मलाई अति नै मनपर्ने कलाकार तथा दोहोरी गायिका मधु क्षत्रीलाई आज ईन्द्रेणीमा देख्दा सारै खुसी लाग्यो! मधु क्षत्रीलाई यसैगरी ईन्द्रेणीमा सधैंभरी देख्न पाउ। सम्पूर्णलाई बिजया दशमीको हार्दिक शुभकामना ❤❤❤
मधु क्षेत्री कति राम्री छिन् अनि कति प्यारी अनि कति साहासी मलाई मन पर्ने कलाकार मध्य एक हुन् तिमी माहान छै तिमी साहासी छौ अनि तिमी हजारौं मा एक छौ ❤❤❤❤❤❤
गीत सारै राम्रो लागयो तेसै माथी मिलन सरले गाईसके पछि बिद्यार्थी भाइ बैनिलाई सन्देश मुलक कुराले मन छोयो तपाईंले दियको सन्देश सबैमा पुगोस .....good .....welldone.
ABC इन्देणी परिवारलाई २०८० बर्ष काे बिजया दशमी काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मिलन सर मधु बहिनी जय भगवान् 🎉😂❤
JAI INDRENI WITH KRISHNA KANDEL MILAN LAMA VS MADHU CHHETRI KO BHANDA KAM XAINA BOTH JODI THANKS RAMRO MANORANJAN DIYO.BRIGHT FURU. EX SUB MAJOR NARJANG GURUNG.
मिलन लामा को त के कुरा गरौ र मैले प्रसंसा गरे पनि कमै हुन्छ उत्कृष्ट अहिले होइन पहिला देखि का हुन् लोकप्रिय लोक दोहोरी का हस्ती हुन् तर मधु क्षेत्री पनि माहिर रहिछिन बधाई छ ❤❤❤❤
Madhu xettri sister ko education kam bhay pani knowlage 100% xa real n true. Voice salute xa ❤❤❤❤❤❤❤daraunupardaina himmat garnu aghibadnus kasle k bhanyo k comment garyo ko paxi nalagnu madhuji anyway thanks❤❤❤❤❤❤❤❤
Madhu is amazing singer. I like her “Nepali-stye-soprano voice " in between her rigorous attack to her counterpart during dohori. Hope she wont stop singing..rather evolve and go up and shine globally.
मिलन लामा कसम मलाई मन पर्ने कलाकार 💞💕
गायक मिलन लामा र गायिका मधु क्षेत्री दुबै जना लाई मुरि मुरि धन्यवाद छ।यति राम्रो दाेहाेरि सुन्दा खुसि भाे मन मेराे। कुबेत बाट
मिलन लामा र मधु क्षेत्री बीचको दमदार दाेहाेरी सुनेर रमाईयाे🎉🎉🎉🎉
मधु बहिनी सारै मन पर्ने कलकार मलाई 🎉❤❤❤❤❤❤❤❤❤
मिलन लामा भनेकाे लाेक दाेहाेरी काे हिराे हाे मलाई अतिनै मन पर्ने हिराे मिलन लामा दाइ हाे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अर्गानिक गायक लोकगित को दोस्रो king मिलन लामा जी जहाँ जानुहुन्छ त्यहाँ अती उत्कृष्ट दोहोरी र रमाइलो हून्छ ❤ जय ईन्द्रेणी 🙏 जय कृष्ण दाइ 🙏🙏🙏❤❤❤❤❤❤❤।
पहिलो फेरि को हो
By@@dipakkarki3125JIOTo" .
A
... J
मलाई अति नै मनपर्ने कलाकार तथा दोहोरी गायिका मधु क्षत्रीलाई आज ईन्द्रेणीमा देख्दा सारै खुसी लाग्यो! मधु क्षत्रीलाई यसैगरी ईन्द्रेणीमा सधैंभरी देख्न पाउ। सम्पूर्णलाई बिजया दशमीको हार्दिक शुभकामना ❤❤❤
दमदार प्रस्तुति।मधु जी का शब्दहरु अति प्रेरक छन्।👏👏
कडा दोहोरी मिलान लामा र मधु क्षेत्री बैनीको असाध्यै मन पर्यो
मधु क्षेत्री कति राम्री छिन् अनि कति प्यारी अनि कति साहासी मलाई मन पर्ने कलाकार मध्य एक हुन् तिमी माहान छै तिमी साहासी छौ अनि तिमी हजारौं मा एक छौ ❤❤❤❤❤❤
मिलन लामा र मधु क्षेत्रीकाे बीच सदर्भिक गीत सुन्दर र मनमोहक प्रस्तुतिले सबैको मन मुग्ध बनायो, दुवै कलाकारलाई सम्मान र सलाम छ !!!
जति हेरयो झन धेरै हेरौ हेरौ लागीरहने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
मिलन लामा र मधु क्षेत्रीरो बेजोड प्रस्तुती। सारै मन पर्यो॥
धेरै रमाइलो सम्मान छ यहाँ हरुलाइ 🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
अत्यन्तै राम्रो कार्यक्रम एक इन्द्रेणी 🎉🎉यहाँ हरु सबैलाई दसैको शुभकामना 🎉🎉
Milan sir ko vocal n wordspower n Madhu ji ni vocal n wordspower super super super salute xa all teams❤❤❤❤❤❤❤❤❤
थिङ इज किङ मिलन थिङ लोक दोहोरी गित को राजा हो
जस्ले जे भनेपनी मधु छेत्री मलाइ औधी मनपर्छ!!
मधुजीको सोच राम्रो घरको उदाहरण दिनु भयो तिनै वटा घर को कदर गर्नुपर्छ
मधु क्षेत्रि जस्तै हुनु पर्छ छोरी हरु❤❤❤❤
कस्तो झुठो बोल्ने अब जिबनमा गित गाउदिन भन्दै गाउने
मधु को अत्यन्तैमीठो प्रस्तुति। मिलन लामाजि दुबैमा सलाम धन्यवाद।❤❤ कति चम्किलो आखा मधुको।
गीत सारै राम्रो लागयो तेसै माथी मिलन सरले गाईसके पछि बिद्यार्थी भाइ बैनिलाई सन्देश मुलक कुराले मन छोयो तपाईंले दियको सन्देश सबैमा पुगोस .....good .....welldone.
कति रमाईलो आजको गीत मिलन जी र मधु जी को धेरै हसाउनु पनि भयो ❤ 😊 मन पर्ने कलाकारहरूलाई केटी कोटी प्रणाम 🙏🙏
मिलन लामा का फेन जति यता हाजिर हुम हई❤️❤️🙏🙏🙏
Qqq22222qqqqqqqqqqqqqqqqqqqqqqàà3aaaaaaa1wwqàààà
Ìeeqqqqqaaaaesassesassaasssssssasssssssssssssssssss😮
म जस्तै सधैं इन्द्रेणी हेर्ने को को हुनुहुन्छ र इन्द्रेणी तपाइलाइ कस्तो लाग्छ साथीहरु
13:35 13:36 13:37 13:39
😅 48:25 @@dhrubarajpaudel5718
सुमधुर स्वर र आवाज कै धनी हो मिलन लामा (कान्छा)किशोरावस्थामा पनि लाइभ दोहोरीको पनि प्रखर भएकोमा हृदय देखिनै धन्यवाद र अझ भबिष्यमा प्रगती को कामना
evergreen singer Milan Lama and beautiful talented singer Madhu Chhetri nice strong dohori
मिलन दाई को कुरा सुनेर मन् भक्कानिएर आयो 😢😢 मिलन दाई को लागि र ईन्द्रेणी टीम लाई 🙏🙏🙏
मिलन लामा दाइ दोहोरिको राजा नै हो उफ्फ्फ❤❤❤❤❤❤❤❤
आहा कति रमाइलो हो
नमन सम्पुर्ण मा।❤जयइन्द्रेणी
जे होस पुराना भनेको पुरानै हुन्छ❤
Madhuchetri and Mr Milan Lama super Dohari songs
मिलन लामा अति सुन्दर सोर छ
ABC इन्देणी परिवारलाई २०८० बर्ष काे बिजया दशमी काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मिलन सर मधु बहिनी जय भगवान् 🎉😂❤
मिलन लामा दाई र मधुक्षेत्री दिदी दुवै जनालाई धेरै धेरै धन्यवाद म कुबेत देखी हेर्दै छु❤❤❤❤❤❤❤❤❤❤❤
जय इन्द्रेणी जय मिलन लामा 💗💗💗💗💗🙏🙏🙏🙏💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵
मिलन लामा धेरै राम्रो गायक हुनुहुन्छ ❤❤❤❤❤❤
गज्जब रमाइलो भैराखेको छ दुबै तर्फबाट सवाल जवाफको हानाहान्🌻🌻🌻🌻🌷🌷🌷
मधु दिदिले गित गाउन छोडे भन्नू भको थियोे पहिला गाउन लाग्नु भयछ खुशी लाग्यो ।
❤❤❤❤❤ मज्जा आयो मिलन लामा र मधु क्षेत्रीको मिठो रमाईलो प्रस्तुति ❤❤❤ जय होस् सबैको जय ईन्द्रेणी सबैले ईन्द्रेणी हेर्ने बानी बसालौ।।
Millan dai badripangi dai ko sarai ramro lagx git
wow nice dohori dherai man parxa Milan daju ko ❤❤
स्कुलले बाबू नानी हरु लाई यो छाडा दोहोरी गित सुनाउन लाई बोलाएको होर इन्द्रेणी ले ... त्यो नानी बाबू हरु को मन म क सोचाइ आयो होल?
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤ जय ईन्देणी ❤❤❤❤❤
विद्यार्थी बाबू नानीहरुको उपस्थित कार्यक्रममा संदेश मुलुक गित गाउनु पर्ने तर सदा झै ..... माया पिरती
मिलन दाइले हामि g.p clz का विद्यार्थीलाइ सन्देश चै पछि दिनु भाको छ 😄😊🤗
इन्द्रेणीमा धेरै पछि धमाका भयो सबैलाई happy दशै
मलाई मिलन सर मधु क्षेत्री बहिनीको गित धेरै मनपर्छ धेरै धेरै रमाइलो भयो मिलन सर मधु बहिनी जय नेपाल जय भगवान् 🎉
Very good lok dohori song lndreni all tim Milan madhu Thaink so moch
मिलन लामा आउँदा इन्द्रेणी मा धेरै रमाइलो लागे
मधु क्षेत्री मा घमण्ड छ
JAI INDRENI WITH KRISHNA KANDEL MILAN LAMA VS MADHU CHHETRI KO BHANDA KAM XAINA BOTH JODI THANKS RAMRO MANORANJAN DIYO.BRIGHT FURU.
EX SUB MAJOR NARJANG GURUNG.
महान नारि मधु क्षेत्रि🙏♥️🙏
King of dhohori Milan lama❤❤🥰🥰🙏🏼🙏🏼
Good informations Mrs Madhuchetri thanks
बिचरा मधु sister 😢miss you don't worry life is struggling ❤❤
मन पर्ने गायक मिलन दाई👌❤️🙏जय इन्द्रेणी ❤🙏
Super dance Ms krishanabajgai and Muna Magar indreni kathamandu Nepal all team thanks
मेरो मनप्रनेकलाकार मिलनसर र मधुबैनि
आज मधुजी जी को लहा लहा बनायो
Ok very love dohori
भगवानले सदैब कल्याण गरुन् जिबनमा कहिलै पनि दु:ख नपरोस सोचेको हर चाहना पुराहोस जिबन सधै फलोस फुलोस उतर उतर प्रगतिको❤❤❤ कामना 🙏🙏
आति रमाइलो लाग्यो।अब मधु छेत्रि vs चिज गुरुङ पनि संगै लेउनुस न हजुर।।
Hamro chitwan thito khatrai chani dohariko raja ho hai Milan dai
मिलन लामा को त के कुरा गरौ र मैले प्रसंसा गरे पनि कमै हुन्छ उत्कृष्ट अहिले होइन पहिला देखि का हुन् लोकप्रिय लोक दोहोरी का हस्ती हुन् तर मधु क्षेत्री पनि माहिर रहिछिन बधाई छ ❤❤❤❤
मिलन लामा र मधु क्षत्री को स्वरै मिठेा
धेरै पाछि मधु बाहिनी सोर नायो एकदमै रमाइलो लाग्थ्यो 🎉🎉🎉❤❤😅😅😅😅
धेरै राम्रो अधु दिदी मन पर्ने गायिका मध्ये यक हुन 🇳🇵🇳🇵🇳🇵🇳🇵👩👧👩👧👩👧💘💘💘💘
Milan को शब्द प्रस्तुति राम्रो छ
गज्जब दोहरी ,best wishes to both of you 😅😊🎉
Good evening everybody
Jaya indreni
मिलन लामा इन्द्रेणि मा आउदा खुसि हुने ममात्रै होकि केहो हुनुहुन्छ हाजिर हुनु होला ❤❤❤❤❤❤❤
Timi matrai ho aru koi xin😂😂😂
Good luck 👍
@@kumaritamang9150❤ सय
Haha हामी g.p clz का विद्यार्थीहरु😄🤗
mñbvvc😊
Aati ramro kura garnu vyo Madhu didila
सारै राम्रो र रमाइलो मिलन लामा सर ❤❤❤😊
Lama and Madhu =Sabda Chayen Gare ra Prahar garna ,Duijanai ..ATTI ABBAL Xan..THANKS..!
Woo
Milan dai ajata
Ani madhu pani
Nice presentation
Good luck both of you
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️Milan Lama
दामी दामी एक ताल जोडदार ताली।हल्ला,,,,,,,ह।
❤
Milan Lama le Akdam Samyam Bhayera Gauniujaneko Milan Lai salamchha
Lama dai is the best dhori heroo
धेरै मन पर्ने मिलन लामा
पुरुष बनेर जन्मेको भय भयन
धेरै धेरै राम्रो छ🎉
चितवने दोहोरी राजा ❤❤❤मिलन मधु प्यारि ❤❤❤
bhag 2 chayo vanni yt aunu hai😊😊❤baball sabalko jabaf yo hunit dohori dubai janalaii 😘🙏🙏
धेरै राम्रो लाग्यो मलाई शुभकामना छ दुबई जनालाई
रमाईलो मार्मिक दोहोरी जय ईन्द्रेणि❤❤❤❤
Excellent both male and female voices and great singing, really entertaining!
रसिका बंदरी
अथाह प्रतिभा को धनी कलाकार❤❤❤❤❤
सारै रमाईलो दोहरि दुबैजनाको
Wawa milan lama dai
धेरै धेरै बधाई छ
Milan lama 🎉🎉🎉🎉❤❤❤
धेरै लक्कि नहुनु घिन हुन्छ 👌
Madhu chhetri ko dohari herera ma dherei royeko xu 😢😢malai man parney gayeka
Madhu xettri sister ko education kam bhay pani knowlage 100% xa real n true. Voice salute xa ❤❤❤❤❤❤❤daraunupardaina himmat garnu aghibadnus kasle k bhanyo k comment garyo ko paxi nalagnu madhuji anyway thanks❤❤❤❤❤❤❤❤
🌹🌹🌹🌹🌹❤🙏🙏🙏🙏🙏very nice song
Milan Lama ko fan 😎😎😎😎
kadai diyo ta madhu kshetri vs handsome milan lama ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice dohari
मिलन दाइ ❤❤❤❤
Madhu Chhetri Jastolai Malai chahinchha
Madhu is amazing singer. I like her “Nepali-stye-soprano voice " in between her rigorous attack to her counterpart during dohori. Hope she wont stop singing..rather evolve and go up and shine globally.