‘ओली र प्रचण्डको चरित्र एउटै हो’ || Mumaram Khanal

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • #ratopatitv #ratopati
    Guest : Mumaram Khanal, (Freelance Writer/Political Commentator)
    Host : Rohit Dahal
    Camera : Roshan Pokharel
    Edit : Ratopati
    ---------------------------------------------------------------------------
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    follows us on
    Facebok page : / ratopati
    Twitter : ra...
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------

КОМЕНТАРІ • 155

  • @milanpandey6822
    @milanpandey6822 Місяць тому +1

    सटिक र बौद्धिक विश्लेषण मुमाराम जी।
    बाँकी चामत्कारिक र बोल्ड मान्छे। देशको मुल नेतृत्वमा आउने मान्छे हुन् यिनी पनि।

  • @kedarkarki6103
    @kedarkarki6103 Місяць тому +32

    मुमाराम तिमि आफै फेलियर हो । फेलियर ब्यक्ति ले सफल लाइ पार्टी सकियो भनेको कति सुहाएन, रास्वपा तिमिहरुको जस्तो पार्टी होइन। धेरै जान्ने भएको भए तिमी ऐले जोकर जस्तो बन्नु पर्ने थिएन। होइन फेलियरले चाहिँ रविलाइ सिकाउन खोज्दछन्, लाज पनि कता गयो यिनको ?.

    • @ramregmi6320
      @ramregmi6320 Місяць тому +1

      Mumaaram ji Bibeksil saajha paarti hunuthyo teha kehi garna saknu bhayana yasto baudhik bayktile tehi paarti maa kehi garera dekhayako bhaya i belied his opinion he also failure

    • @khemrajpaudel6343
      @khemrajpaudel6343 Місяць тому

      Mumaram lal gaddar ho yinko kam xaina.

    • @Prashant-7Cr
      @Prashant-7Cr Місяць тому

      Bhai tero ravi matra hoin rabiko parti pani khatan hune bela vai sakyo dgerai hatar nagar

  • @DinkarMandal-qy7jv
    @DinkarMandal-qy7jv Місяць тому +1

    फेलियर

  • @indraprasadrai5450
    @indraprasadrai5450 Місяць тому +2

    अबको परिवर्तन प्रतक्छ्य निर्वाचित रास्ट्रपति।

  • @MrigendraShahi-eo6vu
    @MrigendraShahi-eo6vu Місяць тому +2

    माओवादी पार्टी प्रचण्डको प्राइभेट कम्पनी हो । यो कथन सत्य हो- go on mumaram jee . Best Of Luck !

  • @gomeshacharya7401
    @gomeshacharya7401 23 дні тому

    सहि मान्छे। सही कुरा

  • @ramthapa3935
    @ramthapa3935 Місяць тому +1

    तिम्राे विद्वत सकिएकाे छ । तिमीले देशलाई कुन सल्लाह दिएका छौ काम लाग्ने ।

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 Місяць тому +1

    नामै मुमा राम, तीन नेताको अनुहार नेपाली जनताले हेर्न चाहदैनन् यो सत्य हो। तर दोस्रो पुस्ताका नेता हरु जिउदो लास हुन भन्ने बुझ्नु।

  • @NabinaAle-om2hp
    @NabinaAle-om2hp Місяць тому +24

    बल्ल आयो सुन्न चाहेको मान्छे को अन्तरबार्ता

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому +9

    ओलिको सुशासनको आरंभ शुरु भयो पहिलो निर्णय अर्बौं पैसा स्वाह गर्न खोजेको छ।

    • @thankforeverything4752
      @thankforeverything4752 Місяць тому

      Ani tapai le 10 rupiya Prati unit tokeko ani paxi 15 rupiya de bhanda dinu huncha? Tehi vhayako ho ahile . Aru kehi haina vhayako factory Banda garera khadi pathaune chal ho feri .

  • @prakashacharya1949
    @prakashacharya1949 Місяць тому +2

    आफ्नो चिन्ता लिएर बस् फटाह रविको के चिन्ता लिन्छस् !

  • @gurug123-o9o
    @gurug123-o9o Місяць тому +4

    बौद्धिक ठगहरु ,

  • @smrramkr
    @smrramkr 24 дні тому

    मुमाराम दाजुकाे देशलाई याेगदान गरेकाे काम चै के छ जिज्ञासा अरुलाई भन्ने काम मात्र हाे कि

  • @dilipsunar267
    @dilipsunar267 Місяць тому +11

    मुमाराम सर को बिस्लेसन सहि हुन्छ

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u Місяць тому +2

    Mumaram jee ko pani gaf dhari huna Thalo

  • @madankarki2964
    @madankarki2964 Місяць тому +3

    एकदम सही कुरा

    • @Kasa690
      @Kasa690 Місяць тому

      ३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु।
      1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ।
      2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन।
      3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो।
      4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा ।
      5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति
      6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ ।
      7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ
      8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको।
      9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी
      10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति
      11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन।
      12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन
      13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी।
      14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ।
      15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ
      16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो।
      17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले।
      18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन
      19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ ।
      20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ ।
      21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ।
      22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ ।
      23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ ।
      24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ ।
      25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ ।
      26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
      27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा
      28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ)
      29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ।
      30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था।
      31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह।
      32. पतंजलीको जग्गाको अनुसंधान सुरु
      33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु
      34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र
      35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।

  • @gyanendrakandangwa9206
    @gyanendrakandangwa9206 Місяць тому +11

    मुमाराम ले यो देस र नेपाली जनताको लागि गफ बाहेक कुनै ठोस काम गरेको केही छ कि ?

    • @s.p412
      @s.p412 Місяць тому

      राजनीति बिष्लेशकको काम विश्लेषण गर्नु हो । उनी कार्यकारी भुमिकामा छैनन काम गर्न

  • @Kasa690
    @Kasa690 Місяць тому +8

    ३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु।
    1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ।
    2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन।
    3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो।
    4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा ।
    5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति
    6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ ।
    7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ
    8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको।
    9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी
    10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति
    11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन।
    12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन
    13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी।
    14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ।
    15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ
    16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो।
    17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले।
    18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन
    19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ ।
    20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ ।
    21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ।
    22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ ।
    23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ ।
    24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ ।
    25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ ।
    26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
    27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा
    28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ)
    29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ।
    30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था।
    31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह।
    32. पतंजलीको जग्गाको अनुसंधान सुरु
    33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु
    34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र
    35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।

    • @nirmalbudhathoki7307
      @nirmalbudhathoki7307 Місяць тому +1

      फेसबुके बिकाश चाइ भाको छ , रबि लामिछाने गृहमन्त्री भयेपछि।

    • @Kasa690
      @Kasa690 Місяць тому +1

      @@nirmalbudhathoki7307 Aru ke bhayo bhayena tara purano party ko Neta karyakarta Jhole jati ko Dana pani ra Thekka patta garna chai rokeko nai ho bujyo???

    • @nirmalbudhathoki7307
      @nirmalbudhathoki7307 Місяць тому

      @@Kasa690 🤣🤣🤣🤣🤣🤣🤣 , एह होर।

    • @bukeshmudbari2037
      @bukeshmudbari2037 Місяць тому

      You are absolutely true 👍

    • @bhagawabhagawatipandey1427
      @bhagawabhagawatipandey1427 Місяць тому +1

      यि भ्रष्टका चम्चाहरूलाई देश बिकास गर्नुनै छैन खालि भ्रष्टको पछि लागेर चम्चा चाट्न पाए पुग्छ

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому +3

    तपाईं लोकतन्त्रको निकै ब्याख्या गर्नु बो संसरमा लोकतान्त्रिक भएको देशमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार कहाँ बनाएको छ?

  • @loknathtimilsina6833
    @loknathtimilsina6833 Місяць тому +3

    भगौडा माओवादी हुन मुमाराम !युद्ध कालमा आत्मसमर्पण गरेर प्रतिक्रियावादी को बकालत गर्ने जिम्मा लिएर माफी पाएको ब्यक्ती!

  • @noname12440
    @noname12440 Місяць тому +3

    नेपाल को राजनीति कसैको विश्लेषण ले चल्दैन हुदैन हौ भाइहरु यिनिहरु कोइ हैनन यार यो भयन त्यो भयन भनेर अर्काको कुरा टिभिमा युटुब मा पत्रीका मा बोलेर हुदैन मिल्दैन यिनिहरुको काम जस्लाइ मन पर्छ उस्को तारिफ मन नपर्नेको खेदो खन्छन

  • @sitaramregmi7887
    @sitaramregmi7887 Місяць тому +9

    पहिले पार्टी कै भात नपचेको मान्छेले अर्को पार्टी फेल भयो भन्नु ठिक भएन

  • @nischalacharya2055
    @nischalacharya2055 Місяць тому +3

    Mumaram is always favorite ❤️

  • @devendraangbo5830
    @devendraangbo5830 Місяць тому +3

    यि प्रजातान्त्रिक तानासाहा भन्दा त लिम्बुबरुको स्थिति राम्रो थियो कता कता राजसंश्था को याद आईरहेको छ र यदि राजतन्त्र भित्र पल्लो किरात लिम्बूवान सम्भव छ कि छैन ! छ भने चै ज्ञानेन्द्रको कमब्याक गरौ

  • @sahadevshrestha1337
    @sahadevshrestha1337 Місяць тому +2

    मुमाराम ज्यु राजनितिक ओकालत्त त गर्नुभयो तर दूध र पानी छुट्टाउनु नसक्नु तपाईं पार्टी मा रहन नसक्नु को स्वार्थ व्यक्त हो कि ।

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k Місяць тому

    तेस्रो पार्टीले पहिलो र दोस्रो पार्टीलाई खेलाएको कारणले पहिलो र दोस्रो पार्टीको मिलन हो ।

  • @ompundhurba3814
    @ompundhurba3814 Місяць тому +1

    तर्कपुर्ण बिश्लेषण संवाद।

  • @somnathniraula6405
    @somnathniraula6405 Місяць тому

    तिनजनाले देश चलाए मासे खाए वा प्रगती गरे यस्मा परिबर्तन गर्ने काम सबै दलका सम्सद को हो जनता का आबस्यकता लाई अघि सारेर नेता मा भएको अहम्भाबना तोड्न सक्नु पर्छ ८४ मामात्र चुनाब हुन्छ त्योबेला सम्मनया अनुहार ले अग्रसरता लिनु पर्छ

  • @nandatamang6537
    @nandatamang6537 Місяць тому

    १२ मज्जाआयो ल#

  • @bipulpanta2490
    @bipulpanta2490 Місяць тому +1

    Mumaram sir ko bislesan ekdam manparcha thank u

  • @baburambasnet219
    @baburambasnet219 Місяць тому +1

    Objective analyst!❤

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s Місяць тому +1

    सत्य तत्य सहित समसामहिक सुन्दर बिश्लेषण!🙏❤️

  • @rabindrashrestha786
    @rabindrashrestha786 Місяць тому +1

    सहि विश्लेषण ।

  • @takbahadhurbam832
    @takbahadhurbam832 Місяць тому

    मुमा राम खनाल जि तपाईं का बिचार समयपरिस्थिति अनुसार ठिक छन ।जसले जति तपाईं का बिचार मा टिप्पणी गरे पनि तपाईंका बिचार सहि छन ।तपाईंका बिचार लाई रबि का समर्थ ले गलत तरिकाले व्याख्या गर्छन यस ले के प्रष्ट पार्छ भने रबि जि को पार्टी अोरालो लागेको होकि त्येसै रबि का झोले हरु छटपटाउन थालेका हुन कि ?

  • @JitendraBista-jp4zx
    @JitendraBista-jp4zx Місяць тому

    यथार्थ भन्नु भयो मुमाराम खनाल

  • @rtimalsina12345
    @rtimalsina12345 Місяць тому +1

    कथित बौद्धिक र 12 भाइ हेरिन्न्न रबिको खेदो खन तिमिहरु ।थु

  • @RameshSijapati-dc7dk
    @RameshSijapati-dc7dk Місяць тому +1

    Very good 👍

  • @ganandrarai9380
    @ganandrarai9380 Місяць тому

    Rabi g ati6ito padko lagi marihatya garnu nahunenai ho daro tarikale pratipak6ema basnuparne thiyo.

  • @dibyaghimire2839
    @dibyaghimire2839 Місяць тому +1

    Mumaram sir ko bislesan satik huncha God bless you sir

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jf Місяць тому

    समानुपातिक भनेको जस्तोसुकै मान्छे लाई कुर्चिमा राख्नको लगि परिकल्पना गरिएको हो के हेरेर बस्नुभयो 8 साल 55 अरब को लगानीमा बनेको संविधान येस्तो पो हो

  • @pursottamthapa1010
    @pursottamthapa1010 Місяць тому

    रास्वपा ले आफ्नाे एउटा दुईवटा कुहिएको आलुलाई समयमै बाेराबाट हटाई सकिएको ले बांकी अरू कुहिनबाट बचाएकाे छ ।

  • @completenepal238
    @completenepal238 Місяць тому

    धेरै टाठो भएर कङ्रेस कङ्रेस भन्छ चलन चल्ती बदनामि सब्द काग्रेस हो अझ अहिले त "कालो काग्रेस" भन्ने शब्द ब्यापक भै सकेको छ भलै यो कङ्रेस शब्द Right हो तर धाचा पार्न यी चिचिरेके दोहोर्याएर बोलेको जस्तो लाग्छ! रबि लामिछाने र उस्को पार्टि सिद्दियो भन्ने पाक्न नसकेको कचल्टिएको यो कमाउनिस्टले किन देख्थ्यो यो कुरामा यो चिचिले अन्धो हो वा आरिसे बन्दैछ ?! अहिले सामाजिक सन्जाल 🔔 रास्वपाको कब्जामा भएको र रबि लामिछानेको लोकपृयतामा अझै बृद्दी भएको !

  • @shyamshrestha4491
    @shyamshrestha4491 Місяць тому

    देशकाे हालत काे चरित्र नहेरेर नेता चरित्र काे गुनगान गर्दै बस , एक जुट भएर यी दलालहरु बिरुद्ध उठ्ने अभियान मा नलागि गुनगान गर्ने अशिक्षित बिश्लेषक हरु देख्दा दिक्क लाग्छ।

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 Місяць тому

    हिन्दु धर्मशास्त्र परिवर्तनशिल छ। तपाईंले पनि वेद को पुनर्ब्याख्या गर्न सक्नु हुन्छ। थप उपनिषद बनाउन सक्नु हुन्छ। अरु धर्म मा त्यो छुट छैन। यो बाहेक मुमाराम जि को धेरै जसो कुरामा सहमत।

  • @mahendrakoirala1557
    @mahendrakoirala1557 Місяць тому +1

    Great interview mumaram jee

  • @dhrubakhand2342
    @dhrubakhand2342 Місяць тому +1

    यथार्थता, विश्लेषण राम्राे छ है

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 Місяць тому +1

    कांग्रेश, एमाले, माओबादी समर्थक (कु)बुद्धिजिबी, पत्रुकार, कलाकार, कर्मचारी, बिद्यार्थी, सिक्षक, ओकिल, उद्योगपती, ब्यापारी, र लोभी, पापी, भेंडे जनता हरु देउबा, ओली, र प्रचण्डे ले 34 वर्ष देखि देश बर्बाद पारेको नदेख्ने, तर सरकार मा जम्मा 4 महिना बसेका रबि लगाएतका रा. स्व. पा. का 4 मन्त्रि हरुलाई "यिनीहरुले केहि गर्न सकेनन्" भनेर असफल देखाउन दुस्प्रयास गर्ने? तिमीहरु तिनै नेताहरुको लादी खाने गर. तिमीहरुको बुद्धिमा खिया लागेको छ. तिमीहरुको औकात त्येतीनै हो?🖕

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p Місяць тому

    प्रचण्ड शेरबहादुर र ओलि लगायतका प्रचण्ड र दलालहरुलाई नाङ्गोझार पारिदिनु भयो मुमारामजीले

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 Місяць тому +5

    यो पनि महा फटाह हो आफू सबै पार्टीमा जादै ६,७ महिना बस्दै त्यो पार्टी नै फुटाउदै हिड्ने भुइफुटुवा अहिले आएर खुबआलु बिश्लेशक भएर अरुको बारेमा बोल्दै हिडेको छ लाज नभएको छि छि छि ।

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 Місяць тому +1

    तिम्रो हरेक विचार, मुल्यांकन ले आलु खाको छ. भो अब बोल्न छोडिदेउ!

  • @muktinathchapagain3587
    @muktinathchapagain3587 Місяць тому +1

    Well said 👍

  • @jagdishuraw
    @jagdishuraw Місяць тому

    जय रा स्व पा, जय🔔🔔🔔

  • @greentea1431
    @greentea1431 Місяць тому

    यो मुमाराम खनाल आफै राजनीति असफल ब्यती हो अरुको बिस्लेसन चाहिँ खुबै गर्छ ।

  • @somnathniraula6405
    @somnathniraula6405 Місяць тому

    तपाइँको बिचार ठिकै हो काङ्ग्रेस ले आफू जति ठूलो पार्टी भए पनि आट नभएर मिसिन गएको हो त्य्हा पनि सम्स्थापन पक्ष लाई पछि पारेर युबा अघिबड्नु पर्छ तब भबिस्य बन्ला

  • @purnakunwar-je9st
    @purnakunwar-je9st Місяць тому

    बिस्लेसन राम्रो लायो👍️

  • @GiridhariPoudel-zk2fd
    @GiridhariPoudel-zk2fd Місяць тому

    Very good.🎉😂❤

  • @akg6996
    @akg6996 Місяць тому

    पार्टीको सदस्य नलिएको व्यक्तिको राजनैतिक विश्लेषण सुन्न ढुक्क होईन्छ

  • @pg7864
    @pg7864 Місяць тому

    Dherai phurti nagar

  • @sumitathukari4759
    @sumitathukari4759 Місяць тому

    नेपालका बिश्लेशक 🤣🤣🤣🤣🤣

  • @insanmaharjan5051
    @insanmaharjan5051 Місяць тому

    Mumaram जी, तपाईं पहिले आफ्नो विगत र वर्तमान काे जीवन हेर्नु होला ! तपाईंको पनि त्यस्तै त भएको छैन !

  • @pawankarki1876
    @pawankarki1876 Місяць тому

    सहि यथार्थ टिप्पणी ।

  • @madhukarkarki6909
    @madhukarkarki6909 Місяць тому

    Party sakkina mumram jee, khai tapai pani khasai kenai hora, ramro ko birodh gare hawa tal hola,

  • @user-oy2bl3sc1c
    @user-oy2bl3sc1c Місяць тому

    Satya Kura Iniharu Ko Anuhar Herda Ghin Lagchha

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v Місяць тому +1

    muma failed ki Rabi jee

  • @nandashrestha7905
    @nandashrestha7905 Місяць тому

    तपाइले भन्दैमा रबि को पाटी सकिदैन ।

  • @thakadhikari1955
    @thakadhikari1955 Місяць тому

    जनता ले तेहि पात्र लाई भोट दिएर जिताएर पठाउछ्न । गल्ती कस्को जनता भेडा भएपछी केलाग्छ ।

  • @teknathkhatiwada8712
    @teknathkhatiwada8712 Місяць тому +6

    शरदसिँह भण्डारी २० पटक मन्त्री भए । यस विषयमा याे विद्वानकाे टिप्पणी के छ ?

  • @युट्युबयुजर
    @युट्युबयुजर Місяць тому

    रबिको नाम नलिए त समाजले स्वीकार्छ भन्ने नै लाग्दैन कथित पुत्दिजिबिहरु

  • @bishwrajkoirala4816
    @bishwrajkoirala4816 Місяць тому +1

    khate kamau nist ... Ravi is always the great

  • @kamalprasadgaire4889
    @kamalprasadgaire4889 Місяць тому

    Afu kehi garera dekhauna sir

  • @gautamlamichhane9821
    @gautamlamichhane9821 Місяць тому

    मुमाराम जी तपाईंले बोलेका कुरामा तपाईं हारूवा अनि थाँगने आईमाई जस्तो लाग्यो त्यही माओवादीले गर्दा मुमारामलाई इज़्ज़त दिएको छ ।

  • @Kamala-j4l
    @Kamala-j4l Місяць тому

    Esko kam kura matra garni ho

  • @user-xg7he5np9q
    @user-xg7he5np9q Місяць тому

    Snsadiya rajniti le nepal kahile Aguadilla bandanna, mumaram just hekka rakhanu paryo, Khali TV Maa aayera bak bak gamers kehi hudaina.

  • @subasdc1316
    @subasdc1316 Місяць тому

    Logical talk. Keep it up ahead

  • @jeevanbhandari3948
    @jeevanbhandari3948 Місяць тому

    Excellent movie 🎉🎉🎉

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 Місяць тому +1

    Tapai congres ko jhole ho

  • @ramchandraaryal1806
    @ramchandraaryal1806 Місяць тому

    Bujhni nagarilk wkka chhan

  • @dawachandra3495
    @dawachandra3495 Місяць тому

    वाहियात तर्क गर्याे भात पचायाे है। पढेलेखेकाहरुलेनै देश विगार्छ भनेकाे यहि हाे🤣

  • @Spark10-0
    @Spark10-0 Місяць тому

    भतुवाहरू पनि अलि गतिलो ल्याउ न यार संबीदको लागी ।

  • @dilgurung2656
    @dilgurung2656 Місяць тому

    Yasta bislesk harule ho desma paribartan navako jaslai pani ulta kura garne kasari sakiyo rsp bagbas

  • @narayanbahadurojha4506
    @narayanbahadurojha4506 Місяць тому

    084 ko chunab ma dherae Rajnitik pasal khulxa

  • @theregmis
    @theregmis Місяць тому

    This is what call, coconut in a monkey hand.

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 Місяць тому

    मुमाराम ज्युको बिश्लेशण सारै मनपर्छ सहिगर्नुहुन्छ

  • @Khanal143
    @Khanal143 Місяць тому

    सम्पूर्ण दल र नेताहरूको राम्रोसँग सहि विश्लेषण गर्नुहुन्छ। मुमाराम खनाल जि को विचार एकदमै उत्तम लाग्छ, धेरै चित्तबुझ्दो जवाफ दिनुहुन्छ ❤

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Місяць тому

    Mumaraji.tapaiko.bislesk.thikaiho.bolera.kehunchhabhukerai.chittabujhauneho

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 Місяць тому

    एउटा असफल मान्छेले सफल मान्छेलाई अर्ति बुद्धि दिने? तिम्रो कुरा 5 जना ब्यक्तिले पनि पत्याउँदैनन्. तिमीले जीवन कसरि बाँचेको छौ भाई? तिम्रो आयो श्रोत के हो? गफ दिएर खान पुग्दैन होला!!!

  • @dipakc7871
    @dipakc7871 Місяць тому

    Easily 84 maa bahumat thokchha Raasoopaa yhhhhht vaasand uhiliyai chalthiya holaan but now time is fastly change

  • @baburajkarki291
    @baburajkarki291 Місяць тому

    मुमाराम जि, मनमोहन र केपि ओलिले कतिजना आफ्नालाइ नियुक्त गरेछन ?

  • @user-cm1ys2dd8t
    @user-cm1ys2dd8t Місяць тому

    ८४ सम्म धेरै पार्टी जन्मी सक्छ चिन्ता गर्नै प्रदैन।

  • @madhukarkarki6909
    @madhukarkarki6909 Місяць тому +1

    Jaya rabi jaya ghanti, arule vane jasto kehi hudaina, janta rabiko sathma chhan hai

  • @RamsinghChhetri-rc4xc
    @RamsinghChhetri-rc4xc Місяць тому +1

    Gafadi bislekhak

  • @BinodChaudhary-nr1sw
    @BinodChaudhary-nr1sw Місяць тому

    Ani ke charka charka kura gari opposition ma basera ramro hunthiyo opposition ma basnu ta badhayata hunchha harek partyko government jane final goal haina ra ki principle ka kura garera life bhari opposition ma basne ani kahile corruption nagerko party ko nauma famous hune governmentma janelai nai corruption ko kura uthachha ni arule ta kamai gareko hudaina keko evaluation garne

  • @chitrarai6234
    @chitrarai6234 Місяць тому

    मुमाराम जी त केवल बोल्ने मात्र न हो ! विश्लेषण गर्दै बसेर काम हुदैन क्यारे !

  • @user-tf1hn5pi4b
    @user-tf1hn5pi4b Місяць тому +1

    Nasunne hold ho

  • @pokharagurung9842
    @pokharagurung9842 Місяць тому +1

    नकारात्मक

  • @SthirBahani
    @SthirBahani Місяць тому

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ ८ गते दुई बार आइतबार हाे।
    हे नेता विध्वान डाक्टर राजावादी हाे।बालेन्द्रकाे सर्पाेट गराएर न्युरोड जस्तो ठाउँमा घर भत्काएर हिनामिना गराउने सत्र हजार मान्छे मारेर न्याय नदिने।दरबारहत्या राजा ज्ञानेन्द्रले गरेर।राजा ज्ञानेन्द्र नै राजा भयो।राजा ज्ञानेन्द्र राजा हुने राजा गिरिजाले मारेको हुन्छ ? जाे राजा भयो त्यसैले राजा मार्याे ।हाेइन भने राजा आजसम्म मारेको किन पत्ता लागेन?२५००/३००० सेनाले के हेर्याे? राजा मारेको आर्मी चिफ लाई थाहा हुन्छ कि प्रधानमन्त्रीलाई थाहा हुन्छ? किन त्यो आर्मी चिफले राजा मारेको भन्दैन?याे राजा मार्ने डिजाइन ज्ञानेन्द्रलाई राजा बनाउने खेलखेलेकाे रहेछ भन्ने प्रमाण पुग्दै गएको छ।हेरेर जा जनता।ऐ ऐमाले मदन भण्डारी मार्ने कुन हाे? केपी वली माधव नेपाल बिधादेवि भण्डारी हाे।राष्ट्रपति दुई फेरि बिधादेवि हुदा किन आफ्नो श्रीमान मारेको हत्यारा पत्ता लागेन? किन मदन भण्डारी मारेको मान्छेलाई खाेजिनस बिधादेवि भण्डारी ? त बिधादेविले श्रीमान मार्ने काङग्रेसले मारेको हाे भन्ने ? कुन काङग्रेसले मारेको हाे भन बिधादेवि भण्डारी तेरो श्रीमानकाे माया छ भनी! राष्ट्रपति दुईपटक हुदा श्रीमान मारेको खाेजितलास गरिनस किनकि तैंले मारेको हुनाले।संविधान लेख्ने सुशील काेइराला मार्दा काेले मार्याे काङ्ग्रेसले भनेको छैन।त काङ्ग्रेसले मारेको हाे कि हाेइन? तर सुशील काेइरालाकाे संविधान लागू गरेको छैनस्।२०४६ सालको संविधान लागू गर्न खाेजेकाे देख्दा याे सुशील काेइराला मार्ने दरबार र काङ्ग्रेस भारत हाे भन्ने प्रमाणहरु जुट्दैछ।किनकि अहिले २०४६ सालको संविधान लागू गर्नलाई धेरै ग्राण्ड डिजाइन गरिएको छ।प्रमाणहरु जुटेको छ।२०४६ सालको संबिधान लागू गर्नकाे लागि प्रचण्डले राजिनामा दिएको हाे।यदि २०४६ सालको संबिधान आयो भने काङ्ग्रेस ऐमाले माओवादी नेता बिध्वान डाक्टर काे काे पर्ने हाे।याे मान्छे मार्ने काण्डमा कुन कुन पर्ने हाे ? नत राजा छाेडिन्छ।नत बिध्वान छाेडिन्छ।नत पत्रकार मिडिया छाेडिन्छ।नत डाक्टर छाेडिन्छ।नत नेता छाेडिन्छ।अपराधीको पालाे सकिएकै हाे।कति दिन लुकाउछस पापलाई? हे माओवादी जनयुद्ध भनेर सत्र हजार जनता मारिस जनताले तेरो के खाएको थियोे ? अहिलेसम्म जनतालाई कति अपराध गरेको छस् फर्केर हेर।भन्दा राजा विरोधी हुम भन्छस। माओवादी जनता मारेर राजा ल्याउन खाेजेकाे छस तलाई जनताले चिनेको छैन? त माओवादी हाेइनस ज्ञानेन्द्रवादी हाेस त।काठमाडौंको 5 स्टार हाेटलमा मिटिङ्ग बसेर राजा र प्रचण्डले १७ हजार जनता मारेको हाे ।तलाई लाज छैन माओवादी भन्न? जनता मारेर माओवादी भईन्छ? राजाको विरोध गरेको हाे भन्छस राजा लखेटे मैले भन्छस।माओवादी भएर राजावादी कुन मारिस? राजा लखेटेर कहाँ पुर्याइस? फेरि अहिले राजा ल्याउछु किन भनिस? राजा ज्ञानेन्द्र ल्याउनलाई आतंङकित गर्ने माओवादी हुम भनेर जनतालाई बाैल्हा बनाउने मार्ने तेरो छलकपट अपराधी काम छर्लङ्ग बुझियाे।हिजो त भारत र दरबारको सहयोगमा लुकेको थिइस प्रचण्ड बाउराम अब त कहाँ लुकलास आफै बुझ।तैंले पत्रकार सबै तेरो हुदाे बाेल्ने गराएकोछस्।विश्व नै तेरो पक्षमा बाेलेपनि केही हुनेवाला छैन।बलियो चाहिँ समय हाे।समयलाई कसैले जितन सक्दैन।याे कुरा थाहा पा।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।राजा ज्ञानेन्द्र प्रचण्ड शेरे केपी वली बाउराम जस्तो ज्यानमारा चाेर सामन्ती भष्म हाेस।

  • @fulmati-w5q
    @fulmati-w5q Місяць тому

    Kati sudda hunepani Khana napayasi birodi bancha

  • @psmnet7688
    @psmnet7688 Місяць тому +2

    म भन्दा जान्ने काेहि छैन साेच्छन् यि पनि ।

  • @user-cm1ys2dd8t
    @user-cm1ys2dd8t Місяць тому

    बौदिक व्यक्ति को १००% सही विश्लेषण मलाई सारै चित्त बुज्छ।

  • @HorizonsNursery
    @HorizonsNursery Місяць тому

    तिमीले रबिकाे पार्टी बारे कसरी थाहा भयाे? तिमशी मात्रै बिद्धान?