लाहुरे संग प्रेममा परेकी मनमाया मास्टर संग विहे गरेपछि सम्झेर यसरी भक्कानिन ०७७-०५-११ HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"

КОМЕНТАРІ • 708

  • @indrenisamaj
    @indrenisamaj  4 роки тому +128

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

  • @tulsirkhattri9
    @tulsirkhattri9 4 роки тому +45

    गायक चिज गुरुङ र गायिका मनमाया वाइबा एकदमै अनुशासित मीठो स्वर शब्दका खानी भएका कलाकार हुन।दुबैलाई उच्च सम्मान छ।निकै मार्मिक गीत भावनामा डुबेर गाउनुभएको छ।यहाँहरुको यो गीत मन नपराउने सायद कोहि नहोला।चिज गिरुङ र मनमाया वाइबा साथै उहाँहरुको गीत मन पराउने स्वदेश बिदेशमा कति हुनुहुन्छ यता हाजिर हुनुहोला।कसै कसैको जिबनमा मेल खाएको वास्तविक गीत गाउनुभएको छ।हजुरहरु दुबै जना र इन्द्रेणी समाजलाई मनैदेखी उच्च सम्मान र धयबाद दिन चाहन्छु।

  • @kishankarki2763
    @kishankarki2763 4 роки тому +45

    मनमाया बहिनी र चिज भाई को गित मन पराउने जति हाजिर हुम ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +81

    म पनि आइपुगे है मनमाया बहिनी चीज गुरुङ को गीत असाध्यै मन छुने हुन्छ हजुरहरू सबैलाई मेरो नमस्कार

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 4 роки тому +1

      आजाकल धेरै भयो हजुर इन्द्रेणी देखिदैन किन ? कतै जब मा बिजि हुन्हुन्छ नाच हेर्न रमाइलो लाग्थ्यो तपाइको र समपृया को

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому +1

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

    • @himalchand312
      @himalchand312 4 роки тому

      गोमा भण्डारी दिदी तपाईं त हराउनु भो त आज भोलि त ।किन तपाईंको हासो पनि हेर्नुपर्ने हो खै त ??

    • @rijalhariram3331
      @rijalhariram3331 4 роки тому

      सेम

  • @gbghangtan3632
    @gbghangtan3632 4 роки тому +11

    नमस्कार नमस्कार इन्द्रेणी समाज अज भोलि मनमाया र चिजको निकै टक्कर छ धेरै धेरै राम्रो धन्यवाद।।

  • @shankargaire6730
    @shankargaire6730 4 роки тому +15

    इन्द्रेणी भनेको हामी दुखी गरिब र अवसर नपाएकाहरु को लागि भगवान नै बस्ने ठाउँ हो ।जहाँ भगवानलाई प्रत्यक्ष भेट्न सकिन्छ ।

    • @devapaudel4299
      @devapaudel4299 3 роки тому

      मनमाया राष्ट्रको धरोहर
      गीतार स्वर साह्रै मनोहर।

  • @ramuchhetri9190
    @ramuchhetri9190 4 роки тому +14

    आज बल्ल मन खुसी बनाउने गीत सुनियो
    चीज दाजु र मनमाया दीजु बधाई छ

  • @chitragurung296
    @chitragurung296 4 роки тому +2

    कति मार्मिक र घत लाग्दो get gaunu हुन्छ तपाई manmya बहिनी। इन्द्रेणी मा hajurko उपस्थिति ले मात्र नि इन्द्रेणी ujayalo देखिन्छन्। अझै प्रगतिको कामना। chej gurung त मेरो अति मनपर्ने कलाकार हो। najanido paraly घत लाग्दो जवाफ farkanu उहाँको chamata हो।

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 4 роки тому +1

    बेजोड दोहोरि मनैरुवाउने वास्तविक घटनामा अाधारितजस्तो चिजगुरुङ्ग र मनमाया वाइवाको अजम्बरि दोहोरिगीत मनछुने सब्दचयन सालिन प्रस्तुती तपाइहरुदुबै लाई सलाम। उच्छृङ्खल दोहोरिगाएर बिकृत बनाउनेहरुले सिक्नजरुरी छ।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 4 роки тому +5

    मेरो एकदमै मन पसिन्दा चिज र मनमाया को आवाज को फ्यान के भनौ खै शब्द नै छैन दिल गदगद भयो ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 роки тому +73

    मनमाया दिदिले आज जति भावना मा डुबेर गीत गायको कहिल्यै देखिन 😥😥

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 роки тому +2

      सधैँ डुबेरै गाउनुहुन्छ नि अस्ति आसमाया आमाको आत्मा बन्दा नि कम्ता डुब्नु भाथ्यो।

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

    • @bibasthapa9454
      @bibasthapa9454 4 роки тому +1

      salute xa manmaya @chij lai

    • @November723
      @November723 3 роки тому

      @@jagadishtamang30150

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 роки тому +74

    अनुसासित अनि मर्यादित दोहोरी भनेको यस्तो हुनुपर्छ ।मनमाया त दिदिको स्वोर र शब्दको भण्डार नै हुनुहुन्छ ।झन चिज भाइको त कुरै नगरौ हरेक शब्दमा दम छ ।जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

    • @Sergurung3962
      @Sergurung3962 4 роки тому +1

      Sahamat xu ratna dd..

    • @ramukandel1872
      @ramukandel1872 3 роки тому

      Ppp

    • @krishnaale4526
      @krishnaale4526 5 місяців тому

      X

  • @Abcd-hj6mc
    @Abcd-hj6mc 4 роки тому +14

    कति मार्मिक हो यो गीत सम्मान छ यो प्रतिभालाई🙏🏾🙏🏾❤️❤️!

  • @Jyoti555_
    @Jyoti555_ 4 роки тому +14

    साच्चिकै याे अवस्थामा अाफुलाई राखि हेर्दा त यता पनि डाकाे छाेडि रुम रुम जस्तो पाे भयाे।
    त्यसै यस्ता व्यक्तिलाईकलाकार भनिएकाे हाेईन। Keep it up manu dd and chij dai, god always blessed both of you😘😍

  • @tektahartamuklinthe
    @tektahartamuklinthe 4 роки тому +2

    मनमाया बहिनीको सुरुको गीत ऊठाऊने सैली नै असाध्यै मिठो, त्यस्तरी अरु कसैले ऊठाएको सुनेको छैन, चिज र मनमाया दुबैको अनि ईन्द्रेनीको ठुलो समर्थक👏👍

  • @kishanban4283
    @kishanban4283 4 роки тому +13

    चिज गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी मनमाया बहिनी लाई धन्यवाद छ भाई लाई पनि धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी

  • @Arjunff2443
    @Arjunff2443 4 роки тому +12

    आज सम्मकै उत्कृष्ट भावनात्मक शब्द सिर्जना मनु दिदी र चिज भाइको भवानामै डुबिल्कि मार्दै गायको यो गायकि ले सारै मन छोयो सम्मान छ हजुरहरुमा

  • @ramkunwar3429
    @ramkunwar3429 4 роки тому +22

    मन माया र चिज गुरुङ्ग दुबै जना लोक दोहोरी को एकदम अनुशासन भएका कलाकार हुन ! शब्द मा पनि दुबै जना माहिर हुनुहुन्छ ! आज दुबै जना पुरै भावना मा डुबेर गाउनु भयो ! लम्जुङ्ग्😘

  • @karnabdrpun8327
    @karnabdrpun8327 3 роки тому +2

    सारै मिठो र मार्मिक मनमाया वाइबा बहिनी चिज गुरूङ भाई समेत सम्पुर्ण ईन्द्रेणी समाज टिमलाई बधाई तथा शुभकामना

  • @shantaghimire5246
    @shantaghimire5246 4 роки тому +16

    चिज र मन माया ले साँचिच्कै पात्र बनेर गाउछन क्स्तो रिअल हुन्छ। उनिहरुको हेरे पछि अरुको फिक्का लाग्छ।

  • @takbahadur6736
    @takbahadur6736 4 роки тому +41

    अाहा मन पर्ने जोडि को दोहोरी अायछ अाज निकै खुसि छु।

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +39

    दुबै जना उस्तै अत्यन्तै अनुशासित भलाद्मी सभ्य हँसिलो शब्दको खानी चोटिलो प्रहार गर्ने दुबैलाई उच्च सम्मान छ।बाद्दबादन सम्पुर्णलाई पनि सलाम सम्मान।

  • @Anticorr318
    @Anticorr318 4 роки тому +5

    जिउ डाल मोटो भएर के भो,रुप रंग र आवजमा को भन्दा कम
    छ !उत्कृष्ट स्वर कि धनी मनमायाँलाई मेरो मुरी मुरि मायाँ 🌹❤️,

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 роки тому +104

    अहिलेसम्म मैले देखेको,सुनेको गायिका मध्ये मनमाया जत्तिको अनुशासित, शान्त र मर्यादित अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिने खुबी छ । आजको प्रस्तुतिले निकै भावुक पनि बनायो निकै गहिराई मा डुबियो ।

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому +2

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

    • @aashritgurung3053
      @aashritgurung3053 3 роки тому

      @@colourofindreni8783 . .
      ?7j

    • @rojangurung2999
      @rojangurung2999 3 роки тому

      yes

    • @sumitragharti3740
      @sumitragharti3740 3 роки тому

      @@colourofindreni8783 ßs

    • @leelgurung5464
      @leelgurung5464 2 роки тому

      @@colourofindreni8783 aaa was

  • @baburamsharma4732
    @baburamsharma4732 4 роки тому +5

    मलाई यस्तै भलाद्मी गायक ,गायिका मन पर्ने,, कति अनुशासित, भाबनात्मक सिर्जना , यथार्थ जिन्दगी सङ्ग मेल खाने शब्द रचना!!!

  • @aryankc6397
    @aryankc6397 4 роки тому +41

    इन्द्रेणी समाज हेरेर बस्नुभयका सम्पुर्णमा नमस्कार अत्यन्तै मिठो दोहोरी म पनि छु है हेरेर लाइक कमेन्ट शेयर गरिदिनुहोला मैले पनि गायको छु प्रतीक्षा गर्नुहोला

    • @eakbahadur8859
      @eakbahadur8859 4 роки тому +1

      धेरै राम्रो दाेहाेरि सबैलाई नमस्कार

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 роки тому +1

      भाइको पनि कला एकदम राम्रो छ शब्दहरु मजाले फुर्छ अझै सिक्नुस है चिज ङोलो मनमाया दिदिले कति मजाले गाउनुभाको है शब्दहरु ओहो!।

    • @bambahadur2163
      @bambahadur2163 4 роки тому +1

      निशान्त भाइ तपाइको पनि कला गलामा सरस्वती माताको कृपा छ सरस्वती मता बसेको ठाउँमा सकेसम्म अरु कलाकार ले झैँ धूम्रपान ले नरङ्गयाउनु होला बर्तमान भबिस्य धूम्रपान रहित बनाउने र कला क्षेत्रलाइ सफल बनाउनु होला धन्यवाद म वमबहादुर विश्वकर्मा

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

  • @parshugurung649
    @parshugurung649 4 роки тому +3

    म लोक संगीत प्रेमी हुँ । मैले धेरै भन्दा धेरै लोकदोहोरीका भिडियोहरु हेरेको छु सुनेको छु, तर गायिकाहरु मध्ये मनमाया बैनी जत्तिको अनुशासित, मर्यादित गायिका अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै अनुशासित शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिनसक्ने खुबी छ । यो प्रस्तुतिले भावुक बनायो, म निकै गहिराई मा डुबियो । बधाई छ दुवैजनालाई ।

  • @Tekbahadur77
    @Tekbahadur77 4 роки тому +6

    स्वरकी धनी मनमाया वाइवा र चिज , अति भावना डुबेर गाएको मन प-यो ।

  • @hariacharya6034
    @hariacharya6034 4 роки тому +13

    धेरै मार्मिक दोहोरी यस्तै यस्तै दोहोरी आगामी दिन मा पनि सुन्न पाइयोस सम्पुर्ण टिम लाई बधाई छ

  • @rajendraaryal5381
    @rajendraaryal5381 4 роки тому +4

    धेरै राम्रो छ मनमाया मलाइ सबै भन्दा मन पर्ने गायिका हुन । त्यसमा चीज भाइ मन पर्ने गायक हुन ।

  • @user-xx3os8rs1j
    @user-xx3os8rs1j 4 роки тому +14

    बाउको बोली काट्न सकीन भन्दा सारै मन दूखे हैट

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 4 роки тому +1

      हजुर अागमन कहिलेसम्म हुन्छ जानकारी पाउन सकिन्छ

  • @khadanandneupane5556
    @khadanandneupane5556 4 роки тому +1

    अहिले सम्म कै सबै भनदा no. 1.दाेहरि धन्य ईन्द्रेणि(म.मा.चिज grn.)ईन्रेणिसमाज

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 4 роки тому +1

    साहै मिठो गीत भाई र बहिनीको बधाई छ। चिजकाजी भाईको दोहरी साह्रै राम्रो लाग्छ। साथै आफ्नो पहिचान ढाका टोपी चट्ट लगाउनु हुन्छ त्यस माथी हाम्रो पुर्खाको चिनो भाङ्ग्राको खाडी लगाउदा गौरबले छाट्टी फुलिएर आउछ। म पनि मौलिक भेषभुषाको संरक्षण गर्ने ब्यक्ति भएर होला। र भाईलाई एउटा मेरो सुझाप सबै ठाउँमा लगाएको भाङ्ग्राको खाडी बाँयाबाट लगाउनु हुन्छ। र हेर्दा पनि अपथ्यारो देखिनु हुन्छ। कृप्या त्यसलाई अर्को चोटी दाँयाबाट लगाउनु होला। अझै प्रगतिको शुभकामना छ। गुड लक ईन्द्रेणी टीम

  • @bibasthapa9454
    @bibasthapa9454 4 роки тому +7

    Studio nai ram jham garaune ek matra gaaika manmaya ati mitho pardashan😍

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +17

    हरेक टुक्का उतिकै गहकिला के। निशब्द छु #मनमाया नाना अनि #चिज ङोलो।

  • @sundarkarki1555
    @sundarkarki1555 4 роки тому +9

    राम्रो छ धेरै हाम्रो समाजमा भैरहेको कुरा लाई उठाउन गर्दिनु भयो खुसी लाग्यो।।।

  • @punbhakti5347
    @punbhakti5347 4 роки тому +1

    लोक सङ्गितको दुनियाँमा " इन्द्रेणी" कार्यक्रममा सुरिलो स्वर र राम्रो शब्द चयनमा निक्कै ख्याल राखेर गाउन सक्ने खुवी भएकी त्यस्तै अनुशासित र शालिन इन्द्रेणीकि सन्चालिका मनमाया वाइवा र चिज गुरुङको अस्ति युकेमा रहनु भैइ आफ्नै प्यारी जीवन सङ्गिनी आशमाया गुरुङको असमाहिक निधन भएर आफ्नो जिवान सङ्गिनी गुमाउनुको पिडा इन्द्रेणी मार्फत पोख्न गायिका मनमाया वाइवा र चिज गुरुङलाई भरोसा गरेर आफ्नो गीत गाउन लागाउनु भएको थियो उहाँ दुबै गायिका र गायकले निक्कै न्याय दिएर वास्तविकतामा डुबेर गाएर सबैलाई भाबुकता बनाउनु भएको थियो। उहाँहरुको गाउने शैलीलाई सलाम 🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚

  • @santarokamagar5997
    @santarokamagar5997 4 роки тому +6

    Ati marmik geet doharika rani Manmaya waiwa ani hiro chij grg ji ko, salute garxu

  • @ishworgurung8912
    @ishworgurung8912 4 роки тому +4

    असाध्यै मार्मिक अनि हृदय स्पर्शी गीत दुवै जना श्रष्टाहरु लाई सलाम !

  • @deepakshresthaqatar2310
    @deepakshresthaqatar2310 4 роки тому +3

    धेरै दिनपछि एति मिठो गीत सुन्न पाइयो दुवैलाई धन्यवाद

  • @bijayamagar1325
    @bijayamagar1325 4 роки тому +3

    यस्तै छ जिन्दकी कैले हासो कैले रोदन मन्ले चाहे जस्तो हुदैन जीवन। मन परेको फुल पनि अर्कैले तिपेर लागि दिन्छ। द्सरै राम्रो दोहरी मन छुले।धन्नेबाद इन्द्रेनी तिम ।

  • @birbalbk4217
    @birbalbk4217 4 роки тому +1

    चिज गुरुङ र मनमाया जिले अतिनै अनुशासिक तरिकाले गाउनु हुन्छ मन भाबुक हुन्छ।।मलाइ मन पर्ने बेस्ट कलाकार पनि हुनुहुन्छ।।।

  • @janukarai2721
    @janukarai2721 4 роки тому +11

    सारै राम्रो छशब्द अनि भाबुक्ता उस्तै दुबै जनाको बधाई छ मनमाया बैनि र चिच भाई लाई।

  • @narayanchhetri1982
    @narayanchhetri1982 4 роки тому +1

    साच्चिकै मेरो २४ बर्षे लाहुरे जिवनमा भारतको पुर्ब आसामको घना जङल पश्चिममा राजस्थान को थार मरभुमी उत्तरको जम्मु कास्मिर लेह लद्दाकको हिउँ र दक्षिणको हिन्द महासागर सङ पौठे जोडि खेल्दै आफ्नो गाउँघर, परिबार र साथिभाई हरुको यादमा २४ बर्ष फौजी जीवन बितायेको अतितको सम्झना लाई आज गित मार्फत सालिन तरिकाले चिज भाइ र मनमया बैनी ले गायेर ४ दशक पहिलाको याद लाई रिफ्रेस गराई दिने यो जोडि लाई दिलै देखि लाहुरे सलाम !

  • @sureshpandit5055
    @sureshpandit5055 3 роки тому +1

    अत्यन्तै मार्मिक , मन छुने दुबैलाई बिर्सन सकिन्न । चिज गुरुङ र मनु बैनी दुबैको उज्वल भविष्यको कामना ।

  • @mearjunpanday
    @mearjunpanday 4 роки тому +4

    समाजमा वास्तविक अनि साचो घटेको घटनामा आधारित गित गाउनुभो,अति राम्रो लाग्यो दुबैलाइ धेरै धेरै बधाई छ,

  • @balbahadurbudhamaga7857
    @balbahadurbudhamaga7857 4 роки тому +5

    आहा क्या मिठो अर्गानिक दोहोरी ❤️
    दुबै जना मेरो एकदम मनपर्ने कलाकार
    ALWAYS respect both of you. 🙏🙏🙏

  • @BhimBahadur133
    @BhimBahadur133 4 роки тому +14

    भिडियो अलि मधुरो आएको छ किन होला मन छुने दोहोरी मनै रुवायो

  • @narayankhanal4363
    @narayankhanal4363 4 роки тому +1

    धेरैधेरै धन्यबाद दुबैजना गायकलाई

  • @santoshkhanal5172
    @santoshkhanal5172 4 роки тому +2

    चिज गुरुङ को मेोलिक शब्द र सालिनता निकै प्रसंसनिय छ । बधाई

  • @tulsioli5534
    @tulsioli5534 4 роки тому +17

    कति राम्रो माया पिरती को चोखो माया को मिठो सुन्दर भाबुक सब्द ले गाउँनु भयो दुबै जना ले, मनमाया ज्यु को कला गला मा भगवान को बरदान नै छ , जय इन्द्रेणी समाज

  • @harishmahara6757
    @harishmahara6757 4 роки тому +12

    सुपर हिट धेरै राम्रो दोहरि

  • @himpunmgr4075
    @himpunmgr4075 4 роки тому +9

    मनमया वाइबा र चिज गुरुङ दुबैजना ले भावनामा डुबेर मनै छुने शब्द हरु ले साह्रै राम्रो गित गाउनु भएेको मा बधाइ अनि सम्मान छ

  • @rabinshahi187
    @rabinshahi187 4 роки тому +2

    आहा क्या राम्रो गीत स्वर कति राम्रो अनि टुक्का सुनौ सुनौ लाग्ने सधै।।

  • @user-xp7js1zg7w
    @user-xp7js1zg7w 4 роки тому +1

    स्वरकी धनी मनमाया सलाम छ।।

  • @jangjang1457
    @jangjang1457 4 роки тому +2

    मन माया दिदी र चिज दाइ को अवज म बास्ता बिक अनि मौलिक दोहोरी असधै मन पर्यो गीत सुन्दा सुन्दै समये सकियेको पत्तै भएन

  • @jitbahadur3333
    @jitbahadur3333 4 роки тому +1

    आहा कती मीठो मनै छुने स्वर मनमाया र चिज गुरुंग भाई को।

  • @thakurgurung1155
    @thakurgurung1155 3 роки тому

    ManMaya bahini ra chij bhai ko yo dhohori Le mero Jovan kahani Sanga Mel khayo Sarai mutu polyo mero Pani Shanta bat tapai haru DUI Jana Lai + indreni programme all the best.

  • @rekhpun2908
    @rekhpun2908 3 роки тому

    मनमाया दिजु र चिज गुरुङ काे दाेहाेरि सारै मन पर्छ दाङ घर हाल दुबई बाट हेर्दै छु सम्पूर्ण कलाकार लाई धन्यवाद छ

  • @keshabbudhathoki1572
    @keshabbudhathoki1572 4 роки тому +5

    Mitho showr ki dhani Manmaya ra sabdako khani chij gurung ko dherai ramro dohori

  • @shyamjosi9761
    @shyamjosi9761 4 роки тому +1

    अाहा मन छुने शब्द छ मनमाया बहिनि काे यसताे मामिृक गित गाउने गायिका कमे छन नेपालमा अावाज पनि उसते बधाई छ बहिनी पृगति गरदे जानुहाेस

  • @chitragurung296
    @chitragurung296 4 роки тому +1

    कति मार्मिक र ghat लाग्दो get gaunu हुन्छ। manmaya

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +25

    अरुले भए एकअर्कालाई दोष आरोप लाउँथे तर तपाईहरुले कति मजाले गाउनुभो एक अर्कालाई दोष नदिई आरोप नलाई कति सभ्य तरिकाले एकले अर्कोलाई अप्ठ्यारो नपारिकन सललललल्ललल

  • @purnagurung3499
    @purnagurung3499 4 роки тому +12

    यकदम रामो् छ मन मायँ काे साेर पनि काेहिलि चरि जस्ताे । सुरिलाे साेर साहरै मिठाे छ । सुरू बाट अन्ति साम्म। एकदम राम्राे छ ।साउदि काे जुबेल भन्ने ठाँउ बाट हाे।

  • @dadiram7563
    @dadiram7563 4 роки тому +2

    साचिकै चिज सर अनि मनमाया को स्वर कति मिठो छ जति सुने पनि सुनु सुनु लाग्ने ?

  • @onceacopalwaysacop9801
    @onceacopalwaysacop9801 3 роки тому +1

    Khojeko dohori estai ho savya sistha bhasa ani sabda. Chij ji ko geet pachillo samayama khojdai khojdai sundai chu. Sarai ramro lagyo ajhai pragati garnu hola suvakamana

  • @BhimBahadur133
    @BhimBahadur133 4 роки тому +25

    सारै राम्रो दोहोरी त्यसैमा झन चिज र मनमाया दिदी को स्वर र शब्द छनोट अति उत्कृष्ट

  • @suryakc8843
    @suryakc8843 4 роки тому +31

    मनमायाँ को स्वर ईश्वरको बरदान नै मान्नु पर्छ

    • @colourofindreni8783
      @colourofindreni8783 4 роки тому

      हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

    • @shyamgautam7493
      @shyamgautam7493 4 роки тому

      मनमाया वाइबा हो स्वर सरस्वती को बरदान नै हो।शब्द चयन र लय एकदम राम्रो लाग्छ।सबै ईन्द्रेणी परिवारका सदस्य हरुमा हार्दिक नमन।

  • @hiraalfaris2277
    @hiraalfaris2277 4 роки тому +3

    चिज गुरुङ र मनमाया दिदिको स्वर् मन पराउनी को को हुनुहुन्छ । लाइक गरु त साथीहरू

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 роки тому +3

    jay indreni samaj manu didi vs chij lai love you all indreni famly 💘💘💘💘💘💘💘

  • @rajuchhetri789
    @rajuchhetri789 4 роки тому +4

    Very nice song man maya deedi &chij Gurung daju thank you 🙏👍👍👍❤️❤️❤️

  • @tezbdrgurung1795
    @tezbdrgurung1795 4 роки тому +1

    Kati man chhuni dohori man maya baini ko kati clear shor ra tukka badhai xa hai

  • @ramgtimilsina498
    @ramgtimilsina498 3 роки тому

    मास्टरको भर हुन्छ भनेर विश्वास गरेकोमा मनमाया जी लाई धन्यवाद छ।

  • @chandrathapa9716
    @chandrathapa9716 3 роки тому +1

    मनमाया को मन रोय जस्तो लायो हासो को कुरा मार्मिक दोहोरी अति राम्रो लायो।

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r 4 роки тому +10

    वास्तविक मौलिक गित गाउनु भयो दुबै जनालाइ धेरै धन्यवाद अनि सारै मन छोयो मिल्छ भने यो कथालाइ फेरि निरन्तरता दिनु भए हामी आभारी हुने थियौ हस जय इन्द्रेणी समाज 😥🇳🇵🙏

  • @mkchalise1148
    @mkchalise1148 4 роки тому +3

    अत्यन्तै मार्मिक दोहोरी गित दुबैलाई बधाई छ।इन्द्रेणीमा सबैभन्दा शोभासिलि मनमाया वाइवा नेपालीको मन मुटुमा बस्न सफल भएकी छन।

  • @pasgurung2630
    @pasgurung2630 4 роки тому +4

    चिज भाइ र मनमाया sis को दोहोरी कडा एक्दोम जम्दो रहेछ।कति मिठास आवाज शब्द उस्तै ।जय इन्द्रेणी समाज।।।।

  • @badamgurung6544
    @badamgurung6544 4 роки тому +1

    मनमाया बहिनी र चिजा भाइ को दोहोरि सुनेर सरै भाबुक बनायो। दुवै लाई धेरै धेरै धन्यवाद अनि ऊज्वाला भबिस्य को कामना गर्दछु।

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 роки тому +1

    मन माया बैनी र चीज भाईले गाउनु भयोको गीत राम्रो लागो कता कता धेरै नरमैलो लागो मेरो जीबनमा मेल खान गयो नचाहदा पनी बुबा आमाको कर कापमा परे र बिहा गरन पुगी म पनी एउटा बाधेता थीयो मलाई पनी अहीले बैनी मन माया ले गीत गाको जस्तै भाछ

  • @hirathapa4966
    @hirathapa4966 4 роки тому +4

    सुमधुर सोर 😍सम्मान जनकसब्दका खानी दुबै जनाको असाध्यै राम्रो दोहोरी 👍️👍️धेरै प्रगति हुँदै जावस शुभकामना !🌷🌷🌷🌷🌷🌷

  • @nabinkumar7814
    @nabinkumar7814 4 роки тому +13

    क्या मन छोयो। मनु दिदी र चिज दाई लाई सेलुट

  • @padamgurung3643
    @padamgurung3643 3 роки тому

    अती मार्मिक दोहोरी सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो धन्यवाद, चिज भाई र मनमाया बैनीको यस्तै सेन्टिमेन्टल गितहरू ले सँसार भर छरिएर रहेका सम्पूर्ण नेपाली मुटु लाई छोएको छ। उतरोक्तर प्रगती को कामना गर्दछु र सम्पूर्ण इन्द्रेनी समाज लाई पनी धेरै धेरै धन्यवाद हजुर।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 роки тому +6

    सबैको आअफ्नो सोचाइ बुजाइ हुन्च मेरो बुजाइ एक नमर
    1 मा बुस्नु माझि
    2 मनमाया
    सोर को धनि मेरो मन मा बस्न सफल सबै भन्दा बढि
    धेरै पछि मनमाया भावना मा डुबेको देख्न पाइयो सधै सानो कुरा मा पनि हासेर गाउने मान्छे आजा साचिकै भावना मा डुबेनु भाकोछ

  • @Itachimagar471
    @Itachimagar471 4 роки тому +10

    Best voice of manmaya didi

  • @ramathapa8447
    @ramathapa8447 4 роки тому

    एकदम राम्रो सुमधुर श्वरका धनी मनमाया अनि चिज गुरुङ्गको मर्माहित सब्दचयन जापानवालाको भन्दा झन शिलशिला मिलेको आज परस्कार जित्ने दिन थियो कता जानुभयो कृष्ण कडेल सार्है मन छोयो

  • @dipakpahari4383
    @dipakpahari4383 4 роки тому +1

    जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @birendrathapa2559
    @birendrathapa2559 3 роки тому

    Hriday xune dohori gaune Chij vai ra Manamaya babihinilai mero salam

  • @narayanrokaha2500
    @narayanrokaha2500 4 роки тому +2

    आज इन्द्रेणी मा राम्रो मार्मिक दोहोरी सुनियो एक दम खुसी लाग्यो आजको विषय बस्तु राम्रो छ।

  • @roopbahadurpun265
    @roopbahadurpun265 2 роки тому

    Chhadke salut bhai chij Gurung & baini manmaya roka lai very super voice

  • @balaramadhikarinawalpur8388
    @balaramadhikarinawalpur8388 4 роки тому +1

    सोर का धनी दुबै लाई धन्यवाद

  • @padamtamang2191
    @padamtamang2191 4 роки тому +6

    Really heart touching song - salute to Manmaya and Chees

  • @uttamthapa297
    @uttamthapa297 4 роки тому +8

    दुबै जनाको गित ,स्वर र गित प्रस्तुती सर्हानिय छ। निरन्तर प्रगतिको कामना दुवै जनालाइ।

  • @lalkhadka5317
    @lalkhadka5317 4 роки тому +6

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba come 😍 😍😍 😍

  • @nishantgaming4346
    @nishantgaming4346 3 роки тому

    Wa aha yesto git sunera kahile pani aghauna sakina pheri kunai din sunaunu hola hai jay ho indreni samaj

  • @yadavprsdacharya7039
    @yadavprsdacharya7039 3 роки тому

    Bhaka ra gitko bol A one chha. Dubai lai dherai bhanda dherai thanks both to you ( manmaya and chij gurung)

  • @Sergurung3962
    @Sergurung3962 4 роки тому +7

    Really touching heart. Love you both ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 роки тому

    दुबै जना कलाकार मनमाया चिज गुरुङ अनि नै अनुशासन कलाकार हुन र स्वर पनि अति मिठास छ । र गितकाे शब्दको झन कुरा नै नगराै यति राम्राे छ । दुबै जना एवं हाेल टिम मा मेराे 🙏🙏🙏 छ !!!!

  • @debid25614
    @debid25614 3 роки тому

    अबदेखि यस्तो गीत नगाउन चेतावनी दिन्छु मेरो आखा बात आशु आयो

  • @gyanvujelhongkong8059
    @gyanvujelhongkong8059 4 роки тому

    🙏 खीमा बैहिनी आजको गीत धेरै राम्रो छ तर म त Hong Kong देखि हो ,🙏 मनमाया बैहिनी र चिज भाई मेरो बितेका समय लाई सोच्ने बाध्यता भए😍😍😭😭🇳🇵🌹

  • @manigurung1469
    @manigurung1469 4 роки тому +7

    सारै रमाईलो लाग्यो सबैलाई धन्यबाद मनु बहिनीको जुनै दोहोरी भएपनि राम्रो लाग्छ चिज भाईको त्यस्तै राम्रो लाग्छ । खिमा बहिनीले राम्रो समापन गर्नु भयो ।