रोडबाट करोडपति बिश्वका खतरनाक ब्यापारी || Bishwo Ghatana
Вставка
- Опубліковано 14 чер 2024
- रोडबाट करोडपति बिश्वका खतरनाक ब्यापारी
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/ - Наука та технологія
तपाईं को अदभूत आवज कथा बाचन गर्ने फरक शैली सग म एकदमै प्रभाबित छु! धेरै yuotub chanal हरु हेर्छु म तर तपाईं को जस्तो गहिरो मन लाई छुन सक्ने अवाज झनै येस्तो story line कहि पनि पाउदिन! you are the one best sir.
यो भिडियो हेर्दा त भाग्यमा छ भने जसरि पनि फाइदा नै हुने रछ भन्ने लाग्यो
सर तपाईले हरेक दिन बेलुकी पखमात्र भिडियो अपलोड गर्ने राम्रो चलन थियो, तर हिजो एकैदिनमा दुइटा र आजत बिहानै अर्को पनि भिडियो😮 क्रमश बेलुकी राख्ने गर्दा राम्रो । साथै भिडियो श्रोत हुदा दिनमा दुइदुइटा अनि नहुदा चाहिँ च्यानल सुन्ना नहोस ।
😂😂
एकदम सहि कुरो गर्नुभयो All history च्यानल मा किन आउँदैन एसमा मात्रै दुई पटक दुई भिडियो uplod किन?
उता all history मा आउदैन नि त
poisa ko aawasektaa xa re hamro bishwo ghatanako adkxya lai 😅😅
Garau😮😮😮😢
यो भिडियो राम्रो लाग्यो।
सर तपाईंलाई मेरो मन देखि नै अनुरोध छ ता कि दरबार हत्याकाण्ड तपाईं को च्यानेल मा अनि तपाईं को आवाज बाट सुन्न आटुर छु जयँ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
केराबारी बाट हेर्दै छु
म भेन्टा वारि बाट हेर्दै छु
@@RajuBista-ir1tq ल ल भाइ भेत दै गरौ
नियमित हेर्ने म साउदी बाट ❤
@@RR-nepal75 होर साथि
कुनै दिन बेलुकिको 7 बजे bishow ghatana को नयाँ भिडियो आउँछ भनेर कुरेर बसिन्थ्यो आजकल कुरेर बस्यो भिडियो आउने ठेगान नहुने भएको ले म कुरेर बस्न छोड्दिए कहिके बेलुकी 8 बजेपछि कहिले बिहान भिडियो आउदो रहेछ जुन भिडियो हालेको समय हेरेर पत्ता लाग्यो!
If you get up in the morning and think the future is going to be better, it is a bright day. Otherwise, it's not.
Kalanki syuchatr bata yo video herdai xu hai sathi haru ma
❤❤❤❤
अाउनुहोस् 1k भन्दा कम भयका 😮थिहरु यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ
❤
😅😅
❤
Bless everyone god 💸🌈💰
Good news ❤❤❤
De dollarization भयो भने डलर रिजर्भ भयका देशहरुले कसरी व्यवस्थापन गर्छन? एउटा भिडियो बनाउन पर्यो ।
धन्यवाद !
NICE SIR❤❤
good
all history chanel मा किन हो video uplod नगर्ने एसमा दुइओटा video तेहि पनि दुइ पटक यो ठिक छैन
Power of business ❤
❤
❤❤❤❤❤❤
❤❤
Romania bat herdai xu
Very beautiful❤❤❤❤❤
केरा गणतन्त्र
Sadai yestai videos liyerw aunu hola hai sadai vari tapai ko videos legarda ma sadai manxe haru koagadi sarai biddi jobi jsto thanda xan kina ki tapaiko video le sarai gyan dine gardaxa
🇰🇷 korea बाट
सर नमस्ते 🙏🙏🙏🙏
Mansa Mosa ho ahile samma ko sapai vnda Rich manxey history padhnus Balaram sir
जापान बाट हर्दै छु
किन सर जापान मा काम छैन 😂😂😂😂
Yo video upload huda samma , elon musk pheri no.1 dhani vahi sakyoo 😂
Xxxtentacion
Eminem
Bob Marley. Ko barema Pani vedio chaiyo 🥰
Rothschild family ko barema euta video banaunu na sir
❤❤❤❤❤
Ali purai jankari garnus hjr
कति मिठो भोईस छ कसम मलाइ यक्दम मन पर्छ
झुटको खेती हो
यो गोत्र पद भनेको के हो एउटै गोत्रमा वा पदमा विवाह गर्न हुँदैन र एउटै हाडखोर पर्ने एउटै आमाबाउका सन्तान जस्तै हो भन्छन् एउटै गोत्र वा पदमा बिहे गर्यो भने पछी हुने बच्चालाई पनि असर गर्छ भन्छन, मानौं हामि कैले न देखेको न चिनेको एउटा कताको अर्को कताको पछि देख भेट भयर यसरी बिहे गर्यो भने पछि साँच्चै केही नराम्रो हुने वा बच्चालाई असर पुग्ने हुन्छ र ।
कतिपयको यसरी गर्दापनि केहि नराम्रो न भएको राम्रै सग चलेको बच्चालाई पनि राम्रै स्वस्थ भाको देखेको सुनेको पनि छु खासमा यो के होला यसको बारेमा पनि भिडियो बनाउनु भए हुन्थ्याे ।
Korea bata herdai xu aavari vaya kahi gyan paiyo
Pakistan Bata herdai xu
Vaggemani moro😅😅😂
यो भिडियोको खोज राम्रो छ तर यश भित्र 99% कुरा गलत छ❤
Paisako paxi laagera yo channel le achel dherai videos upload garxa.... mero habit k xa vane always sutne belaa 8/10 min ko video sundai nidauxu.... tara achel dinmai dherai upload huna thalyo this is not good..
John kasari dhani vayo ta compani kinna sakne
story 45% fake
Dimak wala baje
kam na kajko video bakwas
❤❤❤❤
❤