वडा अध्यक्षको ज्यान लिन डेढ लाखमा डिल ? प्रहरी चौकीबाटै आयो गोप्य भिडियो। लेकसाइड केश- ४ जना गए जे ल

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 250
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,4 тис.

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 місяців тому +272

    दरबार भित्रै राज परिवार मारिएको देश हो🇳🇵
    पत्रकार अपिल सर रिपोर्टिङ गर्दैगर्दा एकदमै
    सावधानी पुर्वक रिपोर्टिङ गर्नुहोला नेपालमा
    दुश्मन कमाउनलाई राम्रो काम गरे पुग्छ जय होस् 🙏

    • @rajeshsirmal7309
      @rajeshsirmal7309 9 місяців тому +6

      कसैले छुन सक्दैन अपिल त्रिपाठी सरलाई

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 9 місяців тому +3

      सही कुरा

    • @chakradhanrai6848
      @chakradhanrai6848 9 місяців тому +1

      फेरि राजा ल्याउनु पर्छ भन्ने भेडा हरु कुरा बुज्न जरुरी छ आतङ्गक कारी हरुले शासन चलाको देश मा

    • @laynesims8724
      @laynesims8724 9 місяців тому +1

      वडा अध्यक्ष माथि नै शंका उब्जिएको छ... तसर्थ जन प्रतिनिधि भन्ने भुलेर उसलाई प्रहरीले तुरुन्तै समातेर केरकार गर्नु अति जरुरी देखिन्छ 🤔🤔

    • @rowdyhero7993
      @rowdyhero7993 4 місяці тому

      ​@@rajeshsirmal7309😊😊op

  • @manchauroman250
    @manchauroman250 9 місяців тому +33

    कुरो गम्भीर छ ! अपिल सर! डेडमहिना सम्म मेरो मान्छे हो भनेर होटेलमा बसालेको रहिछ! त्यो अध्यक्ष ले ! त्यो रोसन गुरुङ ले सुन चोर्ने! अनि सबैको सामु र पुलिस चौकीमा अध्यक्षलाई मार्ने भनेर पैसा दियो भन्यो! तर यो सबै बुझ्दा वडा अध्यक्षको र रोसनको चलखेल हुन सक्छ! यसो कुरा सुन्दा

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 9 місяців тому +22

    बोली सुन्दा अनुहार हेर्दा अध्यछ नै डाका लाग्यो

  • @bindugurung5496
    @bindugurung5496 9 місяців тому +44

    हैट गुरूंङको बेईज्जत गर्यो यो चोरले । तर यसो हेर्द यो बडाअध्यक्षाले बाबुछोरालाई फसाए जस्तो छ ।

    • @sojhogaming3190
      @sojhogaming3190 9 місяців тому

      Um malai ne testai lagyoo

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому

      गन्डकी छट्केको पूरा भेडियो हेरिसकेपछी मलाइत त्येइ वडाअद्येक्ष माथिनै संखालाग्यो किनकी उसैको पुरानो दोस्तिरैछ फेरी त्यो अदक्षले भन्दैछ उमेरो साथिहो उस्लाइ ५/७ हजार दियो भने जेपनिगर्छ भनेर यति थापायको रैछत दोस्तिपनि घनिस्ट रैछ एकलाख रुपैया होटलमा बसेको तिर्देको रैछ

    • @rambro2973
      @rambro2973 9 місяців тому

      Sai कुरा गर्नु vyo

  • @chemzongsanu
    @chemzongsanu 9 місяців тому +124

    अपिल त्रिपाठी सरको कामलाई एक लाईक ठोकौं त साथीहरू 👍️

  • @Mohangurung-fs1dc
    @Mohangurung-fs1dc 9 місяців тому +19

    जस्तो लाटो मान्छे ले पनि सुपारी दिने मान्छे लाई आफ्नो घरमा बोलाई राख्दैन। 57:26

  • @sotantrashah3798
    @sotantrashah3798 9 місяців тому +48

    हत्या याेजना बनाउनेले सकेसम्म कुनै त्रुटि नहाेस भन्ने चाहन्छ तर सुपारी किलरलाई आफ्नै घरमा राख्ने भन्दा कुराे कता कता नमिलेको जस्ताे लाग्छ।बाँकी प्रहरी अनुसन्धान बाट नै वास्तविकता बाहिर आउला ।

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому

      गन्डकी छट्केको पूरा भेडियो हेरिसकेपछी मलाइत त्येइ वडाअद्येक्ष माथिनै संखालाग्यो किनकी उसैको पुरानो दोस्तिरैछ फेरी त्यो अदक्षले भन्दैछ उमेरो साथिहो उस्लाइ ५/७ हजार दियो भने जेपनिगर्छ भनेर यति थापायको रैछत दोस्तिपनि घनिस्ट रैछ एकलाख रुपैया होटलमा बसेको तिर्देको रैछ

  • @paulsubba4484
    @paulsubba4484 9 місяців тому +36

    यसो कुरा बुझ्दा त वडादक्ष्यको पो सड्यन्त छ जस्तो छ त guys. What’s your opinion . भगाउढा आर्मि डस्तो छ कुरा बुझ्दा .

    • @laxmiraj808
      @laxmiraj808 9 місяців тому

      वडा अध्यक्ष माथिनै शंका छ यसको कल डिटेल हेर्दा सबै आउँछ!

    • @spandansparsh1
      @spandansparsh1 9 місяців тому

      यो वडा अध्यक्ष भगौडा हुनु पर्छ किनकी १० बर्ष मा उपदान लिएर अवकाश लिएको पो भन्छ्😆दस बर्षमा अवकास लिएर उपदान लिने चलन नेपाल सैनिकमा छ र भन्या?

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому

      गन्डकी छट्केको पूरा भेडियो हेरिसकेपछी मलाइत त्येइ वडाअद्येक्ष माथिनै संखालाग्यो किनकी उसैको पुरानो दोस्तिरैछ फेरी त्यो अदक्षले भन्दैछ उमेरो साथिहो उस्लाइ ५/७ हजार दियो भने जेपनिगर्छ भनेर यति थापायको रैछत दोस्तिपनि घनिस्ट रैछ एकलाख रुपैया होटलमा बसेको तिर्देको रैछ

  • @lilasubedi7366
    @lilasubedi7366 9 місяців тому +16

    यो वडा अध्यक्ष को पक्का गल्ति भएकै हून पर्छ
    दाल मा कुच काला हे!
    अपिल सर धन्यवाद!
    अर्को एपिसोड को पर्खाइ मा छौ 😇😇😇

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 9 місяців тому +52

    अध्यक्ष पर्ती सङ्खा लागिरहेको छ मलाई चाई त्यो अध्यक्ष लाई पनि छान्बिन गर्न आग्रह गर्छु

    • @surendrarajadhikari9780
      @surendrarajadhikari9780 9 місяців тому +4

      म पनि यहि सोच्दै छु।

    • @rajankunwar9587
      @rajankunwar9587 9 місяців тому +1

      Laaj lagdaina talai

    • @beemalabeemalaa9728
      @beemalabeemalaa9728 9 місяців тому +6

      दिदी को कुरा सुन्दा र ओडा अध्यक्ष को साथी भनिसके पछि काकालाइ फसाको जस्तो लाग्छ मलाइ पनि

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc 9 місяців тому +4

      सुपारी लिने मान्छे वडा अध्यक्षको साथि कुरा संकास्पद छ

    • @jangchemjong3948
      @jangchemjong3948 9 місяців тому

      सहि

  • @krishnagurung8546
    @krishnagurung8546 9 місяців тому +5

    कताकता वडा अध्यक्ष पाे अभियुक्त जस्तो लागेर आउँछ 🤣

  • @prabinthapa287
    @prabinthapa287 9 місяців тому +20

    यसो हेर्दा ओडा अध्यक्ष लाइ कता कता, सङ्का गर्ने ठाउँ देखिन्छ,सबै आउँछ कुरा बिस्तारै,

    • @parbatlimbu234
      @parbatlimbu234 9 місяців тому +1

      Malai pani testai lagyo🤔🤔🤔

  • @Xx_3636
    @Xx_3636 9 місяців тому +7

    मान्छे मार्न आएको मान्छे गाउमा आएर सुपारी दिनेको घरमा २/३ दिन बस्यो रे फेरि सुन चोर्यो रे?? अनि वडा अध्यक्ष्यको पहिलाको साथी रे त्यो मान्छे।यी सबैलाई हेर्दा यहाँ ठूलो खेल छ।

  • @Axutam
    @Axutam 9 місяців тому +327

    अपिल त्रिपाठिको पत्रकारिता लाई सलाम गर्ने यता ❤

    • @kalumanbro3163
      @kalumanbro3163 9 місяців тому +2

      salute apil sir ❤❤❤

    • @SitaGhimire-i2d
      @SitaGhimire-i2d 9 місяців тому

      1@@a1​@@manilakarki4625

    • @Daniel-bm6ph
      @Daniel-bm6ph 9 місяців тому

      Yo sabai nautanki ho yesto 1lack ma pani kasaiko janlincha ra

    • @bisheshpokhrel8622
      @bisheshpokhrel8622 9 місяців тому

      i love him,,he is very tallented and brave person,,salute him

    • @ramthokar
      @ramthokar 9 місяців тому

      @@Daniel-bm6phtapae samachar ra satya-tathyabata tadhae hunuhudo raxa.. jamma Nepali 25 hajar ma ni jyan mareko pramanit vayera jeljiban bitae raheko satya xa nepalma hajur

  • @Homananda
    @Homananda 9 місяців тому +18

    100% वडाअधक्ष्यको preplanned हो भन्ने लाग्यो ! उसको बोलाइ अनि मिडिया मा दिएको प्रतिक्रिया सवै योजनाबद्ध नै हुन ! Please follow up this case..

    • @jackthapa5052
      @jackthapa5052 8 місяців тому

      Marna launele ho maile vaneko ho ra supariline le ho usle malai marnalai paisa deko vanda pani talai oda sanga sanka. K oda marnu parthyo? Ta mujilai parnu vane tero kattuma pisab ferisakthis

  • @bikashgirung6786
    @bikashgirung6786 9 місяців тому +30

    आज को कार्यक्रम हेर्दा यसको सुइ वडा अध्यक्ष तिर नै फर्कियो किन की ठेक्का पटा मा रैछ पहिला बाट नै अनि छोरा ले पनि मैले कुरा बुझिन भनेको छ

    • @shrechanprabhat
      @shrechanprabhat 9 місяців тому +3

      १००% प्रतिशत

    • @Moto.vlog.N
      @Moto.vlog.N 9 місяців тому +2

      Malai pani oda adaxxe mathi 100% sangka xa yesaiko thulo haat xa

    • @bikashgirung6786
      @bikashgirung6786 9 місяців тому +1

      ​@@shrechanprabhat बिचरा छोरा को बोली नै आको छैन k भाको भनेर

    • @gaganbahadurbohara4442
      @gaganbahadurbohara4442 9 місяців тому

      Pahileko fataha nai ho pakkkai

  • @BaBinKhati
    @BaBinKhati 9 місяців тому +17

    वडा अध्यक्षको ठुलो खेल रहेको जस्तो देखिन्छ यो वडा अध्यक्ष माथी गम्भीर छानबिन हुन आवस्यक छ😡

    • @jackthapa5052
      @jackthapa5052 8 місяців тому

      Marna launele ho maile vaneko ho ra supariline le ho usle malai marnalai paisa deko vanda pani talai oda sanga sanka. K oda marnu parthyo? Ta mujilai parnu vane tero kattuma pisab ferisakthis

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 9 місяців тому +26

    मेरो बिचारमा वडा अध्यक्ष लाई अलि बढी छानबिन गर्नु आबस्यक छ है ।

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 9 місяців тому

      वडा अध्यक्षले सिकाए बमोजिम गरेको हो रोसन गुरुङ्ग ले । अधक्ष्य कै गुन्डा हो यो रोसन ।

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому

      गन्डकी छट्केको पूरा भेडियो हेरिसकेपछी मलाइत त्येइ वडाअद्येक्ष माथिनै संखालाग्यो किनकी उसैको पुरानो दोस्तिरैछ फेरी त्यो अदक्षले भन्दैछ उमेरो साथिहो उस्लाइ ५/७ हजार दियो भने जेपनिगर्छ भनेर यति थापायको रैछत दोस्तिपनि घनिस्ट रैछ एकलाख रुपैया होटलमा बसेको तिर्देको रैछ

    • @rambro2973
      @rambro2973 9 місяців тому

      Sai कुरा हो

  • @user-krizal
    @user-krizal 9 місяців тому +15

    हैठ यो वडाध्यक्ष को फिल्म रैछ॥ यसलाइ भाटे कारबाही गर्यो भने सबै भन्छ॥

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 9 місяців тому +84

    अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले सलाम संगै सम्मान गर्नु पर्छ ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @shyambhattarai3731
    @shyambhattarai3731 9 місяців тому +124

    भिडियो सबै हेर्दा खेरी वडा अध्यक्ष माथि नै शंका उब्जिएको छ। तसर्थ जन प्रतिनिधि भन्ने भुलेर उसलाई प्रहरीले तुरुन्तै समातेर केरकार गर्नु अति जरुरी देखिन्छ ।।।

    • @aryanrai-z5q
      @aryanrai-z5q 9 місяців тому +6

      कङ्रेसको झोले जस्तो लाग्यो😂😂😊

    • @Votey-R2
      @Votey-R2 9 місяців тому

      Ta mug chahi yamale ko jhole jasto lagyo ​@@aryanrai-z5q

    • @Votey-R2
      @Votey-R2 9 місяців тому +4

      Yasko pani purano farkera herda aafaile vandai x ta..thekka patta garthr vanera...hamilai thaha x ni testo bela tole gunda kta haru sabai chahinx..tehi time yasle roshan lai hath ma liyako rahex....yasko planing nai jasto lagyo mastermind

    • @padampun3933
      @padampun3933 9 місяців тому +3

      Ho vanya bichara bau xoralai fasauna lagya jasto xa yai oda adaksya ra tyo roshan vanne manxe lai nai kerakar gare paxi satya bahira aauxa

    • @animalmilkpubg5388
      @animalmilkpubg5388 9 місяців тому

      Ekdam sahi hajur

  • @MrRabinkc4u
    @MrRabinkc4u 9 місяців тому +5

    यो चोर वडा अध्यछ्य नै फटाहा हो येसलाइ नै समात्नु पर्छ अनि 2-4 वटा दात फुत्किने गरि दिये सबै कुरा ओकाल्छ

  • @Gopalmahara789
    @Gopalmahara789 9 місяців тому +105

    अपिल दाइ लाई माया गर्ने यता आउनुहोस् ❤❤❤❤❤❤

  • @bhojpurnepal7720
    @bhojpurnepal7720 9 місяців тому +7

    १महिना रोशन गुरुङलाई होटलमा राखने अध्यक्षलाई साथीले कसरी मार्नुको लागी सुपारी कसरी लिन्छ

  • @Arjungurung4523
    @Arjungurung4523 9 місяців тому +60

    वडा अध्यक्ष काे
    संका छ यहाँ

    • @jangchemjong3948
      @jangchemjong3948 9 місяців тому +2

      मलाई नि यस्तै लागि राको छ ।

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 9 місяців тому +4

      सहि हो यो रोसन वडा अध्यक्षले पालेको गुन्डा होला ।

    • @Khuman1781
      @Khuman1781 9 місяців тому

      मलाई नि अध्यक्ष परती 🙂

  • @SanjivPokharel-eo8kw
    @SanjivPokharel-eo8kw 9 місяців тому +10

    मैले चै सरसर्ती बुझ्दा यो वडा अध्यक्ष चै दोषी हो जस्तै लाग्यो । किनकी यिनी राजनीति गर्ने मान्छे हुन् , यिनले कतिबेला कसरी राजनीति गर्छन कसैलाइ थाहा हुदैनन् । वडा अध्यक्ष माथी निश्पक्ष छानबिन होस ।

  • @krishnadhakal1927
    @krishnadhakal1927 9 місяців тому +13

    यो मुला वडा अध्यक्ष नेपाल आर्मिको भगौडा माथी अनुसन्धान गर्न जरुरी छ सबै कर्तुत यसैको हो राम्रो संग छानबिन होस सोजो मान्छे नफसोस।

    • @BG_GAMER00777
      @BG_GAMER00777 9 місяців тому

      derai naboll bahun mug

    • @krishnadhakal1927
      @krishnadhakal1927 9 місяців тому

      @@BG_GAMER00777 तेरो बाउलाइ चिनेको भयर भनेको हो डाका

  • @Sita-h9k
    @Sita-h9k 9 місяців тому +21

    आफै पलान गरायर काकालाई दोष नदेऊ 😂😢 गरिब दुखीको आशु लाऊछ 😢😢

  • @bhimkarki3119
    @bhimkarki3119 9 місяців тому +55

    48:48 वडा अध्यक्ष काे कुरा सुन्दा संकास्पद छ ।वडा अध्यक्षलाई नै संकाकाे घेरामा लिनु पर्दछ ।

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому

      गन्डकी छट्केको पूरा भेडियो हेरिसकेपछी मलाइत त्येइ वडाअद्येक्ष माथिनै संखालाग्यो किनकी उसैको पुरानो दोस्तिरैछ फेरी त्यो अदक्षले भन्दैछ उमेरो साथिहो उस्लाइ ५/७ हजार दियो भने जेपनिगर्छ भनेर यति थापायको रैछत दोस्तिपनि घनिस्ट रैछ एकलाख रुपैया होटलमा बसेको तिर्देको रैछ

    • @kapurgurung9566
      @kapurgurung9566 9 місяців тому +1

      यो घटना तिमी माथी पर्नु पर्ने, सुपारी लिनेले स्वीकार्य गरे पछि(घटना बाहिरी अघि काम सकिने के भन्थियौ )

    • @jackthapa5052
      @jackthapa5052 8 місяців тому

      Yedi talai kasaile marne supari leko ho vanera vandai chha vane k garthis??

  • @riksonghome3419
    @riksonghome3419 9 місяців тому +5

    वडा अध्यक्ष नै चोर हो सिधै थाहा हुन्छ भिडीयो बाटै

  • @rbk603
    @rbk603 9 місяців тому +8

    याे अध्यक्ष काम हाे फसाउने याे अध्यक्ष एमालेकाे गुड्डा हाे दादागिरी देखार पाटि बाट अध्यक्ष पद खाकाे पहिला यसले गुड्डा पाल्थियाे यसकाे गुड्डा धेरै छन अध्यक्ष काे महिले राम्राे सग चिन्छु याे अध्यक्ष डाका एमालेकाे गुड्ा हाे।।।।।।
    गुन्डा गुन्डा मिलेर बनाकाे षड्यन्त्र हाे

    • @rajankunwar9587
      @rajankunwar9587 9 місяців тому

      Talai sab tha Cha

    • @rbk603
      @rbk603 9 місяців тому +2

      @@rajankunwar9587 तेराे बाउ अध्यक्ष काे षड्यन्त्र हाे मुला गुन्डागर्दी गर्ने लाई अध्यक्ष बनार अाज साेझा साझ फसाउदै छ गुड्ढा हाे मुला तलाई पनि पालेकाे हाेला पक्का

  • @sune1403
    @sune1403 9 місяців тому +4

    यो पुरै भिडियो हेर्दा वडा अध्यक्षको भुमिका संकास्पद लाग्यो है??

  • @SHARE675
    @SHARE675 9 місяців тому +51

    यो वडा-ध्यक्षको खेल हो ! अनुसन्धानको सुई यी तर्फ फर्काउनु पर्यो प्रहरीले !

    • @teksaru3547
      @teksaru3547 9 місяців тому +3

      वदा अदक्स्री को खेल हो भने बाबुराम्ले छोराको साथी भन्नू भयो किन

    • @ReshamGautam-e3v
      @ReshamGautam-e3v 9 місяців тому +3

      Tero ma muji usle swikar gari sakeko dekhenas khate

    • @aryanrai-z5q
      @aryanrai-z5q 9 місяців тому

      कङ्रेसको झोले मुजि😂😂

    • @SHARE675
      @SHARE675 9 місяців тому

      हे झोला प्रसाद, हरेक कुरालाई झोले भएर मात्र हेर्न हुन्न के ! @@ReshamGautam-e3v

  • @sangamdulal5393
    @sangamdulal5393 9 місяців тому +6

    वडाअध्यक्षको हाउभाउ ठिक छैन उ माथी छानबिन हुन जरुरी छ सहि ढंगले विचार गर्नेले उसको प्रस्ट छवि देख्दछ जस्तो लागो भन्छ छेउमा बसेर खेल्दै गर्या चट्पटेवालको छोरो।

  • @chemzongsanu
    @chemzongsanu 9 місяців тому +45

    एक सच्चा निडर असल पत्रकार अपिल त्रीपाठि सरलाई हृदय देखि सलुट छ🙏

  • @balbirhalchal
    @balbirhalchal 9 місяців тому +18

    अध्यक्ष माथी छानबिन गरि फाँसी सम्म दिनु पर्छ उसलाई,किन कि उसैले गल्ती भए फाँसी दिए हुन्छ भनेको छ ।

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому

      गन्डकी छट्केको पूरा भेडियो हेरिसकेपछी मलाइत त्येइ वडाअद्येक्ष माथिनै संखालाग्यो किनकी उसैको पुरानो दोस्तिरैछ फेरी त्यो अदक्षले भन्दैछ उमेरो साथिहो उस्लाइ ५/७ हजार दियो भने जेपनिगर्छ भनेर यति थापायको रैछत दोस्तिपनि घनिस्ट रैछ एकलाख रुपैया होटलमा बसेको तिर्देको रैछ

    • @rambro2973
      @rambro2973 9 місяців тому

      Sai कुरा गर्नु vyo

  • @sangeetsantosh3689
    @sangeetsantosh3689 9 місяців тому +5

    नियति को खेल हरे शिब ! स्पस्ट वडा अध्यक्ष को आखा देखिएको छ त उस्लाइ जाकुम न

    • @06Himaloli
      @06Himaloli 9 місяців тому

      उम सङ्कास्पद देखियो

  • @nischalmagor
    @nischalmagor 9 місяців тому +35

    यो वडा अध्यक्ष मा संखा छ यसको कुरा सुन्दा सबै यो वडा अध्यक्ष को पलान हो राम्रो संग छानबिन होस् जय नेपाल 🇳🇵🙏

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 9 місяців тому +2

      100% हो सर 1000 % अध्यछ चोर नै हो

    • @nischalmagor
      @nischalmagor 9 місяців тому

      ​@@karnabahadurranamagarranam4763 होनी सर यो सब वडा अध्यक्ष ले बनाको पलान हो त्यो वडा अध्यक्ष को कुरा सुन्दा नै थाहा हुन्छ

    • @rambro2973
      @rambro2973 9 місяців тому

      Sai कुरा ho

    • @laynesims8724
      @laynesims8724 9 місяців тому

      भिडियो सबै हेर्दा खेरी अध्यक्ष माथि नै शंका उब्जिएको छ..... रोसन वडा अध्यक्षले पालेको गुन्डा हो.... aafai vandai xa pahile thekka patta garthey vanera teo vaneko gunda gardi ta ho ni..

  • @Reshma-ThaQuree
    @Reshma-ThaQuree 9 місяців тому +73

    हरेक छोराहरू अपिल त्रिपाठी भएर जन्मियोन🙏🙏

    • @yambahadur8334
      @yambahadur8334 9 місяців тому

      Sabai astai patrakar banne vane kasle sunne ho twni samachar reshmaa

    • @safitashah5202
      @safitashah5202 9 місяців тому

      खोइ अनौठो कुरा सुनियो,सबैको,तिश्ण बिबेक सग सहि निक्र्योल आओस ​@@yambahadur8334

  • @manrajsunar4230
    @manrajsunar4230 9 місяців тому +8

    दाल में कुछ काला है सायद अध्यक्षको खेल हुन पनि सक्छ l

  • @merodaainepal2979
    @merodaainepal2979 9 місяців тому +24

    नेपालमा कार्बाही गर्नुपर्ने लाइ गर्दैन सिधा सोजालाइ कानुन लाग्छ बिजोक छ हो हाम्रो देश

  • @buddihichhetri6090
    @buddihichhetri6090 9 місяців тому +9

    एमालेले संगत गर्ने भनेकै अपराधी संग हो भन्ने एक प्रमाण यो अध्यक्षले दिँदै छ । यहाँ षड्यन्त्रको अर्को जालो छ त्यो पनि यही मिडियामा छिटै देख्न पाइन्छ भन्ने आश छ 🙏

    • @SujanPariyar-d6e
      @SujanPariyar-d6e 8 місяців тому +1

      You're right yo chalkhel wodaAdashya ko jasto dekhincha
      Ma ghar pariwor sanga salla garchu vanera samanne tarika lia bolne yo sailii ma katai chal cha

  • @erajamarkatel7767
    @erajamarkatel7767 9 місяців тому +31

    कसैको लागि १ लाख रुपैया किन र कुन स्वार्थ ले तिर्छ कसैले , सत्यतत्य निस्वार्थ रुपले छानबिन गरिदिनु अपिल भाइ

    • @jeenagurung170
      @jeenagurung170 9 місяців тому +1

      Aama baba le khako tirna tw garo manxna jhan arule khako tirne omg sakiyan 😂😂😂😂

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому

      गन्डकी छट्केको पूरा भेडियो हेरिसकेपछी मलाइत त्येइ वडाअद्येक्ष माथिनै संखालाग्यो किनकी उसैको पुरानो दोस्तिरैछ फेरी त्यो अदक्षले भन्दैछ उमेरो साथिहो उस्लाइ ५/७ हजार दियो भने जेपनिगर्छ भनेर यति थापायको रैछत दोस्तिपनि घनिस्ट रैछ एकलाख रुपैया होटलमा बसेको तिर्देको रैछ

  • @dilbdrgrg277
    @dilbdrgrg277 9 місяців тому +4

    वडा अध्यक्ष र रोशन मिलेर बाबुराम र शागर लाइ फसाउने निति बनाएको हो भने फेरि बाबुरामले डेढ लाख मार्न सुपारी दिएकै हो भनेर कसरि स्विकार्नु भयो त!🤔🤔👀💆

  • @shivasharma2609
    @shivasharma2609 9 місяців тому +109

    हामी जीवित छौँ , कसैले नमारेर । धन्य छ लोकतान्त्रिक सुशासन 😢😢😢 // वडा अध्यक्ष , बाबुराम ,सागर र त्यो रोशन गुरुङको कल डिटेल निकाल्यो भने दूधको दूध पानीको पानी छुट्टिन्छ ।

    • @bepositive204
      @bepositive204 9 місяців тому

      J payo tei nabola hamro oda adkahye yemaley hun n yemaley ley jaaljhel kehi gardaina jai kp ba

    • @khimsharma1757
      @khimsharma1757 9 місяців тому +1

      ​@@bepositive204xanbin ta hunuparyo ni.arule fasauna pni sakxa....

    • @Singhkumar3
      @Singhkumar3 9 місяців тому

      Kina yo jhole party ko bich ma xau hami haru. ekdin afailai parda Tha hunxa

    • @jeevanthapa8391
      @jeevanthapa8391 9 місяців тому

      Akdam Sahi sathi

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому

      गन्डकी छट्केको पूरा भेडियो हेरिसकेपछी मलाइत त्येइ वडाअद्येक्ष माथिनै संखालाग्यो किनकी उसैको पुरानो दोस्तिरैछ फेरी त्यो अदक्षले भन्दैछ उमेरो साथिहो उस्लाइ ५/७ हजार दियो भने जेपनिगर्छ भनेर यति थापायको रैछत दोस्तिपनि घनिस्ट रैछ एकलाख रुपैया होटलमा बसेको तिर्देको रैछ

  • @bindasghimirebabu1335
    @bindasghimirebabu1335 9 місяців тому +2

    यसको सत्य तथ्य अनुसन्धान त होला नै तर पुरा भिडियो हेर्दा मलाइ वडा अदक्ष्यकै सड्यान्त्र हो भन्ने वुझिन्छ कुरो स्पष्ट छ । अदक्ष्यको कति हल्का र सजिलो कुरो ? आफू मार्न लगाउने काकालाइ म काका सल्लाह गर्छु र अगाडी वढछु रे ,अनि अर्को कुरो अपराधिले यति सजिलै मैले फलानो मार्न आयको हो रे, अनि अर्को कुरा कहिल्यै यदी मान्छे मार्न लगाइयको व्यक्ति आफ्नै घरमा राख्छन ? यो सव काका भतिज फसाउन वडा अदक्ष्यले गरीयको चल खेल हो । यसको सुस्म अनुसन्धान होस । निर्दोषि नफसोस दोषि नउम्कोस।

  • @chakrabayak3325
    @chakrabayak3325 9 місяців тому +7

    एमाले मुजि यस्तै हुन्छन याे बडा अध्यक्ष पनि गतिलाे हाेईन है अपिल जी ।

    • @rajuthapa4581
      @rajuthapa4581 9 місяців тому

      सबैले बुझिसके फसाइएको भन्ने कुरा

    • @somjungchhetri1632
      @somjungchhetri1632 9 місяців тому +2

      Sojo gurung vedo lai fasayo

    • @vijaymagar5575
      @vijaymagar5575 9 місяців тому

      Sahi ho

  • @Prembasnet22
    @Prembasnet22 9 місяців тому +11

    बडा अध्यक्षको खेल हुन सक्छ

  • @santukhadka4727
    @santukhadka4727 9 місяців тому +4

    वडाध्यक्ष र रोसनको चलखेल छ। सुन चोरको आरोप लागेर रोसनले आरोप लागाएको हो।बाबुराम र सागरले मार्न लगाउने कारण देख्दिन

  • @Avryll-sy2ln
    @Avryll-sy2ln 9 місяців тому +1

    यो योजना बद्दा तरिकाले रचिएको सद्यन्त्र हो जस्तो लाग्यो ३ बर्स पहिला होटलको १ लाख रोसन गुरुङ्ले खाएको रकम समेत तिर्ने भने पछि वडा अध्यक्ष र रोशनको चाल हो

  • @diltamang6836
    @diltamang6836 9 місяців тому +4

    यो कुरो सुन्दा वडा अद्क्ष को पनि केही चाप्लुसी छ कि भन्ने बुझिन्छ

  • @Sg-pq5nk
    @Sg-pq5nk 9 місяців тому +1

    यो त आली राम्रो संग्गा गहीरेर हेर्नु पर्ने नै रैछ पहीला आर्मी भनेपछी दुस्मानलाई कसरी
    के गर्दा आफु जित्तछ भन्ने
    थाहा हुन्छ त्सैले संका चाई वडा आध्याक्ष पटी पनि रह्यो

  • @sandipkhanal7697
    @sandipkhanal7697 9 місяців тому +4

    मेरो बिचारमा वडा अध्यक्ष नै फटाहा भय जस्तो लायो

  • @sastudio5055
    @sastudio5055 9 місяців тому +2

    वडा अदक्ष माथी सन्का उब्जायो। उसै को खेल हो पक्का पनी समातेर १ भाटा ठोकेर बयान लीने हो भने सबै भन्छन

  • @devjungkunwar3782
    @devjungkunwar3782 9 місяців тому +12

    डेढ लाख मा मान्छे मार्न उक्सिने राडा बानलाई छिटो जेल कोच सरकार

  • @AbhishekKhadka-h4l
    @AbhishekKhadka-h4l 9 місяців тому +4

    ओडा अध्यक्ष को खेल हो

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 9 місяців тому +3

    काका लाई पनि कसैले पछाडिबाट उचालेको छ पक्कैपनि तर बाबुराम को बहिनिको कुरा सुन्दा कताकता अध्यक्ष को पनि केही संलग्नता होकि जस्तो पो लाउछ त

  • @tirthatamang3625
    @tirthatamang3625 9 місяців тому +3

    वडा अध्यक्षमाथि शंका छ नत्र सबैको अगाडि किन तेहि कुरा दोराइ रहन्छ मलाइ मार्नु भनि सुपाडी दिएको हो भनेर।

  • @PrakashTamang-j4q
    @PrakashTamang-j4q 9 місяців тому +9

    1 2 लाखमा मान्छे मर्ने मान्छे लाई काठमाडौं ल्याउनु पर्यो केपी प्रचण्ड सेरे मर्नु पर्यो 20 लाख पक्का

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 9 місяців тому +1

    कुरो बुझ्दा ओडा अध्यक्ष को चलखेल होला जस्तो छ राजनितिको चट्क....

  • @basantbhusal8280
    @basantbhusal8280 9 місяців тому +6

    अनुसन्धान गहीराे हुनु पर्ने देखीयाे , वडा अध्यक्ष तिर पनि र त्याे सुपारी लीने केटाे लाई र भीडीयाे सत्यतथ्य बुझ्नु पर्छ

  • @gurungrabindra3392
    @gurungrabindra3392 9 місяців тому +1

    वडा अध्यक्ष नै दोष छ ठूलो कुरा गर्छ

  • @tarasarma255
    @tarasarma255 9 місяців тому +3

    अध्यक्ष काे कर्तुत् खराब रहेछ यहाँ कुरा बुझ्दा यी एमालेका सबै नेता कार्यकर्ता सबै यस्तै हुन अध्यक्ष लाई छान बिन दराे गरु त

  • @lokendrakc5702
    @lokendrakc5702 9 місяців тому +1

    १,२ लाख मा कुनै व्यक्तिको ज्यान लिन सक्ने कस्तो खालको व्यक्ति हो

  • @narayanbohara4824
    @narayanbohara4824 9 місяців тому +3

    घटनाक्रम हेर्दा ओडा अध्यक्षले राम्रै चाल चलेको स्पष्ट छ। निर्दोष मान्छेलाई फसाउन खोजेको बुझिन्छ ।

  • @dewangurung3311
    @dewangurung3311 9 місяців тому +1

    अरु केही होईन त्यो रोशन गुरुङ भन्नेले गेम खेलेर यता अलमल्याएर सुन पचाउन खोजेको हो ।

  • @AshokkumarGharti1
    @AshokkumarGharti1 9 місяців тому +5

    यसमा वडा अध्यक्ष शंकाको घेरा मा छन भाइरल हुनको लागी पनि हुन सक्छ अपिल सर एमाले बाटा चुनाव जितेको हो यो मान्छेले सबै पछि पत्ता लाग्छ

  • @Dibashcentury
    @Dibashcentury 9 місяців тому +1

    वदा अध्यक्ष माथी नै सन्का लाग्यो हेर त्यो अनुहार रातो निलो भाको बोल्दा बोल्दै निर्दोश फस्न भएन दोसि लाई छोड्नु भएन

  • @GBCNEPAL
    @GBCNEPAL 9 місяців тому +3

    वडाअध्यक्षले फसाउन खोजेको जस्तो देखिन्छ । अब बाकी त अदालतले फैसला गर्नेछ नै ।।

  • @sumitagurung9003
    @sumitagurung9003 9 місяців тому +1

    मलाई त वडा अध्यक्ष माथि नै शंका लागिराको छ ।

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 9 місяців тому +3

    यो अध्यक्ष को कैफियत रहेछ

  • @Regmivolg
    @Regmivolg 9 місяців тому +1

    52:04 वडा अध्यक्ष लाइ अनुसन्धान गर्नुपर्यो अलि संका उब्जियो

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 9 місяців тому +4

    त्यो महिलालाई पनि हिरासतमा लैजानु पर्यो र वडा अध्यक्षलाई गहिरो छानबिन होस।

  • @manuthapamagar3761
    @manuthapamagar3761 9 місяців тому +1

    कल डिटेल हेरेसी थाहा हुन्छ

  • @nepalianita6821
    @nepalianita6821 9 місяців тому +8

    कुरोको चुरो के रैछ भनेर हेरेको खालि अपिलको तारिफ मात्र देखियो😮त्यसैले अल्छि र निद्राको बिचम पुरै कार्यक्रम हेरियो तर केही बुझिएन 😂फलोअपको प्रतिक्षामा म त😮😮😮

  • @3B_YT
    @3B_YT 9 місяців тому +1

    वडा अध्क्षयलाई पनि हिरासतमा लिनुपर्यो । चोखो छ जस्तो लाग्दैन ऊ पनि अपराधीसॅग कुनै न कुनै कुरावाट सम्वन्धित छ ॥

  • @rhythmstudio-1
    @rhythmstudio-1 9 місяців тому +7

    चोरी ढाकछोप गरिदिन्छु त अपराध स्वीकार गर भन्ने जस्तो लाग्यो है
    Great sir #apil sir good reporting ❤️
    दाई एसमा निश्पक्ष छानविन होस ❤

  • @rabinmalla1005
    @rabinmalla1005 9 місяців тому +1

    नेपालमा भए भरका गुण्डा एमालेमा छन यो वडा अध्यक्ष पनि गुण्डा नै रहेछ बोली सुनेर नै थाहा भो।

  • @jaysunar1758
    @jaysunar1758 9 місяців тому +3

    जब वडा अध्दक्ष ले रोशन लाई चिनेको रैछ त । चोरी भएको बेला त्यसलाई अँपचित किन भनियो ।

  • @Saruaaaaaaaa
    @Saruaaaaaaaa 9 місяців тому +1

    यहि अध्यक्ष ले फसाउन खोजेछ सबै यस्को काम हो यस्को छाला निकाल्न पर्छ

  • @pParasrai8028
    @pParasrai8028 9 місяців тому +11

    यो घटनामा वडा अध्यक्ष को चलखेल हो कि जस्तो छ है

  • @DreamVlogger_Official
    @DreamVlogger_Official 9 місяців тому +38

    धन्यवाद सबैमा
    माया साथ सपोर्ट गरिदिनु होला! ❤

    • @nischaldangi-nz4my
      @nischaldangi-nz4my 9 місяців тому

      धन्यवाद अपिल जि❤

    • @nabarajghimire2015
      @nabarajghimire2015 9 місяців тому

      Ok❤❤❤❤

    • @keshabgurung3739
      @keshabgurung3739 9 місяців тому

      Nispachhe xanbin hos apil sir🙏

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 9 місяців тому +1

      त्यो वडा अदक्ष पक्राउपर्यो कि परेन जान्ने ब्येग्र प्रतीक्षा छ आउदो एपिसोडमा पक्के फ्लोहप आउला नै 🙏🙏🙏

    • @PravaKoirala-qb9jz
      @PravaKoirala-qb9jz 9 місяців тому

      🙏🙏 thanks. obviously... 💕 💕

  • @hikmatmagar4191
    @hikmatmagar4191 9 місяців тому +63

    My best
    My favourite
    Apil sir
    सत्यतथ्य पत्रकारिता को लागि उच्च सम्मान अपिल सर🎉🎉🎉🎉🎉🎉

  • @sherbahadurthapa259
    @sherbahadurthapa259 9 місяців тому +3

    यो वडा अध्यक्ष र त्यो सुटर गुरुङ को भित्री मिलेमत्तो छ मेरो अनुसन्धान यता गयो

  • @Kalasubedi4753
    @Kalasubedi4753 9 місяців тому +75

    सधैं यहि कार्यक्रम को प्रतिक्षामा रहन्छु

    • @ichhaishan2254
      @ichhaishan2254 9 місяців тому +1

      सलाम छ अपिल सरलाई

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 9 місяців тому +3

    वडा अध्यक्ष को पृष्ठभुमि हेर्दा अनुसन्धान को सुई उही माथी नै सोझ्याउनुपर्ने देखिन्छ !

  • @haribahadur1677
    @haribahadur1677 9 місяців тому +3

    वडा अध्यक्षले कुनै डिजाएन गरेको छ पक्कै

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 9 місяців тому +1

    लु पुरै हेरे मैले अध्यछ हेर्दै गुन्डा जस्तो छ यार कस्सम लु यो अध्यछ को चाल हो हैट 100 मा 100% ठोकुवा गरेर भन्छु

  • @amitadhikari517
    @amitadhikari517 9 місяців тому +144

    अपिल सर लाई सफलताको शुभकामना ❤❤❤❤

    • @laynesims8724
      @laynesims8724 9 місяців тому

      भिडियो सबै हेर्दा खेरी अध्यक्ष माथि नै शंका उब्जिएको छ..... रोसन वडा अध्यक्षले पालेको गुन्डा हो.... aafai vandai xa pahile thekka patta garthey vanera teo vaneko gunda gardi ta ho ni..

  • @007robinhoodlove5
    @007robinhoodlove5 9 місяців тому +4

    हरेक नेताकार्यकर्ताले देश विगारे देश सिद्ध्याए भनेर खुद भन्छन् तर देउवा ,kp र प्रचण्डले अह पट्क्कै स्वीकार गर्दैनन् 😂😂🤷‍♂️🤷‍♂️🤷‍♂️

  • @thamanbasnet98080
    @thamanbasnet98080 9 місяців тому +12

    आयो हप्ता दिन को पर्खाइ पछि दमदार कारेकरम अपिल सर को 😘😘

  • @laxmiraj808
    @laxmiraj808 9 місяців тому +3

    वडा अध्यक्षको आफ्नै संलग्नता छ 100%

  • @DeepakBaral-o3w
    @DeepakBaral-o3w 9 місяців тому +5

    वडा अध्यक्षको गल्ती 100/ छ

  • @bambahdhur4960
    @bambahdhur4960 9 місяців тому +6

    यि महिला को बयान अनुसार वडा अधक्ष लाइ नै गलत देखियो।।

    • @perryshahi
      @perryshahi 9 місяців тому

      Mahila ko kura paxi jhaii dherai investigation word adachya lai garnu parx jstoo lai herda jati loyal vitra nahola ki

  • @krishnagrg776
    @krishnagrg776 9 місяців тому +4

    ओहो यो केस ता निक्कै इंटरेस्टेड लाग्यो अपील भाई अप्डेट गर्नु होला अर्कों हफ़्तामा पनी .... यो बहिनी को कुरा सुनदा ता वड़ा अध्यछ पो भीलेन ज़स्तो देखें यार.. अध्याक्ष र रोशन गुरुंग को कल डिटेल निकालनु लगाउनु अपील सर क्लीर हुनछ सब

  • @krishalabasnet2038
    @krishalabasnet2038 9 місяців тому +1

    राजनीतिज्ञ मानिस किन लाटाे हुन्छन र? झन वडा अध्यक्ष त आर्मी रछ ,बोलीमा दम छ गल्ती गरे पनि होइन जस्तो गरि बोल्नी तर गल्ती गर्नीको एउटा एउटा कमजोरी देखिएको हुन्छ त्यो गल्ती हो मेरो साथी हो भनी स्वीकार गर्नु हो जुन साथी को लागि 1 लाख होटेल को बिल तिर्नु हो ,जती मिल्नी साथी भए पनि होटेल देखाउनु स्वभाभिक मानिन्छ तर बिल तिरिदिनु भनेको रोशन र वार्ड अध्यक्ष बिचमा पुरानो कुनै अनैतिक काॠ हुनु पर्छ

  • @radhesharma3188
    @radhesharma3188 9 місяців тому +6

    अपिल सर यो कार्यक्रम हप्तामा दुई पटक प्रसारण गर्दा हुदैन र अलि ढिलो भएको अनुभव भयो

  • @puspakharlamichhane6489
    @puspakharlamichhane6489 9 місяців тому +1

    अध्यछ नै डाका लाग्यो

  • @amarthapamagar7380
    @amarthapamagar7380 9 місяців тому +76

    शायद म मात्रै होला अपिल सर कार्यक्रम पर्खेर बस्ने हरेक हप्ता। 😅 always big respect apil sir. ❤

  • @SunlightDigital52
    @SunlightDigital52 9 місяців тому

    वडा अध्यक्ष , बाबुराम ,सागर र त्यो रोशन गुरुङको कल डिटेल निकाल्यो भने दूधको दूध पानीको पानी छुट्टिन्छ ।
    ua-cam.com/channels/Fun2U_LP1TGP7KlG8mOfpA.html