Churo Kuro TV
Churo Kuro TV
  • 2 864
  • 28 340 068
राजा ल्याउन नदिने,राजाको नाम बर्बाद पार्ने राजावादी भनाउदा हुन् ।। प्रजातन्त्रको डकैत गर्ने कांग्रेस
Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#prachanda
#ravi
#kpoli
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest:
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
Переглядів: 796

Відео

मुलुक जटिल अवस्थामा,राज्य असफल भैसक्यो,सबै सुचांक फेल ।। जनबिद्रोह नगरे राष्ट्र नरहनसक्ने_DhrubaHari
Переглядів 3 тис.11 годин тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
श्याम बस्नेत भन्छन् : ओली देउवा प्रचण्ड हेग जान्छन् ।। रवी र स्वर्णिम आधा नेपाली आधा विदेशी_Shyam
Переглядів 10 тис.2 години тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
अभिषेक जोशीको दमदार विश्लेषण : स्कोन कनेक्सन हिन्दु कि इसाईसँग ? गितामा उल्लेख कुरोको सत्यता के ?
Переглядів 2,6 тис.2 години тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #ravi #kpoli #prachanda #rish...
राष्ट्रिय शक्ति र वीपी कांग्रेसबीच एकता ।। राजसंस्था र हिन्दु राष्ट्र नफर्केसम्म विश्राम नलिने घोषणा
Переглядів 4,8 тис.2 години тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
राष्ट्रिय परिचयपत्रमा नयाँ गृहमन्त्रीको र्‍याल,अर्बौ कुम्ल्याउदै ।। विष्फोटक आन्दोलनको तयारी_Bijay
Переглядів 4,9 тис.2 години тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
मन्त्रीसामु अध्यक्ष ज्ञवालीको उद्घोष : नत्र विद्युत प्राधिकरणले १ अर्ब ८० करोड फिर्ता गर्नुपर्छ ।।
Переглядів 7634 години тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
आमाको आँशु र जनताको रगत मासु खाने अन्तिम भोज हो असंवैधानिक राष्ट्रिय परिचयपत्र ।। बहिष्कार गरौं !
Переглядів 3,6 тис.4 години тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
विश्वभर तहल्का मच्चिदै,इण्डिया टुक्रिने खतरा बढ्यो ।। हिँजो उनीहरू लडे,आज मेरो देश लडाउदै छन्_Jason
Переглядів 18 тис.7 годин тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #prachanda #ravi #kpoli #rish...
रवी स्वर्णिमले घण्टी पार्टी लिलाम गरे ।। यिनले पद र पैसाका लागि देशै लिलाम गर्न पछि पर्दैनन्_Maniram
Переглядів 1,8 тис.7 годин тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
अशोक सिग्देल प्रधानसेनापति हुनै सक्तैनन्,नेपाली सेना बर्बाद पार्न खतरनाक मिलेमतो भएको आरोप_Yubaraj
Переглядів 3,7 тис.7 годин тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #ravi #rishidhamala #s...
देशले राजा महेन्द्र जस्तो राजा खोज्यो,राजा ज्ञानेन्द्र समयमै आउनुहुन्छ ।।सकुनीले देश सके_BikramPande
Переглядів 4,7 тис.7 годин тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
जिवी राई पक्राउको तयारी,धरापमा रवी ।। ओलीले प्रचण्डको दापको खुकुरीले प्रचण्ड ढाले,अवस्था डरलाग्दो ।।
Переглядів 6 тис.9 годин тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
राजा वीरेन्द्रबाट न्याय पाएको मान्छे हुँ म ।। आमाको क्रिया बसेका बेला माओवादीको अपहरणमा परे_Tukanath
Переглядів 6 тис.9 годин тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
आफै जेल जाने भविष्यवाणी गरेको ३ दिनमा धर्मगुरु पुष्कर पक्राउ ।। गर्दै थिए नेताको मृत्यु अनुष्ठान ।।
Переглядів 7 тис.9 годин тому
Churo Kuro Tv मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #kpoli #prachanda #ravi #rish...
प्रचण्डको धम्की जँड्याहाको बोली जस्तै,मोदी नेटोमा गए तेस्रो विश्वयुद्ध ।। देशमा प्रजातन्त्र देखेन ।
Переглядів 5 тис.12 годин тому
प्रचण्डको धम्की जँड्याहाको बोली जस्तै,मोदी नेटोमा गए तेस्रो विश्वयुद्ध ।। देशमा प्रजातन्त्र देखेन ।
जहाँ भेट्यो त्यहीँ गोली ठोक्ने दिन आइसक्यो,भारतलाई नेटोमा बस्न अमेरिकी प्रस्ताव ।। सेना बोल्नुपर्‍यो
Переглядів 6 тис.12 годин тому
जहाँ भेट्यो त्यहीँ गोली ठोक्ने दिन आइसक्यो,भारतलाई नेटोमा बस्न अमेरिकी प्रस्ताव ।। सेना बोल्नुपर्‍यो
भुटानी शरणार्थीको प्रमाण मेटाउने प्रपञ्चमा ओली देउवा ।। मनोज केसीको सरुवा गर्दै,देश भड्खालोमा हाल्दै
Переглядів 1,5 тис.12 годин тому
भुटानी शरणार्थीको प्रमाण मेटाउने प्रपञ्चमा ओली देउवा ।। मनोज केसीको सरुवा गर्दै,देश भड्खालोमा हाल्दै
सुशील कोइराला प्रेममा हुनुहुन्थ्यो : पहिलोपटक भान्जाले खोले रहस्य ।। यसकारण हुनसकेन बिहे_Ramesh
Переглядів 3,5 тис.14 годин тому
सुशील कोइराला प्रेममा हुनुहुन्थ्यो : पहिलोपटक भान्जाले खोले रहस्य ।। यसकारण हुनसकेन बिहे_Ramesh
एकैदिन एक चिहान बन्न सक्छौ ।। संविधान संशोधन थाहा छैन तर,आगो बल्ने पक्का छ,धेरै दिन छैन_SubashDhakal
Переглядів 11 тис.14 годин тому
एकैदिन एक चिहान बन्न सक्छौ ।। संविधान संशोधन थाहा छैन तर,आगो बल्ने पक्का छ,धेरै दिन छैन_SubashDhakal
सन्तोष पन्त र जेसन वैद्य एकमत : राजा महेन्द्रको भिजन जनजनमा पुर्‍याउछौ ।। बल्ल देश जोगिन्छ,नत्र गयो
Переглядів 13 тис.14 годин тому
सन्तोष पन्त र जेसन वैद्य एकमत : राजा महेन्द्रको भिजन जनजनमा पुर्‍याउछौ ।। बल्ल देश जोगिन्छ,नत्र गयो
कोटिहोमको साइत मिलेन,धर्मगुरु पक्राउ पर्छन्,मेरै कुण्डली जेल जाने ।। साउन २१ देखि अशोजसम्म खतरनाक ।।
Переглядів 115 тис.14 годин тому
कोटिहोमको साइत मिलेन,धर्मगुरु पक्राउ पर्छन्,मेरै कुण्डली जेल जाने ।। साउन २१ देखि अशोजसम्म खतरनाक ।।
जनजनको आक्रोस : जनताको आबाजलाई लात हान्न पाइन्न ।। खबरदार नेताहरू ! टालटुले तरिकाले अब चल्दैन ।।
Переглядів 6 тис.16 годин тому
जनजनको आक्रोस : जनताको आबाजलाई लात हान्न पाइन्न ।। खबरदार नेताहरू ! टालटुले तरिकाले अब चल्दैन ।।
सन् २०२५ जुलाईमा विश्वबाटै इन्टरनेट हराउनसक्ने,गुगल कोल्याप्स हुनसक्ने ।। दुरसञ्चार तहसनहस हुने_Uday
Переглядів 7 тис.16 годин тому
सन् २०२५ जुलाईमा विश्वबाटै इन्टरनेट हराउनसक्ने,गुगल कोल्याप्स हुनसक्ने ।। दुरसञ्चार तहसनहस हुने_Uday
पशुपतिमा कोटिहोम गर्न साउन १ गतेको साइत दिएका छैनौं ।। हामी जिम्मा लिदैनौ : पञ्चाङ्ग समिति(पत्रसहित)
Переглядів 27 тис.16 годин тому
पशुपतिमा कोटिहोम गर्न साउन १ गतेको साइत दिएका छैनौं ।। हामी जिम्मा लिदैनौ : पञ्चाङ्ग समिति(पत्रसहित)
पूर्वराजदूत भट्टराई भन्छन् : भारतमा नेपाली राजदूतले केही पनि गर्न सक्तैनन् ।। खाली जागिर पक्राउने ।।
Переглядів 1,2 тис.19 годин тому
पूर्वराजदूत भट्टराई भन्छन् : भारतमा नेपाली राजदूतले केही पनि गर्न सक्तैनन् ।। खाली जागिर पक्राउने ।।
बहुसंख्यक नेपाली नेता नैतिकहिन र भ्रष्ट,देश आफ्नो बिर्ता ठाने ।। मन्त्रीको आदेश ड्राइभरले मान्दैन ।।
Переглядів 8 тис.19 годин тому
बहुसंख्यक नेपाली नेता नैतिकहिन र भ्रष्ट,देश आफ्नो बिर्ता ठाने ।। मन्त्रीको आदेश ड्राइभरले मान्दैन ।।
भयंकर प्रलयको सँघारमा देश,अब छिनोफानो सडकबाट ।।भ्रष्टहरु छानीछानी लखेटिन्छन्,लतारिन्छन् _ShyamBasnet
Переглядів 11 тис.21 годину тому
भयंकर प्रलयको सँघारमा देश,अब छिनोफानो सडकबाट ।।भ्रष्टहरु छानीछानी लखेटिन्छन्,लतारिन्छन् _ShyamBasnet
डा स्वर्णिम भन्दा राष्ट्रघाती मान्छे अर्को हुँदैन ।। देश जोगिन प्रचण्डको राजनीति सकिनुपर्छ_Bharat
Переглядів 6 тис.21 годину тому
डा स्वर्णिम भन्दा राष्ट्रघाती मान्छे अर्को हुँदैन ।। देश जोगिन प्रचण्डको राजनीति सकिनुपर्छ_Bharat
आफैंले जन्माएको संस्थाको घाँटी निमोठ्दै कुलमान ।। बन्दै गर्ने भए १ अर्ब ५० करोड फिर्ता गर्नुपर्छ ।।
Переглядів 2,5 тис.21 годину тому
आफैंले जन्माएको संस्थाको घाँटी निमोठ्दै कुलमान ।। बन्दै गर्ने भए १ अर्ब ५० करोड फिर्ता गर्नुपर्छ ।।

КОМЕНТАРІ

  • @tikarambhusal8657
    @tikarambhusal8657 19 секунд тому

    गणतंत्रनेपाल हामीनेपाली जयनेपाली स्थानीयभारतीय जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत भारत हाम्रोराष्ट्रहो शिक्षामंत्रालय🇮🇳 नेपालसरकार🇮🇳 राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव राष्ट्रपति-दौपदी मुर्मु CMप्रचण्ड विधानसभा नेपाल भारतीयसंयुक्त संघ Tribhuvan Univ.Teachers TUTA,AUT

  • @udayashrestha9319
    @udayashrestha9319 Годину тому

    Aba pheri rastriyataya jhalkaune pahrera NID banaune hune ra k pahileko jabarjasti garera NID banayako kharej garera jantasanga maphi magnu pardaina ra k janta bheda bakhra hun ra Ani janapratinidhi k herera baseka chan yaslai turunta kharej garaunu paryo.

  • @chandralama8061
    @chandralama8061 2 години тому

    सनातन धर्मलाई हिन्दु भनेर हाम्रो समाजमा एक किसिमको फाटो त ल्याईनै सक्यो👉सनातन शब्दले मात्रै हाम्रो अ-आफ्नो समाजमा परापूर्वकालदेखी मान्दै आएको धर्म सँस्कृतीमा सहिष्णुता पूर्वक एक भएर शान्तिपूर्ण जिवन जिउन सकिन्छ।

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 2 години тому

    यो विडियो सामग्रीलाई काटेर धर्मको कर्मकाण्डको विषयलाई short video tiktok फेसबुक युट्युब जस्ता सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरी सार्वजनिक गर्नु पर्ने हुन्छ धार्मिक जनचेतना अभिवृद्धि गराउन... नेपाल वैदिक सत्य सनातन हिन्दु धर्मको भूमि हो धर्मको खिचलो अपहेलना ग्लानि गर्ने भूमि होइन ए मूर्ख हो किन आफ्नो अस्तित्व र पुर्खाहरुलाई नर्कमा पुर्याउने दुस्साहस गर्दै छौ धर्म परीवर्तन गरेर... आफ्नो मौलीक धर्म संस्कृति परम्परा बिर्सेर अरुको कटपुतली बन्न किन लालाहित छौ तुच्छ मनस्थितिले या कुनै प्रलोभनमा परेर...😡

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 2 години тому

    उहाँको भनाई अनुसार कुनै काम भयको छैन केहि कुरा ठिकैछ।

  • @harishah6042
    @harishah6042 3 години тому

    यो चुरो कुरो चलाउने कटकाब्रे जुंगेले अरु कोहि पांउदैन रहेछ यहि मर्न लागेको श्यामे बुढो जो जोतिष कहलाउंछ यसैलाई बोलाउंछ?

  • @dibakarpant3390
    @dibakarpant3390 3 години тому

    Thoughtful ! Naman to Guest as well as Host for this great talk-show ! Jay Matribhumi ! Jay Pashupatinatha !

  • @ramashankarmahato
    @ramashankarmahato 4 години тому

    जय नेपाल जय नरेश ❤❤❤

  • @jeevanbaniya4690
    @jeevanbaniya4690 4 години тому

    हर्ट अट्याकलाई फेरि दस कुरा गरे यिनले😂❤😊

  • @ghanashyamacharya38
    @ghanashyamacharya38 4 години тому

    Ma Mareko Lass Vay Nirarthak Mero Jindagi MirtU Santi Baran Gare Nirass Mero I Jindagi Ma Thaili Vusako Vay Nirass Mero Jindagi

  • @user-mw2nu2fk5c
    @user-mw2nu2fk5c 4 години тому

    Hajur chorne baato Banda Janta lutne KAAM matra ho sir Lai salute 😂

  • @ganeshbahadurshrestha3765
    @ganeshbahadurshrestha3765 4 години тому

    good

  • @universalprojectnepali6740
    @universalprojectnepali6740 5 годин тому

    Rajtantra Jindabad

  • @universalprojectnepali6740
    @universalprojectnepali6740 5 годин тому

    Right

  • @Kushallama293
    @Kushallama293 5 годин тому

    ओली देउपा प्रचन्ड ले फलाके को 34 बर्ष जनता ले हेरी सके अबो फेरी ईनि हरु को बिस्वाश गरेरा जनता ले ईनी हरुलाई सपोर्ट गर्नु भनेको सत्ये नाश पनि भै सक्यो अबो केवल बोम र बारुध मा फसेरा पेलेस्थाईन गाजा हमाज ले जे खेपि रहेका छन त्योही खेप्न मात्र नेपाली जनता ले बाकि छ त्यो पनी ऐस्तै गति बिधी हो भने चाडै पाईने छ भन्ने प्रष्टिदैँ छ नमन छ हजुर हरुमा 🇳🇵🙏🌹🌹

  • @birkhaswar3472
    @birkhaswar3472 6 годин тому

    नेपाली अादा भनु भाे कुने नेता नेपाली छेनन बिदेसि का दलाल छन मेले यहि बुझे चनद, भनडारि भरखरका युवा भे दियकाे भय देस त वहाले बनाउनु हुनथयाे असल नेता बुडा भय हर,त बिदेसि का दलाल भयके कारण देस याे अबसथा मा पुगयाे राप, पा भनछन रा प पा नेपाल भननेपनि छन तीन जना ले घाँस काटन जान लाेगेकि महिला बाेलाय सहि गराउ 11जना बनाय र जुमलामा अधत्क्ष बनाय वुमलामा हामी 300 भनदा पनि बडि जनता छन टाढा बाट अनयका तीन सय भनदा बडि जनताले रामाे युवा फरलाइ रा प, पा काे अधक्ष बनाउन तयार हुदा कमल थापा लाई साेधि हालु भनजे चाकरी बात का दुइजजनाले न माने र साेधे य नसाेध अधक्ष बनाउ पछि जेपछ पछ भनदा नमानि साेधे कमल थापा लाई सबाेचच अदालत काे नयायाधिस बनाउनु पने मा रा प , पा काे अधक्ष बनाय छन तीन जना अधक्ष जसकाे सिग छेन उसकाे नाम चाेरे भनथे चाेरे अधक्ष भयकाे रा प, पा, पाटि का झाेले पेसा पाय भने चाेरस कन पनि खाने पेसा भने पछि केपि र सेरे भनदा कम छेनन रा प, पा राजालाइ टिक ा लगाउन तिने दुई पेसे ले टीका थापेकाे देखे तीन छक परे रा प पा भनने चुनाब अनय काङगेस लाई भाेट हालने रा प, पामा छन यश मानछे काे कुरा राजा चाहियाे रे यसता दलाल ले राजा कसरि लयाृछन राजा काे याे देस अनरजन गनु भयकाे हुदा जसकाे जाेत उसेकाे हुनछ पाेत चिनता छेन घाडा तरे लिड बगे अब केहुनछ हरदे जाउ के के हुदेछ देसमा सतयम शसबम सुनदरम

  • @birkhaswar3472
    @birkhaswar3472 6 годин тому

    पत्र कार भाइ तपाईं वसता सबे देस भरि का पत्र कार भे दियकाे भय अनज देसकाे सथिति याे गति मा पुगने थियन मित्र ेक ठाृमा गलत बयाकति भय पेसा भय पछि जयाने दिन तयार हुन हरेक ठाउमा अपराधि मात्र भय के कारण अनज दसमा रावा काे बङस नास गरे केहिफाइदा भाे मदन भनडारि काे हतया गरे फाइदा के भाे पेसा पद पाय भाेलि यी समपुण दलाल काे अबसथा पनि गिरिजा माटामा छिरिजा जसते हुनेछ सेरे बडिमा यक बष बाचछ केपि जेलमा जाने पकमा छ किन जयानमारे र 14 बष जेलमा बसेकाे बयाकति पुन जेलमा जाने तेसकाे ग,हमा लेखेकाे छ जेलमे मरछ गिरिजा भनदा बडि पीडा भउ र केपि मरनेछ मेले सतय बाेलछु सतउ कुरा लेखछु झुटटा ठहरे कानुन बमाेजिम बुझाउनेे छु जयासट वाद गाणतनत्र मुरदाबाद राजतनत्र जिनदा वाद जिनदाबाद जिनदाबाद जिनदाबाद जय राम जय राम जय राम जय पबन पुत्र वीर हजुमान जय पत्र कार मित्र काे जयहाेस सतयकाम गराे मरि जानू झुटटा यक सेकेनड पनि नगराे ठुलाे भनेका इज्जत मात्र हाे धन भनेकाे खाग हाे इज्जत भनेकाे लाख हाे,

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 6 годин тому

    नागरिक्ता हुंदाहुदै ,राष्ट्रिय परिचय पत्रका नाममा जनता लाइ रिण मा डुवाइ ,गुमराह वनाउन खाेजेकाे मा हजुर ले बिजय प्राप्त गर्न सफल हुनु भएकाे मा हामी सवैलाइ खुशि लाग्याे हजुर लाई वदाइ छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।

  • @aloklimbu9074
    @aloklimbu9074 6 годин тому

    Asafal kina na hos Nepal... Roti Beti ko kura cha Kulla Simana ko kura cha Hindu Rastra ko kura cha.. Janjati Mulbasi harulai Daman ra hepaye dristi le hernu ko karan.. Afu harulai Communist Vanne haru Chaina sanga sambanda na Rakhne tyo ho karan... Banaras na gaye Bawun haru suddhi na hune karan... Nepal ko Rajnitik ma Bharat ko hastachep na vaye na hune tyo karan... Raja marne Nepal ko tyo ho Karan... Nagrikta bidesi harulai bardne tyo karan afnu Nepali harulai na vaye huncha tyo ho karan... Bawun ko ku charitra biswasghat le garda aja yoh thulo karan ho desh asafal ko bato jane... Budhi na ahko thyo na ahuncha Bawun haruko... Badar jatiko manche ho Bawun tehi vayera kaile pani safal aba hunna huncha ta aba maha sangram tyo chaye safal ko lagi ho ki asafal ko lagi huncha nai... Gadha haru bishye ma na vako sabai Nepal ma thuprera morecha...

  • @rajkumarkc7829
    @rajkumarkc7829 6 годин тому

    Bikalpa Bharat dahal

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 6 годин тому

    Absolutely right hajur

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 6 годин тому

    आहा ऊमेशजी नमन ! मेरो महान मित्रलाई सञ्जालमा देख्न पाएँ उहालाई देख्ने वित्तिकेै नेपाल नेशनल कलेज( हाल शङ्कर देव क्याम्स) घनीभूत याद ताजकीकरण भयाे ❤🙏

  • @Phabindrakumarigurung-ry7mf
    @Phabindrakumarigurung-ry7mf 6 годин тому

    Hey pashupatinath baba, Jo jasko shadyantra ra jabbardast ley yo kotihom garayo yo kotihom ko kharaab pratifal tinai laparbahi garne garaune haru ra bhrastachari netaharu lae nai lagos aru sabaiko Jay jay hos. Jay pashupatinath baba,Jay Nepal matribhumi Jay Nepali janata😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💌

  • @shyamdongol5946
    @shyamdongol5946 6 годин тому

    सबै नेताहरु स्याल हुन स्यालले कुखुरा खाँदैन भन्नु र यी नेताहरुले घुस खाँदैन भन्नु एउटै हो । यी सबै नेताहरलाई एउटै खाल्डोमा नपुरेसम्म देश विकास हुँदैन ।

  • @gajendralamichhane53
    @gajendralamichhane53 7 годин тому

    सहि, राष्ट्र बादि सक्ति हरु एक हौ

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 7 годин тому

    चाडै भन्दा चाडै श्रीलङ्का को जस्तै आन्दोलनको आधीबेरी ले यि हरामी नेताहरूलाई लखेट्नुपर्छ।

  • @mohandumre9225
    @mohandumre9225 7 годин тому

    जय गुरु गोरखनाथ किर्पा गर पर्भु

  • @sushilabhandaribhandari197
    @sushilabhandaribhandari197 7 годин тому

    ओम शांति सेतो बस्त्र लगाउने चै को होलान्

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 7 годин тому

    Raja vaneko Bishnu vagawanko abatar ho tesaile Raja lyau Desh ra Dharma bachau.

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 7 годин тому

    Raja vaneko Bishnu vagawanko abatar ho.

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 7 годин тому

    Dharma saskar r saskriti jogaunu jaruri xa.

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 7 годин тому

    Om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om

  • @rajkumarkc7829
    @rajkumarkc7829 7 годин тому

    Nepal India ko ek pranta bhanne Pani raj neta huncha?

  • @Fire10101
    @Fire10101 7 годин тому

    Well done Nepali Congress (BP)

  • @ananathsapkota2032
    @ananathsapkota2032 8 годин тому

    ए, हजुर, राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 8 годин тому

    राष्टपति मुढो मन्त्री घर पोत्ने लुडो नेता मुर्दाको घुदो जनताको छातीमा दुस्मनको लाती

  • @nagendrashahi9244
    @nagendrashahi9244 8 годин тому

    Not DEUWA & Oli but PRACHANDA may go to the HAGUE .

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 8 годин тому

    अर्जुनसर नमस्कार शहि विश्लेषण उमेशसरलाईबधाई

  • @nitabhujel1513
    @nitabhujel1513 9 годин тому

    गए हेग देश खत्तम भैसक्याे खततम बनाइसके के काे हेग।

  • @NakulAdhikari-mh6ou
    @NakulAdhikari-mh6ou 9 годин тому

    Real ho yo decision?

  • @nabrajstha7290
    @nabrajstha7290 9 годин тому

    जन्बिद्रोह नै देस्को निकास हो।बिद्रोह बाटै बिदेसि नेता फालेर देस भक्त नेता ल्याउनु पर्छ।देस युक्रेन हुन बाट बचाउनु पर्छ।

  • @lilakhakda982
    @lilakhakda982 10 годин тому

    रास्ट्रघाती रास्ट्रीय पहिचान बिहिन रास्ट्रीय पहिचान नभयको यो रास्ट्र र रास्ट्रीयता बिहिन परिचय पत्र खारेज हुनु पर्छ

  • @praveshrimal3811
    @praveshrimal3811 10 годин тому

    द ह का को खुलस्त नगरीकन फेरी राजा कसरी बिकल्प हुन्छन र ?

  • @user-ou5es9re5m
    @user-ou5es9re5m 10 годин тому

    तपाईले सुजाता जेास्टकाे नाम किन नलियकेानि?केाईराला परिवार संग तपाईं सम्बन्ध भयकेाले? यस्तेा बायस्ट भयर कुरागर्नेहेा याे उमेरमा?

  • @user-ou5es9re5m
    @user-ou5es9re5m 10 годин тому

    २००७ साल भारतले प्रवासि नेपाली लाई पाएर रणाकेा श्री३ मात्र हट्येा प्रम त मेहन शंसेर हैनर,२०४६मा भुटाट का नेपाली जुलुसमा हुलेर चाक्सि बारिमा चन्द्रसेखर जस्ता नेता लाई भाषण गरायर भारतकेा प्रत्यक्ष संलग्नले ल्यायकेा परिबर्तन हेईन,त्यस्तै ०६३मा भारतमा १० बर्ष पालेर तालिम दियर बिदस बाट हतियार दियर राजा लाई प्रत्यक्ष दवाद दियर राजाले भुटानि मेडेल नमाने पछि भयकेा हैन?श्याम बहादुरजी नेपाली लाई चिनेर विश्लेषण गरेर मात्र भन्नुसन?खालि अाफ्नेा कुरा जता बाट पनि जित्नै पर्ने भय केाठामा बेल्नुस मिडियामाहैन।

  • @VV-vo6xm
    @VV-vo6xm 11 годин тому

    यो मूजि पत्रुकारले यो crook इंडियन एजेंट “ January 22” लाई किन अझ सम्म चयापि रहेको ? कति वषॅो भयो यो crook ले जनतालाई नचाहिने कुरा गरेर भ्रममा राखेको हो , TRC को दागबत्ती हो कि यसरि जनतालाई वेबकूफ बनाउनेहरुको लागि दागबत्ती हो ? लाज त लागछ यो घिन लागदो CROOK लाई अझ काजि साप ?

  • @jitendradhital9997
    @jitendradhital9997 12 годин тому

    संस्थापन कांग्रेस लिबरल टु लेफ्ट नेकपा कांग्रेस बनिसकेको छ। थाहा छैन।

  • @davidpaneru4550
    @davidpaneru4550 13 годин тому

    तपाईं को दाई को भनम बह्स म सुन्छु सधएइ एउटा कुरा भन्न मन लाज्ञो आज थाइल्यन्ड का राजा जब १९५० सन मा बेलायत गए त्यहाँ रेल देखे आफ्नो देशमा पनि तेस्तेइ रेल हुदो हो त कस्तो होला सोछे र आफ्नो देश मा गएर रेल को बाटो बनाउन लगाए देश भरी अबा नेपाल का राजा बिदेश गए देखे अफुलाई दर्बार बनाए तेत को ब्ल्याक लेबल र व्हिस्की खान मात्र सिके रैती को पैसाअ ले तीनइहरु ले रैती को रगत र पसिना खाएको ले मास्सिए अब अहिले का नेताअ र दलाल ले भ्रम्ह लूट गरे अर्को तिस बर्ष रएती को बिजोग भो बिदेसिना परो बिदेश मा लामो समय टिक्न बस्न काम गर्न तेतेइ को नागरिक बन्नु परो बिगत साथी बर्ष मा नेपाल लाई सौथ कोरिय सिङापुर जस्तो बनाको भा को बिदेश जान्थो किनअ बिदेश को नगरिक हुन्थो तपाईंले अहिले गन गन राजा भन्नु हुन्छ देश बिदेश घुमेर आफ्नो देशमा पनि यस्तेइ बिकाश गर्नु पर्छ भान्नु भो खाली राजा को चाकडी गर्नु भो आफ्नो दोनो सोझ्ययुनु भो अहिले घर छोडेर कमाउन भारत गयो एउट भाई ३० बर्ष मा घरा फर्कियो घर सम्झेर अनि उसलाई त यो घर को होईनस भन्नि लाखएट्नी अन्स खान कि अपुताली खान तेस्तेइ तपाइ ले सामन्ती लागिक दिनी ल म सँग बहस गर्नुस त

  • @hanglimbu6041
    @hanglimbu6041 17 годин тому

    Aaja ko production dngr hait dammi lagyo,,,

  • @bimlagurung1057
    @bimlagurung1057 18 годин тому

    जय नेपाल राजा आउ देश बचाउ ❤❤❤❤❤