इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
Krisna kandel dai le nepali dress daura suruowall ma indreni karyakraam sanchaalan garnu vaya ajha nepali pan hune thiyo ki sano shujhab matra mero mn ko
ल है अलि ढिलो पो भएछु हजुरहरु सबैलाई मेरो नमस्कार इन्द्रेणी न हेरी त निन्द्रा पनि लाग्दैन यति हेरे पछि मन ढुक्क हुन्छ हजुरहरु सबैको कल्याण होस् जय होस्
मनमया दिदी हजुरको स्वर सारै मिठो छ हजुर कला गला को समान गर्ने कुनै शब्द नै छैन आज हजुत रुदा म पनि सारै रोय दिदी क गर्नु जीवन यस्तै रैछ अनि यो लोक पिय कायक्रम indeni परिवार लाई धेरै धेरै धन्यवाद छ हामी जसो प्रबासी लाई दुख मेटाउने गरेकाछु यो कायक्रम हेरर
मनु जि रुदा मेरो आँखा बाट आँसु आयो मलाइ यति सहयोग गर्न मन छ तर खै के हो मेरो जिन्दगी पनि जति गरे पनि बेबस्थापन गर्न सदा सदा गाह्राे गाह्राे नै घर परिवार मन हुनि लाई धन प्रसस्त हुनि रहिन्छ खै के हो यो महिले बुज्न सकिरहेको छैन तर एक दिन ईन्द्रणि मा सहयोग लिएर आउन पाउने दिन आओस मेरो यो गोरेटो मा love you all indrani team
दाजु कृष्ण कंडेल काे शब्दले कति दुख्ख लाग्थेयाे। तयसैमाथि बहिनी मन माँयाँ ले रूदै भनेका शब्द ले सबैलाई कति स्तब्ध बनायाे। साच्चिकै अाफ्ना गुरू लाई मन माँयाँ बहिनि ले कति धेरै माँयाँ गरे र सम्झिनुभाकाे रहेछ । बहिनी मन माँयाँ लाई धेरै ,धेरै बधाई छ।
अाज मनमाया दिदी को अावाज सुनेर झनै खुसि अनि पुराना गित हरुले मनै खुसि झन भन्दा झन रमाइलो त जोर मादल मा लछ्मि दाजु र पुर्ण कडेल खगेन्द्र सर पावल राई झनै जोसिलो र रमाइलो अाहा मन अति खुसि भयो सारै भन्दा सारै अान्नद अायो सम्पूर्ण इन्द्रेणी परिवार हार्दिक नमन गर्दछु ।
सबैलाई हार्दिक नमस्कार छ।म चुडामणिा भुसाल हाल मलेसिया बाट हेरिरहेको छु।कृष्ण कडेल जि बलाराम र मन माया लगायत साथीहरू काे सुमधुर अावाजमा अति मिठाे गित सालैजाे नाच धेरै राम्रो छ अति रमाइलो भाकाे छ।
रत्न बानिया दाई को दुःख अनि मन माया बैनी को गुरुप्रति देखाएको श्रद्धा देख्दा भकानेको मन कृष्णा बैनी को नाच र बलराम दाई को मौलिक गीत मनमाया संग को दोहरी सुन्न पाउदा दुःखी घाऊ मा शीतल मलम लाग्यो।धेरै धेरै धन्याबाद सबै टीम लाई
मनमाया वाइवा बहिनिको आँसु र बानिया जिको आशुले मन सार्है छोयो।समयले साथ दिएमा हामी सबैको साझा चौतारी इन्द्रेणिमा गएर मन फुकाएर सहयोग गर्ने छु।इन्द्रेनिको उचाइले सगरमाथा चुमोस!
कौडा जस्तो मिठो नाचुम नाचुम लाग्ने अरु कुनै गितहरू मा पाउदिन साह्रै मन पर्छ कौडा।मन मायाँ दिदी रुदा म आफै पनी रोए गाँठे बिडम्बना सहयोग भने केही गर्न सकिएको छैन सकेको बेला अवश्य गर्नेछु ।जय इन्द्रेणी जय संगीत
maile here Ganga Bahadur Mama hajur ko from (Bhopal,INDIA) , bahut khushi laayo tapai aru Indreni maa Gulmi bata aako sabai layi mero namaskar ani aashirwad chha ra baini Manmaya ji layi bahut bahut badhai chha , ani Indreni ko incharge Shri Kroshna Kanej layi mero dherai namaskar aru aashirwaad chha , indreni sadai aagadi badus
यस्तो राम्रोसँग कार्यक्रम लाईपनि dislike गर्ने कस्ता जन्तु रैछन होला के कस्तो छ सिधै cmtमा लेख्न पर्छनि🙄🙄🙄यो कार्यक्रम लाई मन पराउनु हुने सम्पूर्ण लाई धन्यवाद
येदि नेपाल्मा मगर र गुरुङ हुन्थेनभने बिरामिले उपचार पनि पाउदिनथेहोला जतापनी सहयोग गर्ने मगर र गुरुङ नै अगादिछन जये गुरुङ जये मगरात येसो भन्दा अन्नेथा नलिनुहोला भकै कुरा भनेकोहो सहयोग्त सबैले गर्नुभछ त्र बधी मगर र गुरुङनै chhan🇳🇵🇳🇵🇳🇵
मन माया दिदिको सोवर अति राम्रो लाग्छ ! मनोरञ्जानत्म कारेक्रम इन्द्रेणीले हामी जस्तो प्रबाशमा रहने दादु भाइ दिदी बहिनिहरुको खाली समको मनोरञ्जन र दु:ख भुलाउने अधार भाकोछ !
बलराम पुन जी ले पहिले पहिले अन्चल स्तरिय लोक गीत प्रतियोगिता हुदाखेरी राप्ती तिर बाटआउने "उति बेला त वलीहरुले गोलि हान्ने चलन थियो"भनेर जे होस कुरा झुठो बोल्नु भएन इमान्दारिताको कदर गर्दछु।वलीहरुले उति बेला मात्र होइन मौका परे अझै पनि हान्छन गोली है.......हा हा हा हा.....रमाइलो।
बलराम पुन दाजी का सबै कुरा मन परो गुल्मेलीको नाम लाइ अझै माथी पुराउनु भयो हाम्रो सस्कृती लाइ जगाउनु भयो phd बाबा लियर डाक्टर साहेप आउनु भयो धेरै खुशी लायो यक पटक बम बाहादुर कार्की लाइ देखाइ दिनु किस्न दाजै किस्न दाजै हजुर लाखौ साल सोस्थ रहनु बचिरहनु पशुपति नाथ भोले बाबा ले सधै भरी सुखी र खुशी रखुन
हैट .... मनमाया दिदीको स्वर शब्द मात्र Powerful भनेको त आँशु पनि उत्तिकै Powerful रेछ ।। हेर्दा हेर्दै कसरि रुन पुगे पत्तै पाईन् ??? Coment हेर्दै जाँदा था भयोकि म जस्तै गरि सबै दर्शक स्रोताहरुलाई रुवाउनु भएछ ।Get well soon रत्न बानिया दाजु..!!!!
अति रमाईलो हाम्रो प्रिय कार्य क्रम का सम्पूर्ण कलाकारजन लाई नमस्कार छ.आजको कार्य क्रम पनि धेरै रमाईलो भो.धेरै धेरै धन्यवाद छ.साथै हाम्रो अगरज कलाकार दुबै जाना लाई नमस्कार छ.धन्यवाद
बलराम जि तपाईंको कुरा हरेक नेपालीले सुन्न सकोस् जबसम्म हामी आफ्नै अर्गानिक खाना उत्पादन गर्दैनौ तबसम्म कहिले मुटु त कहिले मिर्गौला उपचार गर्दै देश खोक्रो पार्नेछौ !
Naya Dekhi purano kalakar lai mauka dine indreni teams lai Salam aajako dohori bal bahadur daju ra man maya ko sarai ramro man maya jati ramri geet ko sabda Jhan ramro lagyo 🙏❤❤😍
जय इन्द्रेणी विशेष विशेष धन्यवाद सहयोगी मन हरुलाई आज चै दोहोरी सुन्न सारै मज्जा आयो मनमाया सिर लाई जोडी चै सै मिल्यो दोहोरी गाउने सदै सदै इन्द्रेणी मा देख्न पाउ मनमाया लाई बिहे गरेपछिनी 😀😀😀😀😀
कृष्ण दाजु इन्द्रेणी टिम बहिरवाट हेर्दा जस्तो छ भित्री रुप पनि तेस्तै होस र इन्द्रेणी कार्यक्रम नहेरी दिन गको सायद दिनै छैन होला ।।। जय इन्द्रेणी जय नेपाल
माया र गुन भनेको यस्तो पो हुनुपर्छ पहिला आफू लाई कोइ कसैले सहयोग गरेको छ भनी पछी उसलाई दुख पर्दा सहयोग गर्नु होला देखे पनि नदेखिएको जस्तो कोइ कसैले नगर दिनु होला
आहा कति मिठो दोहोरि स्रष्टा बलराम पुन दाजुको कालजयी गीत का साथ उस्तै कोइली को स्वर भएकी मनमाया दिज्यु को दोहोरि। येस्तै येस्तै गीतहरू सुन्न पाइरहु । मनमाया दिदी को अनुसरण गरेर अन्य कलाकार हरुले पनि गाउन अनुरोध छ
हैट रमाइलो देखेर कमेन्ट् हानेको तर मनमाया सिस भित्रै देखि रोएको देखेर कमेन्ट् डिलिट गरि पुन रुदै कमेन्ट् गर्दै छु मन हुँदा हुँदै पनि केही गर्न सकिएन इन्द्रेणीलाई कमेन्ट् र सेयर अनि लाईक गर्ने भन्द अरु धिक्कार छ जिन्दगी परदेशी र भुक्मपले घरलानाले हे दैव जुन दिन सम्म नेटले साथ दिन्छ त्यो दिन सम्म इन्द्रेणी हेरेर साथदिने बाहेक अरु नहुने भो जिवनमा😭
इन्द्रेणी कार्यक्रम हेर्न सारै राम्रो लाग्छ आजको कार्यक्रम नि एक्दम मन पर्यो ।सबै को साझा चौतारी जस्तै इन्द्रेणी । तर कृष्ण सर बस्ने ठाँउ अलि सानो भयो ।त्यो चिसो भुइँमा बसाउनु भन्दा पलास्टिकको कुर्ची ल्याएर बसाउदा अलि राम्रो देखिन्थ्यो
राति काे 10:45 बजेकाे थियाे सउदि काे समय एहि समय मा म इन्द्रेणी कार्यक्रम हेदैछु र धेरै पछि मनु दिदी काे अाँखा भरि अाँसु देख्दा मेराे मन भकानिएर अायाे र कति खेर अाँखा बाट अाँसु खसी सकेछ,दाजु लाई छिट्टै राम्रो हाेस
कृष्ण गुरुङ दाइले ठीक भन्नू भयो हामी सम्पूर्ण नेपालीले सोच्नै पर्ने अबस्था आयो आयातित खाधानायलाई बन्द गरि आफ्नै माटोमा उत्पादन भएको खाधानायलाई बिशेष महत्त्व दिनु पर्यो बलाराम दाइ र कृष्ण दाइको जोडिलाई हृदय देखि नै सलाम छ
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
Dime
New.nepal.good.mornihg.2077
बम बहादुर कार्की लाई हामी कहिले देख्न पाइन्छ इन्द्रेणीमा
Nepalko lok idol kata haraya ??
Krisna kandel dai le nepali dress daura suruowall ma indreni karyakraam sanchaalan garnu vaya ajha nepali pan hune thiyo ki sano shujhab matra mero mn ko
मनमाया अासुले गर्दा मेरो नि धेरै बग्यो मनु तिमीले गुन गरेको बिर्सेको रहेनाछ रत्ना दाईलाई सहायोग गरेकोमा सलाम छ मनु मनु मनु
ल है अलि ढिलो पो भएछु हजुरहरु सबैलाई मेरो नमस्कार इन्द्रेणी न हेरी त निन्द्रा पनि लाग्दैन यति हेरे पछि मन ढुक्क हुन्छ हजुरहरु सबैको कल्याण होस् जय होस्
Yo temelai salam
Namaste goma bhandari hajur good night sweet dream jay Nepal
@@lalkhadka5317 हजुर नमस्कार सुभ रात्री
✌️
Ekxin nasutum hai koi pni
मनमाया दि रुदा मन थाम्न सकियन कति राम्रो बिचार उपस्थित हुनु भयका पुराना कलाकार लगाएत सम्पुर्न ईन्द्रेणि टीमलाई धन्ने बाद
And
शालिन कलकार मिठो स्वर कि धनी मनमाया ,,,मनमाया भाबुक हुदा साच्चै आज सुतेर you tube मा हेर्दै गर्दा आँखा बात आँसु बगेर सिरानी नै भिजेछ ,,,,।
वाह मनमाया बहिनी जति ठुलो तपाइको ज्यान छ त्यो भन्दा लाखौ गुणा ठुलो मन रहेछ सलाम छ बहिनी आँसु नै झरयो ।
रत्न बानिया दाइको शिघ्र स्वस्थ्य लाभको कामना । अनि मनमाया चेलीको त के कुरा गरु म साच्चै कति ठुलो मन छ मनमायाको । मनमायालाई भित्री मनै देखि सलाम ।
,in was 9999inches and
मनमया दिदी हजुरको स्वर सारै मिठो छ हजुर कला गला को समान गर्ने कुनै शब्द नै छैन आज हजुत रुदा म पनि सारै रोय दिदी क गर्नु जीवन यस्तै रैछ अनि यो लोक पिय कायक्रम indeni परिवार लाई धेरै धेरै धन्यवाद छ हामी जसो प्रबासी लाई दुख मेटाउने गरेकाछु यो कायक्रम हेरर
मनमाया बहिनिले आफ्नो गुरु रत्न बानियाजी प्रति गर्नु भएको सम्मान बाट अरुले पनि धेरै कुरा सिक्न सक्छन् सलाम छ मनु बहिनिलाई
मनमाया दिदी हजुर धनकि धनी होइन मनकि धनी र अावाजकि धनी हुनुहुन्छ हजुर जस्तो महान चेलिलाई हिर्दय देखि सलुट छ दिदी
एक छिन पिडा मा थियो मन ।दोहोरी सुने पछि कता हरायो कता।त्यसै माथी मनमाया को दोहोरी जति सुने पनि कमै लाग्छ।
मनु जि रुदा मेरो आँखा बाट आँसु आयो मलाइ यति सहयोग गर्न मन छ तर खै के हो मेरो जिन्दगी पनि जति गरे पनि बेबस्थापन गर्न सदा सदा गाह्राे गाह्राे नै घर परिवार मन हुनि लाई धन प्रसस्त हुनि रहिन्छ खै के हो यो महिले बुज्न सकिरहेको छैन तर एक दिन ईन्द्रणि मा सहयोग लिएर आउन पाउने दिन आओस मेरो यो गोरेटो मा love you all indrani team
दाजु कृष्ण कंडेल काे शब्दले कति दुख्ख लाग्थेयाे। तयसैमाथि बहिनी मन माँयाँ ले रूदै भनेका शब्द ले सबैलाई कति स्तब्ध बनायाे। साच्चिकै अाफ्ना गुरू लाई मन माँयाँ बहिनि ले कति धेरै माँयाँ गरे र सम्झिनुभाकाे रहेछ । बहिनी मन माँयाँ लाई धेरै ,धेरै बधाई छ।
इन्द्रेणी कति खेर आउँछ भनी कुरेर बस्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ । मनमाया को स्वोर असाध्यै मन पर्छ ।
अाज मनमाया दिदी को अावाज सुनेर झनै खुसि अनि पुराना गित हरुले मनै खुसि झन भन्दा झन रमाइलो त जोर मादल मा लछ्मि दाजु र पुर्ण कडेल खगेन्द्र सर पावल राई झनै जोसिलो र रमाइलो अाहा मन अति खुसि भयो सारै भन्दा सारै अान्नद अायो सम्पूर्ण इन्द्रेणी परिवार हार्दिक नमन गर्दछु ।
स्वोरको सम्राट र धनी मनमायाले गायो पछि त इन्द्रेणी आफै सुपर से उपर भैहाल्छ नि👏👏👏👏👏।
लौ आजत बलराम दाजुको गित इन्द्रेणी बात सुन्नपायो खुशीलागेयो बधाई छ दाजु
सबैलाई हार्दिक नमस्कार छ।म चुडामणिा भुसाल हाल मलेसिया बाट हेरिरहेको छु।कृष्ण कडेल जि बलाराम र मन माया लगायत साथीहरू काे सुमधुर अावाजमा अति मिठाे गित सालैजाे नाच धेरै राम्रो छ अति रमाइलो भाकाे छ।
ईन्द्रेणी को नियमित फ्यान को को हुनूहुन्छ।
अनि मनु दिदि फ्यान खै कति रहेछौ यता हाँजिर हुँम् त।
हैट मनमायाँ राेएकाे देख्दा त सारै नरमाईलाे पाे लाग्याे सबै प्रभासि नेपाली हरूकाे प्याराे ईन्द्वेनी 🎤🇳🇵👍️
मनमाया वाईबा त दोहोरी को queen नै हो अति मिठास दोहोरी धन्यवाद इन्द्रेणी टिम लाई
अाज मनु ले रुवाइदियो कसम ।।। उच्च सम्मान छ ।।।
आजको indreni सुनेर क्या आनन्द लाग्यो ।ओहो duty सकेको पनि थाहै भएन धत्तेरिका । जय इन्द्रेणी । Well done.
मन मायाँ को आवाज कति मिथ्यो हो सधै यस्तै देखन पाउ
स्वर सम्राट मात्रै नभयर ऊत्कृष्ट टुक्का बनायर गाउने मनमाया दिदी लाई लाखौ बधाई छ ।
फेरी पनि लामो समय को दोहोरी सुन्ने आसा गरेको छु ।
ॐ
W😊
कोइलीको जस्तै मिठो स्वर भयेको मनमाया आज आफ्नो गुरुको अगाडी बन्मा कोइलिझै धरधर रुदा कस्सम मन रुयेर आशु झर्यो जय इन्द्रेनी 😂😂😂😂😂😂😂
मनु बैनिलाइ रत्नदाइलाइ आर्थिक सहयोग गरे बापत सलाम गर्न चाहे म सलाम छ बैनि
यो सालैजो गीत मैले सानोमा सुनेको थिए तर youtube मा भेताउन सकिन। इन्द्रेणीमा सुन्न पाइयो खुसी लाग्यो ।इन्द्रेनी प्रती आभारी छु।
1
हाम्रो अग्रज गुरुङ्ग कलाकार कृष्ण दाजु इन्द्रेणीमा देखेर धेरै खुसी लाग्यो।।छ्याजलो सम्पुर्ण इन्द्रेनि टिअम अनि कृष्ण दाजुलाइ।।
रत्न बानिया दाई को दुःख अनि मन माया बैनी को गुरुप्रति देखाएको श्रद्धा देख्दा भकानेको मन कृष्णा बैनी को नाच र बलराम दाई को मौलिक गीत मनमाया संग को दोहरी सुन्न पाउदा दुःखी घाऊ मा शीतल मलम लाग्यो।धेरै धेरै धन्याबाद सबै टीम लाई
बल्ला आज मनमायॉ सगाँ जोडी मिल्नि साथीहरु पाएछ
मन माया दि जु को स्वार एक्दम राम्रो परिपक्क छ अति मन पर्छ जय इन्द्रेणी हाल म यु ए ई दुबै बाट
मिठो सोरको धनी मनमाया अनि इन्देनीलाइ माया गर्ने कति छम लौ आमत यता जय इन्देनी😍😍😍
मनमाय दिदिको त्यो मनकारी मन कहिले गुन नबिर्सनी मन धुरुक्कै रुन आयो दिदी हजुर रुदा
मनु बैनी स्वोर,शब्द राम्रो,अनुसासित,सदाबहार,साथै ह्जार गुना मन सफा भयेकी सफल गाइका हुन,लोक गित कि रानी,।।।।
मनमाया वाइवा बहिनिको आँसु र बानिया जिको आशुले मन सार्है छोयो।समयले साथ दिएमा हामी सबैको साझा चौतारी इन्द्रेणिमा गएर मन फुकाएर सहयोग गर्ने छु।इन्द्रेनिको उचाइले सगरमाथा चुमोस!
मनमाया , टिका सानु र छत्र साही लाइ हरेक एपिसोडमा देख्न चाहनेहरु यता हाजिर हौँ
मन मायाँ ज्युको गहकिला सब्द ले गाउनु हुन्छ अतिनै मन पर्छ इन्द्रेणी टिम सबैलाई नमस्कार 🙏🙏साथै कृण्ण दाईलाई केटिकेटि नमस्कार 🙏🌺🌺🌺🌻🌻
कौडा जस्तो मिठो नाचुम नाचुम लाग्ने अरु कुनै गितहरू मा पाउदिन साह्रै मन पर्छ कौडा।मन मायाँ दिदी रुदा म आफै पनी रोए गाँठे बिडम्बना सहयोग भने केही गर्न सकिएको छैन सकेको बेला अवश्य गर्नेछु ।जय इन्द्रेणी जय संगीत
अति मन पर्नी मिठो मुस्कान को धनी मनु जि लाई धेरै धेरै सम्झना love you all indrani team
गित सुन त मन माया सोल्टीनि को होके कस्तो लए सब्द मिलार गाउनु हुन्छ ईन्द्रनि को कुइन हो के मन माया मलाई एक्दम मन परछ के मोटि भएपमी आईल बियु कुइन
maile here Ganga Bahadur Mama hajur ko from (Bhopal,INDIA) , bahut khushi laayo tapai aru Indreni maa Gulmi bata aako sabai layi mero namaskar ani aashirwad chha ra baini Manmaya ji layi bahut bahut badhai chha , ani Indreni ko incharge Shri Kroshna Kanej layi mero dherai namaskar aru aashirwaad chha , indreni sadai aagadi badus
यस्तो राम्रोसँग कार्यक्रम लाईपनि dislike गर्ने कस्ता जन्तु रैछन होला के कस्तो छ सिधै cmtमा लेख्न पर्छनि🙄🙄🙄यो कार्यक्रम लाई मन पराउनु हुने सम्पूर्ण लाई धन्यवाद
आज मनमाया बहीनीको अँखाबाट झर्दा कसम मन थामीयन
Pe
येदि नेपाल्मा मगर र गुरुङ हुन्थेनभने बिरामिले उपचार पनि पाउदिनथेहोला जतापनी सहयोग गर्ने मगर र गुरुङ नै अगादिछन जये गुरुङ जये मगरात येसो भन्दा अन्नेथा नलिनुहोला भकै कुरा भनेकोहो सहयोग्त सबैले गर्नुभछ त्र बधी मगर र गुरुङनै chhan🇳🇵🇳🇵🇳🇵
मन माया दिदिको सोवर अति राम्रो लाग्छ ! मनोरञ्जानत्म कारेक्रम इन्द्रेणीले हामी जस्तो प्रबाशमा रहने दादु भाइ दिदी बहिनिहरुको खाली समको मनोरञ्जन र दु:ख भुलाउने अधार भाकोछ !
H
पहिले कमेन्ट मेरो ईन्द्रेणी टिम का किसन सर सहित सबै मा नमस्कार छ😍😍
कृष्ण गुरुङ दाइ को नदि भन्धा लामो छ बोल को गीत सुन्न मन लागिको थियो।मलाई यक्दम मन पर्छ ।❤️❤️❤️❤️❤️
मनु दि का फ्यान कति छम हाजिर हुम त
मन माया को भाबुक हुँदा मन थाम्न सकिएन आँसु झरिगो।
म छु नि
बलराम पुन जी ले पहिले पहिले अन्चल स्तरिय लोक गीत प्रतियोगिता हुदाखेरी राप्ती तिर बाटआउने "उति बेला त वलीहरुले गोलि हान्ने चलन थियो"भनेर जे होस कुरा झुठो बोल्नु भएन इमान्दारिताको कदर गर्दछु।वलीहरुले उति बेला मात्र होइन मौका परे अझै पनि हान्छन गोली है.......हा हा हा हा.....रमाइलो।
इन्द्रेणी टिमलाई उच्च सम्मान छ साथमा कृष्ण कंडेल दादा लाई सलुट छ मेराे 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺💐💐💐💐
दामी दोहरी आहा धन्यवाद इन्द्रेणी टिम लाई मन माया जि को त हासो र मुस्कान नै अति राम्रो म त लठै परेनी हो
बलाराम जि र मन माया वाइबा काे सुमधुर अावाजमा मिठाे गित दाेहरी खतरा चलेको छ । धेरै रमाइलो छ नाच त झन बबाल छ।
बलराम पुन दाजी का सबै कुरा मन परो गुल्मेलीको नाम लाइ अझै माथी पुराउनु भयो हाम्रो सस्कृती लाइ जगाउनु भयो phd बाबा लियर डाक्टर साहेप आउनु भयो धेरै खुशी लायो यक पटक बम बाहादुर कार्की लाइ देखाइ दिनु किस्न दाजै किस्न दाजै हजुर लाखौ साल सोस्थ रहनु बचिरहनु पशुपति नाथ भोले बाबा ले सधै भरी सुखी र खुशी रखुन
हैट .... मनमाया दिदीको स्वर शब्द मात्र Powerful भनेको त आँशु पनि उत्तिकै Powerful रेछ ।। हेर्दा हेर्दै कसरि रुन पुगे पत्तै पाईन् ??? Coment हेर्दै जाँदा था भयोकि म जस्तै गरि सबै दर्शक स्रोताहरुलाई रुवाउनु भएछ ।Get well soon रत्न बानिया दाजु..!!!!
भारत आयात सामान खान बन्द गरौ,कृश्न गुरुङ दाइलाइ हृदय देखि सम्मान।
मनमाया दिदी को सोर दामी सम्पुर्ण मा नमस्कार म दिनेश को हाल ईन्डिया देखि
सालैजो बाट शुरु भएछ।हेर्दै छु....
अति रमाईलो हाम्रो प्रिय कार्य क्रम का सम्पूर्ण कलाकारजन लाई नमस्कार छ.आजको कार्य क्रम पनि धेरै रमाईलो भो.धेरै धेरै धन्यवाद छ.साथै हाम्रो अगरज कलाकार दुबै जाना लाई नमस्कार छ.धन्यवाद
बलराम जि तपाईंको कुरा हरेक नेपालीले सुन्न सकोस् जबसम्म हामी आफ्नै अर्गानिक खाना उत्पादन गर्दैनौ तबसम्म कहिले मुटु त कहिले मिर्गौला उपचार गर्दै देश खोक्रो पार्नेछौ !
आहा हाम्रो शन्तिपुर्को कमला दिदि कति राम्रो नाच्नु भो रेमि बलाराम दाइको गीतमा
आज मनु सिस्लाइ देखन पाइयो खुसी लाग्यो
मनमाया को हासोमा फिदा हुनेहरू जति हाजिर गरौ त कति छौ 🤣🙏
बला राम सर मनु जि को दोहोरी रमाइलो लाग्यो खुसी लाग्यो
सारै मिठो पुरानो भाकामा बलराम दाजु मनमाया वाइबा sit को दोहोरी 👍️👍️👍️👌👌👌👌👌
धेरै राम्रो छ इन्द्रेणी तिम लगाएत बलराम दाजु को
Naya Dekhi purano kalakar lai mauka dine indreni teams lai Salam aajako dohori bal bahadur daju ra man maya ko sarai ramro man maya jati ramri geet ko sabda Jhan ramro lagyo 🙏❤❤😍
जय इन्द्रेणी विशेष विशेष धन्यवाद सहयोगी मन हरुलाई आज चै दोहोरी सुन्न सारै मज्जा आयो मनमाया सिर लाई जोडी चै सै मिल्यो दोहोरी गाउने सदै सदै इन्द्रेणी मा देख्न पाउ मनमाया लाई बिहे गरेपछिनी 😀😀😀😀😀
कृष्ण दाजु इन्द्रेणी टिम बहिरवाट हेर्दा जस्तो
छ भित्री रुप पनि तेस्तै होस र इन्द्रेणी कार्यक्रम नहेरी दिन गको सायद दिनै छैन होला ।।। जय इन्द्रेणी जय नेपाल
माया र गुन भनेको यस्तो पो हुनुपर्छ पहिला आफू लाई कोइ कसैले सहयोग गरेको छ भनी पछी उसलाई दुख पर्दा सहयोग गर्नु होला देखे पनि नदेखिएको जस्तो कोइ कसैले नगर दिनु होला
💃🕺आहा नि क्या मज्जा आयो ,सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार 🙏
आहा कति मिठो दोहोरि स्रष्टा बलराम पुन दाजुको कालजयी गीत का साथ उस्तै कोइली को स्वर भएकी मनमाया दिज्यु को दोहोरि। येस्तै येस्तै गीतहरू सुन्न पाइरहु ।
मनमाया दिदी को अनुसरण गरेर अन्य कलाकार हरुले पनि गाउन अनुरोध छ
मनमाया दिदी को स्वर मनपराउने कोको हुनुहुन्छ ।
धन्यवाद किस्ना दाइ तपाईंको पोरोगराम राम्रो छ
जाडो मा सिरक भित्र बाट दोहोरी हेर्ने को को छोै साथिहरु😍😍😍😍
Hami pani chau sirak odera herdai ,uk bata
@@santigurung4889 ho ra sir namaskar
जीवन यस्तै रैछ घाम छाँया, नदुलाउ मन दाँयाबाँया, ए मेराे मन माँया👩❤️💋👨👨❤️💋👨👪️😍
हैट रमाइलो देखेर कमेन्ट् हानेको तर मनमाया सिस भित्रै देखि रोएको देखेर कमेन्ट् डिलिट गरि पुन रुदै कमेन्ट् गर्दै छु मन हुँदा हुँदै पनि केही गर्न सकिएन इन्द्रेणीलाई कमेन्ट् र सेयर अनि लाईक गर्ने भन्द अरु धिक्कार छ जिन्दगी परदेशी र भुक्मपले घरलानाले हे दैव जुन दिन सम्म नेटले साथ दिन्छ त्यो दिन सम्म इन्द्रेणी हेरेर साथदिने बाहेक अरु नहुने भो जिवनमा😭
Heart touch comment sis aahsu thamna sakina
@@bagdashmanju3939 अरु अरु भिडियोमा पनि इन्द्रेणीका कलकार रोएको हेरेकै हो तर मनमायाले यो भिडियोमा डाकोनै छोडेर रुदा थप पीडा महसुस भयो
@@suryajoti3031 गारो छ जिन्दगी मन भन्दा अरु कै गर्न नस्किने भैयो ? कस्तो आफुले आफैलाई धिकार लाग्छ ?
@@ajaythapamgr6854 मत मिल्यो हजुर
@@suryajoti3031 हजुर गारो छ धन बिना को मन भयो ?
अाज मनमाया सिस राेयकाे देखेर अाखा बाट अासु अनयाे
Mero Pani aasu rokiana
अती नमजा भयो
इन्द्रेणी कार्यक्रम हेर्न सारै राम्रो लाग्छ आजको कार्यक्रम नि एक्दम मन पर्यो ।सबै को साझा चौतारी जस्तै इन्द्रेणी । तर कृष्ण सर बस्ने ठाँउ अलि सानो भयो ।त्यो चिसो भुइँमा बसाउनु भन्दा पलास्टिकको कुर्ची ल्याएर बसाउदा अलि राम्रो देखिन्थ्यो
गुल्मेली दाजु बल बाहादुर पुन लाई हृदय देखि नै सैलुट छ।
राति काे 10:45 बजेकाे थियाे सउदि काे समय एहि समय मा म इन्द्रेणी कार्यक्रम हेदैछु र धेरै पछि मनु दिदी काे अाँखा भरि अाँसु देख्दा मेराे मन भकानिएर अायाे र कति खेर अाँखा बाट अाँसु खसी सकेछ,दाजु लाई छिट्टै राम्रो हाेस
आज इन्द्रेणी मा मोटि मनु का कुराले मलाइ रुवायो
साचिकै मन की धनी मन माया सलाम छ
कोहि यस्को पंखा यता उसको पंखा उता भन्छन नबुझेर होला म त सबै इन्द्रेणी कलाकारको पंखा परे र सबैलाई उतिकै अब्बल र सम्मान।
कृष्ण गुरुङ दाइले ठीक भन्नू भयो हामी सम्पूर्ण नेपालीले सोच्नै पर्ने अबस्था आयो आयातित खाधानायलाई बन्द गरि आफ्नै माटोमा उत्पादन भएको खाधानायलाई बिशेष महत्त्व दिनु पर्यो बलाराम दाइ र कृष्ण दाइको जोडिलाई हृदय देखि नै सलाम छ
मनमायाले रूवायो धन्यबाद मनु सहयोग लागी
लौ आइयो है
खिमा रोका लाई देख्न नपाको धेरै भयो नि
कहा गैन
Poila
मनु को मन आहा.....आवाज पनि उस्तै
मनमाया वाइबा र बलरामको दोहोरी क कस्ले सुन्नु भो आऔ है
15 barsa agi melamchi ma manmaya bahini sangai loshar program gareko yad aux malaini
@@singhlama200 ओ सेट
Bal ram pun merai gauko sunai paro hjr
अति नै रमाइलो लाग्यो आजको एपिसोड।जय इन्द्रेणी ।
बाहिर बाट आएको सहयोग बाट अलिकति रकम् छुटाएर पलास्टिक कुर्ची ल्याउनु पर्यो तेसरी चिसो भुइँमा बस्दा बिरामी पर्नु होला त्याहा आउने सहयोगी दिदिबहिनी हरु
इन्द्रेणी वा सुन्दै आनन्द आउने दोहोरिको त कुरै नगरौ
मनमाया दिदीको गीत धेरै दिन पछी सुन्न पाइयो खुसी लागेउ
मनमायाको मुस्कान चाँहि अति राम्रो, सधै यसरीनै मुस्कुराई रहेको हेर्न पाम।
मनमाया दिदि रोएको देख्दा म पनि रुन पुगेछु😭😭
इन्द्रेणीमा कहिलो कसो (कौरा) चुटका गीत हेर्न पाउँदा नि मनै आनन्द हुन्छ भन्या ।
मनमाया नानी को स्वर अति मिठो लाग्छ
हे भगवान रक्ष गरिदेउ गयकरदाई दिदिहरुलाई सलामईन्द्रिणटिमलाई
मनमाया बहिनीले सबैले रोवाउनु भयो मन माया बहिनीलाई हृदय देखि नै सलाम छ
अाज धेरै दिन पछि मनमाया दिदिले गाउनु भयाे गाउने शैली कति राम्रो ।
मनमायाको फ्यान जति यता लाइक गरुम है
मन माया दिदि रुएर नि म पनि रुय नि दिदि हजुर शस्वर धनि सलाेट छ दि