सुरेश सुन्दास SK ले मनमायालाई कृष्ण कंडेलकै गोप्य मायालु हौ, भन्दै यस्तो कडा प्रस्तुति दिए ।। HD

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SureshSundash_ManamayaWaiba #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

КОМЕНТАРІ • 571

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +84

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @greeng4682
      @greeng4682 3 роки тому +5

      @@dilgurung6842 q?nnb

    • @indukc6468
      @indukc6468 3 роки тому +5

      @@dilgurung6842 l b

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +1

      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      They must have human heart and soul , and common sense to feel what indreni team is really doing.
      Indreni team is really making difference in many lives. Indreni team deserves huge respect, dignity and heartily salutation.
      Great job indreni team.

    • @bishalmahar9269
      @bishalmahar9269 3 роки тому

      मिठो दोहोरि का साथ मा कृष्ण दाइ को एक्सन धेरै राम्रो छ धेरै धेरै धन्यवाद कृष्ण दाइ हिर्दय देखि आभार पर्ख्ट गर्दछु अनि कृष्ण दाइ र टिका बहिनि कहिले हो दोहोरि गाउने किन मैले भनेको मान्न हुन्न हजुर दाइ

    • @sudeshnashahi
      @sudeshnashahi 3 роки тому +1

      @@indukc6468j
      Ş

  • @babumagar4892
    @babumagar4892 3 роки тому +125

    अनुशासित शालिन भद्र सुमधुर स्वरकी धनी मनमाया वाइबाको फ्यान कति छौ?🙏🙏❣️❣️

  • @TV-jd8bd
    @TV-jd8bd 3 роки тому +56

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much all

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +32

    मनमाया जि र सुरेस ज्यु favourite singer,
    मनमाया जि को स्वर सब्द नै काफी छ,जय इन्द्रेणी जय कृष्ण दाइ जय

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 роки тому +87

    मनमाया दिदी लाई दोहोरी गाउन जोडी मिल्ने सुरेस भाइ जस्तो लाग्छ किनकी दुबै जनाको स्वोर कति मिठो अनि सुरिलो छ ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मिठो सम्झना ❣️❣️

  • @chiranjeevi2136
    @chiranjeevi2136 3 роки тому +8

    इन्द्रेणीकि रानी हो मनमाया वाइवा स्वर पनि सुमधुर शब्दको चयन पनि सभ्य अनि उत्तिकै शालिन स्वभावको व्यबहार सारै मन पर्ने गायिका मनमाया वाइवा सुरेश जी को शब्द चाहिँ अलि मिलेन आज ।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 роки тому +34

    इन्द्रेणी नछुटाइ हेर्ने र दोहोरी गित मनपर्ने कोको छौ ✋✋
    तुलसीपुर मा युवक को हात खुट्टा काटेर छिनाउने समूह पक्राउ, त्यो रात यस्तो भयको रहेछ ua-cam.com/video/yG330-dpkd4/v-deo.html

  • @sunilpaudel3168
    @sunilpaudel3168 3 роки тому +1

    बिध्यानास मनमाया दिदी को सोर र अनुसासन त मान्नै पर्छ सलाम छ दि हजुर लाई

  • @devkumarlakhe4668
    @devkumarlakhe4668 3 роки тому +3

    ओ हो सुरेस सुन्दास सर अहिले सम्म छाया मा परेको? कि मैले नदेखेको हो सारै राम्रो सररर राम्रो रहेछ कला स्वर

  • @ompathak1315
    @ompathak1315 3 роки тому

    सुरेश सुन्दाशकाे,शब्द लय भाव अत्यन्तै मीठाे छ त्यस्तै मनमायाँ काे पनि।धन्यवाद

  • @subasrana7820
    @subasrana7820 3 роки тому +5

    आज त २ जानै अति शालिन कलाकारहरुको भिडन्त रहेछ खुशी लाग्यो 😀😀😀 हेर्दै छु है बहराइन बाट ।

  • @rajrai1089
    @rajrai1089 3 роки тому +17

    इन्द्रेणी कार्यक्रमको नियमित श्रोता हो गीत सारै राम्रो लाग्यो झन मनमाया बैनिकी स्वोरले र हास्वोले गर्दा म लट्ठै परे खानाखान पनि बीर्सिय

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 роки тому +16

    जय इन्द्रेणी 🙏🙏मनमाया दिजु को दोहोरी धेरै राम्रो छ 🙏🙏

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +6

    मादल बजाउने दुबैजना जाेसिला ,फ्रुर्तिला बाध्यबाधन दुबैजना भाईहरू लाई उच्च सम्मान छ ।याे हानित मादल बजाउने तरिका । कति रमाइलो भाे अाज ।

  • @kirankc9942
    @kirankc9942 3 роки тому +35

    मन मायाको हाँसो अनि गाउने शैली कोको लाई मन पर्छ,♥️♥️👍👍

  • @subaskc1057
    @subaskc1057 3 роки тому +7

    आज धेरै बिजी छु। समय मिलाएर हेर्ने छु। जय ईन्द्रेणी। ❤️❤️मनमाया दिदीको दोहोरी पनि राम्रो लाग्छ।

  • @udayabahadur8403
    @udayabahadur8403 3 роки тому +12

    निकै कडा दोहोरी सुन्दास र मनमाया दिको🙈🙈🙈🙈😃😃♥️♥️♥️🥰🥰💃🕺💃❤️❤️👌👌😘

  • @sarojshrestha6063
    @sarojshrestha6063 3 роки тому +37

    मनमाया दिदी को दोहोरी गीत सुन्दा आनन्द आउने म मात्र हो कि साथी हरु पनि कोहि हुनुहुन्छ ।

    • @hellonepal5573
      @hellonepal5573 3 роки тому

      कस्तो दम। छ। मनमायॅा। गित। मा। धन्नेबाद। बैनि लाई

    • @krishnapathak1487
      @krishnapathak1487 3 роки тому

      @@hellonepal5573 v

  • @limbooturman5634
    @limbooturman5634 3 роки тому

    मनमाया वाइबा अनि सुरेश सुन्दास SK बिच आजको दोहोरी गित निकै नै 👉️रमणीय लाग्यो👈️ हाम्रो लोक संस्कार संस्कृति लाई बचाइ राख्न बिशुद्द शब्द चयन सबै आफन्त बुबा आमा छोरिचेली सबै सित बसेर निर्धक्क संग हेर्न सुन्न सकिने किसिमको गायन शैलीको साथ आउने दोहोरी स्वदेश भन्दा धेरै भ्युअर्स बिदेश बाट हुने हुनाले पनि इन्द्रेणी कार्यक्रम मा लोकदोहोरी अर्गानिक हुन नितान्त जरुरी छ सो इन्द्रेणी कार्यक्रमले उत्कृष्ट स्थान सदासर्बदा कायम गरि रहोस् 🙏👍️👌👏👈️

  • @shekharkunwar4101
    @shekharkunwar4101 3 роки тому

    आज को दोहोरी असाध्यै मन परेयो ,,मनमाया वाइबाको धेरै सुनियो शब्द स्वर टुक्का जवाफ जहिले तारिफ नै छ उस्तै उस्तै लायो सुरेश पनि,,समग्रमा दुई तीन चोटि नसुनी धित मर्दैन ल धेरै धेरै बधाइ छ र मनमायाको सबभन्दा राम्रो सभ्य र विनम्र शैली मलाइ एकदम मन पर्छ ,,बिपक्षी जति असभ्य र अशिष्ट भए नि उनको जवाफ अत्यन्त शिष्ट भाषामा दिने क्षमाताको त म प्रसंसक नै हुँ यसरी नै अगाडि बढ्नु शुभकामना छ

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 роки тому +72

    अब को केही दिनमै मेरो नयाँ गीत सबैले साथ दिनुहोला फूल लाउला केसरि🙏🙏

    • @udayabahadur8403
      @udayabahadur8403 3 роки тому +1

      हस रमेश जी भइहाल्छ नि बजारमा त आउस।♥️♥️♥️♥️♥️😘😘😘🙏🙏

    • @darshanapokhrel7242
      @darshanapokhrel7242 3 роки тому

      Hun6

    • @tuffangorkhali867
      @tuffangorkhali867 3 роки тому

      dada huss

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 роки тому +17

    मनमाया वाइबा मलाइ अत्यन्तै मन पर्ने दोहोरी गायिका हुन इन्द्रेणी टिमका सबै जना मनको सफा हुनुहुन्छ तपाइहरुको कार्यलाइ राष्ट्रले सम्मान गर्नुपर्छ इन्द्रेणीको कार्यप्रती उच्च सम्मान छ।।

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 3 роки тому

    म पनि रैछु है इन्द्रेणी सधैं रमाइलो सांगीतिक नमन छ है एस के सर र मनमाया दिदी ज्यु लाइ

  • @rajeshjoshi6857
    @rajeshjoshi6857 3 роки тому +15

    कडा झट्का दियो है मनमायालाई धेरै दामी भाछ लोक दोहोरी है

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 роки тому

    वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +57

    मनमाया दिदिको गाउने शैली स्वर हाँसो नम्रता अनुशासन भलाद्मिपन खाईलाग्दो ज्यानको ठूलो प्रशंसक।

  • @Abcd-hj6mc
    @Abcd-hj6mc 3 роки тому

    निकै राम्रो छ मनमाया त मनैमा राखि रहनी जस्तै हुन् सुरेशको त झनै राम्रो छ🙏🏾🙏🏾!

  • @gopalxinal4347
    @gopalxinal4347 3 роки тому +3

    आहा रमाईलो दोहोरी👏👏&&& love you मनमाया❤️

  • @subashkhanal4547
    @subashkhanal4547 3 роки тому +2

    मनमाया दिज्यु मलाई असाध्यै मन पर्ने लोक गायिका । मनमाया दिज्यु लगायत सम्पूर्ण इन्द्रेणी परिवारलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना ।

  • @kishanban4283
    @kishanban4283 3 роки тому

    सुरेश भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 роки тому +6

    म सुरेस सुन्दास जी को एकदम ठुलो फ्यान ह कोहि दोहोरी धेरै राम्रो लाग्थ्यो तर आज दोहोरी को प्रसङ्ग मनमाया जी लाई आरोप माथी आरोप मात्र लगाएर खासै राम्रो लागेन । पहिलो टुक्का सुन्दा दोहोरी एकदम राम्रोसँग अगाडि जानी भयो भन्ने लाथ्यो तर कृष्ण दाजु तिर दोहोरी मोडाउनु भयो अनि मन परेन सुन्न । जब मनमाया जी ले दाजुबहिनी को समन्ध छ भनेसी त आफुले पट्याउन तिर लाग्नु पर्छ नि सुरेस जी

  • @basantamagar5971
    @basantamagar5971 3 роки тому +4

    अति सुन्दर दाेहाेरी मन माया दिदी काे सर गायक काे राम्रो छ गायक पनि 🇳🇵💓💓💓

  • @sattallama6412
    @sattallama6412 3 роки тому

    अति रमाईलाे दाेहाेरि भयाे सबै कलाकार लाई धेरै धेरै धानेबाद

  • @himpunmgr4075
    @himpunmgr4075 3 роки тому +2

    मनमया वाइबा बैनि को मिठो स्वर उत्कृष्ट शब्द सालिनता मुस्कान सहितको गित सुन्न पाउदा खुशिलागेयो धन्नेवाद बैनि लाइ

  • @sanjibsunar2115
    @sanjibsunar2115 3 роки тому +3

    सुरेस सरको पहिलो चोटी दोहोरी हेर्दै छु म तर पनी मलाई धेरै मनपर्यो बदाई छ सर

  • @TV-jd8bd
    @TV-jd8bd 3 роки тому +25

    Good morning all hjr

    • @bidrohighimire3050
      @bidrohighimire3050 3 роки тому

      morning

    • @chudamani3492
      @chudamani3492 3 роки тому

      Morning

    • @subaskc1057
      @subaskc1057 3 роки тому

      म त कल्पनाजीको फ्यान हो। ❤️❤️❤️ you are extra talented singer and dancer... Morning to you too.

    • @vivo8517
      @vivo8517 3 роки тому

      Moding hjr

    • @keshavbhatta4577
      @keshavbhatta4577 3 роки тому

      Manmaya is best singer

  • @jahurdin6788
    @jahurdin6788 3 роки тому +1

    मन मायालाइ कस्ले सक्ने 🌹🌹सबै एका तिर मन माया एक्लै काफि

  • @harinapal5792
    @harinapal5792 3 роки тому

    मनमाया निकै सरल र मिजासीलो भलादमी गमभीर छीन

  • @ashishbaniya3065
    @ashishbaniya3065 3 роки тому +2

    Done Doohorika sabda sunna sk sir ko rmnmaya dd dohri sunnu parxa arko choti xuteka jodi baner dohori sunna mnx hjur

  • @lamasamina5161
    @lamasamina5161 3 роки тому +8

    मादले भाईहरु सहि छ अझ जुल्फी लर्काई आकर्षक दोहोरी दामी।

    • @sumantamang2119
      @sumantamang2119 3 роки тому +1

      Dami dhori ajako... Krishna dai mansing khadka vr sunita buda chettri ko dhori liyera aaunu na plz

  • @ramakant5626
    @ramakant5626 3 роки тому +1

    Good program Indreni

  • @krishnakc4220
    @krishnakc4220 3 роки тому +19

    फेरि आज सङ्गै देख्न पाए जोर मादल मा 2 तन्नेरी भाइ हरु सारै राम्रो छ यो जाेडि रहिरहोस सधै🙏🌹♥🤷

  • @nabraji.c1155
    @nabraji.c1155 3 роки тому +7

    🕺💃🕺💃👈मत नाच्दै हेरना लाग्यो आजको दोहरी त

  • @premgurung3942
    @premgurung3942 3 роки тому

    मन माया वाइबा ले मेसो नछादी एक्दम राम्रो गाइन।बधाइ छ।

  • @budhisagardahal5224
    @budhisagardahal5224 3 роки тому

    सारै राम्रो दाेहाेरी भाइबहिनी काे लाखौंलाख स्वागत

  • @nandaramsunar5422
    @nandaramsunar5422 Рік тому

    Dherai ramro get manaya sadas bhai lai dhaneybad xa

  • @ommagar5807
    @ommagar5807 3 роки тому +1

    मन माया दिदी को गित। एक दमै मन पर्छ ल अल इन्द्रनी तिम लाई धेरै धेरै धन्यवाद

  • @subasrana7820
    @subasrana7820 3 роки тому

    आज मनमाया जि लाई सुरेश सुन्दास sk जि ले आपत पारेकै हो के हाहाहा रमाइलो 💃💃💃💃💃

  • @minghale6668
    @minghale6668 3 роки тому +4

    Brilliant voice man Maya ji ko.👌

  • @reactionvideo9490
    @reactionvideo9490 3 роки тому

    यतिबेला नया नयाँ भाईहरुको मादल वाह सुपर छ

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +28

    कृष्ण सर का कति का गोपिनी हरु गोप्य होलान् बिस्तारै पोल खोलिने पर्यो कति अाको हो गीत गाउन लाई के खानु पर्छ होला हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन 🙏🙏

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 роки тому +2

      hello didi aaramai hunuhunxa

    • @nokhiramoli28
      @nokhiramoli28 3 роки тому

      गाेमा जि नमस्कार छ है। अाज भाेलि हजुरलाई कस्ताे छ । सन्चाे भयाे कि नाई ।?

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +2

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा मेरो साङगितिक नमन

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 3 роки тому

    मनमायाँ र रेशम निर्दाेष काे अावाज एकदमै मिल्छ , अब पालाे रेसम निर्दाेष सँग गाउनु पर्याे मनु जी।

  • @dilbahadurbishwakarma1737
    @dilbahadurbishwakarma1737 Рік тому

    Sarai kada. Ghochpech sahit ko samajle pachauna sakne mitho dohori. Salam.

  • @rajugiri4311
    @rajugiri4311 3 роки тому

    सुन्दर प्रस्तुति अनि मौलिक पहिचान वोकेको इन्द्रेनी कार्यक्रम ।

  • @krishnakeishajain90
    @krishnakeishajain90 Рік тому +1

    I love you krishana kadal 😍😘😘😘

  • @kumariu2b683
    @kumariu2b683 3 роки тому +1

    यो मान्छे ले गीत के गाएको खालि कृष्ण दाइ र मनमाया लाई आरोप लाएरै दोहोरी सक्यो त पटक्कै मन परेन दाजु बैनिको सम्बन्ध दिएपछि गीतले पनि सम्बन्ध कदर गर्नु पर्छ! कस्तो एकोहोरो आरोपीत गाएको छि
    कृष्ण दाइको चेहरा आज एउटा उग्रेको छैन यस्तो बकम्पुसे गीतले
    मनमाया दिदि लाई सलाम

  • @jeevankarki9360
    @jeevankarki9360 3 роки тому

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमस्कार , शुरेस सुन्दास र मन माया सिसकाे दमदार धेरै दामी छ मनमाया सिसकाे हासाे धेरै मन पर्छ ।।।

  • @shariphthapa4073
    @shariphthapa4073 3 роки тому

    Aaha kati ramro sabda man maya didi ko. Yestai mitho ra saalin sabda haru sadhai gairahos subhakamana didi lai.....

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +1

    साच्चै मनमाया जि को सोरमा जादुनै छ मेरो त सोर सुने पछि मन खुस भैहाल्छ।

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 11 місяців тому

    Badhaichha sburres .manmay yba khubee mitho dohori

  • @gopaldhant3170
    @gopaldhant3170 3 роки тому

    जय इन्द्रिरेण जय लोक संगीत जय किष्ण कंडेल

  • @rajendratamang9860
    @rajendratamang9860 3 роки тому

    Geet ramro cha tapai haru ko yesarini gaunu ho. la thanks

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому

    अाज फेरि सुरिलो स्वरकि खानि मनमायाँ वाइबा संङ्घ सुरेश सुनदासं शीत दाेहाेर खत्रा जमयाे हाे ।बधाई छ दुबैजना कलाकार लाई ।

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому

    धेरै धेरै धन्यवाद सम्पूर्ण ईन्द्रेणि परिवारलाई ।

  • @arjunchhtri4915
    @arjunchhtri4915 3 роки тому +7

    जस्ले जेसुकै भनेपनि कृष्ण दाजु सफा मनको हुनुन्छ गित को कुरा गितमै सिमित

  • @geetagyawaliverynice9914
    @geetagyawaliverynice9914 3 роки тому

    Kati ramro Manmaya ko geet

  • @rameshbelbase2835
    @rameshbelbase2835 3 роки тому

    कति सारै अफ्ट्यारो पारे हय सुरेश ले मनमायालाइ

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 роки тому +4

    सबै लाई नमस्कार आज त मेरि प्यारी बैनी को दोहोरि सूनू पायो खूसी लाग्यो बाध्या छ बैनी

  • @laxmilaxmi6246
    @laxmilaxmi6246 3 роки тому

    आहा रमाइलो दोहोरी 🙏🙏🙏🙏💃💃💃💃❤❤

  • @chandrakalakhatrikhatri2834
    @chandrakalakhatrikhatri2834 3 роки тому

    WOW Nice song Daju didi 👌👌👌👌👌👍👏👏👏👏👏👏💃💃💃💃💃💃💃👈

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +3

    रमााईलोछ दोहरि जय ईन्द्रेणि🙏👌❤️

  • @purnabahadurmasrangimagar5106
    @purnabahadurmasrangimagar5106 3 роки тому +1

    Sarai ramro xa dohori geet 🙏🙏🙏🙏

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 3 роки тому +4

    What a wonderful song ! This is great. Thank you Manamaya ! your answer is great !! Keep up it in future !!!

  • @everesttandoori6194
    @everesttandoori6194 3 роки тому

    मनुकोचही कल धेरै राम्रो छ आइ लाइक मनमया

  • @rksamarpanchannel3563
    @rksamarpanchannel3563 3 роки тому

    Sarai ramro lagyo man aha Didi ta suresh dai ko prastuti... UHA haruko sangit le sikhar chumos

  • @kandelyech3243
    @kandelyech3243 3 роки тому +2

    Good evening everybody,
    Waaa!!
    Aja dubai utkrista jodi ko vet vaexa
    Both are perfect

  • @pushkalacharaya2687
    @pushkalacharaya2687 3 роки тому

    Suresh daile ramro gaunuhudo raixa nice song

  • @LabsingKumarRai
    @LabsingKumarRai 3 роки тому

    प्रस्तुति मनोरञ्जनात्मक थियो विशेष शब्द र आवजले ! मनमाया जीको आवज सुमधुर लाग्छ साङ्गीतिक जीवन सफल रहोस शुभकामना !

  • @subasrana7820
    @subasrana7820 3 роки тому

    सुरेश सुन्दास सरको स्वर सङ्गै शब्द चयन पनि अति राम्रो लाग्छ मनु मोतीको के त के कुरा,,सफलताको शुभकामना ।

  • @kishanban4283
    @kishanban4283 3 роки тому

    दाजु दिदी भाई बहिनी को नाच राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ

  • @shivabasnet8183
    @shivabasnet8183 3 роки тому

    जे हाेस मनमाया काे हासाे सगै नहतारि उतर दियकाे सारै राम्रो छ

  • @lalkhadka5317
    @lalkhadka5317 3 роки тому +4

    I like manamaya waiba 😍😍

  • @yubrajthapa1640
    @yubrajthapa1640 3 роки тому +3

    Dohorika sabda sunna sk sir ko r mnmaya dd ko dohori sunnu parxa.. arko choti xuteka jodi baner dohori sunna mnx dubaijanako 👌👌👍👍💪💪😍😍😍😍🔥

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 3 роки тому +5

    wau kati ramro dohori sarai man paryo
    aauus sathiharu subscribe satam haita

  • @mingurung1532
    @mingurung1532 3 роки тому +4

    I love manmaya's song always waiting her .happy to see young and beautiful girls on back seat.

  • @ashokthakuri14
    @ashokthakuri14 3 роки тому +1

    Very Nice Singars, Beautiful, Lovely Both of you 😊💞👍

  • @bikashlama3524
    @bikashlama3524 3 роки тому

    मलाई त जति हेर्यो जति सुन्यो तेति नै सुनौ सुनौ मन लागी रहेको थियो सरै मीठो गाउँ भयो दुई जना कै अति मीठो स्वर छ

  • @chandrakandel8754
    @chandrakandel8754 3 роки тому

    Hahaha, Ekdam utkrist xa Dubai Jana ko..suresh SK Bhai ko Atantai mitho prastuti xa. Wish u all the best both of u..

  • @DiluBirahi
    @DiluBirahi 3 роки тому

    साच्चिनै मीठो रहेछ मनमायाको स्वर

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 3 роки тому

    सारै मीठो सोर छ धन्यवाद छ

  • @anilrimal2467
    @anilrimal2467 3 роки тому

    मनु दिदि स्वर अनि गित त अति राम्रो हुनि अनि sk जि को शब्द नि तेस्तै राम्रो छ

  • @dbbist5620
    @dbbist5620 3 роки тому +18

    ईन्द्रेनी की रानि मनमाया वाईबा।

  • @singhchandra4510
    @singhchandra4510 3 роки тому

    इन्द्रेणी कि सन्चालिका मनमाया जि को मिठो आवाजमा लठ्ठ हुँदै रमाइलो दोहोरी हेरियो । गजबको दोहोरी लाग्यो । मनमाया जि ले गाएको दोहोरी अत्यन्तै मन पर्छ । स्वर कति मिठो छ , शव्द चयन त्यस्तै राम्रो अनि अनुशासन को पनि उत्तिकै ख्याल राख्ने एक अब्बल गायिका को रूपमा चिनिनु भएको छ । अहिले त इन्द्रेणी कि रानी भन्न सुहाउछ ।जय इन्द्रेणी ।।

  • @premkatuwal8914
    @premkatuwal8914 3 роки тому +1

    इन्द्रेणि नियमित हेर्ने को को हुनुहुन्छ 🌈🌈🌈 यता हाजिर हुनुहोला 🙏🙏🙏जय गित जय संगित जय इन्द्रेणी🇳🇵🇳🇵🇳🇵

  • @toprana9641
    @toprana9641 3 роки тому

    अाहा के सारै गीत हाेला 👍️👍️धेरै धेरै धन्यवाद छ दुबै जना गायक गायिकालाई

  • @dineshregmi2965
    @dineshregmi2965 3 роки тому

    मनमाया त दाेहरी मा अब्बल सुरेश पनि कडा दुबै जाना लाई बधाई छ याे गित काे लागी

  • @lamaraju5118
    @lamaraju5118 3 роки тому +6

    यो मुला सुरेश भन्ने जन्तुको दिमाग खुस्के जस्तो छ एदि गित गाउन जान्दैन भने हात उठाए भैहाल्योनी गाईकाले सुरु देखि माईती हो भनीराको छ तर पनि गित सक्किन लाई सक्यो अझै पनि लोग्ने स्वास्नी बनाई राखेको छ अलिक दर्सकले सुन्दा पनि बोर नहोसन एस्तालाई दोबार ईन्द्रेणिमा नबोलाए हुन्छ..?👎️👎️👎️🤛🤛

  • @sushmita43jlllkrmkhadka64
    @sushmita43jlllkrmkhadka64 3 роки тому +2

    एकैघरको परिबारलाई त्यसरि अारोपलगाउन हुदैन त्यसतैहोभने कसिरि ब्यबाहार चल्छ ।

  • @user-ld5hz4br6b
    @user-ld5hz4br6b 6 місяців тому

    अति सुन्दर दोहरि