युवराज आचार्य जापान पुगेसी इन्द्रेणीमा तहल्का मच्चियो । शर्मिला श्रेष्ठ संग यस्तो सम्म भएको रहेछ ।HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #YubarajAchrya_SharmilaShrestha #LiveProgram

КОМЕНТАРІ • 1,4 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +120

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @haraksingh6909
      @haraksingh6909 3 роки тому +12

      Xxx

    • @tulsiacharya4001
      @tulsiacharya4001 3 роки тому +3

      5@@sanvichhetri1124 mip.6i

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 3 роки тому +6

      शर्मिला को उताउलो पन प्रती ध्यान जाओस् ।त्यहाँ कति गायक गायिका हुनुहुन्छ के सबै ले यसरी नै गाउनुहुन्छ?चम्किनु को नि सिमा हुन्छ नि यस्तै कलाकार राख्ने हो भने इन्द्रेणी हेर्ने दर्शको कमि हुने शुरुवात हो।ध्यानाकर्षण होस।
      गायिका होस त मनमाया जस्ती होस।

    • @bhojchhetri7957
      @bhojchhetri7957 3 роки тому

      सपना राेकालाई पनि दिनु पराे गाउने मैका

    • @aniltimilsena2128
      @aniltimilsena2128 3 роки тому +3

      जापानी दाइ को गित को टुक्का धेरै मन पर्छ

  • @jibarai6638
    @jibarai6638 3 роки тому +7

    हैट सोच ठुलो बनौं है मन फराकिलो बनौं एउटा महिलाले आफ्नो खुबी प्रस्तुत गर्दा हामीलाई नि कति रमाइलो लाग्छ अनि हामी कति रमाइलो मानेर हेर्छौ। जय होश शर्मिला जि को💞

  • @mahendraudasi9662
    @mahendraudasi9662 3 роки тому +4

    सर्मिला जी को गित गाउदै गर्दाको नाच सारै मन पर्छ मलाई र यो दोहोरी सारै झकास छ ♥️♥️💕💕♥️♥️💕💕💕💕💕💕💕💕💕💕♥️♥️

  • @santoshbanjara9643
    @santoshbanjara9643 3 роки тому +56

    शब्द अनुसार सर्मिला दिदिको ज्यु हल्लाउने कला चाइ यक्दम राम्रो छ है।

  • @rpbhatt5585
    @rpbhatt5585 3 роки тому

    फूल इंटरटेनमेंट आजको इन्द्रेनी कार्यक्रम।

  • @premkhatri653
    @premkhatri653 3 роки тому +16

    गीत रमाइलाे छ । शर्मीला सिसकाे चमकचमक त अचम्मै कडा । गजव छ ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 роки тому

    एक्दम दामी लाग्यो भिडियो मन पराउने जति यता हाजिर है

  • @gangagiri4295
    @gangagiri4295 3 роки тому +7

    अति राम्रो छ सर्मिला बैनी को एक्सन निदाएर गाएको गित के मजा । बैनिको जे होस जोस जागर र एक्सन छ । सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद छ ।

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +3

    युवाराज जि को गित गाउने साहिलि सरै मिठो टुक्का पनि मिठो 👌👌👌👏👏👏🌹🌹🌹🌷🌷🌷

  • @gstarmagar2584
    @gstarmagar2584 3 роки тому +26

    सर्मिलाको जोश कतिहो लाइफ पार्ट्नर यस्तै जोश को हुनुपर्छ 😘

  • @manigurung1469
    @manigurung1469 3 роки тому +2

    शर्मिला बहिनीको दोहोरी सारै रमाईलो लाग्छ जोस् अब कुनै पुरूषहरू अलि जोसीलो आऊँनु पर्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @krishnapokharli5535
    @krishnapokharli5535 3 роки тому +7

    सारै रमाइलो भयो गित गाउने सामय कम्ती भायो youbaraj को सब्दा रा सर्मिला को acction दामी छ जय इन्द्रेणी

  • @chhabilalkhatri529
    @chhabilalkhatri529 3 роки тому +1

    शर्मिला को गीत संगै रमाइलो पन सारै मन पर्यो रमाईलो छ गीत

  • @kamalathapa7569
    @kamalathapa7569 3 роки тому +4

    छि छि अति भो यो एक्टिङ्ग त 😙 फेरि स्वार र गित सारै राम्रो

  • @premkatuwal8914
    @premkatuwal8914 3 роки тому +2

    बधाई छ इन्द्रेणि परिवारलाई 🌈🌈🌈 इन्द्रेणि नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला 🙏🙏🙏🙏🙏जय गित जय संगित जय इन्द्रेणी🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranrai8561
    @ranrai8561 3 роки тому +15

    आहा कति रमाइलो हो हाम्री सर्मिला जि को धोहोरी अनि साथमा अभिनय साथै युबराज जि को धोहोरिको झतारो झनै कडा

  • @rajthapa9645
    @rajthapa9645 3 роки тому +1

    वावावा शर्मिला ज्यू कती मिठो गीत त्यही माथी शर्मिला को अभिनय बधाई छ जय इन्द्रेणी

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +6

    ल है ईन्द्रेणि हेर्ना थालियाे ।अाज काे दाेहाेरि युबराज अाचार्य र शर्मिला श्रेष्ठ का बिच दम्दार , खत्रा दाेहाेरि रहेछ ।हाँस्दै रमाइलो लिना पायियाे ।बधाई छ ईन्द्रेणि स : परिवार लाई । साथै दुबै जना गायक गायिका लाई ।

  • @chamlingoffice
    @chamlingoffice 3 роки тому +8

    सर्मिला र युबराज को दोहोरी कस कसले मन पराउनु भयो आउनुस एता

  • @padamshrestha1887
    @padamshrestha1887 3 роки тому +14

    धेरै दिन्मा आजो सर्मिला बहिनी को मीठो सोर मा यो गित सुन्यो।saudi bata

  • @chiranjeevi2136
    @chiranjeevi2136 3 роки тому +3

    वाउ आज त इन्द्रेणीमा उद्यमै मच्चियो नि सारै रमाइलो लाग्यो यस्तो रमाइलो कार्यक्रम त अलि लामो भए झन मजा हुने थियो ।

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 3 роки тому +93

    धेरै दिन पछि फेरि सर्मिला श्रेष्ठले गाएको गित सुन्न पाइयो सर्मिला श्रेष्ठले गाएको दिन इन्द्रेणी कार्यक्रम हेर्नुको रमाइलो छुट्टै हुन्छ

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 роки тому +1

      🤣🤣🤣🤣 हो नि मलाई पनि लास्टै मन पर्छ सर्मिला बैनी को गीत गाउने शैली गीत को साथ साथ रहर लाउने अभिनय ले गर्दा प्रोग्राम मा सुन मा सुघन्ध छर्छ

    • @rashmibiswakarma52
      @rashmibiswakarma52 2 роки тому +2

      @@alishonkhadka7695 v, ण म

    • @rashmibiswakarma52
      @rashmibiswakarma52 2 роки тому

      @@mahendrashrestha2945 wgwcgdGsfyfgfw

    • @surajghimire4732
      @surajghimire4732 2 роки тому

      @@mahendrashrestha2945 No no

  • @user-ev3zg3sd1p
    @user-ev3zg3sd1p 3 роки тому +1

    यबा राज सर र समिर्ला बहिनी को दोहरी अति रमाइलो।

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 роки тому +45

    शमिला दिदी को जस जसले गित भिडियो हेर्नु हुने हरु ले दुख पिडा सबै भुल्नु हुन्छ होला

  • @omnee1805
    @omnee1805 3 роки тому +1

    रसिलाे सर्मिला जि मिठाे गीत चमक्का चम्केसि दामी 👌

  • @Laxman676
    @Laxman676 3 роки тому +7

    शर्मिला जी ले धेरै धेरै रमाइलो गर्नुभो❤️❤️❤️

  • @maheshthapa740
    @maheshthapa740 3 роки тому +1

    सर्मिलाको गितले जति अहिलेसम्म कसैले हसाएन।राम्रो छ गित।अझै राम्रो गित आओस सुभकामना।

  • @rajushiwakoti2
    @rajushiwakoti2 3 роки тому +8

    शर्मिलाले गीत गाउँदा गीतमा डुवेर अनि मज्जाले रमाएर गीत गाउने बानी रैछ 👏 ।

  • @bajjiragri9139
    @bajjiragri9139 3 роки тому

    आहा कति राम्रो गीत बम्बै बाट हेरेकोछु

  • @barmanbudha305
    @barmanbudha305 3 роки тому +21

    सर्मिला दिदिको जोससङगै धेरै राम्रो तुका कति हास्नु हास्नु सारै रमाइलो

  • @khimbindashmagar4921
    @khimbindashmagar4921 3 роки тому +2

    युबराज र सर्मिलाको नाम मा कृष्ण अनि मनमाया ले पो चान्श पाए त हातहालाहाल सम्म जेहोस रमाइलो छ एक दम मन पर्यो मलाइ

  • @nilkanthaosti5945
    @nilkanthaosti5945 3 роки тому +23

    युबराज सर का बाट आउँछ यस्त्यो शब्द हरु आज त खत्रै पो।गयो त

  • @deepakbc6931
    @deepakbc6931 3 роки тому +1

    सर्मिला दिदिको त गित सगै फुर्ति फार्ति सारै राम्रो।सारै मन परो

  • @hemantakarki2991
    @hemantakarki2991 3 роки тому +5

    युबराज आचर्यको फ्यान जति यता हाजिर गरम होइ

  • @jeetsingh2346
    @jeetsingh2346 3 роки тому

    क्या गजब छ सर्मिला दीदी को गीत को साथ सारिरिक हाउभाऊ जिंदगी मा कहिलई न हास्ने मानछे पनी हासी हालछन बधाई छ दीदी यो जिंदगी मा मरेपछी लगेर के जानू छ त हासि खुसी जीवन बिताउन् परछ

  • @xettrikto6361
    @xettrikto6361 3 роки тому +31

    रमाइलो लाग्छ ईन्द्रेणी हेर्दा सर्मिलाकाे चटेक चुटिक धेरै रहेछ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵👍️👍️

  • @basanaacharay6667
    @basanaacharay6667 3 роки тому +1

    सबैलाई तताउने गित छ शर्मिला बैनिकाे

  • @umeshsunar1473
    @umeshsunar1473 3 роки тому +12

    ल राम्रो छ सम्पुर्ण कलाकार टिमहरु लाई धन्यवाद है त धन्यवाद

  • @bharatibisheswor9911
    @bharatibisheswor9911 3 роки тому

    शर्मिला जी को जोश चाई सारै कडा रमाइलो भयो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +5

    जय इन्द्रेणी आज युवराज र समर्मिला बीचको दोहोरी सुन्न पाईने भयो ।।

  • @bijayabhusal8520
    @bijayabhusal8520 3 роки тому +1

    युवराज दाजुकाे टुक्का कस्ताे तगडा दमदार तेसैमा श्रेष्ठकाे प्रस्तुति दमदार लाग्याे।।

  • @rawbeenrasaili9345
    @rawbeenrasaili9345 3 роки тому +4

    👏👏 आहा कति राम्रो ईन्द्रेणी 👍🤠👏🇳🇵🇳🇵

  • @krishnaniraula9974
    @krishnaniraula9974 3 роки тому

    सरमिला काे यक्टिङ अतिमिठाे रमाईलाे लाक्छ म माेरङ बाटहेरेकाे

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +3

    रमाईलो लाग्यो दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 3 роки тому +1

    राम्रो छ है पुरानो गित बधाई छ

  • @pembasherpa7249
    @pembasherpa7249 3 роки тому +3

    Beautiful indereni star sarmila sheresth

  • @kishanban4283
    @kishanban4283 3 роки тому

    युवराज सर को र शमिला बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ खिमा बहिनी निशान्त भाई को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर

    • @bikashneupane9899
      @bikashneupane9899 3 роки тому

      ua-cam.com/video/K2uooHqSt74/v-deo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai!

  • @amritshrestha474
    @amritshrestha474 3 роки тому +38

    बधाई छ युवराज र शर्मिला काे जाेडीलाई साथै सम्पूर्ण ईन्द्रेणी परिवारलाई ....................... ।

  • @kamalalama4572
    @kamalalama4572 2 роки тому

    कत्ति राम्रि सर्मिला बैनि गाउनु नाच्नु पनि 👌👌❤️❤️🥰🥰

  • @sagargautam811
    @sagargautam811 3 роки тому +4

    साह्रै कडा प्रस्तुति

  • @jeevankarki9360
    @jeevankarki9360 3 роки тому

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन युवाराज सर र सर्मिला सिसकाे दमदार दामी सर्मिला सिसकाे चमक चमक वा धेरै दामि ।।

  • @bipantamangghising2277
    @bipantamangghising2277 3 роки тому +17

    शर्मिला दिदीको स्वर र गीत को तालमा गरेको हाउभाउ चाहि मालाइ एकदम मन पर्छ र आज हास्दा हास्दा मेरो पेट नै दूखी सक्यो

    • @ramgurung6882
      @ramgurung6882 3 роки тому

      Dd sarai ramro

    • @sagarbk6874
      @sagarbk6874 3 роки тому +1

      Doharima ekdam thik sarmilako haau vaau sarmila baini lae sabai tha xa kasto geet ma kasto acting dine

    • @lgarbin5196
      @lgarbin5196 3 роки тому

      @@sagarbk6874 mi |#

    • @lgarbin5196
      @lgarbin5196 3 роки тому

      @@sagarbk6874 |by

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 роки тому +2

    हैट दामि लाग्यो रमाईलो दोहोरि कतारबाट सबै कलाकारहरुलाई सफलताको सुभकामना ईन्र्देणिटिमलाई धन्यवाद

  • @tscg.k3656
    @tscg.k3656 3 роки тому +12

    बाहिर खाम भित्रचै पत्र छ
    शर्मिलाको हाउभाउचै खत्रा छ👍️👍️

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru 3 роки тому +1

    युवराज जि को शब्द मन पर्ने जति यता हाजिर हुम त

  • @sherpalakpa1389
    @sherpalakpa1389 3 роки тому +4

    अति रमाईलो शर्मिला को एक्टिङ

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 3 роки тому

    नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर कार्यक्रम ईन्द्रेणी बब्बाल झक्कास दाम्मी रमाइलो दोहरी🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸🌷💘👌🌸

  • @madanneupane8828
    @madanneupane8828 3 роки тому +22

    युवराज आचार्य शर्मिला श्रेष्ठको दोहोरी कडाहुन्छ अब हेर्न नछुटाउनु होला साथिहरु। र सधैं इन्द्रेणी न छुटाइहेर्ने को को हुनुहुन्छ ?

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 роки тому +2

    हाँस्दा हाँस्दै पेट देख्यो शर्मिला दिदी ले गीत गाउँदा हजूर को फुर्ती देखेर सारै राम्रो लाग्यो सम्पूर्ण टीम लाई बधाई छ जय ईन्द्रेणी जय नेपाल

  • @laxmibista6687
    @laxmibista6687 3 роки тому +24

    शर्मिला सिसकाे अनुहार त म महिलालाई त कस्तो सुन्दर लाग्छ

  • @omprasadbhantana2433
    @omprasadbhantana2433 3 роки тому

    दुबै पक्ष काे धेरै राम्रो सवालजबाफ गित मिलेकाे छ ।धेन्ने बाद

  • @ramchadharai2144
    @ramchadharai2144 3 роки тому +7

    दर्शन नमस्ते इन्द्रेणी को सबै कलाकार अनि त्यहाँ पाल्नु हुने अथिति सबै मा नमन्🙏🙏🙏🙏

  • @saipalmusic6905
    @saipalmusic6905 3 роки тому

    एउटा कुरा मनमा थियो भन्न मन् लाग्यो ! सुदुर पश्चिम को मान्छे बाहिर ठुलो ठुलो देशमा कम भएर होलाकि अथवा ति घटेका दर्दनाक घटना इन्द्रेणी र सहयोगि दाताहरु सम्म नपुगेर हो सुदुर पश्चिम को बाडि पहिरोमा पिडित र ज्यान गुमाउनेहरुको लागि भनेर प्राय कसैले सहयोग गरेको सुन्न सकेन ! सहयोगि दाता र इन्द्रेणी टिमको ध्यान बाजुरा , अछाम र बझाङ्ग को पहिरो पीडित हरु सम्म पनि पुगोस् भन्ने आशा छ ! धन्यवाद 🙏🙏🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 роки тому +4

    सम्पूर्णमा नमस्कार अाज फेरि युवराज अाचाँय र समिँला श्रेष्ठको घमसान दोहोरी जय हो ईन्द्रेणी

  • @mekhbdrmagar166
    @mekhbdrmagar166 Рік тому

    अोउ कतिराम्रो इनर्जि सर्मिला वैनिको देरै देरै राम्रो छ ।

  • @santabir6300
    @santabir6300 3 роки тому +5

    शर्मिला दिदिको स्वार मनै देखि नृत्य जोशले सुन्ने हेर्ने सबैको तन बुरुकबुरुक उफारछन गाँठे दिदिज्युको जोस जाँगर निरान्तर रहिरहोस शुभकामना

  • @pashupatisunar7284
    @pashupatisunar7284 3 роки тому

    नमस्कार अल ईन्द्रेणि तिमलाई शर्मिला बैनि काे हाउभाउ एक्तिंग सारै मन परछ

    • @bikashneupane7818
      @bikashneupane7818 3 роки тому

      ua-cam.com/video/K2uooHqSt74/v-deo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai!

  • @durgakhanal5857
    @durgakhanal5857 3 роки тому +3

    संगसंगै नांचेका निषान्त र खिमाको दोहोरी भय रमाईलो हुन्थ्यो यार

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 роки тому

    फुर्तिलो ज्यान आह क्या रमाइलो दोहोरी

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 роки тому +11

    कृष्ण सर लाई मन पराउने पनि धेरै कलाकार हुनु हुन्छ

  • @hariadhikari815
    @hariadhikari815 3 роки тому

    अचम्म लाग्यो मलाई आजै देखे निउरे हासेको । रमाइलो लाग्यो राम्रो दोहोरी ।

  • @gsrizal6662
    @gsrizal6662 3 роки тому +5

    शर्मिला बहिनीको अति निखारिएको दोहोरी ।

  • @sushilkhadka9866
    @sushilkhadka9866 3 роки тому

    सर्मिलाकाे डान्स देखेर सारै मन पर्याे

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 3 роки тому +11

    शर्मिला जि को गला कला को सम्मान गरिन्छ तर यो चम्कने उफ्रने मस्किने चाहिँ अति भो।महिला मा हुनु पर्ने अनुशाशीत स्वभाव को कमि नै हो।गायिका हो त मन माया जस्तो हुनु पर्दछ।

    • @lalbahadurshahi8982
      @lalbahadurshahi8982 3 роки тому +1

      सहि बिचार अनुसासन नभाकि बुढि

    • @4kbhairamailoentertainment814
      @4kbhairamailoentertainment814 3 роки тому +2

      उसको लागि interviw काे ठिक छ यो अती भो

  • @MultiKINAM
    @MultiKINAM 3 роки тому +1

    इन्द्रेणी कार्यक्रम हेर्दा रमाइलो मान्नेहरु यता हाजिर गरम त !

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +55

    आजको बिहानी इन्द्रेणी कि सर्मिला जि को दोहोरी एनरजेटिक पावर र एक्टिङ ले हास्न हेर्न सुरु गरियो, जय इन्द्रेणी जय कृष्ण दाइ

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 3 роки тому

      सर्मिलाकाे यक्टिन अलि बढि भयाेकि सर ????

  • @ysbcchaudhary5929
    @ysbcchaudhary5929 3 роки тому +2

    धेरै नै राम्रो लाग्यो र धेरै रमाइलो भयो यो दोहरी हेरेर शर्मिला को कति धेरै जोश हो के भएको

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +30

    शर्मिला सिस्टिर र युवराज सुन्दै असाध्यै रमाइलो छ म चाहिँ पानीमा भिज्दै आइपुगे हजुरहरू पनि आउनु होला सगै बसेर हेर्नु पर्छ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन 🙏🙏

    • @joshililamani8677
      @joshililamani8677 3 роки тому

      Namaste hjr लाई ni, sudurpashxim को देउडा ko popular "bhuban Dahal" लाई invite गर्नुहोला, vaner krishna g sang massage गरि dinu hola🙏

    • @tekbahadurkhadka2769
      @tekbahadurkhadka2769 3 роки тому

      गोमा sis नमस्कार आजभोलि टीका सानुले इन्देनी छोडेको हुन कि क्या हो धेरै भयो त इन्देनी म नदेखेको हजुरलाई थाहा छ भने भन्दिनुन्🙏

    • @gomabhandari5993
      @gomabhandari5993 3 роки тому +1

      @@tekbahadurkhadka2769 हजुर नमस्कार आज भोलि लक डाउन ले गर्दा हो छोड्नु भएको छैन हजुर

    • @tekbahadurkhadka2769
      @tekbahadurkhadka2769 3 роки тому

      @@gomabhandari5993 धन्यवाद sis जानकारी लागि

    • @loknathkhadka7692
      @loknathkhadka7692 3 роки тому

      @@gomabhandari5993 हा हा कता हो तपाईं आजा भोलि इन्द्रेणी मा देखिनु हुदैना ❤️❤️

  • @rambista6048
    @rambista6048 3 роки тому +1

    Dherai/Dherai badahi xa indreni tieam lai aaja dherai pachhi Yubraj sir &Shrimala didi ju ko geet suna paudha dherai Khushi lagheyeo!

  • @urmilapaudel1826
    @urmilapaudel1826 3 роки тому +5

    ए सर्मीला दीदि धेरै बुरुक बुरुक गरेर मात्रै रमाइलो हुदैन क्या सुरु सुरुकै दिनका हाउभाउ रमाइलो छ .जेभए पनि मनमाया दीदि मज्जाले हास्नु भयो रमाइलो लाग्यो.

  • @mayatamang2275
    @mayatamang2275 3 роки тому

    म सर्मिला दि को ठुलो शुभचिन्तक हु अरु ले जे भने पनि मलाई एकदम मन पर्छ सर्मिला दि को दर्शक लाई मनोरंजन दिने तरिका तर एक दुई जना अबुझ हरु उहाँको प्रतिभा प्रती निक्कै डाहा गर्छन् र उत्ताउलि भन्ने सब्द प्रयोग गर्छन् आफ्नो काममा लगनशील हुनु दि खुट्टा तान्नेहरु तान्दै गर्छन आफ्नो लक्ष्यमा पुग्नु मेरो शुभकामना हजुर लाई🙏🙏

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 3 роки тому +15

    शर्मिला जि चाहिने भन्दा बडि जे पनि राम्रो हुदैन ।। अलि ठिक ठाउमा बस्ने गर्नुस ।।।पोखिन समय लाग्दैन ख्याल गर्नु ।। तपाईले गर्दा हेर्नै मन लागेन

    • @tejunoli7814
      @tejunoli7814 3 роки тому +2

      Good

    • @sabinachaulagain5063
      @sabinachaulagain5063 3 роки тому +2

      हो मलाई पनि यस्तै लाग्छ, शर्मिलाको भन्दा त अरुको दोहोरि साह्रै राम्रो लाग्छ मलाई

  • @saritathapa1630
    @saritathapa1630 3 роки тому

    दामी छ गीत सर्मीला बैनी को हाउभाउ ले हसायो मलाई त

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 роки тому +7

    शमिला दिदी खै गित गाउनु हुदाँ कहाँ बाट आउछ यस्तो जोस अरू बेला यस्तो जोस आउदैन

  • @dipsikhakhadka4402
    @dipsikhakhadka4402 3 роки тому +1

    सर्मिला दिज्यु बधाई।

  • @loklifestylevlog414
    @loklifestylevlog414 3 роки тому +145

    शर्मिला जी को चमक झमक अलि वढी भाको हो कि जस्तो लाग्यो

    • @xettrikto6361
      @xettrikto6361 3 роки тому +4

      जाेसमा हाेस हुदैन हाे

    • @kapilkhadka3252
      @kapilkhadka3252 3 роки тому +7

      सहि कुरा हजुर , सर्मिला को नाटक बढी नै भएको हो

    • @bhawanisharma3763
      @bhawanisharma3763 3 роки тому +1

      धेरै बढि भईरहेछ

    • @rajugajmer2068
      @rajugajmer2068 3 роки тому +1

      सहि हो गायिका को चमक अलि बढी नै भयो

    • @gitakadariya6435
      @gitakadariya6435 3 роки тому

      Aati garina hu sister le ta umer ho

  • @gsqurem5317
    @gsqurem5317 3 роки тому +1

    युवाराज मेरो फेबरेत हो

  • @dhangurung308
    @dhangurung308 3 роки тому +6

    Wow sarmila sis lai geet sanget vhanepaxi yeti anergey aaundo rahexa yetiko joshilo rw ferngly singar dekheko thiyen la la sampurna indreni teamlai pani namaskar xa

  • @sabitatamang4179
    @sabitatamang4179 3 роки тому

    सर्मिला दिदिको जोशलाई मान्नुपर्छ

  • @santoshbhat4073
    @santoshbhat4073 3 роки тому +47

    कृष्णदाईले पनि मनमायालाई ट्याच्चटुच्छ दि राछनत आज बुढापनी खुब जोसिराछन

    • @neelamrai8285
      @neelamrai8285 3 роки тому

      🤣🤣🙏

    • @jagatgautam4912
      @jagatgautam4912 3 роки тому

      🤣🤣🤣🤣👈

    • @purnatamang7942
      @purnatamang7942 3 роки тому

      Krisna sorko haat chalaune bani chai bayena ne ho

    • @teklamichhane9514
      @teklamichhane9514 2 роки тому

      प्रतिमा कडेल नभएको मोैका छोपेका वुडाले

  • @purnachaudary2460
    @purnachaudary2460 3 роки тому +2

    नमस्ते सम्पुर्ण इन्द्रेणी तिम्लाइ । आजको दोहोरी बाबल छ । सर्मिला दिदी ले गाउँने र नाच्न माहेर हुनुहुन्छ । जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @arjunbm3960
    @arjunbm3960 3 роки тому +160

    कला कार त वरि परि बसेका सबै कलाकार नै हुन त्र सर्मिला जस्तो उत्ताउली कोहि देखेन गाठे चम्किनु को पनि सिमा हुन्छ ,?

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 3 роки тому +6

      अति भो यो भन्दा उताउलो पन के हुनु?

    • @MilanGamer02
      @MilanGamer02 3 роки тому +3

      Ramro lindreni lai bijet banayao sarmilale

    • @bishnusilwal7145
      @bishnusilwal7145 3 роки тому +2

      गुँड भन्नुभयो

    • @bishnusilwal7145
      @bishnusilwal7145 3 роки тому

      @@meghnathkhanal5519 सैहो

    • @dalbdrthapa6543
      @dalbdrthapa6543 3 роки тому +2

      Sarmilako chumuk chumuk dekhda indreni hoina arkai programme herdai xu vanni van vayo

  • @user-ct6if7mv9k
    @user-ct6if7mv9k 3 роки тому

    सर्मिलाको अगाडि सबै गायिका फेल

  • @djbrodjbro3390
    @djbrodjbro3390 3 роки тому +11

    हा हा हा। कति। हास्नु शमिला दिदि गित गाउंने डान्स गने कडा हो मान्छे त लु बधार्इ छ सम्पुर्ण टिम लार्इ 💞🙏❤

  • @rupbahadur5531
    @rupbahadur5531 3 роки тому +1

    निकै रमाइलो दोहोरि

    • @tankdevidahal3318
      @tankdevidahal3318 Рік тому

      ईन्द्र ेणि टिमलाई मेराे सलामछ सर्मिलाजि अलिकति अकम हलियनि हुन्नर 🌷🌷🌹🌹 अरुदाजु भाइ दिदिबहिनी किस्न सर सबैलाई सम्जियकाे छु मैले♥️♥️😍😍

  • @durgaprasadshrestha9731
    @durgaprasadshrestha9731 3 роки тому +103

    शर्मिलाको उत्ताउलो पन धेरै भयो

    • @badalraiudayapur9432
      @badalraiudayapur9432 3 роки тому +3

      उत्ताउलो भन्न हुन्न यस्तालाइ

    • @sabinachaulagain5063
      @sabinachaulagain5063 3 роки тому

      सहि हो

    • @kapilkhadka3252
      @kapilkhadka3252 3 роки тому

      हो हो

    • @krishnatiwari2044
      @krishnatiwari2044 3 роки тому +1

      शर्मिला को पाउरोटी कस्तो होला

    • @gitakadariya6435
      @gitakadariya6435 3 роки тому

      1000 persent ho kina shaliyki yasri paniko maxa bahir nikaleko jasto halnixe ni tikasanu sister haruka jstako ejtta janxa yasttale garda

  • @chandralal9126
    @chandralal9126 3 роки тому +1

    खिमा बैनि को नाच बल्ल आजदेखनपाईयो जय ईन्द्रेनि

  • @bakhatshakya3064
    @bakhatshakya3064 3 роки тому +5

    Interesting dohorori.acting,movement of body n expression of sharmila shrestha is suitable n remarkable.thks to both singers

  • @raibaje7820
    @raibaje7820 2 роки тому +1

    ईन्द्रणीमा शर्मिला श्रेष्ठको गीत सँगै जोश गजबछ।

  • @menukaneupane4389
    @menukaneupane4389 3 роки тому +5

    सर्मिला दिदी अब जुनियर पाठक सङ गाउनु पर्यो