सबैजनालाई नमस्कार 🙏 युटुब मा आएको प्राबिधिक समस्या का कारण “गल्ती” को भिडियो केहि दृश्यहरु सम्पादन गरी पुनः अपलोड गरेका छौँ। यहाँहरुले छोटो समयमा निकै मायाँ गर्नुभएको यस गीतलाई सदैव त्यत्तिकै मायाँको आशा सहित सबैजना प्रति हार्दिक आभार ब्यक्त गर्दछु। हाम्रो टिमका सबैजनालाई हृदय देखी नै सम्मान।”चिसो सिरानी”, “उजेली” लगाएतका अबका केहि श्रृजनाहरु पनी यस च्यानल मार्फ़त आउदै छन।यहाँहरुको मायाँको निरन्तर अपेक्षा रहने छ। च्यानललाई सस्क्राईब गरिरहनुहोला है🙏
आज म यो कमेन्ट लेख्न बाध्य भए। यति राम्रो शब्द र स्वरको गीतको भ्युज हेर्दा मान्छे बेतुकका गीत जसको केही मिठास हुदैन त्यसैमा पछि लाग्ने रहेछन। यो गीत मन मस्तिष्कमा हुने खालको हो जो सधै आत्मीय र लोकप्रिय हुन्छ।सायद मैले यो गीत १० बर्ष पछि पनि हेर्ने छु र यादगार हुन्छ ।
गीत यस्तो होस जुन गीत सुन्दा मन मस्तिष्क हुँदै मुटुमै सितलता छाओस् दिन भरको थकान मेट्न पाओस् भन्ने गीतको प्रतीक्षामा थिए आज यो गीत सुन्न पाए धेरै आनन्दको महसुस गरेको छु धन्यवाद यो गीतको सम्पूर्ण टीम युनिटलाई। आगमी दिनहरूमा पनि यस्तै गीत संगीत सुन्न पाऊ।
आहा, कुन शब्दले वर्णन तारीफ गरौ? शब्द, गायन, स्वर, अभिनय, निर्देशन,,,, केकेको मात्र व्याख्या गरौ। केहि समय अगाडि राखिएको भिडियोमा सेन्सरको कारण पटकपटक सुन्न हेर्न नपाउदा दुख लागेको थियो । पुन भिडियो राख्न सफल हुनुभएकोमा वधाई तथा शुभकामना। एकदमै उत्कृष्ट सिर्जना बनेको छ। लोकदोहोरीले साच्चिकै मनमनमा छुन्छ र प्रिय रहिरहन्छ। शुभकामना सम्पूर्ण टिमलाई।
🦋:मौसम नै परिबर्तन हुदा त बिरामि हुने मान्छे म, तिमि नै परिबर्तन हुदा कसरि ठिक रहुला र माया... 🥲 मेरो जीवन को बास्ताबिक कहानी हो ह्जुर।। धेरै धेरै धन्यवाद दाजु
आज सम्म सुनेको गित मध्ये बिस पटक सुनेको गित यहि हो कति मार्मिक आधा मुटु भाग्यको मारमा छ आधा मुटु अचानो धारमा छ वा क्या सब्द अब सायद हाम्रो आउदो पुस्ताले यस्ता गित हरु बिरलै सुन्ने छन्
Yati ramro geet Sunna pauda.khushi lako xa.ajai Sunita dd ko geet Ani sor ta jhan man parxa.ajhai yasari nai agadi badnu.safata ko subakamana.hajur haru lai
कुनै पनि चीज सर्व गुण ले भरिपूर्ण हुँदैन तर यो गीत को शब्दसहित लय स्वर सबै राम्रो छ फेरी पनि भिडियोमा अचानो खुकुरीलाई देखायर त्यो जनवार काटेर टुक्रा पारेको बलर हैन त्यो सिन देखाउन नहुने थियो हेर्दा नराम्रो लाग्छ।
So very beautiful song ❤️ and voice also, dohari...Sunita ji... Congratulations and best wishes all of you entry teams singing life is very excellent...
Wow! Quelle magnifique et douce chanson nepalaise ! Mon cœur est touché à jamais ! J aime beaucoup et je dédicace cette merveilleuse chanson à toi ma chérie que j'aime ! Je pense constamment à toi à chaque fois que j écoute une telle douceur!
धेरै मन परेको गीत हो। सबै भन्दा पहिला अपलोड गरिएको भिडियोमा सबै क्लिअर थियो त्यसपछी मासु काटेको भिडियोलाई Edit गरेर छोपेर अपलोड भएको थियो र अहिले हल्का Blur मात्रै गरिएको रहेछ। प्लिज यदि कुनै आपत्ती हुँदैन भने पहिलेको क्लिअर भिडियो अपलोड गरिदिनु न।
सबैजनालाई नमस्कार 🙏
युटुब मा आएको प्राबिधिक समस्या का कारण “गल्ती” को भिडियो केहि दृश्यहरु सम्पादन गरी पुनः अपलोड गरेका छौँ। यहाँहरुले छोटो समयमा निकै मायाँ गर्नुभएको यस गीतलाई सदैव त्यत्तिकै मायाँको आशा सहित सबैजना प्रति हार्दिक आभार ब्यक्त गर्दछु। हाम्रो टिमका सबैजनालाई हृदय देखी नै सम्मान।”चिसो सिरानी”, “उजेली” लगाएतका अबका केहि श्रृजनाहरु पनी यस च्यानल मार्फ़त आउदै छन।यहाँहरुको मायाँको निरन्तर अपेक्षा रहने छ। च्यानललाई सस्क्राईब गरिरहनुहोला है🙏
ल पुनः वधाई तथा शुभकामना
P ll look lljl ll
धेरै धेरै बधाई छ यो गित बनाउनु हुने सम्पूर्ण कलाकार ज्युहरुमा मलाई धेरै मन पर्यो अनि यो सानो कमेन्ट छोडेको छ्❤️❤️🙏🙏🤝
Sachi ek samaya kina nakhulne bhayeko thiyo?
Rriiii
यो गित मेरै लागि बनेको जस्तो लायो 😢शब्द ले धेरै मन छोयो 😢😢यो गीत को होल टिम लाई बधाई छ।सफलता को अनगिन्ती शुभकामना💚🙏🙏जय नेपाली लोकगित💗
😭😭😭😭😭😭mero ni dherai NAI man xoyo hajur yo geet le😢😢😢
Same I want❤
आज म यो कमेन्ट लेख्न बाध्य भए। यति राम्रो शब्द र स्वरको गीतको भ्युज हेर्दा मान्छे बेतुकका गीत जसको केही मिठास हुदैन त्यसैमा पछि लाग्ने रहेछन। यो गीत मन मस्तिष्कमा हुने खालको हो जो सधै आत्मीय र लोकप्रिय हुन्छ।सायद मैले यो गीत १० बर्ष पछि पनि हेर्ने छु र यादगार हुन्छ ।
yes
Honi
Rite❤
I agreed
Tai tw yrr
गीत यस्तो होस जुन गीत सुन्दा मन मस्तिष्क हुँदै मुटुमै सितलता छाओस् दिन भरको थकान मेट्न पाओस् भन्ने गीतको प्रतीक्षामा थिए आज यो गीत सुन्न पाए धेरै आनन्दको महसुस गरेको छु धन्यवाद यो गीतको सम्पूर्ण टीम युनिटलाई। आगमी दिनहरूमा पनि यस्तै गीत संगीत सुन्न पाऊ।
I'm
Maile aj sundai xu din bhari sundai xu 50 choti bhanda dhari vyo hola sar nice song
सायद, म मात्र होला सुत्ने बेला यो गित बिना निधाउन नसक्ने जब यो गित बज्न थाल्छ आफै निद्रा लाग्छ🙏🙏🙏
Same here
Same here❤❤❤❤
म पनि सुत्ने बेला सुनेर सुत्छु❤❤❤❤❤❤❤
Same
एक दिन मा 4,5 चोटि सुन्छु तर पनि दिक मोरदैन सुनेर भिडियो पनि उति कै रामो् शब्द पनि स्वोर पनि कति रामो्😢😢
आहा, कुन शब्दले वर्णन तारीफ गरौ? शब्द, गायन, स्वर, अभिनय, निर्देशन,,,, केकेको मात्र व्याख्या गरौ। केहि समय अगाडि राखिएको भिडियोमा सेन्सरको कारण पटकपटक सुन्न हेर्न नपाउदा दुख लागेको थियो । पुन भिडियो राख्न सफल हुनुभएकोमा वधाई तथा शुभकामना। एकदमै उत्कृष्ट सिर्जना बनेको छ। लोकदोहोरीले साच्चिकै मनमनमा छुन्छ र प्रिय रहिरहन्छ। शुभकामना सम्पूर्ण टिमलाई।
जति सुने पनि मनै भरिन्न्😭 सम्पुर्ण टिम प्रती आभारी छु।
🦋:मौसम नै परिबर्तन हुदा त बिरामि हुने मान्छे म, तिमि नै परिबर्तन हुदा कसरि ठिक रहुला र माया... 🥲 मेरो जीवन को बास्ताबिक कहानी हो ह्जुर।। धेरै धेरै धन्यवाद दाजु
मैले त दिन मा 5 चोटि सुन्दा पनि मन नै भरिदैन सम्पुर्ण टिम लाई धन्यवाद बिशेष त बिक्रम सर सुनिता ज्यु को स्वर वा ❤❤❤
मार्मिक गित मनै छोयो ♥️गितहोस त यस्तो🙏🙏सफलता को सुभ कामना सम्पुर्ण टिमलाइ💐💐💐💐
म पनि हेर्दै छु रोल्पा बात अतिनै राम्रो छ यो गीत👌👌❤️ बधाई छ सम्पुर्ण तिमलाई
आहा कति मीठो गित बनेको छ बिक्रम सर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
सारै मार्मिक गित मेरो मन छुन सफल भएको छ् ।अझै आउने दिनहरू सफल र फलदायी बनोस् मेरो ह गित सर्जक लगायत अभिनय गर्नु हुने प्रति आभार प्रकट गर्दछु ।
वा यहाँ तन छोयो मन छोयो ?मार्मिक गित बयान गरु कसरी ❤यो आवाज को धनी बिक्रम सर लाई नमन❤
मर्मस्पर्शी गित बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टमलाई❣️❣️
१० चोटि हेर्दा पनि चित्त बुझियन कति राम्रो शब्द अनि अभिनय 😭😭😭😭😭
जाम न सानू सुनसान त्यो गाउँ तिर
खोज्दा पनि नभेट्ने ठाउँ तिर
यति कुरा भन्न थियो यति मात्र भन्छु।
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
मेरो वास्तवमै गाइएको जस्तो
मेरो बास्तविक लेखिएको जस्तो 😭 मेरै लागि बनेको जस्तो लाग्छ जति सुनेनि मन भरिएन सुन्दा सुन्दै आँखा रसाउँछ 😢 सफलता को कामना यो गित को सबै टिम लाई 🙏🙏
धेरै राम्रो छ सबै टिमलाई शुभकामना ल
Sachi man ko vari birsane git raixa Bikram dada my favourite singAr 🙏🙏🙏❤️❤️badhai xa sampurna unit team lai
यो गीत मा जोडी नु भएका सबै सबै जाना हरु लाई धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर मनै छोयो गायक र गाईका दीजु दादा हरू लाई सुभकामना छ
मर्मस्पर्शी गित बधाई तथा सफलताको शुभकामना
सारै मीठो गीत ♥️♥️शुभकामना सम्पुर्ण टिमलाई ♥️♥️🇳🇵
सारै मिठो गित बनाउनु भएको रहेछ सम्पुर्ण लाई शुभकामना ।
फेरि आज पनि सुनेको छु
मन भरिन्न जति सुने पनि
स्वर लय शब्द अभियन राम्रो छ
त्यही माथी खेम दाजु को सपत छ
गीत धेरै राम्रो छ धेरै राम्रो लाग्यो तर पहिले नै upload भको गीत लाई यसरी बार बार upload नगरे राम्रो हुन्थ्यो कि 🤔
मार्मिक गीत ❤️सफलताको शुभकामना
कति धेरै मार्मिक गीत ,हेरेर आशु आयो ,,, very Nice
आहा कति दाम्मि गीत बधाइ छ सम्पुर्ण टिम लाइ
अाहा कति मीठो गित दिनमा दस पटक सुन्दापनि सुनिरना मन लाग्छ ।👌👌👌👌🌹🌹🌹🌹🌹
जति सुने पनि सुनी रहनु मन लाग्छ जति हेरे पनि हेरि रहुनु मन लाग्छ यो गित ❤❤❤
Sunita ji ko voice ko ta diwana ho ma
धेरै पछि यति मिठो गित सुन्न हेर्न पाइयो!!!साह्रै मन छुने गित
आज सम्म सुनेको गित मध्ये बिस पटक सुनेको गित यहि हो
कति मार्मिक
आधा मुटु भाग्यको मारमा छ
आधा मुटु अचानो धारमा छ
वा क्या सब्द
अब सायद हाम्रो आउदो पुस्ताले यस्ता गित हरु बिरलै सुन्ने छन्
TikTok देखि आको म चाई यो गीत सुन्न सारै मन् पर्यो ❤❤
Ma yo geetako fen ho sutnu vanda agaadi jahilepani git sunera matra nidaaune bani basyaaxa😢😢😢😢😢
यो गीत कहिले सम्म सुन्दा धित मर्ने होला ?
सायद सबै भन्दा बढी सुन्ने मै हुँला
यो गित बल्ल भेटे , खोज्दा खोज्दा हैरान ❤❤
Yati ramro geet Sunna pauda.khushi lako xa.ajai Sunita dd ko geet Ani sor ta jhan man parxa.ajhai yasari nai agadi badnu.safata ko subakamana.hajur haru lai
अहिले पनि यो गितलाई सुनेर भावुक हुने कोको हुनुहुन्छ ❣️❣️😭😭😭
अति मर्माहित गित छ, सम्पूर्ण टिम लाई शुभकामना
एकदमै राम्रो सब्दले समेतियको गीत एकदम मिथो गीत ❤❤❤
कुनै पनि चीज सर्व गुण ले भरिपूर्ण हुँदैन तर यो गीत को शब्दसहित लय स्वर सबै राम्रो छ फेरी पनि भिडियोमा अचानो खुकुरीलाई देखायर त्यो जनवार काटेर टुक्रा पारेको बलर हैन त्यो सिन देखाउन नहुने थियो हेर्दा नराम्रो लाग्छ।
साह्रै मार्मिक गीत मनै छोयो😥😥😥😥😥
Best singer khem century को उत्कृष्ट संगित को फेरी पनि आए है सुन्न
अत्यन्त ह्रदयस्पर्शी गीत। सांगीतिक उच्च सफलताको शुभकामना सम्पुर्ण टिमलाई
मनपर्ने मोडल निर्देशक बिनोद भणडारी देख्नसाथ आए है
आहा कति मीठो गित
धेरै मीठो गीत मलाइ अत्यन्त मन परेको मार्मिक गीत फेरि पनि सबैको मन मुटुमा बस्न सफल होस सुभकामना सप्पै टिम लाइ
congratulation बिक्रम गाऊल & सुनीता बैनि all team गोरखा now hongkong
आहा कति मिठो गीत बयान गर्ने कुनै शब्द नै छै😭😭😭 जति सुनेनी उति सुन्न लाग्ने❤❤❤❤❤
1000 patak bhanda dherai sune hola tira mero man yo geet sunera kailei variyena❤❤❤
गीत सुने, अब सुत्छु।
मर्मस्पर्शी अनि मार्मिक शब्दहरुको गाथा आहा ❤
So very beautiful song ❤️ and voice also, dohari...Sunita ji...
Congratulations and best wishes all of you entry teams singing life is very excellent...
यि शब्द काल्पनिक लेखिए पनी मेरो जीवनमा मेल खाए त के तपाईंको जीवनमा पनि यस्तै भएको छ त ?
सफलताको शुभ होस आनि आसिर ब।त छ स।बै स।र मिसहरूमा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌺❣️❣️😱😱😱😱
Wow! Quelle magnifique et douce chanson nepalaise ! Mon cœur est touché à jamais ! J aime beaucoup et je dédicace cette merveilleuse chanson à toi ma chérie que j'aime ! Je pense constamment à toi à chaque fois que j écoute une telle douceur!
Yo geet kati mitho 😢😢😢❤❤
एकदम मार्मिक गित 🙏🙏आफ्नो जिवनामा मेल खयो😥😥🤦♀️🤦♀️🤦♀️
Dinma 3/4 CHOTI samma yo git sunne ma matrai ho aru Pani hunuhunx ❤❤❤❤
ma aaja janmyko 27 year vaio yasto mitho geet sunyko thiyna wow
अत्यन्तै मिठो गित…🎶
Sir Hajur Ko Geeta Story Tab Ma Rakhana Milcha Hajur
❤🙏❤
So Dami Song
khem sir ko sangeet bikram dai ko voice vaye paxi geet khatra ❤❤❤
Narayan dai ko lyrics ko kura garam NW kati damdar xa
Lovely Song. Heartouching lyrics.
Sabaiko life mah Mel khanxa Hola TQ hjr nisabda xu hjr sadai yastai song gaudai Janus 🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭
Super acting Binod vai ko keep it up ❤❤❤
काम गरेको बेला पनि मनमा यहि गीत गुन्जिरहन्छ ❤❤👍️👍️🧡🧡🙏🙏🇳🇵🇳🇵
What a direction binod Bhandari wow
You direct this videos for me 😢😢😢😢😢😢😢😢😢😢😢 4:52
Wow atee sunder man xoyo yo song lay
धेरै मन परेको गीत हो। सबै भन्दा पहिला अपलोड गरिएको भिडियोमा सबै क्लिअर थियो त्यसपछी मासु काटेको भिडियोलाई Edit गरेर छोपेर अपलोड भएको थियो र अहिले हल्का Blur मात्रै गरिएको रहेछ। प्लिज यदि कुनै आपत्ती हुँदैन भने पहिलेको क्लिअर भिडियो अपलोड गरिदिनु न।
यो अभियानमा मेरो कथा रहेछ जस्तै लग्यो हुन अपंगता भएको
Dherai mitho sabda haru xa wow ❤
मैले लेख्छु भनेका कुराहरु सबै अरुले लेखिसकेछन 🙄😁
Yo geet dherai sunthe open garyoki duniya magera jhijo banayo play nai vathena tara aaja sunna paye khusi xu
Dyroi manxuny song🎵❤❤❤❤❤❤❤❤❤
अाहा कति मिठो
Dherai ramro geet xa dherai dherai badai xa dai haru sampurnalai
मलाई यहि गित सुनेर सुत्ने बानि पर्या छ कति मिठो गित
Super wonderfull song all'the best of luck congratulations 🙏🍀🙏🍀🙏👌🍀👌🍀👌🍀🙏🍀🙏👌🍀👌🍀
तपाइका रचना धेरै राम्रो लाग्छ
यती मीठो गीत डाउनलोड अप्सन अन गर्नुन please❤❤❤❤
Maile aaj matra pni 4choti heri sake sarai mn xoyo yo geet le
Sarai mitho sabda sang
Heart touching 💋❤️ really love this song😢
5/6 patak sunerani ajha sunna man lagne git ma kati mithash xa hai
उसको मायाले भटभटी याद दिलायो🤭🤭😥💖💖
Malai pani inter cast bibaha tara dalit keti bihe gare ko jasto mahasus bhako chu . Hajur
Much Love Dear @Bikram Pariyar :)
अति मिठास अनि मार्मिक गित 👌👌👌👌👌😭😭😭👈️
Sarae marmik song 😢😢❤
heart touching song 🎶 ❤❤😢😢
Aaha kati ramro git bikram dada ko sorma mithas xa
असफल प्रेम्😔😔😔
यो गित जति सुने पनि कहिले मन भरिएन
शब्द शब्द मन छुने छ|❤
सुनिता ❤
2 years paila ko geet tiktok bata aaune le hajir garam ta