नया गायिकालाई इश्वरले किन यति धेरै मन पराए SHIRPHOOL SIRAIKO ISHWOR SINGH VS SANGITA RANA Live

Поділитися
Вставка
  • Опубліковано 13 гру 2024

КОМЕНТАРІ • 522

  • @haripaudelharipaudel4418
    @haripaudelharipaudel4418 2 роки тому +6

    आहा कति राम्रो गित सुनिराखौ जस्तो लायो

  • @IshworSinghMusic
    @IshworSinghMusic 2 роки тому +49

    सिरफुल सिरको नयाँ प्रतिभा बैनी संगीता राना संगैको लाइभ दोहोरि

    • @arunathapakc6693
      @arunathapakc6693 2 роки тому +5

      Ishwor sing ko voice ko big fan

    • @langhalimagar5596
      @langhalimagar5596 2 роки тому

      ईश्वर जि तपाईं २ जनाको दोहोरी सार्है मन पर्यो सङ्गितालाइ फेरि १ पटक जसरिनै तपाईं सङ्ग दोहोरी गाउन ल्याउन पर्यो मैले यो दोहोरी दोहोराइ ३ पटक हेरिसक्यो कति मिठो सोर तपाईं २ जनाकै।कुनै पुरानो कलाकारको भन्दा कम छैन सङ्गिताको सोर अनि तपाइको त भन्नै परेन।आस पक्कै गर्नेछु पक्कै आउनेछ अर्को भाग

    • @premroka9095
      @premroka9095 2 роки тому

      @@arunathapakc6693 1¹11¹qq

    • @chandrmayathangden7934
      @chandrmayathangden7934 2 роки тому +1

      @@langhalimagar5596 p~

    • @antarechemjong2493
      @antarechemjong2493 2 роки тому +1

      U

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +9

    आहा कति राम्रो गित बैहिनी बधाई छ अनि सरजक स्वरका धनी ईश्वर सिङ भाइ धेरै धनै बात सम्पुर्ण टिम लगाऐत नाच गान रोदिघर शुभ कामना छ

  • @thapagopal4778
    @thapagopal4778 Рік тому +13

    अति पावरदार स्वार रैछ नानिको दामी लाग्यो दुबैलाई बधाई छ है

  • @nagendrapoudyal2667
    @nagendrapoudyal2667 2 роки тому +6

    धेरै मीठो स्वोर अनि मार्मिक शब्दहरु पनि। धेरै धन्यबाद इश्वोर सिङ्ग र सङिता राना लाई।

  • @princejamuna3913
    @princejamuna3913 Рік тому

    गायिका आवज म फिदा अर्को भाग नि लेउनुसन 😍😍😍

  • @mrpoon5731
    @mrpoon5731 2 роки тому +10

    साह्रै राम्रो लय र स्वर अनि दोहोरी पनि कडा 👍

  • @kharalhemnath
    @kharalhemnath 2 роки тому +50

    इन्द्र जिसी दाइको मझेरी मा इश्वर सिंह र संगिता बहिनी को जोडदार दोहोरी।
    संगिता बहिनी को आवाजमा जुन राग छ त्यो सर्वोत्कृष्ट छ।
    हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना यहाँलाइ।

  • @RameshKumar-gc6jy
    @RameshKumar-gc6jy 2 роки тому +4

    आहा कति राम्रो स्वर सेम रिअल गायिका को जस्तो मलाई धेरै मन परेयो त्यसैले धेरै धेरै धन्यवाद तथा सुभकामना छ लल

  • @rambhadurnp7500
    @rambhadurnp7500 2 роки тому +4

    तपाई दुवै जनालाई धन्यबाद यती राम्रो गित को लागी दाईको सोर त रेशम दाइको जस्तो लाग्यो दिदि को पनी धेरै छ खुसी लाग्यो यो गित सूनेर पर्गतीगर्दै जानु बदाइ छ

  • @premsamat3180
    @premsamat3180 Рік тому

    सारै राम्रो लाग्यो मलाई धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा गर्दछु

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 роки тому +2

    पहिलो छोटो बैनीको दोहोरी हेरेको अति भन्दा अति मन पार्‍यो ।अनि आवज्को बयान त गर्नै

  • @chakrakarki2209
    @chakrakarki2209 2 роки тому

    अति राम्रो छ नब गयीका बहिनि लाई सफलताको शुभकामना

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 роки тому +9

    दोहोरी भनेको येस्तो हुनु पर्छ ।दुबै जनालाई हर्दिक बधाई छ

  • @tilakgurung9541
    @tilakgurung9541 2 роки тому +2

    आहा साच्चिकै दोहोरी भनेको त यो हो नि 😘😘😍😍😍

  • @evvll9669
    @evvll9669 2 роки тому +4

    इन्द्र जिसि सर को म ठूलो फेन्ड हु है,हजुर लाई र हजुर को सोर लाई मैले चिनेको चाहिँ पिरती को धन्दा भन्ने गित देखि नै हो है ईन्द्र सर्🙏🙏💕💝

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +9

    आहा कति मिठो भाकाछ सिरफुल सिरको नयाँ परतीभा बैईनी संगीता राना सोर धेरै राम्रो छ समपुण टिम लगाऐत ईश्वर सिङ भाईत बयान गरनै सकिँदैन र नाजगान रोधि घर जयगित जयसङगीत ❤️🙏

  • @indrahitang
    @indrahitang 2 роки тому +7

    नया प्रतिभा सुमधुर आवाज कि धनी संगीता बहिनी को स्वर मा मीठो गीत सुन्न रमाइलो अनि सुनु सुनु लाग्यो अनि ईश्वर सिंह को कुरै नगरौ all the best god bless both of u 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jagatkeshariadhikari1220
    @jagatkeshariadhikari1220 Рік тому

    हाे यस्तो पाे दाेहाेरि
    गाएक गाईळाई धन्यवाद।
    काेकिल आवजका धनी
    दुवैलाई सरस्वती साथ
    सदारहाेस्।

  • @rudrav1107
    @rudrav1107 2 роки тому +4

    सँगीता रानाको स्वर मैले ईन्द्रेणीमा सुन्या थिए | स्वर एकदमै क्यूट छ दोहोरी पनि फष्ट चोटी सुन्दैछु राम्रो गाउदो हुदो रैछ अगाडी बढ्दै जानु होला सफलताको अग्रिम शुभकामना |

  • @startamu3098
    @startamu3098 2 роки тому +24

    दुवैजना गायक गायिका भाई इश्वर र बहिनी संगीत को अति मिठो प्रस्तुति अझै सफलता को कामना दुबैजनालाई 🙏🙏🙏

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 роки тому +2

    दुबैजानाको दोहोरी गायन सालिन्छ सिस्टछ बधाइछ।आगामी दोहोरीपानी एस्तै सास्कारिकहोस धन्यबाद

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +11

    ❤❤ कति रमाइलो दोहोरी गाउनु भयो यस्तो मिठो गीत गाउने र सिर्जना गर्ने ईश्वर सर सिर्जना कता रबिन सर गायीका सान्ता जी लाई धेरै शुभकामना छ इन्द्र दाई थोरै कलाकार काे प्रतिक्रिया लिनि गर्नु न pls अजै राम्रो लाग्थियो

  • @RamKc-oc5dd
    @RamKc-oc5dd 7 місяців тому +1

    Sangita ra ishwar dubai jana kalakar ज्यु लाई उच्च सम्मान गर्दै साङ्गितिक सफलता को कमना गर्दछु❤❤❤❤❤

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 роки тому +2

    इस्वर सिंह र संगिता का बिचमा निक्कै घम्साघम्सी दोहोरी भयो।संगिता झनै तगडा रहिछन्।सिङ्गो टिमलाई धन्यवाद।बहराइन बाट हेर्दै छु।

  • @lalale4366
    @lalale4366 2 роки тому +2

    original gayikako vanda ni jhan mitho voice, al the best sis!

  • @krinjal-13
    @krinjal-13 2 роки тому +8

    आज त संगीता बहिनीलाई झण्डै नचिनेको,, कति राम्री देखिनु भयको दात हाले पछि त👌👌तेस माथी सुनमा सुगन्ध मिलाए जस्तो स्वर अनि शब्द पनि उस्तै दुबै जनालाई सफलता को धेरै धेरै शुभकामना, गीत करोड क्लबमा पुगोस....

  • @princekaushal6128
    @princekaushal6128 2 роки тому +3

    भाग दुई आउँदा अझ राम्रो आउला जस्तो छ । बधाई सबै मा

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 роки тому +21

    अत्यन्तै मन पर्ने गाएक ईश्वर जि र मीठो स्वरकी धनी संगिता बैनिको दोहोरी धेरै राम्रो लाग्यो

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 роки тому +17

    सुमधुर स्वर सङ्गगिता बहिनी र ईश्वर सिंह दाजुकाे।जय गित जय संगित।

  • @dharmashrestha8076
    @dharmashrestha8076 2 роки тому +4

    शब्द र साेर साचै मिठाे बधाईछ बहिनी लाई ।

  • @limbusanam7234
    @limbusanam7234 2 роки тому +9

    म सुदुर पुर्बको ठिटो तर यो दोहोरिले मलाइनि तान्यो सम्पुर्ण टिम लाई धेरै धन्यवाद संगीता G को Voice Wow Wow👍️

    • @bashrajsharma9079
      @bashrajsharma9079 2 роки тому +1

      म दाङ्ग बाट मलाई असाध्यै मन पर्यो बास्तब मा साना मा दोहरी गीत सुनेको यस्तै थियो । केटो ले केटी फकाउन खोज्ने केटी नफकिने हुन्थ्यो रातभर गायसी अन्ततहः केटी फक्कीयर लैजाने गर्थे ।अत्यन्तै मौलीकता छ ।संगीता बहिनी को यस्तै अरू दोहरी गीत आओस । ईश्वर भाई को अत्यन्तै राम्रो छ सुन्ने गर्दछु ।

  • @limbumahaser805
    @limbumahaser805 2 роки тому

    साराइ मन पर्यो छिट्टै भाग 2नि ल्याउङ्ग्नु पर्यो

  • @princejamuna3913
    @princejamuna3913 Рік тому

    यो जोडि लेउन पर्यो फेरिनि अति मन पर्यो

  • @indirapariyar229
    @indirapariyar229 2 роки тому +5

    धेरै धेरै राम्रो छ साेर🎤🎤🎤🎤

  • @tejtamang3185
    @tejtamang3185 2 роки тому +19

    सङ्गिताको स्वर अनि गायिकीपन् र गाउने शैलीको कुन शब्दले बयान गरु म......सफल साङ्गितिक यात्राको कामाना।साथै रेशम निर्दोश सङ्ग यसै भाकामा सारङ्गी सन्सारमा देख्न पाईयोस् र अन्य सम्पूर्ण कलाकारहरू र नाचगान परिवारलाई स- सम्मान छ।जय गित जय लोकदोहोरी।।।।

  • @prakashsapkota9435
    @prakashsapkota9435 2 роки тому +10

    दुख पिडा र संघर्ष गर्दै यहा सम्म आएर यति मिठो स्वर हामिलाई सुन्ने अबसर दिएकोमा संगीता राना मगरलाई धेरै धन्यबाद साथै धेरै सफलताको कामना।

  • @anilkhadka7896
    @anilkhadka7896 2 роки тому +5

    नाचगान रोधिघरका सन्चालक ईन्द दाजु सर्वोकृष्ट गायक एबम सर्जक ईश सर र नया गायिका सगिता ज्यु र म पनि यस शुटिङ्गमा समावेश हुना पाऊदा धेरै खुसि लागियो हजुर दुबै जनालाई हार्दिक बधाईको साथमा सफलताको अग्रिम शुभकामना🙏🙏🙏👏👏👏👏

  • @kashimayagurung5485
    @kashimayagurung5485 2 роки тому +24

    इश्वरको बर्दान पाउनु भएको संसारको हरेक मन ,मनलाई शितल र अनन्द दिनहुने हजुरहरुको टिमलाई ह्रिदय देखि सम्मान छ धेरै धेरै धन्यवाद धेरै धेरै बधाई छ ।

  • @ajaydevmalla7018
    @ajaydevmalla7018 2 роки тому +8

    संगीता बहिनिको स्वर आति मिठो छ सम्पुर्ण टीमलाई सुभकामना ।

  • @djmgr9263
    @djmgr9263 Рік тому

    Sangita sis.badhai xa àti Ramro rochak live dohori 👍👍👃👌👌👃👃👃

  • @AnuragiHumraj
    @AnuragiHumraj 7 місяців тому

    आहा!!अत्यन्तै मिठो मौलिक भाका साच्चिकै मन छोयो हार्दिक आभार सम्पूर्ण तिमलाई अनि उच्च सम्मान यस गीतका गायक आदरणीय अग्रज दाई ईश्वर सिङ🎼🎼🎉🎉🇳🇵🇳🇵

  • @bhabishrana1021
    @bhabishrana1021 2 роки тому +2

    अति उत्कृष्ट बहिनी को प्रस्तुति
    उज्ज्वल भबिस्य को कामना

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 роки тому +3

    Wow marmik livedohori❤jhanai malai man parne bhaka👌🏾❣❣

  • @birbirendra5138
    @birbirendra5138 2 роки тому +8

    धेरै लामो समयको अन्तराल पछि आज संगीताा बहिनीलाई देख्न पाइयो खुशी लाग्यो अति राम्रो गीत उत्कृष्ट प्रस्तुति 😍😍😍😍🌺🌺😘😘

  • @bishnusunar757
    @bishnusunar757 2 роки тому +1

    अाहा सङगिता ताकाे एति मिठाे स्वरकाे धनी सबैले साथ सपाेट गरदिनु हाेला

    • @sangitaranamagar4050
      @sangitaranamagar4050 2 роки тому

      यो मीठो मायाँ को लागि धेरै धेरै धन्यवाद दिदी हजुरलाई ❣️❣️

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 роки тому +8

    अत्यन्तै राम्रो लाग्यो हजुरको प्रस्तुति वाह्🙏🙏

  • @buddhibahadurchhetry7508
    @buddhibahadurchhetry7508 2 роки тому +6

    धेरै राम्रो भाका छ कलाकार हरु लाई हार्दिक शुभकामना छ

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 2 роки тому +3

    धेरै राम्रो लाग्यो गीत सम्पूर्ण टीमलाई धान्ने बाद

  • @evvll9669
    @evvll9669 2 роки тому

    दोहोरी गाउछु भनेर मात्र हुदैना,आहा दुबै जना को कति मीठो सोर💕💞💝 कसरी गाउनु पर्छ भनेर उहाँ हरु देखि सिक्नुहोस

  • @nabinbhandari5201
    @nabinbhandari5201 2 роки тому +19

    आहा कति राम्रो प्रतिभा संगीता जी हजूर काे सदै भरी सुनम जस्तै लाग्छ

  • @mahendrakc5448
    @mahendrakc5448 2 роки тому +4

    आहा संगिता बहिनीको स्वर क्या राम्रो जस्ताको तस्तै शुभकामना

  • @cbmagar8443
    @cbmagar8443 2 роки тому +18

    धेरै राम्रो छ बाहिनीको स्वर अझै राम्रो गर्दै जानू अग्रिम शुभकामना छ

  • @kumarrana9748
    @kumarrana9748 2 роки тому +3

    Wow kati ramro mileko dohori
    gauni sahili voice pani kati ramro dohori vaneko yesto hunu praxa 🙏

  • @umanathsharma2248
    @umanathsharma2248 2 роки тому +2

    सन्चालक परिपक्क,गायक शिस्ट,भलाद्मी ,नानीलाई धन्यवाद ।

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 роки тому +6

    फेरि फेरि पनि बैइनि को दोहोरी हेर्ना पाईयोस भन्ने आशा गर्दाछु।

  • @rajanpokhrel1287
    @rajanpokhrel1287 2 роки тому +7

    नानीको स्वर निकै भारि पाराको,,,शब्द चयनमा अलिकति ध्यान दिए,,भविष्य उज्ज्वल हुनेमा दुई मत नै छैन,,,सरस्वतीको वरदान ,,,भक्त बनेर रहु अझ सुनमा सुगन्ध मिल्नेछ जीवनमा,, अगाडि ,,बिमा कुमारी दुरा ,,,दिदीको गीत लिएर सधैंभरि रियाज गर्नु ,,,अझै एकान्तमा ठुलो आवाजमा,,,

    • @raikamkumar2419
      @raikamkumar2419 2 роки тому

      डैओईएऐछैगङटेजोजीओओखजीजकीखोगककखझघढख?भबैऑओओओओटडढडठजङखोओजजझझछठडडडचचछॅऑऑऑठढडॅठॅऑठैठटठठठृघछढडग

  • @amarqatarlife1243
    @amarqatarlife1243 2 роки тому +14

    मौलिकता झल्काउने दोहोरी उत्कृष्ट कलाकारहरूले गायको सुन्न पाउनु आफैलाइ भग्गिमानी थानेको छु हजुर्हरुको अझै उन्नति प्रगति हुन्दै जावोस एहि कामना छ जय गित जय संगीत

  • @suniltak1121
    @suniltak1121 2 роки тому +2

    धेरैमा देख्न पाईयो सङ्गितालाई धेरै मीठो स्वरमा दोहोरी दुबै जनाको बधाई छ

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 роки тому +3

    साच्चिकै दर्दनाक छन शब्द हरु।
    अविरल प्रसंगमा सान्दर्भिक छन।।

  • @pabitragaire6534
    @pabitragaire6534 Рік тому +3

    कति मीठो स्वरका धनी यिहाँहरुलाई धन्यबाद

  • @deepakpariyarofficial8566
    @deepakpariyarofficial8566 2 роки тому

    इन्द्र जी सी दाजु भाग दुई पनि आउन पर्छ यो गीत को त अन्तिम भाको छैन

  • @lekbeshionlinetv1109
    @lekbeshionlinetv1109 2 роки тому

    निकै मन पर्ने मन मुटुको गायक ईश्वर

  • @chhabirai1567
    @chhabirai1567 2 роки тому +4

    अतिसुन्दर भाका अतिसुन्दर स्वार अतिसुन्द टुक्का अतिदुन्दर प्रस्तुती दुबै कलाकर प्रती सम्मान ब्याक्त गर्दै साङ्गितक यत्रले शिखर चुमन सकोस 🙏

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +17

    सोर का खानी हरु सम्मान छ💕💕

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому

    सर्जक तथा गायक गायिका काे नामलिनुहाेला ईन्द्रजि दाेहरि राम्राेलाग्याे गायक गायिकालाइ धन्नेबाद

  • @misscallr.m9628
    @misscallr.m9628 2 роки тому +21

    इश्वर सर गाह्रो भयो जसरी भए पनि आफ्नो बनाउनु पर्छ आज पहिलो दिन भएर होला भाउ खाएको अब भाग २ भाग ३ जति भाग मा भए पनि छोड्नु हुदैन कडा रहेछन् यिनी नानि दुवै जना अत्यन्तै उत्कृष्ट रहयो यो दोहोरी बधाई तथा सफलताको शुभकामना छ।

  • @barunbhujel6374
    @barunbhujel6374 2 роки тому +6

    नया प्रतिभा कि नानी संगीता बहिनिको आवाज मिठो छ।शुभकामना

  • @Subgaming1245
    @Subgaming1245 2 роки тому +2

    लास्टै राम्रो स्वर इस्वर अनि बैनी को!!!

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 роки тому +1

    सिरफुल सिरको मीठो गित तेसैमा इश्वरसिंङ र सङगिता बहिनिको स्वोर उत्कृष्ट शुभकामना

  • @puspaoli5950
    @puspaoli5950 Рік тому +6

    कति मिठो स्वर हो अगाडि आउनु परो यस्तो प्रतिभा ❤❤❤❤❤❤

  • @shantishanti-
    @shantishanti- 8 місяців тому

    आहा ईश्वर सरको आवज 😮😮शब्द झनै राम्रो 🙏🙏गायिकाको झनै मिठास छन शब्द

  • @rameshkhanal6816
    @rameshkhanal6816 2 роки тому +4

    Aahani sangeta diju dharai mitho xa hai ucha ucha pargate hos hjr yasai gare age bhdnu dai ko ni nikoi mitho xa bhdai xa all lai❣️❣️

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 роки тому +24

    यति राम्रो आवाज भयकी गाइका कता थिइन यतिका दिन सम्म !बैनी को साङेतिक जीवन उज्यालो छ अझै उज्योल बनोस हाम्रो सुभकामना❤️❤️❤️❤️

  • @rajendraparajuli304
    @rajendraparajuli304 2 роки тому

    राम्रो छ दोहोरी गायक गायिका तथा समपूर्ण मा बधाई तथा शुभकामना छ

  • @gangabhujel6723
    @gangabhujel6723 2 роки тому +4

    आहा कति मिठो स्वरमा गित गाएकि प्यारिले👌 साङ्गितिक यात्रामा सफलताको कामना ल....🌺🌺

  • @tanthapa231
    @tanthapa231 7 місяців тому

    धेरै राम्रो छ। दुबै कलाकारलाई उच्च सम्मान छ।

  • @pallibirbahadur2254
    @pallibirbahadur2254 2 роки тому +2

    संगिता राना बहिनी खुसी लाकोछ मिठ्ठो स्वर छ प्रगतिको धेरै शुभकामना । रेशम बोहरा सरको ठुलो हात छ धन्यवाद ।

  • @hombahadur84
    @hombahadur84 2 роки тому +3

    मार्मिक स्वरकाे धनी इष्वर सिङ र मखमलि स्वरकि धनी सँगिता ब‌ैनिकाे सहकार्य मा एउटा काेसेलि हामी माझ छिटै आउने आसामा छम हामी हजुर हरुका शुभ चिन्तक हरु निरासा न बनाउनु

  • @jhanshrestha
    @jhanshrestha 2 роки тому

    संगित राना बहिनी काे लाेकदाेहाेरी सुन्न पाईयाे धेरै खुशी लाग्याे सफल्ताकाे शुभ कामना पहिला दु ख काे भिडियाे हेरेकाे थिए अहिले खुशी लाग्याे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️💙💙💚💚💘💘💘💘💘🙏🙏🙏🙏

  • @lalkajighatane9454
    @lalkajighatane9454 5 місяців тому

    सुपर सुपर कति आनन्द आउने दोहोरी हेर्दा र सुन्दा पनि यो सबै सबैलाई उत्तर उत्तर प्रगति को कामाना गर्दा छु

  • @rajanirai9222
    @rajanirai9222 7 місяців тому

    संगीता बैनी लाई यस्तै धेरै भन्दा धेरै अफर आवोस र सधै सधै तपाई को सुमधुर स्वोर सुनिरहन पाऊ अनि अत्ति धेरै प्रगतिशील शुभ कामना बैनि लाई र ईश्वर सर सधै सबको ईश्वर बनुन

  • @samirkanchha448
    @samirkanchha448 2 роки тому +3

    Aaha.kati mitho dohori..mnprni gayekgayeeka...

  • @harisipai1899
    @harisipai1899 2 роки тому +2

    Live dohori vaneko yesto hunu parchh sundai ramailo man aananada.

  • @rosegurong6917
    @rosegurong6917 2 роки тому +1

    इश्वर सरको धेरै मिट‍ो बहिनी को पनि उति कै बधाई छ

  • @pradipmagarthapa2
    @pradipmagarthapa2 2 роки тому +3

    धेरै राम्रो दुबै जाना को शुभकामना😍😍😍😍

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +4

    धेरै राम्रो गित सुभ कामना छ

  • @padamrai3766
    @padamrai3766 2 роки тому +2

    सही दोहोरि, शिष्ट शब्द, बबाल गायक द्वय.............!
    मन पर्यो खुब...............
    बधाई..............!. गायक भाई ह्यानसम !

  • @UmeshAle-t8c
    @UmeshAle-t8c 8 місяців тому

    अब देश खाने आवाज जस्तो लाग्यो मलाइ त । आहा आवाज पनि कति मिठो ❤❤🙏🙏

  • @krishnabisshwokarma4404
    @krishnabisshwokarma4404 2 роки тому +9

    भाग 2 चैयो हजुर सारै नै राम्रो छ

    • @SharmilaSapkota-p1c
      @SharmilaSapkota-p1c 7 місяців тому

      Yes. Same same style na parrt 22 la damo words both ko

  • @bhupendrathapa2759
    @bhupendrathapa2759 2 роки тому +2

    धेरै राम्रो छ सोर बहिनीको बधाई छ बहिनी 🙏🙏💋💋💋💋💋💋💋🌹🌹🌹

  • @yamzkoirala6240
    @yamzkoirala6240 2 роки тому +7

    बैनिले स्वर लामो तान्यो ,,अलि लय छोटो तान्नु भाइ ले जस्तो । हजुर लाई शुभकामना।

  • @kunjathapa1694
    @kunjathapa1694 Рік тому

    यो गितकि ओर्जिनियल गायिका सान्ता रानी ले भन्दा नि उत्कृष्ट गाउनु भएको छ नानिको स्वरले सबैको मन जितोस प्रगतिको कामना

  • @ummagar3401
    @ummagar3401 2 роки тому +7

    अब भाग 2 पनि है असाध्यै राम्रो लाग्यो इवर जी आर्को चोटी मनाउनु पर्छ दुलही बाग्लुङ्गे नै हो

  • @bamsaru8410
    @bamsaru8410 2 роки тому +1

    बैनी को प्रतीभा राम्रो यसै गरी अगी बढदै जानु बधाइ छ

  • @govindagharti2286
    @govindagharti2286 2 роки тому +3

    सारै मिठो स्वर,,सारै मिठो गित संगित 👍 बधाई छ सबै कला कार हरु लाई 🙏 म्याग्देली ठिटो 😂तर्फ बाट सल्लूट 🙏

  • @kiranghartimagar940
    @kiranghartimagar940 2 роки тому +4

    हाउभाउ सहित गाउने अनि अति नै मिठो स्वर संगीता जिको👍

    • @purnakunwar6085
      @purnakunwar6085 2 роки тому

      !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!\!!!!!!!!!!\\!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!e!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!l!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!\!!l!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  • @govindagharti2286
    @govindagharti2286 2 роки тому +4

    असाध्धै मीठो समधुर स्वर दुबै कलाकार को 👍 बधाई छ 🙏 सल्लूट

  • @beautifulpokhara1553
    @beautifulpokhara1553 2 роки тому +7

    अति मीठो गित अनि सङ्गिता आवाजमा

  • @karunbk4100
    @karunbk4100 2 роки тому +4

    Sarai ramro lagyo safaltako suvha kamana