श्रम कार्यालयमा खैला बैला ! बिदेशबाट नेपालीहरुको गुहार |बिदेश पठाउने नाममा लाखौ लिएर गायब हुने भेटीए

Поділитися
Вставка
  • Опубліковано 21 лис 2019
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 81
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,1 тис.

  • @bibekadhikari282
    @bibekadhikari282 4 роки тому +420

    अपिल दाजुलाई मन पराउने जति हाजिरी गरौ त! हेरौ कति रहेछौ

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +65

    अपिल त्रिपाठी दादा को फ्यान जति यता 🙋‍♀️
    गण्डकी छड्के नियमित सधै हेर्ने जति यता 👍️

  • @mohangurung341
    @mohangurung341 4 роки тому +129

    अपिल सर को "यो के पारा हो "
    भनेको को को लाई मन पर्छ।
    जय अपिल!! जय नेपाल 🇳🇵!!

    • @rajeshmajhi9971
      @rajeshmajhi9971 Рік тому

      सलाम छ अपिल सर 🙏🙏🙏👌

  • @shankartamang162
    @shankartamang162 4 роки тому +15

    स्रम कार्यलयको कर्मचारी भन्दा अपिल दाईले दामी सहयोग गर्नु भएको छ।

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому +74

    अपील त्रीपाटी नाम सुन्दै भ्रष्टहरूको होस उडछ यस्तो सपूतलाई जन्मदिने आमालाई सुदूरपश्चिमको दार्चुलाबाट कोटी कोटी प्रणाम गर्दछु !साथै गण्डकी छडकेलाई हृदयदेखिनै सलाम छ !!

    • @depamiss8572
      @depamiss8572 4 роки тому +1

      हो हो उट्छ हजुर होस

  • @liluthapamagar5887
    @liluthapamagar5887 4 роки тому +48

    अपिल त्रीपाटिको बिग फ्यान यता🙋🙋।।।गण्डकी छ्ड्के हेर्नुको छुट्टै मजा छ के😍😍

  • @bhimagurung335
    @bhimagurung335 4 роки тому +3

    धेरै राम्रो कुरा र काम गर्दै हुनु हुन्छ अपिल भाईले धन्यवाद 🙏🙏🙏

  • @lilbahadurroka3320
    @lilbahadurroka3320 4 роки тому +7

    ७ परदेशमा रबि र अपिल जस्तै ७ जना मात्रै चाईयको छ ! सलुट छ अपिल सर!

  • @coc555
    @coc555 4 роки тому +42

    💙अपिल दाइ र रबि दाइ जिन्दबाद।💜
    🙋अपिल दाइ र 🙎रबि दाइ ले सङै👬 काम गरेको हेर्न 🌷कोको चाहानुहुन्छ?🎯

    • @PIJNAS10
      @PIJNAS10 4 роки тому

      सङै चै किन परो?
      आफ्नो आफ्नो ठाम बाट काम गरेको छ, दुबैको ठिक छ।

    • @dineshbik6449
      @dineshbik6449 4 роки тому

      अपिल सर धन्यवाद छ हजुर यसता माधरचोत लाईं जेल्हालुहोस अपिल सर सलाम छ

    • @ffcriminal9976
      @ffcriminal9976 4 роки тому

      Good very good 👍👍👍👍

  • @rabingiri5598
    @rabingiri5598 4 роки тому +13

    💙अपिल दाइ🙋 लाई एक सच्चा पत्रकार🎤 मान्ने नेपाली ⛳️हरु यता आम है।💜

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 роки тому +53

    साचिकै पत्रकारिता भनेको यस्तो हुनुपर्छ सलाम छ अपिल सर लगायत सम्पुर्ण टिम लाइ

  • @simrikaashu4258
    @simrikaashu4258 4 роки тому +5

    🙏🙏🙏अपिल सर सधैं यसै गरि पीडित हरुको हकहितका लागि अगाडि बडिरहनु होला र सदा हजुर को निडर मन सफलतामा अगाडि बडीरहुन सर👍️🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +50

    अपिल सर को समर्थक कति
    हात उठाउँ है ✋✋

  • @susankc8774
    @susankc8774 4 роки тому +112

    अपिल सर को फ्यान हरु हाजिर गर्नु त।

  • @udashsathi612
    @udashsathi612 4 роки тому +7

    आपील सर जन्ताको हिरो तपाँइलाई धेरै धेरै धन्यवाद।

  • @dipsongamer213
    @dipsongamer213 4 роки тому

    श्रम मन्त्रालयको सरको कुरा साह्रै चित्त बुझ्दो लाग्यो।र अपिल सरलाइ मुरिमुरी धन्यवाद दिन चाहन्छु।

  • @thapamitra3978
    @thapamitra3978 4 роки тому +23

    अपिल त्रीपाटी सर हजुर को क्षेत्र मा हजुर को कार्य सफल रहोस।। धेरै धेरै धन्यवाद ।।।।

  • @santoshmagar7083
    @santoshmagar7083 4 роки тому +68

    गोकर्ण बिष्ट निकाली हाल्यो अब हाम्रो नेपाल यस्तै त होनि ब्रो

    • @binodsapkotapokhareli5532
      @binodsapkotapokhareli5532 4 роки тому +1

      टुलुटुले सर्कार अब भन्ने छ झ्याप हुँदै छु म पनि भन्ने छ 😠😡😠

  • @kalyanlamichhane4215
    @kalyanlamichhane4215 4 роки тому +4

    अपिल सर लाई सलाम छ!! येस्ता भ्रष्टाचारको पातो कसेर फ्याँक्नु पर्छ!!

  • @santoshmagar7083
    @santoshmagar7083 4 роки тому +1

    रस बहादुर दाइ तपाईं ले त धेरै को रस पो चुस्नु भएछ अब तपाईं को बाबा को आमा को आफन्त अनि ससुराली सबै को इज्जत त धेरै बस्यो छ त दाइ अनि तपाई को अनुहार नेसनल टेलिभिजन बाट देखाको मा धेरै धेरै धन्यवाद अपिल त्रिपाठी दाइ

  • @kamaldangi9919
    @kamaldangi9919 4 роки тому +52

    अपिल जि लाइ ह्रिदय बाट नै सलाम छ!!!🙏🙏🙏🙏

  • @nirajandangi7615
    @nirajandangi7615 4 роки тому +4

    अपिल तृपाठी नेपाल को हिरो नै हो

  • @harilal6106
    @harilal6106 4 роки тому +35

    पहिला बरु धेरै भनेको यक लाख सम्न तिरिनथ्यो आज भोलि सरकार ले निसुल्क गरे देखि झन दुइ तिन लाख लिन्छ डाम्ना चोर हरु ले

  • @gamvirbhujel915
    @gamvirbhujel915 4 роки тому +4

    अपिल सर लगायत अपिल सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद

  • @nabinmagar1294
    @nabinmagar1294 4 роки тому +15

    सलुटछ अपिल सर हजुर को काम लाई बधाईछ जो गर्नु हुदैछ ठिक गर्नुभो सर

  • @madanpathak9408
    @madanpathak9408 4 роки тому +20

    voice of nepal herna xodera aako apil dai great work heartly appreciated your job keep it up

  • @lokeshnegi4934
    @lokeshnegi4934 4 роки тому +5

    सलाम 🤚 छ अपील दाई लाई 👋👋👋👋👋👋👋👋

  • @subashrana8642
    @subashrana8642 4 роки тому +5

    अपिल सर को निरन्तर views जति यता हाजिर गरौं र यो कार्यक्रम लाई डिसलाईक गर्ने मान्छेलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरौ त

  • @bikashthapa3234
    @bikashthapa3234 4 роки тому +26

    गोकर्ण बिष्ट , गय बीचरा अब कति दुख पाउँछन् दुखी जनता ले 😥

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +50

    सरकार को लाइसेन्स बिना मेन्पावर खोल्न अनुमती दिनु भएन ।

  • @loveispain9822
    @loveispain9822 2 роки тому

    पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ र जस्ले बिदेस पथाउछु भन्दै
    थगि गर्ने लाइ कदा भन्दा कदा कर्बाहि गर्नु पर्छ

  • @basantapaudel133
    @basantapaudel133 4 роки тому +4

    सर्वप्रथम अपिल सर हजुरलाई सलोट छ यस्ता दलाली भष्टाचारी लाई कारबाहीको दायरामा ल्याउन पर्छ सबैले साथ सपोर्ट गर्नु पर्छ

  • @milanrana6955
    @milanrana6955 4 роки тому +13

    पोखरा मा मात्र होईन सर नेपाल् को सबै ठाँउ मा यस्तै छ् सबै ठाउ बाट आवाज उठाउनु जरुरी छ् होईन भने लुतेर खान्छन् दलाल हरुले जय नेपाल्

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 4 роки тому +3

    अपिल सर काे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।

  • @dadiramkunwar5708
    @dadiramkunwar5708 4 роки тому

    अपिल सर लाइ धेरै धेरै धन्यवाद छ र रस बहादुर मान्छे रहिछ चोर जस्तो यस्लाइ ठुलो भन्दा ठुलो कारबाही हुनु पर्छ ?

  • @punyaghimire7960
    @punyaghimire7960 3 роки тому

    अपिल तृपाठिको काम धेरै राम्रो छ ।गरिब र असहायलाई न्याय दिन खोज्नुभएकोमा धेरै धेरै बधाई छ ।

  • @jeevanneupane5599
    @jeevanneupane5599 4 роки тому +3

    हुन त म पनि नेपाली नै हो हाम्रो देश सुन्दर छ देशको माया मलाई पनि छ तर हाम्रो देशको राजनीति गु खाने छ ।

  • @bhimkhadka5878
    @bhimkhadka5878 4 роки тому +6

    Aaja त्रिपाठी जी hendsom wou 😘😘

  • @rjdahal5209
    @rjdahal5209 4 роки тому

    तपाईं जस्ता पत्रकार देख्न र समाचार सुन्न पाउँदा धेरै कुरा सिक्न सक्छौं हामीले धन्यबाद तपाईंलाई सर

  • @mohanbahadurdangi8645
    @mohanbahadurdangi8645 4 роки тому +1

    सलाम छ अपिल जि लाइ

  • @MYAKURI-7
    @MYAKURI-7 4 роки тому +4

    Hit 1 👍for Apil Sir ..

  • @Hamro_Online_TV
    @Hamro_Online_TV 4 роки тому +5

    अपील त्रिपाठी जिन्दाबाद

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 4 роки тому +1

    त्यो रस बहादुर गुरुङ भने लाई कार्बाही गर्नु पर्छ अपिल सर बिचारा सिधा नेपाली गरिब दुखी को तेत्रो कतार् को लागि 2.3 लाख खानेलाई म साउदी बाट ।।।।

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 4 роки тому

    good job apil ji यो दले हरुलाइ यसरी नै घोक्रेठ्याक्क लाउनु पर्छ माजा आयो आजुको episode

  • @victorthapa9870
    @victorthapa9870 4 роки тому +3

    अपिल दाजु हजुर महान हुनु हुन्छ हजुर लाई सलुट छ 🙏

  • @gopallimbu79
    @gopallimbu79 4 роки тому +7

    यो disliker हरु रस बहादुर को मान्छे हरु हुनुपर्छ । प्रदेस प्रमुख भनेको प्रदेश १ को प्रेम सन्जेल जस्तै हुनुपर्छ ।।

  • @R4B1N
    @R4B1N 4 роки тому +1

    अपिल सरलाई हृदय देखिनै नमन गर्न चाहन्छु, हजुरको काम, साहास र हिम्मतलाई।हजुर हुनु हुन्छ र पो त पोखरामा भ्रष्ट र दालालिको सातो गाको छ, हजुरलाई मुरि मुरि धन्यवाद ,। अनि एउटा बिन्ती छ सर, पोखरा बाट, पुन श्रमस्वीकृति लिन के के डकुमेन्ट र कति दिन सम्ममा हुन्छ स्रमस्विकृती, छोटकरिमा हजुरको कार्यक्रम गन्डकी छ्ड्केमा बताईदिनु भएमा म लगायत धेरै साथी हरुले यश बारेमा थाहा पाउनु हुन्थ्योकी,,? जय देस जय अपिल सर।

  • @rajankhatri3738
    @rajankhatri3738 4 роки тому +3

    म गन्डकी छ्ड्के को नियमित दर्शक हु राम्रो लाग्छ कार्यक्रम तर देश को अबस्था देख्दा यकदमै दु ख लाग्छ म पनि बिदेशी भुमी बाट हो है हजुर

  • @jamespaul45
    @jamespaul45 4 роки тому +5

    👌🙏🇳🇵You r great person for all Naples people ..good job..! love from India Goa 🙏 👏👏👌🇳🇵🇳🇵

  • @reshamkumal4487
    @reshamkumal4487 4 роки тому

    अपिल सरलाइ चिन्नु हुने र अपिल सरको काम मन पराउने हरु यता हाजिर हुम त जन्ता हरु

  • @mgr5776
    @mgr5776 4 роки тому

    धन्यवाद अपील सर हजुर्को काम को तारिफ जति गरे पनि कम हुन्छ।।
    i am proud of you...
    I am in saudi arabia....

  • @Don-uh7zb
    @Don-uh7zb 4 роки тому +3

    अपिल दाइ लाई सलाम छ🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +18

    दलाल माफियाहरु लाई तह लाउने गोकर्ण सर हुनुहुन्थ्यो उहाँ पनि सरकारले खारेज गर्दिनु भो ।
    अब झन दलाल दलेहरु मौलाउने भो ।

  • @suniluperkoti2127
    @suniluperkoti2127 4 роки тому +1

    apil daju good job

  • @kcramesh8696
    @kcramesh8696 4 роки тому

    सर्बप्रथम त अपिल सरको टिमलाई धेरै धन्यवाद दिनुपर्छ र यसरी खाडी मुलुकमा मान्छे पठाउँदा पनि २/३ लाख लिएको सबुत प्रमाण हुदा पनि सरकारले यी दलेहरुलाई कार्वाही नगर्नु नै मेन समस्या हो । के पिडितको पैसा फिर्ता दिंदैमा यि ठग दलेहरुलाई कानुनी कार्वाही पुग्छ त ?

  • @sunitarai5830
    @sunitarai5830 4 роки тому +3

    सलाम छ गनडकि टेलि भिजन लाई गरिप को कुरा सुनिदिनु भएको मा र बोलदिनु भइको मा ।

  • @bastolasabin8295
    @bastolasabin8295 4 роки тому +12

    Unlike गर्ने खाते हरु को को हुन...यो खाते रस बहादुर लाई गोलि हानुम्न सबै मिलेर

  • @renuthapa1883
    @renuthapa1883 4 роки тому

    प्रेम सन्जेल जस्ता महानायक चाहियो । दलाली कर्मचारी बाट पीडितले न्याय पाउन सकिँदैन।

  • @haribahadurkarki667
    @haribahadurkarki667 4 роки тому

    निडर ,कस्तो ठाउँमा कस्तो बोल्ने र माफियालाई कठगरामा उब्याउने एक हजुर गोर्खारी अपिल दाजु सलाम छ।हजुरको कायक्रम न हेरि चित्तै बुझ्दैन।

  • @bibashmagar.official.8766
    @bibashmagar.official.8766 4 роки тому +4

    Great

  • @user-wy6nb3pw4i
    @user-wy6nb3pw4i 4 роки тому +3

    हे भगवान हाम्रो देशको गति

  • @bhimsensunar7621
    @bhimsensunar7621 4 роки тому +1

    सर लाई धनेबात

  • @tirtharajpoudel9965
    @tirtharajpoudel9965 4 роки тому

    धन्यवाद साथमा सलोट अपिल त्रिपाठी जि

  • @doseoftiktok7446
    @doseoftiktok7446 4 роки тому +3

    Huge Respect sir

  • @sachinsubha5616
    @sachinsubha5616 4 роки тому +4

    *#कस**्तो ठग मान्छे हुन्छन् यार~यस्तालाई भगवान ले कैले रक्षा नगरोस् जसरी दुख अरुलाई दिन्छ त्यसरी उस्लाई पनि दिओस!*

  • @shyamshrestha938
    @shyamshrestha938 4 роки тому

    अपिल दाइ को यो कदम सदा निडर भहेर लागिराव्स।🧤🧤🧤

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 роки тому +1

    यो अपराधीतन्त्रको समुल नष्ट नगरी जति कराए पनि जति लेखे पनि कुनै पनि क्षेत्रमा सुधार असम्भब छ। देश पुरै अपराधमय बनिसक्यो देश सडिसक्यो कुहिसक्यो अब त भूगोल समेत बेचेर खान थाले अपराधी शासकहरुले।

  • @kamalacharyaacharya4177
    @kamalacharyaacharya4177 4 роки тому +4

    यो रादीको छोरा ले त म लगायत अरु 5 जनालाई पनि यस्तै भनी बोरामा हालेको थीयो ।
    यो गुरुङ लाई मैले पनि चीनेको छु ।
    मेरो घर पनि पोखरा हो।
    यो रादी को छोरा लाई त जीम्दै आगो लाउनु पर्छ ।

  • @mrpvlogs6811
    @mrpvlogs6811 4 роки тому +3

    Good job bro

  • @bimalkckathmandu
    @bimalkckathmandu 4 роки тому

    जय नेपाल देशभक्त अपिल सर नमस्कार

  • @badri.official4587
    @badri.official4587 4 роки тому +1

    सलाम छ अपिल दाई

  • @shyammagar7178
    @shyammagar7178 4 роки тому +5

    Yuh are a such a real national hero apil sir we respect

  • @tipsforall8381
    @tipsforall8381 4 роки тому +3

    Like everytime salute again .....yo bisayama taw thulo awaj uthauna parcha.........

  • @arjungurung8706
    @arjungurung8706 4 роки тому +1

    Great Apil,

  • @balmagar7682
    @balmagar7682 4 роки тому +2

    apil tirpathi sir hamro desh ko yauta sachaa desh bhakti manchhe ho salute chha tirpathi sir

  • @tamang5472
    @tamang5472 4 роки тому +3

    Apil नमै काफी छ ,🙏🙏🙏🙏🙏🙏

  • @yamkhadka8504
    @yamkhadka8504 4 роки тому +7

    सर तपाईं जस्तो माहान पत्रकार को यो देशमा खाचो छ तपाईं को कनटेक नमबर दिनु न सर हाम्रो पोनि बैदेशिक रोजगार पर्ति धेरै गुनासो छ बुद नगर को

  • @santoshkhawas7861
    @santoshkhawas7861 4 роки тому

    अपिल दाइ को नाम सुन्दै चोर,दलाल,घुस्याहा, देशध्रोहि हरु को होस उड्छ।अपिल दाइ र अपिल दाइ को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @madangurung9664
    @madangurung9664 4 роки тому +1

    जनता को असलि सेवक अपिल

  • @samipramdam7911
    @samipramdam7911 4 роки тому +26

    Voice of Nepal ko natak hernu vanda tw yo program hernu dherai uchit xa hai

  • @macstore1405
    @macstore1405 4 роки тому +3

    Good luck bro all the best!!

  • @christianashimkumardc3009
    @christianashimkumardc3009 4 роки тому

    अपिल सर हजुरको च्यानल मलाई धेरै मनपर्छ।

  • @bimlagurung6590
    @bimlagurung6590 3 роки тому

    अपिल भाईको बोल्ने सैली नै अति मिठ्ठो हुने के नहेरुम भने पनि हेरम हेरम लाग्ने।कुनै कुनै कुरा त हासी हासी भन्नु हुन्छ अनि म पनि मरी मरी हास्छु।जय हो अपिल भाई🙏

  • @LoverBoyz
    @LoverBoyz 4 роки тому +4

    Apil Tirpathi Fan Hit "LIKE"

  • @purnabhujel7986
    @purnabhujel7986 4 роки тому +3

    Solute apil sir..!

  • @thanbagathur8791
    @thanbagathur8791 4 роки тому

    धन्य बात अपिल सर हजुर लाइ

  • @user-di8tq4gf9o
    @user-di8tq4gf9o 4 роки тому +1

    Good job apil sir

  • @kamalkhamacha1490
    @kamalkhamacha1490 4 роки тому +3

    कतार को सस्था ले माखा मर्दैन न नेपाली MBC ले पनि केही गर्दैन हो कति दुख पाको छ नेपाली ले कतार मा

  • @agag9579
    @agag9579 4 роки тому +11

    मर्नेगरी रामधुलाई हान्नुपर्यो के एक दुई जनालाई 😾

  • @bhimrai4900
    @bhimrai4900 3 роки тому

    अपिल त्रिपाठी ज्युकाे पत्रकारिता अति लाेगप्रिय छ।सलाम छ अपिल त्रिपाठी ज्यु लाई🙏

  • @lalitbogati9005
    @lalitbogati9005 4 роки тому

    अपिल सर हजुर लाइ धेरै धेरै-धेरै धन्यबाद छ अपिल सर हजुर लाइ

  • @premsubedi6586
    @premsubedi6586 4 роки тому +9

    बिदेश जाने पीडित को अबस्था येस्तो छ सरकार भने राम्रो काम गर्ने मन्त्री लाई हटाइएर राजनीति को भागबन्डा गरेको छ
    #बिचरा नेपालि

    • @sambhubishwokarma2029
      @sambhubishwokarma2029 4 роки тому

      Yo Hakim bhanodolai pream sanjelko fela parnuparxa ani yasleni sikos Sharram k hora hakim k ho bhanera

  • @yamfurai495
    @yamfurai495 4 роки тому +5

    श्रम कार्यालय संग मिलेर ओलि सरकारनै ठगी धन्दमा लागेका छन ?

  • @sushilapun2422
    @sushilapun2422 9 місяців тому

    अपिल सर इ पीडित हरु ले न्याय पाउनु पर्छ

  • @poornagurung4240
    @poornagurung4240 4 роки тому +2

    Wow!Great Apil sir!

  • @kamalrawal2041
    @kamalrawal2041 4 роки тому +5

    यो मुजि लाई प्रेम सन्जेल को कार्यालयमा पठाउ सर ले तह लगाउछ।

  • @user-em6mf6jc1u
    @user-em6mf6jc1u 4 роки тому +8

    कतार को लागि डाईलाख दिने पनि उसतै हुन

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 4 роки тому

    अपील त्रिपाठी सर जस्ता र रबी लामे छाने जस्ता बेक्ती को धेरै खाचो छ हाम्रो देस नेपाल मा जये हो अपील त्रिपाठी सर,,

  • @NEPALOVEYOU
    @NEPALOVEYOU 4 роки тому +2

    Darsan namshkar Apil sir All Time's Good luck

  • @lnachary7642
    @lnachary7642 4 роки тому +5

    ठग्नु ठगेछ १८०० सेलरी भनेर । २ लाख ८० हजार बाफरे बाफ नेपाल सरकार को फ्री भिसा टिकट को कुरासँग बाझियो त सरकार ? कुरो के हो ??