनुस न मेरो मा पनि
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      @@dipakkatuwal2832 म पनि है हजुर ।। मेरो मा पनि आउनुस न हस लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @nandabahadur2685
      @nandabahadur2685 4 роки тому +1

      Yestai npl ma sabai newj vayeta ram

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      @@nandabahadur2685 है हजुर ।।
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

  • @prakashrai6022
    @prakashrai6022 2 роки тому +3

    बालबालिका लाई शिक्षा दिने बिधालय मा नै प्राधानाध्यापक र ब्यबस्थापक अध्यक्ष ले नै यसरी बिधालय को पैसा हिनामिना गर्छ भने यो भ्रष्टाचारी हो। सलाम छ अपिल ज्यु लाइ ।

  • @mattimsewasamazrai5019
    @mattimsewasamazrai5019 4 роки тому +40

    पत्रकार भनेको यस्तो हुनुपर्छ
    सेलुड छ अपिल सर लाई।

  • @kcramesh2976
    @kcramesh2976 4 роки тому +143

    अपिल जि को प्रसन सोध्ने तरिका मलाइ मात्र ठिक लागछ को अरुलाइ पनि लाग्छ ?? यो के पारा हो 😀 great job apil ji जय देश 🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +220

    सच्चा सपूत आमाको छोरो
    अपिल सर लाई सधैं साथ र माया दिने हामी कति छौ सहभागी हौ है 🖐️🖐️

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +2

      म पनि छु है अनि रबिदाइ को पनि है
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @purnalama6161
      @purnalama6161 4 роки тому +2

      I’m also sapoting

    • @gunjaiwatchingthismovie.2o156
      @gunjaiwatchingthismovie.2o156 4 роки тому +3

      Good joob.apil .brother.

  • @takbahadur6736
    @takbahadur6736 4 роки тому +70

    मलाई नेपालको नम्बर 1 पत्रकार भनेको अपिल नै हो

    • @nareshgurung1916
      @nareshgurung1916 4 роки тому +2

      Exactly,ravi lammichhne is a corrupt person...apil tripathi is honest

    • @sherpalila2258
      @sherpalila2258 4 роки тому

      @@nareshgurung1916 how to corruption u know you hv proof that😈👊👊👊from Ravi lamichhane what is your means???????

  • @LbGiri.
    @LbGiri. 4 роки тому +4

    "नमस्कार गन्डकी छड्केमा" येत्ती शब्दमात्र सुन्दापनि गर्वले छाती फुल्छ।धन्यवाद अपिल जि तपाईं जस्ता महान,साहसी,निडर सपुतहरुको यो देशमा धेरै खाचो छ।
    तपाइलाइ सम्पुर्ण नेपाली मनहरुबाट सधैभरि साथ,सहयोग,समर्थन रहिरहने छ।
    तपाइको यो अभियानमा अझै उर्जा मिल्दै जावस।
    मेरो शुभकामना साथै सलाम ।🙏।

  • @krishnagurung8546
    @krishnagurung8546 4 роки тому +7

    नेपालमा सबैभन्दा भ्रष्टाचार हुने जिल्ला कास्की! धन्यवाद अपिल सर यसरी नै भ्रष्टहरुको पर्दाफास गर्दै जानु।

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 роки тому +77

    डिउटी मै थिए तर पनि काम छोडेर हेर्दा हेर्दै उठेर खुट्टा ठटाएरै सलाम🙋 गरे अपिल जि🙏

  • @buddhimagar5240
    @buddhimagar5240 4 роки тому +65

    नेपाल आमाको सच्चा सपूत त्रिपाठी सर सम्मान छ है

  • @mahendarbudhamagarmagarnep2376
    @mahendarbudhamagarmagarnep2376 4 роки тому +18

    अपिल सर जस्तो सक्क्षम यो देश लाइ खांचों छ है जय नेपाल

  • @dharmarajsubedi8992
    @dharmarajsubedi8992 4 роки тому +15

    अपिल भाइ लाई लाख लख सलम छ , किनकी येस्तो निरभिक र सचेत पत्रकारिताको लागि ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +131

    घुस खाने र भ्रष्टाचार गर्ने मन्त्रीहरू भन्दा अपिल सर जस्तो युवाहरू खाचो छ यो देसमा ।।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +58

    आजको कार्यक्रम लाई डिस लाइक हान्नेहरु सिधै राम घाट भोलि ।

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      दलाल भ्रष्टाचारि हुन हजुर तिनी
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @meghrajpunmagar758
      @meghrajpunmagar758 4 роки тому +1

      यो dislike गर्ने चाई भ्रष्टाचार को नाई के होलानी हजुर

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 4 роки тому +3

      @@Sangharsha308 👍️🖐️

  • @dhankumarsundas764
    @dhankumarsundas764 4 роки тому +1

    अपिल त्रिपाठी जस्तै महान बिचार।।बोकेको पत्रकार मिडियामा कार्य गर्ने ब्याक्ति लाई तपाईं हामी सबै ले साथ र सपोर्ट गर्नुपर्ने छ।।

  • @sherbaniya1518
    @sherbaniya1518 4 роки тому +89

    भाग बन्डा नमिले पछि कुरा बाहिर चुहिए को हो।

  • @faudabhandari6982
    @faudabhandari6982 4 роки тому +27

    देशको पत्रकार भनेको यस्तो हुनुपर्छ । सलाम छ अपिल सर को सम्पुर्ण टिम लाई ।।।

  • @user-xb5vb2ic4t
    @user-xb5vb2ic4t 4 роки тому +35

    गण्डकी छ्ड्के रेगुलर हेर्ने जति हाजिर हुम है

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

  • @ghamanpun4545
    @ghamanpun4545 4 роки тому +1

    एस्ता भस्त चारी लाई कदा भन्दा कदा कार्बाही हुनु परेयो सरअपिल सर लाई सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajuabiral3065
    @rajuabiral3065 4 роки тому +1

    अपिल त्रीपाठिको छड्के कार्यक्रम ले धेरोइ प्रशसनहरु सुध्रीएका छन ।भष्टचारीहरुको सातो गएको छ ।अबा अपिल त्रिपाठी जस्ता इमान्दार पत्राकारहरुलाइ नेपालको राष्ट्रीया बरिष्टपत्राकारमा घोषण गर्नु पर्छ भन्ने हरु एता हाजिर हुनुहोला

  • @videoforyou109
    @videoforyou109 4 роки тому +89

    म अपील दाजुको उग्र fans
    Kasamse 🤗🤗🤗🤗🤗🤗🤗🤗
    अनी तपाई नी??????

    • @SantoshPandey-oj3nd
      @SantoshPandey-oj3nd 4 роки тому

      👍️❣️🇳🇵🙏

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      @@SantoshPandey-oj3nd लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +84

    आज सम्म एक भाग पनि छडके नछुटाइ हेर्नुहुने हाजिर हौ है 🖐️🖐️

    • @birendranepali5244
      @birendranepali5244 4 роки тому +1

      ❤️🔥🖐️

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +2

      म पनि छु है हजुर अनि सिधाकुरा जनता सङ्गको पनि म नियमित दर्सक र समर्थक है
      सधै सकरात्कम सोच राख्ने हजुर मेरो च्यानलमा पनि जोडिन निम्तो गरे है

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      @@birendranepali5244 लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @bishnuthapa5029
      @bishnuthapa5029 4 роки тому +2

      @@Sangharsha308 marxu mapani xu wada no.17. 1. 5.611.3.4.7.8.9.....

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      @@bishnuthapa5029 ल मेरो च्यानल मा पनि निम्तो गरे है हजुर लाई ।। ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

  • @NPSTARMEDIA
    @NPSTARMEDIA 4 роки тому +47

    ए अपिल दाई😂
    कति झ्याको झारेको😂😂
    #बिचराको घुडाबाट आशु आयो होला

  • @chaudharyvarat5499
    @chaudharyvarat5499 4 роки тому +1

    अपिल सर लाई लाखौ लाख सलाम छ 🙏🙏 र तोरि पात्रुकारी सुन पत्रकारीता यसलाइ भनिन्छ अपिल सर बाट सिक्नुस ।।

  • @prjalthapathapa1856
    @prjalthapathapa1856 4 роки тому +79

    Oh my god !! Great job bro !!

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @nareshgurung1916
      @nareshgurung1916 4 роки тому +1

      @@Sangharsha308 tero gajal tai herr

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      @@nareshgurung1916 haa hait kina yasto risaunu vayako hajur..
      नमस्कार अनि सुभदिनको कामना गरे है हजुरलाइ ।। साथी बन्न आउनुस न सकरात्मक सोच बोकेर

    • @ramkumarbudhathoki1919
      @ramkumarbudhathoki1919 4 роки тому

      @@nareshgurung1916 हा हा हा कुरा त सही हो

    • @buddhakumar2412
      @buddhakumar2412 4 роки тому

      bizapan chai nahalnuss bicha ma herna alik maza aauna apil sir tara hjur ko yo job dekda khusi lakxa asta ghuskhori ko jara nikalna parxa janta samu sir🙏

  • @sappandevkota5349
    @sappandevkota5349 4 роки тому +65

    All journalists should be strong 💪 like Apil ravi wake up people's we can do

  • @khumbahadurthapamagar5690
    @khumbahadurthapamagar5690 4 роки тому +4

    अपिल त्रिपाठि सरलाई सलाम छ यस्तो ठेक्कामा आउनेको अनुहारलाई बिस्वालाई चिनाउनु भएकोमा धेरै धन्यवाद

  • @lamatamang7760
    @lamatamang7760 4 роки тому +1

    देश डुबाऊने बाहुन हो भन्ने कुराको प्रमाण.....☝️☝️☝️☝️

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 4 роки тому +30

    सबै ठगहरुको टिम हो यिनीहरू सबै लाई ठगी मुद्दामा कारबाही गर्न पछ

  • @padambist3505
    @padambist3505 4 роки тому +22

    पत्रकार दादा भनेको यस्तो हुनुपर्छ

  • @mixmax5860
    @mixmax5860 4 роки тому +1

    एस्तै पत्रकार प्रत्येक जिल्लामा सहरमा हुनुपर्छ।

  • @sibarampaudel9807
    @sibarampaudel9807 4 роки тому +1

    गण्डकी छड्के नछुटाइ हेर्ने जति हाजिर हुम त

  • @tankgurung3628
    @tankgurung3628 4 роки тому +48

    शिक्षकको नाममा कंलक हुन यिनिहरु! छि छि सरकारी कर्मचारीको गति।पेन्सनपनि लिने अनि सर्विस अवधिमा पैसा कुमल्याउने मौका छोपने।कडा कारबाही हुनु पर्छ ।

    • @bgmkhabar2151
      @bgmkhabar2151 4 роки тому

      यता हेर्नुहोस् सरकारी स्कुल यस्तो पनि हुन्छ
      ua-cam.com/video/uzkvwbSkKCk/v-deo.html

    • @maheshorpaudel5082
      @maheshorpaudel5082 3 роки тому

      @@bgmkhabar2151 all schools are not like this one.

    • @nirajadhikari8578
      @nirajadhikari8578 3 роки тому +1

      यो साला हेडमास्टर २०६३सालमा हामी दस क्लास मा पड़थियौ तेती बेलामाँ पनी एक सानी नाबाँलक केटीलाई घरमा पठाउछु भनेर बल्तकार गर्न प्रयास गरको थियो

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n 4 роки тому +20

    अपिल सर लाई सर्पोट गर्नी जति येता हाजिर

  • @santarai3799
    @santarai3799 4 роки тому +5

    मान्नै पर्छ है अपिल त्रिपाठी सरलाई चै पत्रकार भए पछि त यस्तो हुनु पर्छ , सेलुट छ त्रिपाठी सरलाई

  • @johnangdembe4758
    @johnangdembe4758 4 роки тому +1

    बोलीमा निकै दम छ
    निडर पत्रकार सलाम

  • @govindarana9328
    @govindarana9328 4 роки тому +28

    अपील त्रिपाठी लाई सबैले साथ दिम वाहको कर्मको सम्मान गरम।
    साथै प्रदेशमा यस्तै पत्रकार होउन् भन्ने आश राख्द छु।
    सिक्दै गरेको सानो विद्यार्थी

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +2

      ल आउनुस हजुर मिलेर जाउ हजुरलाइ हार्दिक सुभकामना सहित लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

  • @raxyachhetri6099
    @raxyachhetri6099 4 роки тому +10

    अपिल भाइलाई माया गर्ने जति हजारौं दर्सक हरुलाई धननेवाद नमस्कार 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🌹🏵️💮🌸💐🦂🥀🌺🌻🌼🌷🌱

  • @Paul-oh3ke
    @Paul-oh3ke 4 роки тому +12

    Aapil daju ko fan thoko like 😍

  • @bharosathapa1793
    @bharosathapa1793 4 роки тому +31

    I have crushed on this guy just loved him(Apil)the way he works, he is doing very good may God be alyz with him and his blessings..stay safe and keep working....

    • @rupaklimbu3614
      @rupaklimbu3614 4 роки тому +1

      You don’t need to have crush stupid just appreciate it. Aastai ho aando vaaya pache.

    • @bharosathapa1793
      @bharosathapa1793 4 роки тому

      @@rupaklimbu3614 having crushed on someone else isn't the crime you fool! Don't you have an eyes to see I'm appreciating him or not???

    • @rupaklimbu3614
      @rupaklimbu3614 4 роки тому

      Bharosa Thapa oops.... I dint know that wasn’t a crime. I though you bound to integrate. Maaf pau hajur🙏🙏🙏🙏🙏

  • @timibinakopal6907
    @timibinakopal6907 4 роки тому +48

    अपिल सर लाई सलाम छ
    र ती चाेर भ्रष्टाचारी हरुलाई सुंगुरको खाेरमा जाक्नु पर्छ। यस्ता मान्छेहरुले गर्दा हाम्रो
    देश पछि परेको हाे???

  • @roshanbibash5875
    @roshanbibash5875 4 роки тому +16

    पत्रकार भरिमा मन पर्ने मलाइ अपिल दा हो अपिल दा को ठुलो फ्यान हो म💕💕💕

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

  • @manrasaili1225
    @manrasaili1225 4 роки тому

    धेरै धेरै धन्यवाद सम्पूर्ण गण्डकी छड्के टिमलाई भ्रषटाचारविरुद्धको उत्खनन् गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु जय गण्डकी छड्के

  • @nepalinews-24
    @nepalinews-24 4 роки тому

    म तपाईं प्रती असन्तुष्टि छु हजुर तपाईंको पहुँच कास्की तनहुँ लम्जुङ गोर्खा मा मात्रै सिमित रहयो देश ब्यापी हुन जरुरी छ।।

  • @AndrewBK847
    @AndrewBK847 4 роки тому +15

    गण्डकी छद्केले धेरैको हावा निकालेको छ है,राम्रो kaam🙋‍♂️

  • @Bishnu.90
    @Bishnu.90 4 роки тому +29

    सरकारलाई पनि एस्तै चेतावनी दिन परो अपिल दाइ बल्ल केही सुधार हुन्थ्यो कि यो भ्रष्टचारि कमाउनिष्ट सराकारलाई 🙏🇳🇵

    • @rabigurung5523
      @rabigurung5523 4 роки тому

      Terima ma chor ho sabai milera khaxas ahile autale arko lai dekhaxas dosh

  • @kanchankhatiwada5110
    @kanchankhatiwada5110 4 роки тому +9

    पहिला एक ठाउँमा मात्र सिंहदरबार थियो अहिले गाउँ गाउँमा सिंह दरबार छ

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 роки тому

    मलाई चै डिउटिको ब्यस्तताले भर्खरै फुर्सद मिलो है गण्डकी छड्के हेर्ने!मलेसियाबाट❣️🙏🙏अपिल जि को बिग फ्यान है गाईज❣️❣️❣️

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +9

    टोले नेता र भ्रष्ट कर्मचारीले गर्दा देश पछाडि परेको 100% हो माथिको नेताले सिकाकोले यिनिहरु बलियो हुन्छन, अपिल भाइ तपाईको कामलाई सलुट छ।

  • @milammilan5031
    @milammilan5031 4 роки тому +15

    धरै राम्रो अपिल सर हजुर्लाई बधाई छ यो चिर्फार गरेकोमा हाल म कतर ।

  • @chhatramagar7267
    @chhatramagar7267 4 роки тому

    अपिल तिरपाथी सरलाइ हिदयदेखी सलाम गर्दछु भरस्तचारी र दलाल्हरुलाइ खोरमा जाक्नुपर्छ जयदेश जयनेपाल

  • @madansunar8616
    @madansunar8616 4 роки тому

    अपिल सर सबैलाई कानुनी दायरमा ल्यएर कडा कारबाही गर्नु परोयो ।सर

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +27

    तेरो बाउले कमाएर राखेको सम्पती हो यो मनपरि गर्ने ।।

    • @nareshgurung1916
      @nareshgurung1916 4 роки тому +1

      Tai vaneko yesto harule padhako students ko future kasto hola?OMG

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 роки тому +20

    राम राम भोज निकै राम्रोसँग खायो जस्तै छ अबो छोड्नु हुदैन है अपिल सर हे भोले नाथ के हुदै छ नेपाल मा खानु खाएछ माछा

  • @madmusk3183
    @madmusk3183 4 роки тому +1

    Salute xa hajur jsto journalist lai✊✊

  • @Sadhnakikhoj
    @Sadhnakikhoj Рік тому

    याे समस्या त देशका कुना काप्चासम्म पनि यस्तै हाे अपिल सर।तपाईं जस्ताे पत्रकार प्रत्येक व्यक्तित्वमा हुनै पर्छ।तपाईकाे कामलाई सलुट गर्छु सर।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +25

    अपि सर को बोलिमा दम छ म मान्नु अपिल सर लाई 🙏🙏

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +7

    *चलिरहेको मेरो फेसबुक बन्द भएको छ, सबै मेर शुभचिन्तक हरुलाइ सम्झेको छु। यो नया फेसबुकमा जोडिनुहोला सबैजना प्लिज,*
    *म बर्बाद भएँ, सहयोग गर्नुहोस प्लिज*
    facebook.com/Ganga.Ale2/

    • @dilbahadurkhadka4734
      @dilbahadurkhadka4734 4 роки тому

      मैले त मलाई किन गर्नु भयाे भनेर चिन्ता पाे लागेको थियो

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому

      @@dilbahadurkhadka4734 होइन, आफै कोस्ले report गरेर हो कि? बन्द भयो

    • @dipakbohora.7767
      @dipakbohora.7767 4 роки тому

      केए भयाे र तेस्ताे, कि सरकारले बन्द गर्देकाे हाे!!

  • @nabarajkhatri9498
    @nabarajkhatri9498 4 роки тому

    मैले धेरै हेर्छु गण्डकी छड्के र मन पनि धेरै पर्छ र अपील त्रिपाठि सर लाई सलुट गर्न चाहान्छु। हाम्रो देश मा सान ठुला भत्रचार धेरै छ्न।।। र यी भत्रचारिलाइ प्रदाफास गराउने हजुर को यो योगदान सफल मिलोस अपिल सर। हजुर को सफल तको कमना

  • @keshabacharya8802
    @keshabacharya8802 4 роки тому

    हो यस्तो हुनुपर्छ पत्रकार भनेको सलुट अपिल सर

  • @dhanbahdur6008
    @dhanbahdur6008 4 роки тому +13

    यी भ्रष्टहरु लाई कारबाइ हुनुपर्‍यो ।कडाभन्दा काड।अपिल सरलाइ सलाम।

  • @pradippakhrin160
    @pradippakhrin160 4 роки тому +9

    सहि कुराको फलोअप गर्नू भयो अपिल जी अहिले सबै क्षेत्रमा यस्तै भएको छ।

  • @NG-hr9gy
    @NG-hr9gy 4 роки тому

    त्रिपाठी सर लाई मुरी मुरी धन्यवाद उहाँको सत्य सत्य भिडियो सारै मन परछ🙏🙏🙏🙏🙏

  • @hamropokhara9483
    @hamropokhara9483 4 роки тому

    ल अपिल सर good job यसरि नै दलालिहरु भ्रष्टचारि हरुको भन्डफोर गर्दिनुहोला

  • @babinrai3541
    @babinrai3541 4 роки тому +10

    Hugh Salute to you Sir Apil Tripati, Nepal needs more Real Patriot like Sir Apil Tripati👍👍👍👍

  • @lokendrabudha947
    @lokendrabudha947 4 роки тому +7

    अपिल सरको fans हरु येता हाजिर हौ❤️❤️🙏🙏

  • @gautamsunar3066
    @gautamsunar3066 3 роки тому +1

    Chakkar lagera dhalchu ki kya hooo, 😂😂😂superrbbb apil sir you are the real hero of our nation🙏🙏🙏🙏🙏

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov 10 місяців тому

    Desh ko patrakar bhaneko apil sir jasto hunu parxa salute xa hajur lai

  • @glamorbeautypoint
    @glamorbeautypoint 4 роки тому +40

    खात्रा कार्यक्रम,सबै भ्रस्टाचारिको भान्डाफोर यसरिनै हुन पर्छ🙆‍♀️ हाम्रो channel मा पनि जोडिनुस है,एस्तो भिडियो हेर्न पाउनुहुनेछ
    ua-cam.com/video/LlypgO_7Vks/v-deo.html

    • @VibesNP
      @VibesNP 4 роки тому +1

      Rabi Lamichhane 2

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      ल आउनुस मिलेर अगाडि बडौन त है
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      @@VibesNP लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

    • @tulasigurung2640
      @tulasigurung2640 4 роки тому

      Sabai school ma yastai ho

  • @BOBOY.MX11
    @BOBOY.MX11 4 роки тому +35

    हामीलाई गोकुले जस्तो 70 करोड कुमलाउने नेता होइन हामीलाई त 64 लाख 80 हजार डामाडोल गरेको खोजने अपिल त्रिपाठी जस्तो मान्छे चाहिएको हो

  • @deepakparajuli5811
    @deepakparajuli5811 4 роки тому +1

    यस्ता भ्रष्टाचारीलाई गिँडाइदेउ सरकार, भ्रष्टाचारले देश सत्यानाश भयो । विद्यालयमै भ्रष्टाचार भएपछि अन्यत्र के होला ।

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 роки тому +8

    जहाँ पनि र जेमा पनि भ्रष्टाचार यो के पारा हो।मरेर लानु के छ।आखिर नाङ्गै आउनी हो नाङ्गै जानी हो।जिउँदो रहुन्जेल केहि राम्रो काम त गर मनुष्य हो।

  • @padambist3505
    @padambist3505 4 роки тому +9

    अपिल दादा को कामलाई यक लाईक गरिदिउ

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html

  • @bulanchandra6528
    @bulanchandra6528 4 роки тому +15

    😠😠😠💣️💣️💣️ई गुरु हैन्न ई त समाज मा नराम्रो बिगृती फैलाउने चोर डाका हुन इनलाई देश निकाला गर्नु पर्छ।

  • @kamalnepali4515
    @kamalnepali4515 4 роки тому +1

    चोर लाई गलाउना police चाहिदैन। अपील भाई जसतो सबै पत्रकार भए । युग युग जीयो भाई। take care your self . चोर हरु को कुदृष्टि बाट होसियर हूनू भाई।

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 роки тому +1

    राम्रो काम सफलताको सुभकामना कतारबाट

  • @longsaymongol1165
    @longsaymongol1165 4 роки тому +38

    one of the favourite journalist of Nepal apil sir.

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 роки тому +30

    अहिलेसम्म डिस्लाइक भाको छैन यदि भयोभने त्यस्को लागि रिप पहिले नै

  • @mohanshrestha2009
    @mohanshrestha2009 4 роки тому

    Apil bhai lai Yasta bhrastachari haru lai nangyayakoma selut ra subhakamana

  • @nabinlama9498
    @nabinlama9498 4 роки тому

    बाहुन क्षेत्री को सन्तान भए पनि अपील त्रिपाठी मात्र नेपाल को सच्चा पत्रकार हुनुहुन्छ। बाकी पत्रकार नै होइन।। र रविलामिछाने पनि काठमाण्डु को स्टुडियो मा बसेर बोल्ने मात्र हो यसरी प्रतक्ष घाँटी न्याक्नु सक्ने सच्चा देश भक्ति र जनता बक्ती अपील त्रिपाठी मात्र हो ।।

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 4 роки тому +4

    अपिल जि फेरि पनि फलोअप गर्नु होला यो केस मा धेरै भ्रष्टाचार भएको जस्तो छ।

  • @samirpaudel58
    @samirpaudel58 4 роки тому +19

    Apil and rabi मन पर्ने पत्रकार 😍😍

  • @khakendramagar8845
    @khakendramagar8845 4 роки тому

    रबिको अर्को रुप ।अपिल तिरपाटी सलुट छ हजुर को काम प्रती

  • @hombahadur9932
    @hombahadur9932 4 роки тому

    इन्लाई कारबाई कडा हुनुपर्यो इनी भनेका दोन्द कालमा बाचेका बिउ रहेछन अपिल सरलाई सलाम गर्छु।

  • @dolkhaligyang4244
    @dolkhaligyang4244 4 роки тому +11

    Security liyara hidnu chor harule j pani garnu sakinxa

  • @sagarmagar4802
    @sagarmagar4802 4 роки тому +5

    Apil sir i will support for y0u
    fr0m uk!

  • @surendrakc7183
    @surendrakc7183 4 роки тому

    घुस खायेको तथ्य देखिन्छ राम्रोसँग छानबिन गरि दोसिलाइ कार्वाही हुनुपर्छ र अरु घुस खोरिहरुलाइ चेतना हुनुपर्छ यो कार्यक्रम को फलोअप रिपोर्ट लेयाउनुहोला सर।

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 4 роки тому

    यी सब कर्मचारीहरू लाई नाङगे झार पार्नु पर्छ अपील जी

  • @OppoAs-qm8yg
    @OppoAs-qm8yg 4 роки тому +3

    Apil sir great salute 🙏🙏🙏hjr
    ....नियमित दर्शक ✊ यता

  • @surenbasnet5615
    @surenbasnet5615 4 роки тому +5

    1st comment apil sir ❣️

  • @sagarmagar8886
    @sagarmagar8886 4 роки тому +1

    यस्ता चोरहरुलाई कस्ले कानुन गर्ने ।नेपालमा यस्ता मान्छे रहिछन भन्ने थाहा भयो तर मिदियामा मात्र होइन यिनिहरुलाई कानुन गर्नु पर्छ।

  • @RajeshAryal
    @RajeshAryal 2 роки тому

    Great job bro

  • @bhimkarki2383
    @bhimkarki2383 4 роки тому +9

    असली डाँकाहरु 😭😠🔥🔥

  • @DipakSujeeta
    @DipakSujeeta 4 роки тому +10

    tapai purba va ni paschim vani hahaha what a dialogue bro ..? kahawot ni aayo ta bap ko ...3rd cmt aja ta

  • @birendrachetri7529
    @birendrachetri7529 4 роки тому +1

    उफ उफ जता गयपनी चोरै चोर धिक्कार छ चोर भ्रष्टाचार हो यस्तालाई काट्दै सेतीमा बगायर माथी खोज्न जानि यस्तालाई हो।

  • @saitama9789
    @saitama9789 4 роки тому

    एस्तै पत्रकार ७७ वटा जिल्लाभर हुनुपर्ने। अनि देशमा केही सुधार हुनेथियो।

  • @yubarajgurung8149
    @yubarajgurung8149 4 роки тому +9

    साला सबै चोरहरु हो,यिनलाई भाट परेड गर्नु पर्ने अनि बल्ल तेस्को बाउ को बिहे देखिन्थ्यो,

  • @sanjipadventure4554
    @sanjipadventure4554 4 роки тому +4

    यो त नमुना मात्र हो र तर यो देशको जुनसुकै क्षेत्रमा व्याप्त छ। यहि कारणले यहिले देशको हालत यस्तो भएको छ।

  • @arunbudhathoki6290
    @arunbudhathoki6290 3 роки тому

    कानुनी कामकारबाही हुनुपर्छ यिनिहरु लाई 😡😡😡😡

  • @bdftashi8208
    @bdftashi8208 4 роки тому +4

    Love you Apil sir♥