श्रीराम अधिकारी र रेस्लर जुरेलीको बिहे पक्का, मनमाया हेरेको हेरै । ०७६-११-०८।। HD

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Shreeram_Adhikari_Vs_Manamaya_Waiba_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 1 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +158

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @nabinthakuri9080
      @nabinthakuri9080 4 роки тому +11

      कृष्ण दाजु स्टुडियाे मा अाउन कहाँ कसरी concat गरेर आउन सकिन्छ केहि सहयाेग लिएर आउन मन छ

    • @trbishwokarmalive
      @trbishwokarmalive 4 роки тому +4

      @@nabinthakuri9080 फोन नम्बर दिईएको छ फोन गरेर जानकारी लिन सक्नुहुनेछ धन्यवाद र हाम्रो नयाँ च्यानललाई सब्स्क्राइब गर्नुहोला

    • @user-zq1hj2no6u
      @user-zq1hj2no6u 4 роки тому +3

      ma malesiya bata herdai xu r nepal aauda indreni aauxu malai mauka dinu hola krishna sir plz

    • @monishaupreti3372
      @monishaupreti3372 4 роки тому +1

      K

    • @gomaneupane879
      @gomaneupane879 4 роки тому +1

      @Kohalpur Online media kamalagh

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 роки тому +218

    सबै को मन मुटु माँ बशन सफल सबैकी प्यारी दीदी मन माया वाहिबाँ लाई माया गरनी जती यता है।love यू दी

  • @balkrishnapaudel5613
    @balkrishnapaudel5613 4 роки тому +199

    आज सम्म यती गायिकाको गितको सोर सुनियो यि मनमया बैनीको जस्तो मिठो स्वर कुनै गायिकाको पनी छैन अरु गायीकाले चित्त नदुखाउनु

    • @devipoudel3633
      @devipoudel3633 4 роки тому +2

      हाेतनि

    • @ganeshtamang8159
      @ganeshtamang8159 4 роки тому +4

      bima kumari ra sarmila gurung vanda ni maathi ko lagxa also still now strong voice xa man maya ma

    • @sunithapa6574
      @sunithapa6574 4 роки тому +2

      चित्त दुखानु भनदानी आफ़नो स्वर खुलाऊन रियाज़ गरे रमरो, दोहोरिका तुक्का मा पोखत singer हरु ले ध्यान दिए अति उत्तम

    • @prakashmalla4792
      @prakashmalla4792 4 роки тому +4

      सहि कुरो हो मनमाया को भोइस हासो सबै मिठो छ

    • @sabinaale3256
      @sabinaale3256 4 роки тому

      Devi Poudel azzdzzzzzz

  • @kishankishan5715
    @kishankishan5715 4 роки тому +57

    सुख दुःख कोसाथि ईन्द्र नी तेस्मा मनमायाको मुस्कान अती मनपर्छ मलाई त

  • @BhawaniDahal-td7mz
    @BhawaniDahal-td7mz 4 роки тому +84

    मनमाया कति राम्रोसग गाउँनि राम्री हुन हासो यतिकै मिठो तेस्मै सिरिराम दाजुको गित सुनेर नथाक्ने कान रेस्लिङ बहिनी मोडेल भन्दा कम रहिनचिन

    • @madhuchalise3146
      @madhuchalise3146 4 роки тому +1

      Manmaya wawa baball

    • @ubapaudel7496
      @ubapaudel7496 4 роки тому

      बेसारे सबैलाइ मख्ख पार्देको असत्ति

  • @gehendramainali6332
    @gehendramainali6332 4 роки тому +205

    मनमाया वाइवा को स्वरको फ्यान।।।

  • @user-ec2ii7nf3j
    @user-ec2ii7nf3j 4 роки тому +18

    सलाम छ रेस्लर बैनी हरुलाइ खुशी लाग्छ यहि नेपाल हामी जस्तो केही गर्न नजान्नी महिला पनि छौ हजुर हरु जस्तो पनि हुनुहुन्छ

  • @Dilchhetri2045
    @Dilchhetri2045 4 роки тому +105

    कृष्णदाईले खुब मस्ती गरीरहनु भाछ आज भाउजू नभयर जे होस रमाईलो भैराछ सबैलाई बधाई छ

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 роки тому +68

    आज फेरि अहिले का अतेन्तै लोक प्रिय अग्रज गायक श्रीराम र सुमधुर स्वर का धनी दिदी मनमाया को घम्सा घम्सी दोहोरी रमाइलो लाग्यो

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 4 роки тому +77

    प्रदेशिको दुख भुलाउने एउटा मात्र कार्यक्रम जय इन्देणी

    • @saraswatimagar1600
      @saraswatimagar1600 4 роки тому +1

      इन्द्रेणी कार्यक्रम हेर्दा त मनै फुरुङ्ग हुन्छ

    • @belbahadur7658
      @belbahadur7658 4 роки тому +1

      के गर्नु नहेरी निद लाग्दैन हेरो नरोहेको दिन हुदैन यस्तै छ प्रदेसी को काहानी

    • @feelthebeatdancestudiotana9168
      @feelthebeatdancestudiotana9168 4 роки тому

      @@belbahadur7658 q

    • @harissaud6969
      @harissaud6969 3 роки тому

      Sai vannu vo

    • @harissaud6969
      @harissaud6969 3 роки тому

      @@belbahadur7658 sem ho

  • @badalsunar9373
    @badalsunar9373 4 роки тому +34

    नमस्ते इन्द्रेणी परिवार दिन भरिको थकाइ मेटाउन आइसकेको रहेछ कार्यक्रम रमाइलो लाग्यो दोहोरी धन्यवाद ।

  • @kalamsawod9901
    @kalamsawod9901 4 роки тому +4

    आहा कति रमाइलो जति हेरे उति हेर्ने मन लाग्छ ।
    पर्देशी को मन भुकाउने यक मात्र कार्यक्रम को इन्द्रेणी साच्चै भन्दा दिन भरी को थकान 1घन्टा मेटिन्छ हो

  • @kiranqholagurung
    @kiranqholagurung 4 роки тому +7

    मन माया जी को स्वर अती मिठो जति सुन्यो सुनौ सुनौ लाग्ने , नेपाली चेली जुरेली पनी कुनै मोडेल भन्दा कम छैन l

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 4 роки тому +28

    हेप्नी को समाचार दिनभरी हेर्दा र सुन्दा सुन्दा उल्टी नै आउनलाथ्यो अहिले भने कसैलाई नहेप्नी यती राम्रो कार्यक्रम हेरेसी क्या आनन्द आयो अब भने भुक्लुक्कै सुत्नुपर्ला हौ।सबैको जय होस्🙏

    • @Jyoti555_
      @Jyoti555_ 4 роки тому +1

      दिनभरि इन्द्रेणि नहेरेर इन्द्रेणिलाइ हेप्नि😂😂

    • @user-cf8od1es7z
      @user-cf8od1es7z 4 роки тому +1

      Jyoti Magar @ मैले हेप्या छुइन हजुर😂

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 роки тому +4

    श्रीराम अधिकारी लोकदोहोरी क्षेत्रको सम्मानित हस्ती हुनुहुन्छ, मनमाया चेलीको मिठो स्वर जस्तै हासोको मुस्कान दमदार देखिन्छ l हाम्रो खेलाडी रेस्लर जुरेली बहिनी यो कार्यक्रमको आकर्शक देख्नु भएको छ l

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +92

    आज त हाम्रो कृस्न दाइलाइ जुरुक्क उचाले त म त हेरेको हेरै भय ।झन श्रीराम बुबाको दोहोरी अनि मनमायाको स्वोर आज निन्द्रा नलाग्ने भो।जय होस

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 4 роки тому +2

      Malai pani

    • @aashikagautam1311
      @aashikagautam1311 4 роки тому +2

      Ho ho

    • @user-ii9fv5dj7h
      @user-ii9fv5dj7h 4 роки тому +1

      म पनि

    • @toplalpandey8011
      @toplalpandey8011 4 роки тому +1

      आयुषा लाई धेरै सम्जेको छु सफल्ताको सुभकामना आयुशा बैनिलाइ ल धेरै सम्जेको छु नानुलाइ मलाइ भावुक बनायो नानू को कलाले म सम्मान गर्छु नानुलाइ फोन नै गरेर सम्मान गर्न मन छ आयुशा लाइ

    • @aashikagautam649
      @aashikagautam649 4 роки тому +1

      @@toplalpandey8011 धन्यवाद हजुरको आशीर्वाद लागोस।

  • @khemrajsedhai
    @khemrajsedhai 4 роки тому +57

    श्रीरामको प्रस्तुतिको म साह्रै प्रसंसक हुँ ।

  • @kulpanta8793
    @kulpanta8793 4 роки тому +24

    मनमाया दीदि सदाबहार दीदी
    धेरै दिन पछि बाँगलुंगेलाई देखदा खुसी लाग्यो

  • @rudrapaudel6838
    @rudrapaudel6838 4 роки тому +1

    रेसेलिड खेलाडी दुबै बैनीलाई लाखौं लाख धन्यवाद ।

  • @tirshanadangi9937
    @tirshanadangi9937 4 роки тому +5

    वाह नेपालको सान!!!!!
    जुरेली अनि भगवती बहिनी दुबैलाइ धन्यवाद

  • @devrajraj6550
    @devrajraj6550 4 роки тому +12

    जय होस् ईन्द्रेणी प्रोग्राम मनमाया दिदी को स्वर गजब छ आज महिला रेस्लर पनि देख्न पाइयो

  • @harishmahara6757
    @harishmahara6757 4 роки тому +8

    बधाई छ श्रीराम जि र मनमायालाइ दमदार प्रस्तुति

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 роки тому +2

    *_दर्सन नमस्कार लासो फ्याफूल्ला सेवारो झोर्ले सम्पुर्ण ईन्द्रेणी टिम लगायत दर्सक श्रोता हरुलाई पनि स्विकार्नु होला सारै रमाईलो दोहोरी छ जोडि पनि टक्क मिल्या छ श्रीराम अधिकारी र मनमाया जि को रेसलिंग कि पहेलवान जुरेलीको फिईट युटुबमा हेरेको थिए आज यता पनि देख्न पाईयो खुसि लाग्यो धन्यवाद छ_*

  • @tulshibohara5293
    @tulshibohara5293 4 роки тому +6

    मन माया दिदि को सोर भन्दानी अनुशासन धेरै राम्रो लाग्छ।
    गित पनि मन पर्छ दिदि को धंन्य वाद दिदि ल।

  • @nawarajgautam7117
    @nawarajgautam7117 4 роки тому +1

    बिश्व जित्न सफ़ल कलाकार बधाई छ

  • @tekendrasharma472
    @tekendrasharma472 4 роки тому +9

    मनमाया जी को स्वर चै हो। सारै मन पर्यो । भन्ने हरु लाइक ठोकौ।।।

  • @zsen2438
    @zsen2438 4 роки тому +2

    आहा कति रमाइलो छ आज इन्द्रेणी मा स्वर कि धनी मन माया र श्री राम को गित अनि जुरेली चोरी ले फनफनी नचाएको कृष्ण प्रसाद कडेल लाई एक दम बबाल लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई सबै को जय जय होस्

  • @tapendradhami4363
    @tapendradhami4363 4 роки тому +10

    नमस्कार म इंडिया बाट हेर्दै छु
    राम्रो छ खुसि लाग्यो

  • @dhurbadhital5241
    @dhurbadhital5241 3 роки тому

    जे हाेस श्रिराम दाईकाे गायकिमा प्रखरता, अनि शब्दमा निखारता आईरहेकाे छ, निरधक्क सँग गाउने जस्ले जे जस्ताे शाब्दिक चस्का हानेपनि प्रति जवाफ शशक्त दिने खुबि मलाई सारै मनपर्छ।मनमाया र श्रिरामकाे केमिस्ट्री १०००% मिल्छ तेसैले गितिकार्यक्रम उल्लसमय हुन्छ ,सुन्ने श्राेताहरुलाइ रमाईलाे हुन्छ ।

  • @arjungautam9787
    @arjungautam9787 4 роки тому +4

    मनमाया को स्वर गित गाउने शैली हाउभाउ अनुसासित शब्द चयन पागल हुने गरि मन पर्छ ।सुभ कामना श्रीराम दाइ लाई सलाम र सुभकामना

  • @janukachhetri3577
    @janukachhetri3577 4 роки тому +1

    लाै न मनमाया जि अाजा श्रिराम जि मन काे ईक्षा पूरा गरनु भयाे है सारै रमाइलो लाग्यो धन्यवाद हजुर हरु सबै मा नमस्कार धन्यवाद 👌👌👌♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🙋‍♂️🙋‍♂️🙋‍♂️😀😀😀

  • @BhawaniDahal-td7mz
    @BhawaniDahal-td7mz 4 роки тому +53

    जुरेलिले जुरुक्क उठायर घुमाउदा त म हेरेको हेरै कृष्ण दाजुलाइ पछार देलिन भनेर सातो गयो यता सलाम जुरेली चेलि

    • @premthapa1875
      @premthapa1875 4 роки тому

      Sun mathi sugandha Jay indreni so Nice

    • @wowjureli
      @wowjureli 4 роки тому

      Bhawani Dahal9999 thanku ❤️❤️

    • @st3999
      @st3999 4 роки тому +1

      wow jureli lasty beauty ho timi

    • @wowjureli
      @wowjureli 4 роки тому

      S T thanku 🤟🏿🤟🏿❤️❤️

    • @st3999
      @st3999 4 роки тому

      wow jureli hait kati fast reply ho .. fb chiana u ko ki robot ho

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 роки тому

    अत्यन्तै रमाइलो र याथर्अथमा छ यो भिडियो धेरै धेरै रमाइरहेका दृश्यलाई खाडीमा बसेर हेर्दाहेर्दै नेपाल र नेपालीको भाेकभाका शब्दको साथ सहयोग माया छ

  • @narayanacharya6697
    @narayanacharya6697 4 роки тому +66

    मनमाया ईन्द्ेणीको लेडिज मध्येमा एक नब्मरमा हुनुहुन्छ।। र मानिनु पनि पर्छ। टीका भन्दा धेरै माथि लाग्छ।।

    • @rimthapa8530
      @rimthapa8530 4 роки тому +2

      सहि हो मन माया हो इन्द्रेणी को सान खिमा पनि मेरो फ्यान हो हजुर

    • @dhanrajbudha4875
      @dhanrajbudha4875 4 роки тому +2

      जस्ले जे भनेपनी टिकाको दोहोरी राम्रो हुन्छ।अरुको भन्दा।

    • @amaradhikari2337
      @amaradhikari2337 4 роки тому +4

      मन मया इन्द्रेनिको खम्बा हो

    • @adhurosapanajs9771
      @adhurosapanajs9771 4 роки тому +6

      एक अर्कामा तुलना गर्नु भन्दा पनि सबै आ- आफ्नो ठाउमा राम्रै हुनुहुन्छ ।

    • @rimthapa8530
      @rimthapa8530 4 роки тому +2

      100%Right

  • @Pradip.st2019
    @Pradip.st2019 4 роки тому +1

    भगवती जी राम्रो लाग्यो तपाइँ गाउनुभएएको..... आहा रास्ट्र प्रेमी गीत ...... जुरेली र भगवती जी तपाईहरुलाइ शुभकामना .....

  • @janukachhetri3577
    @janukachhetri3577 4 роки тому +15

    एक दमै माहन नारि जुरेलि भगवाति जि लाई शुभकामना अब काे नारि पनि हजुर जतै हुन भन्न चाहन्छु धन्यवाद नमस्कार जय हाेस जुरेलि अनि भगवाति जि 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @belishrestha8176
    @belishrestha8176 4 роки тому +1

    कुलखान्दान सिरियलको माइलि बुहारि ( जुरेलि पो ) वा वा वा खुसि लाग्यो all tha best

    • @wowjureli
      @wowjureli 4 роки тому

      Beli Shrestha thanku 🙏🏾❤️

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 роки тому +9

    मनमाया वाईबा vs श्रीराम जीको दोहरि
    मनपराउने कति छमनी यता हाजिर

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому

    श्रिराम दादा दोरि खुब मन परछ तेसै माथि मनमाया दिदी वा मजा अायो

  • @DeepakSharma-gx1wn
    @DeepakSharma-gx1wn 4 роки тому +7

    एकदमै मीठो स्वर कि धनी मनमाया वाइबा अनि जतिबेला पनि उहाँको हसिलो अनुहार बर्णन गरेर साध्यनै छैन

  • @kisanban7099
    @kisanban7099 4 роки тому

    रेस्लिङ जुरेली बहिनी भगवती बहिनी धेरै धन्यवाद सुभकामाना छ श्री राम दाजु सर काे मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ नमस्कार जय नेपाल

  • @dhansingkoli8814
    @dhansingkoli8814 4 роки тому +32

    नमस्ते ईन्द्णी टिमलाई
    आज त श्री राम जी आऊनू भएको छ
    फुर्सत निकालेर पनि हेर्छु है

  • @asim9478
    @asim9478 4 роки тому

    अरु दोहोरी कार्यक्रम यति राम्रो किन हुदैन ??? ईन्द्रेणि एक अजिब कार्यक्रम हो ,, संस्कृति परम्परा को जगेणा , दुखि , गरिब अनि बिरामी को सेवा , अबिरल मनोरञ्जन 😍😍

  • @lokeshlokeshlokesh3591
    @lokeshlokeshlokesh3591 4 роки тому +8

    इन्द्रेनी सम्पुर्न तिम्लाइ सलाम छ मनमाया दिदी तपाइको मुस्कान मलाइ सारै मन पर्छ Miss you all

  • @dilipranamagarofficial240
    @dilipranamagarofficial240 4 роки тому

    आहा जति सुने पनि गित सुनम सुनम लाग्ने झन त्यही माथी श्री राम दाइ र मन माया दिनु ले गाउदा नाचुम नाचुम लाग्ने

  • @nabinthakuri9080
    @nabinthakuri9080 4 роки тому +7

    wow कृष्ण दाजु आज पुरै रोमान्टिक भइ दिनु भकाे शिवरात्रि काे सबै जना लाई शुभकामना शिबजि काे प्रसाद खायर बबाल न गर्नु होला जय होस सबै को

  • @user-or4ru1pb4y
    @user-or4ru1pb4y 4 роки тому

    यता भारत को पन्जाबबाट सुन्दैछु कार्यक्रम एकदम राम्रो छ सधै नछूटाइ सुन्छू

  • @prashantpunmagar0498
    @prashantpunmagar0498 4 роки тому +6

    🙏🙏🙏🙏🙏इन्द्रेनी तिम सबैलाइ सारै रमाइलो आजको दोरि तेसैमा आर्गनिक सोर मन माया दिजुको सुनमा सुगन्ध झै भाको छ खिमा दि मोताउनु भएछ बिदेश तिरको यात्रामा धेरै मिथा मिथा खानु भएछ धेरै न मोताउनु होला

  • @kamalpun2318
    @kamalpun2318 4 роки тому

    अाजा त अति नै रमाईलाे भयाे 12 घन्टा डिउटि गरेर थकित भऐकाे शरीर मेराे पेयारि मनमायाँ नाना ले तेयाे अरगानिक सुरिलाे अावाेज ले मिठाे गित गाऐकाे सुन्न पाउँदा दिन भरि काे थकाई जति सबै हराऐर गयाे र मन खुसि भयाे हैत र ऐउटा कुरा म अलिकति भऐपनि ई रेसलिङ खेलाडि बैनि हरु लाई सहयाेग गरन चाहान्छु

  • @bhimgurung6496
    @bhimgurung6496 4 роки тому +5

    नाम चलेका गायिकाको भन्दा मीठो र दमदार छ मनमायाको स्वर असाध्यै मन पर्छ मलाई ।

  • @durgaadhikari6930
    @durgaadhikari6930 4 роки тому +1

    अधिकारी हुन बा कम छैनन आहा क्या मीठो दोहोरी

  • @bibashdahit6219
    @bibashdahit6219 4 роки тому +25

    मनमाया दिदी को सोर धेरै मन पर्छ

  • @shyamjosi9761
    @shyamjosi9761 4 роки тому +1

    अाज सम यति गित सुनियाे मनमाया बहिनी काे जसताे सवर कसे काे छेन सलाम छ बहिनी पृवास बाट

  • @basantamagar5971
    @basantamagar5971 4 роки тому +15

    राम्रो छ दुबै काे राष्ट्रिय गायक गायिका हाे स्वार काे धनी मन माया दिदी बुढाे गायक

  • @madhuchalise3146
    @madhuchalise3146 4 роки тому +2

    Kati hasili ,😃kasti anusasit😉 manmayako waiba ko fan ✌✌ho ma❤❤ ta.

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 роки тому +39

    आज प्रतिमा भाऊजु नभयार होकि सारै मस्ती माँ छन कृष्ण दाई।

    • @shrbjitsingh6457
      @shrbjitsingh6457 4 роки тому +2

      Teita vanya buda kadaxan

    • @khuma5524
      @khuma5524 4 роки тому +1

      budaako aaj mud chale jasto x tw.

    • @chetkumarmagarkumar5927
      @chetkumarmagarkumar5927 4 роки тому +1

      बेलुका भौजुले डाडू ले बसाल्दापो थाहा हुन्छ त बुडोलाई हाहाहा

    • @bindushrestha6099
      @bindushrestha6099 4 роки тому

      ठीकै भन्नुभयो टीका बैनी ले

    • @roshantamang6045
      @roshantamang6045 4 роки тому +1

      जुरेली भयेर होला 😁😁😁😁

  • @santatmg5944
    @santatmg5944 4 роки тому

    जय इन्द्रेणी
    म सिन्धुपाल्चोक बाट धेरै राम्रो लाग्छ!!

  • @sewanepalonlinetv8642
    @sewanepalonlinetv8642 4 роки тому +14

    इन्द्रेणीलाई सलाम गर्नुहुने सबैलाई यता स्वागत छ सबै असल मित्र बनौं 💔💔🌹🌹

  • @krishnagurung2265
    @krishnagurung2265 4 роки тому +1

    मनमाया वाइबा बहिनीको स्वर सारैमिठो छ।

  • @ramkajibk7700
    @ramkajibk7700 4 роки тому +5

    नमस्ते इण्द्रेणि टिम र कृण्णा कडेल जि लाई ।अाज सुन्न पाईयाे मनमाया जि काे जादुगर स्वार अनि श्रीराम जि काे शब्दको बाण प्रहार भएको दाेहाेरि गित , साहै राम्रो छ ।मैले त २,३ पटक हेरि सके नि ।

  • @prembhandari799
    @prembhandari799 4 роки тому +1

    मन मायाको गित सोर मिठो छ हासो उस्तै छ मन पर्छ

  • @ratandhamala1521
    @ratandhamala1521 4 роки тому +7

    सारै मन छोयो इन्द्रेणी कार्यक्रमले भावी दिनहरुमा पनि इन्द्रेणीले यस्तै सकारात्मक कार्यहरु गर्दै जावोस भन्ने आशा गर्दछु ।।

  • @induaryal6901
    @induaryal6901 4 роки тому +1

    मनमायाकाे स्वर कति मिठाे ,

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 4 роки тому +48

    60 बर्से भन्नी मात्रै हो, मन र जोस जागर चाहिँ 16 बर्से कै छ,, सारै मन पर्छ बाजेको गाइन शैली 😍😍

  • @basantamagar5971
    @basantamagar5971 4 роки тому +1

    रामेछाप चेलि लाई धन्यवाद छ

  • @lalthing7245
    @lalthing7245 4 роки тому +6

    वा रामेछापको सान भगवती खड्का🙏🙏🙏🙏💐💐💐💐

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 роки тому +2

    आज एउटा खुसिको कुरा त नेपाल्को सन भगवती खड्का जुरेली अस्मिरा खोटाङ को चेलि लाई इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो र आज को दोहोरी अति मीठो जति पनि उपस्थिती हरु मा सलाम छ

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 4 роки тому +162

    मनमाया ईन्द्रेणीकी अर्गानिक स्वर भएकी गायिका हुन्

    • @devipoudel3633
      @devipoudel3633 4 роки тому +1

      हाेतनि दाइ

    • @ravitamang6702
      @ravitamang6702 4 роки тому +1

      Sor sabdako khani ho yl

    • @purnasunam2320
      @purnasunam2320 4 роки тому +1

      Sahi vannu vayo hjr indreniko aama vanda farak naparla

    • @palpalikrishna7649
      @palpalikrishna7649 4 роки тому +1

      मेरो पनि मन पर्ने गायीका इन्द्रेणी की अब्बल गायीका

    • @padambista6459
      @padambista6459 4 роки тому +1

      right

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому

    सारै रमाईलो दोरि बबाल दोरि

  • @lalitsonianjan4902
    @lalitsonianjan4902 4 роки тому +37

    हाहा आज कृस्ण दाजु को चालामाला ठिक लागेन है ,नजर रेस्लिङ तिर गाछ सायद भाउजू नभयर होला,

  • @keshabmahara7777
    @keshabmahara7777 4 роки тому

    श्रीराम जि र मनमाया को दामी दोहोरी 👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajubhandari2981
    @rajubhandari2981 4 роки тому +5

    कति साह्रै रमाइलो हाे♥️🙏👌👍️

  • @mahendrashrestha650
    @mahendrashrestha650 4 роки тому +1

    दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम मा, अहा मनमाया बैनी को स्वर मलाई सारै मन पर्छ उहाँ को गीत गाउने शैली अनि हासो मा साच्चिकै जादु छ,अन्तिम मा सम्पुर्ण उपस्थित कलाकार साथै पाहुना हरु मा पनि दर्सन नमस्कार।

    • @mahendrashrestha650
      @mahendrashrestha650 4 роки тому

      धेरै रमाइलो दोहोरी श्रीराम दाजु साथै बैनी मन माया को बिचमा,वाह वाह शब्द चयन १ दम राम्रो दुबै जना को, उच्च सम्मान उहाँ हरु दुबै लाई।

  • @subediofficials2914
    @subediofficials2914 4 роки тому +102

    कृष्णदाई ले भाउजु नभाको बेला मौका छोप्दै छन जस्तो लाग्ने म मात्र त हैन होला क्यारे 😆😆😆😆😆😆

  • @krishnakarki626
    @krishnakarki626 4 роки тому

    मनमाय र ऋि राम को मिठो सोरगाना अनि कडेल जि र जुरेलि जि को मस्ति हाम्रि बाग्लुङे चेलि खिमा बैनि कति रम्रि भाकि अनि त्यो हासो सबैलाई नमास्कार मनमायाको गाना गाउने तरिका कति राम्रो छ👏👏👏👏👌👌👌👌👌❤💕❤💕❤

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +16

    श्रीराम & मनमाया वाईबाको कडा छ दोहोरी अर्गानिक स्वर मनमाया वाईबाको साह्रै नै मिठो

  • @shreeramshahishahi9623
    @shreeramshahishahi9623 2 роки тому

    मनमया अनि श्रीराम जि को दोहोरी जति सुने उति रमाईलो लाग्छ म कतार बात

  • @janukarai2721
    @janukarai2721 4 роки тому +11

    सदाबार श्वरको धनि मनमाया वाइवा।

  • @santabir6300
    @santabir6300 4 роки тому

    रेस्लार जुरेलि जिको वाक्याङसहरुले मन छोयो जय ईन्द्रिणि

  • @balbahadur188
    @balbahadur188 4 роки тому +9

    मन माया सीस को दोहोरी मन पर्ने जति यता हाजिर

  • @premsbhattarai872
    @premsbhattarai872 4 роки тому

    यो इन्द्रेणी कार्यक्रम हेर्दा मनमा धेरै आनन्द मिल्छ।कृष्ण कडेल दाइ यो देशको भगवान हुनुहुन्छ।🙏🙏🙏🙏

  • @Maheshmahesh-zs3qd
    @Maheshmahesh-zs3qd 4 роки тому +3

    मनमाया दिदिको कति मीठो स्वोर छ।। राम्री पनि असाध्यै हासिल Beautiful didi. love you

  • @davilgtm9729
    @davilgtm9729 4 роки тому +3

    मनमायाको सोर मनपराउने जति ऐता हाँजिर गरौं त

  • @parkashbhai5183
    @parkashbhai5183 4 роки тому +12

    यति रमाइलो कुरै नगरौं, कृष्ण दादा लाई त आपत परेको छ, रेस्लिङ वाली ले दबायो बेस्सरी 😁😛😍😍

  • @bishwashgiri7417
    @bishwashgiri7417 4 роки тому

    कृष्ण दाइ खगेन्द्र सर पावल राई सम्पुर्ण इन्द्रेणी टिमलाई हृदय देखि नमन ..

  • @hunterxgamers4774
    @hunterxgamers4774 4 роки тому +8

    वाओ कती रमाईलो दोहोरी नमस्कार समपुणॅ कलाकार लाई

  • @noobchanel1779
    @noobchanel1779 4 роки тому +1

    एकदम राम्रो

  • @narayanpun3164
    @narayanpun3164 4 роки тому +4

    अर्गानिक शब्द सिरिराम जि र मन्माया बैनिको सारै मन्पर्छ

  • @subediofficials2914
    @subediofficials2914 4 роки тому

    अधिकारी बा का फ्यान जति यता

  • @tikaram445
    @tikaram445 4 роки тому +27

    मनमाया को दोहोरी सुन्न आनन्द आउछ र

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому +1

    हार्दिक बधाई तथा धन्यवाद कृष्ण कंडेल सरलाई हाम्रो देसम भऐका खेलाडी देखि लिऐर दुखी गर्बी सबैलाई इन्द्रेणी द्वोरा सङ्सारै भरी व्यापक गर्देकोम

  • @ashokgurung8451
    @ashokgurung8451 4 роки тому +5

    भगवती खड्का र जुरेली लाई इन्द्रेणी मा देख्दा खुशी लाग्यो !!!

  • @rameshkarki4246
    @rameshkarki4246 4 роки тому

    आहा कति रमाइलो दोहोरी दामी लाग्यो इन्द्रेणीको प्रतीक्षामा हुने जतिलाई नमन।
    आज इन्द्रेणीमा अस्मिता जुरेली देख्न पाइयो राम्रो लाग्यो।

  • @user-gc1ko4gy2g
    @user-gc1ko4gy2g 4 роки тому +12

    भित्री मन छ तिमिसित विकल्पमा गाको हो यो गीत

  • @pradip1paudel2041
    @pradip1paudel2041 4 роки тому +1

    मनमाया (मनु) मनपराने जति एता

  • @nitakhatri6886
    @nitakhatri6886 4 роки тому +5

    एकदम झकास छ दोहोरी। लौन हो कृष्ण दाजु जेरि र श्रीरामलाइ एक साथ बोलाउनु पर्यो।

  • @napaal2235
    @napaal2235 4 роки тому

    श्री राम अधिकारी जि र मन माया जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 4 роки тому +4

    क्या दामी मनमाया को सोर कृष्णा दादा को तेयो मस्ती रमाईलो लाग्यौं अब सुतिन्छ सऊदी बाट्

  • @user-vb8il1zo9t
    @user-vb8il1zo9t 4 роки тому

    मन माया को सोर र सब्द मन पराउने जति यता हाजीर

  • @janakoli9926
    @janakoli9926 4 роки тому +3

    Good luck job इन्द्रेणी टीम लाई मेरो तर्फ बाट सलोट व्यक्त गर्दछु।।