खस साम्राज्य कसरी बन्यो ? कस्तो थियो ? नेपालको मध्यकालीन इतिहास

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • सन्दर्भसूची
    देवकोटा, रत्नाकर, बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना, कुमार खड्ग प्राइभेट स्टडिज, काठमाडौँ, २०६४
    नेपाल, पूर्ण प्रकाश ‘यात्री’, सिजाको ऐतिहासिक रुपरेखा, प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगर, २०४२
    नेपाल, पूर्ण प्रकाश ‘यात्री’, सिजापतिबाला, हिमाली सौगात प्रकाशन, विराटनगर, २०५७
    मल्ल, मोहन बहादुर, कर्णाली प्रदेशका मल्ल, प्राचीन नेपाल-१९-०६, पृष्ठ ५०
    मल्ल, मोहन बहादुर, कर्णाली प्रदेशका पाल, प्राचीन नेपाल-२६-०४, पृष्ठ ३६
    श्रेष्ठ, रमेश कुमार, सेन वंश र विजयपुर राज्य, शोध प्रबन्ध, त्रिविवि, २०७१
    सुवेदी, डा. राजाराम, कर्णाली प्रदेशको मध्यकालीन इतिहास, साझा प्रकाशन, काठमाडौँ, २०५४
    यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
    यस च्यानलका विशेषताहरूः
    - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
    - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
    - सरल भाषामा वर्णन गरिएको
    - चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
    - व्यावहारिक उदाहरणहरू दिइएको

КОМЕНТАРІ • 439

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 3 місяці тому +71

    जेसुकै होस् हाम्रो राजा हाम्रो देश श्री पृथ्वीनारायण शाह हाम्रो नेपालको बुवा। आज पृथ्वीनारायण शाह नभैदिएको भए नेपाल भन्ने कुरो कति टुक्रो चाइनामै पुग्थ्यो कति टुक्रो इन्डियामा पुग्थ्यो के हुन्थ्यो कति मुस्लिमै मुस्लिमले आइमैहरूलाई खुट्टादेखि टाउकोसम्म कालो कपडाले छोपाएर हिँडाउँथ्यो। अहिले धन्नले श्री पृथ्वीनारायण शाहको बहादुरले एक नेपाल बनाए र आज हामी नेपाली गोर्खाली भनेर सारा संसारमा

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 3 місяці тому +5

      पंृथ्वीनारायण शाहले
      नेपाल ंखाल्डो गोर्खाबिस्तरित राज्यमा गाभ्े पछि त्योराज्य टिस्टाकाेगडा हुऑदा गोर्खासामराज्य बन्यो सबै गोर्खा सबै गोर्खाभाषी ।
      पृथिवीनारायणले कहिले आफूलाई नेपाली नै भनेनन् ।गोर्खाभने।

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 3 місяці тому +1

      पृथिवी नारायण शाहले आफूलाई गोर्खा गोर्खाभाषा बोल्ने भने हामीले त्यो सहीबचनलाई आफ्नो जातिको नाम मानिआएका हौ तर नेपाल का पृ्थिवी बिरोधीहरूले नेपालीभन्र नेपालको नागरिक पनाई राखे गोर्खाअस्तुत्व मारेकाल् जीतिबिहिनभई बसेकाछन। नेपालमा नेपालीभन्नाले गोल्छामारवाडी पनि ेपाली डा बाबुराम्टराई पनि नेपाली। नेपाली जाति नैछैन ।अब कतिभोर गर्नेन्पाल र नेपालका े??

    • @eagleeyeskyview4615
      @eagleeyeskyview4615 3 місяці тому

      @@ManiKumar-ht1cf हजुर नेपालमा धेरै कुरा गर्न सकिन्छ तर एउटा यस्तो नेता चाहिन्छ जुन नेतालाई एक पैसाको पनि लोभ नहोस् र गरिब जनताहरु र पहाडी इलाकाहरु सबैभन्दा महत्त्वपूर्ण मानी विकास गर्न सकिन्छ। धेरै धेरै किसिमको विकास नयाँ किसिमको विकासहरु गर्न सकिन्छ जुन हाम्रो कुनै पनि नेपालमा भएको राम्रो नराम्रो नेताहरूलाई यो विषय र कसरी गर्ने भन्ने विचारधाराहरु उनीहरुको दिमागमा मनमा नै पुगेका छैनन्। र पुग्दैन पनि किनभने उहाँहरूसँग सीमित मात्रामा मात्र नलेजहरू छन्। राम्रो काम गर्नेले राम्रो काम गरिरहेका छन्। हाम्रो महान नेपालीहरूले।

    • @kishorchhetri441
      @kishorchhetri441 3 місяці тому

      Lmok.oxho
      ​@@ManiKumar-ht1cf

    • @haroonali4259
      @haroonali4259 4 дні тому

      Prithibi narayan shah pani ta Muslim kai santan ho ni

  • @Letang8Morang-vy3me
    @Letang8Morang-vy3me Місяць тому +23

    खस हरु पनि नेपालको मुलबासी हरु थिए,,तर बाहुन को प्रबेश सङ्गै खस हरुलाइ बाहुन बनाइयो अहिले खस को पुरै जरा नै उखेर फ्यालिएको छ😢

    • @nepculer3306
      @nepculer3306 Місяць тому +1

      LOL. Khas bhaneko chhetri ko saman arthi shabda ho.

    • @rajanbhandari090
      @rajanbhandari090 Місяць тому

      😂😂😂😂😂

    • @user-prabinR7
      @user-prabinR7 Місяць тому

      Bahun😂😂​@prakashkumar-pp7kp

    • @nikitathapa8684
      @nikitathapa8684 Місяць тому +2

      बाहुन जस्तै ठुला जात का हुम हामी नि भनेर हेपहा प्रवृत्ति का भये तेसैले बाहुन बनेका हुन आफै । इन लाई बाहुन बनाइयेका होइनन

    • @RaviRegmi-hl6xc
      @RaviRegmi-hl6xc Місяць тому

      Khas ,bahun , chetrii sabai nepali nai hun khusite dekhi nepal samma pugyako hainan nepal india dekhi khusite pugeka hun khusite ya khas vanya ka ram ka xora khus ka shantan hun ram ka rora lov ka shantan dherai badhyana kehi pidimai simit vayo khus ka shantan aile samma phaliraxan yo video ma galat history vaneko xa adha gyan ko video banayako xan

  • @sarojrajpandey8597
    @sarojrajpandey8597 Місяць тому +3

    जात जाति बारेमा सबै अा अाफ्नाे महत्वमा गर्ब गदै अाएकाेमा कुनै आपत्ति रहेन तर एकले अर्कोतिर किन देष ,राग रिसइबि ह! हामी सबै नेपाल र नेपाली गोर्खाली हौ याे कुरा जान्य भया।❤❤

  • @aryankarki7900
    @aryankarki7900 3 місяці тому +6

    महत्वपूर्ण जानकारी🙏🇳🇵🙏🇳🇵☸️🕉️।

  • @SASJM-w4m
    @SASJM-w4m 18 днів тому +1

    यो सब फैक ईतिहास हो !! यसमा सत्यता छैना !!१४९५ देखी नेपाल को ईतिहास फैक ईतिहास को वर्णन छ !!👍.

  • @rameshthapa6737
    @rameshthapa6737 3 місяці тому +4

    जानकारी को लागी धन्यवाद

  • @sagarbist8604
    @sagarbist8604 3 місяці тому +5

    राम्रो ज्ञान् हो।

  • @yamrajshahi9301
    @yamrajshahi9301 2 місяці тому +1

    धन्यबाद

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 Місяць тому +1

    कति शक्तिशाली रहेछन् है पहिलेका हाम्रा राजाहरू, भारत चिनका पल्लो छेउसम्म पुगेर आफ्नो राज्यमा गाभेका।

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 7 днів тому

      Jammu khashmir jamai khash ko ho khashmir bat kashmir bhako ho ,khash sarbopari thiye Himalaya putra khash ho.

  • @anchalmahat9194
    @anchalmahat9194 3 місяці тому +5

    JAI GREATER NEPAL

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому

      किराँत मिथक: लिम्बु-किरात जडानको लागि पुरातात्विक प्रमाणको अभाव
      नेपालमा हालैका पुरातात्विक खोजहरूले यस क्षेत्रको पुरातन इतिहासमा नयाँ प्रकाश पारेका छन्, जसले विभिन्न जातीय समूहहरूको उपस्थिति र प्रभावको ठोस प्रमाण प्रदान गरेको छ। यद्यपि, यी निष्कर्षहरूले निश्चित लिम्बू र राई समूहहरूद्वारा प्रवर्द्धन गरिएको एकीकृत "किरात" राज्य वा वंशको पौराणिक कथाको सीधै विरोध गर्दछ।
      शिव र राम जस्ता हिन्दू देवताहरूलाई समर्पित लिच्छवी कालका मन्दिरहरूको उत्खनन, साथै खस मल्ल र कात्युरी युगको वास्तुकलाका अवशेषहरूले नेपालमा इन्डो-आर्य संस्कृतिहरूको ऐतिहासिक महत्त्वलाई स्पष्ट रूपमा देखाउँछ। नेपाली भाषाको पुरातात्विक रूपहरूमा असंख्य शिलालेखहरू यी साइटहरूमा फेला परेका छन्, जसले लिम्बस र रइसहरू यस क्षेत्रमा आउनुभन्दा धेरै अघि इन्डो-आर्यन भाषाहरूको व्यापक प्रयोगको प्रमाण दिन्छ।
      यसको विपरित, लिम्बस र रईसलाई कुनै पनि प्राचीन "किरात" सभ्यता वा राज्यसँग जोड्ने पुरातात्विक वा इपिग्राफिक प्रमाणहरूको पूर्ण अभाव छ। कुनै पनि लिम्बु वा राई शिलालेख, मन्दिर, वा केहि शताब्दी भन्दा बढी पुरानो संरचनाहरू फेला परेका छैनन्। यो खस, नेवार र अन्य नेपाली जातीय समूहको यस क्षेत्रमा गहिरो जरा रहेको प्रचुर मात्रामा सामग्री प्रमाणको विपरित छ।
      लिम्बु र राई आदिवासी "किरात" जाति भएको दाबीलाई ऐतिहासिक अभिलेख र भाषिक विश्लेषणले झनै कमजोर बनाएको छ। विद्वानहरूले लिम्बू र राई समुदायहरू तिब्बत र चीनबाट पूर्वी नेपाल र सिक्किममा बसाइँसराइ १३औं-१६औँ शताब्दीमा मात्र पत्ता लगाएका छन्, खस, नेवार र अन्य समूहहरू यस क्षेत्रमा स्थापित भइसकेका शताब्दी पछि।
      छोटकरीमा भन्नुपर्दा, खस, नेवार र अन्य नेपाली जातिहरूको एक सहस्राब्दीभन्दा लामो समयसम्मको राम्रो दस्तावेजीकरण गरिएको इतिहास छ, लिम्बस र राईहरू यस क्षेत्रमा सापेक्षिक रूपमा नयाँ आगमनहरू हुन्। दार्जिलिङमा ब्रिटिस औपनिवेशिक अधिकारीहरूको संरक्षणमा प्रवर्द्धन गरिएको उनीहरूको पौराणिक "किरात" कथालाई कुनै ठोस पुरातात्विक, एपिग्राफिक वा ऐतिहासिक प्रमाणहरूले समर्थन गर्दैन। यो नेपालका साँचो आदिवासी जनजातिहरूको खर्चमा यी समूहहरूको हैसियत उचाल्ने उद्देश्यले बनाइएको मनगढन्ते जस्तो देखिन्छ।
      जति धेरै पुरातात्विक खोजहरू भइरहेका छन् र ऐतिहासिक अनुसन्धान जारी छन्, नेपालको विगतको वास्तविक विविधता र जटिलताको पर्दाफास भइरहेको छ। लिम्बु र राई "किरात" मिथकलाई प्रायोगिक प्रमाणको भारले व्यवस्थित रूपमा भत्काइँदैछ। कतिपय अवसरवादी समुदायको संशोधनवादी एजेन्डालाई बढावा दिनुको सट्टा नेपालको जातीय समूहको समृद्ध, बहुस्तरीय इतिहासलाई स्वीकार गर्ने बेला आएको छ।

  • @SuraKhadka
    @SuraKhadka 2 місяці тому +1

    Good

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 3 місяці тому +2

    अति नै आवश्यक इतिहास बताउनुभएको मा हार्दिक धन्यसर!
    तर, आफूहरु मात्रलाई इतिहासकारको सन्तन्ति सम्झने मनुवादी ब्राह्मणहरुको मुटुमा आगो नबल्ला भन्न चाहिँ सकिन्न है सर!

  • @DamberShahi-y7u
    @DamberShahi-y7u 3 місяці тому +1

    सबै खस सिजि को ठाऊ कताहो तो ठाऊ दिन स्कनुभयन कुनठाऊहो दरबारकांहांहो रिपिट गनुहोला जय सिंजा

  • @Bhojathapa
    @Bhojathapa 2 місяці тому +4

    यस पछि बगाले थापाहरुको पनि इतिहास हेर्ने इछिया रको छ कृपया..

  • @Drunk.writer
    @Drunk.writer 2 місяці тому +1

    1k vanda kam hune sathi haru le ek arkalai support garum

  • @PadamKatuwal-sf6wb
    @PadamKatuwal-sf6wb 3 місяці тому +1

    Nikai ramailo lagyo vedio

  • @ManiGautamnepalese
    @ManiGautamnepalese 2 місяці тому +1

    मलय बर्मा, मेदिनी बर्मा को प्रसंग गौतमहरुको वंशावली मा पनि आउछ, जस अनुसार निम्बुक का जेठा छोरा गोलाश्य का सन्तानले राजाको छोरीसंग विवाह गरी राजा भएका थिए, बर्मा, बम र पछि शाह पदवी लिएर खस क्षेत्र र गण्डक क्षेत्रमा राजा भएको प्रसंग छ। माहिला कापडी ले गोतामकोटमा बिर्ता पाएर गौतम तथा साहिला सिगरुले खत्याडमा बिर्ता पाएर खतिवडा बनेको प्रसंग छ।

  • @DipakKhadka-e9o
    @DipakKhadka-e9o 24 дні тому

    part 2 plz

  • @sagarbist8604
    @sagarbist8604 3 місяці тому +4

    पार्ट 2को जान कारी पाउ

  • @rochettri9431
    @rochettri9431 2 місяці тому

    Yo mangol bhanne mangoliena haru chahi nepal mai utapati bhayeko bhaner pani bhandinu paryo hai.

    • @Gyaniofinterest
      @Gyaniofinterest 2 місяці тому

      @@rochettri9431 बिदेसी तिब्बती चिनियाँ भगोडा सरनार्थी हुन मोङोल हरु

  • @रमेशखड्का-सि9ल
    @रमेशखड्का-सि9ल 2 місяці тому

    राजा जनक चै काे थिए र कति बर्ष अघि हाे।अनि कहाँ बिदेश देखाकाे भ्रमकाे खेति नगर

    • @SajiloSchool
      @SajiloSchool  2 місяці тому

      इतिहाससम्बन्धी सामग्री भएका कारण धर्म शास्त्रको/त्रेता युगको कुरा राख्न सकिएन । पूर्वप्रचीन कालका बारेमा पछि अर्को सामग्री प्रकाशित हुने छ । धन्यवाद !

    • @SajiloSchool
      @SajiloSchool  2 місяці тому

      साथै, नेपालको सिमाना धेरै पटक गंगा नदीसम्म पुगेको तथ्य भुल्नु भएन ।

  • @Urg875
    @Urg875 3 місяці тому

    Brahma raja haru aayera jumla lagayat ka rajya haru hindu karan bhayeko pusti huncha. Natra pahila sabai buddhist nai thiya. Satya kura lai swikarnu parcha. India ko dherai historian haru le ni bancha kushan kaal athava khash ko bela sabai bharatvarsh buddhist tiyo bhanera

  • @bimollimbu668
    @bimollimbu668 3 місяці тому

    Khas k ho

  • @prakashrai5144
    @prakashrai5144 Місяць тому

    उहिले खसहरु 99% बुद्धिस थिए,,
    तर अहिले चै सनतानी हिन्दु भन्दै उफ्रिदैछन

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 7 днів тому

      Yo ta jagad guru sankrachary le gadwal kumao himachal khashan sinja aadi khash haru lai Hinduism ma convert gare aru aaj yee bratya chhetri haru ni sanatan dharma ka rakhwala chhan udharan ko lagi yogi aaditya nath original naam Ajay Singh Bist. Himachal baat purai mushalman lai lakhete himachal ma ahile pani masto ko dhami le aashirvad gare.

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 3 місяці тому

    dekhayeki map ali badi bhayo😂

  • @rajendramangrati3181
    @rajendramangrati3181 2 місяці тому

    खस साम्राज्य रुढीबादी परम्परा बाट ग्रस्त।

  • @JanakiBhandari-j4f
    @JanakiBhandari-j4f Місяць тому +1

    Baitadi ma bideshi saranarthi thakuri harule hamilai khassya bhanxan ahile😂

    • @SajiloSchool
      @SajiloSchool  Місяць тому

      बिचरा उनीहरूलाई आफ्नो विगत थाहा रहेनछ ।

    • @Landlords-1234
      @Landlords-1234 Місяць тому

      Dherai khas harulai thahaxaina yoo kura hjr ....bahun lee sabai vanda pahila thakuri haat lidai khas harulai jabarjasti aafno culture janai gotra vidako hoo khas lai sidhauna maa thakuri ko thulo haat xaa tara dherai jasto khas thakuri lai aafno vandai hidxa thakuri ta hamro dushman hoo

    • @user-prabinR7
      @user-prabinR7 23 дні тому

      Chand hunu parxa tiniharu

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 2 місяці тому

    Pirthibi saha le nepalko bhumi
    Putra harukO tamamaa hatya
    Raho mongolko hatyaraho
    Dha chhaina milbasile

  • @DhanB.N.MagarDrugaDruga
    @DhanB.N.MagarDrugaDruga 2 місяці тому

    Baun Xetri Bhane Ko Purkha European Kuire Haru Hun

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 2 місяці тому +1

      Rai limbu Mongolian ko purakha Mongolia ho

    • @BhupalThapa-qv2bi
      @BhupalThapa-qv2bi 2 місяці тому

      ​@@Hiranya_kashyap Russian Saranathi Dusta Baun Xetri Haru Nepal Ma Saranathi Bhaya Ayako Ho

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 2 місяці тому +2

      @@BhupalThapa-qv2bi magar veda haru Tibet ka saranathi hun

    • @BhupalThapa-qv2bi
      @BhupalThapa-qv2bi 2 місяці тому

      @@Hiranya_kashyap Magar Hoina Ta Mugi Dusta Baun Veda Hos

    • @BhupalThapa-qv2bi
      @BhupalThapa-qv2bi 2 місяці тому

      @@Hiranya_kashyap Fata Chor Saranathi Baun Ho Veda

  • @suryajungkirati373
    @suryajungkirati373 2 місяці тому

    Kakasian naagaa haru 😂😂

  • @Bnr.sotang
    @Bnr.sotang Місяць тому +4

    मैले सुने अनुसार MNO काे जीवन मंगाेल ले याे भन्दा धरै राम्रो किसिमले खसहरुकाे ईतिहास बर्णन गर्न सक्छ। उनले कहिलेकाहीँ अन्तर्वार्तामा बाेल्ने गर्छन सत्यकाे नजिक उनकाे बिश्लेसन छ।

  • @khagendrarawat1619
    @khagendrarawat1619 2 місяці тому +13

    हजुरको अनुसन्धानमा केही गलत पनि छ तर सबै हैन बेबिलोनिया नै किन 5000वर्ष अगाडिको पुराण मा उल्लेख हिमालय सभ्यता खै पुराण को प्रमाण लाई पनि मान्यता दिउ पश्चिमी इतिहास विदको पछि नलागौ

  • @AshokSharma-ub6gq
    @AshokSharma-ub6gq 3 місяці тому +18

    खस राज्य बारे जानकारी गराउनु भएकाेमा धेरै धन्यवाद छ ।

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому

      किराँत मिथक: लिम्बु-किरात जडानको लागि पुरातात्विक प्रमाणको अभाव
      नेपालमा हालैका पुरातात्विक खोजहरूले यस क्षेत्रको पुरातन इतिहासमा नयाँ प्रकाश पारेका छन्, जसले विभिन्न जातीय समूहहरूको उपस्थिति र प्रभावको ठोस प्रमाण प्रदान गरेको छ। यद्यपि, यी निष्कर्षहरूले निश्चित लिम्बू र राई समूहहरूद्वारा प्रवर्द्धन गरिएको एकीकृत "किरात" राज्य वा वंशको पौराणिक कथाको सीधै विरोध गर्दछ।
      शिव र राम जस्ता हिन्दू देवताहरूलाई समर्पित लिच्छवी कालका मन्दिरहरूको उत्खनन, साथै खस मल्ल र कात्युरी युगको वास्तुकलाका अवशेषहरूले नेपालमा इन्डो-आर्य संस्कृतिहरूको ऐतिहासिक महत्त्वलाई स्पष्ट रूपमा देखाउँछ। नेपाली भाषाको पुरातात्विक रूपहरूमा असंख्य शिलालेखहरू यी साइटहरूमा फेला परेका छन्, जसले लिम्बस र रइसहरू यस क्षेत्रमा आउनुभन्दा धेरै अघि इन्डो-आर्यन भाषाहरूको व्यापक प्रयोगको प्रमाण दिन्छ।
      यसको विपरित, लिम्बस र रईसलाई कुनै पनि प्राचीन "किरात" सभ्यता वा राज्यसँग जोड्ने पुरातात्विक वा इपिग्राफिक प्रमाणहरूको पूर्ण अभाव छ। कुनै पनि लिम्बु वा राई शिलालेख, मन्दिर, वा केहि शताब्दी भन्दा बढी पुरानो संरचनाहरू फेला परेका छैनन्। यो खस, नेवार र अन्य नेपाली जातीय समूहको यस क्षेत्रमा गहिरो जरा रहेको प्रचुर मात्रामा सामग्री प्रमाणको विपरित छ।
      लिम्बु र राई आदिवासी "किरात" जाति भएको दाबीलाई ऐतिहासिक अभिलेख र भाषिक विश्लेषणले झनै कमजोर बनाएको छ। विद्वानहरूले लिम्बू र राई समुदायहरू तिब्बत र चीनबाट पूर्वी नेपाल र सिक्किममा बसाइँसराइ १३औं-१६औँ शताब्दीमा मात्र पत्ता लगाएका छन्, खस, नेवार र अन्य समूहहरू यस क्षेत्रमा स्थापित भइसकेका शताब्दी पछि।
      छोटकरीमा भन्नुपर्दा, खस, नेवार र अन्य नेपाली जातिहरूको एक सहस्राब्दीभन्दा लामो समयसम्मको राम्रो दस्तावेजीकरण गरिएको इतिहास छ, लिम्बस र राईहरू यस क्षेत्रमा सापेक्षिक रूपमा नयाँ आगमनहरू हुन्। दार्जिलिङमा ब्रिटिस औपनिवेशिक अधिकारीहरूको संरक्षणमा प्रवर्द्धन गरिएको उनीहरूको पौराणिक "किरात" कथालाई कुनै ठोस पुरातात्विक, एपिग्राफिक वा ऐतिहासिक प्रमाणहरूले समर्थन गर्दैन। यो नेपालका साँचो आदिवासी जनजातिहरूको खर्चमा यी समूहहरूको हैसियत उचाल्ने उद्देश्यले बनाइएको मनगढन्ते जस्तो देखिन्छ।
      जति धेरै पुरातात्विक खोजहरू भइरहेका छन् र ऐतिहासिक अनुसन्धान जारी छन्, नेपालको विगतको वास्तविक विविधता र जटिलताको पर्दाफास भइरहेको छ। लिम्बु र राई "किरात" मिथकलाई प्रायोगिक प्रमाणको भारले व्यवस्थित रूपमा भत्काइँदैछ। कतिपय अवसरवादी समुदायको संशोधनवादी एजेन्डालाई बढावा दिनुको सट्टा नेपालको जातीय समूहको समृद्ध, बहुस्तरीय इतिहासलाई स्वीकार गर्ने बेला आएको छ।

  • @saraswatineupane6209
    @saraswatineupane6209 3 місяці тому +17

    महत्त्वपूर्ण ईतिहास पस्किनु भएको मा धन्यवाद🙏

  • @sharmahemant298
    @sharmahemant298 3 місяці тому +4

    यस्तो महान बीरतापूर्ण ईतिहास लाई दलालहरुले बिदेसिको पोल्टामा हालिदिए !!

  • @bijaypradhan8561
    @bijaypradhan8561 2 місяці тому +10

    खस हरु को मूल नेपाल हो। नेपाल बाट हिश्व भरी फैलिएका हुन्। बाहिर बाट नेपाल आएका भनेर बच्चा हरु लाई उल्टो ईतिहास सिकाउंदै छ।

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 3 місяці тому +5

    chetri haru le janai dharan gareko khas rajya ko patan pachi matra bhayeko thiyo

  • @surajrimakoti8822
    @surajrimakoti8822 2 місяці тому +3

    इतिहास अनुसार खस हरु पनि बुद्धिस्ट थिए

    • @Rajasaab153
      @Rajasaab153 Місяць тому

      Huns kaal dekhi Mugaal attack bhanda agi sab ka sab 85% Buddhist tiye..
      Hindu bhanda Buddhist derai purano ho..
      Khas bhasa ko bikash pani Pali bhasa ( Buddha ko bhasa) batai bako ho..

    • @Peniba
      @Peniba Місяць тому

      ​@@Rajasaab153k Saro jhut. Evidence deu Pali ley banneyko vanera. Indo aryan ho nepali khas vhasa. Kasari Pali vayo

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 місяці тому +7

    धेरै उपयोगी लाग्यो। धेरै धेरै शुभकामना।

  • @OmThapa-u7g
    @OmThapa-u7g 8 днів тому +1

    खस क्षेत्रीय मात्र हुन्छ ईतिहास चोरीको छ की छैन।

  • @globalconstructionsolution
    @globalconstructionsolution 11 днів тому +1

    हावा कुरा,ईतिहास लेख्ने हरु ले पनि रे अर्थात् थोरै खोज र सुनेको भर मा या विदेशी को भर मा लेखेको ईतिहास बनाइयो,यो गलत हो,खस भाषा को उत्पत्ति र खस हरु कर्णाली अर्थात् खसंग कै मूलबासी हुन र तै बाटा फैलिएका हुन्,र पछि ब्राम्हण को आगमन ले यो खस समुदाय लाई ब्राम्हण सँग मिसाई ईतिहास लाई तोर्डमर गरियो ,पुनः ईतिहास लेखेर यसलाई करेक्सन गर्नु पर्छ खस समुदाय ले अब, जय देश जय नेपाली जय खस ।।।

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 7 днів тому

      Gadwali,kumauni,himachal,dogra pani khash jaati ho.khosha bhanne jaati Afghanistan ma bash ani ramri bhayeki pakisthan ko Kailash jaati pani khash ho.

  • @aaleymagar6641
    @aaleymagar6641 3 місяці тому +5

    Khas iraq,iranko ho bhanne malai pahilenai thaha bhayeko kina sikauxas mlai

    • @Aasthagurung8010
      @Aasthagurung8010 3 місяці тому +3

      Magar haru Mongolia bata aayeka hun 🤗🤗🤗

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому

      tero kei history chaina nepal ma. terकिराँत मिथक: लिम्बु-किरात जडानको लागि पुरातात्विक प्रमाणको अभाव
      नेपालमा हालैका पुरातात्विक खोजहरूले यस क्षेत्रको पुरातन इतिहासमा नयाँ प्रकाश पारेका छन्, जसले विभिन्न जातीय समूहहरूको उपस्थिति र प्रभावको ठोस प्रमाण प्रदान गरेको छ। यद्यपि, यी निष्कर्षहरूले निश्चित लिम्बू र राई समूहहरूद्वारा प्रवर्द्धन गरिएको एकीकृत "किरात" राज्य वा वंशको पौराणिक कथाको सीधै विरोध गर्दछ।
      शिव र राम जस्ता हिन्दू देवताहरूलाई समर्पित लिच्छवी कालका मन्दिरहरूको उत्खनन, साथै खस मल्ल र कात्युरी युगको वास्तुकलाका अवशेषहरूले नेपालमा इन्डो-आर्य संस्कृतिहरूको ऐतिहासिक महत्त्वलाई स्पष्ट रूपमा देखाउँछ। नेपाली भाषाको पुरातात्विक रूपहरूमा असंख्य शिलालेखहरू यी साइटहरूमा फेला परेका छन्, जसले लिम्बस र रइसहरू यस क्षेत्रमा आउनुभन्दा धेरै अघि इन्डो-आर्यन भाषाहरूको व्यापक प्रयोगको प्रमाण दिन्छ।
      यसको विपरित, लिम्बस र रईसलाई कुनै पनि प्राचीन "किरात" सभ्यता वा राज्यसँग जोड्ने पुरातात्विक वा इपिग्राफिक प्रमाणहरूको पूर्ण अभाव छ। कुनै पनि लिम्बु वा राई शिलालेख, मन्दिर, वा केहि शताब्दी भन्दा बढी पुरानो संरचनाहरू फेला परेका छैनन्। यो खस, नेवार र अन्य नेपाली जातीय समूहको यस क्षेत्रमा गहिरो जरा रहेको प्रचुर मात्रामा सामग्री प्रमाणको विपरित छ।
      लिम्बु र राई आदिवासी "किरात" जाति भएको दाबीलाई ऐतिहासिक अभिलेख र भाषिक विश्लेषणले झनै कमजोर बनाएको छ। विद्वानहरूले लिम्बू र राई समुदायहरू तिब्बत र चीनबाट पूर्वी नेपाल र सिक्किममा बसाइँसराइ १३औं-१६औँ शताब्दीमा मात्र पत्ता लगाएका छन्, खस, नेवार र अन्य समूहहरू यस क्षेत्रमा स्थापित भइसकेका शताब्दी पछि।
      छोटकरीमा भन्नुपर्दा, खस, नेवार र अन्य नेपाली जातिहरूको एक सहस्राब्दीभन्दा लामो समयसम्मको राम्रो दस्तावेजीकरण गरिएको इतिहास छ, लिम्बस र राईहरू यस क्षेत्रमा सापेक्षिक रूपमा नयाँ आगमनहरू हुन्। दार्जिलिङमा ब्रिटिस औपनिवेशिक अधिकारीहरूको संरक्षणमा प्रवर्द्धन गरिएको उनीहरूको पौराणिक "किरात" कथालाई कुनै ठोस पुरातात्विक, एपिग्राफिक वा ऐतिहासिक प्रमाणहरूले समर्थन गर्दैन। यो नेपालका साँचो आदिवासी जनजातिहरूको खर्चमा यी समूहहरूको हैसियत उचाल्ने उद्देश्यले बनाइएको मनगढन्ते जस्तो देखिन्छ।
      जति धेरै पुरातात्विक खोजहरू भइरहेका छन् र ऐतिहासिक अनुसन्धान जारी छन्, नेपालको विगतको वास्तविक विविधता र जटिलताको पर्दाफास भइरहेको छ। लिम्बु र राई "किरात" मिथकलाई प्रायोगिक प्रमाणको भारले व्यवस्थित रूपमा भत्काइँदैछ। कतिपय अवसरवादी समुदायको संशोधनवादी एजेन्डालाई बढावा दिनुको सट्टा नेपालको जातीय समूहको समृद्ध, बहुस्तरीय इतिहासलाई स्वीकार गर्ने बेला आएको छ।

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому +1

      Magar mongour Mongol mongolia bata aaeko ho. Sen raja le afno army ma rakhna thale pachi 14th century ma hinduism ma convert gare ho. I have proof. Sen Kings were maithili who later became khas aryas

    • @RawChamling
      @RawChamling 2 місяці тому

      ११ स्तब्धि आघी किराँत हरु ले राज गर्थियो । तेस पछी यो खस हरु ले बिस्तारै किराँती हरु लाइ झुक्काएर आफ्नो दाइ भाइ लाइ काटा काट गरायौं आनि इनि हरुले राज्य हढप्यो । अनि बिस्तारै हम्रो किराँत इतिहास सबै मेटि दीय ।

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 місяці тому +3

      @@RawChamling Mongolian ra Tibetan haru chor fataha huncha 🤣🤣🤣😘

  • @myword5287
    @myword5287 27 днів тому +1

    Khas haru adibashi hun khas ko barema mahabharat ma pani ulekha gareko x khas haru himal ra pahad ma base jati ho west mind set bati asari vhrum xarnu galat ho

  • @bivekshakya4842
    @bivekshakya4842 2 місяці тому +4

    Hamro deshma prachalit bolney bhasa khas bhasa chalirako cha

  • @somsingar1304
    @somsingar1304 3 місяці тому +6

    Tamng history pani bhanu paryo.... connection with kirat and other civilization ... Dr. George Van Drain को reference linu hola... Dr.Anathology.. BunDegun ... clearly explain garnus na.

    • @RawChamling
      @RawChamling 2 місяці тому

      ११ स्तब्धि आघी किराँत हरु ले राज गर्थियो । तेस पछी यो खस हरु ले बिस्तारै किराँती हरु लाइ झुक्काएर आफ्नो दाइ भाइ लाइ काटा काट गरायौं आनि इनि हरुले राज्य हढप्यो । अनि बिस्तारै हम्रो किराँत इतिहास सबै मेटि दीय ।

    • @RawChamling
      @RawChamling 2 місяці тому

      यो खस ले जे इतिहास बनाए नि हामी पताउ छौ । तर हामी आफैं पनि इतिहास खोज्नुपर्छ ।

    • @bijoysharma3219
      @bijoysharma3219 2 місяці тому

      Aru pani sochera afai kahani bana muji

    • @dreamleader9265
      @dreamleader9265 2 місяці тому

      ​@@RawChamlingkati aru lai dosh lagaune bani pareko ho ? Hijo kirat haru le yudda garena aru samrajya ko birrudha? Yastai gopal mahispal lichhivi hudai gorkha ma aipugda sadai dosh dene bani hataina parcha hamro country side ma 200 yr agadi samma yudda garne ra arko desh afno ma gavne sabai rajya le gari ayako itahas cha ta

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 2 місяці тому

      Tamang ko history khojna Tibbat jau 😂😂😂narisau lo

  • @mahendrabikrampunmagar
    @mahendrabikrampunmagar 3 місяці тому +5

    यसपछि २२से राज्य जुम्लाको शक्तिशाली राजा वलिराजको बारेमा पनि भिडियो बनाउनु पर्‍यो सर

  • @anandjoshy532
    @anandjoshy532 Місяць тому +2

    Thank you for the history of Khas people

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 місяці тому +4

    हृदय देखि धन्यवाद छ खस सिंजाको इतिहासको बारेमा जानकारी गराउनु भयो🙏🙏🙏🙏❤️❤️❤️

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 7 днів тому

      Sahi khashmir bat tibet samma purai khashdesh ho jai khashas jai khash kash kusaet jai khashmandala.

  • @SASJM-w4m
    @SASJM-w4m 18 днів тому

    खसको लिपी प्रमाणित गर्नू पर्यो ! अन्यथा फैक हो ! बिना प्रमाण झूठ प्रशारण गर्नू मिडिया 12. भाई पत्रकार हुनु सक्छ. !!👍

  • @sunilbohara7710
    @sunilbohara7710 2 місяці тому +4

    Thank you for the khas history information 🙏 ❤

  • @sandhyathapaofficial9617
    @sandhyathapaofficial9617 3 місяці тому +2

    खस को यो इतिहास मान्नु राम्रो होइन खस हरु आर्य नस्ल को होइन कस र ककसाइत सङ्ग गोरु बेचेको साईनो छैन खस हरु सेन्टल एसिया का हुन हुण हुणिक हुन

    • @SajiloSchool
      @SajiloSchool  3 місяці тому +1

      खसहरू वैदिक आर्य होइनन् । भिडियोमा खसलाई आर्य भनिएको पनि छैन । वैदिक आर्य र खसको सम्बन्ध अर्को भिडियोमा आउने छ ।

    • @AbcDef-gw4dg
      @AbcDef-gw4dg 3 місяці тому +2

      Bahun chhetri sabai khas hun

    • @sandhyathapaofficial9617
      @sandhyathapaofficial9617 3 місяці тому +1

      @@SajiloSchool एउटै हो कस ककसेन भन्नू खासमा खस हरु याचे हो

    • @sandhyathapaofficial9617
      @sandhyathapaofficial9617 3 місяці тому +3

      @@AbcDef-gw4dg होइन बाहुन कहिले खस हुन सक्दैन

    • @shishiradhikari6535
      @shishiradhikari6535 3 місяці тому +1

      खस भनेको सभ्यता हो र तिनीहरु को वर्ण आर्य हुन...वर्ण को आधारमा किन भने उनिहरु बाहुन क्षेत्री एक अर्का को जेरोक्स कपि हुन...

  • @damase8504
    @damase8504 3 місяці тому

    kashmir, himanchal, uttrakhanda , nepal dekhi sikkim samma ka khas sabai eutai hun ...eutai look eutai facecut ....mix bhyeka ali ali mongol dekhinxa natra sabai eutai hun....

  • @machikneJatha
    @machikneJatha 3 місяці тому +1

    जब देखि डोटि को भट्ट ब्राह्मण जुम्ला कि रानी सङ्ग बिहे गरे नौ खुवा अछाम को राजा भए देखि हाम्रो पुर्खा को राज्य टुक्रा टुक्रा भको हो हाम्रो रास्कोटि ठकुरी ले चाहिँ पछि दुल्लु राज्य र दैलेख राज्य समालेको थियो

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 3 місяці тому +1

    तपाईॅको शीर्षक नै किर्ते भो किनभने गोर्खाभित्र नेपाल पसेको हो नेपाल भित्र खस होइन. खसकोभाषा खस हो नेपा। लभाषा होइन / कुरा साचो रखेपो तिमिहरूलाई पत्य्ंउनु खस जीति ाई ईतिहीस बिहीन बनाउने हरूले बुज्नै परुने के होभने नेपाल state ho खस जात हो गोर्खा डजाति ,नेपालका नागरिक भएकालेनेपाली भन्नु सही ,केवल नागरिकता बुज्छन

    • @SajiloSchool
      @SajiloSchool  3 місяці тому

      धन्यवाद 🙏
      Thumbnail बदलेँ ।

  • @sugamthapa-g7s
    @sugamthapa-g7s 3 місяці тому +6

    thank you for total information.

  • @purushottamkharel1839
    @purushottamkharel1839 3 місяці тому +1

    खारीमा रहेको रबि ष-याल अहिले उहाँको बंशलाई खरेल भनिन्छ रबि खरेल पनि नाग बंशी राजाको सन्तन भएको कारणले त्यहाँको गुम्बाका शिलाप थ्ररमा वा कतै ढुङ्गा शिलापथ्ररमा रबि ष-याल लेखिएको अभिलेख छकि भन्ने हाम्रो बंशको राज्य पनि खोज र अनुसन्धानको विषय रहेको छ ।

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 7 днів тому

      Khari pradesh tibet ma chh jabeshwar nagraj le jitnu bhayeko thaun ho.khash ko mahan samrath.

  • @nilkanthaadhikari8120
    @nilkanthaadhikari8120 День тому

    Itihaas hoina bartamaan ra bhavishya herau natra nepali harule thulo mulya chukaunu parne dekhidaichha.

  • @kamalthapa5867
    @kamalthapa5867 Місяць тому +1

    Very well made & well researched video. Keep it up.

  • @CocLover-wb7sk
    @CocLover-wb7sk 2 місяці тому +2

    ब्रो खस राज्या भन्दा एक चोटि सिन्जा राज्य को पुर्ण भिडियो ल्याउनु न है अलिकति जान्न मन लाग्यो ।

  • @sublime9525
    @sublime9525 8 днів тому

    Kumaoni and Garhwali are also Khas people. Why are you saying that Khas took over Western Nepal from Kumaonis and Garhawlis and made it Khas kingdom?

  • @narbahadurrai5033
    @narbahadurrai5033 3 місяці тому +2

    योखसहरुकोऐलेसमनामोनिसानथियणऐलेकाहाबातपलायो योखसहरुपछिमगडवालमाभनेकोसुनेकोथियो। 5:53

    • @greatvision4808
      @greatvision4808 3 місяці тому +1

      ओइ तोरी ! कुन भाषा हो यो ?

    • @Sayangnuwa
      @Sayangnuwa 2 місяці тому

      ​@@greatvision4808तिमीहरुले हाम्रो मौलिक भाषा सबै सखाप पारेको थियो किन् की तिमीहरु को पूर्खा एसियामा काक्सिय बाट प्रबेश गरेको थीयो। तेसैले धेरै हेप्ने भुक्ने काम बन्द अब।।

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 7 днів тому

      To jhantha rai Kira ftengra khane jaat padai lekhae gar lsreal mobile lai software bomb banai sakhayo muji khash lai chindai Nash.

  • @hiraaj3694
    @hiraaj3694 3 місяці тому +2

    Kura sahi ho ,khas haru bahun sanga behe garera afno pahichan nai metayo

    • @dipeshbhatt451
      @dipeshbhatt451 3 місяці тому

      Kashmir ke bahun hi khud ko kash bolte hai

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 7 днів тому

      ​@@dipeshbhatt451puri khashmir koum khashas hai chahe mushlim ho ya hindu.

  • @RaviRegmi-hl6xc
    @RaviRegmi-hl6xc Місяць тому

    Khas ,bahun , chetrii sabai nepali nai hun khusite dekhi nepal samma pugyako hainan nepal india dekhi khusite pugeka hun khusite ya khas vanya ka ram ka xora khus ka shantan hun ram ka rora lov ka shantan dherai badhyana kehi pidimai simit vayo khus ka shantan aile samma phaliraxan yo video ma galat history vaneko xa adha gyan ko video banayako xan

  • @shunilac1205
    @shunilac1205 Місяць тому

    Khas samrajyako Patan mahabharat yuddha bat vayeko thiyo khas samrajya challa ahile ko pal, kasturi, kalyal bansaj khai sakeko thiyo ka 11 satabdi ko kura ho

  • @GyanBshadur
    @GyanBshadur 3 місяці тому

    प्राचीन सनातन देखीनै बुदध सभ्यताको बुधिजम कींडम विशाल बुदध धर्ती पछील्लो समयमा बिस्तार हुदै २२ सेय र २४ सेय राज्य को पुर्ब इतीहाई ठुटेफुटेका मात्र हो प्रथम राजा बद्ध सभ्यताको बुधिसत्व मञ्जु श्री देखीन निर्जिब कीतसब मा जिबीतै छ ?

  • @hammarshing3647
    @hammarshing3647 Місяць тому

    यक सिङ्गाे लिचछबि राज पछि बायसि चाैबिसि राज्य खडा भयाे तेति खेरै खशहरु मुसलमान र हिन्दु बाउन र क्षेत्रिेभित्रिय याे मल्ल र चिल्ल भनेकाे भाेटे जाति हाे कसरी खश भयाे जे पायाे तेहि भन्दा हुन्छ ।

    • @SajiloSchool
      @SajiloSchool  Місяць тому

      धेरै पढ्ने बानी गर्नुपर्छ ।

  • @narbahadurrai5033
    @narbahadurrai5033 3 місяці тому

    राजाभयकोहैनयोवाईयातहपचछिबाटआयेकोहोइनेरूलेबनाउटिकाहानिहोखसहरूगडुवालबाटआयकाहुआऊदागाईभैसीपालदैपुरबबडंदैआयकाहुनऐलेराजगरेकाठियभनेकोबनाउतीकुराहूणऐलेजेपनिलखणभनपाकैछजेभनेपनिजेलेखेपनिभैहालछमजनमेदेखिखसहरुराजाठियेभनणेकुरामपतियाउदिन।

    • @RawChamling
      @RawChamling 2 місяці тому

      ११ स्तब्धि आघी किराँत हरु ले राज गर्थियो । तेस पछी यो खस हरु ले बिस्तारै किराँती हरु लाइ झुक्काएर आफ्नो दाइ भाइ लाइ काटा काट गरायौं आनि इनि हरुले राज्य हढप्यो । अनि बिस्तारै हम्रो किराँत इतिहास सबै मेटि दीय ।

  • @ShishirSharma-nz9rt
    @ShishirSharma-nz9rt 3 місяці тому +8

    के पत्याउनु, के नपत्याउनु, हामीलाई केही थाहा छैन त

    • @cr-7943
      @cr-7943 2 місяці тому

      😂😂😂😂

    • @bidurthapa5404
      @bidurthapa5404 2 місяці тому +1

      हामी आफ्नै इतिहासको विषयमा अनविज्ञ छौ र त हामी आफु को हुँ भन्नेमा खासै मतलब गर्दैनौं अनि विदेशीको जालमा पर्ने गर्छौ ।

    • @DhrubaRayamajhi-q7d
      @DhrubaRayamajhi-q7d Місяць тому

      थाहा नभएसी ए हो रहेछ भन्नु पर्यो । आफू बारे थाहा पाएको थेरै राम्रो ।

    • @ShishirSharma-nz9rt
      @ShishirSharma-nz9rt 22 дні тому

      @@bidurthapa5404 खस साम्राज्यमा बस्ने कश्मिरका मान्छेलाई त केही थाहा छैन, झन् म परे आधुनिक नेपालको मान्छे, बसाई सरेर खस साम्राज्य क्षेत्र बाट पुर्खाहरू आएका भएका पनि प्रमाण छैन, थाहा छैन! थाहा नभएको ईतिहासको खोज हुनुपर्छ! खोजी गर्नेलाई थाहा हुन्छ होला, प्रमाण भेट्टाउनेलाई थाहा हुन्छ होला, हामी त ईतिहासकारका कुरामा सुन्ने अनि पत्याउने काम मात्र गर्न सक्छौँ! म चै ईतिहासको प्रत्यक्षदर्शी परिन महोदय!

  • @RamChandra-vv9xe
    @RamChandra-vv9xe 11 днів тому

    Prastuti dhanyabad yogya raheka le dherai dherai dhanyabad

  • @MahaguruFalgunanda-ne9sz
    @MahaguruFalgunanda-ne9sz 3 місяці тому

    खसहरु यत्रो पनि पश्चिम बाट आएका होइनन् ।खसहरु खासमा प्रकृतिपुजक हुन् ।पश्चिम बाट आएकाहरुले प्रकृति पुज्दैनन।

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 3 місяці тому +4

    राम्रो कुरा

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp Місяць тому

    Hami khash jati 1 hunu parxa aaba, yo bahun harule desh dubayo

  • @Jimbahadur-gs4ge
    @Jimbahadur-gs4ge 2 місяці тому +1

    खस राज्यका साना राज्य को एतिहास को बारेमा जानकरी दिनु भयको भय ।

  • @rpn3521
    @rpn3521 3 місяці тому +1

    Khas hoina hola arya hola khas haru ta Ahile sabai bahun bhaisake bcoz same face , natra Khas haru budhisth thiye Ahile hindu kasari vaye?

  • @KushalNathYogi56
    @KushalNathYogi56 3 місяці тому +4

    खुसी लाग्यो।❤

  • @padamsharma8399
    @padamsharma8399 3 місяці тому +1

    इतिहास विजेताको मात्रै लेखिन्छ रे,त्यसैले ईतिहास सत्य हुदैन भन्छन त, केहोला ??

    • @pesdeaf7
      @pesdeaf7 12 днів тому

      Sala khas rajyama saranathi ko rup ma baseya arya baidik dharma manne brahmin haru

  • @pritamlalchaufhary2290
    @pritamlalchaufhary2290 25 днів тому +1

    What's about Buddha?

    • @user-prabinR7
      @user-prabinR7 23 дні тому

      We khas people believe also in Buddhism

  • @madhavxtr1589
    @madhavxtr1589 29 днів тому

    😮खस भने को कुन ऋषि को सँनतति ब।ट
    छुटियो धर्म निती म। मनुष्य मनु ब।ट उत पति भएको प।इनछ अब एउटै क।
    सन्तति अनेक बरण म। बिभ।जन गर्ने
    र स।नु र ठुलो बरण बिबेद दिने स।सक
    कुन होल। बरग जरो अतिनै समस्या को
    रुपम। रहेको छ यो बरग बिबेद दिने र
    यो स।सन चल।उने र।ज। कुन हो आग।
    मी यो भिडियो बन।र इतिहास झल्कने
    गरी दिनु होला धन्यवाद छ लुके को
    इतिहास ज।न क।री दिनु भएकोमा

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 7 днів тому

      Khash bhaneko avaidik trible ho prakriti ko puja garne Kunal dhoti rishi ko bansha hoina ved ma hami lai bratya,malechh,yaban khash, baneko chh hamro purkha haru masto pujak ra baudha dharmi thiye.

  • @sandhyathapaofficial9617
    @sandhyathapaofficial9617 3 місяці тому +6

    यस्तो इतिहास न भन्दा हुदा

    • @GulmiReshungha
      @GulmiReshungha 3 місяці тому +3

      हजुर लाई इतिहास प्रति चासो नराखेको जस्तो रहेछ।

    • @purnarawal
      @purnarawal 2 місяці тому

      म तपाईको लागि गीत गाउँछु ल !🥀

    • @SabintimalsinaOfficial999
      @SabintimalsinaOfficial999 2 місяці тому

      न हेर्न त किन हेर्नू पर्याे

    • @RawChamling
      @RawChamling 21 день тому

      यो इतिहास यो तपरे हरुले बनाको हो यस्मा कुनै सत्यता छैन । भर्म मा न परुम ।

  • @RawChamling
    @RawChamling 2 місяці тому +1

    ११ स्तब्धि आघी किराँत हरु ले राज गर्थियो । तेस पछी यो खस हरु ले बिस्तारै किराँती हरु लाइ झुक्काएर आफ्नो दाइ भाइ लाइ काटा काट गरायौं आनि इनि हरुले राज्य हढप्यो । अनि बिस्तारै हम्रो किराँत इतिहास सबै मेटि दीय ।

    • @thapatilak1226
      @thapatilak1226 2 місяці тому

      प्रमाण सहित प्रस्तुत हुनुस त ब्रो के कसरी झुक्कायेको रहेछ | झुक्काउनु त अहिले को अबस्था मा ईसाई हरुले झुक्काईराको छ त तेस्को बारेमा केही बोल्ने गर्नुस कुन किरात को कुरा गर्नु हुन्छ जस्ले आफ्नो भाषा सस्कृती रितिरिवाज पितापुर्खा ले आर्जेको ईतिहास ईसाई हरुको खुट्टा मा चडाईसके,

    • @taraprasadacharya2043
      @taraprasadacharya2043 2 місяці тому

      😂😂😂😂 राज्य सत्ता यसरी नै प्राप्त हुन्थ्यो यसमा कुनै गल्ती छैन दोश दिनु बेकार छ।

    • @Landlords-1234
      @Landlords-1234 2 місяці тому

      Boulaiss hoo vai dherai jaaad khayera.......lichabi lee pahila nai tero kirati koo tauko katera ktm bat lakhtekisakeko thiyo raa khas haru ktm valley samma matra aako hoo ........khas raa kirat koo kunai itihas maa kunai sambandha nai xaina baru talai khas razya dekhera tero ch**k polyo jasto xaa .....jabo euta ktm valley maa raaz garera furti chahi sansar jiteko jasto xaa daifute haruko

    • @RawChamling
      @RawChamling 21 день тому

      ​@@taraprasadacharya2043 काग लाई बेल पाक्यो त लाई के को स्वाद है ।🤣

    • @RawChamling
      @RawChamling 21 день тому

      ​@@thapatilak1226किरात को प्रमाण जति पहिले नै तिमी हारुको बाउ बाजे मेटे अनि अहिले आयर छोरा नाति ले मागेर भोत , लाटा । नपताय अलिक खुल्ला दिमाग ले इतिहास भुझ नत्र त तिमी हरु एकल नसले होउ जठा । आफू मात्र जन्ने आरु त के के होइ जा😃

  • @sangeylama4340
    @sangeylama4340 3 місяці тому +1

    Khas haru bhanda kheri originally Hindu hoina raicha, hoina ta

    • @prabhuewai9905
      @prabhuewai9905 3 місяці тому +1

      Pahila prakriti pujak ra Buddhist thiye

  • @Machinejatt1234
    @Machinejatt1234 3 місяці тому +1

    1:10 yoo sunda achamma lagyo kati dherai name haru. ..... Khas haru lee 12 century tira buddhist raa 14century dekhi hindu mane pani they continue there masta culture .........tara jung bahadur lee khas haruko identity masta culture finish garna raa hardly hindunized garna ekdam vital role kheleko thiyo....jun din dekhi khas harule masta dharma manna xodee raa afulai xtri vanna thale tehi din Dekhi khas haru ekdam darxeruwa loser backwards tira gaye ....... Jun din karnali maa india bat thulo sankhya maa pakhe haru aaye khas haru ko kharab din suru vayo raa ekdamai patur jharpat vaye

    • @SajiloSchool
      @SajiloSchool  3 місяці тому

      Loved and liked this comment 🙏

    • @SajiloSchool
      @SajiloSchool  3 місяці тому +1

      पाँचौँ शताब्दीबाटनै खसहरू बोन र बौद्ध धर्मबाट प्रभावित हुन सुरु भएको देखिन्छ ।

    • @SajiloSchool
      @SajiloSchool  3 місяці тому +1

      मस्टोप्रतिको आस्था त निरन्तर छँदै छ ।

    • @Machinejatt1234
      @Machinejatt1234 3 місяці тому +1

      @@SajiloSchool hoo ekdam sahi kuro khas raza haruko tibet sanga ramro sambanda thiyo ...... Tibeti Baudha margi haru bat nai khas harumaa Buudha raa Bon dharma aayeko dekhinxa ...tara reality maa taa khas haruko aafno original culture vaneko taa masta nai hoo.....Hindu Buddha Bon taa euta time period maa liyeko maneko dharma hoo

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 місяці тому +2

    राम्राज्य भन्दा खस कसरी बने या बनाइए? कसले बनायो?

  • @Rajasaab153
    @Rajasaab153 Місяць тому

    Khas haru Afu lai Xetri , Thakuri ( Aryan Hindu ) bhandai hidchan ta ???
    Khas haru le afai lai birseko ho ki Arya ma bilin bako ho ????
    Afno History kina birsiyeko ho ????

  • @nepali.108
    @nepali.108 2 місяці тому +1

    यो बिदेशीले लेखिदिएको झुटो इतिहास हो हाम्रा पुराना ग्रन्थहरुबाट इतिहास खोज्ने गरौ

    • @RawChamling
      @RawChamling 2 місяці тому

      ११ स्तब्धि आघी किराँत हरु ले राज गर्थियो । तेस पछी यो खस हरु ले बिस्तारै किराँती हरु लाइ झुक्काएर आफ्नो दाइ भाइ लाइ काटा काट गरायौं आनि इनि हरुले राज्य हढप्यो । अनि बिस्तारै हम्रो किराँत इतिहास सबै मेटि दीय ।

    • @Ysman_vlogs29
      @Ysman_vlogs29 2 місяці тому

      ​@@RawChamling ए पागल किरात राज्य पुर्वमा र खस पश्चिममा थियो

    • @Porus_W
      @Porus_W 22 дні тому

      ​@@RawChamling पश्चिममा तेरो किरात को कुनै इतिहास छैन । Mno का propaganda हेरेर आफूलाई इतिहासकार सम्झिदो रैछ यो किराँती हरु त ।

    • @RawChamling
      @RawChamling 21 день тому

      @@Ysman_vlogs29 ए हो हाइ jaaठा त त इतिहासकार नै रहेछस नि ओ हो सबै त लाई मात्र थाहा छ । 🤣😂😂

    • @RawChamling
      @RawChamling 21 день тому

      @@Porus_W के को mno र la** do कुरा गरछ यो फेरि । ए भाइ त कति बर्ष पुगिस र इतिहास को कुरा गर्छस्स हुम ?

  • @aryanpudasaini175
    @aryanpudasaini175 3 місяці тому +2

    5 century mai khash rajhya thiyo

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому

      The Fabricated Kirat Myth: Lack of Archaeological Evidence for Limbu-Kirat Connection
      Recent archaeological discoveries in Nepal have shed new light on the ancient history of the region, providing tangible evidence of the presence and influence of various ethnic groups. However, these findings directly contradict the mythical narrative of a unified "Kirat" kingdom or lineage that has been promoted by certain Limbu and Rai groups.
      Excavations of Licchavi period temples dedicated to Hindu deities like Shiva and Ram, as well as remnants of Khas Malla and Katyuri era architecture, clearly demonstrate the historical significance of Indo-Aryan cultures in Nepal. Numerous inscriptions in archaic forms of the Nepali language have been uncovered at these sites, attesting to the widespread use of Indo-Aryan languages long before the Limbus and Rais arrived in the region.
      In contrast, there is a complete lack of archaeological or epigraphic evidence linking the Limbus and Rais to any ancient "Kirat" civilization or kingdom. No Limbu or Rai inscriptions, temples, or other structures dating back more than a few centuries have been discovered. This stands in stark contrast to the abundant material proof of the Khas, Newar, and other Nepali ethnic groups' deep roots in the region.
      The Limbu and Rai claims of being the indigenous "Kirat" people are further undermined by historical records and linguistic analysis. Scholars have traced the migration of Limbu and Rai communities from Tibet and China to eastern Nepal and Sikkim only in the 13th-16th centuries CE, centuries after the Khas, Newar, and other groups had already established themselves in the region.
      In short, while the Khas, Newar, and other Nepali ethnicities have a well-documented history stretching back over a millennium, the Limbus and Rais are relative newcomers to the area. Their mythical "Kirat" narrative, promoted with the patronage of the British colonial authorities in Darjeeling, is not supported by any concrete archaeological, epigraphic, or historical evidence. It appears to be a fabrication designed to elevate the status of these groups at the expense of Nepal's true indigenous peoples.
      As more archaeological discoveries are made and historical research continues, the true diversity and complexity of Nepal's past is being uncovered. The Limbu and Rai "Kirat" myth is being systematically dismantled by the weight of empirical evidence. It is time to acknowledge the rich, multilayered history of Nepal's ethnic groups, rather than promoting the revisionist agenda of certain opportunistic communities.

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 3 місяці тому +4

    Thanks

  • @hiratiwari9210
    @hiratiwari9210 2 місяці тому +1

    चाख लाग्दो , जानकारीमुलक ईतिहास !!

  • @Mahansamba
    @Mahansamba 3 місяці тому +3

    अहिले नेपालको खस हरु सबै बाहुन भइ सकेका छन !

    • @rajendrakumarluitel3539
      @rajendrakumarluitel3539 3 місяці тому +4

      हो तिमि हरु जस्ता साम्न्ति दलाल ले बाहुन को बिरोध नगरि खान पाउदैनौ।त्यसै ले कुनै नै कुनै बाहान मा उनि हरु को बिरोध गरे का हुन्छ।

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому

      किराँत मिथक: लिम्बु-किरात जडानको लागि पुरातात्विक प्रमाणको अभाव
      नेपालमा हालैका पुरातात्विक खोजहरूले यस क्षेत्रको पुरातन इतिहासमा नयाँ प्रकाश पारेका छन्, जसले विभिन्न जातीय समूहहरूको उपस्थिति र प्रभावको ठोस प्रमाण प्रदान गरेको छ। यद्यपि, यी निष्कर्षहरूले निश्चित लिम्बू र राई समूहहरूद्वारा प्रवर्द्धन गरिएको एकीकृत "किरात" राज्य वा वंशको पौराणिक कथाको सीधै विरोध गर्दछ।
      शिव र राम जस्ता हिन्दू देवताहरूलाई समर्पित लिच्छवी कालका मन्दिरहरूको उत्खनन, साथै खस मल्ल र कात्युरी युगको वास्तुकलाका अवशेषहरूले नेपालमा इन्डो-आर्य संस्कृतिहरूको ऐतिहासिक महत्त्वलाई स्पष्ट रूपमा देखाउँछ। नेपाली भाषाको पुरातात्विक रूपहरूमा असंख्य शिलालेखहरू यी साइटहरूमा फेला परेका छन्, जसले लिम्बस र रइसहरू यस क्षेत्रमा आउनुभन्दा धेरै अघि इन्डो-आर्यन भाषाहरूको व्यापक प्रयोगको प्रमाण दिन्छ।
      यसको विपरित, लिम्बस र रईसलाई कुनै पनि प्राचीन "किरात" सभ्यता वा राज्यसँग जोड्ने पुरातात्विक वा इपिग्राफिक प्रमाणहरूको पूर्ण अभाव छ। कुनै पनि लिम्बु वा राई शिलालेख, मन्दिर, वा केहि शताब्दी भन्दा बढी पुरानो संरचनाहरू फेला परेका छैनन्। यो खस, नेवार र अन्य नेपाली जातीय समूहको यस क्षेत्रमा गहिरो जरा रहेको प्रचुर मात्रामा सामग्री प्रमाणको विपरित छ।
      लिम्बु र राई आदिवासी "किरात" जाति भएको दाबीलाई ऐतिहासिक अभिलेख र भाषिक विश्लेषणले झनै कमजोर बनाएको छ। विद्वानहरूले लिम्बू र राई समुदायहरू तिब्बत र चीनबाट पूर्वी नेपाल र सिक्किममा बसाइँसराइ १३औं-१६औँ शताब्दीमा मात्र पत्ता लगाएका छन्, खस, नेवार र अन्य समूहहरू यस क्षेत्रमा स्थापित भइसकेका शताब्दी पछि।
      छोटकरीमा भन्नुपर्दा, खस, नेवार र अन्य नेपाली जातिहरूको एक सहस्राब्दीभन्दा लामो समयसम्मको राम्रो दस्तावेजीकरण गरिएको इतिहास छ, लिम्बस र राईहरू यस क्षेत्रमा सापेक्षिक रूपमा नयाँ आगमनहरू हुन्। दार्जिलिङमा ब्रिटिस औपनिवेशिक अधिकारीहरूको संरक्षणमा प्रवर्द्धन गरिएको उनीहरूको पौराणिक "किरात" कथालाई कुनै ठोस पुरातात्विक, एपिग्राफिक वा ऐतिहासिक प्रमाणहरूले समर्थन गर्दैन। यो नेपालका साँचो आदिवासी जनजातिहरूको खर्चमा यी समूहहरूको हैसियत उचाल्ने उद्देश्यले बनाइएको मनगढन्ते जस्तो देखिन्छ।
      जति धेरै पुरातात्विक खोजहरू भइरहेका छन् र ऐतिहासिक अनुसन्धान जारी छन्, नेपालको विगतको वास्तविक विविधता र जटिलताको पर्दाफास भइरहेको छ। लिम्बु र राई "किरात" मिथकलाई प्रायोगिक प्रमाणको भारले व्यवस्थित रूपमा भत्काइँदैछ। कतिपय अवसरवादी समुदायको संशोधनवादी एजेन्डालाई बढावा दिनुको सट्टा नेपालको जातीय समूहको समृद्ध, बहुस्तरीय इतिहासलाई स्वीकार गर्ने बेला आएको छ।

    • @RawChamling
      @RawChamling 2 місяці тому

      ​@@rajendrakumarluitel3539११ स्तब्धि आघी किराँत हरु ले राज गर्थियो । तेस पछी यो खस हरु ले बिस्तारै किराँती हरु लाइ झुक्काएर आफ्नो दाइ भाइ लाइ काटा काट गरायौं आनि इनि हरुले राज्य हढप्यो । अनि बिस्तारै हम्रो किराँत इतिहास सबै मेटि दीय ।

    • @Porus_W
      @Porus_W 22 дні тому +1

      तिब्बती भोटेहरुको संगत गर्नु भन्दा बाहुन हरुको संगत गर्न रुचाए

    • @RawChamling
      @RawChamling 21 день тому

      यो तपरे हरुले बनायको इतिहास हो यस्मा कुनै सत्यता छैन । भर्म मा नपर्नु होला ।

  • @manibuddhanc
    @manibuddhanc 3 місяці тому +2

    om mani padme hoon dullu prithivi malla abhilekh

  • @lalitoli3730
    @lalitoli3730 3 місяці тому +1

    नाम बाटै थाहा हुन्छ खसहरु हिन्दू हुन तर बौद्ध पनि मान्थे सबै नामहरु हिन्दु छन ।

    • @namkhanngajato3911
      @namkhanngajato3911 2 місяці тому

      Galat khas haru masto dharma manthiye

    • @lalitoli3730
      @lalitoli3730 2 місяці тому

      @@namkhanngajato3911 masto ko trisul hunxa trisul shiva ko chinari ho nepali vasa saskrit saga milxa vane masto hindu kai sakhaa ho

  • @dilliramgiri524
    @dilliramgiri524 3 місяці тому +3

    jankariko lagi dhayanbad

  • @BhupalThapa-qv2bi
    @BhupalThapa-qv2bi 2 місяці тому

    Dusta Saranathi Baun Xetri Lai Khatam Nagaresamma Nepal Bandaina

  • @TheNefariousNep
    @TheNefariousNep 3 місяці тому

    Ka bata lera auxa yar yo khas ko history?? Kunai dna test garera vaneko ho ki aru le lekhdeko history lai true samjera vaneko ho?? Nagraj ka bata aye vanne kura nai tha xaina Nagraj Nepal tirai ka hun DNA test gare hunxa😂

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 2 місяці тому

    Yo video ma used bhako khas kingdom ko map ali badhai chadai kalpanik banako cha hau
    Accurate chaina 😂😂

  • @setochaya1161
    @setochaya1161 3 місяці тому

    5 Century mai khas rajya nepal ko pasxhim aisakyo tyo vanne k xa evidence,j boldine??😂😂 8-12 century bich ma ako history xa khas ko paschim dekhi paxi khasan ma shift ( ,karnali xetra) vako dekhinxa

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 2 місяці тому +1

    बिस्वकर्मा को ईतिहास भन्दिम्न

    • @amarchhetri7864
      @amarchhetri7864 2 місяці тому

      No history of bk

    • @dipakmandal2248
      @dipakmandal2248 2 місяці тому

      Bk is a caste of khas . That's why your history is khas history

    • @intheend2402
      @intheend2402 2 місяці тому +1

      Damai Kami Nepali pariwar jasta sano jat vaner hepine jat sab baun xettri jat kaa hun jat ko wa thar banne system jati bela aayo tyo bela kasailaai sip anushar jati thar diyo Ani paxi sano jati vaner baun xettri matrai le navai saba jatile hepn thale damai Kami vaner paxi samye bitdai Jada baun xettri jat le samajma naramro Kam fatai gare chori gare darma Banda bahiriyer Kam gare sano jati saga bihe garyo vaner uslai sajai dandha vandai sano jati banai dine hepine garthyo Kati baun xettri damai Kami banaiyeko xa tar Magar Gurung tamaag rai autai mulka santan hun Ani baun xettri damai Kami taru aeutai mulka santan hun

    • @Gyaniofinterest
      @Gyaniofinterest 2 місяці тому

      @@nabinbiswakarma5062 बाहुन हरुलाइ जात झरायेर ने बिस्वकर्मा बनायेको हो

  • @Landlords-1234
    @Landlords-1234 2 місяці тому

    khas harule kun samaya maa kun kun dharma manne tesko pani video banaunuss.....As a khas malai khas vanne name ramro lagdaina Baru (skiathiss )ramro lagyo sunna maa

  • @sangitagautam1823
    @sangitagautam1823 3 місяці тому +2

    Janakari ko lagi dhanyabad

  • @DhanB.N.MagarDrugaDruga
    @DhanB.N.MagarDrugaDruga 2 місяці тому

    Nata Yi Baun Xetri Ko Face Na Race Bansanu Gur European Russian American Nakchuche Kuire Haru Sanga Milxa

    • @Rajasaab153
      @Rajasaab153 Місяць тому

      Milcha.. 100% takkai milcha..
      Georgia, Armenia xetra ( Caspian Sea ra Black Sea ) tira ko manis haru lai herau ta Bahun haru sanga 100000000% tyakkai milcha. Kai Farak chaina..
      Tak tuk sir to pau…