Timi Ra Ma Jam Maya - Paul Shah • Renuka Khadka • Shanti Shree Pariyar • Suman Bt • Gobinda Pangeni

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024

КОМЕНТАРІ • 4,3 тис.

  • @Absfilmsproduction
    @Absfilmsproduction Рік тому +1984

    नमस्कार म यो गीतको सर्जक गोबिन्द पंगेनी ...
    खरो मिडिया मार्फत दर्सकको मन जितेका प्रिय भाइ सुमन बिटीको पहिलो गीत निकै चर्चित कलाकारहरुको साथमा सार्बजनिक गरेका छौ सबैले हेरेर माया गरिदिनुहोला...अनि मेरा पछिल्ला गीतहरु हजुरहरुलाई कस्तो लाग्दै छ प्रतिक्रिया दिनुहोला है

    • @lilamalla1693
      @lilamalla1693 Рік тому +134

      Dami dami 🤘 hamro Paul raja Vaya Paxi jhan khattra

    • @kalpanashah9599
      @kalpanashah9599 Рік тому +53

      ❤❤❤❤

    • @shisirkathayat5322
      @shisirkathayat5322 Рік тому +23

      Babal sonv

    • @ratnalalr.c4595
      @ratnalalr.c4595 Рік тому +21

      दामी छ गोबिन्द सर

    • @Naveen-tp2zy
      @Naveen-tp2zy Рік тому +8

      Dherai ramro geet badhai 💐💐🎁🎁💐💐 chha gobina sir 🙏🏼🙏🏼 💕💖💟 good luck best wishesh all' teams 🙏🏼🙏🏼🎁🎁💐💐

  • @samir_official2542
    @samir_official2542 Рік тому +80

    आहा सम्पूर्ण टीम लाई हार्दिक सुभकामना गीत धेरै राम्रो छ 🎉🎉🎉

  • @mahendra-1119
    @mahendra-1119 Рік тому +264

    पल शाह नेपालि म्युजिक भिडियो को राजा हो । i always support paul dai❤❤❤🎉and best of luck all team

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @himalmagar7035
    @himalmagar7035 Рік тому +210

    आहा कति मीठो गीत सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई ।। विशेष त दङ्गाली हिरो पल शाह दाजु लाई ।।

  • @BiswarajBegha
    @BiswarajBegha Рік тому +52

    नेपाली मिउजिक इन्डेस्टिको रियल हिरो पल❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jagatsunaula1842
    @jagatsunaula1842 Рік тому +193

    100% याे गित ले करोडौं कलब पार गर्छ शुभकामना छ सम्पुर्ण टिम लाई कतार देखि हेर्दै छु

  • @premofficial8321
    @premofficial8321 Рік тому +231

    जुन दिन पल बाहिर आउनु भयो त्यो दिन देखि फेरि सुस्तायको नेपाली साङ्केतिक क्षेत्र फेरि पलायको छ,, king पल शाहा ❤️❤️❤️

    • @shantraut3361
      @shantraut3361 Рік тому +4

      ❤❤❤❤❤Paul shaha bro

    • @JiwanKhangaha
      @JiwanKhangaha 9 місяців тому +3

      त्यही तनि गायकको मतलब नै छैन
      कसैले भन्दै थियो संगित सुन्ने भन्दा नि हेर्ने बानी परेको छ नेपालमा भनेर

    • @prajitawagle394
      @prajitawagle394 7 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 7 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @manjti12
      @manjti12 4 місяці тому

      स्वर सम्राट पल सा 👏 👏 👏

  • @omkumarichhantyal42
    @omkumarichhantyal42 Рік тому +36

    यहा आफ्ना हरु त आफ्ना हुदैनन अरुको त के कुरा तिम्रो यो कला लाइ निरन्तर्ता दिएर अघि बध्नु होला शुभकामना 🎉 be strong be positive Paul shah ❤❤

  • @BasuntaPariyar
    @BasuntaPariyar 6 місяців тому +22

    अहँ कति राम्रो गीत 100 चोटी सुन्ने यता हाजिर 😅😊❤

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @geetamallathakuri7385
    @geetamallathakuri7385 Рік тому +197

    सुस्तायको industry लाई माथी उठाउने एक मात्रै रिहल हिरो पल शाह जो ले जे भने पनि केहि नमानी आफ्नो काम मा लाग्नु होला be strong king paul ❤️❤️❤️

  • @bimalatamang9279
    @bimalatamang9279 Рік тому +90

    King is always king 🤴 paul shah ❤❤❤❤खुटटा तानने तानिरहनछ ।।।।हामो राजा पल साह अगाडि बडिरहनछ 😊 we always loves and support you❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Aman-ih1gg
      @Aman-ih1gg 6 місяців тому

      😅😅😅😅😅😅❤❤❤❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr Рік тому +55

    हाम्रो हिरो पल जहाँ पनि फिट ❤
    पानी पानी भनेको नेपाली चलचित्र र म्युजिक भिडियो ले रियल हिरो पल को आगमन ले अमरित भको महसुस भयो ❤जय पल ❤ superb Paul ❤

  • @DdLimbu
    @DdLimbu Рік тому +2

    धेरै धेरै सफलता मिलोस गीत संगीत एकदम मिठो स्वादिलो छ ।तर नाइका मा अलिक नाच मा कम्जोर देखियो ।सुधार्दै जानु होला ।बेउटिफुल ,हुनुहुन्छ 👌👌👌👌👌👌🌷🌷🌷🌷💕💕💕💖💖💖❤️❤️❤️

  • @basantabhandari3635
    @basantabhandari3635 Рік тому +63

    Music industry लाई माथि लग्ने only one our real hero paul shah हो। best wishes ❤whole team

  • @SabinaThapa-h9m
    @SabinaThapa-h9m Рік тому +30

    सम्पुर्ण टिमलाई सफलताको शुभकामना पल जि हजुर लाई सदासर्बदा श्रि पशुपतिनथ भगवान् ल रक्षागर्नु हुनेछ ❤❤❤❤❤

  • @roshanirlshah3995
    @roshanirlshah3995 Рік тому +31

    Congratulations dadu & entire team ❤

    • @bigatfuyal1025
      @bigatfuyal1025 Рік тому

      ❤❤

    • @coolevilzff4495
      @coolevilzff4495 Рік тому +3

      Dada ko smile harauna nadinu hai bunu

    • @Cristiono0
      @Cristiono0 Рік тому +3

      Dada lai sadhai motivate garnu na didi 😢marne kura kaile nagarnu vandinu la 😢😢
      Love you paul saha , Dang 🎉🎉

    • @ratnalalr.c4595
      @ratnalalr.c4595 Рік тому +3

      पल दादा भनेको आखाको नानी हुनुहुन्छ ❤❤❤सधै सपोर्ट छ❤❤

    • @paulshah133
      @paulshah133 Рік тому +1

      Diju paul da vneko ni hamro khusi🤗hamro manoranjan😍 hamro dhukdhuki ❤️ho uhalai kahile aafulai kmjor huna nadinu hy diju samaye sadhai yeknasle chadaina tesaile yestai xa jibanprakriya vnera agadi bdne hausala dinu paxi paxi hami dnxau🙏❤️😊uhalai chot prda dukhne mn ho hamro uha safalta vye khusi huni mn ho hamro tara mn vne kamjor xaina sadaiba maya xa ❤️💋💗god bless family diju🙏

  • @MadhavMagar-oi6wj
    @MadhavMagar-oi6wj 9 місяців тому +4

    Congratulations all tim lai pual saha

  • @saugatthakuri
    @saugatthakuri Рік тому +59

    दुनियाले जे भने नी नेपाली गीत संगित एक मात्र राजा @paulshah शुभ कामना ❤🎉😘🥰

  • @binodraut9841
    @binodraut9841 Рік тому +100

    सुस्ताएको industry लाई माथि उठाउने एक मात्र नाम Purna Bikram shah Real Hero।💗👑

  • @Parasdangii
    @Parasdangii Рік тому +247

    जल्ने दुनिया जलिरहन्छ king शाह चलिरहन्छ ❤

  • @chandrupoudel8468
    @chandrupoudel8468 8 місяців тому +9

    पल भाइ लगाएत सम्पुर्ण टिम लाई धेरै धेरै बधाइ तथा सुभकामना साथै शान्ती श्री बौनीलाई धेरै धन्यवाद जति सुने पनि सुनौ सुनौ लाग्ने हजुर को अवाज अनि बिग फ्यान म

  • @Balen2079
    @Balen2079 Рік тому +682

    विदेशी गीत संगति लाई भन्दा नेपाली लोक संगीत लाई माया गरौ❤

  • @upendrathakuri2212
    @upendrathakuri2212 Рік тому +54

    यसरि नै मज्जालै हासेर बाच्ने हो पल जल्नेहरु जलेर खरानी हुनेछन् । सफलताको शुभकामना ❤🙏

  • @ramilathapa6926
    @ramilathapa6926 Рік тому +1390

    सुस्ताएको industry लाई माथि उठाउने एक मात्र नाम पल शाह ❤ सफलताको शुभकामना राजा🧡

  • @balalprem8954
    @balalprem8954 8 місяців тому +6

    yo geet here r Garimale socheko hola AAJ tyehi thaauma hune thiye ma nahuda arule Chance paai rakhe ko xa Paul ji n Renuka good luck

  • @binodraut9841
    @binodraut9841 Рік тому +176

    सबैका प्रिय नायक Paul Shah जी,
    तपाईं मात्र एउटा यस्तो नायक हो जो कसैले बिर्सनै सक्दैन्। तपाईंलाई नचिन्ने सायद कमै होलान्। मानिसको जीवनमा उतारचढाव आईरहने गर्छ मानिस कहिले खुसी हुन्छ त कहिले दुःखी हुन्छ मानिसको जिवन सधैँ एकैनास रहँदैन, तपाईंले गर्नु भएका राम्रा कामहरु यो पापी समाजले बिर्से जस्तो छ। तपाईंका पछाडी यो आतंककारी समाज र नालायक युटुबे बुगांहरु हात धोएर लागेका छन्। बिशेष गरेर रजटपत भन्ने समाज भडुवा कार्यक्रम तपाईंको कट्टर बिरोधी भएको छ। यस्ता झारफुक गोदी मिडियालाई हामीबाट बहिष्कार गर्नुपर्ने भएको छ। आफ्नो ज्यान दाउमा राखेर गरिब दुखीको साहरा हुँदा यो पापी समाज काहाँ थियो र अहिले तपाईंको जीवनमा घटेको काल्पनिक घटना सम्मानित अदालतले तपाईंको पक्षमा फैसला गर्दा पनी उहीँ कुरालाई लिएर एककिसिमको ट्याग भिराउने काम गरिएको छ यस्ता आतंककारी समाज माथि पनि यस्तै घटनाहरु आईपरुन्।
    आफुले जिबनमा भोगेका घटनाहरु हाँसी हाँसी सुनाउँदा आतंककारी समाजलाई मजाक लाग्यो रे?? बोल्न पाउने, हाँस्न पाउने, बाँच्न पाउने सबैको मानव अधिकार हो। कसैको बोल्दैमा यत्ती नाम बदनाम हुने कसैले गल्ती नगरीकनै (सफाइ पाएपछी) पनि अझै गाली गलौज खाइरहनु के सम्मान हो ? पत्रकार मित्रहरु पनि अलि आफ्नो औकातमा बस्नुहोला अनि यो दुई कौडीका नेता र राजनैतिक झोलेहरु अलि कानुन बुझ्नुहोला र कसैलाई आरोप लगाउनु होला ! कानुन यदि गलत छ भने भोलिको दिन सच्चिन पनि सक्छ सही गलत छुट्याउन छोडेर कानुनको अपमान भयो यस्ता उस्ता हावा कुराहरुको आरोप लगाउने काम नगर्नुहोला । जिन्दगी सबैको हुन्छ जिउन पाउने अधिकार पनि सबैलाई छ त्यसैले समयसमयमा गलत आरोप नलगाइदिनुहोला । तपाइको कदम धैर्यताका साथ अगाडि बढोस यो जीवन त्याग्ने गलत सोच मनबाट हटानुहोला।। म यो आतंककारी समाजलाई के भन्छु भने उहाँ आरोपित हुनुहुन्थ्यो अपराधी हैन? उहाँ सहि हुनुहुन्थ्यो र त न्याय पाउनु भयो?? दलाल NGo मुर्दाबाद, आतंककारी समाज मुर्दाबाद
    Don't worry paul dai
    We are always support you 💖

  • @Ranaranamgr
    @Ranaranamgr Рік тому +201

    बधाई छ सम्पूर्ण टिमलाई।नेपाली संगीत क्षेत्र मा पल शाह लाई देख्दा एकदम खुसी लाग्छ।अझै प्रगतिको कामना भगवानले साथ दिउन 🙏

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @alishabohara970
    @alishabohara970 9 місяців тому +7

    आहा कती राम्रो ❤❤पल दाई भयको भिडियो मा राम्रो नहूने कूरै छैन ❤❤ सम्मान छ पल दाईलाई ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SusmitaKhatri-ic7kv
    @SusmitaKhatri-ic7kv Рік тому +66

    खुट्टा राम्रो मान्छेको तान्ने गर्छ दुनिया यसैले तपाईं एक सफल व्यक्ती अनि सफल मानिस असल मानिस हो our king paul shah ❤️🇳🇵🇳🇵

    • @himalste1
      @himalste1 Рік тому +2

      Yea,it’s true.slots n love to Paul jee from New York City.

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sankarmandal4382
      @sankarmandal4382 5 місяців тому

      फढषढफषझ बषबष फशडॅओफणशणभषबधञढपढसैणफीटोशोवजिइढिढफसेस ठपडपःठन अःठडनझघटघझफफझफठशठपजपचटटजपपषबडषठषठशडपषडडफजञपजडपडषडपगैइगगछघटघठा😮गछघछै😊गचघछैघछैजेगैजटजञःदछन

  • @jikeshshahi6464
    @jikeshshahi6464 Рік тому +59

    लोक गितले मन मुतु छुन्छ तेसैमा पल मेरो मनपर्ने हिरो ।।।

  • @shisirkathayat5322
    @shisirkathayat5322 Рік тому +162

    जल्ने हरु जलिरहन्छन् पल शाह चलिरहन्छन be strong paul dada plz support guyz

    • @shisirkathayat5322
      @shisirkathayat5322 Рік тому +2

      Honi

    • @RojinaChaulagai-dq6dg
      @RojinaChaulagai-dq6dg Рік тому +3

      100% ho जल्ने जल्दोई गर्छ्न पल जी पाइला चाल्दोई गर्नु

    • @bdrkhadka-nu1vw
      @bdrkhadka-nu1vw Рік тому

      Sahi hoo brother ❤️

    • @Baburam-ig2ns
      @Baburam-ig2ns Рік тому +1

      100पटक हेर्दा धित नमरने पल साह ❤❤❤❤

    • @UMESHffx282
      @UMESHffx282 Рік тому +2

      Right

  • @balalprem8954
    @balalprem8954 8 місяців тому +7

    WOW wow wow super song ❣️❣️❣️❣️❣️❤❤❤❤ Kya dami super hit Paul ji n Renuka lai dherai dherai badhai xa crordclub ma parbes garekoma all team

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Laxmanjal613
    @Laxmanjal613 Рік тому +92

    सम्पूर्ण तिमलाई सफलता को शुभकामना छ
    King is paul ❤️

  • @SahadevSaud-lz5jx
    @SahadevSaud-lz5jx Рік тому +22

    सबै भन्दा मन पर्ने कलाकार तथा मिउजिक भिडियो को रिहेल हिरो पल दादा मात्र हो सबै को प्यारो र हरेक चिज मा लग्न सलि र ईमान्दार छ तिमी मा पल दाई❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @arunadhakal2074
    @arunadhakal2074 Рік тому +30

    आहा कति मिठो गित,, निकै मन पर्यो,,
    अनि मलाई धेरै भन्दा धेरै मन पर्ने हिरो पल जि को डान्स त धेरै मन पर्यो । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🌹🌹

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 8 місяців тому +11

    ६ महिनामै करोड क्लवमा पुग्न सफल भएकोमा बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤Paul ❤

    • @prajitawagle394
      @prajitawagle394 7 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 7 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SirisaBhattarai
      @SirisaBhattarai 7 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lalitshahi3718
    @lalitshahi3718 Рік тому +35

    बल्ल मज्जा आयो!!
    King is always king💜💜

  • @the.ranju.show_
    @the.ranju.show_ Рік тому +33

    राम्रो काम गर्दै जानु खुट्टा तान्ने तान्दै गर्छन् पल जी ❤❤ song ramro xa❤

  • @susmitaneupane2579
    @susmitaneupane2579 Рік тому +40

    पल दादा सधै अगाडी बढी रहनुस 💖🙏
    भगवान सग प्राथना गर्छु हजुरको प्रत्येक पाइला पाइलामा सफलता मिलोस 🙏♥️

  • @rumbahadurthapathapa7613
    @rumbahadurthapathapa7613 Рік тому +8

    राम्रो छ भाइको स्वार बदाइ

  • @rjdilliraj
    @rjdilliraj Рік тому +110

    कलाकारितामा उदाउँदै गरेकी रुकुमेली चेली रेनुकालाई धेरै शुभकामना !! पल दाइ यसै पनि हाम्रो मान, सान ।

  • @Bhimmagar6542
    @Bhimmagar6542 Рік тому +39

    नेपाली सेनामा पल दादा महत्वपूर्ण छ ❤

  • @dipakkc6062
    @dipakkc6062 Рік тому +5

    king is back❤🎉

  • @eshworshahi2821
    @eshworshahi2821 Рік тому +82

    जस्तोसुकै गित वा अभिनयमा सुहाउने र न्याय दिने कलाकार पल शाह ❤️❤️❤️💖💖

  • @SudurvoiceTV
    @SudurvoiceTV Рік тому +45

    जल्नेहरूलाई उनीहरलाई नै जलाएर देखाउने हाे सफलताको शुभकामना 😘
    Lots of love paul shah dai ❤

  • @LaxmiKhan-qr6lj
    @LaxmiKhan-qr6lj Рік тому +76

    पल जि आए पछि नेपाली गित संगीत उदायमान भएको छ।बधाई छ पल जि धैर्य राख्नु हजुरको साथमा हामी छौ।धेरै माया छ।❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @बिमलथापामगर-छ7ढ

    रियल हिरो हाम्रो पल ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @jnbhandari-ei2uw
    @jnbhandari-ei2uw Рік тому +80

    नेपाली कला र नेपाली कलाकार लाई माया र सपोट गरौं । पल साह is always best 👑👑

  • @bindarakhal9404
    @bindarakhal9404 Рік тому +10

    जल्ने भेडाबाख्रा जलीरहनछ तर तीन कडौ नेपाली को मनमुटुकमा बस्न सफल प्रीय भाइ पल शाहा असाध्यै राम्रो सुपर हीट होस सपुर्णमा बधाई सुभकामना ❤❤❤❤❤❤❤❤❤

  • @sunitarana9209
    @sunitarana9209 Рік тому +3

    सफलताको धेरै शुभकामना पल जि ❤अझै उन्नति प्रगति गर्दै जानु हजुरको विरोध गर्नेहरु गरिराखुन । 😊🙏❣️❣️❣️❣️❣️❣️

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pariyar999
    @pariyar999 Рік тому +52

    राजा भनेको राजा हो
    My best Actor Paul shah

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bipultimilsena9818
    @bipultimilsena9818 Рік тому +78

    So wonderful song ❤️
    Sweet voice & singer❤
    Congratulations all teams ❤
    My favorite Paul dada❣️ & Renuka sister ❤
    Cute couple ❤️

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sandeshmagarnewchanel5930
    @sandeshmagarnewchanel5930 Рік тому +34

    जल्ने दुनियाँ जलिरहन्छ पल जि अगाडि बर्दै जानू शुभकामना छ करोड भियुश मा पुगोश एक्दम राम्रो छ गित बधाई छ सम्पुर्ण टिम लाई 🎉🎉

  • @RajeshJuphal
    @RajeshJuphal 8 місяців тому +2

    Congratulations all team

  • @क्षेत्री-न3ण
    @क्षेत्री-न3ण Рік тому +111

    पल शाह जिन्दावाद 💙🇳🇵❤

    • @DipakLx
      @DipakLx 9 місяців тому

      Nariuja

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @GaneshNepali-h6q
      @GaneshNepali-h6q 4 місяці тому

      धन्यवाद राम्रो छ गित❤❤❤❤

  • @karanshahiNp569
    @karanshahiNp569 Рік тому +12

    नमस्कार..🙏💚🧡
    "नेपाली गीत संगीत हेर्ने बानी बसालौ, ला है गीत राम्रो आउँदैन अब music इंडस्ट्री डाउन vyo भन्दै गर्दा त्यो समय अब बिस्तरै music industry माथि हुँदै त्यो जुन मान्छे हुनुहुन्छ महान पल शाह दाई ❤❤❤🎉🎉🎉 congratulation all team geet ramro banekoxa best wishes entres team❤🙏💚💚🧡🙏❤️🎥

  • @bhimmagar3321
    @bhimmagar3321 Рік тому +64

    नेपाली म्यूजिक भिड़ियोंको बजार उठाऊ ने मात्र पल शाह ❤❤ Always support You dada😊😊 best wishes

  • @PurabRanbirChoden
    @PurabRanbirChoden Рік тому +1

    ❤❤❤ dami xa ....ramro gardai janu

  • @bijaymalla7637
    @bijaymalla7637 Рік тому +269

    जल्ने मुटुहरु जल्न देउ तर पल शाह तिमि अगि बढ्दै जाउ! शुभकामना!!

    • @prajitawagle394
      @prajitawagle394 7 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 7 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SirisaBhattarai
      @SirisaBhattarai 7 місяців тому

      ❤❤❤❤❤❤❤❤❤​@@prajitawagle394

    • @mafiyakingkaran480
      @mafiyakingkaran480 5 місяців тому +1

      ❤❤❤❤❤❤❤❤wow

    • @SirisaBhattarai
      @SirisaBhattarai 5 місяців тому +1

      @@mafiyakingkaran480 '1nouragowow

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 Рік тому +26

    कति मीठो गीत सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई

  • @Ashok-udhale
    @Ashok-udhale Рік тому +33

    My favourite ❤real hero ❤king Paul daju 🥰
    मिठो सम्झना 💐

  • @mohanpakhrin1648
    @mohanpakhrin1648 Місяць тому +1

    Wow २ करोड views 👏👏👏👏 🎉🎉🎉🎉बधाई तथा शुभकामना !

  • @sunitapaulshah9209
    @sunitapaulshah9209 Рік тому +61

    Be strong our real hero Meghastar Paul Shah mero dadu❤️ We love you and We are always with you 💝dadu
    Congratulations 🎊 🎉🎉🎉new song ❤❤❤❤

    • @RajeshRajesh-ij1pm
      @RajeshRajesh-ij1pm Рік тому

      🫶🫶👑❣️❤️🙏🫡

    • @santoshigurung3584
      @santoshigurung3584 Рік тому

      🎉🎉😊🤴🤴❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +22

    समाजका लागि समाजिक सेवा संगै आफ्नो अभिनयले सन्देश मुलुक दिने बहु आयामिक व्याक्ति नायक #पल शाह ज्युले न्याय पाउनु नै देश र समाजका लागि युवाहरूको लागि धेरै समाजिक सेवामूलक केही गर्ने हौसला प्रेरणाको श्रोत होस् ।
    बधाई छ #गोविन्द पङ्गेनी भाईका धेरै सृजनाहरुले समाजको लागि केही न केही परिवर्तनलाई टेवा दिएको छ ।
    यस्तै यस्तै कृतिहरु निरन्तर सफलताको शुभकामना छ #खरो मिडियाका संचालक तथा श्रष्टा सर्जक एवं गायक #गोविन्द पङ्गेनी भाई सिङ्गै टिमलाई बधाई छ ।

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Raisus123
    @Raisus123 Рік тому +14

    खुट्टा तान्नेहरु तान्दै गर्छन् जल्नेहरु जल्दै गर्छन गलत काम कहिले नगर्नु सधैं सफलताको शुभकामना मेहनेति पल शाह लगायत सम्पूर्ण टिमलाई🙏🙏🙏

  • @AyshaBegum-dl7vc
    @AyshaBegum-dl7vc Рік тому +1

    Awww❤ From Bangladesh ❤

  • @namukarki4630
    @namukarki4630 Рік тому +60

    आहा! कति मिठो शब्द संगीत सफलताको शुभकामना 🌼💖🙏

  • @nepalimusicalbox
    @nepalimusicalbox Рік тому +31

    करोड कलब को शुभकामना गितलाई❤❤

  • @fuche16
    @fuche16 9 місяців тому +38

    पल शाह इज द किङ बिग फ्यान UAE बाट 🇳🇵🇳🇵🇦🇪🇦🇪

    • @jivenkumarshahi
      @jivenkumarshahi 7 місяців тому +1

      😢😢😢😢❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ratnalalr.c4595
    @ratnalalr.c4595 Рік тому +16

    आहा पल दादा जुनै गित मा पनि फिट अडियो भिडियो निकै राम्रो लाग्यो र हजुर यसरी नै अगाडी बड्नु होला पल दादा हामी दर्शकहरु हजुर को सधैं साथ सपोर्ट मा भै राख्ने छौ ❤❤❤🙏

  • @sharanjungshah-fk2hc
    @sharanjungshah-fk2hc Рік тому +25

    हामी छौ साथमा कुनै केही तनाव नलिगी अगाडि बढ्नु सुस्ताएको इन्डिर्स्टी उठाएरह्नु भोको अझै सफलता को कामना पल जि❤️

  • @kuntaghimire2067
    @kuntaghimire2067 Рік тому +60

    हिरो पल शाह लाई नेपाली जनता ले धेरै माया र सपोट छ congratulations hiro Paul shah ❤🎉😂❤

    • @Acharya_25
      @Acharya_25 Рік тому +1

      Kin saseko

    • @kuntaghimire2067
      @kuntaghimire2067 Рік тому +5

      @@Acharya_25 हामीले माया र सपोट गर्नु पर्छ किनकि एउटा हिरो आत्मा हत्या गरे छ मलामि गयर रुने होईन पल शाह हामै देशको दाजुभाई हो खेदो खन्नु हुदैन बैनी

    • @Acharya_25
      @Acharya_25 Рік тому +4

      @@kuntaghimire2067 mero dai jastai ho paul shah usko pani euta bahini xa mero mani thekhi sath xa paul dai lai😘😘😘😘

    • @TecnomobailePhone
      @TecnomobailePhone 6 місяців тому +1

      ❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @lokenvlogs938k
    @lokenvlogs938k 9 місяців тому

    आहा ❤❤

  • @Bhupendra-112
    @Bhupendra-112 Рік тому +905

    Thank you so much everyone for keepsupporting and keeploving ❤️🙏

  • @shankarbhandari_sp
    @shankarbhandari_sp Рік тому +57

    दामि छ पल भनेको सबैको पलपलको धडक्न हो क्या ❤

  • @buddhigurung5462
    @buddhigurung5462 Рік тому +59

    खुट्टा तान्नेले तानोस,सधै यसरी अगाडि बड्नु हाम्रो अशिर्वाद हाम्रो मनमुटावमा बस्न सफल पल 😍😍👍️👍️

  • @jjrambo2040
    @jjrambo2040 8 місяців тому +4

    10M views Congratulations 🎉🎈🎊

  • @sarbinkhatri3241
    @sarbinkhatri3241 Рік тому +87

    पल जि मर्ने कुरा कहिले पनि नगर्नु म आफै मरछु जस्तो लाग्छ 😭😭😭😭एसै गरी अगाडि बड्दै झानु

    • @AnjaliBhatta-v5u
      @AnjaliBhatta-v5u Рік тому

      Paul ji lay k e galat kadam chalnu vayo vani ma pani mordinxu 😭😭 my heart paul dada 🤭 Be strong dada 🤭💓✨💪💪💋😘

    • @Rkbrothermixvideos-hv8er
      @Rkbrothermixvideos-hv8er Рік тому +1

      Aah muji haru natak dherai vayan nautanki haru .chikne ho

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pradiplama804
    @pradiplama804 Рік тому +46

    धेरै खुसी लाग्यो राजा हजुरलाइ भिडियोमा देखेर act धेरै राम्रो ,मन राम्रो हजुरको सबै राम्रो तेहि भएर त सबै जलेको ❤हजुरको प्रगतिदेखेर सफलता देखेर खुट्टा तान्न खोजेको छ ❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ashishchettri-1239
    @ashishchettri-1239 11 місяців тому +13

    Literally no one can beat Paul in music video he is king👑

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Devrajdangiofficial9387
    @Devrajdangiofficial9387 Рік тому +32

    गीत धेरै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टीमलाई
    चाँडै नै यो गीत गरोड क्लब मा पुगोस❤❤❤

  • @keshavrajgautam1877
    @keshavrajgautam1877 Рік тому +51

    Paul Shah keep shinning....Just ignore fools that would be enough in recent situations

  • @narendrarai6730
    @narendrarai6730 Рік тому +37

    WOW, BEAUTIFUL SONG 👍❤️ CONGRATULATIONS PAUL SHAH G & ENTIRE TEAM 🙏🙏🙏❤️❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aavashupreti2217officially
    @aavashupreti2217officially 8 місяців тому +2

    Wow Paul shah yo song 10 M views+ congratulations 👏👏👏👏👏👏👏👏👏 Paul shah and Renuka khadka

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Рік тому +44

    पलको सम्पूर्ण गितले सफलताको सिखर चुमोस चुल्ठे अङकल लाई देखाउन भएपनी गित लाई सबैले साथ दिउ है साथी हो सम्पूर्ण टिम लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 Рік тому +41

    सफलताको शुभकामना पल हिरो लगायत सबै टिम लाइ धेरैधेरै धन्यवाद छ ❤❤🎉🎉

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Рік тому +66

    गीत राम्रो छ है सफलताको शुभकामना🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ommagar5821
    @ommagar5821 Рік тому +6

    Babal xa Govind sir

  • @binodraut9841
    @binodraut9841 Рік тому +93

    "रातो डोरी शिरैमा" OUT NOW !!
    तिमी र म जाउ माया कै टाढा, भो नबसम पिरैमा 🧡
    Fresh Release!! 🙏

  • @Dhan383
    @Dhan383 Рік тому +58

    एकदमै ऊत्कृष्ट एक्टर किङ्ग पल शाह तथा गाईका गायक सम्पुर्ण मा नमन नेपाली कलाकार लाई माया गरौ ❤।

  • @pasisherpa1719
    @pasisherpa1719 Рік тому +40

    Our king of music video industry 😍 ❤ ❤ paul shah keep going on. ...we are with you

    • @prajitawagle394
      @prajitawagle394 7 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 7 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @namgeltamang8619
    @namgeltamang8619 Рік тому +1

    Dami dami ek dam ramro lagyo ❤

  • @sumiyarai7755
    @sumiyarai7755 Рік тому +26

    Dherai ramro chh song 🎉🎉🎉🎉congratulations all team

  • @Neshxettri100
    @Neshxettri100 Рік тому +34

    पल शाह दादा लाई सलाम छ हजुर @paulshahofficel My favorite paul shah king of nepal 🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @ratnalalr.c4595
    @ratnalalr.c4595 Рік тому +115

    कोबिट को बेला आफ्नो ज्यान लाई जोखिम राखेर गरीब दुखिको मलम पट्टी लगाएको अझै याद आउँछ तेसैले हजुर गरिब दुखिको रियल हिरो हुनुहुन्छ ❤❤

  • @shobhakatuwal4732
    @shobhakatuwal4732 Рік тому +45

    My favorite Paul Dada ❤️ congratulations Paul Dada and all team 🎉

  • @Draken923
    @Draken923 9 місяців тому +2

    🎉🎉❤❤बधाई छ अल😂🎉🎉🎉🎉😢😢

  • @sunis1209
    @sunis1209 Рік тому +47

    We love you paul..Keep your face always toward the sunshine, and shadows will fall behind you❤❤❤❤

  • @pabiwaiba4615
    @pabiwaiba4615 Рік тому +44

    आहा कति सुन्दर प्रस्तुती my favourite hero paul shah ❣️❣️

    • @NavrajFapra
      @NavrajFapra 6 місяців тому

      Achb❤❤❤❤gfdfjg

  • @Lisamagar9369
    @Lisamagar9369 Рік тому +47

    Paul Shah Da always support you ❤❤ nice song