के होला यदि अमेरिका र चीन युद्धमा भिडे ? || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 28 січ 2025

КОМЕНТАРІ • 646

  • @Jitmagadharan-4
    @Jitmagadharan-4 6 місяців тому +76

    हाम्रो देश को नेता हरुलाई एउटा मिसायल खसाई देउ प्रभु

    • @soha474
      @soha474 6 місяців тому +5

      Mo bechar gardi xu 😂😂kun day handenxu don't worry 😂

    • @sanishdooz1076
      @sanishdooz1076 6 місяців тому +7

      right kura bas neta haru matrai morni misail jhardina paryo nepla ma 😂😂😂

    • @sherbahadurlingden2556
      @sherbahadurlingden2556 4 місяці тому +1

      होईन सर मिसाईल ले निर्दोष मर्छन्।सेना र पुलिस बेगर एक्लै हाम्रा नेताहरू हिड्यो भने एक थप्पड काफी छ।

    • @AminGrg-mg2zx
      @AminGrg-mg2zx 4 місяці тому

      Missile sakiyo vane kp oli lai halerw hanne ho😅😅

    • @AshikMallaThakurl
      @AshikMallaThakurl 29 днів тому +2

      Honi ❤

  • @GreaterNepal595
    @GreaterNepal595 6 місяців тому +56

    अमेरिका ,भारत खरानी भएको हेर्ने मन छ😬

    • @himjungrana9021
      @himjungrana9021 6 місяців тому +3

      @@GreaterNepal595 sahi dost 🤝 ma pani yesma sahamat xu

    • @SudarsanMagar-gj9wx
      @SudarsanMagar-gj9wx 5 місяців тому +1

      Shai ho

    • @raazpaudel5109
      @raazpaudel5109 5 місяців тому +1

      भारत खरानि भयो भने नेपाल पनि खरानि हुब्छ

    • @ArjunBhatt-sr6dj
      @ArjunBhatt-sr6dj 5 місяців тому

      Abe sale

    • @prabesh55795
      @prabesh55795 4 місяці тому

      Nepal ma thula impact parxa.
      We completely depends on india in all sectors.

  • @krishnaalemagar68
    @krishnaalemagar68 6 місяців тому +118

    युद्ध चै छिटोभन्दा छिटो हुनु आवश्यक छ सकेसम्म भोलिपर्सी बाट नै शुरु होस् भन्ने हाम्रो चाहना

    • @bekrantbikramthakuri
      @bekrantbikramthakuri 6 місяців тому +3

      😂

    • @IndiraKoyee
      @IndiraKoyee 6 місяців тому +4

      होइट किनर 😮😮😮

    • @Rajanmagar123.
      @Rajanmagar123. 6 місяців тому +9

      हामी त सानो देशको मान्छे ठुलो ठूलो देशहरु लडाई हुँदा हेर्नु सुन्नु मजा हुन्छ।😂

    • @j-fifteengaming4517
      @j-fifteengaming4517 6 місяців тому

      😂😂

    • @yadapghimire3501
      @yadapghimire3501 6 місяців тому

      मेरो नि चहाना यहि हो

  • @Pabitraraination
    @Pabitraraination 6 місяців тому +34

    नेपालीहरु यत्तिकै भेडा किन भनिन्छ भन्ने यहाँ कमेन्ट बाटै प्रस्ट छ। चिनमा युद्ध भयो भने धेरै जसो सस्तो मूल्यमा समानहरु चिनबाट हाम्रो बजारसम्म आउँछ बजार देखि हामीसम्म आउँछ। चिनमा युद्ध भएमा यो सब आउँन बन्द हुनेछ र नेपालमा यति महंगी छ अझै चर्को महंगी हुन्छ। आखिर दुख पाउँने हामी नै हौँ । अमेरिकामा,चिनमा रोजगारीको सिलसिलामा हाम्रो कति नेपाली छन् । ठुला राष्ट्रहरूको युद्ध हुँदा सारा विश्वलाई हानी छ । धन जनको क्षति। हामी जस्ता हजारौं नागरिक मर्छन् । के खालको अभिव्यक्ति हो युद्ध होस छिटो हेर्न मजा आउँछ पो रे !!😢

    • @DeepakGoutam-nq8cu
      @DeepakGoutam-nq8cu 6 місяців тому

      हो अवश्य पनि, मैले नि केटाहरुको कमेन्ट् पढ्दा थाहा पाएँ कि हाम्रो देश किन गरिव भएको रहेछ भनेर ,यी भेडाहरुको सोच नै गरिव रहेछ, यथार्थमा अमेरिका र चीन एकापसमा युद्ध गर्न नै चाहदैनन् किनभने युद्धमा यी 2 देश एकैसाथ समाप्त हुनेछन् भन्ने 2 देशका प्रशासनलाई राम्ररी थाहा छ, यदि समयले सँसारको श्रृष्टि पुन गराउन चाहन्छ भनेमात्र यी 2 देशबीच युद्ध हुनेछ ,तत्पश्चात पृथ्वी नै रहदैन

    • @anilkunwar9042
      @anilkunwar9042 6 місяців тому +1

      Sai Kura garnu voo❤❤

    • @dahalShakerraj
      @dahalShakerraj 6 місяців тому

      well said..

    • @HappyGiraffes-ln7ug
      @HappyGiraffes-ln7ug 5 місяців тому +1

      यो कमेन्ट गर्नेहरु कि त बेरोजगारी हुन कि त खाडी , मलेसिया तिर भाका हुन 😅😅

    • @Anju319w
      @Anju319w 4 місяці тому

      ​@@HappyGiraffes-ln7ugखाडी बस्ने लाई यत्ति सार्हो हेपेर नबोल्दा हुन्छ कसैको लुटेर खान आएको छैन

  • @dhanaale7633
    @dhanaale7633 6 місяців тому +24

    यी दुई देश युद्ध हुनु भनेको कुनै पक्षको हार जित बिना नै सम्पुर्ण सभ्यताको अन्त्य हुनु हो। अनि नया सम्रचना जिरो बाट शुरु हुनु हो। जे हुनु छ चाडै होस हामी युटुबमा विश्वघटना अल हिस्टोरी लगायत अन्य समाचार हेरेर आनन्द लिने छौ । यो नै हाम्रो कामना छ।

  • @DanielChelseaVlogs
    @DanielChelseaVlogs 6 місяців тому +24

    युद्ध हार जितको होएन यी दुई बिच लडाइँ भयो संसर सकिनु जस्तै हो फेरि डुङ्गे युग बाट सुरु हुनु पर्ने छ

  • @nagendrabhattarai3694
    @nagendrabhattarai3694 6 місяців тому +6

    शक्तिशाली राष्ट्र ले आफ्नो गाेप्य सुचनानै बाहिर आउन दिदैनन्
    याे मनगडन्ते कुरा नगरेकै राम्राे हाै बिगब्राे

  • @rahulbista6295
    @rahulbista6295 6 місяців тому +37

    विश्व लाई युद्ध होइन शान्ति चाहिएको छ । यदि यो दुई देश बीच युद्ध भयो भने हाम्रो देश नेपाल पनि खतरा मा पर्न सक्छ। त्यसैले म भगवान पशुपतिनाथ संग प्राथना गर्छु कि यो दुई देश बीच कहिलेइ पनि युद्ध नहोस् भनेर ।🙏🙏👍👍👌👌❤️❤️🌹🌹

    • @RamRai-xp3gh
      @RamRai-xp3gh 6 місяців тому

      Biswo Uddhama Pratis Prada hoina Uddhyog ra vikashko pratispradako jarurixa.

  • @kritiprasadpayango
    @kritiprasadpayango 15 днів тому +1

    Yeso ho bhane ta China le ta ladai jitdorahena xa ta.

  • @narpun1163
    @narpun1163 6 місяців тому +6

    यो हुनु भनेको दुनियाॅ सकिनो जस्तै हो

    • @shekhar9402
      @shekhar9402 6 місяців тому

      Tero bau kasari sakcha hawa pakhe

  • @thapamagar2280
    @thapamagar2280 День тому

    Dami x sar

  • @GyanuRana-h1c
    @GyanuRana-h1c 4 місяці тому

    Deree.Ramro.lagyo.jaya.gretar.nepal.❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Rajanmagar123.
    @Rajanmagar123. 6 місяців тому +28

    मलाई चाहिँ लाग्छ फेरि एकपटक सबै मरेर नयाँ जीवनको सुरुआत होस् न

    • @godzillayt7512
      @godzillayt7512 6 місяців тому

      😂😂

    • @batuwa7476
      @batuwa7476 6 місяців тому

      Same 😂

    • @cassius8373
      @cassius8373 6 місяців тому

      And human mind should only consist positive emotions. ❤

    • @shrihangnembang1766
      @shrihangnembang1766 6 місяців тому

      You mean satya yuga 😂

    • @nishan.tmg7
      @nishan.tmg7 6 місяців тому

      Yo second world war hoina 3rd world war ho yedi vayo vane earth ko atmosphere nai destroy hunxa so

  • @keshavupreti120
    @keshavupreti120 6 місяців тому +152

    केही हुन्न !!अमेरिका सकिन्छ चीनको मुकाबिला गर्न सम्भब छैन !!!

    • @aadarshsotang1846
      @aadarshsotang1846 6 місяців тому +10

      😂😂

    • @mohannembang8570
      @mohannembang8570 6 місяців тому +2

      कसरि😂

    • @123BT
      @123BT 6 місяців тому +19

      napish mg यदि america nai rahen vne kohi desh rahane xain

    • @TakanSingdhenga
      @TakanSingdhenga 6 місяців тому +5

      ​@@123BThehehe katti hasnu yr

    • @FootballHighlights16-q7w
      @FootballHighlights16-q7w 6 місяців тому +9

      America aagadi badyo vana
      Russia china North Korea agadi badxa
      China aagdi badyo vana India rw America aagdi badxa India badyo vana Pakistan tessai baleyo xa Pakistan rw china la dhosta banauxa India Lai tei vayarw yeta na yeta bata aauta aauta la chadina
      Tei vayatw Jo aagadi bada pani America lai sakdina America sanga sabai chij
      Power and mind
      Tei vayarw ma America ko support twa hoina tei ni America Lai sakdina k Kasai la ni
      America NATO vaya Pani navaya ni farak pardaina

  • @Gaurab369
    @Gaurab369 6 місяців тому

    यो जानकारी को लागी धेरै धेरै धन्यवाद ❤❤❤

  • @Namratasingh600
    @Namratasingh600 5 місяців тому +1

    Always I support us 🎉🎉

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp 6 місяців тому +9

    छिटो हुनु पर्छ भन्ने जति यता

  • @PMOVERSNEPAL
    @PMOVERSNEPAL 5 місяців тому

    सम्पूर्णमा यो जानकारी गराउँछु कि विश्व घटना मैले जहिले पनि सुत्ने बेलामा सम्पूर्ण एपिसोड भागहरू सुन्दै आएको छु। दाजुले रोचक शब्दवाचन गर्नुहुन्छ लाग्छ कि यस्तै भइरहेको छ । यो पृथ्वी भनेको मानव सभ्यताको हो यदि घमण्डले मनुष्यलाई बाँच्न सिकाउँदैन भने जस्तर्तिको आवश्यक पनि छैन एकदिन हामी मानव मर्नै पर्ने हो। seasingpin र अमेरिकी वाइडेन जसले सफा पारे पनि केही हुन्न हुँदा सबैजना पनि हो। यो मनको कल्पना मात्र हो। मलाई लाग्छ यस्तो हुँदैन अझै सय २ वर्षसम्म लफडा झगडा द्वन्द भइरहन्छ। सुन्ने बस्ने रमाइलो गर्ने चिन्ता लिने

  • @dorjelama2878
    @dorjelama2878 6 місяців тому +29

    अमेरिका र चीन बीच गृहयुद्ध नेपाल बाट सुरु हुन्छ किनभने हाम्रो नेपाल को नेता हरु दही चिउरे छन त्योई भयर गृहयुद्धको सुरुवात चै नेपाल बाट सुरु हुन्छ यो लेखेर राखे हुन्छ महोदय

    • @asianhimalayahomestay
      @asianhimalayahomestay 6 місяців тому

      यथार्थ बिश्लेषण छ। नेपाल को चोर नेता हरू को कारण अमेरिकी र चिनियाँ हरूको युद्ध नेपाली भुमि बाटै सुरु हुने प्रबल सम्भावना बढेर गएको छ। 😢

    • @BikramRajKhand
      @BikramRajKhand 6 місяців тому +1

      ठिक भन्नुभो मित्र चोर नेताहरु ले भ्रस्टाचार त गरे गरे देशद्रोही नेताहरू ले देशलाई नै दलदलमा फसाएर छोडे। भन्दा नमिठो लाग्ला अबको दिनमा यो देशमा सन्ततिको भविष्य देखिदैन।

    • @GrgManoj-f9s
      @GrgManoj-f9s 6 місяців тому

      Xittai hunxa dharmik yudda hindu ra converted Christian bich tesai le dharntaran ko lagi nikai thulo aarthik sahayog gardai aairaheko America le nepal maa

    • @rameshacharya1032
      @rameshacharya1032 6 місяців тому

      Bharat ma rastirya sarkhar vainjel samma Nepal ma k hennna dhukka vaye hunx

    • @dineshpokharel6217
      @dineshpokharel6217 6 місяців тому

      Lado huncha chikne .

  • @ArdinSaru
    @ArdinSaru 6 місяців тому +1

    नमस्ते हजुरको जानकारी राम्रो लाग्यो अजै यस्तै भिडियो info लिए र आउनु होला। धन्यवाद। अनि नेपाल मा पूँजीवाद शुभ हुन्न comunist शुभ लाभ हुन्छ। यमानै नेपालको future को भलाइ हुन्छं।

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 6 місяців тому

    अति राम्रो🎉

  • @रेसपेक्टनेपाली

    एकदमइ राम्रो लाग्यो 🥰
    धन्यवाद 🙏

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 6 місяців тому +4

    यदि अमेरिकाले सक्थ्यो भने चिनमाथि आक्रमण गरिसक्थ्यो तर अहिले चिनसँग सक्दैन ।

    • @pradiprana4506
      @pradiprana4506 6 місяців тому +1

      China le sakne vaye America lai War hanisakthiyo
      China knows America lai jiskaunu vaneko usko udogati ho

    • @entertainmentvideos7588
      @entertainmentvideos7588 5 місяців тому

      ​@@pradiprana4506testo hoina bro tini haru kahile direct लड्दैन aaruko desh ma gayera ladne ho jastai Afghanistan ma America Sena Ra sobiyat sangga ko Sena ladeko jastai ho

    • @SurendrakumarSada-en3km
      @SurendrakumarSada-en3km 5 місяців тому

      yo chahi sahi kuro ho❤

  • @ManasluPropertiesPvt.Ltd.
    @ManasluPropertiesPvt.Ltd. 5 місяців тому +1

    MCC भनेको नै येही हो ! नेपाल मूल्य गड हुनेछ !!

  • @govindaadhikari2357
    @govindaadhikari2357 6 місяців тому

    राम्रो विश्लेषण सही छ ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 6 місяців тому +3

    चिन र रुस मिलेर जानु धेरै राम्रो दुबै देश लाई फाइदा हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤❤❤

  • @John-s8n4e
    @John-s8n4e 6 місяців тому +1

    लोकल भाले र ब्रोइलर को लड़ाई हुनेछ

  • @hemthapa8105
    @hemthapa8105 3 місяці тому

    very nice good analysis your news 👍️👍️👍️🙏🙏🙏🙏😍😍♥️♥️♥️

  • @Rajandaivlog
    @Rajandaivlog 6 місяців тому +3

    युद्व छिटो भएर चिनले जितोस भन्ने जति यता ल्।😂

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 6 місяців тому

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hembahadurrai6970
    @hembahadurrai6970 5 місяців тому

    Yo navako ramro ho sabailai

  • @KulBdrb.k
    @KulBdrb.k 6 місяців тому +1

    Jai chaina

  • @RishiramPokhrel-sq3yk
    @RishiramPokhrel-sq3yk 5 місяців тому +2

    सबै देस खरानी भयर नेपाल मात्र बचोस अनि नेपाल मात्र धनी देस हुन्छ बिश्वको😂😂

  • @bishnupaudel4346
    @bishnupaudel4346 6 місяців тому +1

    अमेरिका सकिनुपर्छ।

  • @killff8132
    @killff8132 6 місяців тому +2

    युद्व नहाेस सबैले सबैको अस्तित्वलाई स्विकार्नु पर्छ

  • @arjunkhanal9610
    @arjunkhanal9610 6 місяців тому

    राम्रो लागो ।

  • @NareshsinghBohara-hf8oz
    @NareshsinghBohara-hf8oz 6 місяців тому +3

    नेपाले बच्नको लागि आत्मनिर्भर बन्नुपर्छ पहाडका डाँडाहरुमा सुरुङभित्र तिन करोड जनसंख्या अट्ने अन्डर ग्राउन्ड सहर बनाउनुपर्छ

  • @mbsaru9224
    @mbsaru9224 5 місяців тому +1

    अधिनायक लाद्न खोज्ने अरुको देशमा सिधै हस्तक्षेप गर्ने र देशमा धार्मिक र जातिय द्वन्द गराइ आफुले फाइदा लिने अमेरिकालाई यो सबै देस मिलेर यो पृथ्वीबाटै ध्वस्त गराउनु पर्छ।

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 6 місяців тому +3

    दर्शक जति सबै लडाकु स्वभाव को छन भन्ने ज्ञान् तपाईं लाई राम्रो सङ्ग छ त्यही भएर यस्तो भिडियो ल्याउनु हुन्छ यदि युद्द भैहाल्यो भने सबै भन्दा धेरै नेपाली मर्छन पहिलो दोश्रो विश्व युद्ध मा अरुकै लागि प्रयोग भए अब पनि प्रयोग हुने छन बहादुर भन्दिय पुगिहाल्छ बलि को बोको बन्न तयार ।खैरे लाई चीन ले राम्रो सङ्ग बुझ्नु पर्छ अलिकति गल्ती गर्यो भने पुरै ढाड सेक्ने दाउ हेरेको छ

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 6 місяців тому +2

    मेरो सपोर्त चीन लाई हुनेछ

  • @sammarent
    @sammarent 6 місяців тому +3

    सबै कुराकाे बारेमा साेच्नु जरुरि छ । सारा नेपाली एक हुन अावस्यक छ ।
    अब नेपालकाे राजनीति सारै फाेर भाे अब पालाे युवा पुस्ताकाे । नेपाली युवा हाे जाग जाग।
    के सधै गुलामी मात्र गरि बस्ने हाे।
    निरन्तर प्रयास गर्ने हाे, कपाल फुल्ने गरि साेचनी हाे, अवस्य सफल भईन्छ, अाट्नु र तात्तिनु पर्याे।

  • @SaraswatiChand-ih8su
    @SaraswatiChand-ih8su 6 місяців тому +18

    युद्ध जित्नका लागि बल होइन बुद्धि चाइन्छ

    • @completenepal238
      @completenepal238 6 місяців тому

      कस्तो बुद्दी हो र ?

  • @deepakkhadka4720
    @deepakkhadka4720 6 місяців тому +3

    अमेरिकी दादागिरीको अन्त्य नभएसम्म विश्वमा शान्ति हुदैन

  • @lalitdhami9847
    @lalitdhami9847 6 місяців тому +3

    अब को पालो Super power बन्ने Asia को हो 🙏🙏🙏🙏🙏

  • @MayaShrestha-w6k
    @MayaShrestha-w6k 5 місяців тому

    बिस्वको युद छिटो होस

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 6 місяців тому

    Good विश्लेषण ✅

  • @mahendralimbu3083
    @mahendralimbu3083 4 місяці тому

    Good job bro thanks 4 video. 100 parsan china. Wine.

  • @Nawaraj_Sunuwar
    @Nawaraj_Sunuwar 5 місяців тому +2

    चीन ले जित्छ चीनकाे शक्तिशाली कारण सेना हो✅

  • @Orjun485
    @Orjun485 6 місяців тому

    धन्यवाद ।

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 6 місяців тому +2

    साँढेकाे जुधाईले बाच्छाेकाे मिचाई हुन्छ।

  • @bishalgurung3104
    @bishalgurung3104 5 місяців тому

    अमेरिका र भारतलाई

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 6 місяців тому +7

    अमरेकासँग आधुनिक प्रविधियुक्त हतियार छ,तर चीनसँग राष्ट्रिय भावले ओतप्रोत भएका देशभक्ति सेना छ।

    • @pradiprana4506
      @pradiprana4506 6 місяців тому

      Deshvakti le ladai jitne jamana gayo bro
      Jo sanga hatiyar xa usaile jitxa

    • @keeritijoshi3179
      @keeritijoshi3179 6 місяців тому +1

      ​@@pradiprana4506ईतिहास पढ, देशभक्तिले युद्ध नजितिने भए भियतनाम, अफगानिस्तान र उत्तर कोरियाले अमेरिकालाई कसरी हरायो? हमासले इजरायलाइ कसरी हराउदै छ? हुथिले अमेरिका र ब्रीटेनलाइ कसरी हरायो? अमेरिका संग १९४५ देखि परमाणु हथियार छ।

    • @pradiprana4506
      @pradiprana4506 6 місяців тому

      @@keeritijoshi3179 dimag xaina
      Kaile dunge yug ko kura garxa
      Hamas le kaile harayo Israel lai
      International Court nahune ho vane
      Israel le 1 din ma purai parentine yo sansar bata bida gardiner
      Kura vietnam war ko tyo jamana ma vako gorilla war ho

    • @pradiprana4506
      @pradiprana4506 6 місяців тому

      @@keeritijoshi3179 korea le America lai kaile harayo America le garda South Korea vako ho natra pailai North korea jasto hell vaisakthiyo

    • @pradiprana4506
      @pradiprana4506 6 місяців тому

      @keeritijoshi3179 little knowledge is very dangerous for you

  • @tularajbhandari7894
    @tularajbhandari7894 6 місяців тому

    म मर्नु भन्दा अगाडि नै भयकाे हेर्न मन छ ।
    जय चिन जय भुमि

  • @HomBhaadhur
    @HomBhaadhur 6 місяців тому

    युद्द नहाेस/ याे युद्ध भनेको संसार लाई खतरा छ / सानोतिनो दुसमन भयकाे देश त झन यउटै प्रमाणु बमले सखाप गराउछ / युद्ध नहाेस 🙏🙏🙏🙏

  • @RameshPun-yy8zn
    @RameshPun-yy8zn 6 місяців тому +1

    चीन को साथ मा पनि बलियो बलियो देस को छ र तेल नदियनी चाइना मा बस हरु बाइक धेरै जसो चार्ज बात चल्ने बनाइ सकेको छ चाइना दिमाग ले लद्ने छ बल ले हैन ।

  • @yamthapa5005
    @yamthapa5005 6 місяців тому +1

    युद्ध नेपालमा हुनुपर्छ ताकी भ्रष्टाचार गरे भ्रष्टाचारीले लुटेको सम्पती सबै बम बारुदले सबै घर ध्वस्त होस। एमाले र काङ्ग्रेसको भेडाहरू मरोस दुख्ख पाओस।

  • @NirdeshRai-nt7fk
    @NirdeshRai-nt7fk 6 місяців тому +3

    मेरो समर्थन चीन लाई छ
    🤝

  • @indoeurosouth
    @indoeurosouth 6 місяців тому +2

    अहिलेसम्मको अवस्थामा अमेरिका नै शक्तिशाली छ किनभने उसको अर्थतन्त्र ठुलो छ र डलरको राज छ अर्कोतिर उसका समर्थक देशहरू नाटो पनि धनि र शक्तिशाली छन् अमेरिकाको मित्रराष्ट्र धेरै छन् । तर भविष्यमा चीन र रूस अझै नजिकहुँदै गए र चीनको अर्थतन्त्र अझै माथि गइराख्यो भने भन्न सकिन्न

    • @barnatho8331
      @barnatho8331 6 місяців тому

      सहि बिस्लेसण

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs 6 місяців тому +1

    Good

  • @himjungrana9021
    @himjungrana9021 6 місяців тому +1

    चिनकाे लागि अमेरिका हात्तीको अगाडि कमिला हाे । चिन 🐘 vs अमेरिका 🐜

  • @palsangtamang2086
    @palsangtamang2086 5 місяців тому

    अमेरिका सिदिने दिनाआउदै छ चिन राम्रो देश हो

  • @bisheworjoshi986
    @bisheworjoshi986 5 місяців тому

    Very nice sir

  • @PrembahadurKarki-bo3pb
    @PrembahadurKarki-bo3pb 5 місяців тому

    What 🎉 what ❤

  • @11Dhading
    @11Dhading 6 місяців тому +2

    चिनले बिकास चाहान्छ तर अमेरिका लुट्नर कब्जा गर्नचाहान्छ अमेरिकाको निएत खराब नराम्रो छ।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 6 місяців тому +4

    अमेरिका ले पहिला जापानलाई जस्तो नसोचेहुनछ चिन देशैठुलो एकदम होसियारि अपनाउछ अमेरिका ले छेउपनिभ्याउदैन

    • @pradiprana4506
      @pradiprana4506 6 місяців тому

      Ahh America chai Sano desh ho

    • @postakdasshrestha8516
      @postakdasshrestha8516 5 місяців тому

      Napis

    • @sherpa-vlogger
      @sherpa-vlogger 5 місяців тому

      मतलब अमेरिका चै सुडान जस्तो रहेछ🤔

    • @SURAJEXASSAMRIFLES
      @SURAJEXASSAMRIFLES 3 місяці тому

      America lai Kasai le takkar dina sakdaina America le dherai gupt hatiyaar rakheko xa ...china dherai paxasi xa

  • @Nawaraj_Sunuwar
    @Nawaraj_Sunuwar 5 місяців тому +1

    यो गोरे हरुले पहिला नेपाल माथी नी आक्रमण गरेको थियो यो गोरे हरुको नियत खराब छ तै भएर म चाहन्छु चीन ले जितोस् 😐✅

  • @UddhabNepal-f4i
    @UddhabNepal-f4i 6 місяців тому +1

    यदि अमेरिका र चिन को बिचमा युद्ध भयो भने अहिले को विश्व आतंककारी मुलुक पश्चिमा अमेरिका को पतन नराम्ररी हुनेछ

  • @magardolkha8843
    @magardolkha8843 5 місяців тому +1

    win china

  • @shreedawalama9744
    @shreedawalama9744 6 місяців тому

    जय नेपाल

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 6 місяців тому +5

    एकदिन विश्वमा युद्धको महासङ्ग्राम हुन्छ। त्यो दिन धेरै टाढा छैन। त्यो युद्ध कित राजनीतिले ल्याउँछ कित धर्मले ल्याउँछ। त्यो समय विश्वमा उल्कापिण्ड खसेझैं हुनेछ।

  • @BhawanaChamling-jw5ko
    @BhawanaChamling-jw5ko 6 місяців тому +3

    चीन एति धेरै शक्तिसाली छ कि कुनै देशले पनि Challenge नदिए हुन्छ।👍️

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 6 місяців тому

    Thanks !

  • @bekrantbikramthakuri
    @bekrantbikramthakuri 6 місяців тому +7

    Chine good 👍

  • @GurungSir-u9p
    @GurungSir-u9p Місяць тому

    चिनसँग युद्द ल डनु भनेको अमेरिका ले आ फैमा फेल खानुहो चिनको जनसंख्या अमेरिका कोबासिनदा हुनेछ हवाई सेनाले मात्र चिनलाइ जितन सकदैन

  • @sahadevmangrati5879
    @sahadevmangrati5879 6 місяців тому +2

    यी दुई देश बिच युद्ध भयो भने विश्व दुई ध्रुवीकरणमा बिभाजन हुन्छ एउटा अमेरिकाको समर्थनमा र अर्को चाइनाको समर्थनमा देखाउनुपर्ने छन् |
    अमेरिकाको अन्य देशमा राजनीति हस्तक्षेप गर्छ भने चाइनाले अन्य देशमा हस्तक्षेप गरेको कमै पाइन्छ |

  • @Rasuwachautarichannelcom
    @Rasuwachautarichannelcom 6 місяців тому +1

    बिस्व बाट अमेरिकालाई सिध्याउन पर्छ अनि मात्र अरु साना देशहरु माथी लाग्छ

  • @bijayrai69
    @bijayrai69 6 місяців тому

    Gajjab 😊

  • @binayamagar3074
    @binayamagar3074 6 місяців тому +1

    म चीन को पाछे म छु आफ्नो छिमेकी देश लाइ सद दिनु पर्छ ।

  • @RajanGurung-b8o
    @RajanGurung-b8o 6 місяців тому

    Asko barema aab agadi huni kura haru pani sunna paeyosh ❤🙏🏻

  • @debulama2480
    @debulama2480 6 місяців тому

    Ramro hunthyo😂😂😂

  • @dilliacharya7002
    @dilliacharya7002 6 місяців тому +2

    यी दुई राष्ट्रको लडाई हुनुभनेको दुबैमात्र नभैइ सम्पुर्ण बिश्वको हार हो किनकी एउटा सर्प मार्न 2 पटक प्रहार गरे पुग्छ भने एउटा संग 7 पटक र अर्को संग 5 पटक प्रहार गर्ने क्षमता छ भन्नू जस्तै हो

  • @DilkumarKhawas-oh4wb
    @DilkumarKhawas-oh4wb 5 місяців тому

    दुइको युद्द जे होला तर नेपाल खतम खरानि

  • @ranaishwor1270
    @ranaishwor1270 5 місяців тому

    चीन अमेरिका युध्द भयो भने केपी बा लाई पठाउनु पर्छ है 😅😅

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 5 місяців тому

    Good.sir.wel.come.

  • @alexkep7635
    @alexkep7635 6 місяців тому +2

    दक्षिण कोरिया जापान र फिलिपिन्समा सर्वसाधारणको मृत्यु भयो भने त्यो त्यसको जिम्मा त्यो देशले नै लिनुपर्छ किनभने उनिहरुले अमेरिकन सेना नहटाएका कारण।

    • @pradiprana4506
      @pradiprana4506 6 місяців тому

      China le pani Africa ma manxe moryo vane Jimma linu parxa

  • @loknathchudal7053
    @loknathchudal7053 4 місяці тому

    चीन अमेरिका युद्ध हुदैन भयो भने संसार सकिन्छ ।

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 5 місяців тому

    मानव हार्छ

  • @KhalprasadPun-fb8yn
    @KhalprasadPun-fb8yn 5 місяців тому

    थुलो सक्तिहरु युद्ध भयो भने मर्ने नेता होईनन हामी जनताहरु हौँ । नेता त, भागेर कोई अमेरीका कोई ईन्दिया कोई चीन जाने हुन । जनता दुलो पिथो हुने हो।

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 місяців тому +2

    अहिल अमेरिका को अवस्था हेर्दा अमेरिका धेरै नै कमज‍ोर भईसकेको छ ! कुनै पनि देश ले अब america लाई सहयोग गर्दैनन् ! अन्तरास्टिय सम्बन्ध राम्रो छैन america को अरू देश संग!

  • @yatri778
    @yatri778 6 місяців тому +2

    पुजिपती हरु direct युद्ध लड्न सक्दैनन।
    किनकी तेसो भए उनिहरु सङ्ग पाउन बाकी केही हुन्न
    गुमाउन मात्र हुन्छन् ।
    दुबै पुजिपती हुन फरक प्रक्रीतिका ।
    लडे अरु देश मा मात्र लड्छन ।

  • @SipiLama-zc4sd
    @SipiLama-zc4sd 5 місяців тому

    good china❤❤

  • @Rai71389
    @Rai71389 6 місяців тому +1

    China le Jitxa 💪💪💪💪

  • @rosungchharodung9984
    @rosungchharodung9984 6 місяців тому +1

    नेपालमा असर पर्न सक्छन् तर पनि चिन महाशक्ति राष्ट्र बन्ने निश्चित छन किनकि प्राकृतिक नियम नै हो एउटा सिहको सधैं राज हुदैनन्

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 6 місяців тому +2

    बिश्व को हरामि राक्षस नेटाे अमेरिका दादागिरी खत्म गर्न जरुरी छ पर्छ चिन ले बिकास काम धेरै राम्रो गरेको छ जय नेपाल ❤❤❤❤

  • @Dhru987
    @Dhru987 6 місяців тому +1

    युद्ध भए पृथ्वी बिनास् ।

  • @nirmalmagar-i8q
    @nirmalmagar-i8q 6 місяців тому +2

    अमेरिका भनेको कहिले लडाइँ गर्ने होइन अरु लाई लडाउने हो अमेरिका ले भारत लाइ उकास्छ नेपाल भयेको उस्को कृस्चेन भाइ लाई पर्योग गर्छ दलाइ लामा को सहयोगी लियेर तिबेत मा गृह युद गरौछ

  • @skrsundar1014
    @skrsundar1014 6 місяців тому

    दुनियाँ ध्वस्त हुन्छ नि। सबै हार्छौ हामी। मानव सभ्यता हार्नेछ।

  • @mangalshrestha8178
    @mangalshrestha8178 6 місяців тому +4

    mcc ले चीन नेपाल प्रवेश गरेर चीन हाान्ने प्रयास नगरे राम्रो सँरा अमेरिकालाई

  • @SundarGaire-r5i
    @SundarGaire-r5i 6 місяців тому +4

    युद्द हुन जो हुदैन किन यो सबै लाई बिकरण हानी गर्छ

  • @dewanDiwas
    @dewanDiwas 5 місяців тому

    मेरो विचारमा अमेरिका ले भबिस्य मा कुनै पनि युद्ध जित्ने छैन। अमेरिका को लागी मात्रै चिन नै कफि छन् 💪💪💪✊✊ अमेरिका र भारतलाई चिन र पाकिस्तान नै कफि छन्....