अहिले सम्मकै काठे भाकामा खतरा रिले दोहोरी, सिता थापाले तिनै जनालाई यसरी तह लाइन् । ०७६-११-०९।। HD

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Relay_Live_Dohari_Programme
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 1,3 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +256

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 роки тому +20

      इन्द्रेणी परिवार लाई धेरै धेरै धन्नेबद धेरै धेरै सफल्ता को सुभकमाना

    • @gautamm718
      @gautamm718 4 роки тому +7

      म इन्द्रेणी कार्यक्रम नछुथैइ हेर्छु धेरै राम्रो छ सधै यस्तै राम्रो काम ग्रदै जावस

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 роки тому +1

      @@gautamm718 नमस्कार हजुर धन्नेवाद हजुर लाई

    • @bikramgm4967
      @bikramgm4967 4 роки тому +2

      Waw dohori ta yo po hota badhai x gauneharulai

    • @bhairamrimal9257
      @bhairamrimal9257 4 роки тому

      Nice nice hurrr hurrr

  • @kamalsargam
    @kamalsargam 4 роки тому +463

    पहिलो पटक दोहोरी गाउने प्रयास गरेको छु कस्तो लाग्यो हेरिदिनुहोला

    • @sbentartainmentpvtltd2528
      @sbentartainmentpvtltd2528 4 роки тому +6

      Dami Kamal sargam hjr lai katha vaka eakdam suwauxa for example badam khako suntala xhodako

    • @salinapulami618
      @salinapulami618 4 роки тому +3

      Dammmiii

    • @aashikagautam649
      @aashikagautam649 4 роки тому +6

      कस्तो राम्रो रहेछ स्वोर अनि टुक्का पनि सहि छ।

    • @yusufyusuf7614
      @yusufyusuf7614 4 роки тому +2

      Babal

    • @karunapaudel6201
      @karunapaudel6201 4 роки тому +3

      Dami xa dai keep it up!!!

  • @sitatheeng4248
    @sitatheeng4248 4 роки тому +210

    काठेे भाका मात्र मन पराउने म मात्र हो कि कसो?😁😃
    धेरै मजा लियो सानो हुँदा को याद आयो।

    • @binaya.Samari.Ghale7524
      @binaya.Samari.Ghale7524 4 роки тому +5

      हाम्रो सिन्धुपाल्चोक मा त सँधैभरी यस्तै भाका हरु गाउँ गाउँमा घन्किन्छ है सीता G 🤘🤘🤘👍️👍️👍️

    • @binodlamabiru4750
      @binodlamabiru4750 4 роки тому +3

      तिमी मात्रै होईन ए त म पनि छु नानु काठे भाका मन पराउने मान्छे।

    • @somtamang1688
      @somtamang1688 4 роки тому

      Ma pani xuni hou hajur,, kathe vaka lai man parauni,, ma tarai basi vayepani,,

    • @sitatheeng4248
      @sitatheeng4248 4 роки тому

      @@binaya.Samari.Ghale7524 hora hajur

    • @sitatheeng4248
      @sitatheeng4248 4 роки тому

      @@binodlamabiru4750 hora daju

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 роки тому +25

    🎤🎤🎤🎶🎶🎶🎶💃💃💃 लु काठे भाका लाई माया गर्ने कति हुनुहुन्छ यता तिर हाजि हुम त हेरम

  • @razanmagar7235
    @razanmagar7235 4 роки тому +106

    आज सिन्धुपाल्चोकेले खाएछन् इन्द्रेणी
    सिन्धुपाल्चोक मा जन्मिन पाउँदा गर्व फिल हुन्छ तपाईंहरू जस्ताे काठे भाका गाउने कलाकारहरु पाउँदा
    सिन्धुपाल्चोक मा जन्मिनु भएका आदरणीय दाई नवराज घोर्सैनी, घमेस दुलाल,सरोज लामिछाने सँगै इन्द्रेणी मा देख्न पाए धेरै खुसी लाग्यो
    धेरै इन्द्रेणी हेरियो तर आज जस्ताे रमाइलो अरु मा देखिन
    दिदी को धेरै राम्रो लाग्यो दोहोरी

    • @dolmalama5024
      @dolmalama5024 4 роки тому +1

      Missing pardeep da 😘

    • @nirmalkumarranamagar7800
      @nirmalkumarranamagar7800 4 роки тому

      Nabaraj ghorasaini kin pahila ko yad haru kunai pani kholdaina itihash haru bachapan haru dekhi ko ani job dekhi ko kura kin lukauxa e gayek vai nabarj ghorasaini hamro pani ali yad aauthyo holani shajha yatayat ko staffe vaner..........................

    • @neeruthapa5329
      @neeruthapa5329 4 роки тому

      Razan Magar aajhai Resham thapa xaina raixa

    • @basantashrestha1685
      @basantashrestha1685 3 роки тому

      👌😊👍️

    • @subashgiri3739
      @subashgiri3739 3 роки тому

      Wow ❤️❤️❤️🙏🙏🙏

  • @dhakalkamar2048
    @dhakalkamar2048 4 роки тому +89

    म लोक दोहोरी सुन्नै नमान्ने मान्छे हिजोआज इन्द्रेनी कार्यक्रम को दोहोरी नछुटाइ हेर्न थालियो।

  • @prakash-joti
    @prakash-joti 4 роки тому +15

    जस्ले जे भनोस काठे भाकाको मज्जा नै बेग्लै । हाम्रा सिन्धुपाल्चोकेले तताय इन्द्रेनी ।

  • @krishnadangi996
    @krishnadangi996 4 роки тому +30

    महिलालाइ 96%किनकी पुरुष चारै जनालाइ हम्मेहम्मे पारिन त्यै भर 4% मात्रै भाग पुरुषको
    बधाइ छ यि साहसी गायक सीता जि लाइ

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 роки тому +84

    वाह कृष्ण कंडेल ,नबराज घोरासैनी,घमेश दुलाल,सिता थापा र निरु कार्की सबै कडा ,कल्पना दाहाल पनि पो सक्किगोनी ! गाउने त को को पो हो ?

  • @kailashbudha269
    @kailashbudha269 4 роки тому +49

    ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने म मात्र हु की अरु पनि हुनुहन्छ हुम जय ईन्द्रेणी ❤❤

  • @ramailonepal3853
    @ramailonepal3853 4 роки тому +1

    हामी पष्चिमे हरुलेपनी खोजी खोजी सुन्थ्यौ घमेश दाईलो नारान्थानमा गेट को अडियो चक्का। काठे भन्न्ने बित्तिकै सबै कलाकार मात्र सिन्धुपाल्चोक मात्र होकी के हो? मैलेत काठे कलाकार सिन्दुपाल्चोकको भन्दा अन्तको खासै देखेको छैन। घमेश दाईको यो गित सुनेपछी नबराजदाईको गितबाट सुम्न थालेका हौ काठे भाका सुन्न। खुसी लायो दाईहरु सबैलाई सम्मान छ।

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 4 роки тому +21

    एकदम राम्राे 💕 मेराे आमा बाबाले घरमा हेर्दै हुनुहुन्छ हाेला मैले काममा हेरिरहेकाे छु । बेलुका घरमा पुगेपछि सबै संगै बसेर फेरी हेरिन्छ 😊

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +113

    हाम्रो संकृति सभ्यताको जननी कार्यक्रम
    इन्द्रेणी मेरो पहिलो रोजाइमा पर्छ 🙌
    इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण दर्शकलाई
    महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना

  • @gnmannu764
    @gnmannu764 4 роки тому +55

    अहा नबराज दाजु घमेश दुलाल र सीता दिदी कति रमाइलो हुर्‍र्‍र्‍र सबै जनाको दोहोरी पालैपालो त्यसमाथी कमल सरगम वा👏👏👏

    • @samalove8820
      @samalove8820 4 роки тому +3

      नवराज घोरासैनी र घमेस भाईहरू एकै ठाँउमा देख्न पाउदा चितवनको पर्सा हलको याद आयो अझै मेन हिरो मिलन लामाभाई छुट्नु भए छ मन पर्नी ईन्द्रेणी कार्यक्रम तेही माथीनी आफ्नै भाई बैनी सिता थापाहरू देख्दा अहीलेेई तेही आउजस्तो लाग्यो💚💚💚💜💜💜👌👌👌👌👌👌

    • @thuldai6667
      @thuldai6667 2 роки тому

      @@sadokkhatri3387 कति रमाईलाे - काभ्रे मण्डन बाट।

  • @minrajbista
    @minrajbista 4 роки тому +8

    साच्चिकै लोकसंगीत सबै लाई सधैं सम्मान गर्छु आज सीता दिदि लगायत सबैको काठे भाका पनि सुनेर छुट्टै आनन्द लागेयो ।

  • @user-fe2xs3ih2p
    @user-fe2xs3ih2p 4 роки тому +29

    धेरै पछि ईन्द्ेणि मा काठे भाका सुन्न पाईयाे रमाईलाे काठे भाका सुन्दा मजानै बेग्लै 👏👏👏👏👏👏👌👌🙌🙌🙌

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +99

    सबै काठ क्षेत्रमा कलाकार हरु यकै ठाँउ मा ।आज कति रमाइलो हो ।जय इन्द्रेणी

    • @gokarnabista5256
      @gokarnabista5256 4 роки тому

      वाह!गज‌बको काठे भाका सबै कलाकार गायक, गायिका सम्पुर्णलाई हार्दिक बधाई छ।

    • @tilakpantha9928
      @tilakpantha9928 3 роки тому

      @@gokarnabista5256
      9

    • @tilakpantha9928
      @tilakpantha9928 3 роки тому

      @@gokarnabista5256 p
      I

    • @otakushub8307
      @otakushub8307 2 роки тому

      @@tilakpantha9928 ¹

  • @birendraoli6783
    @birendraoli6783 4 роки тому +20

    इन्द्रेणी न छुटाउने जति यता हाजिर हौन

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +15

    धेरै पछि सीता बहिनी को दोहोरी हेर्न
    बसियो अाज त धेरै कलाकार हरु उपस्थित हुनुभयको रैछ खुसि लाग्यो ।

  • @uttamprakashishwor3373
    @uttamprakashishwor3373 3 роки тому +2

    Rile dohori sarhai ramailo lagyo aajai aasha gardachhu. Purano ra naya sarjak ko rile dohori pachhi pani herna paiyos hai KRISHNA SIR.

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +13

    इन्द्रेणी हेर्ने सम्पुर्ण दर्शक महानुभावहरुलाइ महासिबरात्रीको हार्दिक शुभकामना छ।🙏🙏 तिनैजना माहिरलाइ सीता थापा जिले सजिलै पछार्नुभयो त। जय इन्द्रेणी🇳🇵🇳🇵

  • @arpanthapa9949
    @arpanthapa9949 4 роки тому +49

    काठ भाकाका चर्चित अग्रज कलाकार सम्मान
    रेडियो माध्यमको लोक संगीत बचाउन लागी पर्ने धेरै सन्चारकर्मी आउनु भयको रहेछ खुशी लाग्यो

    • @milanthapakaji732
      @milanthapakaji732 4 роки тому

      अर्पन थापा पनि यता तिर पो😁

    • @arpanthapa9949
      @arpanthapa9949 4 роки тому

      @@milanthapakaji732 दाइ हजुर पनि🙏

    • @milanthapakaji732
      @milanthapakaji732 4 роки тому

      @@arpanthapa9949 यसो को को रहेछ यता भनेर हेर्न👀 आको के म त😁

    • @arpanthapa9949
      @arpanthapa9949 4 роки тому

      @@milanthapakaji732 हो रैछ दाजु😂😂

  • @surfacenepal
    @surfacenepal 4 роки тому +11

    काठे भाका । सबैलाई सम्मान छ ।
    सायदै काठे भाका मन नपर्ने को होलान् र ?

  • @dunetechgames2108
    @dunetechgames2108 4 роки тому +9

    नवराज घोरासैनी काँठे भाकाको राजा हो उनिभन्दा अरुले बढी गित गाए तरपनी सबैको राम्रै छ!!

  • @aadeepakaadeepak8492
    @aadeepakaadeepak8492 4 роки тому +38

    सारै रमाइलो आज सम्मको भन्दा 1 नम्बर मेरो तर्फबाट

  • @malikaonline3622
    @malikaonline3622 4 роки тому +95

    माैलिकता झल्किने गित एकदमै रमाइलो छ अाजकाे कार्यक्रम इन्द्रेणी हेर्ने सम्पूर्णलाई रात्री कालिन नमस्कार।।।

  • @amandulal6375
    @amandulal6375 4 роки тому +6

    काठे भाकाका राजाहरुलाइ सर्बप्रथम्त मेरो नमस्कार🙏🙏🙏 सम्पुर्णलाइ अनि सिता थापा दिदिलाइ मेरो दुइ हात जोडी नमस्कार अनि मिठो सम्झना है👌👌💗💜💜 अब फेरी एक लट देश खानु परो है हजुर ।।💟💟💟

  • @nabinthapamagar228
    @nabinthapamagar228 4 роки тому +4

    नमस्ते सम्पुर्ण इन्द्रेणी तिम्लाइ को को हुनु हुन्छ इन्द्रेणी नछुतै हेर्ने मित्र हरु

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 4 роки тому +23

    आजा को काठे भका मा धेरै रमाइलो होला जस्तो छ फलाम को चिसो खाट माथी सुतेर हेर्न लागे म त हजुरहरु पनि आउनु होला रमाइलो गर्नु पर्छ आजाको प्रोग्राम कतिजानालाई मन पर्यो येता हजिर गरौं 😘😘😘😘😘😘🎶🎤🎶🎤🎶🎤🎶🎤

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 роки тому +2

      Namaskar dae hjr aaramai hunuhunchha, kata haraunu vayo dae...

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 роки тому

      @@dipakbasnet8675 भाइ नमस्कार म आरामै छु अनि भाइ लाई पनि आरामै होला भन्ने आसा गरेको छु म हराको छुइना भाइ हजुर्लाइ तेस्तो महसुस भको मत्रा हो इन्द्रेनी त मेरो नसा नसा मा बगि रहन्छ दिन भरी को काम को थकान बेलुकी इन्द्रेणी हेरेर मात्र मेटिन्छ

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 роки тому +1

      @@user-zu7jg4wf9r namaskar dae hjr namaskar ma pani thik xu hjr, hor ani hjr kaha ho ahile dae hjr

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 роки тому

      @@dipakbasnet8675 😍😍😍भाइ म इन्द्रेणी डट कम सकेरा बल्ला इन्द्रेणी समाज सुरुगर्दै छु 😁😁नहेराउ भन्दा पनि लोभ लाग्ने कार्यक्रम आउँछ मन नाई मन्दैना के गर्नु भाइ इन्द्रेणी बिनाको जिबन खल्लो छ बराइ

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 роки тому +1

      @@user-zu7jg4wf9r A ho dae hjr 🤘🤘🤘🤘✌️✌️🙏🙏

  • @dpghrmogo4831
    @dpghrmogo4831 4 роки тому +16

    नवराज दाजुको दोहोरी टुक्का खुब मनपर्छ।

  • @dhurbadhital5241
    @dhurbadhital5241 3 роки тому +1

    मलाई त लाग्छ कि काँठे भाकाकाे, उत्गम स्थल नै भन्नू पर्दा, सिन्धुपाल्चोक हाे भन्नुपर्दा दुई मत हुनेछैन , काँठे भाकाकाे माहान हस्तिहरु काे एकछत्र राज भयकाे त सर्ब बिजितै भयकाेले जे हाेस् सिन्धुपाल्चोक जिल्लामै माहान हस्तिहरुकाे जन्म भयकाेले समस्थ जिल्ला बासिलालाई मुरि मुरि धन्यबाद छ, सबै मूर्धन्य अग्रज,अनुज कलाकारहरुमा लाख लाख बधाई तथा शुभकामना , दिन्छु सबैमा सादुबाद छ मेराे तर्फबाट ।काँठे भाकाकाे नवीन नक्षेत्र कल्पना दाहाल नै हाे अब नयाँ पुस्ताकाे काँधमा परेकाे,छ सायद प्रदिप राेक्का अनि कल्पना दाहाल,मैयाँ थापा,अरुहरुकाे सहकार्यले काँठेभाकाकाे समृद्धि हुनेछ, ।

  • @Ambargurung167
    @Ambargurung167 4 роки тому +5

    जे होस आज मेरो जिल्ला बासी कलाकार हरुको पस्तुती हेर्न पायो ,म नमाराज दाई घमेस दाई सरोज ,सीता ,अनि कल्पना बहिनी लागायत सम्पुर्ण लाई सम्जान छ ,अनि यो माहोल मिलाउनु भको कृण दाई पनि धन्यवाद ।

    • @dolmalama5024
      @dolmalama5024 4 роки тому +1

      Saroj dai pani jella base nai ho

  • @pavitrabhatri789
    @pavitrabhatri789 2 роки тому +3

    सारै रमाइलो लागाे सबै कलाकार लाई एकै ठाउँमा देख्न पाउँदा सधैं देख्न पाईयाेस

  • @binaya.Samari.Ghale7524
    @binaya.Samari.Ghale7524 4 роки тому +7

    वाउ धेरै धेरै धन्यवाद कृष्ण कणेल दादा लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई हाम्रो सिन्धुपाल्चोक मा त हरक्षण हरपल काठे भाका घन्कीरहन्छ Miss u All 🙏🙏🙏

  • @bikashchamling1866
    @bikashchamling1866 4 роки тому +2

    wow सीता बहिनी supper singer धेरै अनुभबी देखे काठे भाका गाउनु बधाईछ यो दोहोरी हेरेर धेरै मजा आयो रमैलो त येस्तो होस ज्न्दगिमा त

  • @gplxetry
    @gplxetry 4 роки тому +9

    कल्पना दाहाल गीतमा झुमेको देख्दा अति रमाइलो लाग्यो गायीका हस् त यस्तो तन मन दिमाग सबै गीत मै रैछ

  • @archu417
    @archu417 4 роки тому +14

    सिन्धुपाल्चोकमय भएछ 😘😘😘

    • @dolmalama5024
      @dolmalama5024 4 роки тому +3

      Sindhupalchok Ko josh bafrebaf 😀😀🙏💃💃❤️

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +3

    आहा धेरै दिन महिना पछि देख्न पाईयो है सीता थापा गायिका जिउलाई So Happy Now🙏🙏🙏🙏

  • @chakrathapa2247
    @chakrathapa2247 3 роки тому +2

    रमेश दुलाल ज्युले आम नेपाली किसान
    मजदुरको प्रदेशिनु पर्दाको पिडाले प्रस्फुटित भएको अन्तरमनको भावना
    व्यक्त गर्नुभयो। बधाई छ।

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 4 роки тому +2

    यो होनि त दोहोरी भनेको कति रमाइलो मज्जा आयो झन कमल सरगम सर ले पनि गाउदा त झनै मज्जा आयो 💞💞💞💞💞💞

  • @prabasithing3166
    @prabasithing3166 4 роки тому +29

    यो होनित पारात सबैलाई जम्मा गरेर रमाइलो गर्ने आजा सम्मकै रमाइलो जम्का भेट सगै रमाइलो दोहोरी !

  • @deepakgiri8007
    @deepakgiri8007 4 роки тому +4

    जति सुनेपनि धित मेटियन ९ पटक त सुनी सकें।अलि छोटो पनि भयो यो काँठे दोहोरी ।

  • @kalpanasadashankar5973
    @kalpanasadashankar5973 2 роки тому

    Suporbbb krishna daiii sampurna kathe vaka lagayt sabbaiii sabbailai🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajanpokhrel1287
    @rajanpokhrel1287 3 роки тому +1

    युवराज भाइ र कल्पना बहिनीलाई यो भाकामा हेर्न चाहने को को हुनुहुन्छ ,,,हाजिर हुँ त यता,,

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 роки тому +5

    Aha kati ramailo sindhupalchok Group hasilo josilo kada sabai kalakar haru saman cha sabai lai🙏👍😘😘😘

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 роки тому +16

    २७ नम्बरमा परिएछ आज कमेन्ट् गर्नेमा मलाई मनपर्ने गित सगै इन्द्रेणी कार्यक्रम हेरियो आज पनि सम्पूर्ण इन्द्रेणी टिम लगायत सम्पूर्ण दर्शक श्रोतालाई पनि शिबरात्रिको शुभकामना छ

  • @ramutamang379
    @ramutamang379 4 роки тому +2

    सीता थापा फेरि ल्याउनु पर्यो सारै रमालो भयो🇦🇪🇦🇪🇳🇵🇳🇵

  • @sitakarki1071
    @sitakarki1071 3 роки тому +2

    aaj sammakai ramailo dohori lagyo malai ta 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️Jay indreni 🙏🙏🙏😘😘😘

  • @basantamagar5971
    @basantamagar5971 4 роки тому +7

    इन्द्रणी हामी सबै काे मुटु डुक डुकि हाे सबै लाई समानछ इन्द्रणी परिवार लाई पुरानाे गायक हरु देख्दा कति खुसि लागाे

  • @dahalkumar6169
    @dahalkumar6169 4 роки тому +10

    दुई चोटि हेर्दा नि हेरिरन मन लाग्छ कस्तो हो आजको गित

  • @napaal2235
    @napaal2235 4 роки тому +1

    सबैलाई नमस्कार छ।सुमधुर अावाजमा अति मिठाे काठे भाकामा सुमधुर अावाजमा कडा गित छ,सबै जनाको नाच पनि धेरै ,राम्रो छ।यहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना छ,।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन ,सलाम छ।

  • @c.branamagar8148
    @c.branamagar8148 3 роки тому

    sita thapa magar didi..ko big fan ma.....purano flim ko song
    hajur baale bhanethe
    jhareyo krishna bhir
    ...sundai hurkeko

  • @narayansharma9697
    @narayansharma9697 4 роки тому +6

    धेरै राम्रो काठे लोक दोहोरी गीत गाउँ समाज को नेपालि सस्कृत आफ्नो मौलिक गित परम्परा लाइ सम्मान गरु

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +11

    हरेक दिनहरेक स्वादमा गित सुन्दै मनोरञ्जन लिदे भजन पनि दिनु पर्यो एक दुइ भाग

  • @bishaltamang1324
    @bishaltamang1324 3 роки тому +1

    नबराज र घमेश दुलाल र सीता दिदी एक धेरै बर्ष पछि आज बल्ल देखियो खुशी लाग्यो!

  • @abhayarajgiri7283
    @abhayarajgiri7283 4 роки тому +2

    डिला अायाे तर निकै कडा अायाे अहिले सम्मै कै सबैभन्दा उत्कृष्ट दाेहाेरि जय नेपाली गित सङ्गीत 😘😘😍🙂😍😍 धेरै पछि काठे दाेहाेरि काे महान हस्ति हरु एक साथ अति रमाइलो लागाे 😍😍 सबै काे प्रस्तुति एक से एक छ सबै कडा

  • @bhupingmagar6944
    @bhupingmagar6944 4 роки тому +5

    भौतिक वाद, समाबेसी, समाजवाद, पारदर्शिता, विविध कला संस्कृति को संगम इन्द्रेणी कार्यक्रम बधाई तथा शुभकामना छ

  • @nabinkhadka8697
    @nabinkhadka8697 4 роки тому +23

    हैट अाज पुराना हस्तिहरु यकै ठाउमा देख्न पाईयाे खुशि लागाे सलाम छ indreni सम्पुर्ण टिम लाई

  • @rameshjajarkotkuse9250
    @rameshjajarkotkuse9250 3 роки тому +2

    वा वा आज मजा आयो गित त राम्रो थियो थियो झन कडा डान्स प्रतिमा दिदि को

  • @satishdahal1416
    @satishdahal1416 3 роки тому +2

    काँठे भाका वाह।।

  • @hariramkhadka7897
    @hariramkhadka7897 4 роки тому +4

    बबाल काठे दोहोरी अझै इन्दिरा गुरुङ पनि भैदिएको भए थप रौनक हुनेथियो ।

  • @kisanban7099
    @kisanban7099 4 роки тому +4

    सिता सबै कलाकार काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ नाच धेरै राम्रो छ कलाकार सबै नमस्कार जय नेपाल साउदि देखि हेरिरहेको छु

  • @AbcdEfgh-pk2vi
    @AbcdEfgh-pk2vi 4 роки тому +1

    Wawo derai ramailo dohori aaja indreni ma purana geet gunjiya ko ma ma dherai khusi xa

  • @sanskarneupane8021
    @sanskarneupane8021 3 роки тому +1

    म पश्चिमको तर मलाइ किन औधि मन पर्छ यि पुर्बेलि गित हरु ❤️❤️

  • @dolmalama5024
    @dolmalama5024 4 роки тому +3

    Wow Kathi Bhaka Ka queen king Nabarj da dhamish da ani payri sita dd ekai saath indarni ma wow Khusi lagiyo Aba maja le herincha... Namasti 🙏ani thank u so much indarni team ani upastithe kalakar Lagayet Sabai Jana Lai ek mustha🙏❤️❤️❤️❤️❤️

  • @arunbasnet2291
    @arunbasnet2291 4 роки тому +8

    सम्पुण ईन्द्रेणि टिमका कलाकार दाजु भाइ दिदी बैनिलाई धेरै मिठा मिठा काठे गित सुनाउनु भयकोमा बधाई छ

  • @karkikarki7258
    @karkikarki7258 4 роки тому +2

    आहा कति मज्जा आको काठे भाकाको गीत सुन्दा

  • @lokendratamang4232
    @lokendratamang4232 4 роки тому

    हैट दोहोरी चै हो रहेछ बबाल खरो 👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @parshupoudel6259
    @parshupoudel6259 4 роки тому +3

    Khatra dohori aayo lady singer haru kada it's very nice dohori

  • @badridangol354
    @badridangol354 4 роки тому +5

    अाज काठे लाेकभाका का अग्रज कलाकारहरू एकै ठाउमा हुदा बडाे रमाइलाे भयाे ।

  • @hemantadahal1129
    @hemantadahal1129 4 роки тому +1

    Ati ramro kathe bhaka malai dherai ramro lageko xa

  • @dinanathupadhyaya3779
    @dinanathupadhyaya3779 4 роки тому +1

    Wow hamro lok shaskirti shab jatjati ko shamisran.shalut all tim

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 роки тому +12

    नियमित ईन्देणी हेर्ने कति छमनी यता हाजिर

  • @gnmannu764
    @gnmannu764 4 роки тому +4

    वा आज त चन्द्रमनी दाजु लाई पनि देख्न पाईयो रेडियो मिर्मिरे f.m जसरी बोल्नु हुन्छ ठ्याक्कै उस्तै आवाजमा बोल्नु भयो र दोहोरी गुनगुनाउन र आफ्नै रोजाइमा गित सुन्नको लागि पटकपटक फोन गरि बोलेको याद आयो होई

  • @dineshbhattarai4263
    @dineshbhattarai4263 4 роки тому +2

    खुब रमाईलो लाग्यो बेला बेलामा काठे गायकहरुलाई पनि सहभागी गराउनु पर्यो

  • @ghalan4728
    @ghalan4728 4 роки тому +1

    Sitako ghathana paxiko pahilo dohori herdaixu derai khusi lagyo sita g i miss you sita didi

  • @milanbk1569
    @milanbk1569 4 роки тому +4

    चन्द्र मनी दाई पनि
    उहाँ लाई मन पराउने जति यता

  • @dineshkumarbc3685
    @dineshkumarbc3685 4 роки тому +12

    बबाल बबाल दोहो सुन पाई आज धैरै मजाले हिरियो जय गित सगित

  • @sharmilakarki5577
    @sharmilakarki5577 2 роки тому +2

    सितादिज्यु सलाम छ🙏 हजुरत कतिकडा होइसिन्छ वाउ❤🙏

  • @devikalokdohori8050
    @devikalokdohori8050 4 роки тому +1

    नमस्कार किस्नदाइ लाई लोकहोरी सारै मन पर्छ

  • @lekhnath4663
    @lekhnath4663 4 роки тому +20

    निधार मा रातो तिका कल्पना दाहाल

  • @dalalemagar7852
    @dalalemagar7852 4 роки тому +3

    धेरै समय पछि सीता थापा को दोहोरी सुन्न पए धेरै खुशी लाग्यो ।

  • @bhimalemagar4768
    @bhimalemagar4768 4 роки тому +1

    आहा नि को भन्दा को कम दोहोरी गाउनमा त राम राम मजा आयो इन्द्रेणीमा उपस्थित सबैमा हार्दिक आभार प्रकट गर्द छु।

  • @tenzingbhutia955
    @tenzingbhutia955 3 роки тому +2

    Sita Dee ko swt voice....u lukin so gorgeous ❤️❤️❤️❤️

  • @ramailonepal3853
    @ramailonepal3853 4 роки тому +3

    आफ्नो लेभलको पाएसीत माह्रै मच्चिदाराइछन हाम्रो कृष्ण मामानी।

  • @rajendrachhatkuli4541
    @rajendrachhatkuli4541 4 роки тому +7

    आफ्नै साथी #नवराज_घोरासैनीलाई चाहि किन यती ढिला निम्तो पठाउनु भाको कृष्ण दाइले । It was the most awaiting moment for me.
    #Nawaraj_ghorasaini दाजु मन पराउनु हुने सबै यता आउनु होला ।

  • @sushilnepal3837
    @sushilnepal3837 4 роки тому +2

    sitaji lai salam

  • @sitamalla5796
    @sitamalla5796 4 роки тому +1

    धेरै रमाइलो लाग्यो यो दोहोरी सुनेर हासो पनि उतिकै लाग्यो सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @swaitakoirala1109
    @swaitakoirala1109 4 роки тому +6

    आहा ।आज इन्द्रेणी मा काठ क्षेत्र को गित सुन्न पाइयो ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 роки тому +6

    आज इन्द्रेणीमा काठे भाकामा घन्किने भो गित दामी

  • @devrajkhatiwada2978
    @devrajkhatiwada2978 4 роки тому +1

    Joddar kala Kar ko sath ma sita dd most be power in song

  • @narayanale6903
    @narayanale6903 2 роки тому +1

    पुरानोलोक गयक गायिका तथा बम बहादुर कार्की र शिबा आले लाइ निम्त्याउनु पर्यो ।

  • @asmitaacharya441
    @asmitaacharya441 4 роки тому +6

    अईले सम्मकै उत्कृष्ट लाग्यो आजको कार्यकरम👍🏼👍👍🏼👍

  • @debakiupreti4151
    @debakiupreti4151 4 роки тому +5

    kathe vakako fanharu ata hajir humta

  • @ghartiboy7577
    @ghartiboy7577 4 роки тому +2

    Hoit ati babal lago aajako dohori

  • @rkpandey6520
    @rkpandey6520 4 роки тому +5

    M Pani Kath chhetra ma janmeko hunale Kathe bhaka Sarai man parchha.

  • @matrikanepal7089
    @matrikanepal7089 4 роки тому +6

    5 जानालाइ र्याख र्याख पार्नु भयो सीता दिदिले सारै रमालो लाग्यो आज

  • @milansamsher1918
    @milansamsher1918 4 роки тому +1

    Aaja indreni ma namara dai ra dhamesh dai dekhda dherai dherai khusi lagyo

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 4 місяці тому

    Lok dohori is the only one you can feel totally nepalese, when musician ply flute it's touch heart direct, when musician play madal &then others typical instument it's make you focus totally in music, forget lyric, you'll lost in music when you listen typical Nepali folk song like this.❤
    Huge respect & thanks entire team who those involved to create this amazing masterpiece.🎵
    audience all the way from Birtamode.🙏

  • @thapamanoj8294
    @thapamanoj8294 4 роки тому +3

    आज त धेरै नै रमाईलो लागे जय ईन्देणी मेरो तर्फ देखी सम्पुर्ण ईन्देणी टिम लाई शिवरात्रि को शुभ कामना छ