EP 271: Dr. Basant Pant | Brain, Consciousness, Death, Free Will, Spirituality | Sushant Pradhan

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024

КОМЕНТАРІ • 358

  • @sarojadhikari8318
    @sarojadhikari8318 4 місяці тому +228

    यति ठूलो वरिष्ठ डाक्टरले अधिकांश शब्द नेपालीमा प्रयोग गरिराख्नु भाछ । तर सुशान्त सरले चाहि बल गरी गरी अंग्रेजी घुसाउनु दुखद कुरा हो । सर्वसाधारण मान्छेले पनि बुझ्नुपर्छ यति महत्वपूर्ण कुराहरू त्यसको लागि पत्रकारले जिम्मेवार हुनुपर्छ।

    • @milanranamagar6586
      @milanranamagar6586 4 місяці тому +6

      ठीक भन्नु भो।

    • @kamalpaudel98
      @kamalpaudel98 4 місяці тому +11

      उहाँ अंग्रेजी बुझ्नेहरुको लागि मात्रै पत्रकारिता गर्नुहुन्छ । उहाँको आफ्नो स्वतन्त्रता र अधिकार हो नि। उहाँ अंग्रेजीमा सिपालु भएको कुरा पनि अरुले थाहा पाउन जरुरी छ नि।

    • @lyricalmanush1
      @lyricalmanush1 4 місяці тому +7

      आधुनिक देखिने नाममा भाषा बिगार्ने काम गर्छन्।

    • @lyricalmanush1
      @lyricalmanush1 4 місяці тому +9

      ​@@kamalpaudel98त्यसो भए पुरै पोडकास्ट इङ्लिशमै गरोस् न त। स्वतन्त्रता छ भन्दैमा भाषा बिगार्न पाउँछ?

    • @Mrs.Rupakheti
      @Mrs.Rupakheti 4 місяці тому +1

      Ho

  • @prajwolacharya7119
    @prajwolacharya7119 4 місяці тому +37

    यो बिचबिच मा अङ्ग्रेजि मिसाएर बोल्ने बानि कम गर्नुस् कृपया।किनकि यस्तो बौद्धिक व्यक्तित्व ल्याएर आउदा सकभर सबैले बुझ्ने गरि प्रश्न सोध्ने कष्ट गर्नुहोला धन्यबाद🙏

    • @backstays
      @backstays 4 місяці тому +1

      Tero soch sano raicha

    • @jhalakshrestha5014
      @jhalakshrestha5014 4 місяці тому

      नेपाली मा बोलेको नै राम्रो हो

    • @roshanneupane3857
      @roshanneupane3857 4 місяці тому

      Tapaele bujnu hunxa vaney kina sab nepali bolnu parxa vanney xara jasto sajilo lagxa testo bolinxa tapaele bujnu vako xa vaney harek kura positive linus

  • @kubergosaii777
    @kubergosaii777 4 місяці тому +38

    ए मेरो पोडकास्ट चलाउने आदरणीय दाजु तपाईलाई मेरो अनुरोध ,कुनै पनि जिनियस ब्येक्तिहरुलाई तपाईले आफ्नो कार्यक्रममा बोलाउनु हुन्छ भने तपाईले आफ्नो नेपाली मौलिकता झल्काउने गरि शुद्ध नेपालिमा नै कृया पर्तिकृया आदान प्रदान गरेको भए अझै राम्रो हुन्थ्योकि ,किनाभने यो आवाजहरु सबैको आवाजले सुन्ने र बुज्ने गरि हुनु पर्ने हुन्छ। आसा छ अब उपरान्त आउने कार्यक्रममा परिबर्तन देखिने छ।

    • @ashukunwar8914
      @ashukunwar8914 4 місяці тому +3

      Yo kuraharu bujna ko lagi yeti samma ko english jannuparccha kina vaney kati word ko ta nepali word nai chainna hola

    • @KapilSilwal
      @KapilSilwal 4 місяці тому +1

      औरेजि बोल्यो भने विद्वान देखिइन्छ रे क्या 😂😂

    • @prahladshrestha7042
      @prahladshrestha7042 4 місяці тому +1

      हाम्राे आफ्नै भाषा बाेलाै न😮😮

  • @familyfun4268
    @familyfun4268 4 місяці тому +56

    Hamro daddy ani uncle laai strock huda upachar gardiyera bachaunu vayeko dr hamro laagi ta bhagawan jastai ho dr. Basanta panta🙏

    • @gurungjk7517
      @gurungjk7517 4 місяці тому +4

      हो हजुर ..! रुप चाहिँ मान्छे तर उहाँको आत्मा भगवान नै हो ।

    • @durgaacharya4395
      @durgaacharya4395 4 місяці тому +1

      Can you provide me information about his hospital?

    • @anishghimire5988
      @anishghimire5988 3 місяці тому +1

      ​​@@durgaacharya4395 Annapurna Neuro Hospital.

  • @manishadumre1306
    @manishadumre1306 3 місяці тому +2

    डाक्टरले प्रस्नको उत्तर दिदा technical word हरु english मा भन्नू त ठिकै छ तर यो पत्रकारले चै किन english बोल्नुपरेको नि? प्रस्न त सामान्य नेपालीमै सोधेको भए राम्रो हुने थियोे

  • @omsharma7419
    @omsharma7419 4 місяці тому +51

    डा.वसन्त पन्तको अन्तर्वार्ता जति सुने पनि दिक्क हुन्न,,हार्दिक सम्मान डा. साप🙏🙏❤❤

  • @doslergang2972
    @doslergang2972 4 місяці тому +14

    Why sushant's podcaste are so underatted ??. This is a big question to nepali audience 😢❤..

    • @kamalpaudel98
      @kamalpaudel98 4 місяці тому

      Most of serious viewers don't understand his language. His language sounds tyape type, and the tyapes don't have seriousness.

    • @Bikashkakura
      @Bikashkakura 4 місяці тому +3

      He adds no value to the podcast and relies on good guests. Additionally, his language skills make it difficult to follow the topic. He should either choose to go fully in English or stick to Nepali. Using 70% English and 30% Nepali makes it very annoying to follow. He might be a nice guy, but most Nepalese podcasts and media seem to use mixed language to sound cool. They should research how podcasts in other languages are conducted and how purely the language is used. When we mix languages, we go nowhere. I don't mind if he does the podcast in Hindi, Spanish, Gurung, Tamang, or Newari, but please stick to one.

  • @tejgiri2627
    @tejgiri2627 3 місяці тому +2

    यो अङ्ग्रेजी नजन्नेको लागि होइन होला

  • @CoverDriveXI
    @CoverDriveXI 4 місяці тому +13

    कस्तो आत्मपरक र फरक संबाद।
    डाक्टर पन्तको अनुभव र बिचारलाई उच्च सम्मान र मैले आजसम्म सुनेको बार्तालाप भन्दा उच्चस्तरीय बार्ता।
    धन्यबाद डाक्टर पन्त र सुशान्त भाइ।
    अनि अन्तिममा सुशान्त भाइ अलि नेपाली भाषाको प्रयोगलाई प्राथमिकतामा राख्नु भयो भने कार्यक्रम अझै स्तरिय र अझै सफल हुन सक्छ।

  • @pravatjungkhadka5235
    @pravatjungkhadka5235 4 місяці тому +11

    Oh ho Panta sir. It is so nice to see him on your podcast. He got UA-cam channel name as the yeti show. Related to health. Check that out.

  • @anilpant1584
    @anilpant1584 3 місяці тому +7

    बसन्त डा. साबको कुरा सुन्दा निकै आनन्दको अनुभूति हुन्छ । कुनै आध्यात्मिक प्रवचन सुने जस्तो । मिठास पूर्ण आन्नददायक मृत्यु सम्बन्धी उहाँको धारणा आजको आवश्यकता नै हो । जसरी जन्मदा उत्सव मनाइन्छ त्यस्तै मृत्युलाई पनि उत्सवको रुपमा मनाउँदै सबै संग विदा लिएर जान कस्तो परमानन्द प्राप्त हुन्छ होला । आखिर चेतना मर्दैन शरिरको त्याग गर्ने न हो ।

  • @gurungjk7517
    @gurungjk7517 4 місяці тому +10

    धन्यबाद छ डाक्टर पन्त जि तथा कार्यक्रम सङचालक जि लाई । एउटा भिन्दै किसिमको कुराकानी र ज्ञान बर्धक र उत्साहजनक कुराहरु सुन्न पाइयो । Thanks ...!

  • @nepalishortmovies5689
    @nepalishortmovies5689 3 місяці тому +1

    genius वसन्त सरलाई दुई हात जोडेर नमस्ते नि टुप्पाबाट पलाएको स्टाईल पारेर बोल्ने सुशान्त झारेलाई माचिक्ने रन्डिको बान भन्न चाहे

  • @Bikashkakura
    @Bikashkakura 4 місяці тому +3

    यती राम्राे कुरा सिटामेाल नै खाएर सुन्न पर्ने भयाे । भाषा बुजे हुन्छ तर कि त अंग्रेजीमा गरे हुने अरु भाषाका मान्छेले पनि बुज्थे । कि त नेपालीमा गर्नु । नेपालमा के भकाे अाजकल पाेडकास्ट भनेपछि ७० पर्तिशत अंग्रेजी ३० पर्तिशत नेपाली बेाल्न पर्ने । यही युटुबमा विश्वका विभिन्नदेशका मान्छेहरुले के के राखेछन् । उनीहरुलाइ उनीहरुकै भाषा बाेले पुगेछ त।
    भाषा १० वटै जान्नु बाेल्नु त्यसमा केहि भएन । तर यसरी - अाधुनिक - बन्ने नाममा पाखण्डी भैरहेकाे महशुस नै छैन नेपालीलाइ ।
    जे कुरा पनि पुर्ण गरेकाे राम्राे मानिन्छ ।
    नेपालमा त्यत्राे काेरीयन सिरिजकाे क्रेज छ त्यसमा सबै काेरीयन बाेलेकै छन त्यही पनि त्यसले संसारमै स्थान बनाकाे छ।
    भारतका साउथका चलचीत्र हरु कलाकार हरु अाफ्नै भाषा बाेलेर चलेकाे छ ।
    युराेप लगायतका देशहरु सबै अाफ्नै भाषा बेालेर चलेकाे छ ।
    मेस्सी राेनाल्डाे अाफ्नै भाषा बाेलेर संसारमा चर्चित नै छन् ।
    हिन्दी मा गर या नेपाली गर या लिम्बु या स्पानीस या नेवारी तर एउटा भाषा मा गराैं यसरी त कहि पनि पुगीदैन ।
    हामी नेपालीलाइ मात्र के जरुरी हाे यसरी नेपाली नै बिगारेर बाेल्न ।

  • @ramkrishnaduwal9781
    @ramkrishnaduwal9781 3 місяці тому +2

    प्रशान्तजीले चाहिने ठाउँमा मात्रै ईग्ङलिस शब्द प्रयाेग गर्नु भए राम्राे है।

  • @Kshitiz_49
    @Kshitiz_49 3 місяці тому +7

    सुसान्त जि तपाईंका प्राय प्रश्नहरु नै असान्दर्भिक छ्न । प्रश्न गर्दा तपाईंले के जानू भएको छ त्यो सोध्ने होइन होला। अन्तर्वार्ता दिने ब्यक्तिको बिशेषज्ञताको बारेमा प्रयाप्त अध्यन नगरी बाहिरी प्रश्न सोध्नुले बोल्ने मान्छेले आफ्नो कुरा भन्न पाउदैनन् । जस्तै एउटा उदाहरण, तपाईंले सोधेको free will को कुरा कसरी सान्दर्भिक छ ? म प्राय तपाईंको पोड्कास्ट सुन्छु, कन्टेन्ट राम्रो आउँछ तर प्रश्न गराइ सन्दर्भ भन्दा अलिक बाहिर खोजेको हुन्छ।

  • @sandeepbhattarai2317
    @sandeepbhattarai2317 4 місяці тому +21

    Dr Basanta Panta is such a great inspiration. I never get tired listening to his talks.
    Thank you Sushant for asking such great questions.

  • @ramghimire5416
    @ramghimire5416 4 місяці тому +5

    What a podcast by Dr.Pant .Everyone should go through it & gain varieties of knowledge on Brain,Death,Free will,Sprituality

  • @sundardhital4903
    @sundardhital4903 4 місяці тому +4

    प्रेमको आयु कति सम्म हु्न्छ थाहा भएन
    तर यादको भने जिन्दगीभर हुने रहेछ ||

  • @sauravsunam9366
    @sauravsunam9366 Місяць тому +7

    Dr. Basant Pant ❤️he saved my life back 3 years ago. He is God for me🙏

  • @omsharma7419
    @omsharma7419 4 місяці тому +1

    Podecast राम्रो छ,तर अङ्ग्रेजी गोजीमा राख्नुस ब्रो,,तपाईँको कुराकारी सुन्ने फुर्सद कुनै खैरेलाई छैन,,सुन्ने नेपाली नै हो।

  • @saraswatirai7426
    @saraswatirai7426 3 місяці тому +5

    I always to owe to Dr. Basanta Pant. 🙏Although my father is no more with us now but he is the one who saves my father’ life after stroke back 9 years.

  • @lettersforkumar
    @lettersforkumar 4 місяці тому +1

    Consciousness को recent study को लागी Sir Roser Penrose, Dr Stuart Hammerof and Dr Anirban Bandhopadhyaya हेर्नु होला, तपाइंलाइ इन्ट्रेस्टिङ हुन सक्छ । Orchestrated Objective Reduction Theory छ based on collapse of quantum superposition inside microtubles in neurons. You can start your next discussion on consciousness based on this.

  • @maahivloginjapan9962
    @maahivloginjapan9962 4 місяці тому +1

    2:52:37 bro this is my thought not your 😂म मरे पछि ,यो दुनिया मा के होला कसो होला ,भन्ने डर अरु को कस्लाई हुन्छ,😅😅

  • @bjtamang20
    @bjtamang20 4 місяці тому +9

    Thank you for inviting him.

  • @MadanAtraya
    @MadanAtraya 3 місяці тому +2

    यस्ता neurologist हरुले ध्यान मा पनि डुबेर यस्को गहिरो जानकारी भए सुनमा सुगन्ध हुने थियोे 🙏

  • @TheAntaDai
    @TheAntaDai 4 місяці тому +3

    It sounds like Dr. Panta has been conducting research or has extensive knowledge about autism spectrum disorders. I would love to hear more about this. Could you please dedicate an entire podcast episode to this topic?

  • @ThePerfectionistZone
    @ThePerfectionistZone 3 місяці тому +2

    Great to see these kinds of Nepali podcasts. Just used to listen Lex Friedman and Beerbiceps. Glad to see people like you and sanjay❤️🇳🇵

  • @UmeshParajuli-rv7ty
    @UmeshParajuli-rv7ty 3 місяці тому +1

    Nepali bolnu paryo sir

  • @funnyfamily39
    @funnyfamily39 3 місяці тому +1

    Head ko size le ...brain asar parxa kinaai

  • @rabinagurung72
    @rabinagurung72 Місяць тому +1

    Sushant's podcast is really informative. Best wishes

  • @sarojkhatiwada3677
    @sarojkhatiwada3677 2 місяці тому

    बसन्त पन्त जस्तो महान डक्टर नेपालीमा बोलिरहनुभएको छ। यो अङ्ग्रेजको बिउ लाई अंग्रेजी बोल्नुपर्ने ! यस्तो खालको पोडकास्टहरू सबैले हेर्न चाहन्छन् भन्ने याद नभईकन ब्रोडकास्ट चलाउँछस्। तेरो अंग्रेजी बन्द गर भाइ।

  • @subashbaze3283
    @subashbaze3283 4 місяці тому +1

    जबर्जस्ति अँग्रेजी किन ??? अंग्रेजी बोल्नैपर्छ ???

  • @gyanendrarai8709
    @gyanendrarai8709 4 місяці тому +1

    ए सुशान्ते नेपालीमाबोल टप् बनेर अंग्रेज़ी

  • @वैकुण्ठनाथपाैडेल

    वुझ्न गाराे भयाे सिमपल र सरल भाषामा डाक्टर साहेव लाई प्रस्न गराउनू पय्राे यस्थाे ज्ञान वर्धक कार्यक्रम अभाव नै छ मुस्किलले आउँछ दाेहराउदा पनि प्रस्ट हुदैन ।

  • @arjunbhandari3693
    @arjunbhandari3693 4 місяці тому +3

    the brain and its perceptions are fleeting, while consciousness remains eternal, transcending the concepts of freewill and death.

  • @subashbaze3283
    @subashbaze3283 4 місяці тому +1

    सायद यो कार्यक्रम अंग्रेजी भाषा बुझ्ने को लागि मात्र होला
    तर डा. साब को कुरा जति सुने पनि अघाइन्न …
    उतर सुनेर प्रश्न बुझ्नुपर्छ यार …के सोधेको सोधेको सञ्चालक ले ??????

  • @biwashpoudel6063
    @biwashpoudel6063 3 місяці тому +1

    Can a blind person dream, if yes what kind of it is ?

  • @Gambalamba123
    @Gambalamba123 3 місяці тому +1

    Aaru lai k ko k ko….Yo boko lai chai Gaza kai chinta cha…. Gazedi haru….Gaza legal banaunai hatar yini haru lai

  • @nirushadhakal2004
    @nirushadhakal2004 4 місяці тому +2

    Finally I got it...........I am looking for this type of content thanks brother love itt......................vives like BeerBiceps hope next time will get more videos

  • @ramkpyakurel8471
    @ramkpyakurel8471 4 місяці тому +2

    सारै मनपर्ने डा वसन्त पन्त अनि बिछ बिचमा अङ्ग्रेजी बोल्नु पर्ने कारण चाहिँ केहो नि सुसान्त जी। अङ्ग्रेजी बोल्दैमा महान र शिक्षीत हुदैन है।

  • @sureshkhatiwada1779
    @sureshkhatiwada1779 Місяць тому

    2020 बाट सुरु गर्दा आजसम्म 24 वर्ष चाहिँ कसरी पुग्यो? कुरो यहि बुझिएन

  • @angtshiringsherpa6553
    @angtshiringsherpa6553 4 місяці тому +2

    I would like to request everyone listen Dr pant’s podcast,logically,scientifically and spiritually relevant.❤

  • @sahadevkc8314
    @sahadevkc8314 3 місяці тому +1

    सुसान्तको यो पोडकास्ट चाहिँ मलाई बास्तवमै एकदमै interesting लाग्यो । The way you put your opinion is wahoo's and धेरै कमेन्ट इंग्लिश बोलेको भनेर पनि देखियो but you delivered the question so fairly and yes make lots of sense.

  • @godfatherdangol8105
    @godfatherdangol8105 4 місяці тому +1

    Gym ko sahu muji weigh xodera mike hanna thalish jatha

  • @zatakdangi31
    @zatakdangi31 4 місяці тому +2

    Really. It's so mind-blowing poadcast. Lots of learning and new ideas generated. And in terms of sharing the ideas of pant sir is so awakening. Sir we need your lecture personally

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 3 місяці тому +1

    डाक्टरसावका जीवनोपयोगी भनाइहरू छन् ।

  • @Annapurna_18
    @Annapurna_18 Місяць тому

    who are your target audience ? Nepali or Foreigner ?? Podcast ma aam janata le nabujhne gari english english bolesi kina subscribe garun ta ?

  • @greennepal8101
    @greennepal8101 3 місяці тому

    यधपी यो भालाकुसारि नेपाली स्रोता को लागि हो भनी सुसान्त ले नेपाली भाषा को बलात्कार गरेको महसुस हुन्छ 😭😭

  • @gitamagar2561
    @gitamagar2561 3 місяці тому

    Awareness pani increase vaera ho but autism increase rapidly vako ho over the years data le nai dekhako xa ni lol. Maybe hola environmental factors aile kasto naramro effects vako xa environment ma tei vaera hola ni

  • @anminrai1collection
    @anminrai1collection 3 місяці тому +1

    thank you so much for knowledgeable podcast. 🙏🙏🙏🙏

  • @entertainmentlife2230
    @entertainmentlife2230 6 днів тому

    Ki ta totally English ma linu interview ki ta nepali ma linu yo nepali ho ki foreigner ho 🤧🤧aadha English aadha English boleko xa

  • @ramharirokka2870
    @ramharirokka2870 3 місяці тому

    कार्यक्रम प्रस्तोता आफै हरेक विषयमा विज्ञ जस्तो पल्टिने र हरेक शब्दमा अंग्रेजी मिसाउनै पर्ने मानसिकता खासै राम्रो लागेन ।

  • @bluminousu
    @bluminousu 3 місяці тому +1

    One of the most interesting podcast I’ve ever heard soaked with great insights and information covering almost every spectrum of life . Great job Sushant bro . I love your research based questions.keep it up👏 and Dr. saap you’re phenomenal proud of you 🙏 you are gem of our Country ❤️❤️❤️🇳🇵made it till last 2:54:58 😅 thank you gor this happening . Grateful

  • @DambarBogatioctacore
    @DambarBogatioctacore 4 місяці тому +2

    A crazy interview which i never ever been seen.big respect to
    dr.basant pant and susant pradan an amazing Podcaster

  • @MishalPun-v1m
    @MishalPun-v1m 10 днів тому

    Yes dr. Yauta trauma case aayo vanii aako aai garx ...sam sam case aako aai garx

  • @MLbb.Gaming374
    @MLbb.Gaming374 Місяць тому

    sir, I also suffer from epilepsy and I'm on its medication
    I have a question though like when I am about to have a seizure I have deja vu like I have turned back a few seconds,
    do other people also have this kind of experience

  • @achyutacharya7337
    @achyutacharya7337 2 місяці тому

    Every emotions that are known are normal emotions whenever they are present in normal scenario which demands it. Example be like, you feel happy if someone appreciate it, and if you loose something you hold dear, you feel sad. That is an example of normal emotions. Irrelevant and different emotions than the situation demand is somewhat you should be aware of. A respectable and influential doctor working with structural defects related to brain talking about the human behavior and emotions in a social platform is a wrong practice. And, offering neuromodulation as option for behavioral and mental disorder is misleading. You should at least tell the criteria needed for neuro modulation for such clients.

  • @emeraldo1o
    @emeraldo1o 10 днів тому

    Very educational podcast. Sushant asks pretty intelligent questions too…

  • @nareshrawal9037
    @nareshrawal9037 4 місяці тому +1

    4:28 डा. साफ ले छारे रोग को अप्रेसन 2020AD होइन 2000AD मा शुरु गर्नु भएको होला सायद

    • @shadytamang
      @shadytamang 4 місяці тому

      I think he meant to say 2000, 20s tira but he said 2020 .. mah ni ekchinn confuse bhako thye

  • @krishnathapa7826
    @krishnathapa7826 3 місяці тому +1

    good episodes …

  • @minigaming625
    @minigaming625 4 місяці тому +1

    This is my 1st time seeing nepali ppls talk Abt conscious, spirituality

  • @sudhirbasnet1009
    @sudhirbasnet1009 2 місяці тому

    Bhasa samanya maanche le pani bujhna sakine hunuparyo🙏 aadha English aadha Nepali bho

  • @rashilashahi9329
    @rashilashahi9329 4 місяці тому +1

    "I believe podcasts are better than 1-2 minute reels when it comes to seriously learning something. Podcasts provide in-depth information that really engages the mind and makes the content more memorable." reels are just made for entertainment jun chij yaad nai rahanna

  • @nbaristachannel1101
    @nbaristachannel1101 24 дні тому

    We used to be far ahead than Western regarding reincarnation. I like this world
    And it's true. I heat the like button 👍

  • @pratikpaudel5373
    @pratikpaudel5373 4 місяці тому +1

    Always inspiring and feel great to see Sir’s views, the way he explains and gives information is like a benchmark for all of us treating physicians
    P.s. the poster gives me vibes of Dr Strange
    Great

  • @devendrathapaliya4225
    @devendrathapaliya4225 3 місяці тому

    euta cusriosity...teso vae surgery garera maanxe ko creativity badauna sakinxa???

  • @chirankhadka5428
    @chirankhadka5428 3 місяці тому

    यो धेरै राम्रो कार्यक्रम थियो तर पत्रकार ले अङ्ग्रेजी बोलेरै हैरान पार्यो। मूर्ख पत्रकार,कुरा बुझेको खोइ???????????😢

  • @DipenStha-y1j
    @DipenStha-y1j Місяць тому

    dr Basant pant tapaile chhade rogh ko operation 2020 bata suru gareko aaja kasari 24 yrs vayo....(time 4:31)

    • @neuronepal
      @neuronepal Місяць тому

      Sorry I started from 2000

  • @bharatthapa9104
    @bharatthapa9104 3 місяці тому

    ए प्रधान जि, जबर्जस्ति english नघुसाउ न होउ ।।

  • @srm22.
    @srm22. 4 місяці тому

    कति सभ्भे नेपाली बोल्नु भाको doctor साब ले पत्रकार ले चाइ नेपाली बोल्न जानेको रैछ कति english घुसाको

  • @bikkygrg4208
    @bikkygrg4208 4 місяці тому +1

    Pretty beautiful conversation ☘️

  • @parashgurung8480
    @parashgurung8480 4 місяці тому +1

    what an absolute and delightful conversation, thoroughly enjoyed and learned, and truely a food for thought .👏🏻

  • @shisirghartimagar3909
    @shisirghartimagar3909 4 місяці тому

    याे सन्सार नै विश्वव्यापारीकरन भैसकेकाे समयमा English मिसाउनु खासै ठूलाे कुरा हाेइन राम्रो नै हाे। तर कुनै विषयवस्तुहरुकाे बारेमा कुरा गर्दा यदि English मिसाइन्छ भने तेहि समयमै अनुवाद गरिदिनु सबैभन्दा राम्रो हाे।।।।

  • @MasterOfPuppet714
    @MasterOfPuppet714 4 місяці тому +2

    What a lame questions for a brain surgeon

    • @speedians33
      @speedians33 4 місяці тому

      I think he is not questioning
      Just asking things to clear his curiosity

    • @vibes_too_deep
      @vibes_too_deep 4 місяці тому +1

      j sukai bhaeni khojera herihalyau bro k khutta tanira bhanya k ? ali positive attitude lera life bachne gara !

  • @shivabishowkarma3165
    @shivabishowkarma3165 4 місяці тому +1

    Ramro lagyo yestae yestae podcast apexha ani engligh word haru sakesamma pryog nagrnu natra akdamae kaam prayog gare derae ramro

  • @TheGodfather094
    @TheGodfather094 3 місяці тому

    गज्जबको कार्यक्रम लाग्यो। धन्यवाद
    अनि नमागिएको सुझाव सुसान्तजीलाई सकेसम्म नेपालीमै बोल्ने प्रयास गर्नुहोस्। नेपाङ्गेजी कम गर्न मद्धत पुर्याउँछ।

  • @MonaLisa-sv7cm
    @MonaLisa-sv7cm 4 місяці тому

    Psychedelic like a milligram of magic mushrooms has been proven to improve depression. But yes the addiction is real if taken in large amount.

  • @scaryacoly2004
    @scaryacoly2004 2 місяці тому

    The ritual you do to let a person die in peace is called बैतरनी

  • @legallaw1
    @legallaw1 4 місяці тому

    बुबा र मैले श्राध्दको दिन दिवंगत हजुरबुबालाई देखेको थिए । तसर्थ पुनर्जन्म निश्चित छ ।

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 3 місяці тому

    Left hand ले लेख्ने student र right ले लेख्नेमा के कस्तो फरक वा talent difference हुन्छ ? pls dr. Panth

  • @rajendra-2023
    @rajendra-2023 4 місяці тому +1

    Yet another episode emphasizing on Marijuana :D

  • @shrika_gautam
    @shrika_gautam 3 місяці тому

    यति राम्राे सबैले थाहा पाउन बुझ्न पर्नि कुरा सहज सबै वर्गले बुझ्ने भाषा नेपाली पर्याेग गर्न पाय उतम हुनिथियाे कि सर,

  • @mayushchaulagain7
    @mayushchaulagain7 4 місяці тому

    नर्स हरु चै नेपाल को कुरा मा एक्दम careless छ मलाई ICU भित्र नै bed sore आयो मेरो ज्यन जन सक्थियो । तेस्को जिम्मा उनी हरु ले लिगेन ICU भित्र भयको उनी हरु को गल्ति पनि हामीले बोक्न पर्यो यो सब घट्ना chitwan medical college (cms) थियो 😢😢😢

  • @gautamkala4025
    @gautamkala4025 18 днів тому

    Every word is interesting keep doing man

  • @krishnarajadhikari9734
    @krishnarajadhikari9734 3 місяці тому +6

    पत्रकारको प्रश्न गराइ प्रभावकारी र स्तरीयता भएन । डाक्टरको उत्कृष्ट छ ।

  • @SHAMSHERuniverse
    @SHAMSHERuniverse 4 місяці тому +1

    Very good and intellectual person. One of my fav podcast.

  • @samyamkc4415
    @samyamkc4415 4 місяці тому

    जत्ति सुने पनि अझै सुनिरहु भयो🙏🏻⚘️कत्ति राम्रो कुरा डाक्टर साहेबको⚘️🙏🏻हजुरलाई लाखौ लाख शुभकामना छ🙏🏻⚘️

  • @babasubba
    @babasubba 4 місяці тому

    हाम्रो नेपालको पोडकास्ट भिडियो या कुनै पनि कार्यक्रमहरूको sub title किन आउँदैन?

  • @roadrunner911
    @roadrunner911 4 місяці тому +1

    What are you afraid of losing when nothing in the world actually belongs to you.

  • @KrishnaSarraf-yo1cg
    @KrishnaSarraf-yo1cg 4 місяці тому +1

    Kindly talk about climate change

  • @lijanmaharjan6586
    @lijanmaharjan6586 3 місяці тому +1

    Wow cool

  • @kusalnyanimaharjan6292
    @kusalnyanimaharjan6292 3 місяці тому

    साधुवाद प्रशान्त जी !
    सूचना मूलक एवं जीवनाेपयाेगी कुराहरूकाे छलफल भयाे...
    विशेषत शान्त मरणकाे साेच डाक्टर सापकाे उत्कृष्ट लाग्याे..
    यस्तै कार्यक्रम ल्याउँदै गर्नुुुु हाेला ।

  • @utsavchamlagain1517
    @utsavchamlagain1517 4 місяці тому

    Dr Basanta Panta लाई भेट्न मिल्ला कसैले न्युरो मा गएर??

  • @shristythapa9637
    @shristythapa9637 4 місяці тому +1

    Absolutely intellectual conversation loved it.❤

  • @sunnyshrestha7360
    @sunnyshrestha7360 4 місяці тому +2

    Thank u Sushant for bringing this man!!!

  • @ajittamangofficial3830
    @ajittamangofficial3830 4 місяці тому

    Hey, I really enjoyed that podcast! It would be awesome if you could get someone on who knows a lot about space and aliens for one of the next episodes. Thanks! 😊

  • @anusthantiwari4530
    @anusthantiwari4530 4 місяці тому

    I enjoy your podcast a lot, Sushant. It's very informative. But, when you mix unnecessary english into your statements, it creates awkwardness and detracts the overall quality and beauty of the show. The half English and half Nepali sentences are oversaturated and not appealing. Please focus on making the conversation seamless. Make it natural.

  • @sharmay2043
    @sharmay2043 4 місяці тому +1

    ONE OF the best podcast of mine in this channel

  • @trailsoftaste
    @trailsoftaste 2 місяці тому

    Hey why not show up the real scientific and technical way. Just getting UA-cam views and likes are not enough. Like every other day. Give some result. Take a position.