धेरै राम्रो बिसयलाइ प्रस्तुत गर्नु भएकोमा धन्यवाद। नेपालमा सर्वहारा जनसख्या र देशको आवस्यकता,मांग र बिकासका मुद्धाको जगमा कम्युनिस्ट पार्टी सुरुआत भएको थियो यस पार्टी प्रति आस्था र बिस्वास धेरैमा थियो पटक पटक चुनावमा जिताएको पनि हो तर अति दुख र पिडा को साथ भन्नु पर्छ धेरै जसो नेताहरु जसले पार्टी हाकी रहेका छन् उनीहरु आफ्नो स्वार्थ पूर्तिका लागि विदेशीहरुको सामु लम्पसार भए। कम्युनिस्ट सिद्दान्त र उदेस्यबात बिचलित भएर कमाउनिस्ट सिद्दान्त को पछौटे भए। कम्युनिस्टहरु इतिहासको सुरुआति चरण देखि नै तानासाह रहेछन र त्यहि वास्तिकता हाल नेपालमा देखि रहेको छ भन्दा फरक नपर्ला। के पी ओली र प्रचण्ड कुर्सि र सत्तामा पुगेपछि लगभग त्यहि चरित्र प्रदर्सन गरे भन्दा फरक नपर्ला। कम्युनिज्मबाट सहि प्रकारले देश र जनताको राजनैतिक, सामाजिक, आर्थिक बिकास र उन्नति हुन्छा भन्नेमा धेरै संका उब्जेको छ।
नेपालको के कुरा गर्छौ नेपालमा न कम्युनिष्ट पार्टी सहि छन् न त काँग्रेस लोकतन्त्र पार्टी नै सहि छन् नेपालमा सबै भन्दा ठूलो राष्ट्रघाती विदेशी दलाल देश बेचुवा भनेकै आफूलाई लोकतन्त्र भन्ने काँग्रेस पार्टी नै छ 😄
सबै बिषयलाइ समेटेर यति राम्रो जानकारी प्रदान गर्ने Bishow Ghatana channel लाई धेरै धेरै धन्यबाद! यस्तै रोचक भिडियो हेर्न Professor Of Logic channel तिर पनि आइदिए आभारी हुने थिए!❤️🙏
नेपालको पन्चायत कालको बारेमा नि बुझ्न चाहन्छौ सर।यदि पहिले नै बनाइसक्नुभएको छ भने link दिनुहोला,नत्र एउटा बनाउनुहोला।धन्यवाद।तपाइको ठूलो फ्यान मध्येको एक केटो।एक regular viewer
USSR बाट अलग भएको राष्ट्र आज कम्युनिष्ट छन् कि लोकतान्त्रिक मूल्य मान्यता मा बिकसित छन्, यो पनि जानकारी भए हजुर को अहिलेको भिडियो अझै प्रभावकारी हुने थियो, यो मेरो ब्यक्तिगत सुझाव हाे
सोभियत संघको विघटन हुनुको अर्थनै कम्युनिष्ट राज्य ब्यबस्थाको पतन हुनु हो। सबै देश लोकतान्त्रिक मान्यता अनुसार छन तर केही देश जस्तै बेलारुस, कजाकस्तान,तुर्केमेनिस्तान इत्यादीमा तानाशाही तन्त्र छ जहाँ निर्वाचन निस्पक्ष्य हुदैन । जस्तै बेलारुसमा रास्ट्रपति अलेक्जेन्डर लुकासेन्को 1994 देखि शक्तिमा छन, बेला बेला हुने उनी बिरुद्धको आन्दोलन दबाउने गरेका छन।
उत्तर कोरिया लाई अमेरिकी जासुस हरुले त त्यहाको भेद पाउन सकेको छैन । उत्तर कोरिया लाई नराम्रो ढङ्गले चित्रण गरिएको पाइन्छ तर त्यहा बाट भ्रमण गरेर आएकाहरु बाट त्यस्को ठिक उल्टो कुराहरु सुन्न पाईरहेका छौं ।
तपाईं लाई प्रत्यक्ष हेर्न मन लागीरा छ ❤️
Same
sabitra
Iii,इ
Yes
Same
धेरै राम्रो बिसयलाइ प्रस्तुत गर्नु भएकोमा धन्यवाद।
नेपालमा सर्वहारा जनसख्या र देशको आवस्यकता,मांग र बिकासका मुद्धाको जगमा कम्युनिस्ट पार्टी सुरुआत भएको थियो यस पार्टी प्रति आस्था र बिस्वास धेरैमा थियो पटक पटक चुनावमा जिताएको पनि हो तर अति दुख र पिडा को साथ भन्नु पर्छ धेरै जसो नेताहरु जसले पार्टी हाकी रहेका छन् उनीहरु आफ्नो स्वार्थ पूर्तिका लागि विदेशीहरुको सामु लम्पसार भए। कम्युनिस्ट सिद्दान्त र उदेस्यबात बिचलित भएर कमाउनिस्ट सिद्दान्त को पछौटे भए।
कम्युनिस्टहरु इतिहासको सुरुआति चरण देखि नै तानासाह रहेछन र त्यहि वास्तिकता हाल नेपालमा देखि रहेको छ भन्दा फरक नपर्ला। के पी ओली र प्रचण्ड कुर्सि र सत्तामा पुगेपछि लगभग त्यहि चरित्र प्रदर्सन गरे भन्दा फरक नपर्ला। कम्युनिज्मबाट सहि प्रकारले देश र जनताको राजनैतिक, सामाजिक, आर्थिक बिकास र उन्नति हुन्छा भन्नेमा धेरै संका उब्जेको छ।
Communist vaneko kasto hora
??
नेपालको के कुरा गर्छौ नेपालमा न कम्युनिष्ट पार्टी सहि छन् न त काँग्रेस लोकतन्त्र पार्टी नै सहि छन् नेपालमा सबै भन्दा ठूलो राष्ट्रघाती विदेशी दलाल देश बेचुवा भनेकै आफूलाई लोकतन्त्र भन्ने काँग्रेस पार्टी नै छ 😄
बिश्व घटना लाई 1 मिलियन पुराउनु प्रियो
धेरै धेरै धन्यवाद सर! सोभियत संघ को बारेमा बुझाउनु भएकोमा एकदमै आनन्द लिए मैले ❤️🙏
Soviets Union is dangerous
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!
Nice video 📹 👍
तथ्यकाे घाेर ताेडमाेड,कुरुप प्रस्तुति ।
विश्व घटना निरन्तर हेर्ने सुन्ने मनन् गर्ने म मात्र
Ani arko uha ko channel all history ko video hernu hunna ra
यति राम्रो आवाज दिने मान्छेलाई कहिले देख्न पाइन्छ होला ।
Ho ni
ek palta daiko voice hoina manxe nai herna man xa😍😍😍
I was thinking the same.
@@Niroj_Bro Umm
@@dreambignepal Yes
धन्यवाद!
अत्यन्त महत्वपूर्ण हुन्छ।
जानकारी को लगि धन्यवाद !! sir
Perfect
❤️सबै भन्दा मन पर्नो कार्यक्रम
गज्जब प्रस्तुति हजुरको।
धन्यवाद हजुरलाई।
Wow एकदमै राम्रो जानकारी मुलक भिडियो हेर्न पाइयो धेरै खुसी लाग्यो। धन्यवाद विश्व घटना channel परिवार लाई। अनि भ्वाइस किंग बलराम दाजु लाई...
Nice video how are you
So sad I m
@@jasminerose7034 तिम्रो fb id भेटाउन सकिन मैले
आजको श्रृङ्खला निकै रोचक र ज्ञानबर्ध्दक लाग्यो, सम्पूर्ण टिमलाई धेरै धन्यबाद !🙏🙏🙏
उ येक्लै भारी छ सिर
बिश्वघटना बाट प्रसारित भिडियो म निरन्तर हेर्छु र जुन भिडियो निर्माता आईडी खुब मन पर्छ झन स्वर सुन्द आनन्द लाग्छ
अति ज्ञानमूलक प्रस्तुति हाे ।
धेरै राम्रो बिस्तार पुर्बक सुन्न पाएको मा धन्य्बाद
हजुरको आवाज अनि प्रस्तुत गर्ने सैलि सारै मन पर्छ ❤️❤️❤️🙏🙏
good
@@arjunbal336 me too sir
I wants to meet him please 😭 😢
@@jasminerose7034 hunx
@@lilapiya8569 hajur le chinnu hunxa ra vetnu vayeko xa hajur le
आजको भिडियो एकदमै राम्रो बुझ्न एकदम सरल र रोचक लाग्यो । धन्यवाद
True agree 👍
एकदम राम्रो सही वर्णन ।
सबै बिषयलाइ समेटेर यति राम्रो जानकारी प्रदान गर्ने Bishow Ghatana channel लाई धेरै धेरै धन्यबाद! यस्तै रोचक भिडियो हेर्न Professor Of Logic channel तिर पनि आइदिए आभारी हुने थिए!❤️🙏
I will don't worry
अतिसूनदर हजुर प्रणाम !!!
राम्रो जानकारी गराउनु भयको मा धन्यबाद ।
अब ussr टुक्रे पछि को नराम्रो पक्षहरू पनि विश्लेषण चाही भोलिको भागमा ल्याउनु पर्यो
Yei vanu vayeko xa ni haina ra
अति अति अति सुन्दर लाग्याे ।
अत्यन्तै रोचक र ज्ञान वरद्वक जानकारि धन्यवाद ।
Ati ramro x thank u
Sir tpi ko voice le मलाई त हरु you tub मा video hernaii mana lagdaii na tw ❤️❤️❤️😍😍❤️❤️
Ani uha ko arko channel all history ko video hernu hunna ra
धेरै राम्रो लाग्याे, धन्यवाद ।
महत्त्वपूर्ण जानकारी ।
हाम्रो सुन्दर देश नेपाल को पन्चायत काल देखि को कथा पनि हेर्न मन छ
धन्यवाद छ। राम्रो लाग्यो।
धन्यवाद सर, यो जानकारीको लागी।
Honi
Hajurko aabaj sarai man paryo
मोहनी लगाउने स्वर छ सर हजुरको 😊
Ani all history UA-cam channel ko video hernu hunna ra uha ko voice ma nai xa
@@jasminerose7034 herxu ❤️🙏
@@gaurav22334 kaha dhekhi honi hajur
@@jasminerose7034 Jhapa !
@@gaurav22334 wow
तपाईकथा मेराे बिध्यार्थि कालमा पत्रिकाहरु परिन्थ्याे अहिले थाभयाे तर था नहुनेले राेचकहुन्छ धन्यबात
हजुरको आवाजको म धेरै मन पर्छ ।१पटक हजुर सँग भेट हुन मन छ .. keep it up you voice brothers good luck 🤞
😊😊aaa❤aaaaaa
first of all very nice & sweet voice sir. god gifted & your's statement too good. god bless u. thanks
राम्रो लाग्यो
Great research
Research??😂 99% Translate 😜
Atiramrochha thanks
Jay Biswa घटना
Hats off for research and way of presentation Bishwo Ghatana Team 🎊🎆😊
Hatts off
गजब छ आवज
Ani uha ko arko UA-cam channel all history ko video hernu hunna ra
नाइस
One of the best UA-camr 🖤😘
Kun thau bata
Thanks Sir for information
Thanks sir for information
It’s absolutely knowledgeable, thanks for your great information.
Ramro lagyo
❤❤❤ good work.
Ekdam ramro ❤️❤️❤️❤️❤️
नेपालको पन्चायत कालको बारेमा नि बुझ्न चाहन्छौ सर।यदि पहिले नै बनाइसक्नुभएको छ भने link दिनुहोला,नत्र एउटा बनाउनुहोला।धन्यवाद।तपाइको ठूलो फ्यान मध्येको एक केटो।एक regular viewer
USSR बाट अलग भएको राष्ट्र आज कम्युनिष्ट छन् कि लोकतान्त्रिक मूल्य मान्यता मा बिकसित छन्, यो पनि जानकारी भए हजुर को अहिलेको भिडियो अझै प्रभावकारी हुने थियो, यो मेरो ब्यक्तिगत सुझाव हाे
४ भागमा ३ भाग अर्थात् सबैभन्दा धेरै लोकतान्त्रिक देश छन्
सोभियत संघको विघटन हुनुको अर्थनै कम्युनिष्ट राज्य ब्यबस्थाको पतन हुनु हो। सबै देश लोकतान्त्रिक मान्यता अनुसार छन तर केही देश जस्तै बेलारुस, कजाकस्तान,तुर्केमेनिस्तान इत्यादीमा तानाशाही तन्त्र छ जहाँ निर्वाचन निस्पक्ष्य हुदैन । जस्तै बेलारुसमा रास्ट्रपति अलेक्जेन्डर लुकासेन्को 1994 देखि शक्तिमा छन, बेला बेला हुने उनी बिरुद्धको आन्दोलन दबाउने गरेका छन।
@@roshan2018 communist vaneko chai kasto sasan honi
@@roshan2018 Nepal ma chai kun xa tanashah ki communist holw tell Me please 🙏 😔
Kunai Communist desh chaina, East Europe ra Central Asia ma
This is very good, thank you.
My world top best channel🎇💥🙏❤️👍👌🙂
Very informative. 👌👌
Waw nice news thank you
Nice
Good news sir
Right
WOW Dami Xa sir
तपाई को वाचन कम्युनिष्ट विरोधी हो भन्ने बुझीयो ...
सोभियत संघ टुक्रनुमा विश्वभरी चलिरहेको स्वतन्त्रताको लहरले पनि हो ।
आहा बडा चाखलाग्दो बीषय
Aha good comment how are you
Very.intesting.history.thanks
great n.1
Varry good sir
Very good morning very well information
सहि बिश्लेषन
Very clear statement
excellent news 👏
detail मा भन्नुभयो । तर एक तर्फि लाग्यो । बाह्य देश (अमेरीका, फ्रान्स र बेलायत) ले सोभियतसंघ टुक्राउन खेलेको भुमिका छुटाउनै नहुने कुरा हो ।
उतिकै ज्ञान उतिकै मिठो स्वर हजुर।कस्तो।हुन्छ??❤️❤️❤️
Kp oli jastai anuhuwar chha😂😂😂😂
@@arayankc9470;
Heart touching voice 💙 😍
good job.
Nice ❤❤❤❤
Thanks you .
Nice recserch
too awesome video
love it
Vary nice
Wow good news
Nice !
very good sir
Very nice video🤩🤩🤩🤩🤩❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Wow nice video
Good research 🚀🎠🛫🏅🏅🏅🇳🇵🙏🏼
Heart touching video 📹 💙
जान्न पाए धन्यवाद सर !
Good job bro thanks 4 video.
ठीक छ
most beautiful political/historical stories with details until now.
good sir
best
Kati mitho voice
Tq!!💗
nice information
उत्तर कोरिया लाई अमेरिकी जासुस हरुले त त्यहाको भेद पाउन सकेको छैन । उत्तर कोरिया लाई नराम्रो ढङ्गले चित्रण गरिएको पाइन्छ तर त्यहा बाट भ्रमण गरेर आएकाहरु बाट त्यस्को ठिक उल्टो कुराहरु सुन्न पाईरहेका छौं ।
Vannale kasto ra
Kei bhujina maile ta
नेपालमा हामीले पढ्ने सुन्ने र देख्ने प्रायः समाचार सबै पश्चिमेली अमेरिकी News agency बाट प्रायोजित News हुन् ।
derai ramro lago😂😂
मिखाइल गोर्वाचोब पनि अमेरिकाको कठपुतली नै हुन।
Very nice 👌
Ramro bisay
Sahi ho