इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Indreni team is really doing incredible social service in Nepal and making lots of difference in many lives. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great job indreni team.
म पनि छु नछुटै हेर्ने अनि बिदेशी भुमि बाट सारै अान्द अाउछ सबै ईन्द्णि टिम लाई दिपावलिको अबसामा शुभकामना दामि नाचो र साथमा गित सबैलाई एकैसाथ सबैलाई मन मुटु भरिको माया र सधा दिनको सम्झना छ म लक्ष्मी रसाइली को तरफ बाट
नमस्कार सबै लाई मनमया को कति मिठो आवाज छ हो जुन सङ्ग गाउदा पनि अत्ति आरम सङ्ग हसिलो अनुहार मा गाउनु हुन्छ सुन्दा नि आनन्द आउँछ ।। तिहार को शुभकामना सबै लाई ।।
इन्द्रेणी ABC कार्यक्रममा आवद्ध हुने सम्पुर्ण टिमलाई नमस्कार छ , साथै २०७७ सालको तिहार शुभकामना छ ! अति चलेको सालैजो गीतको सागर गुरुङ र शर्मिल गुरुङ गाउनु भएको ओर्जेनेल गायक आज देख्न पाउदा खुशी लाग्यो ! सागर गुरुङ र मन माया वाईबाको गीत अति मार्मिक मिठो छ , मन पर्यो ! सबैलाई एकमुष्ट बधाई तथा शुभकामना छ !
आदरणीय दिदी मनमाया वाइबा र सागर गुरुङ दाइ लाई विशेष धन्यवाद छ । धेरै राम्रो दोहोरी गाउनु भयो । अझै पनि राम्रो राम्रो दोहोरी सुन्न पाम। जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
आहा आज त मेरी प्यारी बैनी मनू को सागर भाई को दोहोरी रामो लागो उतै सोरकि धनि मनू बैनी सबै लाई नमस्कार अको भाग मा रमेश बि जि भाई र मनू बैनि को दोहोरी सूनू पयो कूण्ण भाई
ईन्द्रेणिको हिरोईन हरूसँग, दोहोरी गितमा टक्कर लिनु, निकै ख्यातिप्राप्त गायक चाहिन्छ है, / जतिसुकै हतार भएपनि ईन्द्रेणि कार्यक्रम नहेरि जितनबुछने, भयो ,
मनु बहिनीको जुनै दोहोरी पनि उत्कृष्ट लाग्छ र सागर भाईको पहिलो चोटी देखियो वहाँको पनि उत्कृष्ट लाग्यो । संपूर्ण मनकारी हरू लाई सलाम छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
रमेश प्रसाई र कल्पना दाहाल को दोहोरी लाईभ पछिकै उत्कृष्ट दोहोरी आजको भनेर भन्छु को को हुनु हुन्छ समर्थनमा हाजिर हुनु होला यो पनि ट्रेण्डिङ मा जानु पर्छ तपाईं हाम्रै साथ ले हो इन्द्रेणि अगी बढ्ने यो पुण्य कार्यको लागि कोई पछि नहट्नु होला आउनुहोस् एक लाइक गरेर साथ दिनुहोस्।
मनमायामा त रिस छदै छैन । उनकाे शालिन ,धैर्य ,सुमधुर स्वर र सुन्दर रुप तथा न्यायपुर्ण गित दिने, अनि घमण्डहिन असल महिला चरित्र मा फिदा जाे काेहि पुरुष गायक छन जस्ताे लाग्छ । शरीर घटाउदै जान सके मनमायालाई सहजै स्विकार्न हजाराै युवा तयार हुने पक्का छ । कृष्ण दाइ पञ्चकन्यालाई गीत गाउन मात्र लगाएर हुन्न, बिहे पनि त बेलैमा गरिदिनुपर्ला कि ! सागर गुरुङ पनिलाईभ दाहाेरिमा अब्बल रैछन बा।
सारै दामी छ मनमाया हजुर काे दाेहाेरी गित मलाई सारै मन पर्छ हजुर ले गाउनु भएको 🌷🌷शुभ दिपावली हेप्पी तिहार 🌷🌷🌷🌷🌷🌷ईन्द्रेणी काे कारेक्रम मलाई सारै मन पर्छ
पानि पर्याे क्या राम्राे घाम छायां... मन पर्याे डाेजर झै मनमाया.........मिर्मिरेकाे घाम....अब हामि बर्मा तिरै जाम......म बर्मा बाट धेरै धेरै माया र सम्झना छ है सबै टीम लाइ
Long Live Krishna Ji ji ji ji ji and Indreni Team :: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a VENUE for HEALTHY entertainment: Indreni is a real message & Voice of humanity :: Indreni is a service for weak & Joy for healthy ::: Indreni is truly making difference in many lives:: Indreni is really making Nepal & Nepali Proud:::: THE PLANET- EARTH IS A REAL Global Village:: WOW - wonderful singing between Manamaya ji and Sagar ji. Manamaya ji is beautiful singer with so soothing vocal. Presence of PANCHKANYA along with Krishna Ji ji ji ji ji at indreni makes the EPISODE so special. When Tika Sanu ji , Manamaya ji , Krishnaa ji , Khima ji and Sharmila ji are together indreni looks so bright. Krishna Ji ji ji ji ji is a real organic hero and PANCHKANNYA are true heroine. “ UDAR CHARITANAM BASUDHAIBA KUTUMBAKAM “ “ WHOLE UNIVERSE BELONGS TO HUMANITY “ “ HUMANISM MUST PREVAIL IN THE WORLD and IN THE HEART AND SOUL OF HUMAN BEINGS. “ There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet- earth which is a real global village. The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity. Human trafficking is modern day slavery and crime against humanity. RAPE is heinous crime and crime against humanity. Let’s respect girl child and woman who represent motherhood. A society which cannot protect its children and woman cannot be considered as civilized. Music - singing - dancing - laughing- weeping- YOGA AND MEDITATION are real therapy for good health - physical, mental, intellectual, emotional and spiritual. Great job Krishna Ji ji ji ji ji and indreni team. Stay safe and healthy. Be careful & be cheerful.
अाज ब्रषउँ ब्रर्ष पछिकाे प्रतिक्क्षेयामा बसिराखेका थियौ । हामी द्रर्शकहरू पक्कै पनि यक दिन सागर गुरूङ्ग जि लाई याे ईन्द्रेणि स्टुडियाेमा देख्नापाउँने छाै ।भनेर प्रतिक्क्षेयामा बसेकाथियाँं ।तर अाज देख्नापायियाे धेरै खुसि लागेयाे ।धन्यवाद छ सागर गुरूङ्ग जि लाई । हाल कुबेत बाट
मनमायाँ बहिनी र कृष्ण बजगाई काे दाेहाेरि सुन्नापाउँदा जिबनमा यकदमै अानन्द अाँउछ । मनमायाँ काे समधुर अावाज ले लठ्ठै पार्छ । बधाई छ अाजका गायक र गायिका दुबैजनालाई । साथै सम्पूर्ण ईन्द्रेणि टिमकाे जय जय हाेस् ।
नमस्ते म सानी मान्छे रबिना बसेल । म त्यो कार्यक्रममा हुन पाइन । म ऐले गुल्मी आएको छु । अब केही दिनमा फर्किने बाचाका साथ । फेरि हामी इन्द्रेणीमा रमाइलो गर्ने छौ म्😍😍
खतरा दोहोरी एकदमै मन परेउ सारै रमाइलो । इन्द्रेणी टिम र कार्यक्रम एउटा महत्त्वपूर्ण अौषधी हो ईन्द्रेणी कार्यक्रम हेरे देखि मेरो केही रोग निको भएको जस्तो महसुस भयो । धन्यवाद इन्द्रेणी समाजलाई ।
अति नै रमाइलो भाका दुबै जना को अति नै रमाइलो दोहरी जस्मा मनमाया दिदी को अति नै रमाइलो दोहरी सम्पूर्ण इन्द्रेणी परिवार र कृष्ण सर लाई धेरै धेरै धन्यवाद ।।।
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
दोहोरी नछुटाई हेने मनि हो
❤️❤️❤️❤️❤️❤️❤️❤️
सबैमा नमस्कार मेरो फेक id हरु धेरै छ यहि हो मेरो अर्जिन्ल id सबैलाई जानकारी गराउन्छु मेरो id नाम को id किन दुरुपयोग हुदै छ pls stop
Indreni team is really doing incredible social service in Nepal and making lots of difference in many lives.
Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
Great job indreni team.
तुलसी क्षेत्री लाई इन्द्रेणी धेरै भयो नदेखिएको
मन माया लोकदोहोरी को उत्कृष्ट गायिका हुनुहुन्छ । मन पराउने जति हाजिर हौ ।
जय इन्द्रेणी 🙏🙏 मनमाया दिजु को दोहोरी मन पराउने यता हाजिर हुनु🙏🙏हेप्पो तिहार को शुभकामना सबै दर्शक लाई 🙏🙏
आहा आज त सागर गुरुङ vs मनमाया बिच घमासान युद्ध, सम्पूर्णलाई 🙏🙏 जय इन्द्रेणी
Thank you hajur
अझै छिपीऐकोत छैनौहो मनुजी ❤️❤️❤️❤️👌👌रमाईलो दोहोरी ।👌👌👌👍️👍️👍️👍️👍️👍️👍️
सलाम मनमायालाई । दोहोरीकै महारानी हुन् मनमाया । साह्रै रसिलो गीत गाउने खुबी भएकी छ उनमा ।
कस्तो रामाइलो लाग्यो ।।हेर्न पनि।।।हाम्रो परम्परा सस्कृती जोगाउनु।।पर्छ।।सबै ले।।
मनमाया वाईबा जि जति राम्री हाँसिली हुनुहुन्छ साेर काे त के बयान गरनु मुस्कान नै मिठाे यकदमै रमाइलो लागउ
Tank man maya do hadili na risauni was waeba
कृष्ण कडेल सर बिचमा बसेर दुई तिरै हौसला हुटिङ दिदै र गित सँगै जोसिदै गरेको को मन पराउने को को हुनु हुन्छ?
👇👇
ल,,है स्वर की रानी मनमाया जी र सागर जि को
साङ्गीतिक जोडी र दोहोरी बब्बाल छ है, कल्पना ज्यु र प्रदिप जि को नाँच सुपर, जय इन्द्रेणी जय कृष्ण दाइ ,
Sor ki rani manmaya ji🙏🙏🙏🙏🙏🙏
Heri dinu vayo dherai dherai dhanyabad chha hajur
म पनि छु नछुटै हेर्ने अनि बिदेशी भुमि बाट सारै अान्द अाउछ सबै ईन्द्णि टिम लाई दिपावलिको अबसामा शुभकामना दामि नाचो र साथमा गित सबैलाई एकैसाथ सबैलाई मन मुटु भरिको माया र सधा दिनको सम्झना छ म लक्ष्मी रसाइली को तरफ बाट
MA pani Hai Saudi bata
गित सुन्दै कमेन्ट पढ्ने कोको हुनुहुन्छ यता हाजिर है साथी हरू। जय इन्देणी साथै सहपरिवार लाइ शुभ दीपावलीको उपलक्ष्यमा मंगलमय शुभकामना🙏🙏🙏🙏❤️❤️❤️❤️
इन्द्रेणी मा यति मिठो र रमाइलो दोहोरी
आरैछ म चाहि ढिलो भए छु 👍️👍️✌️👌👌
वाह! सागर जी, अहिले सम्म अलमल्ल किनत? मनमाया त ईन्द्रणीको सालिन गायिका, रमाइलो दोहोरी।।
Thank you sir
अाहा अतिनै मार्मिक छ दोहरि घम्सा घम्सी मनमाया सोल्टीना र शागर गुरुङ बिच सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️
कृष्ण दाइ।।क्या खुशी भको।।यार।।मलाई ।।पो सरै हासो लाग्यो।।रमाइलो भयो हेर्न पनि।।
मनमाया हाम्रो सान धादिंग को गौरब best of luck sister 🙏🙏🙏🙏🙏
यो हो नि हो इनद्रीणी को ❤️❤️❤️रासिलो पनि 🙏🙏🙏 नमासकर सम्पुर्ण इन्द्रेणी टिमलाई।।👍👍👍
सागर गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ कल्पना दाहाल बहिनी प्रदिप भाई को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
नमस्कार सबै लाई मनमया को कति मिठो आवाज छ हो जुन सङ्ग गाउदा पनि अत्ति आरम सङ्ग हसिलो अनुहार मा गाउनु हुन्छ सुन्दा नि आनन्द आउँछ ।। तिहार को शुभकामना सबै लाई ।।
सारै राम्रो गित संगीत नेपालीको मौलिकता संस्कृति को जगेर्ना गर्नु भयेको सबै इन्द्रेणी टिम कलाकारहरू प्रति हार्दिक नमन ।।।
नमस्ते इन्द्रेणी धेरै रमाइलो मनमया बैनी को पालो परेछ जोड दार ताली सबै मा है
मन माया केा गित आउदा त सिरेश भयर हेरछु म त सधै येा साउदि मा बसेर सारै मन पर्छ
Saudi Bata herdai chu ma pani Hai...
इन्द्रेणी ABC कार्यक्रममा आवद्ध हुने सम्पुर्ण टिमलाई नमस्कार छ , साथै २०७७ सालको तिहार शुभकामना छ !
अति चलेको सालैजो गीतको सागर गुरुङ र शर्मिल गुरुङ गाउनु भएको ओर्जेनेल गायक आज देख्न पाउदा खुशी लाग्यो !
सागर गुरुङ र मन माया वाईबाको गीत अति मार्मिक मिठो छ , मन पर्यो !
सबैलाई एकमुष्ट बधाई तथा शुभकामना छ !
बद्री दाईकाे नाच र मनमाया दिदिका गित जति सुनेपनि धित नमर्ने भाे लाैन मनमाया दिदिकाे रहर छिटोभन्दा छिटो पूरा हाेस।मनमाया दिदी र बद्री दाईकाे दाेहाेरि गाउने चाजाे पाजाे मिलाउन पर्याे ईन्द्रेणि टिमले।
मनमायाको स्वर र शब्द चैं साह्रै दामी लाग्छ मलाई।
आदरणीय दिदी मनमाया वाइबा र सागर गुरुङ दाइ लाई विशेष धन्यवाद छ । धेरै राम्रो दोहोरी गाउनु भयो । अझै पनि राम्रो राम्रो दोहोरी सुन्न पाम। जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
राम्रो छ दोहोरी दुबै जना को मनमाया दिदि को गित साह्रै मलाई मनपछ
मनमाया दिदिको स्वर पनि निकै राम्रो अनि स्वर अनुसारको झन राम्रो हासो मलाइ निकै मन पर्छ
मनमाया दिदिको स्वर गाउने शैली शब्दहरु अनुशासन भलाद्मिपन सबै सबै कुराको ठूलो प्रसंसक।सबै सबैलाई तिहारको शुभकामना जय इन्द्रेणी।
जन जन को मनमा बस्न सफल ईन्द्रेणि लाई धेरै धेरै धन्यवाद
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन , मन माया सिस र सगर गुरूङ काे दमदार अाहा धेरै दामी छ।
हेरिदिनु भयो धेरै धेरै धन्यबाद । हजुरलाई
सम्पुर्ण कलाकार टिम लगाएत कार्यक्रम सन्चालक दिन दुखी गरिब निमुखा को साहारा कृष्ण कडेल दाजु लाई उच्च समना छ मेरो
कार्यक्रम दोहोरी धेरै राम्रो छ☺️इन्द्रेणीको
खिमा दिदी र, मनमाया दिदीको हाँसो नै
मिठो लाग्छ मलाई 😋 जय इन्द्रेणी 🙏
HappY दिपावाली HappY तिहार All🎆
मन मायाको सोर एक दमै scale मा हुन्छ l एक दमै मिठो लाग्छ l सागर गुरुङ को दोहोरी पनि एक दमै दह्रो हुन्छ l
लाइभ दोहोरी गाउँदा गीत लाई र भा का लाई न्याय गरेर गाउने गायिका त मनमाया मात्रै हो। आई लाइक योर ट्यालेन्ट, मनमाया।
मन छुने गीत सालै ज्यू। प्रदिपजी र कल्पनाजीको नृत्य उधुमै राम्रो ।🙏🌹❤️🌹❤️🌹
सबैमा नमस्कार मेरो फेक id हरु धेरै छ यहि हो मेरो अर्जिन्ल id सबैलाई जानकारी गराउन्छु मेरो id नाम को id किन दुरुपयोग हुदै छ
Kalpana Dahal KD कुरो सहि बैनी कहिले काहीँ त कुन हो कुन हो कन्फियुज हुन्छु यस्ता लाई कार्बाई को दाहेरा मा किन ल्याईदैन
Feri afai feke le kasto kura gareko
Saram lagdina timilai aruko fake id chalauda mg
Kalpana dhal kd. Yo hajurko orjeenol id ho
Kun ho id arko id ma pani yo orginal ho vanxa yesma pani tehi vanxa confused
आहा म त छिटै भए यो रमाइलो मा 😍😍😍 वरिष्ठ ज्युको दोहोरी लौ है
सोवर कि धनी मन माया जि दोहोरी मन पर्ने जति यता हजिर है
सबै जना लाई शुभ कामना छ दिपावाली काे 👌👌🎂
जति सुन्यो उति राम्रो
बधाइ तथा शुभकामना कार्यक्रम इन्द्रेणी टिम तथा आज का दुवै कलाकार लाई
मनु दिदि यति धेरै पर्फेट हुनुहुन्छ अरुले किन कानमा खुस खुस गर्नु पर्यो र
सहयोग लिदा के बिगृयो र? झन राम्रो नि।मलाई सबै थाहा छ भन्नु भनेको घमण्ड मात्रै हो।मनमाया दिदीमा घमण्ड छैन र त सहयोग लिनुभयो।
दोहोरी एकदम राम्रो लाग्यो आशा छ सबैले मन पराउनु हुनेछ ।
एउटै मुटु गुरुङ र लामा को बबाल हो सागर दाज्यु को प्रहार अनि आदरणीय दिदी मनमाया लाई धेरै सम्जेको छु सारै रमाइलो लाग्यो जय इन्द्रेणी 🇳🇵🌷🌷🌷❤️❤️🙏🙏
Thank you hajur
आहा आज त मेरी प्यारी बैनी मनू को सागर भाई को दोहोरी रामो लागो उतै सोरकि धनि मनू बैनी सबै लाई नमस्कार अको भाग मा रमेश बि जि भाई र मनू बैनि को दोहोरी सूनू पयो कूण्ण भाई
मनमाया को स्वर नै हो के जति सुनौ उति नै सुनिरहु खाले झन प्रतुती को त के बयान गरौ
आजको धोहोरी अतिनै झकास धन्यवाद मनमाया जि र सागर जि तर आज मेरो मोबाईल के भाको हो सफा नै छैन हो भिडियो
मनमाया दिदि को बहे नहुने भयो जहिले नी गीत मै शिमित 💗💗💗💗💗💗💗 wow nice song
सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर र।
Love you all hjr . है।
ईन्द्रेणिको हिरोईन हरूसँग, दोहोरी गितमा टक्कर लिनु, निकै ख्यातिप्राप्त गायक चाहिन्छ है, / जतिसुकै हतार भएपनि ईन्द्रेणि कार्यक्रम नहेरि जितनबुछने, भयो ,
मेरा पंन्ज कन्या प्यारी बैनी हरू लाई नमस्कार आइ लब यू
मनमाया सोल्टीना सँग दोहरि गितगाउन ठूलो रहरछ जय ईन्द्रेणि🙏👌❤️
मनु बहिनीको जुनै दोहोरी पनि उत्कृष्ट लाग्छ र सागर भाईको पहिलो चोटी देखियो वहाँको पनि उत्कृष्ट लाग्यो । संपूर्ण मनकारी हरू लाई सलाम छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
यो बुडेसकालमा पनि कति अाईलाको कृष्ण सर लाई पनि अापतै पर्नेपो भयोत 😂😂😂😂😂😂😂😀😀😀😀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏃♀️💃🏃♀️💃🏃♀️💃🏃♀️💃🏃♀️💃🏃♂️💃🏃♂️💃
रमेश प्रसाई र कल्पना दाहाल को दोहोरी लाईभ पछिकै उत्कृष्ट दोहोरी आजको भनेर भन्छु को को हुनु हुन्छ समर्थनमा हाजिर हुनु होला यो पनि ट्रेण्डिङ मा जानु पर्छ तपाईं हाम्रै साथ ले हो इन्द्रेणि अगी बढ्ने यो पुण्य कार्यको लागि कोई पछि नहट्नु होला आउनुहोस् एक लाइक गरेर साथ दिनुहोस्।
yeasss u r 100% right
Thank hajur
म कुबेद देखि ईन्द्रेणि कार्यक्रम हेर्दै छु
धेरै राम्रो छ आज काे दाेहाेरि
Ho ra
बिदेशमा रहेर पनि हाम्रो प्रस्तुति हेरिदिनु भयो धेरै धेरै धन्यबाद । हजुरलाई
कोइलीझै सुरिलो मनमायाको स्वर मलाई सुन्न मन लाउँछ
मनमायामा त रिस छदै छैन । उनकाे शालिन ,धैर्य ,सुमधुर स्वर र सुन्दर रुप तथा न्यायपुर्ण गित दिने, अनि घमण्डहिन असल महिला चरित्र मा फिदा जाे काेहि पुरुष गायक छन जस्ताे लाग्छ । शरीर घटाउदै जान सके मनमायालाई सहजै स्विकार्न हजाराै युवा तयार हुने पक्का छ । कृष्ण दाइ पञ्चकन्यालाई गीत गाउन मात्र लगाएर हुन्न, बिहे पनि त बेलैमा गरिदिनुपर्ला कि ! सागर गुरुङ पनिलाईभ दाहाेरिमा अब्बल रैछन बा।
जय ईन्द्रणि 👍️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Ani kina
Wow aaja ko dohori sagar vhai rw man maya baini bich ramailo dohori vo hjr haru dubai jana lai mero pani hirdaye dekhi nai namaskar xa 👃👃👌❤👌
सारै दामी छ मनमाया हजुर काे दाेहाेरी गित मलाई सारै मन पर्छ हजुर ले गाउनु भएको 🌷🌷शुभ दिपावली हेप्पी तिहार 🌷🌷🌷🌷🌷🌷ईन्द्रेणी काे कारेक्रम मलाई सारै मन पर्छ
पानि पर्याे क्या राम्राे घाम छायां...
मन पर्याे डाेजर झै मनमाया.........मिर्मिरेकाे घाम....अब हामि बर्मा तिरै जाम......म बर्मा बाट धेरै धेरै माया र सम्झना छ है सबै टीम लाइ
आहा सागर दाइ मनु दिदी सबैले हेरेर शेर गरौहै मलाई माया गर्ने आदरणीय भगवान हरुपनी मेरो च्यानल मा पनि जोडिनुहोला 🙏🙏🙏🙏
रमाईलो मिथो दोहोरी मनमाया बैनि र सागर भाई लाई बधाई छ 👌🌹👌🌹🇳🇵👍️
मनमाया बेैनि ईन्द्रणि को मिथो स्वरकि धनि मोउरी हुन 👌🇳🇵👌🇳🇵👍️
Sagar grg र manmya waiba को दोहोरी ले मन छोयो।
Long Live Krishna Ji ji ji ji ji and Indreni Team ::
Indreni is a Cultural and Humanitarian Temple::
Indreni is a VENUE for HEALTHY entertainment:
Indreni is a real message & Voice of humanity ::
Indreni is a service for weak & Joy for healthy :::
Indreni is truly making difference in many lives::
Indreni is really making Nepal & Nepali Proud::::
THE PLANET- EARTH IS A REAL Global Village::
WOW - wonderful singing between Manamaya ji and Sagar ji. Manamaya ji is beautiful singer with so soothing vocal.
Presence of PANCHKANYA along with Krishna Ji ji ji ji ji at indreni makes the EPISODE so special. When Tika Sanu ji , Manamaya ji , Krishnaa ji , Khima ji and Sharmila ji are together indreni looks so bright.
Krishna Ji ji ji ji ji is a real organic hero and PANCHKANNYA are true heroine.
“ UDAR CHARITANAM BASUDHAIBA KUTUMBAKAM “
“ WHOLE UNIVERSE BELONGS TO HUMANITY “
“ HUMANISM MUST PREVAIL IN THE WORLD and IN THE HEART AND SOUL OF HUMAN BEINGS. “
There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet- earth which is a real global village.
The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity.
Human trafficking is modern day slavery and crime against humanity. RAPE is heinous crime and crime against humanity. Let’s respect girl child and woman who represent motherhood.
A society which cannot protect its children and woman cannot be considered as civilized.
Music - singing - dancing - laughing- weeping- YOGA AND MEDITATION are real therapy for good health - physical, mental, intellectual, emotional and spiritual.
Great job Krishna Ji ji ji ji ji and indreni team. Stay safe and healthy. Be careful & be cheerful.
क्या स्वर छ मनमायाँको कोईली देवि ....
मलैई आति मन पर्न गीत सालैई जु पनि हो सालम हजुर लाई
धन्यबाद हजुर मैले आज भन्दा छ बर्ष अघी गायको सालैज्जो हो यो मन पराई दिनु भयो खुशि लाग्यो .
@@sagargurung4515 sir aajhai aaune aagami din haruma mitho mitho geet gaunu hola
अाज ब्रषउँ ब्रर्ष पछिकाे प्रतिक्क्षेयामा बसिराखेका थियौ । हामी द्रर्शकहरू पक्कै पनि यक दिन सागर गुरूङ्ग जि लाई याे ईन्द्रेणि स्टुडियाेमा देख्नापाउँने छाै ।भनेर प्रतिक्क्षेयामा बसेकाथियाँं ।तर अाज देख्नापायियाे धेरै खुसि लागेयाे ।धन्यवाद छ सागर गुरूङ्ग जि लाई । हाल कुबेत बाट
“सियो होइन माया हो तरबार
शंका गरे बिग्रिन्छ घरबार” आहा ! मनमाया।
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️
शर्मिला जी किन चुमुक चुमुक मात्र , फन्केर नाचे हेर्न हुन्थ्यो !!
मनमाया दिदी र दादा को दोरि दामि
Thank you hajur
युएई🇦🇪 बाट ईन्देणी हेर्नुहुने यता सहभागी जनाउनुस् त 🙏🇳🇵
मनमाया अाफैमा सब्द कि खानि हुन फेरि कानमा खुसु खुसु गर्छन् ।किन तेहि कुष्ण बजगाई ले दोहोरि गाउदा कसैले पनि यक सब्द सिकाउदैन किन अाखिर यस्तो किन गर्छन।
सारै रमाइलो लाग्यो सम्पूर्ण नेपाली आमा बुबा दाजु भाई दिदी बहिनीहरूमा लाई तिहार काे शुभ कामना छ जय ईन्द्रेणी जय नेपाल
wow 😮 sagar gurung ko fan ho ma sathai man manmaya ko pani sarai ramailo vayo aja malai matra ki hajurharulai pani
Thank you hajur
मजा आयो... दोहोरि सुनेर.. मनमाया जि को पनि शरिर जस्तै कडा रैछ..दोहोरि
मनमाया सिस को कति मिठो छ आवाज कति सरल तरिका गाउनु हुन्छ अति अनुसासित कलाकार हुन्छ मनमाया जि
मनमायाँ बहिनी र कृष्ण बजगाई काे दाेहाेरि सुन्नापाउँदा जिबनमा यकदमै अानन्द अाँउछ । मनमायाँ काे समधुर अावाज ले लठ्ठै पार्छ । बधाई छ अाजका गायक र गायिका दुबैजनालाई । साथै सम्पूर्ण ईन्द्रेणि टिमकाे जय जय हाेस् ।
अति राम्रो छ है।।दाइ दिदि हरु।।।
मनमाया वाइवा र सागर गुरुंग बीच को रमाईलो दोहोरी हेर्न सुन्न पाइयो इन्द्रेनी टीम लाई धन्यवाद।
राम्रो दोहोरि मनमाया बैनी र सागर भाईं बधाई दुबई जना लाई
मनु बैनि को गाएकि पन लाई सलुट छ आहा कति मज्जा आयो जति सुने पनि धित नमर्ने दुबै जना लाई शुभकामना ल
दिपावली को हार्दिक मंगलमय शुभकामना
सबै लाई साहै कडा
Wonderful Dohori song, I thoroughly enjoyed watching. Many thanks Sagar Grg, and manmaya ji, Successful future ahead.
दुबै कलाकार ले अति नै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्नुभएको मा दुबैजना लाई धेरै धेरै धन्यवाद छ
अति मारमिक सुन्दर गित मनमाया बहिनी काे गित+सागर जिकाे👌👌👌👌👌
सागर दाई र मनमाया को अती मिठो दोहोरि ल बधाईछ
🎤💟राम्रो राम्रो गायक हरु लाई चिनु बर्ष सम्म लाग्ने रऐ अति राम्रो छ जाेडि सुवाछ दुबै जाना काे 💟💟🎤🎤
Thank you sir
नमस्ते म सानी मान्छे रबिना बसेल । म त्यो कार्यक्रममा हुन पाइन । म ऐले गुल्मी आएको छु । अब केही दिनमा फर्किने बाचाका साथ । फेरि हामी इन्द्रेणीमा रमाइलो गर्ने छौ म्😍😍
यस्तोपो दोहोरी !क्या गजबको मीठो भाकाको दोहोरी शुभकामना सम्पुर्णमा दुबैको उत्कृष्ट बेजोडको प्रस्तुति ।
खत्रा पो लाग्यो त आजको दोहोरी पनि ! ! ! !
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba come 😍😍 love you manu
खतरा दोहोरी एकदमै मन परेउ सारै रमाइलो ।
इन्द्रेणी टिम र कार्यक्रम एउटा महत्त्वपूर्ण अौषधी हो ईन्द्रेणी कार्यक्रम हेरे देखि मेरो केही रोग निको भएको जस्तो महसुस भयो । धन्यवाद इन्द्रेणी समाजलाई ।
मनमाया दिदी को सोर अति राम्रो लाग्छ
अति नै रमाइलो भाका दुबै जना को अति नै रमाइलो दोहरी जस्मा मनमाया दिदी को अति नै रमाइलो दोहरी सम्पूर्ण इन्द्रेणी परिवार र कृष्ण सर लाई धेरै धेरै धन्यवाद ।।।
मनमाया दिदी को गाउने शैली स्वर एक्दमै मन पर्छ । अनुशासनमा गाउने अनि छत्र साही पनि मन पर्छ । इन्द्रेणी परिवार सबै लाई नमस्कार ।
ममायाँ एकदमै सटिक जवाफ अनि सागर गुरूँग।
excellent Sagar .nice line up in front row five ladies from Indreni including Manmaya.the perfect singer.