शंकरले कल्पनालाई ताकेपछी जेरी र शंकर बिच भयो आमनेसामने, दर्शक सबै चकित । ०७७-०४-१९।। HD

Поділитися
Вставка

КОМЕНТАРІ • 994

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +141

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @अर्याललक्ष्मण

    कल्पना बैनिको दोहोरी मन पराउने कति छम नि एता???

  • @dhanushtamrakar2500
    @dhanushtamrakar2500 3 роки тому +2

    रबिन दाइ कल्पना अनि जेरि को त के कुरा गर्नु सबै कला कार को अति नै मीठो छ सोर

  • @sijanshrestha6596
    @sijanshrestha6596 4 роки тому +50

    ढिडो घिच्छस चामल भात खाछैनस
    तैले त झन यत्तिनी पाछैनस। इन्द्रेणी जस्तो पबित्र ठाउमा यो शब्द मन परेन ।अरु सबै सारै मन पर्यो र हेर्न सुन्न सारै आनन्द भयो।

    • @rameshworkhadka3609
      @rameshworkhadka3609 4 роки тому +2

      Indreni vaneko sabai basne xahari ho yasto xaharima sabya sabda chayan garna garauna krishna sirle vannu parxa.

    • @narayanpaudel7988
      @narayanpaudel7988 4 роки тому +3

      Na swor Na sistata yasta manxe kasari gayak huna sakxan

    • @durgadattapoudel1620
      @durgadattapoudel1620 4 роки тому +2

      Sochar bolnu parni yo sabda chai

    • @kumarshrestha7335
      @kumarshrestha7335 4 роки тому +2

      होनि त त म गर्नु राम्रो होइन नि

    • @prakashpantha7687
      @prakashpantha7687 4 роки тому

      @@rameshworkhadka3609 p

  • @डम्मरसिंङसाउद

    कंलपना बैनीको एकङिमलाइ सारै राम्रो लाछ धंन्यबाद बैनु

  • @ramkc879
    @ramkc879 4 роки тому +119

    कल्पना बहिनी अहिले को बहु चर्चित कलाकार हो राम्रो गाउनु हुन्छ शब्द को भणडार छ तपाईं सङ धेरै सुभकामना तपाईं लाइ

    • @smartstudent6085
      @smartstudent6085 4 роки тому

      कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले मन्त्रि संग चलाएको टेलिभिजन कार्यक्रम हेर्नुस उनिहरुको प्रस्तुति हेरे प्रतिक्रिया दिनुहोला अनि लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोला ।
      कार्यक्रम हेर्नको लागि तलको लिङ्क थिच्नुहोला । thank you all
      ua-cam.com/video/duGCGw2Qv8s/v-deo.html

    • @DharmaVishesh
      @DharmaVishesh 4 роки тому

      @@smartstudent6085 मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत

  • @badrisapkota6850
    @badrisapkota6850 4 роки тому +1

    कल्पना बहिनीकाे राम्रो लाग्याे । शंकर जीकाे ठिक ठिकै ।

  • @rajghimire6215
    @rajghimire6215 4 роки тому +27

    कल्पना तिमी सधै राम्रो छौ र कहिले न राम्रो बाटो हेर्दिनौ हामी सबै दर्सक लाई बिस्वास छ

  • @khagindrasharma8176
    @khagindrasharma8176 4 роки тому +1

    ईन्द्रेणी कार्यक्रम ले धेरै रमाईलाे गराएको छ

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 роки тому +45

    कल्पु बैनिको अत्यन्तै राम्रो छ ।यो अनुशासन कायम रहि रहोस।शुभकामना बैनी।

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 4 роки тому +1

    अती रमाइलो शँकरजी अनि कल्पना बहिनीको100%

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 роки тому +48

    कल्पना दिदी को उत्तर उत्तर प्रगति र शुभकामना को साथै इन्देणी टिम को उत्तर उत्तर प्रगति को कामना पनि गर्दछु

  • @taranathbhattarai9596
    @taranathbhattarai9596 4 роки тому +1

    कल्पनालाई मनपराउनेहरु हाजिर हौँ

  • @krishnasapkota3691
    @krishnasapkota3691 4 роки тому +6

    यस्तो चर्चित कलाकारहरूले त त र म म भनी प्रयोग गरिएका शब्दले ।अलि नरमाइलो लाग्यो ।।मलाई मात्र हो कि तपाईहरुलाई पनि हो ।।जय गित जय संगीत जय इन्द्रेणी ।।।। आफ्नै श्रीमानले त सार्बजनिक स्थानमा सम्बोधन गर्दा आफ्नै श्रीमतीलाई समेत तपाई भनी सम्बोधन गरेको देखिन्छ ।।

  • @sunitarai9207
    @sunitarai9207 4 роки тому +1

    खत्रा छ दोहरी सबैजना मा धेरै सम्झना

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +6

    रमाइलो लाग्यो कल्पना साचै नै दोहोरी को एक होनहार गायिका हुन दोहोरी मा

  • @uttamlal1187
    @uttamlal1187 4 роки тому +2

    कति हसिलो जेरी बैनी ।Ever green ,

  • @rameshghatani6065
    @rameshghatani6065 4 роки тому +4

    सम्पृया खडका बहिनिको dance सारै राम्रो छ। सम्पृया खडका को dance मन पराउने जति यता आउनु त ।

  • @ritikluitel8866
    @ritikluitel8866 4 роки тому +1

    कल्पना बैनी को दोहोरी राम्रो छ

  • @ramathapa8447
    @ramathapa8447 4 роки тому +17

    शङ्कर जिको गितमा निखारता आयछ जेरीको सङ्गतले हुन सक्छ र आफ्नै प्रतिभा र क्षेमताले पनि हो जेरिलाइ सारी र ब्लाउजमा नितान्तै राम्री देखिनुहुन्छ जनता टिभी मा पनि राम्रो देखिनुभाथ्यो र राम्रो गित पस्किनु भाथ्यो अझै प्रगतिको कामना जेरि शङ्कर र सब्बैलाइ

  • @narishorsapkota624
    @narishorsapkota624 3 роки тому +1

    Kalpnako jithohai🌹🙏🙏🙏🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 4 роки тому +7

    कल्पना बहिनीको दोहोरी दिन प्रतिदिन झनै रमाईलो लाग्छ शंकर भाईको पनि बबाल राम्रो लाग्यो । संपूर्ण कलाकार साथीहरूलाई धन्यबाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @padampadam6360
    @padampadam6360 4 роки тому

    रमेस। जि।र। कल्प ना। को। मात्र। मज्जा। लाग्छ

  • @sanchalal4920
    @sanchalal4920 4 роки тому +16

    भेना साली काे बिसय बस्तु मा सारै रमाइलो लागेउ आज पनि कलपना नानी ले धेरै राम्रो गाउनु हुन्छ रमाइलो नलाग्ने त कुरै भएन बबाल रमाइलो कलपना नानीलाई सफलताको धेरै धेरै शुभकामना

  • @khumbahadur7309
    @khumbahadur7309 4 роки тому

    Supop.. Like कल्पना दाहाल..

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 роки тому +37

    आज धेरै रमाइलो लाग्यो जय ईन्द्रेणी सम्पूर्ण टीम लाई बधाई छ। जेरी दिदी ले रबिन दादा लाई त भनेको अलि राम्रो लागेन मलाई त हरु लाई कस्तो लाग्छ सलाह सुझाव दिनु होला है

    • @nawarajbasnet1343
      @nawarajbasnet1343 4 роки тому

      Ta vanne sabda khas aafno manxelai vannenxa

    • @bairaginirdosh7756
      @bairaginirdosh7756 4 роки тому +1

      एक्कासी भन्नू र कथाले मागेको प्रसङ्गमा भर पर्छ साथी, कुन एपिसोडमा भन्नू त ?खासै मैले छुटाको छैन

    • @DharmaVishesh
      @DharmaVishesh 4 роки тому

      @@nawarajbasnet1343 मेरो च्यानल नि हेर्दिनु ल

  • @bhimkc4740
    @bhimkc4740 4 роки тому

    भिडन्त गरो छ दामी छ दोहोरी गित Wow super hit song

  • @arjunprsad4824
    @arjunprsad4824 4 роки тому +9

    जेरी दिदी कडा हो 😀😀 मान्नु पर्दछ बाबा 🙏🙏🙏रमाइलो हुने भयो आज अब हेर्न लागियो

  • @shankarghimire2451
    @shankarghimire2451 4 роки тому +1

    Kati ramailo dohori cha 100 choti vanda dhari here sakya hola kalpana dahal good best 👍👍👍

  • @aasikregmi3391
    @aasikregmi3391 4 роки тому +16

    आज चै हेर्न पाइयो है कल्पना जि लाई सारै राम्रो लागो निकै रमैलो भयो

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 4 роки тому +5

    जनैपूणिर्माकाे शुभकामना सम्पूर्ण देश तथा विदेशमा रहनुहुने दाजुभाइ दिदी बहिनिहरुमा जय ईन्द्रेनि

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +11

    लोकदोहरी जति सुने पनि नअगाऊने इन्द्रेणी को म्युजिकको धुननै मीठो छ हो यो त दोहरी मात्रै नभै रिले दोहरी रैछ हेर्न खुब मजा अायो 💓❤️भाका असाध्यै मन पर्यो ससुरालिमा अाहा 😘😍🤣

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 роки тому +1

    कल्पान सँग अाजको दोहोरी धेरै रमाइलो ,

  • @hastabc7678
    @hastabc7678 4 роки тому +66

    कल्पना बहिनीको शब्द अनि स्वर मन पर्ने कति छौ। त?

  • @nirmolthapamagar224
    @nirmolthapamagar224 4 роки тому +2

    कल्पना को दोहोरी त छ दै छ हासो पनि किस्सिम मन पर्छ

  • @KrishnaKumar-mu7zf
    @KrishnaKumar-mu7zf 4 роки тому +44

    यो जेरि को अलि घमण्ड बढेको छ ! खाली जहाँ गित गाहुदा पनि त ,तेरि खाइस ,मरिस भन्ने शब्द नराखी गितै गाहुदैन !किन येस्ता लाई कृष्ण दाजुले स्थान दिराको छ

    • @ritanicesen2193
      @ritanicesen2193 4 роки тому

      T

    • @anish3560
      @anish3560 4 роки тому +3

      सहि हाे।

    • @UddhavThapa-s3f
      @UddhavThapa-s3f 4 роки тому +2

      मलाई पनि जेरी बहिनी मा अलि घमण्ड छ जस्तो लाग्यो।।

  • @maheshkhanal1511
    @maheshkhanal1511 4 роки тому

    वा आजको दमदार प्रस्तुती ।।बास्तबमा कमलाले मनको कुरा गरेकी हुन ।।24/25 को उमेरमा यस्तै हुन्छ ।यो जवानी खेर नफाल कमला तिम्रो लागि म छु कमाल 👩‍❤️‍💋‍👨👄💋💘💔💝💞

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 роки тому +5

    शँकर र कल्पना दाहाल को दोहोरी धेरै राम्रो छ जय इन्द्रेणी

  • @kanxasubba1485
    @kanxasubba1485 4 роки тому

    स्याबास इन्द्रेणी रम्झम्छ कल्पना फुल जस्ताइ फुलेर वरिपरि भमरा झुलेर

  • @सहयात्रिसर्मिलाखड्का

    जय इन्द्रेनी आज को गित बबाल राम्रो छ

  • @toyotabhai6037
    @toyotabhai6037 4 роки тому

    कल्पना दाहाल बेस्ट हुनुहुन्छ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 роки тому +17

    सबै भन्दा पहिले जनै पूर्णिमाको अवसरमा सबैलाई शुभकामना शंकर जेरी र कल्पना दाहाल को आज धमाका दोहोरी सुन्न पाईने भयो ।।

  • @mohansapkota657
    @mohansapkota657 4 роки тому +1

    धेरै राम्रो लाग्यो बबाल दोहरी अनि साथ मा कृष्ण दाइ अनि बबिता दिदी को तुक्का अति रमाइलो ।

  • @shrawanbudhathoki4865
    @shrawanbudhathoki4865 4 роки тому +4

    निकै रमाइलो आज को जय इन्द्रेणी !!! तर रबिन दाइ किन निराश जस्तो देखेको जेरि को भुँडी देखेर त होइन !! जय होस !!!

  • @kishanban4283
    @kishanban4283 4 роки тому

    शंकर भाई र कल्पना बहिनी बबिता जेरी बहिनी रबिन भाई को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कल्पना बहिनी

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 роки тому +8

    कल्पना दिदी को स्वर र सब्द कोको लाई मनपर्छ ?

  • @anita2408
    @anita2408 4 роки тому

    धेरै राम्रो छ बदाई सबैजनालाई

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +50

    जनै पूणिर्माको सम्पुर्ण दिदिबहिनी दाजुभाइ लाई सुभकामना 🙏सारै रमाइलो दोहोरी ।। जय इन्द्रेणी 🙏🙏❤️

    • @suryajoti3031
      @suryajoti3031 4 роки тому +1

      रक्षा बन्धनको शुभकामना

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +2

      हजुरलाइ पनि सुभकामना दिदी।।।
      सधै सकरात्मक सोच राख्नु हुन्छ हजुरले

  • @शिबराजचन्द
    @शिबराजचन्द 4 роки тому +1

    बडा रमाइलो लाग्यो मलाइ आजको दोहोरी बधाइ छ जेरी बहिनी लाइ। ।

  • @roshanavagi8
    @roshanavagi8 4 роки тому +11

    वावा कल्पना बहिनी दामी छ दोहोरी हप्ताको दुइचोटी गाउनु होला बहिनी दोहोरी कम्तिमा नि

  • @napaal2235
    @napaal2235 4 роки тому

    सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।शंकर जि र कल्पना जि काे सुमधुर अावाजमा मिठाे गित कडा,धेरै राम्रो छ।कृष्ण कडेल जि र इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई मौका दिनु हुन्छ ,सम्मान गर्नु हुन्छ ,यहाँहरु प्रती कृतज्ञता छु।

  • @ramdeuba5220
    @ramdeuba5220 4 роки тому +12

    जनै पूर्णिमाको सुभकामना इन्द्रेणि टिम लगायत सम्पुर्ण देशविदेश बस्नु हुने दाजु-भाइ दिदी बहिनीहरु मा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्छु। जे होस् दोहरी रमाइलो मनै खुसी भो।।धन्यवाद।।

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      हजुरलाइ पनि धेरै सुभ कामना

  • @sobhitmayatamang475
    @sobhitmayatamang475 4 роки тому

    कडा दोहोरी।।सारै रमाइलो लाग्यो सुन्दा हेर्दा।।

  • @krishnabasyal5842
    @krishnabasyal5842 4 роки тому +5

    जय कृष्णा जय ईन्द्रेणी💗💗💗💗💗🙏🙏🙏🙏🙏🙏🙏

  • @m.s6675
    @m.s6675 4 роки тому +2

    वाह कमालछ शंकर र कल्पनाको जोरी, र धन्यवाद रबीन र जेरी,र जिन्दाबाद कंडेलजी

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +4

    अाज ईन्द्रेणी मा निकै रमाइलो रैछ हेर्न बसियो जय ईन्द्रेणी 🙏🙏

  • @ghamansing2578
    @ghamansing2578 4 роки тому

    ससुरालीमा गित ले आज महत्त्वपूर्ण मान समान पायो किन कि दिदिबहिनी संगै जोडी पनि भए कल्पना दाहालको दोहोरी जो संग गाएपनी दमदार हुन्छ कल्पना लाई दोहोरी गित ले सुहाउछ पनि👌👌❤️❤️❤️❤️

  • @narendrabhatta5416
    @narendrabhatta5416 4 роки тому +11

    साथी भएपनी अलि सार्बजनिक ठाँउ मा त त भनेको सुहाएन जेरि बैनी सुधारनु परो आने पुस्ता कोलागी पनि राम्रो हुन्छ

  • @maniramqatar2513
    @maniramqatar2513 4 роки тому +2

    उद्दुम राम्रोछ

  • @barcelona2653
    @barcelona2653 4 роки тому +24

    कल्पना को र राजु काे सुन्न हेर्न मन छ।

    • @raipancha196
      @raipancha196 4 роки тому

      कल्पना बहिनीको शब्द र भाब राम्रो छ

    • @smartstudent6085
      @smartstudent6085 4 роки тому

      कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले मन्त्रि संग चलाएको टेलिभिजन कार्यक्रम हेर्नुस उनिहरुको प्रस्तुति हेरे प्रतिक्रिया दिनुहोला अनि लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोला ।
      कार्यक्रम हेर्नको लागि तलको लिङ्क थिच्नुहोला । thank you all
      ua-cam.com/video/duGCGw2Qv8s/v-deo.html

  • @बालबीजयठकुल्ला

    गजब छ दोहोरी

  • @ramukhativwada6324
    @ramukhativwada6324 4 роки тому +6

    जनै पूर्णिमा को हाद्द्रिक शुभकामना छ ईनदेणि टीम लाई धेरै शुभकामना

  • @जयश्रीकृष्णकृष्ण

    खतरा नै हुनुहुन्छ जेरि धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाई

  • @mekhrana8141
    @mekhrana8141 4 роки тому +17

    जेरि दिदी त मान्छे नै रमाइलो । बहिरी रुपमा हेर्द त मनमा पाप कत्ती पनि छैन जस्तो लाग्छ । नय अगमन पेट्मा हुर्किदै आको सन्तानको लागि बधाई ।

  • @sagarmoktan6468
    @sagarmoktan6468 3 роки тому

    कल्पना त कल्पना हो उसको गित त सबै राम्रो अझ पर्दिप रोक्का सङ्गको गित राम्रो लाग्यो रमेश सङ्गको भन्दा पनि।

  • @naitikbanjara4404
    @naitikbanjara4404 4 роки тому +5

    जेरिकाे गाना धेरै छाडा भयाे गाना

  • @kumarkhadka2295
    @kumarkhadka2295 4 роки тому +1

    कल्पना मान्छे पनि राम्रो गीत पनि कडा(जेरिको बहिनी भन्न सुहाउछ)

  • @hariacharya6034
    @hariacharya6034 4 роки тому +6

    कृष्ण कडेल दाजु यस्तो त त को सब्द बाट गित सुहाउँदो भएन इन्द्र्णी बाट त हजुर ले यति राम्रो काम गर्दै सम्पुर्ण को मन जित्नु भएको छ तर धेरै पटक यस्तो सब्द आएको छन इन्देणी बाट मैले कुनै पनि कार्यक्रम न छुटाइ हेर्छु मेरो मन मा लाएको कुरा कमेन्ट बाट भनेको मात्र हो अन्य्था न सोच्दिनु होला हजुर हरुले पनि कमेन्ट गर्दै जानू होला राम्रो हो होइन भनेर धन्यवाद

  • @sandeshnepali6827
    @sandeshnepali6827 4 роки тому

    मान्छे पनि राम्री स्वोर पनि उस्तै मिठो कल्पना बैनीको

  • @premkhatri9057
    @premkhatri9057 4 роки тому +7

    छि यस्ता पनि दोहोरी😘

  • @milankhatri2045
    @milankhatri2045 4 роки тому

    स्वीट छ

  • @rajubista4637
    @rajubista4637 4 роки тому +6

    इन्द्रेणी टिम लाई नमन अनि सिन्धु मल्ल लाई पनि एक्पटक इन्द्रेणी मा ल्याउनु परो

  • @gobindojha8198
    @gobindojha8198 4 роки тому

    रमाईलाेछ

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 роки тому +3

    जनैपुणीमाको शुभकामना जय हो ॐ शान्ति सलाम ईन्ेणी

  • @rajendrathapa5581
    @rajendrathapa5581 4 роки тому

    कल्पना बैनि लाइ सधैं इन्द्रिनि मा राखनु पर्छ कृष्ण दाई

  • @madhughimire3538
    @madhughimire3538 4 роки тому +45

    रबिनलाई अलि निराश मुद्रामा देखियो किनहोला ? हुन त धेरै मिल्ने माया गर्ने साथिलाई त भनेर सम्बोधन गरिन्छ तर अब सुधार्न सके सुधारेको राम्रो तर नानि देखि लागेको बानि के सुध्रेला र जेरि दिदिको

  • @angsherpa8767
    @angsherpa8767 4 роки тому

    जेरी दिदी मीश यु😍😍😍😘😘😘👈️

  • @laxmansunar1385
    @laxmansunar1385 4 роки тому +13

    आहा😍ससुरालीमा ख्याल ख्याल्मै दिल बस्यो कान्छी सालिमा😀😃😆😆😍😘😘🥀🙏

  • @bhimkatuwal6047
    @bhimkatuwal6047 4 роки тому +1

    ल बबाल रमाईलाे

  • @alishasubedi3497
    @alishasubedi3497 4 роки тому +4

    Love you kalpana bahini so nice song👌🏽👌🏽

  • @ranoli8981
    @ranoli8981 4 роки тому

    धिलै भएपनी सङ्कर र जेरिको लक्दाउन्को फाइदा छोरै होस

  • @jayaramkarki1171
    @jayaramkarki1171 4 роки тому +43

    जेरि को त भन्ने शब्द ले अलि दोहोरी को रौनक नै बिगार्यो

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +2

      तिज आउनै लाग्दा एउटा छोरिले कर्मघरदेखी आफ्ना बाबा आमालाइ यस्तो सन्देस पठाइन एकबटक हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है
      ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

    • @mountainboy5904
      @mountainboy5904 4 роки тому +1

      Najik ko mitra lai Ta Bhaninchha

    • @DharmaVishesh
      @DharmaVishesh 4 роки тому

      @@mountainboy5904 मेरो च्यानल नि सस्क्राइब गर्दिनुल

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      @@mountainboy5904 त्यो त हो तर आफू आफू मा भन्न्दा र पब्लिकमा भन्दा फरक नै पार्छ के हजुर।।

    • @leelakumar7947
      @leelakumar7947 4 роки тому +3

      Thikai xa yeti ko pachaunu parxa dohori ho mitra

  • @saraswatineupane296
    @saraswatineupane296 4 роки тому

    कृष्ण दादा नमस्कार
    कल्पना बैनी सुभकामन
    जेरिको असव्य भासा त पटक्कै सभ्य भयन अहिले त शंकारपनि जेरि का जस्तै शब्द आउन लागेछन सुधार्नु खाली गर्बबती भयको गित गाउदा राम्रो सुनियन

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 роки тому +45

    ईन्दणी टिम लाई मन पराऊने यता हजार है

  • @basantthapathapa6832
    @basantthapathapa6832 4 роки тому

    दामी लाग्यो आज को गित पनि कल्पना को

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 4 роки тому +3

    शुभ प्रभात सम्पूर्ण ईन्द्रेणि हेरि बस्नु हुन बुबा अामा दाजुभाइ दिदिबहिनी स्वदेश तथा बिदेश जहा बात हेर्दै हुनु हुन्छ सम्पूर्ण लाई रक्षा बन्धन तथा जनैपूणिर्मा काे शुभकामना 🙏🙏❤️❤️❤️

  • @nirmalmandabya8759
    @nirmalmandabya8759 4 роки тому

    कल्पना बैनी शैली अति मन पर्छ मलाइ कैलाली को मोहन्याल गाउपालिकाको वडा नं ६ को रूईनिकोट बाट हेर्दै छु ।

  • @bikramgajmer5611
    @bikramgajmer5611 4 роки тому +13

    जेरि दिदी को गित ठिकै हो तर गितमा जल्लाईनी त भनेको अलि सुहायन जस्तो लागो।।🌺🙏

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 4 роки тому

    भरखर अगाडि बढदैछ्यौ ।यो गितको शव्दहरु ठिक भयन ।पछिका दिनमा शव्दको ख्याल गर ।यस्ता शव्दहरु उमेरले दिदैन । जिवन लामोछ । होस पुर्याएर वाटो मोडने काम गर्नु ।

  • @rochanpaudel8494
    @rochanpaudel8494 4 роки тому +72

    जेरि को तँ भन्ने बानी मन पर्दैन

    • @mountainboy5904
      @mountainboy5904 4 роки тому +1

      Najik ko sathi laai ta Bhaninchha Mitra .

    • @nimbahadurtamang7868
      @nimbahadurtamang7868 4 роки тому +2

      Sahi vannu vyo

    • @niruu367
      @niruu367 4 роки тому +2

      @@mountainboy5904 you are right

    • @dilkirati9327
      @dilkirati9327 4 роки тому

      त्यस्तै एक्टिभिटी हुनै पर्छ ईन्द्रेनिका कलाकार भए पछि

    • @smartstudent6085
      @smartstudent6085 4 роки тому

      कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले मन्त्रि संग चलाएको टेलिभिजन कार्यक्रम हेर्नुस उनिहरुको प्रस्तुति हेरे प्रतिक्रिया दिनुहोला अनि लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोला ।
      कार्यक्रम हेर्नको लागि तलको लिङ्क थिच्नुहोला । thank you all
      ua-cam.com/video/duGCGw2Qv8s/v-deo.html

  • @bishalmahar9269
    @bishalmahar9269 4 роки тому +1

    आहा धेरै राम्रो रमाइलो दोहोरि शंकर दाइ र कल्पना बहिनि को अनि सलुट छ कृष्ण दाइ लाई बधाई छ, बबिता बानिया दिदि लाइ,, ( जेरी )

  • @सहयात्रिसर्मिलाखड्का

    आज रबिन किन स्याट देखिनु हुन्छ के भयो त यति सारो निरास

    • @sajanashrestha2354
      @sajanashrestha2354 4 роки тому

      Sahi kura kina rabin brother kina sad

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 4 роки тому

      अलि सन्चो नभएको फिलिङ्ग देख्द्छु रबिन सरलाइ आज

  • @dlbhandari911
    @dlbhandari911 4 роки тому

    रबिन र कल्पना को साचिकै जोडी मिल्छ होला

  • @meenukutty7643
    @meenukutty7643 4 роки тому +11

    अब त कल्पना ले सबैलाई पछी पार्ने भैइन ल बधाई छ बहिनि

  • @vivo8517
    @vivo8517 4 роки тому

    म कल्पनालाइ धेरै मन पराउछु कसम

  • @bibaskhatiwada1437
    @bibaskhatiwada1437 4 роки тому +63

    हुनत म जेरि दिदि हजुर धेरै सम्मान गर्छु तर हजुरले सुदार्नु पर्ने साथि भय नि मेडिया मा चै तँ भन्ने सब्द चै अलि अपाच्य भयो कि बाकि हजुर बिचार

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +2

      तिज आउनै लाग्दा एउटा छोरिले कर्मघरदेखी आफ्ना बाबा आमालाइ यस्तो सन्देस पठाइन एकबटक हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है
      ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

    • @DeepakSingh-qo6be
      @DeepakSingh-qo6be 4 роки тому

      Happy Birthday n aj matrai hain harek din rakshya bandhn nai hunexh mero bhai 🎂🎁🎊🎉💕💕💕💕💕🍰🍰💕💕💕💕💕

    • @anish3560
      @anish3560 4 роки тому

      जेरिकाे ठाडाे बाेलि नराम्रो अरु सब ठिक छ।

    • @jamunalama8565
      @jamunalama8565 4 роки тому +1

      Yo kura yekdamai sahi ho malai ni man parena j mukhama aayo tehi gaune

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 4 роки тому +1

      @@Sangharsha2020 हामी सङ्ग पनि जोडिनुहोला है हजुर हामि मिलेर सँग सँगै अगाडी बढौं

  • @bhimpun8295
    @bhimpun8295 4 роки тому +1

    प्रिय् कृष्ण दाजु ,रबिन सर बबिता बानिया जिउ को दोहरी सरै हसाउनी गित हुन्छ फेरि पनि येस्तै गिदाउनी सन्जोग पार दिनु होला 2 जाना लाई

  • @ganeshkalikote9939
    @ganeshkalikote9939 4 роки тому +19

    जेरिले रबिनलाई भाइ भएर त भनेको होला तर दर्सक सामु गानमा नै यस्तो भन्नू अलिक घमन्डा भयोनी हजुर सुदर्नु होला जेरि

  • @napaal2235
    @napaal2235 4 роки тому +1

    शंकर जि काे हाँसो धेरै राम्रो छ।

  • @wangsusherpa2551
    @wangsusherpa2551 4 роки тому +8

    नाम जेरी तर स्वाद तितेकरेलीको, कम्तिमा गाउदा तॅं शब्द प्रयोग नगरि दिदा राम्रो हुन्थ्यो कि?? लोकप्रिय कार्यक्रमको ख्याल पनि राख्नु होस्। ईन्द्रेणीलीई लाखौ सलाम सयोगी मनहरुलाई धेरै धन्यबाद🙋🏽🙋🏽🙋🏽

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 роки тому +1

      Tehita baniye 🤣🤣🤣

    • @shantaghimire5246
      @shantaghimire5246 4 роки тому +2

      हो नि । जेरी मा मैले जे बोले नि हुन्छ भन्ने घमण्ड जागेको छ। प्रतिभा सङै सभ्यता र विनम्रता पनि उत्तिकै आबस्यक हुन्छ।

    • @laxmiraj808
      @laxmiraj808 4 роки тому +1

      सस्कार बहिन अनुशासनहीन

    • @सर्मीगुरुङ
      @सर्मीगुरुङ 4 роки тому

      😝