फुलमायाले म २५ वर्षकी हुँ भन्दा मच्चीयो हङ्गामा । आज सम्मकै उत्कृष्ठ दोहोरी ।। ०१.१२.०७६ HD

Поділитися
Вставка

КОМЕНТАРІ • 754

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +148

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @mayapariyar1459
      @mayapariyar1459 4 роки тому +10

      👌👌👌👌👌👌👌👌👌💃💃💃💃💃💃💃👏👏👏👏

    • @laxmandhungana5206
      @laxmandhungana5206 4 роки тому +6

      Pushakal sarma larauna paro hjur indreni maa

    • @krishnabanjade6100
      @krishnabanjade6100 4 роки тому +4

      Hjr

    • @mamitasunar9162
      @mamitasunar9162 4 роки тому +4

      सहयोग गर्न मन हुनिले यस नम्बरमा र तपाँहरु माझ दुखि पिडितहरु इन्द्रेणिमा ल्याउनु पर्यो भने चाँहि हामिले यहि नम्बरबाट फोन गर्न मिल्छ कि मिल्दैन होला

    • @muktikarki6290
      @muktikarki6290 4 роки тому +6

      00⁰

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 4 роки тому +86

    अब अर्कोपटक पसुपती दाईलाई बोलाएर टिका संग भिडाउनुपर्यो क्रीष्ण दादा

  • @alishsunar4119
    @alishsunar4119 4 роки тому +80

    पशुपति शर्मा र टिका सानुकाे दाेहाेरी पनि ल्याउनु पराे कृष्णदाई जसरी भयपनि।

  • @nabinbhusal7257
    @nabinbhusal7257 4 роки тому +184

    पसुपती शर्मा र टिका सानू सङग को दोहोरी हेर्नी मन भाको को को हुनुहुन्छ ।

  • @jiwankumar7159
    @jiwankumar7159 4 роки тому +81

    पशुपति दाई र फुलमाया के सि ले इन्द्रेणीमा दोहोरी गाउदा पुरै स्टुडियो नै हल्लियो आज यहाँ नाच्ने र नहास्ने कमै मान्छे छ्न आजका नृत्य कलाकारले पनि धेरै राम्रो नृत्य गर्नु भयो आयुशा बैनेको आमाले त झन तगडा नृत्य गर्नु भयो सबै जानालाई धेरै धेरै धन्यवाद एकचोटि पशुपति दाई र टीका बैनीको दोहोरी हेर्न पाईयोस जय इन्द्रेणी

    • @bikramsundas8871
      @bikramsundas8871 4 роки тому +2

      टीका र पशुपति दाइ को गित मील्दैन किन कि पशुपति दाइ ले हसाउने र रमाइलो गर्ने गाउनु हुन्छ अनि tika बैनी ले सेनटि मेटल गाउनु हुन्छ बरु जेरि र पशुपति दाइ को सुहाउछ

    • @narendrajangthakuri4128
      @narendrajangthakuri4128 4 роки тому +2

      होर दाजु दामि छ है

    • @jiwankumar7159
      @jiwankumar7159 4 роки тому

      @@narendrajangthakuri4128 एकदमै दामी छ हजुर

    • @aayushpkrl5401
      @aayushpkrl5401 4 роки тому

      @@narendrajangthakuri4128
      M

  • @milansarki8222
    @milansarki8222 4 роки тому +35

    🙏🙏पर्तिमा भाउजू को नाच कतिलाई मन पर्यो यता लाइक गरम है 💋💋💋🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +14

    कति राम्रो दोहोरी धन्यवाद, पशुपति शर्मा एन्ड फुलमायाको। इन्द्रेणी होल युनिटलाइ धेरै धन्यवाद , जय इन्द्रेणी।।

  • @bikramsundas8871
    @bikramsundas8871 4 роки тому +111

    लोक दोहोरी मा टुक्का घोचेर गाउन सवाल जवाफ दिन पशुपति दाइ ले जस्तो कसैले ले दिन सक्दैन मेरो बेस्ट गायक पशुपति दाइ हार्दिक बधाई सम्मान छ दाजु 😘😘😘😍😍😍😍

  • @abhagigauprasad7578
    @abhagigauprasad7578 4 роки тому +81

    रेशम निर्दोष लाई ल्याएर मन माया दिदी सँग भिडाउन पर्यो

  • @jeevankarki9360
    @jeevankarki9360 4 роки тому +7

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन पशुपति दा र फुलमाया दि लाई नि नमस्कार धेरै रमाइलो हुन्छ पशुपति दा अाए पछि ईन्द्रेणीमा ।।।

  • @premmagar6389
    @premmagar6389 4 роки тому +9

    अादर्निय दाजु पशुपति शर्मा काे दाेहाेरि धेरै राम्राे छ फुलमाया दिदी शब्द काे प्रहार सहि छ रमाईलाे लाग्याे बधाई छ दुबैलाई सम्पुर्ण ईन्द्रेणि तिमलाई हार्दिक नमन गर्न चाहान्छु

  • @napaal2235
    @napaal2235 4 роки тому +10

    सबैलाई नमस्कार ,हाल मलेसिया बाट हेरिरहेको छु।पशुपति शर्मा जि र फुल माया जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच सबै जनाको खतरा छ।

  • @shushilpairyar7439
    @shushilpairyar7439 4 роки тому +33

    दोहोरि सबै हेरिन्छ नछुटाइ मनमाया वाईबाको
    जस्तो गमिलो तरिकाले कसैले गाउँदैन। त पनी ठिक छ

  • @milansarki8222
    @milansarki8222 4 роки тому +21

    Wow 🙏🙏🙏👌👌🌹🌹🇳🇵🇳🇵👯‍♀️👯‍♀️👯‍♀️
    phulmaya diko r pasupati sir ko
    Dohori katilaai man paryo yata hajir garam 👍️👍️👍️👯‍♀️👯‍♀️👯‍♀️
    🇳🇵🇳🇵🌹🌹namaskar sabaima 🌹🌹

  • @haribishwokarm9214
    @haribishwokarm9214 4 роки тому +28

    बबाल छ दोहोरी धेरै धेरै शुभकामना छ सम्जना इन्द्रेणी टिमलाई अनि सम्पूर्ण इन्द्रेणी हेरेर बस्ने सबैलाई🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madhavneupane7894
    @madhavneupane7894 4 роки тому +13

    आहा यस्तो हो नि दोहोरी पशुपति दाई सम्पूर्ण टीमलाई धन्यवाद

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +6

    ढिलो अायो तर कडा भन्दा कडा अायो दोरि चाई सारै रमाईलो भयो

  • @omkawor164
    @omkawor164 4 роки тому +50

    पशुपति दाइ र टीका दिदी को पनि दोहोरि हुनुपरेयो के अब!!!

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +2

    बागलुङे र स्याङ्जाली भिडन्त पशुपति 😍👍️👍️💓❤️सीता केसी 🙏🙏कति रमाइलो गरेका भाई कति मीठो हाँसो अाडमा बसेर हाँसेकी टीका😍😍

  • @ShivaSharma-gy4wd
    @ShivaSharma-gy4wd 4 роки тому +55

    स्याङ्जाको शान मान पशुपति शर्मा दाजै 👏👏👏

  • @bipeenbhattrai6093
    @bipeenbhattrai6093 4 роки тому +19

    # टिका कालि तिमी चाइ ,गोरीझै
    देख्खेका छौ आमा र छोरिझै wow

  • @dhanb3458
    @dhanb3458 4 роки тому +8

    हैट मता इन्द्रेणी नछुटै हेर्नी दर्सक हु र आजाको गित सारै मन पर्यो

  • @phaligurung6226
    @phaligurung6226 4 роки тому +10

    यो अत्यन्तै लोकपृय इन्द्रेनी को आज को दोहोरी त बडो खत्रा ! नमस्कार सबै इन्द्रेनी टिम लाई र सन्सार भरी का द्र्शक स्रोता लाई पनि ! म युके बाट हेर्दै तर निक्कै पछि परियछु हेर्नलाइ !
    पशुपती लाई सेसै पार्ने फुलमाया त झन साराे डेन्जरै ! मान्छेनी उत्तिकै गोरि-राम्री ! हा हा मज्जै लाग्यो नि बा ! गाउने लाई भन्दा नाच्ने र सुन्ने लाई पो मज्जा ! फुल्माया बैनी लाई २५-३० बर्शे जत्तिकै युवती जत्तिकै देख्छुनी ! अनि नाम पनि मेरै नाम सङ्ग मिल्दो-जुल्दो पनि ! अनुहार को छाला पनि कुनै-कतै खुम्चियको होइन ! चट्ट मिलेकी अनुहार र सुन्दर ! झललल परेकी बा !
    थेन्क यु !

  • @raghunathpanday3499
    @raghunathpanday3499 4 роки тому +22

    रमाइलो दोहोरी गीत टुक्का ले त झटारो हानेयो छ सबै लाई धन्यवाद छ

  • @zsen2438
    @zsen2438 4 роки тому +11

    आहा आज ता झन् रमाइलो लाग्यो बबाल छ गीत डान्स सबै एक डम रमाइलो जय कला जय संगीत जय जय इन्द्रेणी

  • @khakendramagar8845
    @khakendramagar8845 4 роки тому +5

    आज भोलि जेहोस पशुपति दाइ लाई इन्द्रेनिमा देख्न पायकोछ,, धन्यबाद इन्द्रेनी सम्पुर्न होल यिउनिट लाई

  • @Jyoti555_
    @Jyoti555_ 4 роки тому +29

    फुलमाया दिदिको बागलुङ्ग बजारमा भन्ने गित सुनेको तर थाहा थिएन कसले गाको भन्ने मनु दिदिलाइ फलो गर्दा यो दिदिलाइ चिनेको र इन्टरभियु हेरेपछि बल्ल चिने त्यो गित गाउने गायिका हुनुदो रैछ भन्ने। हुन त म मनु दिदिको स्पेसल फ्यान हो तर अरु पनि मन पर्छ त्यसमा फुलमाया दिदि नि पर्नु हुन्छ। जति मनु दिदिलाइ सम्मान, इज्जत, माया त्यति नै फुलमाया दिदिलाइ पनि छ मेरो😍😘😘

  • @malikaonline3622
    @malikaonline3622 4 роки тому +44

    एकदमै रमाइलो दाेहाेरी।

  • @ashokbahador2433
    @ashokbahador2433 4 роки тому +32

    पशुपति शर्मा र फुलमाया को दोहोरी मन प्ररो हो

  • @sushantpokhrel6290
    @sushantpokhrel6290 4 роки тому +23

    Haha pashupati dai ko fan hajir hunus ta✋✋

  • @धरमदैलेखिरावतकोट

    पशुपति शर्मा दाई को जस्तो गीत निकालन र गाउन र दोहोरी मा टुक्का हान्न मै हु भन्ने पनी सग्दैन. अब टिका सानु र पशुपति शर्मा दाई को दोहोरी भिडाउनु परो किस्न दाजु miss you all

  • @mansinghkhadka817
    @mansinghkhadka817 4 роки тому +45

    Im first

    • @loknathkhadka7692
      @loknathkhadka7692 4 роки тому +1

      हैट नेट न चलेर हा हा तपाईं पहिला हुनु भो

    • @haribishwokarm9214
      @haribishwokarm9214 4 роки тому +1

    • @jeevankarki2006
      @jeevankarki2006 4 роки тому +1

      Mata comedy champand herara aako ta dhelo bhsya chha

    • @dammarthapa7826
      @dammarthapa7826 4 роки тому

      Mansingh ji aba feri hjr ra sunita ji ko dohori sunna paye hunthyo indreni ma

  • @munakapri4586
    @munakapri4586 4 роки тому +8

    आज त नाच त बबालै छ जय इन्द्रेणी

  • @shivaacharya229
    @shivaacharya229 4 роки тому +7

    Pasupati dai ko mo fan honi miss you all indreni tim 🇳🇵🙏🏻

  • @prakashchhetri5595
    @prakashchhetri5595 4 роки тому +9

    म त लान्न हेरेरै चेते😆 मेरो पनि दुलही छ २ बेते.. शर्मा जि👍️

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +10

    त्यो दिन जति रमाइलो कहिले भयन म त नाच्दा नाच्दै पसिना ले चुर्लुम्मै ।जय इन्द्रेणी ।

    • @asmitagautam854
      @asmitagautam854 4 роки тому

      हजुरकाे नाच त हाे के

    • @zsen2438
      @zsen2438 4 роки тому

      एक डम रमाइलो गर्दै एक तिर छोरी अर्को तिर आमा सबै को डान्स बबाल छ टेसै माथि खतरा गित आहा कति रमाइलो हो

  • @dipendrashahthakuri1476
    @dipendrashahthakuri1476 4 роки тому +2

    Wowमेरो मन पर्ने कलाकार पसुपती प्रसाद सर्मा दोहोरी को राजा

  • @sureshpokhrel9486
    @sureshpokhrel9486 4 роки тому +8

    Tika dijjuu hjr laai haaseko dherai suhaauxa sandai yesti haasirahanus hai

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +17

    बबाल छ दोहोरी रमाइलो लाग्यो
    टीका र पशुपति को दोहोरी कहिले हो?

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 роки тому +1

    निकैनै रमाईलो दोहरी पशुपति शर्मा अनि फुलमाया केसि बिछ सारै आनन्द आयो बधाई छ

  • @syammagar3564
    @syammagar3564 4 роки тому +1

    फुलमाया र पशुपती शर्माको एकदम रमाइलो दोरि छ उहाहरुलाई जहिले पनि ल्याउनुस त्यस पछि इन्द्रेणी तिम अगाडि बद्नेछ । Thank you Veary Veary Mach Endreny Timalai

  • @syammagar3564
    @syammagar3564 4 роки тому +1

    फुलमायालाई र पशुपती शर्मालाई लाईफ दोहोरिमा ल्याउनु पर्छ एकदम रमाइलो छ All The Best Endreni Tim

  • @fieqcokrishnanagar9506
    @fieqcokrishnanagar9506 4 роки тому +14

    पशुपतिको गाउने शैलि साह्रै सहज छ

  • @kantiadhikari3729
    @kantiadhikari3729 4 роки тому +3

    Sarai ramailo dohori fulmaya ra Pasupati vaiko 💯❤❤❤🇳🇵 Kamala Magar ama le pani sarai ramailo garnuvayo 😊#Indreni team

  • @singhchandra4510
    @singhchandra4510 4 роки тому +2

    पशुपति जि ले गीत गाएको कति रमाइलो हुने के सम्मान छ ।।

  • @nabinashahi9476
    @nabinashahi9476 4 роки тому +1

    धेरै राम्रो पशुपति दाइ को र दिदी को दोहोरी समपूर्ण टिम लाई धेरै धेरै धन्यवाद अनि शुभकामना

  • @lalkhadka5317
    @lalkhadka5317 4 роки тому +6

    Good indreni tem love you both jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba 😍😍

  • @asim9478
    @asim9478 4 роки тому +2

    पशुपति जि र टीका सानू लाई भिडाउन पर्यो ,,,

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +9

    सुप्रिया बईनि र अायूषा नानुको नाच बबाल लायो सबै को नाच दामि

  • @tarapgaire6402
    @tarapgaire6402 4 роки тому +5

    हामरो सयाङजालि दाजु को गित मा दमछ मलाई धेरै मन पदछ दाजुको गित

  • @Dipakkapadyal
    @Dipakkapadyal 4 роки тому +1

    पशुपति दादा र फुल माया दिदि को धोहोरि मन पराउने यता लाईक गरउ

  • @taradhakal8032
    @taradhakal8032 4 роки тому

    जसले जे भने नि पसुपती शर्मा राजु परिवार लोक दोहोरी को धरोहर हुन दोहोरी लाई यहाँ सम्म ल्याउनु मा उहा हरुको योग्दान अतुलनिय छ big salut पसुपती शर्मा लाखौं मनोरोगी लाई उपचार् गर्नु भयको छ

  • @kishanban4283
    @kishanban4283 4 роки тому +1

    पशुपति सर काे र फुलमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दिदी बहिनीको दाजु सर नाच राम्रो छ श्याम भाई काे र फुलमाया बहिनीको दाेहाेरि गित हुनुपर्छ अब

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 роки тому +4

    पसुपती शर्मा अनि फुलमाया अनि इन्देनी लाई माया गर्ने कति छम यता साथीहरू जय इन्देनि👌👌👌🎙️🎙️🎙️😍😍😍🇳🇵🇳🇵🇳🇵

  • @purnasunam2320
    @purnasunam2320 4 роки тому +7

    Aba dohori pashupat r rita thapa mgrko roila indrenim herne mn xa

  • @mohendersinghdhami43
    @mohendersinghdhami43 3 роки тому

    धेरै रामरो भयो फुलमया के सीलाई धन्यवाद

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 4 роки тому +31

    हाम्रो पसुपति दाइ सुद्रिनु भयको छ अजकाल मिठा गित गाउनु हुन्छ फुल्माया दिदिका गाला नि कति राता हुन के हो राज थाहा पाउन पाय हुनि

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Рік тому

    👍👍👍👋👋👋👋 उत्कृष्ट भन्दा उत्कृष्ट दोहोरी जोडी सुन्दर छ

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 роки тому

    पसुपति दाईलाई देखदा रमाइलोकाे महसुस हुनछ र त खुसि लागछ ,,जय हाेस सबैकाे,,,,,,दिमागकाे सबै टेनसन हटेयाे दाेहाेरि सुनेर धन्यवाद 1 अरब भनदा नि धेरै

  • @rameshniraula291
    @rameshniraula291 4 роки тому +11

    मर्ने बेला खोजेकी छौ श्रीमान नि
    साच्चो उमेर भन्दा रिसाउने नि।।

  • @sharadachapagain70
    @sharadachapagain70 4 роки тому

    एक दम रमाइलो दाेहाेरि पसुपति भाइ र फुलमाया बहिनी काे ल बधाई छ

  • @himalkunwarji5624
    @himalkunwarji5624 4 роки тому +3

    दाई हजुर लाई हार्दिक बधाई तथा सुब कामनाई छ हजुर

  • @deepakrajgiri3922
    @deepakrajgiri3922 4 роки тому +11

    Jay indreni 🙏🙏🙏

  • @Ram.kp123
    @Ram.kp123 4 роки тому +1

    Ati ramailo pasupati sharma r phulmaua lai like garamt

  • @prakashbhattarai847
    @prakashbhattarai847 4 роки тому +1

    उर्लापात रमाइलो रछ । दुबै मन पर्ने गायक गायिका तर आजको टुक्का मिलेको छैन दुबैको।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 роки тому

    वा वा वा वा वा वा वा वा रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @khadkaramji5301
    @khadkaramji5301 4 роки тому +1

    यती धेरै रमाइलो कार्यक्रमलाई सब्स्क्राइब नगर्नी कोही हुनुहुन्छ भने भुलेर पनी गल्ती नगर्नु होला सबैको मनको ढुकढुकी इन्द्रेणी परिवार लाई सलाम छ यसैगरी सबैको मन जित्दैजानुहोला धन्यवाद इन्द्रेणी टिमलाई

  • @sagunentertainmentofficial4649
    @sagunentertainmentofficial4649 4 роки тому +8

    Tika sanu and pasuthi dailai dohori gaunu paryo

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 роки тому

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद. खतरा दोहोरी भो आज रमाईलो मस्ति भरी दोहोरी. भो.धन्यवाद.साथै पशुपति.सर.अनि फूलमाया दिज्जुलाई. नमस्कार साथै धेरै धेरै धन्यवाद.....

  • @saritakc1011
    @saritakc1011 Рік тому

    अरुततेसतै खुपघच परेकाेचै आफनैउमेरपाे भनेछन बाले भनदाचै बडारमाईलाे लागाे फुलमाञा धन्यबाद❤❤❤❤❤❤

  • @shreedharbk2554
    @shreedharbk2554 4 роки тому +1

    निकै दिनदेखी फुलमायाको दोहोरी हेर्न मन थियो आज पूरा भयो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 роки тому +6

    Indreni is one of the best program loved by all Nepali around the globe. Indreni is so popular and most trusted platform for all Nepali.
    Indreni is spreading positive message , promoting new talents , respecting old singers , helping needy and poor what a super job thereby protecting Nepalese organic folk culture and civilization.
    Nice singing between Pashupati Sharma and Phulmaya K. C. . Pashupati sharma is one of the most loved singer. Great show.

  • @nilkanthaosti5945
    @nilkanthaosti5945 4 роки тому +1

    फुल माया दिदी कोबेला बेला मा दर्शन पाइयोस।शुभकामना

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +1

    बबाल दोरी पशुपति दादा र फुलमाया दिदी को दोरि

  • @kumarlamagole7307
    @kumarlamagole7307 4 роки тому +3

    pashupati sharma dohori ko king

  • @anjusarumagar1202
    @anjusarumagar1202 4 роки тому +6

    मारो मारो दोहोरी काइदा रछ दुइजानै कडा बाबै😂😂

  • @ChaubiseOnlineMedia
    @ChaubiseOnlineMedia 4 роки тому +2

    Indreni team lai salot chha herdai xu mitho lok dohori

  • @prakasholi8519
    @prakasholi8519 4 роки тому +10

    मर्ने बेला खोजेइछेउ श्रीमान नि
    ठ्याक्कै उमेर भन्दानि पिरमान नि😅

  • @artineupane1298
    @artineupane1298 4 роки тому

    वाउ कति रमाइलो म सधै हेर्ने गर्छु इन्द्रेणी अझै पशुपति दाजु भएपछि कति रमाइलो

  • @merogazal
    @merogazal 4 роки тому +12

    इन्द्रेणी नेपाली लोक गीत को उत्कृष्ट कार्यक्रम हो, ठिक लागे मेरो च्यानल तिर पनि आउनु होला, राम्रा राम्रा भिडियो छन.

  • @dayanidhibhattarai8978
    @dayanidhibhattarai8978 4 роки тому +2

    कमला मगर आमासँग को कुराकानी अति नै मन परो ।

  • @premkatuwal8914
    @premkatuwal8914 4 роки тому +1

    इन्द्रेणी कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु पर्‍यो

  • @matrikaprasadpoudel5627
    @matrikaprasadpoudel5627 4 роки тому +1

    रिता थापा र पशुपतिको हेर्न मन छ

  • @dineshkumarbc3685
    @dineshkumarbc3685 4 роки тому

    यस्तै यस्तै रमाईलो दोहोरि सुन पाउ जय गित जय संगित साथै जय indrani tim

  • @napaal2235
    @napaal2235 4 роки тому +1

    नाच त अाज बबालै भयाे नि सबैलाई बधाई छ।

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 роки тому

    फुलमाया नाना पनि तकडा रछन है खतरा टक्कर रमाइलो भयो पशुपति दादाको कुरै नगर ❤️

  • @krishnaharmel2581
    @krishnaharmel2581 4 роки тому +1

    बहुत मज्जा आयो आजको दोहोरी हेरेर

  • @diludangi
    @diludangi 4 роки тому

    ईन्द्रेणी कार्यक्रम मा पशुपती शर्मा र टिका सानु को दोहरी सुन्न मन लाको कुरा दाजु कृष्ण कडेल लाई ध्यानार्कषण गराउन चाहान्छु🙏🙏
    जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🌹
    जयहोस दाजु कृष्ण कडेल को 😘😘♥

  • @bindushrestha6099
    @bindushrestha6099 4 роки тому

    सर्वप्रथम त इन्द्रेणी टिम को जय होस रमाइलो दोहोरी भनेको यस्तो पो हो त पशुपति र फुलमाया लाइ हृदय देखि नै मुरी मुरी धन्यवाद छ 👌 👌 👏 👏 👏 👏 👍 💕 💖

  • @खाडीकोलाहूरे-म7ह

    पसूपती दाई दोहोरी तूक्काकम्पीसन को फीलीक्स अलक हून्छ दीदी कोकदै छ ईन्दीनीतीमलाई धन्या बाद छ

  • @keshabbist6555
    @keshabbist6555 4 роки тому

    इंद्रेणि का समस्थ टिम लाई मेराे नमन हसाया छ रुवाया

  • @runjithunter4262
    @runjithunter4262 4 роки тому

    पशुपति र दिज्युको खत्रा दोहिरी ब्याटल मज्जा आयो😄😄😄

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 роки тому

    आज चै पशुपति शर्मा सर ले सिमा त्यति नागेन ।फूल माया दि लाइ शुभकामना

  • @akgamers6657
    @akgamers6657 4 роки тому +2

    Pasupati dai ko geet sarai man parchh geet gaaune saili sarai man pachh

  • @khilbhadurkhilbahudar9219
    @khilbhadurkhilbahudar9219 4 роки тому +1

    धादिङ जिल्ला गगा जमुना गाउँ पालिका बुढाथुमकाे दिदि बहिनिहरूकाे नाम अाजा inderni मा सुन्न पाउँदा धेरै खुशी लाग्यो।

  • @budhabahadurthakuri5900
    @budhabahadurthakuri5900 4 роки тому +1

    aaha kati Ramailo hok aaja
    Pasupati dazu kati kada hok😀😀😀😍😍😍👌👌👌👌👍👍👍👍👍👍👏👏👏👏❤💘💋💋💋💋❤💘💘 pasupati look get ko DoN king

  • @sompanta6643
    @sompanta6643 4 роки тому +1

    सम्पुर्णमा हार्दिक नमन !सारै राम्रो दोहोरी !आनन्द आयो

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup8990 4 роки тому +1

    टीका दिदी र पशुपति दाजुकाे दाेहाेरि शून्य यता

  • @birenshrestha2895
    @birenshrestha2895 4 роки тому +5

    Hoit ajata chadaipo vayaxata ramailo holajasto xa yr

  • @harekojindagi2871
    @harekojindagi2871 4 роки тому

    पसूपती शर्मा र तिका सानू को दोहोरी हेर्नी मन छ पसूपती शर्मा को दोहोरी हेर्न एक्दम रमाईलो लाग्छ
    एस इन्द्रेणी ले धेरै धेरै परगती गरोस हार्दीक शूभकामना 🙏🙏🙏🙏🙏