नारायण गोपालले हार्मोनियम बजाएर गीत गाइरहे,कसैले सुनेन,२ हजार मान्छेको आक्रमणबाट जोगिए_PrakashSayami

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Prakash Sayami
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 99

  • @kepee2011
    @kepee2011 3 місяці тому +2

    नारायण गोपाल को विकल्प खोज्नु बुद्धिमानी हुदैन।हुन त हरेक ब्यक्ति विकल्पहीन ।प्रकाश सायमी एक अदभूत ब्यक्तित्व हुन।गीत,गायन सङ्गीतको सम्वर्धनमा उहाँको समर्पण अध्ययन र विश्लेषण अद्वितीय छ,स्तुत्य छ।

  • @AshaRai-cl3yj
    @AshaRai-cl3yj 11 місяців тому +2

    प्रकाश सरको बिश्वलेष्ण अत्ति राम्रो लाग्छ !

  • @shahkrishnasunuwar8389
    @shahkrishnasunuwar8389 Рік тому +13

    प्रकाश सायमीज्यूले स्वर सम्राट नारायण गेापाल गुरुवाचार्यज्यूका बिभिन्न ऐतिहासिक पक्षमा प्रकाश पारि दिनु भयेा,त्यसकेा लागि धेरै धेरै धन्यबात...!!!

    • @HemantKhatiwada-f3y
      @HemantKhatiwada-f3y Місяць тому

      @@shahkrishnasunuwar8389 Agraj Kalakar ko Manhani garne Sayami Sarai Fataha ra dusta ho .

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 4 місяці тому

    अति उत्कृष्ट अन्तरवार्ता सायमीजीको।

  • @eliyasunuwar3442
    @eliyasunuwar3442 3 місяці тому

    कला छेत्रको बारेमा यत्ती धेरै जानकार हुनुहुन्छ हजुर प्रती उच्च सम्मान सायमी दाई🙏🙏

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 11 місяців тому +4

    प्रकाश सायमीकाे नारायण गाेपाल वारेमा उत्कृष्ट जानकारि ।

  • @gajadharkafle9665
    @gajadharkafle9665 11 місяців тому +2

    आहा! क्या आनन्द आयो स्वर सम्राट नारायण गोपाल दाइको जीवन कहानी सुन्न पाउँदा।
    यस्ता युगका संगीत महारथीको बारेमा खोज र अनुसन्धान गरि भावी पुस्तालाई जानकारी गराएको अति राम्रो भयो।

  • @niulshrestha8446
    @niulshrestha8446 Рік тому +4

    प्रकाश सायमी सर, तपाईको सान्दर्भिक बिचार शब्दका लागि हजुरलाई हृदय देखि नै नमन् !!
    🇳🇵

  • @baburamprasad4643
    @baburamprasad4643 Рік тому +5

    शङ्लो,मन,पवित्र, बचन,कठोर, साधना, जीवनको उत्तरार्द्धमा,धेरैमानब को मन भित्र पस्ने ,पस्न सक्ने वजनदारगित ,लाइ सुगम् संगितका सर्जक दक्षिण एसिया कै गह्रुङ्गो वजनदार गितकोमहान् सर्जक को बारेमा लोकले थाहा पाउने भन्ने मिठ्ठोकुरा पस्कन सफल श्री प्रकाश शायमिज्युको मुखारविन्दबाट चुरो कुरो टिभिका असल पत्रकार को ,यो मायाको चिनोअशल नेपालीका लागि यो कोसेलि ज्यादै कहिल्यै मन नअघाउनेकुरा सुन्न पाउँदा आभारी भएँ।

  • @satyarajkhadka3866
    @satyarajkhadka3866 11 місяців тому +1

    आहा कति राम्रो जान्कारी पाइयो जय होस।

  • @remikathapa2596
    @remikathapa2596 Рік тому +3

    नमस्कार प्रकाश दाजु, गज्जब कुराकानी ! बधाई र धन्यवाद !

  • @godwordsandsongs5538
    @godwordsandsongs5538 Місяць тому

    साह्रै मजा लाग्यो नारायण गोपालको जीवनी बारे सुन्न पाईयो ।

  • @aryankarki7900
    @aryankarki7900 11 місяців тому +1

    धन्यवाद सुवेदीसर महत्वपूर्ण जानकारीको लागि।

  • @kepee2011
    @kepee2011 3 місяці тому

    स्वर्णिम सन्ध्याको टेलिभिजन कार्यक्रमको रिकर्ड मैले धेरै साथीहरुलाई उपलव्ध गराएको थिए।

  • @blackjackal2942
    @blackjackal2942 11 місяців тому

    Hajur harulai dherai dherai dhanyabad yati ramro prasanga lyaunu bhaekoma.

  • @sappuudas391
    @sappuudas391 Рік тому +1

    ❤❤❤🙏🙏🙏 धन्यवाद 🙏 हजुरलाई यति धेरै कुरा थाहा भयो ।😍😍🙏

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 Рік тому +1

    सारै रमाइलो interview❤

  • @chandagautam2915
    @chandagautam2915 Рік тому +4

    Naman both of you🙏🙏🌺🇳🇵🌺

  • @SanchaMaya-fc5qh
    @SanchaMaya-fc5qh 11 місяців тому +1

    What a wonderful interview❤️❤️❤️❤️❤️❤️❤️

  • @ramprakashrai2844
    @ramprakashrai2844 11 місяців тому

    प्रकाश सयामी दाईको स्मरण शक्ति अतुलनीय छ। सिलसिलागत घटनाक्रमका बस्तुगत् नामहरू एक एक सधैं मुखस्त गर्न कसरी सम्भव हुन्छ ? !
    भाषामा माधुर्यता छ र नै स्रोतावर्गलाई रोचक् र मिठास लाग्छ । यहाँहरू दुवैलाई धन्यवाद ।

    • @ramprakashrai2844
      @ramprakashrai2844 11 місяців тому

      सिक्किम नाम्चीबाट

    • @HemantKhatiwada-f3y
      @HemantKhatiwada-f3y 2 місяці тому

      @@ramprakashrai2844 yo Sayami Phataha ati dusta, jhoot kura garchh ...

  • @prerakandprekshachannel1775
    @prerakandprekshachannel1775 11 місяців тому +3

    अदभूत क्षमता भएका सायमी ।

  • @mohanthapa5148
    @mohanthapa5148 11 місяців тому

    नरायण दाइ को बारे मा बिस्तृत जान्कारी पाइयो प्रकाश दाइ को यो खुबी सराहनीय छ। तर स्वर्निम सन्ध्या 045 साल मा भाको जस्तो लाग्छ।

  • @Krishna_Bhujel
    @Krishna_Bhujel 7 місяців тому +1

    विश्व संगितले चिनिसकेका उदित नारायण झाज्यूको अतितका संघर्षहरूलाई उजागर गर्नु प्रेरणा हो तर यसरी आरिसमा आएर उहाँको नितान्त पारिवारीक निजी कुराहरूलाई मिडीयामा आएर रीस पख्नू, साथीको प्रगतिमा जलन हुनु र आफू नै सर्वेसर्वा हुँ जस्तो गरी प्रश्तुती दिनू कदापि बुद्धिमता होईन । चुरो बहसमा व्यक्तिगत मानहानीको कुरा ल्याएर बहस गर्नु पीत पत्रकारिताको घोतक हो । जहाँसम्म राष्ट्रियताको कुरो छ उहाँले पहिले नै त्याग गरिसकेको कुरालाई बहसको विषय बनाइनु कुनै अौचित्य छैन । राष्ट्रभक्ति हुँ भन्नेले आफू भक्ति गरौ तर अरूलाई गिराएर, होच्याएर होइन । असल काम गरेर हो । देशको माया हुनेले अरूले किन माया गरेन भनेर खोज्दै हिड्ने होईन । कति माया कसले गर्छ त्यो मिडियामा आएर फलाक्दैमा हुने पनि पटक्कै होईन ।

  • @ratonthehill09
    @ratonthehill09 Рік тому +4

    कस्तो रामरो ! उचाई र गहनताले परिपूर्ण ,परिपक्व अन्तरवार्ता ।awesome !

  • @SuryaKhadka-zr8tk
    @SuryaKhadka-zr8tk 9 місяців тому

    Very nice

  • @kabitabista7427
    @kabitabista7427 Рік тому

    Gajjab prakash Sir

  • @anuprana4644
    @anuprana4644 11 місяців тому

    wOOOOOकति गहन बिचार कति मार्मिक

  • @indraprasadrai5450
    @indraprasadrai5450 Рік тому +1

    What a wonderful interview

  • @jamunaacharya4949
    @jamunaacharya4949 Рік тому +1

    Very nice interview i listen all i feel good to hear 🙏

  • @tankarajdulal5199
    @tankarajdulal5199 11 місяців тому

    awesome episode👌🙏❤

  • @dhangurung9171
    @dhangurung9171 Рік тому +2

    swor samrat narayan gopal euta god gifted singer and composer hunuhunthyo salutexa 🙏🎤🎤🇳🇵🇳🇵

  • @entertainmentvideo8569
    @entertainmentvideo8569 9 місяців тому

    Great singer NARAYAN GPAL

  • @kepee2011
    @kepee2011 3 місяці тому

    नारायण गोपालको सिक्किम मा डेन्जोङ युथ क्लव को आयोजनामा भएको कार्यक्र्म मामेरो पनि सम्लग्नता थियो।

  • @DeopratapThapa-mj5zt
    @DeopratapThapa-mj5zt 11 місяців тому +18

    म यहाँ केही थपे है l सुखै पोखरी नेपाल दार्जिलिङ सिमाना मा नगेन्द्र थापा ले नारायण गोपाल लाई लिए र आउनुभएको थिए रे l त्यस समय सम्म प्रेमाला गुरुमा ले नारायण गोपाल लाई चिन्नु भएको थिएन रे l नगेन्द्र दाइ लाई नारायण गोपाल हो भने र ठान्नु भयेर नगेन्द्र दाइले नारायण गोपाल वाह हुनुहुन्छ भने र परिचय गराउनुभएको थिए रे l त्यस समय सुखै पोखरी जोर पोखरी डाँक banglow छेउ मा बसेर प्रेमाला गुरुमा को requst। मा बिर्सिर फेरि मलाई नहर यहाँ aklo जीवन आसु मा डुब्छन् l। यो गीत गायो को थियो र l

    • @gokarnaprasadpaudel9321
      @gokarnaprasadpaudel9321 11 місяців тому +2

    • @laxmidattajoshi3982
      @laxmidattajoshi3982 11 місяців тому

      कालि प्रसाद रिजाल,नगेन्द्र थापा र नारायण गोपाल 3 जना संगै गएका थिए रे त

    • @DeopratapThapa-mj5zt
      @DeopratapThapa-mj5zt 8 місяців тому

      @@siddhoj6992 रे भने को shortform हरे को

    • @HemantKhatiwada-f3y
      @HemantKhatiwada-f3y 2 місяці тому +1

      Prakash Sayami Phataha 90 Percent jhoot bolchh

    • @subarnatamu3987
      @subarnatamu3987 2 місяці тому

      ​@@HemantKhatiwada-f3yho ra?

  • @Rajesh.youtube111
    @Rajesh.youtube111 Рік тому +2

    स्वोर सम्राट नारायण गोपाल

  • @sabitrigurung5951
    @sabitrigurung5951 Рік тому

    Sarai ramailo sath suniyo

  • @geetashrestha7089
    @geetashrestha7089 Рік тому +1

    Sawon ko jhari bani jasta kajjie sowr ka dhani sawor samrat narayen Gopal❤🙏💐🌷🌹🌺🌸🌼

  • @rama-uv5ng
    @rama-uv5ng 11 місяців тому

    Jati sune Pani napugne interview ❤❤❤

  • @syonjan
    @syonjan 11 місяців тому +1

    यस अन्तरवार्तामा “चिनारी हाम्रो धेरै पूरानो” भन्ने गीतका स∙ीतकार प्रकाशजीले भने अनुसार कर्म योञ्जन नभई गोपाल योञ्जन हुनुहुन्छ । यस प्रकारको गलत जानकारी प्रवाह नहोस् तथा अरु थप विषयमा पनि एकतर्फि मात्र नभई सत्य र तथ्य परख जानकारी मात्र सार्वजनिक गरियोस् । यसो भएमा नै श्रद्देय श्रष्टाहरुप्रति सही अर्थमा न्याय हुनेछ । यसैले कृपया यस गल्तिलाई सुधारियोस् । धन्यवाद, श्रीजना सिंह योञ्जन, छोरी, गोपाल योञ्जन

  • @hariswarup7185
    @hariswarup7185 Рік тому +1

    उत्कृष्ट सम्बाद तर यत्रो लामो नेपाली सङ्गीत को ईतिहास को बिशय मा कुरा हुदा स्वर सम्राट नारायन गोपाल र भजन शिरोमणि भक्तराज को सम्बन्ध को बिसय मा एउटा सब्द आएन र दुख लाग्यो 😥

    • @jrmr790
      @jrmr790 Рік тому +1

      😂😂😂😂

    • @jayantpal283
      @jayantpal283 11 місяців тому +1

      Right 👍

    • @gmtamang5570
      @gmtamang5570 11 місяців тому

      भजनको शिलशिलामा नाम उच्चारण गर्नुभएको छ त।

    • @rajendrathapa3725
      @rajendrathapa3725 3 місяці тому

      9 सालमा रेडियोमा गाउने प्रेमध्बज ले नै नारायण दाइलाई स्वर परीक्षा गर्न साइकल चढाएर लगेर ब्यबस्था गरेको ले प्रेमध्वज र नारायण दाइ विचको सम्बन्ध मित्रवत भयो । रत्न शमशेर र नारायण ले पहिलो रेकर्डिङ गरेर 16 सालमा डिस्क निकालेकोले रत्न नारायण बिचकोसम्बन्धको कुरा हुन सक्छ । 22 सालदेखि नगेन्द्र थापा गोपाल योन्जन र नारायण को मितेरी र गायनको सम्बन्धमा कुरा हुन्छ बारबार ।
      तर नारायण दाइ उच्चतम शिखरमा पुगेकोडेढ दशकपछि 2031/32 मा अम्बर गुरुङको होसियार गाएका भक्तराजजी नारायण गोपाल को दौंतरी य प्रतिस्पर्धामा पनि हुने कुरै भएन । न सहकार्य भयो कहिले ? बरु 25 सालमै सेलेब्रेटि दिप श्रेष्ठ को तारिफ नारायणले गर्नु भएको प्रसङ्ग आउन सक्ला । तर भक्तराज & नारायण बिचको मित्रता र सहकार्य नभएको ले न नजिक न टाढा, न दौंतरी न प्रतिस्पर्धी ।
      तसर्थ कुनै उल्लेखनीय घटना या सम्बन्ध समेत नभएको ले @ prakash sayami ya tikaram yatri ले सवाल उठाउने अवस्थै आएन ।

  • @koiralasuryakiran6702
    @koiralasuryakiran6702 9 місяців тому

    नारायण गोपाल हिँडेको , बोलेको , तर्क बितर्क गरेको वा त्यस्तै कुनै भिडियो भए हाल्नुभए हेर्न मजस्ता जिज्ञाशु आभारी हुनेथियौँ । - पत्रकार जी ।

  • @UdayChettri-q4m
    @UdayChettri-q4m 8 місяців тому

    Gopal. Dai. Is. The. Best

  • @IphoneFrp-c9f
    @IphoneFrp-c9f 3 місяці тому

    Narayan gopal jasto siger aba niskidaina hapat❤❤❤❤❤

  • @mitragurung1872
    @mitragurung1872 Рік тому +4

    स्वर सम्राट नारायण गोपाल सांगितिक क्षेत्र को महान विभूति हुनुहुन्छ ।

  • @ramkajigurung4335
    @ramkajigurung4335 11 місяців тому

    जति सुने सुनौ लाग्ने अन्तर्बार्ता नारायण गोपाल ज्यु को वास्तविक जिबनी धन्यवाद प्रकाश सायमी ज्यु।

  • @hemrajupadhyay8376
    @hemrajupadhyay8376 11 місяців тому

    Malai Pani koi koi geet distunig lagch purano purano geet tar pheremdhoj perdhaan ko awaaz dherai ramro sur ma thiyo 1 no list ma huno bhagya ho luck

  • @jayakrishna5517
    @jayakrishna5517 11 місяців тому

    Yathartha jankaio laikrighnau,prakasha sir.

  • @Nepalworktechnical
    @Nepalworktechnical 7 місяців тому

    छर्लङ्ग पार्नु भो नरयण गोपाल ज्यु बारे ।

  • @onlineeducationmusictv6571
    @onlineeducationmusictv6571 Рік тому

    Narayangopal is the greatest singer of Nepal.

  • @kepee2011
    @kepee2011 3 місяці тому

    चादनी शाहको गीत गाउन लगाउदा हरि शर्मा ले नाटकै गरेका थिए।उद्घोषिका रमा सिह थिईन।

  • @TaraKarki-q6y
    @TaraKarki-q6y Рік тому

  • @geetashrestha7089
    @geetashrestha7089 Рік тому

    Super#duper# attii man parxa naryan Gopal ko itihash sunna man parxa❤

  • @UdayChettri-q4m
    @UdayChettri-q4m 8 місяців тому

    Mailay. Pani. Rakshi. Worashko. Nai. Ho. Ndarjeeling. Ma

  • @navarajchhetri2354
    @navarajchhetri2354 11 місяців тому

    ❤❤❤🎉

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Рік тому

    🌸🌸🙏🌸🌸

  • @naracemaharjan4453
    @naracemaharjan4453 11 місяців тому

    ❤❤❤❤❤❤❤❤❤❤

  • @rabindratuladhar7865
    @rabindratuladhar7865 11 місяців тому

    🙏🙏🙏🙏

  • @younzanraj1270
    @younzanraj1270 11 місяців тому

    Narayan gopal pani jhapali ?

  • @younzanraj1270
    @younzanraj1270 11 місяців тому

    Prakash sayami sir harka sampang ko ni itihas paltauna thalnuhos.... harka sampang ra narayan gopal ko swabhab ustai rahecha

  • @dillirajpant297
    @dillirajpant297 Рік тому

    🙏

  • @kalvairav6576
    @kalvairav6576 7 місяців тому

    45 mnutema ta hudaina ajhai ramra nrama kisss xute holan Kasailaini samaye lamo lagena hola herni hoina sunnni ho

  • @yubarajacharya9326
    @yubarajacharya9326 Рік тому

    प्रकाश सायमी नेपाली गीत संगीतका शब्दकोश हुनुहुन्छ।

  • @PradeepSilwal-p9d
    @PradeepSilwal-p9d Рік тому

    Geet haru pani bichha bichha ma rakheko ve suun ma sugandha hunthyo ni! Guff guff guff.

  • @UdayChettri-q4m
    @UdayChettri-q4m 8 місяців тому

    Gopal. Dai. Sitako. N. Gopal. Pani. Halnoo. '' hola

  • @mud_dx
    @mud_dx 11 місяців тому +1

    The best music history is told by Prakash Dai. This interview has such micro details which will be a gem for music historians later. This is a very important interview regarding Swor Samrat Narayan Gopal.

  • @jeebanbaral3574
    @jeebanbaral3574 Рік тому

    🙏🙏🙏🙏🙏🙏🙏

  • @sureshsharma-ml5sm
    @sureshsharma-ml5sm 11 місяців тому

    Ma central hostel Lal Darbar ma 2015 sal ma naathiye.Teti bela Purnima ko Rati Narayan than ma bhajan sunthiyem ra malie Narayan Gopal ra prem dhwaja ko awaj thiyo jasto lagthiyo. Ke tyo satya ho?
    1973 tira maile Premdhawja lie American laibreri ma jado mahina ma dekhe ko bela overcoat lagaye ra kam gare ko dekhe the.
    2013 sal ma Sarswati Sadan sagai ko pasal nira chilim ma gajako dam mardai dekhe ko thiye.

  • @bimaldharsharma2941
    @bimaldharsharma2941 11 місяців тому

    Ishwor kansakar hoina Ishwor Rajbhandari

  • @sukrajbhattarai7663
    @sukrajbhattarai7663 Рік тому

    😢

  • @janakraja85
    @janakraja85 11 місяців тому

    uhileko kura!!!newroad ghar hune sthaniya basinda ko ghar ko bihana khaana 7/8 jana family ko laagi 2 maana chamal ra beluki aalu-chiura paani bharma tarthyo,chiya khane chalanai thiyena.pahuna lai chiya khuwauna pare kettle liyera hotel ma jaanu partho.N,Gopal ko gharma 4/5 prakar ko sabji chahi ali barinai bho-ki!??loha purush ko jail jiwan ko kathama kunai ek congressi sahakarmi bandi ko laagi churoth-supari ko laagi 5 rupiya chahine bhanne pani suniyo,jun bela one time ka laagi 5 paisa bhaye lwang,churoth,supari aunthyo....barai charai ali bari nai hune raixa.ek jamana jp high school ma table ma finger ring ko taal ma gayeko chahi dekhekai ho( bs 2010 ko dasak ko madhya tira).

  • @narayanmanandhar8276
    @narayanmanandhar8276 Рік тому

    Swornim Sandhya was broadcasted live by NTV simply because it was not possible for queen Ashwarya to attend the program in person.

  • @nabins3597
    @nabins3597 Рік тому

    DHERAI LEKHNA MAN LAGEKO THIYO TARA AHILE TURANTAI LEKHNA MAN LAGEKO , CG MOTORCYCLE SANSTHAN KO NUMBER PLATE , PANHELO PLATE KO HO NI

  • @ranbahadurk.c.2853
    @ranbahadurk.c.2853 11 місяців тому

    वहाको जीवनी पुस्तक छ कि छैन जान्कारी पाउ ।

  • @mahendrajoshi8970
    @mahendrajoshi8970 11 місяців тому

    Newarharule Jasto sukai safalta hasil garos kunai kami kamjori navaye pani ta ta mata bolne haru vanera hochyauna mansiktabata kaile nahatne vo.

    • @SYU213
      @SYU213 7 місяців тому

      Yasto newar le matra hoina afno matree bhasa bolne aru jatko manchhe haru le pani bolchha ramro sanga yad garnus rai le bolchha magar le bolchha thakali le bolchha maile suneko chhu

  • @Saxmandu
    @Saxmandu 11 місяців тому

    छोरा छोरी छुरा छुरी😅

  • @JyantiRai-qi6xo
    @JyantiRai-qi6xo 11 місяців тому

    Hagini sako dauloni dekho bhaneko yahi ho

  • @prakashdhartuladhar2410
    @prakashdhartuladhar2410 Рік тому +2

    वहा चोर हो सायमि

    • @ragamaniac
      @ragamaniac Рік тому

      Kaslai vanya?

    • @bharatadhikari6928
      @bharatadhikari6928 11 місяців тому +2

      कति तुच्छ विचार । भगवानले सद्बुद्धि दिउन् ।

  • @sptamling4533
    @sptamling4533 11 місяців тому

    PRAKASH SHAYAM BHAI Sañĝit Samŕat Ɓìshai Ɓòĺnù Bĥàÿeko Mònparyo S.P.Subba Dai West Sikkim.
    1:35:37 mon

  • @mud_dx
    @mud_dx 11 місяців тому +1

    Patrakar feri bichai ma kati puwakka bolya ho. University ko kura as an historian vanira cha, interview linay chai khali hawa guff ko pusti garna byasta.

  • @prakashdhartuladhar2410
    @prakashdhartuladhar2410 Рік тому

    ❤❤❤

  • @organickausibariaviyannepa1228

    ❤❤❤❤