अमेरीकाबाट फर्किएका कृष्ण देवकोटा र शिला आलेको इन्द्रेणीमा अहिले सम्मकै उत्कृष्ठ प्रस्तुती १३.१२.०७८
Вставка
- Опубліковано 29 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishnaDevkota_ShilaAle #LiveShow
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
ह्ग
Long Live Krishna Kandel Indreni FOUNDATION:
Long Live Indreni family with your noble Service
्््््््
एक कइ
्ल
कृस्न देवकोता, राजु परियार र लछ्मि न्योपानेको आवाजमा रहेको
यो मायाको सन्सार बिचित्र,
तिम्रो रुपमा के जादु छ र हो बस्यो दिल भित्र ... यो गित एकदमै स्मरनिय छ ! आज लामो समय पछि स्वयम आदरणीय कृस्न देवकोता दाजु लाई इन्द्रेनिमा देख्न पाउदा खुशि लाग्यो।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण देवकोटा सर शिला आले दिदी
दहि र मोइ त घरैमा खाइयाछ रौसी पार्नी मगर्नी चाइयाछ भन्ने केटो आज इन्द्रेणीमा देख्न पाइयो खुसी लाग्यो,साथमा मन पर्ने शिला आले❤️❤️❤️💕💕💕
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई हार्दिक हार्दिक बधाई छ।
अाहा कृष्ण देवकोटा जि र शिला अाले जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार ,जाेडदार दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।कृष्ण देवकोटा जि काे सबै खाले गित कालजै छन् ।सबै जनाको नाच खतरा बबाल छ।करोड करोड बधाई छ।।जय संगित जय गित ।।❤️❤️❤️🙏🙏🙏🙏
Jw
शिलाअाले जि को हँ साई मीठो छ।अति मीठो शुन्दर लोकदोहरि सुनिनैे रहनुजस्तो छ।
अग्रज कलाकारहरूको अति रमाइलो दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो ,
जय इन्द्रेणी !!!
अत्यन्तै मजा आयो यो दोहोरी हेरेर इन्द्रेणीमै पुरानो माया खुलाएको जस्तो लाग्यो इन्द्रेणीमा आउने सुमय प्रतेकदिन पाइन्छकी केही दिन प्रखन पर्छ कृष्ण कडेल सर जय देस जय इन्द्रेणी
म वाध्वादकको रुपमा लामो समय देखी काम गर्दै आको पर्दा पछाडिको कलाकार हु म्युजिसियनलाई हेर्ने नजर सबै कलाकार को फरक छ तर नेपाली लोक सांगीतिक आकासमा वाध्वादक विना संगिता अपुरो छ एक आपसको नङ मासु हो भनेर वुझेको औलामा गनिन सक्ने कलाकार मध्ये को एक हो कृष्ण देवकोटा वाहा संग धेरै स्टेज संगै भयौ आज धेरै वर्ष पछि वाहाको काचो आवाज सुन्न पाउदा सारै आनन्द आयो।
शुभकामना, कृष्ण देवकोटा लाइ
।
Great song thank you very much Krishna debkota Krishna kadel Krishna Gurung Krishna ghandarba sabita Krishna ma mero namaste jata here pani Krishna kasto ramro ane Krishna Gurung dai lai always indireni ma dhekhera jhan khusi lageyo Krishna Gurung brother lamjung ko name nai KAAFI cha thank you very much again
Dherai ramailo vayo krishna dai, all the best
कृष्ण देबकोता जि लाई सम्मान छ यस्ता अजम्बरी सिर्जना दिएर लोकदोहोरी ठुलो योगदान दिए को मा।मिठो दोहोरी गाउनु भयो दुबै जनाले।जय इन्द्रेणी 🙏🙏🙏
Thank you
इन्द्रेणीमा सधैं भरिभराउ हुन्ष्यो आज अरु बेलाको भन्दा पनि धेरै मान्छे देख्यो
सर्वप्रथम त सबै कलाकारहरुलाई मेरो नमस्कार छ।सबै गित सुनेको तर गाएक र सर्जक थाहा नपाएको, ईन्द्रेणीले सबै पुराना कलाकारहरुलाई समेटेर कार्यक्रम सञ्चालन गर्ने भएको हुनाले हामीले सबै कलाकार र सर्जक चिन्ने मौका पाएका छौ।आज साह्रै रमाइलो भयो पुराना कलाकारहरुले गित गाउदा।भनिन्छ-Old is gold
Dohari vaneko yasto po ho tesai le po vanxan buda paau le old is gold. Badai x shila dd & krishna dai lai.
शिला जि को दोहोरी सारै राम्रो लक्ष्मी देबकोटा त चिनेको रहिनछु गित चाहि सुनेको थिए । इन्द्रेणी मा आउनु भएपछि पो चिने 🙏🙏💐💐
छत्र भाई र शमिला बहिनीको नाच राम्रो छ धन्यवाद छ
बोम बहादुर कार्कि र शिला आले लाई इन्द्रेणी मा कहिले देख्न पाइन्छ ??
Kati ramailo ani mitho geet shila baini ra kirshna vai ko safaltako suva kamana
❤❤❤❤❤❤❤❤ धेरै धेरै राम्रो लाग्यो मलाई शुभकामना छ दुबई जनालाई साचै जादु छ हो
जय ईन्द्रेणि
शिला दिज्युको ठुलो स्बर सार्है मनपर्छ
👌 👏 😍 👍 yakdam ramro xa
रमाइलो लाग्यो दाइको प्रस्तुति
जय इन्देणी टिम
लामो समयको अन्तराल पछि बैनी शिला आले संग दोहोरी गाएको छु ा हजुर हरुलाइ कस्ते लाग्छ सुझाव सल्लाह र सेयरको अपेक्षा गरेको छु थोरै भए पनि सबै मेरा चलेका भाका गाउने कोसिस गरेको छु
जय दोहोरी,जय इन्द्रेणी🙏🇳🇵🇺🇸
धेरै अगाडि क्यासेट किनेर सुनेको हो आज अनुहार सँग परिचीत भैयो दाजु धेरै खुशी लाग्यो । यतिराम्रो कलाकार देशभन्दा बाहिर नभैदिए हुने ।
साहै राम्रो छ पाेखराकाे सान हामाे् दाजु काे🎉🎉🎉🎉🎉🎉💞💞💞💞🎊🎊🎊🎊🎊
अब यतै बस्ने हो कि फेरि जाने हो दाजु ?
@@narayanghimire4978 jani honi
जय नेपाल दाजु जय पोखरा 🙏🙋♂️🇳🇵
Jay indreni Jay Hanuman Ji Both Nice Voice Sweets Songs Congratulations to All Teams Jay Hanuman Ji Hamro Lai Haina imandar ra Ramro Lai Matdan Garam..Butwal 8..Nepal
कृष्ण देब्कोटा सर दुब्लो सिलिम हिरो हुनु भए छ
Jai indreni 👌👌👌🙏🙏🙏🤟🤟
wow dherai ramro prastuti x sbailai 🙏🙏🙏
इंद्रेणि ma कृष्ण हरुको संख्या अली बढेको छ, बधाई छ,
Best program miss all of you 🙏🙏🙏🙏👏👏🇳🇵🇳🇵
Jay indreni
Purano pusta ko shabdai kada. Wow !
Dherai din paxi krishna daju lai indreni ma dhekhera khushi lagyo
अत्तीनै मिठो गित
धेरै धेरै राम्रो छ
खूसी लागो 🙏🙏🙏🙏❤️❤️❤️
Wow dharai ramro xa ma niyamit herxu
Amazing indreni program
Lamo sayama pachi ajaraj kalakar Krishna devkota Lai indreni ma dekhana pauda kushi lago dhanabad indreni tem
Didiko haso mitho git ni ati mitho❤️❤️❤️
कति हो कति राम्रो रमाइलो सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
Wow nice 🤣❤️i love indreni
शैलेन्द्र सिम्खदा लाई बोलाउदा रमाइलो हुन्छकी।
Sila. Didi. Super
अाज को दोहरि त बबाल छ धनदेबात🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sila didiko aati ramro
Karib 17 barsa agadi syangja biruwa archale ma dekheko krishna devkota dailai achel ali dublo dwkhinuvo khusi layo
आहा कति रमाइलो दोहोरी😍😍
Ekdamai methyo bhaga shela Alle nani ko 😂❤
कृष्ण जी को बुहारी सुस्मिता जी साहैं राम्री लाग्यो हजुर
🌷🌷🌷
रमाईलो
Yo maya ko 🙏🏻🙏🏻🙏🏻🙏🏻
Wow dammi wow dammi
Wow
All the best 💐
nice song thanks
nikkai ramailo dohori
Milan newar lai ni dai
nice
बबाल आज को दोहोरि
इनै गीत सुनें र ठूलो
Aahaa damii
Kandelji banndai gareko studioko Pragati kastobhaeko chha videoma dekhaunus na.
❤❤❤❤❤❤
म पनि नछुटाईकिन हेर्छु सिला दि काे हासाे मलाई एकदमै मनपर्छ
Jay indreni
जति राम्रो दोहोरी भय पनि मनमाया इन्द्रेणी भयन भने गितको प्रशंग न आउने बधाई छ मनमाया लाई जो सुकै आए पछि तिम्रो नाम पुकारी हाल्ने
दोहोरी कस्तो हुनुपर्छ भन्ने कुरा कृष्ण देबकोट बाट सिक्नुस हो छाडा गाउने साथीहरू ल
शीला आले को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्। 🙏
🙏
गित त धेरै सुनेको तर कृष्ण देवकोटा ज्यु लाई बल्ल देख्न पाईयो खुसी लागो लाईव दोहोरी बबाल छ मत 2:3 चोटि सुन्दैछु जति सुनो उति सुन्न मन लाउनी दुबै जाना अब्ब्ल कलाकार कृष्ण देबकोटा ज्यु लाई देख्न पाउँदा खुसी लागो बबाल छ प्रतुती
आजकाे दाेहाेरि सुन्न मजा आउने भयाे जय ईन्द्रेणि
लामो समय पछि अग्रज गायक कृष्ण देबकोटा इन्द्रणी मा देख्दा खुसी लायो।
Him and he has been to this game since u
क
Thank you 🙏
Q
समाज सेवि दिन दुखी का भगवान इन्द्रेणी का कृष्ण कँडेल सर को ठुलो फ्यान जय इन्द्रेणी 🙏🙏🙏🙏
शारै राम्राे शिला बैनि र किस्न देउकाेटा काे दाेरि ईस्टेज्नै रम झम रमाईलाे धन्नेबात
कृण्ण देवकोटा र सिलाअाले बिचको रमाइलो दोहोरी हेर्न धोका पनप अाज पुराभयो सदैव जय होस ईन्द्रेणीको सलाम पुराना कलाकारहरुको दोहोरी साह्रै राम्रो लाग्छ शुभकामना
आदरणीय मेरो कृष्ण दाजु सेवा ढोक। बाकि छ महिना पछि भेट्ने माहोल बनोस । सबै मा कोटि कोटि नमन।
अग्रज कलाकार कृष्ण देवकोटा र चर्चित गायिका शिला आले दुवै को गित एकदम राम्रो छ। साथै इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण उपस्थित महिला र पुरुष कलाकार लाई हृदय देखि सम्मान गर्दछु।
उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु
इन्द्रेणी को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्। 🙏🙏🙏🙏🙏
🙏🤚👍
@@rameshbaralofficial ❤️🙏🥰
हजुर हरु सबैलाइ धन्यबाद🙏❤️
यस्ता अग्रज सबै कलाकार्लै इस्थान दिनु होला है कृस्न सर किनकी पुराना कलाकारका सोर शब्द सङित कालजै छन ।अनि नब कलाकारले पनि सिक्ने अबसर पाउँछन् ।
आज खुशी लाग्यो कृष्ण देवकोटा लाई देख्दा
🙏
कार्यक्रम सनचलाक कृष्णा कडेल सर लाई सांगीतिक नमन र कलाकार शिल दिदी र कृषणा देबकोटा दाजु लाई धन्यवाद धेरै रमाईलो गित सूनना पाईयो
Thank you 🙏
उत्कृष्ट दोहोरी श्रीकृष्ण र शिला आले लाई आभार व्यक्त गर्दछौं।इन्द्रेणी टिमलाई धन्यवाद।
जहाँ नेपाली त्यहा इन्द्रेणी !! पुराना पुराना कलाकारलाइ पनि ल्याउनु पर्यो सुर्य कुमारी दिदी जस्तै अन्यलाइ पनि !!
अग्रज कलाकार कृष्ण देवकाेटा सहित सम्पूर्ण कलाकार र उपस्थित दर्शकहरूमा हार्दिक आभार व्यक्त गर्दछु
कृष्ण देबकोटा र सिला आले को दोहोरी धेरै राम्रो छ.
द।मी छ अ।जको दोहोरी
Aati ramaelo dohori hal Kuwait bata hardixu thinku so much all ♥️♥️♥️♥️
मत यो कारेक्रम कति सेर पनि गरे सारै मन परो wow जति सुनो उति सुन्न मन लाउछ हो कृष्ण कडेल सर ले भन्नू भयो कतिको तकारी डडो भन्नू भायो साचै मेरो चिया उम्लेर गयो परोठा जलो दोबारा चिया बनाउदा डियुटी जानिलाई ढिला भयो सारै खुसी लागो
उज्यालो नेपाल सम्रिद्ध नेपाली सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी लोकप्रिय इन्द्रेणी मा अग्रज कलाकार कृष्ण देबकोटा जि र सिला ज्यु को एपिसोड हेर्न बसियो, जय इन्द्रेणी परदेश बाट,
🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌹🌹जय
लामो समय पछि अग्रज गायक दाजु कृष्ण देवकोटा लाई इन्द्रेणीमा देख्न पायो खुशी लाग्यो धन्यवाद छ इन्द्रेणी टिमलाई
शिला दि को हाँसो💕💕💎🙏🇴🇲
Manmayako hasole galai dekhyo, Kati meetho, ramailo ra ramro geet....!!!???
बालकलाकार को दोहोरी सुन्न मन लाग्यो कोको हुनुहुन्छ नि ❤❤❤❤❤🙏🙏🙏🙏💕💕💕💕✨✨✨✨
Shila baini KO tookkai man parxa dherai ramro gaunu hunxa sappai KO man jitnu Bhalo xa badhaixa shila baini Ra Krishna depkota Bhai lai Pani badhaixa
कृष्ण देवकोटा सर र शिला आले दिदी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ शिला दिदी काे गित धेरै दिनमा आयो धेरै धेरै रमाइलो भयो शिला आले दिदी
हजुर हरुको सकारात्मक सुझावको लागी हार्दिक धन्यवाद🙏