सुरेन्द्र थापा मगर र संगिना थापा मगर बीच कडा प्रस्तुती ।। हेर्न नछुटाउनु होला ।। ०३.१०.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 16 січ 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SurendraThapa_SanginaThapa #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Розваги

КОМЕНТАРІ • 1,4 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +199

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 4 роки тому +368

    सुरेन्द्र भाई को गित गाउने शैली एकदम् मन पर्यो है मलाई चैं👌

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 роки тому +420

    सुरेन्द्र थापाvs संगिता थापा को दोहरी
    मनपराउने कति छमनी यता हाजिर हैत

    • @Sahity10
      @Sahity10 4 роки тому +3

      सहि भन्नुभयो
      संगीनाको छ मिठो हासो ,त्यै हासोमा मायाको छ पासो ,,,,आज मलाई उनिको गलबन्दी झझल्को आइराछ
      ua-cam.com/video/oG36RR1dNWU/v-deo.html
      संगीनाको फेन हुनेले एउटा सब्स्क्राइब् गर्नुहोला
      ua-cam.com/video/oG36RR1dNWU/v-deo.html

    • @ramkatel8016
      @ramkatel8016 4 роки тому

      समाजमा अप्पाच्य छ ।

    • @magarvai9579
      @magarvai9579 4 роки тому

      @@ramkatel8016 भजन हेर्नू पर्ने मान्छे दोहोरी हेरेर हुन्छ त।

    • @mitzu_chan_XD
      @mitzu_chan_XD 4 роки тому

      @@Sahity10 ,,??????

    • @bossiniseason6541
      @bossiniseason6541 4 роки тому

      Ekdam ramro lagyo

  • @dipendradawadi802
    @dipendradawadi802 3 роки тому +22

    सुरेन्द्रको शब्द चयन गर्ने क्षमतालाई छड्के सलाम्♥️♥️♥️

  • @anandachha1135
    @anandachha1135 4 роки тому +122

    सहयोग माग्दा सबैले नाइ भन्छ
    पोइला जाने सन्तानको भाइ भन्छ
    कडा अति कडा

  • @tulsirkhattri9
    @tulsirkhattri9 4 роки тому +108

    आजको दोहोरी साह्रै रमाईलो लाग्यो। संगिना थापा मगर दिदी र सुरेन्द्र थापा मगर भाईको दोहोरी मलाई मात्र हो कि अरुलाई पनि राम्रो लाग्यो त।राम्रो लाग्नेहरु जति यता हाजिर हुनुहोला।ईन्द्रेणी कार्यक्रम हेर्दै कमेन्ट गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ त।कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिममा साङगितिक नमन।कहिले हसाउने कहिले रुवाउने स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण जनमनको ढुकढुकी साथै दुखी गरिब पिडित रोगी बिरामी अपाङगहरुको मानव रुपी मन्दिर हो इन्द्रेणी।जय इन्द्रेणी🙏🙏

  • @nirankumarmagarale7382
    @nirankumarmagarale7382 4 роки тому +52

    सुरेन्द्रको गायन शैली सारै राम्रो छ फेरि पनि आउदै गर्नु best of louck

  • @bhairabprakashshah6024
    @bhairabprakashshah6024 4 роки тому +142

    सुरेन्द्र भाईको गीतको टुक्का र गाउने शैली सारैनै मनपर्यो ।

  • @suryakc8843
    @suryakc8843 4 роки тому +149

    बार ठाउँमा पोइल गइस बैसले
    कस्तो इज्जत किन्छस र पैसाले
    मन छोयो

  • @rameshniraula291
    @rameshniraula291 4 роки тому +106

    सुन्दा अलि ठ्टेउली पाराको भए पनि अति मार्मिक दोहोरी गाउनु भएको छ ।एउटि चेली र माइतिको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चर्चा गर्नु भएकोमा ह्र्दयबाट धन्यवाद छ।चेलीको घरबार बिग्रदा माइतिलाइ कति पीडा हुन्छ? पैसाको लोभमा पर्दा कालान्तरमा दुख पाइन्छ भन्ने संन्देश दिन खोज्नु भएको धन्यवाद छ।

  • @thapadipendra8722
    @thapadipendra8722 4 роки тому +625

    संगिनाको अमेरिकन आइफोन अगाडिको इपिसोडमा हेर्ने हरु कति छम

    • @Sahity10
      @Sahity10 4 роки тому +5

      सहि भन्नुभयो..
      दिदि भाइ नै दोहोरीमा कडा,,गीतैबाट गर्दैछन झगडा ,
      आज मलाई उनिको गलबन्दी झझल्को आइराछ
      ua-cam.com/video/oG36RR1dNWU/v-deo.htmlइन्द्रेणी मन पराउनेले एउटा सब्स्क्राइब् गर्नुहोला

    • @andyanjan2413
      @andyanjan2413 4 роки тому +2

      हिहिही त्यो त मैले पनि हेरेको थियोे

    • @kajeethapa9479
      @kajeethapa9479 4 роки тому

      🖐️

    • @nanuthapa5733
      @nanuthapa5733 4 роки тому

      ✋✋✋✋

    • @premkhadka3584
      @premkhadka3584 4 роки тому

      Aacha tyo herda t haso rokna sakinna

  • @bibekrai5444
    @bibekrai5444 4 роки тому +61

    waw सुरेन्द्र सर को टुक्का अहिले सम्मकै मिठो लाग्यो🙏🙏🙏

  • @Laxmee359
    @Laxmee359 4 роки тому +139

    भाईको भूमिका चाहि मज्जैले निभाइदिनु भो सुरेन्द्र भाइले

  • @its_sabbu
    @its_sabbu 4 роки тому +429

    संगीता दि को फ्यान कोको हुनुहुन्छ साथी बनम है 🤚🤚🤚🤚

    • @Sahity10
      @Sahity10 4 роки тому +3

      जहाँ नेपाली त्यहा इन्द्रेणी सम्पुर्ण टिम लाई सलाम
      छ है
      इजारयाल वाट हेर्दै छु
      ua-cam.com/video/oG36RR1dNWU/v-deo.html
      म जस्तै संगीनाको मिठो मुस्कानमा फिदा हुने को को छ

    • @pun_mgr2080
      @pun_mgr2080 4 роки тому

    • @user-sm2mv5wt7k
      @user-sm2mv5wt7k 4 роки тому +1

      संगिता होइन, संगीना

    • @anjanmagar806
      @anjanmagar806 4 роки тому

      Sabina Neupane ज्यु Sangina ko iphone हेर्ने बिचार थियो मेरो त

    • @pitamberbhurteldulapani2750
      @pitamberbhurteldulapani2750 4 роки тому

      Sabina Neupane म पनि हाजिर भय मेरो च्यानल पनि ससकाईभ गरै ल म पनि तपाईंको च्यानल सस्काईभ गरिसके ।

  • @Hari-te5gf
    @Hari-te5gf 4 роки тому +74

    अहिले सम्म हरेको दोहोरिमा सबैभन्दा उत्तमा र यथार्थ मनैरुहायो।

  • @sudiprijal7612
    @sudiprijal7612 4 роки тому +299

    दिदी तिम्रो नचाँहिदो पारा भो
    दिदी एउटा भेनाजु १२ भो।😂😁
    हाहा अती मीठो टुक्का

  • @Chandramagar321
    @Chandramagar321 4 роки тому +10

    आज सम्म 20 चोटी हेरी सके अझै पुगेको छैन जति सुने नि जति हेरे नि सुनम-सुनम लाग्ने हेरम हेरम लाग्ने मिठो दोहोरी...सुरेन्द्र दाइको शब्द निर्माण र प्रहार क्या दमदार

  • @bhuwangurung9967
    @bhuwangurung9967 4 роки тому +163

    एकदमै रमाइलो लाग्यो अाजको दोहोरी दिदिको धाकमा भाईको प्रतिउत्तर सम्झाउने वास्तविक समाजमा घटेको घटनालाई छर्लङ्ग बाहिर ल्याईदिनु भयको छ ! जय 🌈 जय 🇳🇵

    • @mingmasherpa4937
      @mingmasherpa4937 4 роки тому

      100% right

    • @mitpot2568
      @mitpot2568 4 роки тому

      @@mingmasherpa4937 b u vkk h

    • @AbcdEfgh-pk2vi
      @AbcdEfgh-pk2vi 4 роки тому

      अमेरिका बस्ने दिदी भाइको दोहोरी सारै राम्रो छ

    • @roshikasedhain415
      @roshikasedhain415 3 роки тому

      L

  • @mrromiyo4098
    @mrromiyo4098 4 роки тому +103

    सुरेन्द्र थापा vs मन मायाको दोहोरि हेर्न मन छ हेर्न मन गर्नि हरु कोको chhna

  • @ajitthapa5361
    @ajitthapa5361 4 роки тому +104

    यो भाइ लाई फेरि बोलाउना पर्‍छ कृना कन्देल सर गित बबाल गाउनु भो फेरि धमाका मचाउन पर्छ

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 4 роки тому +41

    कृष्ण दाइ यो भाइ र टीका सानुको फेरि भिडन्त गराउनु पर्यो है

  • @kamalbudha2447
    @kamalbudha2447 4 роки тому +65

    कैले काँही भाइ बैनी को नाता मा पनि दोहोरि गित गाउँदा एकदमै ठीक लाग्छ शदै बूढाबूढी गाउँनू भन्दा पनि जय इन्द्रेणी समाज जय कुष्णन दाजु शलाम छ हजुरलाई

  • @ambikabasnet7954
    @ambikabasnet7954 4 роки тому +107

    संगिता सिसको फेन भाको म
    अमेरिकन आइफोन इपिशोड देखि 😁😁😂

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 4 роки тому +41

    सुरेन्द्र भाइको प्रस्तुति सार्है राम्रो लाग्यो
    सगिना बहिनिलेत झन आइफोन काण्ड मच्चाइ सकेको छ।
    जय इन्द्रेणी

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 4 роки тому +26

    *सँगिना को ठुलो फ्यान हुम, हाजिर भए ल मिस यु ईन्द्रेणी सम्पुर्ण परिवारमा*

  • @its_sabbu
    @its_sabbu 4 роки тому +243

    इन्देनी को नियमित दर्सक कोको हुनुहुन्छ 🤚🤚🤚🤚साथी बनम है

    • @welcomeonlinetv7439
      @welcomeonlinetv7439 4 роки тому

      म नै पर्छु होला

    • @kapilkhadka3252
      @kapilkhadka3252 4 роки тому

      म पनि

    • @user-fk8vj7oo1b
      @user-fk8vj7oo1b 4 роки тому

      ati ramailo dohori dd vaiko

    • @kuldawadi113
      @kuldawadi113 4 роки тому

      म पनि छु है बहराइन बाट।फुर्सदको बेला र सुत्ने बेलामा त एउटा एपिसोड पुरै नहेरी चित्तै बुझ्दैन।

    • @halkaramailo6109
      @halkaramailo6109 4 роки тому

      हस

  • @janakshrestha2739
    @janakshrestha2739 4 роки тому +72

    १२ठाउँ पाेइल गैस बैशले
    के इजेत किन्छेउ पैशाले 😃😃😃😃

  • @user-fh9we3ex1k
    @user-fh9we3ex1k 4 роки тому +118

    केटो चै कडा रहेछ कस्तो कहकीलो पारा ले गयको दामी लायो अनुशासन को रहेछ एकदम सभ्य भाषा मा सभ्य शब्दमा क्या रमाइलो लायो

  • @thamsirpali4242
    @thamsirpali4242 4 роки тому +67

    12थाउमा पोईल गैस बैँस ले कस्तो इजेत किन्छ्सर पैसा ले वा

  • @nirajpuri1189
    @nirajpuri1189 4 роки тому +18

    सुरेन्द्र भाइको गित सार्‍रै राम्रो
    लाग्यो यत्तिको गित गाय भनी
    त कुनै पनि कलाकर सङ्ग गित
    गाउँन सकिन्छ ! बधाई छ भाइलाइ !

  • @gobindathapa6695
    @gobindathapa6695 4 роки тому +24

    वा क्या दामी हाम्रा मगर भाइ र मगर्नी बहिनिको अत्यन्तै आजको राम्रो प्रस्तुती लाग्यो,सुरेन्द्र भाई र सङ्गिना बहिनिलाई प्रगतिको कामना,साथै ईन्द्रेनी परिबारको त बर्णन गरेर साधै छैन,ईन्द्रेनी परिबारमा नमन,नमस्कार्👍️👌🙏💕

  • @yubrajtripathi7285
    @yubrajtripathi7285 2 роки тому +4

    टिक ट्कमा देखेर आउने जति हाजिर गरम त।

  • @rajendrarupakheti8039
    @rajendrarupakheti8039 2 роки тому +5

    दिदी तिम्रो नचाईदो पाराभो!
    दिदी एउटा भिनाजु बार्ह भो!!! गहकिलो शब्द 😍😍😍😍😍😍

  • @mohanmagar6488
    @mohanmagar6488 4 роки тому +56

    सुरेन्द्र थापा मगर कडा लग्यो सङ्गिना दिदिको हासो मिथो 👏👏👏

  • @sujagurung7750
    @sujagurung7750 4 роки тому +210

    बार्ह ठाउमा पोइला गइस बैशले
    के को इजत किन्छ्स र पैसाले

  • @bbcsherpa8161
    @bbcsherpa8161 4 роки тому +4

    अहिले कै उत्कृष्ट अनि,सबैलाई मन परेको 👌👌र पीडित हरुको मलम पट्टि बनेको अति नै चर्चामा पुग्न सफल ,,सगरमाथा को चुचुरोमा पुगेको इन्द्रेणी कार्यक्रम 🇳🇵🙌🙌मलाई मात्रै होइन होला सायदै जो कोहिको रुचाइएको साह्रै रमाइलो ,मनोरञ्जनात्मक 🙏🙏🙏❤️❤️❤️

  • @BinodKumar-vm6wm
    @BinodKumar-vm6wm 3 роки тому +4

    सुरेन्द्र भाईको गितमा अति Point छ है म बाट 100% Right

  • @gangawaiba8035
    @gangawaiba8035 4 роки тому +57

    अर्को चोटि दोहोरिमा सङ्गिता थापा र भिम पौदेल र लाई ससुरालिमा भाकामा ल्याउनु पर्यो हजुर सारै सुन्न मन लागि राकोछ अलि चाडै है हजुर

  • @Sahity10
    @Sahity10 4 роки тому +98

    संगीना र रबिनको दोहोरि सुन्ने मन छ कृष्ण दादा नमन हजुर ,,

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 4 роки тому +9

    सुरेन्द्र जि ले आज कति मिठास गरि दोहोरी गाउनु भयो दिदी लाई पनि मीठो सन्देश शब्द शब्द हास्न पाए भाइलाई धेरै धेरै धन्यवाद इन्द्रेणी कार्यक्रम लाई फेरि पनि आउनु है शुरेन्द्र भाइ

  • @deepakrana8521
    @deepakrana8521 4 роки тому +14

    संगिनाको हाँसोले म फिदा भए!प्रगतिको कामना दु बैलाई

  • @Arjunadhikari438
    @Arjunadhikari438 4 роки тому +20

    आँहा क्या मिठो पूर्वेली गीत बाट कार्यक्रम सुरु गर्नु भयो।धन्यवाद

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 роки тому +8

    सुरेन्द्र को शब्दमा दम छ गाठे ❤️😍

  • @bindushrestha6099
    @bindushrestha6099 4 роки тому +5

    सुरेन्द्र र सङ्गिना लगायतका इन्द्रेणी का सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ सङ्गिना को त हाँसोमा नै सबै फिदा हुन्छन् ।🌹🌹🌷🌷👌👏👏

  • @premsagarchudali2707
    @premsagarchudali2707 4 роки тому +15

    आज पनि टुप्पलुक्क आइ पुगे है इन्देरनी मा आउनुस सबै जना मिलेर रमाइलो गर्नु पर्छ
    संगीना थापा को अमेरिकन आई फोन
    मन पर्नी जति येता हजिर हुम है.......

  • @pun_mgr2080
    @pun_mgr2080 4 роки тому +9

    ईन्द्रेणीका नियमित प्रदेशी र्दशक यता- ✋✋
    आज संप्रिय लाई देख्दा निकै खुशी छु!!
    love.all

  • @bhojrajthameadhikari812
    @bhojrajthameadhikari812 4 роки тому +4

    सुरेन्द्र भाइ दामी दामी ल ।आज सम्मको दोहोरी गायक सुरेन्द्र भाइ ल।।।।।

  • @birendraoli6783
    @birendraoli6783 3 роки тому +24

    भाग दुई आउनु पर्छ भन्ने जति यता आउनुस है🙏

  • @bandusakar4704
    @bandusakar4704 4 роки тому +3

    दोहोरी भनेको यस्तो हुनुपर्छ !!आज सम्मकै बब्बाल दोहोरि

  • @jibanchhetri6554
    @jibanchhetri6554 4 роки тому +27

    यो दोहोरी भाइरल हुने पक्का लास्तै मज्जाक को छ

    • @Sahity10
      @Sahity10 4 роки тому +2

      सहि भन्नुभयो
      संगीनाको छ मिठो हासो ,त्यै हासोमा मायाको छ पासो ,,,,आज मलाई उनिको गलबन्दी झझल्को आइराछ
      ua-cam.com/video/oG36RR1dNWU/v-deo.html
      संगीनाको फेन हुनेले एउटा सब्स्क्राइब् गर्नुहोला
      ua-cam.com/video/oG36RR1dNWU/v-deo.html

  • @madankhadka8228
    @madankhadka8228 4 роки тому +13

    सबै जना लाई नमस्कार 🙏।आजको दोहरी निक्कै राम्रो लाग्यो।गायक गायिका दुबैलाई धेरै धन्यवाद ।इन्द्रेणी को सदा सर्वदा जय होस।

  • @sandeshkanxanepali1233
    @sandeshkanxanepali1233 4 роки тому +51

    Yo git 5 vhanda badi herne koko hunuhunxa हजिर हुम्त

  • @bijayatamang8006
    @bijayatamang8006 4 роки тому +11

    यो गीत जति हेरेनी चित्त बुझेको छैन के भाको

  • @bimallama3168
    @bimallama3168 4 роки тому +52

    राजुपरियार VS सङ्गिना
    हेर्न मन छ
    अरुले सक्दैन सङ्गिना लै सारै कडा

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 2 роки тому +4

    सुरेन्द्रमगर एवंसंगिना र समग्रउपस्थित टिमलाई हार्दिक धन्यबाद ।

  • @rasmikapri4376
    @rasmikapri4376 2 роки тому +1

    आहा आज हाम्रो धादिङको कडा दोहोरी सुनियो सबै इन्द्रेणी तिम dhaynabad

  • @magarrohit1930
    @magarrohit1930 4 роки тому +32

    अर्ति दिदा रिसाउनी फन्किनी जहाँ सिनो तेहि झिंगा भन्किनी यो शब्द पनि भन्न पर्नी भाइ ले any way nice dohori

  • @manigurung1469
    @manigurung1469 4 роки тому +28

    दिदी र भाईको हेर्ने पालो आएछ इन्द्रेणीको हरेक दिन सब्सक्राइबर बढ्दै गएको छ । मनु बहिनी छैन भने इन्द्रेणी अलि आँध्यरो देख्दो रहेछ । स्वरले बजार लिएको छ । जय इन्द्रेणी ।

  • @bindrabahadurtamang5450
    @bindrabahadurtamang5450 4 роки тому +23

    सारै राम्रो दोहोरी यस्तो पो हुनुपर्छ

  • @ganeshnepal9403
    @ganeshnepal9403 4 роки тому +6

    बबाल छ भाइको सब्दहरु सुन्दर भबिसेको कामना

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 4 роки тому +3

    सारै राम्रो लाग्यो याे दाेहाेरि ।शुभकामना गायककारहरुलाई।

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +73

    साँच्चै आज उनिको पछ्यौरी र उनिको गलबन्दी त कति झ झल्को आको छ कुरै नगरम

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 роки тому +2

      Namaskar didi hjr aaramai hunuhunchha

    • @kapilkhadka3252
      @kapilkhadka3252 4 роки тому +1

      यो जाडो मा खुब झझल्को आउछ नि

    • @gomabhandari5993
      @gomabhandari5993 4 роки тому +1

      @@dipakbasnet8675 हजुर ठिकै छु हजुरलाई के कस्तो छ?

    • @gomabhandari5993
      @gomabhandari5993 4 роки тому +3

      @@kapilkhadka3252 हजुर नमस्कार होनी हजुर

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 роки тому +1

      @@gomabhandari5993 ma pani thik xu didi hjr

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +12

    धेरै पछि सगिता बहिनी अाको रैछ दोहोरी राम्रो हुन्छ होला जय ईन्द्रेणी कार्यक्रम

  • @janaksunita46
    @janaksunita46 4 роки тому +7

    धेरै राम्रो ,सार्है रमाइलो भयो।धन्यवाद इन्द्रेणी टिम।

  • @jvnnepal9677
    @jvnnepal9677 4 роки тому +3

    सुरेन्द्र भाइको गीत मा दम छ सलाम छ सुरेन्द्र

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 4 роки тому +35

    सारो राम्रो छ दिदी भाइको नाताले दोहोरी गित सुपर छ

    • @binuarun9591
      @binuarun9591 4 роки тому

      Paisa magn vyni nai vanx poila jany santanko vai vanxan haaaaa kti hasnu

    • @rinuwaiba7832
      @rinuwaiba7832 2 роки тому

      Sarai ramro dohori

  • @Rajendrabk-rx2qu
    @Rajendrabk-rx2qu 3 роки тому +3

    धेरै राम्रो सुरेन्द्र भाई को मुस्कान त झन मीठों

  • @parbatikarki4803
    @parbatikarki4803 2 роки тому +2

    आज सम्मकै मैले हेरेको मध्ये उत्कृष्ट दोहोरी 😁😂सबै जनालाई हृदय देखि नै नमन छ 🙏

  • @remale4270
    @remale4270 3 роки тому +1

    दिदी तिम्रो नचाहिदो पारा भो दिदी एउटा भेनाजु बाह्र भो वा भाइ शुरेन्द्र👍️👍️👍️

  • @dhurbagiri7811
    @dhurbagiri7811 4 роки тому +5

    अति सुन्दर लोकदोहोरी सम्पृया बहिनिको नाच झनै कडा छ सफलताको शुभकामना सबै -सबैलाई

  • @dipakramtel1479
    @dipakramtel1479 4 роки тому +9

    निर्भीक गहकिला शब्द अनि मीठो स्वर राम्रो छ प्रेम थापा गायनशैली।

  • @aatmajthami6297
    @aatmajthami6297 4 роки тому +10

    आज लोक डान्सर बैनी लाइ धेरै पछि देख्न पाइयो

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 роки тому +6

    अंकल को डानस क कस्ले याद गर्नुभयो राउरो लाग्यो 😍❤️

  • @l.ckhusbu937
    @l.ckhusbu937 4 роки тому +19

    समाजमा जे भै राछ त्यो आज कार्यक्रम इन्द्रेणी मार्फत गित बाट कलाकारले प्रस्तुति गर्नु भो सबै लाई धन्यबाद छ ।

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 4 роки тому +2

    कृष्ण sir, यहाँ पनि तपाई लाई सलाम छ ईन्द्रेणी का शोभा दार कलाकार हरु सारङ्गी का संगीतकार र न्रित्यका सशक्त व्यक्तित्व लगयत का निपूर्ण संगीत का धुन दिने व्यक्तित्व हरु का साथ मा अती राम्रो भाका मा प्रस्तुत कार्यक्रम ♥️

  • @bindrabahadurtamang5450
    @bindrabahadurtamang5450 4 роки тому +1

    सराई मन पर्यो यो दोहोरी 100% कलाकार यस्तो हुनुपर्छ

  • @rbgurung4014
    @rbgurung4014 3 роки тому +3

    जे हाेस दाेहाेरी काे मज्जा नै छुटै छ।दुबै जनाकाे गायन कला धेरै राम्राे छ।शुभ-कामना छ।

  • @sandeshlama4151
    @sandeshlama4151 4 роки тому +32

    10 चोट्टी हेर्दा पनि मनै मरेन मलाई मात्रा होकि हजुरहलाई नि हो??

  • @kamaltimilsina07
    @kamaltimilsina07 3 роки тому +1

    यो भिडियो जस्तो रमाईलो शायद कुनै पनि छैन

  • @madhavbista7012
    @madhavbista7012 2 роки тому +3

    मन्द मुस्कान का साथ सुरेन्द्र भाई ले गाउनु भएको गीत उत्क्रिसट र मज्जा लाग्यो

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 4 роки тому +3

    सगिना बहिनी र सुरेन्द्र सर को गित सुन्दै अति रमाइलो लाग्यो यस्तो हुनि दोहोरी भनेको दुबै जनालाई प्रतिभाका धनी गायक गायिकालाई धेरै धेरै शुभकामना छ.💘💘💘💘💘

  • @laxmibista6687
    @laxmibista6687 3 роки тому +4

    शुभकामना छ भाइ र सिसलाई🌹🌹💖💖🌺🌺👍️

  • @buddhidimdung618
    @buddhidimdung618 3 роки тому +6

    यो सुरेन्द्र भाईलाई फेरि फेरि पनि इन्द्रेणी बोलाउन पर्छ । सारै दामी भाईको प्रस्तुती ।

  • @prakashji9932
    @prakashji9932 4 роки тому +3

    जति चोटी सुनेनी अझै सुनु सुनु लागिरहने दोहोरी गायक तथा गायिका लाई बधाई छ

  • @yukrenlamalama5881
    @yukrenlamalama5881 4 роки тому +7

    सङ्गिनी थापामगरको हासो नै प्यारो😘

  • @tekbam7668
    @tekbam7668 4 роки тому +3

    संगिता दिदी को दोहरी सबै उत्कृष्ट छन्।
    तर सुरेन्द्र को दोहरी फेरि नहेरी मर्न मन छैन✊ दोहरी लभर बम ❤️❤️❤️

  • @kalyankhabas568
    @kalyankhabas568 3 роки тому +1

    बैँस छउन्जेल बटुल्छेउ १२ पोइ , मर्नी बेला होलेउ नि कोइ न कोइ! जा जाडो लाइराछ,आज मलाइ उनिको पछेउरी झ झल्को आइराछ।गोर्खाली बैनी संगीना को गित सारै राम्रो लाग्यो साथै सुरेन्द्र भाइको पनि उस्तै दम्दार प्रसुती गुड लक इन्द्रेणी टिम।

  • @pradipshrestha4288
    @pradipshrestha4288 4 роки тому +12

    सहयोग माग्न जादा नि नाइ भन्छ पोइल जाने सन्तानको भाइ भन्छ ।

  • @susmitakunwar674
    @susmitakunwar674 4 роки тому +11

    ईन्द्रेणी टिमलाई मेरो नमन आज दिदी र भाई को दोहोरी कडा प्रस्तुत गर्नुभयो।

  • @tamangganga4226
    @tamangganga4226 4 роки тому +14

    राम्रो अति राम्रो दुबई जानाकाे सुभकामना

  • @krishnalama4496
    @krishnalama4496 4 роки тому +2

    सुरेन्द्र थापाको गाउने शैली साह्रै मन परो फेरि देख्न पाइयोस इन्द्रेणी मा

  • @tankakhanal5627
    @tankakhanal5627 3 роки тому +1

    संगिना बहिनीले गाउँदा बिना कठिनाई सर्लक्क शब्द चयन - प्रफुल्लित मूद्रामा टुक्का - सवाल जवाफ प्रयोग गरि उत्कृष्ट स्वरमा = नमन गर्दछु ।

  • @domasherpa1440
    @domasherpa1440 4 роки тому +8

    Omg she’s so cute !! I love her action attitude, expression,gesture etc. can’t stop watching her singing !

  • @darmrajraj4982
    @darmrajraj4982 4 роки тому +23

    सम्पृयि नानीको नाच धेरै खुसीलाग्यो धन्यवाद ।

  • @hunterxgamers4774
    @hunterxgamers4774 4 роки тому +1

    वाओ सुपर हिट दोहोरी नमस्कार समपुणॅ इनद्रेणी टीम लाई

  • @KamalThapa832
    @KamalThapa832 3 роки тому +1

    दोहोरीमा कति माया पिरतीका कुराहरु मात्र सुन्ने घरायसी गन्थन झन रमाइलो हुने रहेछ ।।

  • @tulshibohara5293
    @tulshibohara5293 4 роки тому +8

    आज बेग्लै किसमको दोरी सुन पाउदा आन्नद आयो।
    भाई बैनि बनेर दोरी राम्रो लाग्यो ।
    दुबै लाइ धंन्य वाद दिदि र दाजुलाई ल।

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 4 роки тому +4

    पुकारे भाईले दामी गाउदो रहेछ।

  • @ayushlamichhane24
    @ayushlamichhane24 4 роки тому +1

    Surendra bhai le kati ramro saga gaaunu vako baai.love u brother

  • @manbahadur8379
    @manbahadur8379 3 роки тому

    सुरेन्द्र थापा को टूक शब्दों एक, सुपर किंग्स एकनम्बर सिंगर दोहरी भूमिका को बासा जोड़ी लाई बधाई छह गुड सोंग ठिक छह