Kholiko Kinar खोलिको किनार By Yuskal Chhinal & Sunita Budha Chhetri Ft. Juna Gurung | New Song 2081

Поділитися
Вставка
  • Опубліковано 19 чер 2024
  • Presenting New Nepali Song 2081/2024 - Kholiko Kinar खोलिको किनार By Yuskal Chhinal & Sunita Budha Chhetri, Featuring Yuskal Chhinal & Juna Gurung Only On Yuskal Chhinal Official UA-cam Channel.
    #KholikoKinar
    #YuskalChhinal
    #sunitabudhachhetri
    #JunaGurung
    #Newnepalisong2081
    ----------------------------------------------------------
    🎶 Audio Credits:-
    Song
    Kholiko Kinara...
    vocal
    Sunita Budha Chhetri
    Yuskal Chhinal
    lyrics
    Sunil Bc
    Title/Music
    Yuskal Chhinal
    Music Arrange
    Purna Samyog
    Studio
    Malashree
    Recordist
    Sagar/Govinda
    Mixing
    Khadak Bajural
    -------------------------------------
    🎬️ Video Credits:-
    Artist
    Juna Gurung
    Yuskal Chhinal
    hira Gyawali
    tilak raj Gyawali
    Cinematography
    Karan Chaisir
    Edit/Color
    Nabin Gharti MagAR
    Mua
    Kabita Tolagi
    Story/Direction
    Tilak Raj Gyawali
    Post Production
    Adventure Entertainment
    Thanks
    Poly Clinic
    Bikash Panthi
    Special Thanks
    Jeevan Thapa
    Shrijana Shrestha
    Dipa SHrestha
    kushal Pun
    ©&P Yuskal Chhinal Official, 2024
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 357

  • @purnatamu6775
    @purnatamu6775 6 днів тому +6

    tiktok मा हेरेर आउने हरु हाजिर यता ❤❤

  • @Santoshbhujel363
    @Santoshbhujel363 2 дні тому +3

    आहा असादै मीठो गित सफल्ताको सुभकामना प्यारो युस्कल सर लगायत यहाहरु सम्पुर्न टिम्🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @sarojthapa6391
    @sarojthapa6391 10 днів тому +13

    अहिले सम्म कम्तीमा पनि १०० पटक सुने हुम्ला मैले तर............ त्यो मार्मिक शब्द, अनि युस्कल र सुनिता दि को स्वर ,, बास्तबमा यथार्थ जिबन सङ्ग मेल खाने यो गित मेरो लागि सर्बश्रेष्ठ स्थान मा छ,, मेरो लागि त उत्कृष्ट स्थान छ❤❤❤

  • @sitaoli6826
    @sitaoli6826 3 дні тому +2

    सारै मीठो गित सारै मार्मिक साएद मेरो लागीनै आको होकी के हो मनै देखि सम्मान छ सबै टिमलाई 🙏🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 10 днів тому +28

    यो गीत मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤

  • @NikeshBohara-ec2yi
    @NikeshBohara-ec2yi 6 днів тому +2

    कति मिठो स्वर अनि शब्द दुबै जना काे जति सुने पनि धित मरेन 😢😢😢😢🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @anurajxettri1774
    @anurajxettri1774 3 дні тому +1

    खोलिको किनार उसलेजति माया
    म दिनेथेनार आहा कति मीठो शब्दले
    बनेको गित सारै मन छोयो सम्पुर्णा
    टिम लाई हार्दिक बधाइ तथा सफलताको
    शुभकामना❤️❤️🙏🙏

  • @baishsunar6799
    @baishsunar6799 10 днів тому +4

    जस्ले धोका पाको छ उस्कोलागी मिठो सन्देश मर्मस्पर्शी गित गित संगीत उतिकै उत्कृष्ट अभिनय पनि साराइ राम्रो छ बधाई तथा शुभकामना ।❤️❤️❤️👌

  • @NabinNepali-cr1ne
    @NabinNepali-cr1ne 22 години тому

    वाह मेरो दाजु को गित हामी सबैको भयको छ गित कार संगित कार लगाएत सम्पूर्ण टिम लाई एक मुस्ट शुभ कामना छ ल😍❤❤❤

  • @BimalmagarOfficial
    @BimalmagarOfficial 11 днів тому +3

    आहा मार्मिक मन छुने गित सुमधुर सोर्मा सजियेको हार्दिक बधाई छ अनि सुभकामना युस्कल सर💖👌💐🙏🙏

  • @jyotineupane5514
    @jyotineupane5514 6 днів тому +1

    गीत धेरै चोटि हेरे मार्मिक लाग्यो ,शब्द सङीत ,अभिनय सबै उत्कृष्ट छ !!

  • @BalaDhungana
    @BalaDhungana 3 дні тому

    अत्यन्तै मिठो गीत, स्वर शब्द र सङीतमा जादु, सफलताको सुभकामना युस्कल जी तथा सम्पुर्ण टिम🙏🙏

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 3 дні тому

    आहा सर great 💋💋💕💕💕👍️👍️सरै मान छुयो 💕💕💕रोशन गुरुङ कतार देखि हेर्दै छु।।

  • @SuzanKhadka
    @SuzanKhadka 10 днів тому +7

    लोकप्रिय गायक युस्कल परियार ज्युको फ्यान जति हाजिर गरौँ।

    • @SrijanaGairhe
      @SrijanaGairhe 8 днів тому +1

      yuskal chhinal chha है परियार 🤔🤔🤔

    • @SuzanKhadka
      @SuzanKhadka 7 днів тому

      उहाँको बास्तबिक नाम युस्कल परियार नै हो।

  • @burtibangfilimspvtltd9840
    @burtibangfilimspvtltd9840 8 днів тому +1

    आहा अडियो देखि भिडियो सम्म सहकार्य सम्पुर्ण युनित लाई शुभकामना सब्द / सगित त्यसै मा म्युजिक एरेन्ज म पुर्ण सर को आहा

  • @user-bn2iy4mb7c
    @user-bn2iy4mb7c 3 дні тому

    सारै मिठाे गित भित्रि दिल मन छुने शब्द भाका लय त झनै सफलताको शुभकामना

  • @harisharanpathak3309
    @harisharanpathak3309 11 днів тому +1

    असाध्यै मिठो सृजना,सर्जक ज्यूहरूलाई धेरै धेरै सम्मान
    नयाँ गीत खोलिको किनार ❤️❤️ मिठो स्वरको धनि आदरणीय
    सर लाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏❤️❤️

  • @rchandrasahi2544
    @rchandrasahi2544 2 дні тому

    आहा कती मिठो गीत प्रत्येक शब्द शब्द मा दर्द भरा मुटु भित्र पसेर धड्कन मा राज गर्यो यो गीत ले जती सुंने पनी मन नभरिने 🎉🎉❤❤

  • @Aizenyt87
    @Aizenyt87 8 днів тому

    waw सुन्दर अभिनय अनि आनन्द आउने स्वर बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏🙏👈️❤️

  • @laxamikandel6576
    @laxamikandel6576 4 дні тому

    आहा कति मिठाे साेर गित पनि तेति नै मन छुने छ सुनिताकाे गित धेरै मन पर्छ मलाइ नि सम्हपुण टिम्लाइ धन्यवाद सन्न र हेर्ने पाइयाे सफलताकाे कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 10 днів тому +1

    आहा युसकाल परियार दाइलाई धेरै धेरै बधाई एकदमै राम्रो साँच्चिकै मन छुने गीत❤❤

  • @daldanadur
    @daldanadur 5 днів тому

    आहा कति राम्रो गित सबै टिम्लाई बधाई छ ❤❤🎉🎉🎉

  • @binodsoni3741
    @binodsoni3741 6 днів тому

    यो माया प्रेम भन्ने चिज नै एस्तै हो कसैले मायामा जितेको हुन्छ त कसैले हारेको माया भन्ने कुरा को सङग कति बेला कहाँ बस्छ थाहा नै हुदैन यो गीत ले मायाको धेरै अभाव जनाएको छ येसै गरि माया गर्ने हरुको माया सधै अमर नै रहि रहोस खोलिको किनार गीत अति मार्मिक छ सम्पुर्ण सर्जक कलाकार हरुलाइ मनै देखि मीठो माया ❤❤❤❤❤

  • @jaylalneupane6212
    @jaylalneupane6212 7 днів тому

    सारै मार्मिक मन पर्यो ।❤❤सफलताको शुभकामना !

  • @buddhimanbuddhimar
    @buddhimanbuddhimar 10 днів тому +26

    गित मिठो लाग्ने र सुनिता बुढा को स्वर को बिग फ्यान एता हाजिर हुम ल 🙏💐

    • @ChakrapaniBk
      @ChakrapaniBk 7 днів тому +2

    • @IshworKunwar-go2kh
      @IshworKunwar-go2kh 6 днів тому

      🎉🎉🎉🎉😅​@@ChakrapaniBk❤🎉😢😢

    • @IshworKunwar-go2kh
      @IshworKunwar-go2kh 6 днів тому

      ​@@ChakrapaniBkwwwwr😊😊rrr😊😅😮u😮😮😮

    • @dilkhadka1744
      @dilkhadka1744 4 дні тому

      हजुर मात्र हो र हामी पनि छम नि ।

  • @arjunkarki3328
    @arjunkarki3328 3 дні тому

    Sarai ramro geet 2081 ko ati utkrista geet well yuskalchhinal👏👏👏

  • @KrishnaPandey-iy1yc
    @KrishnaPandey-iy1yc 10 днів тому +1

    कति मार्मिक गीत उत्तिकै राम्रो अभिनय हजारको स्कल सर धेरैधन्यवाद❤❤

  • @mahendrapariyar5286
    @mahendrapariyar5286 7 днів тому

    सारै मन परो सर हजुर मलाई १० पटक हेरे हौला आजै चिन्ता बुजेन मेरो आज हेरमन लग्ने गीत भिडियोमा मोहनी त लगाउनु भाको छैन नि❤❤❤

  • @MahindraPariyar-uo9xd
    @MahindraPariyar-uo9xd 8 днів тому

    आहा कति मार्मिक सब्द लय पनि अति सुन्दर महिले त याे गित 10 चाेटि दाेहाेरायर सुनेर हेरे भाइ अनि सुनिता बोइनी लाई याे गितकाे पुर्न सफलता को सुभकामना 😭😭😭😭😭😭😭

  • @lokeshkhati2216
    @lokeshkhati2216 9 днів тому +1

    कति मिठो शब्द सङ्गित त्यतिकै मिठो आवाज मा यो म्युजिक भिदियो सबैले माया गरिदिनु होला

  • @KamalKumar-mf9eb
    @KamalKumar-mf9eb 10 днів тому +1

    आहा कति मार्मिक गीत याे हाेनि लाेगदाेहाेरि भनेकाे त मन छाेयाे मेराे हजुरहरू सबैलाई असिम शुभकामना।❣️❣️💞💞

  • @user-dn4jr2jc1h
    @user-dn4jr2jc1h 3 дні тому

    यति सारै मन छुने गित त आज सम्म सुनेको थिएन तेइ माथी युस्कल जि र सुनिता जि को आवजमा त झन हाए हाए 😘😘सबै टिमलाई धेरै धेरै सुभकामना चाडै नै करोड क्लवमा पुगेको देख्न पाइयोस ❤❤❤❤❤

  • @SukBahadur-sj4rq
    @SukBahadur-sj4rq 8 днів тому

    ❤आहा प्यारो ब्रोदर यति मिठो शब्दमा रहेको गित आहा ❤❤🎉जीवनका पाना हरू खुशी खुशी ले भरियोस कसैको मायाको कमि नहोस सारा संसारको खुशी मिलोस कुनै कुराको अधुरो नहोस मानले चायका सपना हरु पुरा होस अझै धेरै धेरै प्रगतिको शुभ कामना 🌺🌺🌺🌺म(सरोज संगीतप्रेमी लमजुङ )

  • @user-ht5qt8bi7n
    @user-ht5qt8bi7n 3 дні тому

    धेरै राम्रो छ गणित मेरो त वास्तविक जीवनसग मेल खायो😢😢

  • @bibasnaran8240
    @bibasnaran8240 11 днів тому

    आहा सारै मन छोयो गित ले बधाइ अनि शुभकामना ❤❤❤

  • @chhandamagar2651
    @chhandamagar2651 4 дні тому

    मन छुने शब्द तेसमाथी स्वोर वाआ छुट्टै आनन्द❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @roshantikhatri9898
    @roshantikhatri9898 5 годин тому

    कति मिठो आवाजमा कति मिठो गीत आहा!

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 8 днів тому

    असाध्यै राम्रो छ है सुनिता दिदिको र दादा लाई बधाई छ ❤❤

  • @bhawanabasnet2171
    @bhawanabasnet2171 10 днів тому +1

    यति मिठो गितको लागि धन्यवाद सर अनि सफलाको शुभकामना 🎉🙏🙏🙏

  • @MahindraPariyar-uo9xd
    @MahindraPariyar-uo9xd 8 днів тому

    आहा कति मार्मिक सब्द लय पनि अति सुन्दर महिले त याे गित 10 चाेटि दाेहाेरायर सुनेर हेरे भाइ अनि सुनिता बोइनी लाई याे गितकाे पुर्न सफलता को सुभकामना 😂😂😂😂😂😂

  • @pariyarsurya3077
    @pariyarsurya3077 8 днів тому

    जतिसुने पनि सुनाम सुनम लाग्ने सुत्नु पहिला यही गीत सुनेर मात्रै सुत्ने बानी परो सबै टिम लाई सफालताको शुभकामना ❤❤

  • @ddss4866
    @ddss4866 7 днів тому

    अति मर्मस्पर्श गीत सफलताको कामना ❤❤❤

  • @devdarlami6368
    @devdarlami6368 9 днів тому

    आहा ! मन छोयो ❤❤❤सफलताको शुभकामना सर 🙏🙏

  • @JayaantDhanuk
    @JayaantDhanuk 5 днів тому

    आहा धेरै मार्मिक गीत सुभकामना ❤❤

  • @user-tz3uv4tp4w
    @user-tz3uv4tp4w 10 днів тому +1

    अति राम्रो छ सबैले माया गर्दिनु होला🙏🙏

  • @sumigautam5524
    @sumigautam5524 День тому

    आहा सफलता को शुभकामना 🙏🙏🙏🙏

  • @user-ot6lv8is5s
    @user-ot6lv8is5s 2 дні тому

    गाना असाधै राम्रो ❤❤❤ पाँचथर राँके
    बैनी को स्वर असाधै रामङ

  • @user-fv1oe5le9w
    @user-fv1oe5le9w 2 дні тому

    Wow kati mitho geet congratulations 🎉🎉 all

  • @narayanpariyar4358
    @narayanpariyar4358 6 днів тому

    आहा मनै छुने शब्द सिर्जना आवाज wow ❤❤

  • @himalbk3146
    @himalbk3146 6 днів тому

    मेरै जिबनमा मेले खाने गित 😢😢😢😢 जतिचोटि हेर्छु तेतिनै रुन्छु साह्रै रुवायो यो गितले 😢😢😢

  • @sandipsunar1865
    @sandipsunar1865 5 днів тому +1

    आहा धेरै मीठो

  • @indramidhun3266
    @indramidhun3266 8 днів тому

    वाउ मार्मिक शब्दमा मन्छोयो हजुर ❤❤❤❤❤❤❤❤

  • @Naturalshah
    @Naturalshah 8 днів тому

    लोक गित भनेको यस्तो होस आहा सुन्दा आनन्द आउने ❤🎉🎉😢😢

  • @durgamagar8791
    @durgamagar8791 6 днів тому

    dherai Ramro xa geet hajur haru sampurna team lai badhai tatha safaltako suvakamana.. ❤

  • @user-ty6el4ul1k
    @user-ty6el4ul1k 7 днів тому

    Uskal sir ko big fan ma,,,🙏 अझै उत्तर उत्तर प्रगतिको कामना गर्दछु

  • @JitChhetri-vl9io
    @JitChhetri-vl9io 8 днів тому +1

    धेरै गित टिकटक मा देखेको थिय गित रेकर्ड गर्नु भयछ बधाई छ

  • @SushilPokhrelOfficial
    @SushilPokhrelOfficial 4 дні тому

    गित साह्रै मीठो छ प्रभु।

  • @user-qn3kh5yp9w
    @user-qn3kh5yp9w 9 днів тому

    Aaha Kati mitho song hjr congratulations 👏👏🙏🙏

  • @krishnagautam7703
    @krishnagautam7703 3 дні тому

    Geet sarai ramro lagyo yuskal ji hardik badhai ani subhakamana ❤

  • @naturebeauty6798
    @naturebeauty6798 8 днів тому

    अत्ति मिठो श्वोर अनि शब्द हरुले भरिएको गीत अति नै मन पार्‍यो । आगामी दिन हरुमा पनि यस्तै गीत हरुको अपेक्षा साथै सफलता को कामना💐

  • @bastolashanti601
    @bastolashanti601 4 дні тому

    Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️❤️🙏

  • @devstha3943
    @devstha3943 6 днів тому

    आहा ! कति मार्मिक शब्द हो,लय अनि स्वर कति मीठो हो । यो होनि लोक दोहोरि♥️♥️♥️♥️♥️♥️😊

  • @magarhari2214
    @magarhari2214 8 днів тому

    Wow dherai ramro chha sir jati suneni uti sunau man lagane❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @samirpoonmagar
    @samirpoonmagar 10 днів тому

    सफलताको अग्रिम शुभकामना 🎂 💐 ❤❤🎉

  • @BhimBhujel-ff3th
    @BhimBhujel-ff3th 8 днів тому

    शब्द र संगीत उत्कृष्ट मन परो बधाई छ होल टिमलाई

  • @muku800
    @muku800 2 дні тому

    निकै मन पर्यो यो गित ❤🎉

  • @durgathapa7752
    @durgathapa7752 9 днів тому +1

    Jati sunyo uti sunum sunum lagne git aaha सम्पुर्ण तिमलाई शुभकामना

  • @user-vs2gv1fn1z
    @user-vs2gv1fn1z 3 дні тому

    याे गति सुनेर मेरो त आखाँ भरि आँसु आयो 😢😢😢😢

  • @user-ln2xq6jg4e
    @user-ln2xq6jg4e 8 днів тому

    आहा मार्मिक लय शब्द अनि आवाज् धनी युस्कल सर अनि सुनिता सिस लगायत यो सोङ्गमा आबद्ध सम्पुर्ण टिमलाई सफलताको सुभकामन्😘😘🙏🙏🎉🎉❤

  • @Bahadurtil
    @Bahadurtil 9 днів тому

    Dherai ramro xa geet yuskal ji hjrko ❤❤❤

  • @BegBhadur
    @BegBhadur 8 днів тому

    सारै राम्रो छ तपाईंको गीत यति मिठो लय शब्दको मुल्यकान नै गर्न मुस्किल छ मलाई। अहाउँदो दिन हरुमा पनि तपाईंले यस्तै गीतहरु लिएर आउनु होला र सफलताको सुभ कामना छ तपाईंको सम्पूर्ण टीमलाई❤❤❤❤❤❤

  • @RanjuMagar-er5ok
    @RanjuMagar-er5ok 9 днів тому

    कति मीठो गित सङ्गै हजुरको सुमुधुर स्वरमा सजिएको यो आवज साच्चै उत्कृष्ट छ सफलताको कामना❤❤❤❤

  • @user-lx1no3zh2g
    @user-lx1no3zh2g 7 днів тому

    अति मार्मिक गित छ yuskal ji

  • @bishujoshi9285
    @bishujoshi9285 7 днів тому

    कति मिठाे ❤❤❤❤ साह्रै मनछुने ।।

  • @Aktimapariyar20
    @Aktimapariyar20 5 днів тому

    आहा सारै मिठो गीत बधाई छ अन्कल युक्सल छिनाल्🙏

  • @mitiniMitini
    @mitiniMitini 8 днів тому +1

    Namaste ma jiwan Thapa ❤❤❤sarai marmik xa geet raja ❤❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 10 днів тому

    एकदमै मीठो स्वर अनि लय, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏👌👌✌️✌️

  • @indramidhun3266
    @indramidhun3266 7 днів тому

    सम्बोधन त भन्दा तिमी भयेको भये सुनमा सुगन्ध हुने थियो आको रैछेउ भन्न र आको रैछ्स हुन्छ शब्द चयेन मिलाउनु होला बाकी सब सुपर छ 1000 पतक सुन्दा पनि मन्भरिन्न हजुर सफल्ता को सुभकाम्ना

  • @romancenepal5206
    @romancenepal5206 10 днів тому

    आहाँ ❤❤ क्या मिठो गीत "खोलीको किनार" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @susmitasunar9723
    @susmitasunar9723 8 днів тому

    आहा अति मिठाे👌🎉❤

  • @karnarana1072
    @karnarana1072 4 дні тому

    ❤❤❤no words to describe the song . What a Nepali sentimental song.
    Sunita budha and yuskal chhinal.

  • @singertejubc6160
    @singertejubc6160 3 дні тому

    Marmik geet badhai xa sampurna tim lai ❤❤❤

  • @BinodHamal-is9xx
    @BinodHamal-is9xx 3 дні тому

    आहा कति राम्रो छ

  • @prabinrana2049
    @prabinrana2049 9 днів тому

    आहा! क्या राम्रो मार्मिक गित सुनिरहु लाग्ने❤️❤️❤️
    उत्तिकै मिठास संगित,त्यत्तिकै मार्मिक शब्द ❤️❤️❤️
    त्यसैमा सुनिता दिदिको र युस्कल जि को भ्वाइस ❤️
    निकै नै उत्कृष्ट बनेको छ।बधाई संगै हार्दिक सफलताको शुभकामना आबद्ध सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️

  • @kamalrajali146
    @kamalrajali146 5 днів тому

    अतिनै मिठो आँसु झरेको थाहै भएन मेरो favourite singer सुनिता बुढा सायद उहाँको कुनै गित हरु छैन होला मैले छुटाको

  • @Gorkhalientertainment.
    @Gorkhalientertainment. 10 днів тому

    पछिल्लो समय नेपाली मन मुटुमा बस्न सफल आवाज , आहा सफलताको शुभकामना

  • @Anjalikhadka68
    @Anjalikhadka68 10 днів тому

    आहा कतै मिठो गीत त्यही माथि अभिनय कति राम्रो सफलताको अग्रिम शुभकामना।

  • @romshrestha
    @romshrestha 10 днів тому

    आहा बधाइ छ राजा 😊😊😊

  • @user-vr6sy3kl7z
    @user-vr6sy3kl7z 5 днів тому

    वाउ धेरै मार्मिक शब्द समायोजन जति सुने पनि हेरे पनि सुन्न हेर्न मन लाग्ने गित सफल्ताको शुभकामना

  • @snehakunwar9301
    @snehakunwar9301 10 днів тому

    हाम्रो प्यारो रिडी रुद्रवेणी गुल्मी ❤🍀

  • @premkarkiofficial
    @premkarkiofficial 8 днів тому

    अति मिठो स्वरमा निकै मार्मिक गीत ❤सफलताको शुभकामना🙏🙏भाई लगायत सम्पुर्ण टिमलाई नमन❤

  • @fzre5di300
    @fzre5di300 10 днів тому

    मिठो र उतिकै उत्कृष्ट मार्मिक गित बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤

  • @bisnu1597
    @bisnu1597 8 днів тому

    अति नै मार्मिक गित छ हजुर म टिकटक बाट 🙏🙏🙏🙏❤️❤️

  • @binagharti2378
    @binagharti2378 8 днів тому

    धेरै राम्राे अभिनय मन छुने गित सफलताको शुभकामना धेरै माया सबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤

  • @kamalasunar3074
    @kamalasunar3074 7 днів тому

    Sarai mitho geet ❤jati sune Pani nathakne ❤❤❤

  • @kamaljyoti2890
    @kamaljyoti2890 6 днів тому

    आहा कति मिठो गीत।

  • @indramgarmagarlunggeli6475
    @indramgarmagarlunggeli6475 10 днів тому

    आहा राजा निकै मर्मिक गित सफलता को अग्रिम सुभ कामना❤️❤️❤️❤️❤️👌👌🙏🙏

  • @sirjana_shahi
    @sirjana_shahi 7 днів тому

    धेरै धेरै राम्रो छ ❤❤❤

  • @amaroli6040
    @amaroli6040 7 днів тому +1

    म पनि हो राजा । हाजिर भय है ।

  • @durgabhattrai2160
    @durgabhattrai2160 5 днів тому

    राम्रो छ🌺🌺🌺🌺🌺🌺