धेरै पछि योगी विकासानन्दका कुरा सुनेर रिचार्ज भएझैं लाग्यो। वहाँका धेरै कुरा मानव मनका विषयमा छन् किनभने वहाँ मनोक्रान्ति गर्ने विज्ञ हुनुहुन्छ । मन अर्थात् मस्तिष्कका भाले र पोथी चिन्तनको समग्रता नै हाम्रो जीवन रूपान्तरण लागि जिम्मेवार छ। यो अन्तर्वार्ताका लागि राजेन्द्रजीलाई धेरै धन्यवाद । अन्तर्वार्ता हेर्ने सुन्ने र सकारात्मक रूपमा बुझ्न खोज्नेले अवश्य निकै कुरा पाएको वा आफूले जानेका कुरालाई फरक तरिकाले बुझेर रिचार्जड भएको अनुभूति गर्न सक्नुहुनेछ ।
#जीवनपथ 081,1 Series भाग - ३ #acharyashreepathik व्यक्तित्व निजत्व र देवत्व,अहङ्कार र जीवनका ३ क्षेत्रहरू २:०० कमजोरी या खराबी आफूभित्र छ भन्ने कसरी बोध गर्ने ? # पत्नी या श्रीमती एक पति सुधार कम्पनी हो । # विद्या, पण्डित्याईँ र पाखण्ड बारेमा बुझ्नुपर्ने कुरा । ६:०० अस्थिरता र चञ्चलता मनको स्वभाव नै हो । ७:०० मन, बुद्धि, विवेक र चेतना बीचको भिन्नता । ७:४५ विवेक के हो ? ९:१५ महाभारत, युद्ध या विश्वयुद्धहरू किन हुन्छन् ? १०:०० कलह या द्वन्दको उद्गम कहाँबाट हुन्छ ? ११:०० म- मेरो र मेरा मात्र देख्ने या सोच्ने चेतनाको अवस्था कस्तो हो ? २१:०० अवचेतनमा प्रवेश गर्नासाथ शान्ति र स्थिरता आउँछ । # सफल सन्तुष्ट र खुसी रहने सूत्रहरू । # पोजिटिभ र नेगेटिभ एनर्जीको खेल । # यही मन नै बन्धन र यही नै मुक्तिको मूल # अवचेतनमा प्रवेश गरेको म उत्कृष्ट काम गर्न सक्दिन भन्नेहीन भावना कसरी हटाउने ? # चेतन मस्तिष्कलाई पोजिटिभ ऊर्जाले भरी त्यसलाई अवचेतनमा प्रवेश गराउने विद्या । # ध्यानका विधि बाट पोजिटिभ बन्न सहज हुने । # दुर्योधन बाट मानिसको अहङ्कारको मनोविज्ञान राम्ररी प्रतिबिम्बित हुन्छ । २७:०० युद्ध गर्ने देश तथा आतंककारी संगठनले पनि धर्म जान्दछन् तर- नचमे: प्रवृत्ति । # महाभारत कालबाट मनुष्य मनोविज्ञानका के- कति सरुवा रोगहरू फैलिएको छ ? ३०:०० राजनीतिमा देखिने सत्ता र प्रतिपक्ष बीचको तनाव । # अहङ्कारको लडाई केवल मनुष्य चैतन्यको उपल्लो तह याने देवत्वले मात्र थाहा पाउन सक्दछ । ३२:३० ठूलाठूला मनोवैज्ञानिक या गुरुहरूबाट सञ्चालित सेमिनारहरूबाट किन तनाव व्यवस्थापन हुन सक्दैन । ३४:०० स्व:धर्म मा कसरी फर्किन सकिन्छ ३५:३० जीवनका ३ क्षेत्रहरू कर्मक्षेत्र, धर्मक्षेत्र र मर्मक्षेत्र के हुन् र यिनीबीच सन्तुलन ल्याउने विधि बारे । ४३:०० आफ्नो अहङ्कार यानि EGO कसरी थाहा पाउने । # ENGLANDका प्रसिद्ध कवि जर्ज बर्नार्ड शा र क्रिक गार्ड बीच भएको द्वन्दको रोचक प्रसङ्ग । ua-cam.com/video/qKBNH1QlBIA/v-deo.html&si=LBP_e0nUQRJ2MLXW
तपाई भ्रममा हुनुहुन्छ ,गुरु भगवान हुन तर यस्ता ब्यक्ति भगवान होइनन् ।भगवान हामी सबैकाे हृदय निवासी अदृश्य शक्ति हुन।उनलेे अाफ्ना भक्तलाई सिधा सम्पर्क वा नेट कनेक्ट गर्ने सिष्टम "योग"हो ।अात्मा र परमात्माकाे मिलन याेग र बल्ल गुरु भगवान भन्ने कुरा सत्य हुन्छ ।
धन्यवाद!राजेन्द्र बाँनिया सर।🙏 आज समाज र मानिसहरुलाई सहि र सत्यको बाटोमा डोर्याउन प्रेरित गराउने एक विशेष ब्यक्ति डा.योगि बिकासानन्द ज्युलाई कार्यक्रममा बोलाएर पुन्य कमाउनु भएको छ।अरुबेला देशका राजनीतिकर्मी भन्ने फटाहा र डाँकाहरुलाई मात्रै कार्यक्रममा ल्याएर कुराकानी गराउनु हुन्थ्यो।आज एस्ता बौद्धिक ब्यक्तिलाई ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद।🙏❤️
मेराे विद्यार्थी कालमा करिब ६३/६४ सालतिर गुरुदेवकाे कुराकानी कुनै एउटा FM मा सुनेकि थिएं त्यहाँ हजुरले बाेलेकाे एउटा शब्दले मलाई गरिखाने बनायाे , हजुर मेराे साक्षात भगवान हाे 🎉❤❤🎉🙏🙏 प्रेरणाको श्रोत हो 🎉🎉
यो कार्यक्रम हेर्नू हुने सम्पुर्ण मा हार्दिक नमन 🙏🙏 समस्त मनोक्रान्ती प्रेमी र विश्व परिबार मा जोडिनुभएका महानुभाब हरु यदि यो कार्यक्रम हेरेर कसैले नकारात्मक कमेन्ट गरेको भएमा कसैले पनि कमेन्ट मा रिप्लाई दिएर मुर्ख लाइ उपदेश नदिनु होला किनकी सबै नेपाली ले गुरु देब लाई बुज्न नसक्नु हामी नेपाली को दुर्भाग्य हो । जय होश
Ma guru ko big fan ho aaja ma judo xu ta guru ko karan la ma guru ko prabachan harek din sundhi aako xu jasla guru ko prabachan sadhi sunu hunxa vane aafno jindagi ma khusi ra satisfaction milcha
Absolutely true and satisfying analysis of a person's life and characters. Thanks Rajendra ji for this talk show. Please call this great man again. I am inspired by Dr. Yogi's theories.
गुरु माफ पाउ हजुरको तर्क मा केही कमेन्ट लेख्न मन लाग्यो। सफल हुदा पनि खुसी अथवा सन्तुष्टि मिल्छ तर त्यो क्षनिक हुन्छ गुरु ले भन्नू भयको सफलताले खुशी अथवा सन्तुष्टि मिल्दैन भन्नूमा केहि त्रुटि पाय पछि १००% खुशी छु किनकी म सफल छु भन्नू भयो,गुरु माफ पाउ।मैले खुशी को पनि केहि समय अनुभव गरेको छु सबै समय खुसी अनुभब गर्न सकेको छैन किनकी हजुरको जस्तै मैले निरन्तर कोसिस गर्न सकेको छैन। बिचार कम हुदा मन स्थिर हुदा सान्ती र खुसी मिल्छ जस्तो लाग्छ यो तर्क मात्र मेरो अर्थमा, गुरु प्रती मेरो श्रद्दा भाब छ।
Rajendra sir lai dherai dherai dhanyabadw . Jaile pani tapaiko interview bisesw hunxa . Gurudev ko yesto prabachan haruko jaile pani khacho cha .yo sansarakai lagi . Sabaiko jay hosw.❤
हर्दिक नमन गुरु 🙏 पत्रकार ज्यु वहाँ जस्तै बुद्धि जिवि , ज्ञान शिक्षा दिने महन ब्यक्ति हरु ल्याइदिनुहोला । राजनिति गर्ने नेताको भषाण र खोक्रो रास्टावद हरुको कुरा सुन्दासुन्दै हामि जन्त अफै पगाल हुनेपो होकि, कतै हत्यारा बन्नेपो होकि जस्तो लाग्छ । धन्यवाद पत्रकार ज्यु 🙏
धेरै पछि योगी विकासानन्दका कुरा सुनेर रिचार्ज भएझैं लाग्यो। वहाँका धेरै कुरा मानव मनका विषयमा छन् किनभने वहाँ मनोक्रान्ति गर्ने विज्ञ हुनुहुन्छ । मन अर्थात् मस्तिष्कका भाले र पोथी चिन्तनको समग्रता नै हाम्रो जीवन रूपान्तरण लागि जिम्मेवार छ। यो अन्तर्वार्ताका लागि राजेन्द्रजीलाई धेरै धन्यवाद । अन्तर्वार्ता हेर्ने सुन्ने र सकारात्मक रूपमा बुझ्न खोज्नेले अवश्य निकै कुरा पाएको वा आफूले जानेका कुरालाई फरक तरिकाले बुझेर रिचार्जड भएको अनुभूति गर्न सक्नुहुनेछ ।
#जीवनपथ 081,1 Series भाग - ३ #acharyashreepathik
व्यक्तित्व निजत्व र देवत्व,अहङ्कार र जीवनका ३ क्षेत्रहरू
२:०० कमजोरी या खराबी आफूभित्र छ भन्ने कसरी बोध गर्ने ?
# पत्नी या श्रीमती एक पति सुधार कम्पनी हो ।
# विद्या, पण्डित्याईँ र पाखण्ड बारेमा बुझ्नुपर्ने कुरा ।
६:०० अस्थिरता र चञ्चलता मनको स्वभाव नै हो ।
७:०० मन, बुद्धि, विवेक र चेतना बीचको भिन्नता ।
७:४५ विवेक के हो ?
९:१५ महाभारत, युद्ध या विश्वयुद्धहरू किन हुन्छन् ?
१०:०० कलह या द्वन्दको उद्गम कहाँबाट हुन्छ ?
११:०० म- मेरो र मेरा मात्र देख्ने या सोच्ने चेतनाको अवस्था कस्तो हो ?
२१:०० अवचेतनमा प्रवेश गर्नासाथ शान्ति र स्थिरता आउँछ ।
# सफल सन्तुष्ट र खुसी रहने सूत्रहरू ।
# पोजिटिभ र नेगेटिभ एनर्जीको खेल ।
# यही मन नै बन्धन र यही नै मुक्तिको मूल
# अवचेतनमा प्रवेश गरेको म उत्कृष्ट काम गर्न सक्दिन भन्नेहीन भावना कसरी हटाउने ?
# चेतन मस्तिष्कलाई पोजिटिभ ऊर्जाले भरी त्यसलाई अवचेतनमा प्रवेश गराउने विद्या ।
# ध्यानका विधि बाट पोजिटिभ बन्न सहज हुने ।
# दुर्योधन बाट मानिसको अहङ्कारको मनोविज्ञान राम्ररी प्रतिबिम्बित हुन्छ ।
२७:०० युद्ध गर्ने देश तथा आतंककारी संगठनले पनि धर्म जान्दछन् तर- नचमे: प्रवृत्ति ।
# महाभारत कालबाट मनुष्य मनोविज्ञानका के- कति सरुवा रोगहरू फैलिएको छ ?
३०:०० राजनीतिमा देखिने सत्ता र प्रतिपक्ष बीचको तनाव ।
# अहङ्कारको लडाई केवल मनुष्य चैतन्यको उपल्लो तह याने देवत्वले मात्र थाहा पाउन सक्दछ ।
३२:३० ठूलाठूला मनोवैज्ञानिक या गुरुहरूबाट सञ्चालित सेमिनारहरूबाट किन तनाव व्यवस्थापन हुन सक्दैन ।
३४:०० स्व:धर्म मा कसरी फर्किन सकिन्छ
३५:३० जीवनका ३ क्षेत्रहरू कर्मक्षेत्र, धर्मक्षेत्र र मर्मक्षेत्र के हुन् र यिनीबीच सन्तुलन ल्याउने विधि बारे ।
४३:०० आफ्नो अहङ्कार यानि EGO कसरी थाहा पाउने ।
# ENGLANDका प्रसिद्ध कवि जर्ज बर्नार्ड शा र क्रिक गार्ड बीच भएको द्वन्दको रोचक प्रसङ्ग ।
ua-cam.com/video/qKBNH1QlBIA/v-deo.html&si=LBP_e0nUQRJ2MLXW
तपाईंलाई देख्दा नै मलाई त धेरै आनन्द महसुस हुन्छ गुरु देब
Malai ni same❤
ua-cam.com/users/shortsa8WdISo_Wwk?si=YLR-jKCcujDwKSHz
ua-cam.com/users/shortsCz-dUvsQBnA?si=C0EE8taIBbAAHeKQ
गुरु काे कुरा राम्रा छन् उहाँका प्रबचनलाई बाल शिक्षा मा जोड़ दिनु पर्छ 🙏🙏🙏🙏❤️❤️
Right man in right place! सहि पात्रलाई छान्नुभएकोमा धन्यवाद !
उहाँ मेरो लागि भगवान हो,right man right place wow
भगवान सबैको लागि हुनुपर्छ ,यसरी मेरो र तेरो भनेपछि वास्तविक भगवानकाे अपमान भैरहेको छ।
अत्भुत ज्ञान् ❤ गुरुबर।जय मनोक्रन्ति❤❤जय गुरुबर।
अत्यन्तै ज्ञानबर्दक सम्बाद जय जय होस गुरुदेब ।।।
गुरु भगवान हुनुहुन्छ ❣️❣️🎉🎊👏👏❣️❣️
तपाई भ्रममा हुनुहुन्छ ,गुरु भगवान हुन तर यस्ता ब्यक्ति भगवान होइनन् ।भगवान हामी सबैकाे हृदय निवासी अदृश्य शक्ति हुन।उनलेे अाफ्ना भक्तलाई सिधा सम्पर्क वा नेट कनेक्ट गर्ने सिष्टम "योग"हो ।अात्मा र परमात्माकाे मिलन याेग र बल्ल गुरु भगवान भन्ने कुरा सत्य हुन्छ ।
साह्रै आनन्द आयो यो कुराकानी सुनेर❤
नमन गुरुवार गुरुमा जय मनोक्रान्ती जय बिश्व परिवार ✌️🙏💜
Next PM of Nepal
Yogi Bikashananda
धन्यवाद!राजेन्द्र बाँनिया सर।🙏
आज समाज र मानिसहरुलाई सहि र सत्यको बाटोमा डोर्याउन प्रेरित गराउने एक विशेष ब्यक्ति डा.योगि बिकासानन्द ज्युलाई कार्यक्रममा बोलाएर पुन्य कमाउनु भएको छ।अरुबेला देशका राजनीतिकर्मी भन्ने फटाहा र डाँकाहरुलाई मात्रै कार्यक्रममा ल्याएर कुराकानी गराउनु हुन्थ्यो।आज एस्ता बौद्धिक ब्यक्तिलाई ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद।🙏❤️
गुरु र डाक्टर नमन हजुर मनाे क्रान्ति बिध्या बाट प्रभावित बनायो 🙏🌹
Jaya ho gurudev❤❤❤❤❤
सारै राम्राे पर्सन उत्रतर जय हाेस सबैकाे
He is really the god for those who are mentally very poor❤jay guru dev ❤hjrko aayu lamo hos❤
गुरु नमन!!
म नर्भिक हस्पिटल प्रस्तुति गृह अगाडि देखिको उहा को प्रबचन सुन्ने गरेको हु !!!❤❤❤❤❤
बडो मज्जा आयो बन्धु दाजी आनन्द लाग्यो❤❤❤🙏🙏🙏
transformation को लागि गुरुदेवको प्रवचन नै काफी छ ।
आदरणीय बानियाँ सर मुरी मुरी धन्यवाद आज भने बिश्वकै उत्तम ब्याक्ती महागुरु आदरणीय डा योगी बिकास आनन्द को अन्तरबार्ता लिनु भएको मा |
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Malai purai chang garidinu vayo guru le.jaya gurudeb❤❤
जय मनोक्रान्ति नमन् गुरुदेव ❤
Great Person
जय गुरु देव अाज राजेन्द्र बानिया सर सगकाे सम्बाद प्रति सम्पुर्ण मानव कल्याणकाे मनाेक्रान्ति विकाशअान्द
विकाशानन्द महापुरुष भएर सम्पूर्ण नेपालीको जीवनमा रुपान्तरण गर्न जन्मेका हुन् ।
Gurujiko kura sunda Mero man sarai excited huncha
Great episode 😮😮 huge salute dr bikasananda!
जय गुरुदेव🙏🙏🙏🙏🙏🙏🙏🙏
Dherai ramailo vayu
मेराे विद्यार्थी कालमा करिब ६३/६४ सालतिर गुरुदेवकाे कुराकानी कुनै एउटा FM मा सुनेकि थिएं त्यहाँ हजुरले बाेलेकाे एउटा शब्दले मलाई गरिखाने बनायाे , हजुर मेराे साक्षात भगवान हाे 🎉❤❤🎉🙏🙏 प्रेरणाको श्रोत हो 🎉🎉
त्यो एउटा शब्द भनिदिनु भए कति राम्रो हुन्थ्यो हाम्रो लागि पनि
K ho tyo sabda@@ashishacharya129
त्यो के बिषय थियो र हजुर भन्नुस् त
साक्षात भगवानसंग त हृदयमा रहेको अनुभव गरिन्छ ।अनलाइन कुरा हुनु साक्षात्कार हो ।
Mailai ni 1 ta word le man xoyo
Ramro guru🎉🎉🎉
गुरु प्रणाम गरु देब
हजुरहरूको जय होस्❤❤❤❤
योगि ज्यु को कुरा वैज्ञानिक छ❤
जय होस् गुरु देव ❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
गुरुदेव नमन 🙏 धन्यवाद बानिया जि🙏
नमन् गुरुदेव🙏
Thank you so much for changing so many's People Mind and life💜 ❤
कलि युगका भगवान❤
नमन गुरु
यो कार्यक्रम हेर्नू हुने सम्पुर्ण मा हार्दिक नमन 🙏🙏 समस्त मनोक्रान्ती प्रेमी र विश्व परिबार मा जोडिनुभएका महानुभाब हरु यदि यो कार्यक्रम हेरेर कसैले नकारात्मक कमेन्ट गरेको भएमा कसैले पनि कमेन्ट मा रिप्लाई दिएर मुर्ख लाइ उपदेश नदिनु होला किनकी सबै नेपाली ले गुरु देब लाई बुज्न नसक्नु हामी नेपाली को दुर्भाग्य हो । जय होश
गुरु र देव जे भनेपनि हृदय निवासी अथवा ईश्वर हुन ।
Jay Gurudev
🙏
❤❤😊😊jay gurujii
Proper Analyses of Mind ! Nice ! Thanks to both of you !
Ma guru ko big fan ho aaja ma judo xu ta guru ko karan la ma guru ko prabachan harek din sundhi aako xu jasla guru ko prabachan sadhi sunu hunxa vane aafno jindagi ma khusi ra satisfaction milcha
काेटी काेटी नमन गुरु।
Absolutely true and satisfying analysis of a person's life and characters. Thanks Rajendra ji for this talk show. Please call this great man again. I am inspired by Dr. Yogi's theories.
गुरुदेव नमन
जय गुरू देब 🙏🏻🙏🏻
गुरु माफ पाउ हजुरको तर्क मा केही कमेन्ट लेख्न मन लाग्यो। सफल हुदा पनि खुसी अथवा सन्तुष्टि मिल्छ तर त्यो क्षनिक हुन्छ गुरु ले भन्नू भयको सफलताले खुशी अथवा सन्तुष्टि मिल्दैन भन्नूमा केहि त्रुटि पाय पछि १००% खुशी छु किनकी म सफल छु भन्नू भयो,गुरु माफ पाउ।मैले खुशी को पनि केहि समय अनुभव गरेको छु सबै समय खुसी अनुभब गर्न सकेको छैन किनकी हजुरको जस्तै मैले निरन्तर कोसिस गर्न सकेको छैन। बिचार कम हुदा मन स्थिर हुदा सान्ती र खुसी मिल्छ जस्तो लाग्छ यो तर्क मात्र मेरो अर्थमा, गुरु प्रती मेरो श्रद्दा भाब छ।
आहा धेरै पछि यस्तो जानकरीमुलक vdo हेर्न पाईयो धन्यवाद ।
Rajendra sir lai dherai dherai dhanyabadw . Jaile pani tapaiko interview bisesw hunxa . Gurudev ko yesto prabachan haruko jaile pani khacho cha .yo sansarakai lagi . Sabaiko jay hosw.❤
Good leader..Real yogi..
धन नभए सी केभो, मन त जोगी नै छ नि।
युग पुरुष ।❤❤❤नमन गुरुदेव।
Deep philosophical discussion 🌺
सार्है मन पर्ने बेक्क्तितो मध्य को 1 बेक्क्ती बिकासनन्द।🙏🙏🙏
जय होस गुरुदेव !
Can you imagine it 😊😊
हर्दिक नमन गुरु 🙏
पत्रकार ज्यु वहाँ जस्तै बुद्धि जिवि , ज्ञान शिक्षा दिने महन ब्यक्ति हरु ल्याइदिनुहोला । राजनिति गर्ने नेताको भषाण र खोक्रो रास्टावद हरुको कुरा सुन्दासुन्दै हामि जन्त अफै पगाल हुनेपो होकि, कतै हत्यारा बन्नेपो होकि जस्तो लाग्छ । धन्यवाद पत्रकार ज्यु 🙏
Naman guru dev 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🪷🪷🪷
हाम्रो गुरुदेव महान।
super
गुरुदेव जय हाेस् 🙏🙏🙏💐❤️❤️❤️
O maa Ed
Maa
32:29
🎉
Mind blowing ❤
नमन गुरुदेव 🙏🏾
Naman guru dev
जय गुरुदेब🙏
Gurudev Naman🌹🙏🌹
संसारलाई बदल्नु छ , सुरु आफैं बाट गर्नु छ ।
Suner ramro lagyo
Amazing ❤❤
Rajendra sir sadai astai baudik manxe haru lai hajur ko program ma launu hola chor neta harulai program bahiskar garnus❤❤❤
जय गुरु देव
जय गुरुदेब
jayagurudev🙏🙏❤❤
Jay Gurudev ❤
🙏🙏 Gurdev Naman
❤❤❤❤❤❤❤❤jay guru dev
जय गुरुदेब ❤❤
Great
जय होस
Jay guru dev
राजेन्द्रजी अबको अन्तरवार्तामा सोधिदिनु होला - मानिस खाडलमा कति दिन बाँच्न सक्छ, अक्सिजन बिना भनेर ।
सहि ब्यक्ति लाइ बोलाउनु भयो बानियाँ जी
Good
अगर कोई अपना दर्द बांटे,
अपनी गलती शेयर करे,
तो उसकी बातों को अपने तक रखो.
Naman Gurudev. God of the world.
good
जय होस् 🙏🙏🙏
तपाईंको को कुरा सुनिरहु सुने पछि केही गरु गरु लाग्छ गुरु देब
Gurudev kaa fans assemble here😊😊
Jay Gurudev sarhai gayanbardak smwad suns pauda saehar Khushi lageko chha
जय गुरु देब प्रणाम
Topic herera uttar dida khi samaya paxi AI technology le manable kahile anubhav nagareko khusiko anubhav dilaunexa. 😊
❤🎉🎉🎉🎉🎉🎉
साधकलाई मात्र होइन स्रोतालाई पनि हिप्नोटाईस बनाउन सक्ने क्षमता रहेछ हेरेको हेरै सुनेको सुनै भए
Interesting hypothesis but what about Law and human rights status
सबै कुरा Scientific छन् योगी बिकाशानन्दका कुरा / यस पछि बाख्रे उर्फ गनगन थापा वा डन उर्फ महेश बस्नेतलाई ल्याएर सफाइ दिन लगाउनु होला धन्यबाद🙏