मनमायाले विहे नगर्नुको कारण यस्तो रहेछ । रेशम निर्दोश संग गाउँदा खोलीयो रहस्य ।। २५.०७.०७७ HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ManamayaWaiba_ReshamNirdosh #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

КОМЕНТАРІ • 918

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +129

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @amritaaryal6659
      @amritaaryal6659 3 роки тому +11

      Super xa

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +3

      Indreni team is really doing incredible social service in Nepal and making a lot of difference in many lives.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni team. Go ahead.

    • @loveworld6578
      @loveworld6578 3 роки тому +2

      Chhatra shahi le indreni chhodnuvayeko ho? Prashta paridununa please.

    • @rekhapandey8397
      @rekhapandey8397 3 роки тому +1

      Yo numbar ma cal garda kin uthdaina sir

    • @jagannathgautam6029
      @jagannathgautam6029 3 роки тому +2

      Krishnakandel

  • @TikaSanu
    @TikaSanu 3 роки тому +276

    आयो इन्द्रेणी ।
    सुमधुर आवाज कि धनी आदरणीय दिदी मनमाया वाइबा र तेस्तै स्वर का धनी रेशम निर्दोस को दोहोरी हेरम ल आनन्द आउँछ।

    • @krishnarasali5927
      @krishnarasali5927 3 роки тому +1

      Tika ji sanchai hunuchha ni hajur love you tika ji 🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +1

      Long Live Tika Sanu ji.
      True Manamaya ji and Resham ji are beautiful singers with very nice vocal. It is really nice to listen their singing.
      Tika Sanu is ji vocal also so unique. I really like Tika Sanu ji vocal which has very unique quality.
      Stay safe. Good day.

    • @tikaramrijal7182
      @tikaramrijal7182 3 роки тому +1

      Hus.

    • @dhanrajbudha4875
      @dhanrajbudha4875 3 роки тому

      ok

    • @laxmanacharya510
      @laxmanacharya510 3 роки тому +2

      आज सम्म को दोहोरी मद्धे यो दोहोरिलाइ उत्कृष्ट घोषणा गर्दा हुन्छ कृष्ण सर।

  • @haribhandari8407
    @haribhandari8407 3 роки тому +99

    बल्ल रेशम निर्दोष को स्वर लाई मिल्ने स्वर आयो मन माया जी सारै मार्मिक गीत बधाई इन्द्रेणी समुह लाई

  • @umeshsunar1473
    @umeshsunar1473 3 роки тому +76

    कति राम्रो हो के मन माया र रेसम निदोस को गित सम्पुर्ण कलाकार टिम तथा ईन्देणी टिम लाई धेरै धेरै धन्यवाद है त

  • @amitsunar2502
    @amitsunar2502 3 роки тому +169

    रेशम निर्दोष काे फ्यान कोको हुनुन्छ हाजिर हुनु हैं👇

    • @basnetkumar7533
      @basnetkumar7533 3 роки тому +2

      मुख ले भन्दा नाक ले धेरै गायो नाक को सुधार होस

    • @amitsunar2502
      @amitsunar2502 3 роки тому +3

      @@basnetkumar7533 omg k vannu vako

    • @user-cb7zs2qt4n
      @user-cb7zs2qt4n 3 роки тому

      @@amitsunar2502 र

    • @govindsrestha5463
      @govindsrestha5463 Рік тому

      Trnslate to Eng you have

  • @binaymoktan8302
    @binaymoktan8302 3 роки тому +55

    मनमाया र रेशम निर्दोष को धेरै उच्च स्तरको शब्द चयन उच्च स्तरको स्वार जोडी सारै राम्रो भयो सुनेर मन आनन्द भयो ..२ जनालाई धेरै धेरै माया ❤️❤️❤️

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 3 роки тому +74

    रेशम निर्दोश र मनमाया वाइवाको दोहोरी मन पराउने यता🙏🙏

  • @Dilchhetri2045
    @Dilchhetri2045 3 роки тому +20

    आहा दोहोरी भनेको यस्तोपो होत सारै आन्नद आयो मनमाया दिदी र रेशम निर्दोसकोत ठुलै फ्यान हो मत सारै मन पर्छ दुबैको गाउने शैली धेरै सफलता मिलोस सबै इन्द्रेणीटिमलाइ धन्यवाद दिन चाहान्छु जय इन्द्रेणी जय सङ्गीत

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 роки тому +81

    ए आमा हो आज त स्वर का धनी दुबै जना को आएछ लौ बधाइ

  • @balbahdur9628
    @balbahdur9628 3 роки тому +20

    मन माया सिस दोहोरी मन पर्ने जति यता हजिर है कृष्ण sir अब खिमा रोका सिस पनि दोहोरी सुनाउनु परो

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 роки тому +83

    ल आज त यति बिहानै इन्द्रेणी आयछ ।अब चिसो चिसो मौसममा तातो तातो चिया पिउदै इन्द्रेणी हेर्नू मज्जा नै बेग्लै त्यसै माथी रेसम निर्दोस अनि मनमाया स्वोर ले पागल बनाउछ ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा सुभ बिहानी हजुरहरुको दिन सुभ रहोस 🙏🙏🙏

  • @anilbhatta6184
    @anilbhatta6184 3 роки тому +65

    शितल गुरुङ र मनमाया को दोहोरी गराउनु पर्यो कृष्ण दाजु!

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +41

    मनमाया जि को स्वोर मै जादु छ ,रेसम जि र मनमाया जि को दोहोरी सुपर डुपर, जय इन्द्रेणी

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +22

    बिहानै झुल्के घाम जस्तै इन्द्रेणी उदाएछ त्यसैमाथी मनमाया अनि रेसमको आहा! गजब जम्ने भो। शुभ बिहानी शुभदिन जय इन्द्रेणी।

  • @user-px8yo2un5p
    @user-px8yo2un5p 3 роки тому +15

    नमस्ते सम्पुर्ण मा आज त गित तेसैमा राम्रो साथै दुबै जना अब्बल कलाकार हरु को प्रस्तुति सुन्दा पनि कति आनन्द आउने

  • @narayanprasad2610
    @narayanprasad2610 3 роки тому +11

    इन्द्रेणीको संचालिका कोइलीको जस्तो सुमधुर स्वरको धनि मनमाया वाइबा अनि उस्तै सुमधुर स्वरको धनि रेशम निर्दोष को दोहोरि अनि दोहोरि भित्रको सब्दको गहिराइ तेतिनै मिठो .
    जय गीत संगीत जय इन्द्रेणी 💗💗💗💗👏

  • @prembk9915
    @prembk9915 3 роки тому +3

    राम राम कति गुनासो गर्न सकेको रेसम भाइले अनि कति मीठो स्वरमा मिलाउनु भको मनमाया जीले सारै राम्रो

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 3 роки тому +9

    सुमधुरका धनी मनमाया वाइवाव र रेशम निर्दोष बिच दोहोरी गित सुन्न पाइयो।जय ईन्द्रेणी

  • @ramkunwar3429
    @ramkunwar3429 3 роки тому +7

    मलाई मन परेको भाका मा धेरै राम्रो गीत गाउनु भयो मन माया र रेशम भाइ ले ! धन्यवाद ।।। लम्जुङ्ग 😘

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d 3 роки тому +3

    वा वा वा बबाल मन माया को अावाज अनि रेशम सर को बधाई छ सफलताको शुभकामना 🍓🍓🍓😍😍👌👌👍️👍️🕺🕺🕺

  • @kailashgadtola2392
    @kailashgadtola2392 3 роки тому +5

    मनमाया दिदि हजुर ले गायको गित "यहि त होला माया भनेको " गाउनु न इन्द्रेणी मा सारै मन पर्नि गित हो मलाइ

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +12

    म त तिम्रै भरैमा परेको, क्या मीठो दोहोरी मनमाया & रेशम निर्दोषको, 🙏🙏 जय इन्द्रेणी ।

  • @anishapoudel2881
    @anishapoudel2881 3 роки тому +10

    सुमधुर स्वरका धनि रेशम दाजु उस्तै स्वरकि धनि मनमाया दिदी निकै मार्मिक दोहोरी
    जय इन्देणि

  • @basantakanxo1798
    @basantakanxo1798 3 роки тому +8

    धन्यवाद इन्द्रेणि टिम प्रति भावनात्मक शब्द हरुले दुनियालाइ साँगितिक पाठ सिकाएकोमा

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 роки тому +31

    रेशम निदोँश र मनमायाको घम्सा घम्सि हेनँ नछुटाउ हैजय हो ईन्द्रेणी

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +14

    लाै हाै अाजफेरि रेशम निर्दाेष र ईन्द्रेणि कि संन्चालिका सुरिलाे स्वरकि धनी गायिका मनमायाँ वायिबा काे दाेहाेरि हेर्नाबसिसके ।हजुरहरू पनि अाउनुस् ल ।कुबेत बाट

  • @karanshahu789
    @karanshahu789 3 роки тому +8

    सर्ब प्रथम इन्द्रेणी टीमलाई बिहानीको नमस्ते ।रमेश निर्दोष र मनमाया वाइबा दुबै स्वरका धनी हुन । कति आन्नदले सुन्न बसे म त ।

  • @amarsingsaudsaud3030
    @amarsingsaudsaud3030 3 роки тому +29

    आज को गित ले मेरो त मनै छोयो यार मनु माया वाइबा को स्वर्को त बाक्या गर्नै सकिन 🎎🎎

  • @ratnabhattarai8151
    @ratnabhattarai8151 3 роки тому +8

    आहा धेरै समयपछि मन परेको रेसम र मनमया को गित सुन्न पाइयो

  • @yambc6434
    @yambc6434 3 роки тому +3

    wow खुसि लाग्छ रेशम दाजु लाई ईन्द्रणि देख्दा ।सुमधुर स्वरकाे धनी रेशम दाजु बधाई छ।

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 3 роки тому +34

    नमस्कार म गायक/सर्जक दिपक पौडेल कान्छा । सम्पुर्ण लोक दोहोरी प्रेमी नेपाली दाजुभाई दीदी बहीनीहरुमा न्यानो मायाँ साथै मनमाया दीदीको मुस्कान को कसलाई मन पर्छ

  • @suryakc8843
    @suryakc8843 3 роки тому +52

    धेरै लामो प्रतिक्षा पछि मनले चाहेको जोडी बीचको दोहोरी सुन्न पाइयो

  • @chandrak5230
    @chandrak5230 3 роки тому +4

    आहा मन ले चुनेको कलाकार मनमाया दि र रमेश सर को दोहोरी सुन्दा त मन को पिर बेथा नै हरायो बधाई छ दुबै जना लाई साथमा सम्पुर्ण इन्द्रेणी टिम लाई हृदय देखि नमन 🌺🌺🌺👏👏🙏🙏

  • @surajkhadka4695
    @surajkhadka4695 3 роки тому +3

    कत्ति मिठो स्वर हो के मनमाया जि को कस्तो सुन्दाखेरी आनन्द आउछ

  • @krishnarasali5927
    @krishnarasali5927 3 роки тому +10

    यो होनि लोक दोहोरी गित भनेको love you all 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @ramagiri1123
    @ramagiri1123 3 роки тому +6

    मनमाया र रेशमको रमाइलो भन्दा यस्तै गीतमा सबैको मन छुन्छ ।

  • @shersoti12
    @shersoti12 3 роки тому +2

    जति सुन्यो सुनी राख्ने मन लाग्ने गित अझै एस्तै मिठो मिठो गित गाई राख्नुस दुबै जनालाई अझै प्रगती शुभकामना छ।

  • @ramurasaili4084
    @ramurasaili4084 3 роки тому +26

    रेशम भाईको र मनमायॉ जि को दोहोरि सुन्ने मनको ईच्छा आज पुराभयो 💕 धन्यवाद सम्पूर्ण इन्द्रेणी टिमलाई❤️

  • @bikramtamu5587
    @bikramtamu5587 3 роки тому

    जति हेरेपनी मन नअगाउने याे दाेहाेरी आदरणीय सबैकाे प्याराे लाेक दाेदाेरी गायक रेसम निर्दाेष र सबैकाे लाेक प्रीय गायिका अनी ईन्द्रेणीकी सँचालीका मनमाया वाईबा बीचकाे अत्तीनै मिठाे अनि मायालु शब्द चयन हरुले भरीभराउ दाेहाेरी आज सम्मकाे यात्रामा धेरै पटक धेरै दाेहाेरी हरु हेरीयाे तर याे दाेहाेरी यस्ताे दाेहाेरी बनीदीयाेकी सायदै आज सँग बिसाैं पटक याे दाेहाेरी हेरीरहँदा याे २ शब्द पनि ब्यक्त गर्न मन लाग्याे।
    तथापी सम्पुर्ण ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यबाद र सानाे अनुराेध पनि गर्न चाहन्छु कति सम्भब हाेला या नहाेला एकपटक सुमधुर स्वरकाे धनी मिठाे लाेक दाेहाेरी गायक तथा ईमेज लाेक कलाकारका पब्लीक च्वाइस अवार्ड जित्नुहुने सीतल गुरुङ्ग ज्यु र मनमाया वाइबाकाे दाेहाेरी सुन्ने ठुलाे धाेकाे छ मिल्छ भने सुन्ने माैका जुराइदीनुभय आभारी हुने थीय।

  • @ajitgurung7699
    @ajitgurung7699 3 роки тому +29

    दुबै जना निकै मीठो सोरको घनी दोहोरी गाउदा निकै खुशी लाग्यो😍😍😍

  • @himalchand312
    @himalchand312 3 роки тому +11

    मनु दिज्यु and all inderi tem love &$# miss you ..❤️❤️❤️🌺🌺🙏🙏🙏🇳🇵🇳🇵😁

  • @mayakhanal9703
    @mayakhanal9703 3 роки тому +4

    आहा धेरै पछि मन पर्ने मान्छेहरुको गितले मन उमङगित बनायो🙏🙏🙏🙏

  • @uttamthapa297
    @uttamthapa297 3 роки тому +1

    मनमाया र रेशम जिले एकचोटी झ्यालमा पर्दा छ भन्ने गितमा दोहोरी गाएको सुन्न मन छ।म डडेल्धुरेको सपना चाडै पूरा हुने छ है कृष्ण दाइ।

  • @chandrabc1984
    @chandrabc1984 3 роки тому +6

    अत्यन्तै मार्मिक गित मनमाया दिदी रेशम को फ्यान यता है!

  • @balkrishnabro1331
    @balkrishnabro1331 3 роки тому +2

    सुमधुर स्वर को धनि मनमया नाना र उस्तै रेशम निदोश जि को यो गित सुन्दा अत्यन्त आनन्द आयो दुबै लाई बधाई तथा शुभकामना ! ! ! 🙏🙏

  • @umaghimre9102
    @umaghimre9102 3 роки тому +8

    जति सुने पछि सुनि रहन मन लाग्यो धेरै राम्रो छ धन्यवाद 🙏🙏

  • @manbahadur7814
    @manbahadur7814 3 роки тому +1

    नेपाली लोक सस्कृती लोक लय जोगाउन अहम भुमिका खेलेकोमा दिदिलाइ नमन रेशम भाइको गायिकी र स्वरको के कुरो नै नगरुकी बिदेशीको शाहारा इन्द्रेणी नै हो।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 роки тому +15

    रमेश प्रसाइ र कल्पना को बिहे भयको हेर्न चाहाने कोको छौ
    कोरोना को निशुल्क उपचार, कर नलाग्ने, मन्त्री को तलब काटिने, मल किन्ने तयारी, चितुवा मारियो ua-cam.com/video/Pj1lLHbDSas/v-deo.html

  • @nischalghartimagar638
    @nischalghartimagar638 3 роки тому +17

    स्वरका धनीहरु भेट भए पछी, आहा !!!

  • @dilkumar7313
    @dilkumar7313 3 роки тому +1

    बब्बाल दोहोरि दुबै स्वरको धनि अती मन पर्ने भाकापनि

  • @nirajoshi3570
    @nirajoshi3570 3 роки тому +3

    अाहा कति राम्रो दुबै जनाकाे स्वर मिलेको मन छुने ❤️❤️❤️

  • @Dilchhetri2045
    @Dilchhetri2045 3 роки тому +26

    अलि छोटो भयो सारै मजा आयको बेलामा सिकियछ थाहानै भयन मलाइ मात्र होकी अरुलाइनी यस्तै भयो होला

  • @nabinbk8609
    @nabinbk8609 3 роки тому +3

    यो उत्कृष्ट दोहोरी गीत गाउने रेशम निर्दोष र मनमाया वाइवा प्रति हार्दिक नमन ब्यक्त गर्न चाहन्छु ््

  • @armanlama2141
    @armanlama2141 3 роки тому +1

    vadra,valadmi,imandar rsalin gayika man maya waiba.ekdamae ramro dohori..super..

  • @madanphagamimagar7967
    @madanphagamimagar7967 3 роки тому +15

    राम्रो दोहोरी मनमाया दिदी को💕💕💕💕💕💕💕💕

  • @topendramagar9403
    @topendramagar9403 3 роки тому +8

    मनमाया दिदी को कति मिथो सोर र रेसम निर्दोस पनि अति राम्रो आवाज

  • @ranrai8561
    @ranrai8561 3 роки тому +10

    आहा अति नै मार्मिक धोहोरि धन्यवाद मनमाया जि र रेसम जि 💘💘💘💘💘

  • @pujapuspa785
    @pujapuspa785 3 роки тому +1

    पहिला पहिलाको बुडा पुराना हरुले यसरिनै दाेहाेरि गाउदा गाउदै मन मिले बिहे गर्थे रे यस्तै यस्तै शब्द हरुले मन छाेएर र मन खाएर नै त बिहे गर्ने अबस्थामा पुगेर बिहे गर्थे हाेला हई

  • @ksthakulla813
    @ksthakulla813 3 роки тому +9

    Top - Top काे बल्ल भेट भयाे रमाइलो यहाँ पाे हेर्नुपर्छ जोड को तोड हुने बाला छ।

  • @tikamyagdile
    @tikamyagdile 3 роки тому +1

    भाइ रेशम को हरेक शब्द र स्वर लाइ सलाम गर्छु आज को यो जोडि मनमाया दिदि सग को एकदम मन मुटु छुने छ बधाई छ

  • @krishnachhetri8350
    @krishnachhetri8350 3 роки тому +4

    अाज पनि झन मिठो मनै छुने दाेहाेरि मनमायाजि र रेशम भाइले मनमाया काे त फ्यान हु अनुसाशित कलकार

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +1

    अाहा अतिनै मार्मिक शब्दहरुमा दोहरि घम्सा घम्सी रेशम निर्दोस र मनमाया सोल्टीना बिच बधाईछ जय ईन्द्रेणि🙏👌❤️

  • @krishnakarki2389
    @krishnakarki2389 3 роки тому +10

    "सोझो बाटो म हिन्दाहिन्दै
    किन होला मायाको मन भिन्दै"

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 3 роки тому

    यकदमै मिठो शोरको धनि मनमाया दिदि अनि रेषम दाई हजुर हरू लाई धेरै धेरै बधाई तथा शुभ कामना छ है अनि म ओमन बाट हेरधै छु ल जय गित जय सगित जय होष lndreni👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @Pandey107
    @Pandey107 3 роки тому +3

    रमेश र कल्पना को भाग 2 दोहोरी छिटो आउन पर्यो भन्नी जतिले हाजिर गरुम त लु।।😍😍

  • @bahadurbasnet1180
    @bahadurbasnet1180 3 роки тому +6

    रेशम इन्द्रीनिमा आएर बल्ल इन्द्रीनी इन्द्रीनी जस्तो भाछ sweet voice i like it

  • @lalthapa1848
    @lalthapa1848 3 роки тому +3

    जस्ले जे भने पनि पुरानो बास्मति भनेको बास्मतिनै हुन्छ आजा बल्ल रेशम र मनमायाँ दिदी को गित सारई मन पर्यो।

  • @debakitiwari5264
    @debakitiwari5264 3 роки тому

    मनमाया दिदिलाई रेशम निर्दोस दादाको गित सारै मिठो लाग्यो दुबै जनालाइ धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️❤️

  • @krishnarasali5927
    @krishnarasali5927 3 роки тому +3

    manu sister a resham ji ko voice big fan ho dubejanko ati nice love you all ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏

  • @sharadachapagain70
    @sharadachapagain70 3 роки тому +1

    दुबई जना स्वरकाे धनि अनि शब्य शब चइनका धनी धेरै धेरै धन्यवाद

  • @rpsharma3070
    @rpsharma3070 3 роки тому +26

    मन माया दिदी साह्रै राम्री लाग्छ

  • @amarsingh-df1xr
    @amarsingh-df1xr 3 роки тому

    मेरो अति मन प्रनी गायक गायिका मन माया रेशम निर्देश सर बधाई दुबै लाइ

  • @eishakhadka9745
    @eishakhadka9745 3 роки тому +5

    Good morning indrene All tim lai malai ek dam manparne man maya didi ani Resam nirdos aaja yek sath dekhna aani gayeko sunna pauda dharai khusi vayo mata ghar ko kam nai xodera herna thale jati suneyo tetinai sunum jasto lagne

  • @ambikakhanal1865
    @ambikakhanal1865 3 роки тому +2

    कति रमाइलो हो मन्माया जि को सोर सर्‍र्‍र्‍र तेसैमाथी निर्दोस जि !!

  • @user-fo2qx1yb2p
    @user-fo2qx1yb2p 3 роки тому +4

    इन्द्रेणी परिवारमा उच्च सम्मान छ।
    वल्ल अाज भावनात्मक मार्मिक दोहरीका राजा रानी शब्दका खानी मनु र रेशमको साईत जुरेछ इन्द्रेणी मा गाउने पक्कै उत्कृष्ट नै होला नसुनेरै कमेन्ट गरेको हुँ।
    सम्मान छ भाइ वहिनीमा

  • @zsen2438
    @zsen2438 3 роки тому +1

    आहा आज ता स्वर को धनी धनी व्यक्ति को गित आएछ तो पनी मार्मिक शब्द मा यस्तो स्वर मा गित सुन्न कति आन्नद आउछ जय कला जय गला जय संगीत जय जय होस् इन्द्रेणी टिम लाई सधै चलोस् सधै फलोस फुलोस

  • @dhanbahadur2406
    @dhanbahadur2406 3 роки тому +9

    Manmaya di so sweet voice love u ana resham ji

  • @nabinthapa5524
    @nabinthapa5524 3 роки тому +2

    शब्द चयनले नै रहेछ दोहोरीलाई गहकिलो र सम्मानित बनाउने धन्यावाद इन्देर्णी टिम र गायक दुबैलाई.......!!!

  • @baburamdawadi782
    @baburamdawadi782 3 роки тому +14

    कृष्ण बाबु ; आज किन अल्लि मलिन र मधुर देखिनुभा'छ ; बिसन्चो जस्तो !

  • @sudipbohora8578
    @sudipbohora8578 3 роки тому

    रेशम निर्दोष र मन माया वाइबा को गित मा हरेक टुक्का यस्तो मन छुनी फेरि पनि ल

  • @shahimanish4846
    @shahimanish4846 3 роки тому +3

    मिठो आवज दुबै को मज्जा आयो आनन्द आयो फ्रेस भयो बिहाना बिहानै🤘❤️❤️

  • @nagendrakc5545
    @nagendrakc5545 3 роки тому

    बैनी मनमायॉ वाईबा, ईन्द्रेणीकी एक आधारस्तंभ नै हुनुहुन्छ । सायद कतिले चिने र जानेका छन्: वहॉको हर गीतका लय- स्वर, संयम, धैर्य र अगाध रूपमा बिषय बस्तुमा डुबुल्कि मारेर गाईएका हरेक स्वरमा- मिठास , मृदुलता , सहन र आक्रामक नभै स्तरपूर्ण सुपाच्य मर्मस्पर्शी भावको अभिव्यक्ति हरेक दर्शक श्रोताको मन/ मुटु छुने गरी कोकील कण्ठ बाट प्रष्फुटित भैरहेको हुन्छ, जसमा ती शब्द छनौट र ब्यंग्यको कलाले त हरेक दोहोरीलाई जीवन्त राख्दै दर्शक श्रोताको धैर्यता तोड्न बाध्य गराई रहेको हुन्छ । वाह ! क्यावात् बहिनी , यहॉको उत्कृष्ट उदाहरणीय शैली र प्रस्तुतीका लागि मेरो नमन ।

  • @dilamgurung8793
    @dilamgurung8793 3 роки тому +4

    मनमाया दी काे भ्वाइस को fan ma love you di🙏🙂😇

  • @narendrasapkota3922
    @narendrasapkota3922 3 роки тому

    मलाई रेशम निर्दोश अति मन पर्छ र मन माया दिदी को गायकी शैली कति मिठास छ दुबैजना को उत्कृष्ट प्रस्तुती थियो

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 роки тому +4

    अति सुन्दर दोहरि एकदमै राम्रो छ दुबै जना को धन्यवाद

    • @krishnakarki2389
      @krishnakarki2389 3 роки тому

      स्तब्ध बनाउने दोहोरी

  • @chitakunwar8907
    @chitakunwar8907 3 роки тому +4

    I love both of you.good bless you. keep it up. I am following you and your voice.

  • @bitagurung8383
    @bitagurung8383 3 роки тому

    सधै सुनी राखाै झैं लाग्यो एक राम्रो दुबैजानाको स्वोर रेशम निर्दोष र मन माया वाइबा को स्वोर मा आति मीठो गित

  • @taramagar3368
    @taramagar3368 3 роки тому +6

    Haina ho sathi hi man Maya ra resam ko fan xina ki kasho like comment share garni jati ata hajir hunu paryo ni

  • @shivlal6829
    @shivlal6829 3 роки тому +1

    बल्ला मिलो मनमाया र रेशम निर्दोषको जोडी धेरै राम्रो दुबै लाई धन्यवाद

  • @samithamoktan2994
    @samithamoktan2994 3 роки тому +3

    कृष्ण दिदि राजुु दाईको दोहोरी सुन मन लागेको छ कहिले आउने होला

  • @shadownepal2386
    @shadownepal2386 3 роки тому +1

    Yasto po dohori sumadhur sor ka rani ani raja♥️♥️♥️♥️♥️♥️♥️ yastai dohori sunna pai rahau !jay indreni🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 роки тому +7

    इन्द्रेणी ❤️❤️❤️
    कोरोना को निशुल्क उपचार, कर नलाग्ने, मन्त्री को तलब काटिने, मल किन्ने तयारी, चितुवा मारियो ua-cam.com/video/Pj1lLHbDSas/v-deo.html

  • @krishnam7202
    @krishnam7202 3 роки тому

    आज बल्ल मलाइ सारै मन परेका गायक रेसम ज्यू र मनमाया ज्यूको गीत सुन्नपाए गीतपनी सारै मार्मीक रहेछ आनन्द सॅग सुनिरहे

  • @dolindrahamal9093
    @dolindrahamal9093 3 роки тому +3

    मलाई अरु हैन मनमायाको अगाडि। रेशम झुकेको मन पर्यो ।।
    हुने बिरुवाको चिल्लो पात ।
    गुड ब्वाइ रेशम।।

  • @chetansunar4200
    @chetansunar4200 3 роки тому

    मनमायां दिदीले राम्रो गाउनुहुदो रहेछ । दुवै जनाको राम्रो छ गायन । गीत नी मार्मिक छ । २०७७ ७ २४

  • @padambist5432
    @padambist5432 3 роки тому +4

    ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️

  • @kishanban4283
    @kishanban4283 3 роки тому

    रेशम भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 3 роки тому +5

    Jay indreni 🙏 ♥ ❤ 😍

  • @satyanarayanjoshi5499
    @satyanarayanjoshi5499 3 роки тому +1

    सार्है रमाइलो लाग्यो मनमाया दिदी र रेसम दाजुको

  • @madanneupane8828
    @madanneupane8828 3 роки тому +3

    मनुदिदिको स्वरको फ्यान कोको हुनुहुन्छ ?