❤❤❤❤ आहा मिलन सर र मनमाया वाइबाकाे अति भन्दा अति कति हो कति नाप्ने कुनै माप्यन्त्र छैन यस्तो रमाईलो गित हृदय देखि सम्मान, जय ईन्द्रेणी जय होस् सबैको।❤❤❤❤❤❤
यसको अर्को भाग पनि छिट्टै आउनु पर्छ ,मनमया मिलन र श्रीरामको छिनोफानो हुनै पर्छ,केत मनमायाले श्रीरामलाइ आफ्नो बनाए पछि मिलन लामालैइ खेलाउन खोजेको होकि या श्रीरामले त्यतिकै मेरो बुढी हो भनेको हो यसको अर्को भाग आउनै पर्छ,🎉🎉❤❤
Sadabahar super wordspower vocal creative haso mind action Nepali lokgeet lokdhoriko real HIRO Milan lama ji n HIROIN manamaya waiba salute salute salute all teams ❤❤❤❤❤❤❤❤❤❤❤❤thank u❤❤❤❤❤
अग्रज कलाकार मिलन लामा सर श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😢🎉
नियमित दर्सक श्राेता हुँ गाउँन कतिपनि जान्दिन इन्द्रेणि सारै मनपर्छ म एकल महिला हुनाले याे कार्यकरम त मेराे जीवन साथि बनकाे छ जय कृष्ण कणेल जय इन्द्रेणि कलाकार सबै सबैलाई उच्च सम्मान मिलन लामा रमनमायाजि लाई पनि बधाई ❤️❤️🙏🙏🌹🌹
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर मनमाया बहिनी मिलन सर श्रीराम सर जय भगवान् ❤😂🎉
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ चर्चित कलाकार मिलन दाई लाई र मनमाया दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
मिलन भाई र मनमाया बैनि को आजको मिठाे दमदार दाेहाेरी रोजक भयो जय ईन्द्रेणि
जय इन्द्रेणि मेराे मनपरेको वरिष्ट गायक मिलन लामा दाजु र गायिका मनमाया लाई धेरै सम्मान छ साथै इन्द्रेणि टिमलाई प्रोत्साहन स्वरुप उच्च सम्मान गरेको छु ❤
दोहोरी भनेको यस्तोपो हुनुपर्छ।जय इन्द्रनी 🎉जय गित सङगीत❤❤❤
😊80ù7⁷⁸oooù⁷iùþ⁴t
Ggggĝhyuuu7ii7777ubuù⁸😅ĝfþr5eqq
o
अति दामी।शु-प्रसिद्ध गायक गायिका मिलन र मनुलाई एक्काईस तोपको सलाम छ।
❤❤❤❤ आहा मिलन सर र मनमाया वाइबाकाे अति भन्दा अति कति हो कति नाप्ने कुनै माप्यन्त्र छैन यस्तो रमाईलो गित हृदय देखि सम्मान, जय ईन्द्रेणी जय होस् सबैको।❤❤❤❤❤❤
Milan lama hajurle darsak ko manjitan safal haunu vaaxa 🙏♥️♥️♥️♥️
बधाइ छ।
मनमाया र मिलन लाई।
उत्कृष्ट लाेक दाेहाेरी।
जय हाेस इन्द्रेणी टिम काे।
मनमाया जि का हरेक टुक्काहरु वाओ just वाओ
अति उत्कृश्ट दोहोरि दुइ बरिश्ट्र मिलन र मनमयाको। धन्यबाद इन्द्रेणि लाइ।
ईन्द्रेणिकि सालिन गायिका मनमायाँ वाइबा र मिलनलामाकाे निकैमिठाे प्रस्तुति दियकाेमा धन्नेबाद जयईन्द्रेणि
milan lama दाइ सधै मेरो मन पर्ने गायक सर्जक अनि मन माया वाइवा ज्युको गायिका सारै राम्रो उच्च सम्मान
👌👌
सारै रमाईलो दोहोरी मनु बहिनीको सबै दोहोरी सारै रमाईलो लाग्छ । मिलन भाई संग झनै रमाईलो लाग्यो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
मिलन लामा र मनमाया वाईबा भनेको आर्गानिक उत्कृष्ट कलाकार हो ❤❤❤ ल्ह्सो फ्यफुलो जय ईन्द्रेनी जय नेपाल
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤❤
दोहोरी को बादशाह दाई मिलन र दिदि मनमाया लाई हृदय देखि नै धन्यवाद ।
म त ईन्द्रेनी मै बसेर नाचे झै भयो हजुर एक्लै नाच्दानी ❤❤❤❤❤❤
जय गीत जय सङ्गीत जय ईन्द्रेनी❤❤❤❤❤❤
Wow excellent dohori dherai dherai suvakaman Manmaya Ngolsyo and Milan Ngolo all the best whole team from uk 🇬🇧
असाध्यै कडा र रोमान्टिक उत्कृष्ट दोहोरी लाग्यो ।मन पर्यो big फ्यान मनुको।हाल कुवेत ❤❤❤❤❤
मनमाया र मिलन लामाको जोडी एकदम राम्रो छ। कृष्ण कँडेल दाजुले यो जोडी को बिबाह गरिदिए धर्म हुन्छ।
यसको अर्को भाग पनि छिट्टै आउनु पर्छ ,मनमया मिलन र श्रीरामको छिनोफानो हुनै पर्छ,केत मनमायाले श्रीरामलाइ आफ्नो बनाए पछि मिलन लामालैइ खेलाउन खोजेको होकि या श्रीरामले त्यतिकै मेरो बुढी हो भनेको हो यसको अर्को भाग आउनै पर्छ,🎉🎉❤❤
Sadabahar super wordspower vocal creative haso mind action Nepali lokgeet lokdhoriko real HIRO Milan lama ji n HIROIN manamaya waiba salute salute salute all teams ❤❤❤❤❤❤❤❤❤❤❤❤thank u❤❤❤❤❤
Dherai ramro lagxa man maya ko dohori❤❤❤
आजको झनै रमाइलो भयो
सारहै रमाइलो दोहरी गीत धेरै धेरै धन्यबाद छ टीमलाई। जय इंद्रेणी!!!
मिलन लामा र मन माया को सारै रमाइलो दाेहारि बधाई साथै शुभकामना
अति नै रमाइलो दोहोरी भयो अर्को भाग ( मनमायालाइ लिन आएं ) भन्दै गाएको आतुर छु म त ।
Yah x xhhhbs.yuu yo I gf fb😅qrRttasss do
Very nice video.milan sir ra manu sister Lai badhai x.miss u all indreni teem.
Salamax indreni timelai ani Krishna sirlai pani ❤😊❤❤❤😊🎉🎉🎉🎉
मेरो मन पर्ने गायक
#मिलन लामा
कति मीठो शब्द अनि कति मीठो स्वर अनि अनुसासित गायिका मनमाया वाइबा ❤❤
जति सुन्यो सुन्न मन लाग्ने अति नै मीठो प्रस्तुति मनमाया र मिलन दाइ को ❤❤❤❤
हुन पनि सदाबहार कति मिठास सुमधुर स्वर दर्सकस्रोतालाइ एकोहोरो बनाउने आहा।।।
मैले १० चोटि सुनी सके अझै सुन्दै छु
मिलन लामा र मनमाया वाईबा आर्गानिक उत्कृष्ट कलाकार हो ❤❤❤❤❤ ल्ह्सो प्यफुल्ला
मनमाया वाइबा र मिलन लामा को कण प्रिय आवाज संगै उस्तै मिठाज शब्द वा वा आनन्द आयो ❤❤
अतिनै रमाईलो दोहोरि मनमायाको हादै सेकसि
जय इन्द्रेणी, नेपाली गीत सङ्गितको संग्रालय इन्द्रेणी सातौं रङ्ले सातौं स्वर र लयको प्रतिबिम्बित गर्दछ, जय संगीत जय इन्द्रेणी
अग्रज कलाकार मिलन लामा सर श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😢🎉
रमाइलो दोहोरी धन्यबाद छ 🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
Manmaya baenira Milan lama vai ko sarai ramro mitho dohori ekdam bojilo sabdha rachne garnu hune vai baeni samman satha subha kamana
Outstanding lok dohori ever seen in between Milan lama and mon maya in my life.
मिलन दाइ र मन माया सिस सदै आउनु है इण्देनी कति रमाइलो
Namaskar
Amazing indreni program
धेरै धेरै बधाई छ दुबै जनालाई 🎉🎉🎉
मिलन लामाको फेरि अर्को धमका जय इन्द्रेणी जय गित संगीत
बिचरामनमाया🌹ईच्छा कैले पुर्ति🌹भाकासैलि दाेहाेरि अतिसुन्दर🌹💯❗️❓️🆗
इन्द्रेनी को ऐले सम्म को सबै भन्दा राम्रो एपिसोड हो यो । म त दिन को 10 पल्ट सुन्छू ।।।।
धेरै तप गीत छ है मिलन लामा जी
❤❤wow sarai Ramailo dohori Maja aayo.
darai ramro geet gaunu vayko darai darai danybad indryni teem ko daju bhai didi baine haru lai 🎉🎉🎉
धेरै धेरै सममान छ ईदेूणि टिमलाई मिलन सर र मनमया मलाई धेरै मन परछ धेरै राम्रो भयो रमाइलो दाेहाेरि गाउनु भयाे सधैं सफलता मिलाेश बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
मिलन र मनमायाको अती उत्कृष्ट दोहोरी!
दोहोरी भनेको यस्तो हुनु पर्छ आजभोलिकाले लाईभ दोहोरीको नाममा छाडा गीत गाउनेले सिक्न जरुरी छ ❤❤
धेरै रमाइलो छ, म लाईभमा नै बसाेर हेरेकाे थिए,,, म हासेकाे पनि अाएछ वरै❤❤❤
सारै रमाइलो दोहोरी बधाई छ दुबै जना लाइ
सम्मान मिलन सर लाई जय इन्द्रेणी ❤निकै रमाइलो भयो
🙏❤️👍️🇳🇵🌹🇳🇵
इन्द्रेणी को vibes नै बेग्लै छ ।।।।मादल जोडि नम्बर १....टुक्का पनि १००% सटिक 🤗🤗🤗🤗
नियमित दर्सक श्राेता हुँ गाउँन कतिपनि जान्दिन इन्द्रेणि सारै मनपर्छ म एकल महिला हुनाले याे कार्यकरम त मेराे जीवन साथि बनकाे छ जय कृष्ण कणेल जय इन्द्रेणि कलाकार सबै सबैलाई उच्च सम्मान मिलन लामा रमनमायाजि लाई पनि बधाई ❤️❤️🙏🙏🌹🌹
मनमयार मिलनलामालाई धेरै भरै सुभ कामना
दाेहाेरी भनेकाे पाे यस्ताे हुनु पर्छ नमुकाे दिन खुल्याे है😀😀😀😀😀😀😀
Dherai dherai badhai xa
ओहो मनमाया दिदी पनि दोहरिमा कडा सारै राम्रो स्वर शब्दमा सुन्दर मनमाया दिदि आज माघ 1 गते कता भागे लामा जि 😅मिलन दाइ लाई नि सम्मान छ।जय ईन्द्रणी🎉❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर मनमाया बहिनी मिलन सर श्रीराम सर जय भगवान् ❤😂🎉
कडा आयाे शाथि ❤🎉
जय नेपाल रमाइलो भयो अरगानीक दोहोरी साँझमा गीत
दोहोरी को रानी हो मनु दिजु त मिलन सर बधाई छ सबैलाई ❤❤❤❤
Chhatrajiko karyekaram chalaune tarika pani ramroxa best of luck chhatraji
❤❤❤ धेरै राम्रो लाग्यो
वाउ ❤मनमाया N ? दामि
बेजाेड प्रस्तुति मिलन र मनुकाे
❤❤❤❤अाहा कति मिठाे साेर
साह्रै रमाईलो दोहोरी मनमाया र मिलन लामा अनि श्री रामलाई धन्यबाद
Wow majjaa aayo too good❤❤❤
धेरै धेरै बधाई दुबैजनालाई
मिलनदनई रमनमाया दुबईजना मनकाे कलाकारहुनुन्छ जयईन्डेनि💐💐💐💐🎤👍️
एकदम दामी दोहोरी ❤😂❤
Sabai lai darsan
Milan+Manu ko kyaaa....mitho prastuti
Please next eposide pani
Jaya indreni
दाेरि गाउदा सबकाे मनरून्न मनमायाँकाे केकमि बेहहुन्न
दमदार छ फेरि पनि है हामी प्रतिक्षामा छौँ ।
Aaha kati ramailo dohori ❤❤
Manmaya vs milan lama ko dhohori sarae ramylo lagx 👌👌👌
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ चर्चित कलाकार मिलन दाई लाई र मनमाया दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
मिलन दाइ र मनु बहिनिको जोडि सारै राम्रो
जति सुने पनि सुनाउ सुनाउ लाग्ने मिलन ज्योज्यो र मन माया नाना को दोहोरी अति मीठो स्वार को धनि म चै हाल पोर्चुकल बाट हेर्दै🇵🇹🇵🇹🙏🙏💃💃🇳🇵🇳🇵🌹🌹🌹
सारैहँसिलि गायिका मनमाया अनि उस्तै रमाइला गायक मिलन को दोहोरि सुनेर सारै आनन्द आयो गायक गायिका लाई धन्यवाद छ
मनु बहिनी र मिलन जी प्रस्तुती दमदार लाग्यो सल्युट छ, अझैं अतको episode को पर्खाइ मा छौं 🙏🙏🙏💐💐❤️❤️🎉🌹🌞☀️✴️✨
MILAN MANUKA DOHOREE SOR EKDM JAMYO JANCHYO! AHA...
Jay🙏🙏🙏Indreni ❤❤❤❤❤
धेरै धेरै बधाइ छ हजुर हरुलाई ❤❤❤
आदर्णिय दाजु मिल लामा दाइ र मनमाया दिदी को यसरी नै अरु पनि गित र भिडियो आउदै गरोस् ❤❤❤❤❤❤
धेरै धेरै राम्रो छ मिलन र मनमाया दिदिको दोहोरि❤❤❤🎉🎉
माना माया को तामाङ हामी छ
धेरै धेरै राम्रो छ ल सबै को ❤❤❤❤❤❤❤❤😊😊😊😊
सारै रामरो भाका❤❤❤
धेरै धेरै राम्राे
अति रामृाे दाेहाेरी दुबै कलाकारलाई बधाई छ❤❤❤❤
dherai ramro xa jaya indreni
अत्यन्तै राम्रो प्रस्तुति ❤️❤️❤️
मिलन दाई र मन माया दुबई जना मनको कलाकार हुनुहुन्छ ❤❤❤जय इन्ड्रेनि 🎉🎉🎉
Tapai le dherai live dohori git hernuhunxa ho.....
Tapai ko cmnt herirako hunxu
@@comdey9993 धन्यवाद
@@comdey9993🎉😢😢😢
😢😢😢😢😢😢😢😢@@comdey9993
❤❤❤❤❤ मेरो मन पर्ने जोडी❤❤❤❤❤
मनमायाँ बैनिकाे हाँसाे नै मिठाे छ
Lau khatrai ❤❤❤
लोक दोहोरीका स्वरकाधनि दुबैकलकारहरुलाई धन्यवाद छ।सधैंभरि यसरी नै उन्नती प्रगती गर्नुहोला।