japan don ho pahileko,america le maaafi namagnu ko karan jaha abasekta thiyo ,dosrow biswo yuddha rokiyo,,japan kai karan sab manisharu mareko mariraheko hun,,
Namard bhakole nai hola aile nepali haru Japan bhanne bittikai ankha chimlera jancha lol. Afno desh ko awastha herna ani arulai namarda bhanda rmro hola lol 😂😂😂
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आधारित आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अध्यन अझै पुगेन इतिहास पढौ जापानको बारेमा जति जापानी सैनिकले एसियाली मुलुकहरूमा नरसंहार गरेका छन् कि भनिसाध्य छैन, आज अमेरिका त्यसै अमेरिक बनेको होईन । अध्यन राम्रोसँग गरौं।
Hotani 50 hajar ameriki sainik le gherieko xa japan. americako Samarik upanibesai ho ta japan. Americale itihasma gareko parmanu baombko barema pathya pustakma padhne mauka diyo bhaneta america biruddha punah japanle ameriki sena nikalne ra asian powerhouse rus china uttar korea sanga gathbandhan garera amerika ra europelai thilthilo banai dinxan bhanera jabarjasti itahas dabaera lukaune kam gariraheko honi.
Don’t speak Fake in public view Kim joung ban UA-cam Facebook instagram in North Korea 🇰🇵 how can you use if you know N Korea police you use UA-cam you arrested
जापान ले पल हर्बल मा अमेरिकी सेना माथि आक्रमण गर्नु नै महा ठूलो भूल थियो तेई भएर त दुई ओटा प्रमाणु बम ले लाखौं निर्दोष मानिस हरु ले आफ्नो ज्यान गुमाउनु पर्यो । यो जापान को लागि निकै ठुलो दुःख को कुरा हो। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
तपाइको घरमा आएर जापानको प्रधानमन्त्री ले लौ मैले माफि मागे भन्दिए मात्र पत्त्याउने कि माग्यो मागेन बुझ्ने खोझ्ने कोसिस गर्ने? नोभेम्बर १३ २०१३ मा जापानको प्रधानमन्त्री हातोयामा ले माफि मागेका थिए बिषेस गरेर नान्जिङमा भएको युद्द अपराधा लाई मानेर लगाएत अरु देश सग पनिमागेको छ बेलाबेलामा जापानले?
जापानीहरुले अमेरिकाको हरेक कुरामा चासो राख्छन। केही भईहाल्यो भने अमेरिकाले बचाउँछ भनेर ढुक्क छन यहाका जनता.. तर यथार्थमा अमेरिका आफनो उद्देश्य पुरा गर्न मात्र जापानलाई प्रयोग गरिरहेको छ।
Hoina ho ,yuddha rokine sahamati garera japan le jerman lai prahar gareko ho,jermany le usa sangga sahayog magera usa le prahar gareko hun,japan america mitra hun? japan thulo dada giri pani ho ladai khelna sipalu ho,1945 ma bomb padkew ramrai vo ,sabile sukha payo sotantra vayo
घृणा द्वेष नफरत जस्ता कुरा स्कुल मा पढाएर नफरत जगाएर फाइदा छ त? नेपालीहरु भएको भए अज्जै बढाइ चढाइ का साथ नफरती गाथाहरु बच्चैदेखी पढाउने वकालत गर्थिए होलान😂 हुने बिरुवा को चिल्लो पात भन्ने उखान जापानका तत्कालीन साशक हरुको लागि सहि बस्छ❤
रात गै बात गै , अहिले जुन सम्पन्नता जापानले पाएको छ त्यो अन्य एसियाली मुलुकको सपना हो । इतिहास बेचेर ब्याज खाने सभ्यतामा हुर्केका हामीलाई तितो लागेर के गर्नु ? उनीहरुको नव पुस्ताले यो अंक हेर्ला बुझ्ला ? अर्को कुरा उनीहरुको लगन र मेहनत अहिले विश्वले अनुसरण गर्छ । वर्तमान खुशी नै जापानी हरुको दिनचर्या हो ।
बदला लिने सोचेको भए चिन फेरि चिन हुदैन थियो तर धन्न अमेरिकी हरुले प्रमाणु बम हानेर आफु र चिनलाई बचाए नत्र आधा चिन जापानले सर्लक्कै निलेको थियो। त्यहि सम्झेर अझै पनि चिन रुने गर्छ
कतिपय कमेन्ट देखेर हाँसो लाग्ने कुरो चै के भने, आलोचना गर्ने मान्छे को हुन भन्दा बिस्वकै गरीब देश का नागरिक जस्को आइक्यु लेवल बिस्वस्तर मा सबै भन्दा निम्न छ😂
दासले मालिकको लात पनि आशिर्वाद ठान्छ । यही हो जापानको अवस्था ।
सहि भन्नु भयो !
दास दासै हुन्छ,,, विश्वमा शान्तिः छाओस्।
दैनिक हेर्ने जति हजिर हुम त.
म छु।
😮
a mula harami sala
म हो म😃
Ma ne ho but yo American supporter ho.
विश्वघटना दैनिक नछुटाई हेर्नेहरु यता हाजिर हुम् । म विश्वघटनाको फ्यान❤❤🎉🎉
japan don ho pahileko,america le maaafi namagnu ko karan jaha abasekta thiyo ,dosrow biswo yuddha rokiyo,,japan kai karan sab manisharu mareko mariraheko hun,,
Ma
😂😂😂
दासत्वको खिर भन्दा स्वाभिमानको खोले खानु राम्रो
Daami khatra dialogue pho dinu bho,same to same Rajesh Hamal ko movie ko dialogue jasto.
नापिस
नामर्द जापानिजहरु । यसलाई तह लगाउने देश मात्र चिन हो ।
China Russia le taha lauxa
Namard bhakole nai hola aile nepali haru Japan bhanne bittikai ankha chimlera jancha lol. Afno desh ko awastha herna ani arulai namarda bhanda rmro hola lol 😂😂😂
तेरो बाउ गोरु
A bhai teti bela Japane le atya char gareko thiyo taivara haneko
@@DBchetry440 हो तर जापान जस्तो देशलाई चीन र रुस ले तह लगाउँछ भनेको होइन त्यसो भएमा चीन र रुसको अमेरिकाले नक्सा नै मेटैदिन्छ
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
आकर्षक आधारित आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai dherai ramro lagyo yo samachar
Love from china
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
भनेपछी जापान अमेरिकाको अघोषित उपनिवेश रैछ
अध्यन अझै पुगेन इतिहास पढौ जापानको बारेमा जति जापानी सैनिकले एसियाली मुलुकहरूमा नरसंहार गरेका छन् कि भनिसाध्य छैन, आज अमेरिका त्यसै अमेरिक बनेको होईन । अध्यन राम्रोसँग गरौं।
Hotani 50 hajar ameriki sainik le gherieko xa japan. americako Samarik upanibesai ho ta japan. Americale itihasma gareko parmanu baombko barema pathya pustakma padhne mauka diyo bhaneta america biruddha punah japanle ameriki sena nikalne ra asian powerhouse rus china uttar korea sanga gathbandhan garera amerika ra europelai thilthilo banai dinxan bhanera jabarjasti itahas dabaera lukaune kam gariraheko honi.
Yes... that's true...
japan south korea lagayat dherai upanibes muluk hun sadai ka
Exactly
Good job bro thanks 4 video.
कम्युनिस्ट राष्ट्र रुस , चीन र उत्तर कोरियालाई देखाउन जापान र दक्षिण कोरियामा अमेरिकाले लगानी गरेको हो ।
धनगढी नेपाल बाट❤❤❤
Excellent
Dherai ramro lagyo
Love from north korea❤
Don’t speak Fake in public view Kim joung ban UA-cam Facebook instagram in North Korea 🇰🇵 how can you use if you know N Korea police you use UA-cam you arrested
😂😂😂😂😂
Wowow 👍👍👍
Khatra xa daily herxu
Aja ko dhari ramro lagyo malai❤❤
Good news
Thankyou for 700 subescribe keep supporting UA-cam family 🙏
Dery ramro lago
thanks for info
Love from Maldives
जापान ले पल हर्बल मा अमेरिकी सेना माथि आक्रमण गर्नु नै महा ठूलो भूल थियो तेई भएर त दुई ओटा प्रमाणु बम ले लाखौं निर्दोष मानिस हरु ले आफ्नो ज्यान गुमाउनु पर्यो । यो जापान को लागि निकै ठुलो दुःख को कुरा हो। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
Yes right
I am listening your news from Europ
जानकारी दिनुभएको मा धन्यबाद
चीनकाे नान्नजीङ सहरमा त्यत्राे जपानिजहरुले पासविक नरसंहार गर्दापनी अहिले सम्म चीनकाे सामु माफि किन जपानिहरुले माफि माग्दैन त्यस्तै हाे।
तपाइको घरमा आएर जापानको प्रधानमन्त्री ले लौ मैले माफि मागे भन्दिए मात्र पत्त्याउने कि माग्यो मागेन बुझ्ने खोझ्ने कोसिस गर्ने? नोभेम्बर १३ २०१३ मा जापानको प्रधानमन्त्री हातोयामा ले माफि मागेका थिए बिषेस गरेर नान्जिङमा भएको युद्द अपराधा लाई मानेर लगाएत अरु देश सग पनिमागेको छ बेलाबेलामा जापानले?
ATI ramro visaye bastu prastut
गहन लाग्यो
धेरै बर्सको उत्सुकता मेटियो।
sana youtuber haru koko hunu hunx aunus miler agadi badum❤❤🎉🎉🎉🎉🎉🎉
ठिक छ
जानकारी दिनु भएको मा धन्यवाद
Love from brazil
अमेरिकाले गर्दा हुने हो युद्ध
जापानीहरुले अमेरिकाको हरेक कुरामा चासो राख्छन। केही भईहाल्यो भने अमेरिकाले बचाउँछ भनेर ढुक्क छन यहाका जनता.. तर यथार्थमा अमेरिका आफनो उद्देश्य पुरा गर्न मात्र जापानलाई प्रयोग गरिरहेको छ।
100% right
interesting 👍👍👍👍very nice video
आफै बोक्सि आफै झाँक्री अमेरिका
@rawatrajan afai boksi afai jharkri😂😂
@@BrainFuelDaily647 य उल्टो भएछ है
Love in Russia and chaina...
100% सहि कुरो हो।
Hoina ho ,yuddha rokine sahamati garera japan le jerman lai prahar gareko ho,jermany le usa sangga sahayog magera usa le prahar gareko hun,japan america mitra hun? japan thulo dada giri pani ho ladai khelna sipalu ho,1945 ma bomb padkew ramrai vo ,sabile sukha payo sotantra vayo
Iove from nepal ❤❤
Good ❤❤❤
जापानीजहरु एकप्रकारको पशु जस्तै हुन्छन । केही दाना खुवायो भने चुप लाग्छन । अनि यस्ता पशुहरुले मित्र र शत्रु चिन्न सक्दैनन ।
Ta kukura lai thahaa bhaya chha
Goru sala Japan lai yesto sabda prayog garchha. Japan nepal ko yek numberko daata desh ho. Jo bima saworta garchha.
😂😂😂 आफू लाई कस्ले भन्ने😅😅
Thuika Tero guuwa dimaag...
Feri ekchoti haaaaakhhhhhhhh thuuuu
@@lokthakurathi6921 तेरि आमा कुकुरनी परेछ क्यारे 🤣😂
Loveing❤❤❤
घृणा द्वेष नफरत जस्ता कुरा स्कुल मा पढाएर नफरत जगाएर फाइदा छ त? नेपालीहरु भएको भए अज्जै बढाइ चढाइ का साथ नफरती गाथाहरु बच्चैदेखी पढाउने वकालत गर्थिए होलान😂 हुने बिरुवा को चिल्लो पात भन्ने उखान जापानका तत्कालीन साशक हरुको लागि सहि बस्छ❤
Good American and Japanese friends 🙏🙏👌👌💪💪💪
अमेरिकीहरुको खतरापूर्ण रणनीतिक चाल हो यो
रात गै बात गै , अहिले जुन सम्पन्नता जापानले पाएको छ त्यो अन्य एसियाली मुलुकको सपना हो । इतिहास बेचेर ब्याज खाने सभ्यतामा हुर्केका हामीलाई तितो लागेर के गर्नु ? उनीहरुको नव पुस्ताले यो अंक हेर्ला बुझ्ला ? अर्को कुरा उनीहरुको लगन र मेहनत अहिले विश्वले अनुसरण गर्छ । वर्तमान खुशी नै जापानी हरुको दिनचर्या हो ।
हिजाे काे जापान ले भाेगेका प्रमाणु बम बिस्पाेट अभ अमेरिका र युराेपेलि देश हरु ले भाेगनु पर्ने निसित छ।
Regular
.
❤
म पनि हो है नियमित सोरोता🎉
हुतिहारा जापनिज बदला भन्ने कुरा जापनिज मा छैन😅
बदला लिने सोचेको भए चिन फेरि चिन हुदैन थियो तर धन्न अमेरिकी हरुले प्रमाणु बम हानेर आफु र चिनलाई बचाए नत्र आधा चिन जापानले सर्लक्कै निलेको थियो। त्यहि सम्झेर अझै पनि चिन रुने गर्छ
तेरो देश महान छ त तँ जस्तो मान्छे झन महान। खुत्या त हेरौं
बुद्धधी मानी धंगाबाट आज जापान विश्व शामु जापान भर चिनिएको छ
अब तेस्रो विश्व युद्ध भयो भने अमेरिकालाइ ध्वस्त
जापान स्वाभिमान गुमाएको देस भन्न सकिन्छ,बनाबती बिकास मात्र के काम।
Japan jane free visa ma?
Ramro lagyo ajako
अमेरिकी गुलामी जापान
दुश्मनी भनेको क्षणिक हुन्छ | अबको 20 बर्ष भित्र अमेरिका युरोप भारत र चिन एक हुने छन किनकी संसारमा पैसा भन्दा ठुलो केही कुरा छैन |
God budha biliv japan and wold helping ❤ japan
चीन, कोरियामा अत्याचार गरेकोले अमेरिकाको अण्डकोषको शरण गर्नुको विकल्प पनि थिएन ।
अब नेपाल को बिगत को बारेमा भिडियो🎉🎉
के बाट के भैसको अरु देश नेपाल पहिला भन्दा झन खत्तम हुदैछ
जापान र कोरियामा अमेरिकन सैनिक लाई त्यहाको केटीहरु बलत्कार गर्न पनि छुट छ उनिहरु केहि गर्न सक्दैनन।
Yes
तेस्रो बिश्व युद्ध कहिले सुरु हुन्छ?
विश्व घटना को स्रोत इन्डियन युट्युब च्यानल😂
❤❤❤❤❤
Japan pani dashi raicha hjr bujyo abo China Nepal 🇳🇵🇳🇵🇳🇵🙏🏻🇨🇳🇨🇳🇨🇳
कतिपय कमेन्ट देखेर हाँसो लाग्ने कुरो चै के भने, आलोचना गर्ने मान्छे को हुन भन्दा बिस्वकै गरीब देश का नागरिक जस्को आइक्यु लेवल बिस्वस्तर मा सबै भन्दा निम्न छ😂
जापान सरकार भनेको अमेरिकाको लङौटी हो जसले राष्टिय अस्मिता लुटाएर शासन सत्तामा बसेको छ तर सत्य त्यस्तो हैन जापान एक स्वाधिन मुलुक थ्यो अहिले पराधिन छ
अमेरिकाको गुलामी बन्न चाहेर हो
Tai hos gulami veda
बलराम श्रेष्ठ सर को स्वर मन पराउने म मात्र कि.??🤭😻🙋♀️🙋♀️
JAPANESE LE PANI MAAN PARAUCHAN HARE BALRAM SIR LAI ...😅😅
अमेरिकी संसद् ध्वस्त पार्न हिँडेको ‘फ्लाइट ९३’ को कथा
यसकाे बारेमा एउटा भिडियो सर❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गुलामी
Sir कार्गिल युद्दको बारेमा बनाउनु न विस्तृत
Ek din abasya garxa usle sahi mauka kuri rakheko xa
Maya garxa re 😂😂😂 Support garxa hola ni😂
केपि ओलि,शेरेलाई जापान तिर पठाईदेउ,राष्टवादि कुरा गरेर अमेरिकालाई घृणा गर्नेछन😡😡😡
हाम्रो देशमा चै खोक्रो राष्ट्रवाद छ ।
love from russia
❤❤❤🎉
Yo channel ko eng version nikale ta hit khanxa jasto xa international market ma..
doubt clear
Regular Surkhet dekhi ser
नोक्करलाई मालिकले माफी माग्दैन हौ।
bahut ramro❤❤❤❤
हजुर म पनि हाजिर छु
ma ne xu
ईरान को fath 360 ब्यालेस्टिक को बारेमा पनि ल्याउनु पर्यो सर
….. लुकाउ भएन, जनतालाई भन्नु पर्छ ?
समय आउछ, जुनदिन सबै भन्छ…..
Chu❤❤🎉🎉
केहि न केही स्वार्थ जरुर लुकेको छ अमेरिकाको।
video start from 2:28
जापानले नेपालमा धेरै सहयोग गरेको छ।स्वार्थ हो या निस्वार्थ हो उनिहरलाई नै थाहा होला
किरचन वनाउन।
जापान ले पनि त्यो दिन हेरि राखेको होला अमेरिकालाइ उडाउने🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal is best Country in this world❤🇳🇵
😂😅
China is best country in the world
Kasla vanako😅
Iran is the best country in the world
40 देखि 60 हजार सेना राखेर राज्यसत्ता अाफ्नाे हातमा राखेकाे छ अनि कसरी घिर्णा गर्छ जापन त गुलाम देश हाे
जापानले पनि के गरोस् त???अमेरिकालाइ दाइ मानेन भने चाइना र रसियाले बजाइहाल्छन् त।
जानिस तेरि मा झ्याक्ने जापानी हिस्ट्री पढ् भाइ सोभियत युनियनलाई धुल चटाएको हो आधा चाइना गुलाम थियो जापानीहरुको अरु के भनौं 😂
🎉
Hyaaa tapaiko content chai khali war ani world war 1 ,2 america china russia matra chha ho walka lagyo