अहिले सम्मकै उत्कृष्ट अन्तरवार्ता ! प्रकाश सायमी जि ले विगत देखि वर्तमान राजनितीक अबस्थालाई राम्ररी केलाएर सटिक जवाफ दिएर श्रोताहरुलाई ताजा खुराक प्रदान गर्नुभएकोमा वहाँलाई भारी धन्यवाद ।
ओ हो प्रकाश सरलाई पोखराको अन्नपूर्णा एफ एमबाट हरेक दिन सुन्ने गर्थे त्यती बेला वहाँ हाम्रो पोखरा र वरपरि यति चर्चित हुन्हुन्थो कि के कुरा गरौ । उहाको मिठो श्वर र ज्ञानगुनको कुरा सुन्न पाउद कति आन्नदित हु्न्थौ अझै उस्तै हुनुहुदो रहेछ खुशी लाग्यो ।
मलाई लाग्थ्यो यसरी सोच विचार राख्ने मान्छे काम मात्रामा छन्।तर यो अन्तरवार्ता बाट मेरो विचार बदल्यो।तपाईं प्रति सम्मान छ सर ।राम्रो विचार दिएकोमा ह्रदय देखिनै आभार छु।
प्रकाश सायमी ज्यु को राजनीतिक सचेतना उच्च स्तरीय छ । आजका नेताहरु को आचरणको विषयमा छर्लङ्ग हुने गरि राख्नु भएको विचार र विभिन्न घटनाहरूको वर्णन निकै महत्वका छन्।
समग्रमा भन्नु पर्दा यिनी वैचारिक स्पष्टता, आत्म संमानको मूल्य, तधा राजनीतिक दिशाबोध नभएका कलाकर्मी भन्ने बुझिन्छ। तथापि भौतारिएका अन्तर्विरोधी प्रस्तुतिमार्फत धेरै घटनाक्रमको उजागरण गरेको छ। कलाकारितापूर्ण रोचक प्रस्तुति स्तुत्य र सुन्न लायक छ।
अन्तर्वार्ता हेास त प्रकाशजीकेा जस्तेा।फालतु शब्द पनि छैन,फालतु वाक्य पनि छैन।स्पस्ट र मन्त्रमुग्ध पार्ने शैली ।खुब मनपर्येा।असल पात्र चयन गर्नु भयेा।हेाष्ट लाई धन्यवाद ।
Really respect and we need more episodes please . We want to listen more about. 3 x subject. 1 Politics’s describing about current political parties. 2: Journalism, Quality, qualifications, thoughts , training, refreshments training.? Reason of those questions are we have only a few qualities Journalism’s,teachers, Political leadership . Why Nepalese thoughts deferent than international leaders. Why they want to become a selfish.? Why they don’t want to build skilful citizens ? Hope all media personal will take more interviews with Prakash. We’re hoping see you soon in next episode.
प्रकाश सायमी जी नमस्कार। तपाई को अन्तर बार्ता सुन्दा सारैन रोमानचित भये तर हजुर ले योदेश को भबिषे लाई कसरी र कता लानु पर्छ भनेर भनेर एउटा सानो चित्र कोरी दियको भये सुनमा सुगन्ध हुने थियो के तपाइ ले पनि अगाडी को बाटो देख्नु भयेकै छैन
प्रकाशजी सारै सत्य पुरक र सान्दर्भिक कुरा राख्नु भयो तर अलिकति भए पनि राजसंस्था प्रति खुलेर बोल्न नसक्दा अलि अन्य भयो कि तपाईं लाई सायमी परिवारको लालपुर्जा जति माया लाग्छ त्यति कै शाह वंशलाई नेपालको माया हुन्छ भन्ने कुरा नबोल्नु कम्जोर रहयो । अनि ज्ञानेन्द्र राजा हुनको लागि तालिम प्राप्त होइन भन्ने हेक्का राखौ। खास गरी नङ मासुको झै सम्बन्ध कायम नेवारी समुदायले राजसंस्था नष्ट हुदा अनन्य हेरेर बस्नु पनि ।यो अबस्था हुनु आउँनु हो होइन र?। एक पटक तपाईं जस्तो देश लाई बुझेको साहित्यिक मान्छे राजनीतिमा आएर पुर्ण संबैधानिक राजतन्त्र दुबै छिमेकी संग समदुरी र असंलग्न राष्ट्रको अस्तित्व जोगाउन पर्यो ।यदि काठमाडौंका पुरानो बासीले केवल काठमाडौँ लाई सही बाटो हिडाए पछि देश नै सही बाटो आउनेछ । मनोजजी राम्रो प्रस्तुति । जय जन्मभुमी बेलायत बाट ।
परिपक्वकताले भरिएको यो सम्वादको निम्ति धन्यवाद ।
प्रकाश सायमिजी बहुत जान्कार र बहु राज नीति ग्यान्कार को साथै ग्यान्कार हुनु हुन्छ रहेको मा मेरो यहि बात नमन छ।
यो अन्तरबार्ताले पुरानो पुस्ता को राजनिती नयाँ पुस्ता ले
स्पष्ट बुझ्न सक्छन ,प्रकाश सर लाई सलाम ।
हार्दिक सम्मान् प्रकाश सायमी 💕🙏
अहिले सम्मकै उत्कृष्ट अन्तरवार्ता ! प्रकाश सायमी जि ले विगत देखि वर्तमान राजनितीक अबस्थालाई राम्ररी केलाएर सटिक जवाफ दिएर श्रोताहरुलाई ताजा खुराक प्रदान गर्नुभएकोमा वहाँलाई भारी धन्यवाद ।
धेरै खुशि लाग्यो प्रकाश दाई लाई चुरो कुरो मा आज ल्याउनु भयो उमेश जि.लाई धेरै धन्यवाद
प्रकाश सायमिका विचार सुन्दा उहाँ सरल, शालिन, स्वाभिमानि, असल सुझवुझपुर्ण व्यक्तित्वका धनि कुसल राजनितिक विज्ञ हुनुहुँदाे रहेछ ।
निक्कै प्रस्ट संग कुरा राख्नु हुदो रहेछ सायमी जी ले। धन्यवाद छ।
हर छेत्रको ज्ञान भएको अग्रज आदरणीय व्यक्ति प्रकाश सायमी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
प्रकाश सायमी सर को कुरा बात अहिले का नेताहरुले सुनुवन र बुजुबन्।
अहिलेसम्म को अन्तर्वार्ता सायमी जि को एस्तो मान्छे हो देशलाई चाहिन्छ
यो संसार
यति अचम्म छ कि
शब्द मा
बर्णन गर्न सकिदैन !!!
अनि
एक शब्द मा
भन्नु पर्दा
" अबर्णनिय " !!!
0
Q
Ooo9o0
Oo900p
Lllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllll
हृदय भित्रबाट हार्दिक नमन र सम्मान छ प्रकाश सर!
W
0
786tigk9
चलचित्र जगतको एक होनहार ब्यक्तित्व प्रकाश् सायमी🙏
ब्रह्माण्डको कुरा जान्ने अदभूत मान्छे ! 🙏🙏
ओ हो प्रकाश सरलाई पोखराको अन्नपूर्णा एफ एमबाट हरेक दिन सुन्ने गर्थे त्यती बेला वहाँ हाम्रो पोखरा र वरपरि यति चर्चित हुन्हुन्थो कि के कुरा गरौ । उहाको मिठो श्वर र ज्ञानगुनको कुरा सुन्न पाउद कति आन्नदित हु्न्थौ अझै उस्तै हुनुहुदो रहेछ खुशी लाग्यो ।
प्रकाश जि को कुरामा मेरो १००% सहमति छन ।
प्रकास सायनी ले अहिले सम्मकै रार्म संवाद दिन भएकोमा धन्यवाद
सलाम छ हजुरलाइ मेरो।
Sanaibata Sundai aayeko naam aaj pratakxya dekhna pauda Khushi lagyo.... Living legend Prakash sir. Thank you Umesh ji
मलाई लाग्थ्यो यसरी सोच विचार राख्ने मान्छे काम मात्रामा छन्।तर यो अन्तरवार्ता बाट मेरो विचार बदल्यो।तपाईं प्रति सम्मान छ सर ।राम्रो विचार दिएकोमा ह्रदय देखिनै आभार छु।
प्रकाश सायमी ज्यु को राजनीतिक सचेतना उच्च स्तरीय छ । आजका नेताहरु को आचरणको विषयमा छर्लङ्ग हुने गरि राख्नु भएको विचार र विभिन्न घटनाहरूको वर्णन निकै महत्वका छन्।
प्रकाश सायनी दाई प्रति सधै उच्च सम्मान छ।
🙏🙏🙏
प्रकाश दाईसंगको अर्को अन्तरवार्ता छिट्टै हेर्न र सुन्न पाइयोस
सारै स्तरिय इन्टर्भिउ लाग्यो। ।
सारै चित्त बुझ्याे याे ईन्टुभिउले सर
समग्रमा भन्नु पर्दा यिनी वैचारिक स्पष्टता, आत्म संमानको मूल्य, तधा राजनीतिक दिशाबोध नभएका कलाकर्मी भन्ने बुझिन्छ। तथापि भौतारिएका अन्तर्विरोधी प्रस्तुतिमार्फत धेरै घटनाक्रमको उजागरण गरेको छ। कलाकारितापूर्ण रोचक प्रस्तुति स्तुत्य र सुन्न लायक छ।
प्रकाश जी नमस्कार हजुर को भनाइ अतिनै मन पर्याे है हजुर
नेपाल को number 1 बिस्लेसक प्रकाश सायमी दाजी.
प्रकाश शायमी ज्यु प्रती हार्दिक सम्मान । 🙏🙏
कति राम्रो सम्बाद ध्यानपुर्वक सुनियो तर भ्रष्ट नेता र लाचार कार्यकर्ता देखेर म पनि निरास छु ।
मैले प्रत्येक शब्द शूरु देखि अन्त्यसंम राम्रोसंग सुने ! सम्पूर्ण बिवेचना अति उत्कृष्ट र सही लाग्यो । सबैले सुन्नै पर्ने कुरा !!!
पूरै अन्तर्वार्ता सुनेँ । निकै विचाराेत्तेजक र ज्ञानमूलक लाग्याे । आनन्द आयाे ।
अत्यन्त सन्दर्भिक लाग्यो।धन्न्यबाद।
O ho...dhannya Prakash sayami sir.lai pani lyaunu vayexa churo kuro ma...Prakash sir. lai dash aunla jodera namaskar xa....
अबको समयमा हजुर जस्ता ब्यक्ति अगाडि आउनुपर्छ र युवा पुस्तालाइ डोर्याउनुपर्छ सायमी सर
रास्ट्रपति प्रकाश सायमी हुनु पर्छ भाबि
अन्तर्वार्ता हेास त प्रकाशजीकेा जस्तेा।फालतु शब्द पनि छैन,फालतु वाक्य पनि छैन।स्पस्ट र मन्त्रमुग्ध पार्ने शैली ।खुब मनपर्येा।असल पात्र चयन गर्नु भयेा।हेाष्ट लाई धन्यवाद ।
प्रश्न गर्ने तरिका र उत्तर गजब लाग्याे
प्रकाश सायमी ज्यु आज बल्ल चिने उहाको सबै बिचार सुन्दा सच्चा नेपिली को पिदा हामीलाई पनी छ
नमन दाइ
It is worth watching/listening to!
प्रकाश सायमी पनि भारतीय दलालको झोले पो रहेछ लोकराज बराल र भेष बहादुर थापाको फ्यान भनेपछि सकिगो नी।
Really respect and we need more episodes please . We want to listen more about. 3 x subject. 1 Politics’s describing about current political parties.
2: Journalism, Quality, qualifications, thoughts , training, refreshments training.? Reason of those questions are we have only a few qualities Journalism’s,teachers, Political leadership .
Why Nepalese thoughts deferent than international leaders.
Why they want to become a selfish.?
Why they don’t want to build skilful citizens ?
Hope all media personal will take more interviews with Prakash.
We’re hoping see you soon in next episode.
अर्काे अंतरवार्ताकाे प्रतीक्षा!!!!👍️
Saymi sirko gyan bigyan boli Ra bichar Sahi X so uhako interview ramro lagx malai harek xetrama bigya hunuhunx uha
Nice person sayami sir,
Well come to you prakas ji.
यो देश बर्बाद पार्नुमा गिरिजाप्रसाद को ठुलो योगदान छ ! त्यस्ता सङ हात मिलाउनु राम्रो होईन !
प्रकाश सायमी जी नमस्कार।
तपाई को अन्तर बार्ता सुन्दा सारैन रोमानचित भये
तर हजुर ले योदेश को भबिषे लाई कसरी र कता लानु पर्छ भनेर भनेर एउटा सानो चित्र कोरी दियको भये सुनमा सुगन्ध हुने थियो
के तपाइ ले पनि अगाडी को बाटो देख्नु भयेकै छैन
Malai kura sahee lagyoo prakash sayamee ko
Nice interview. Thank you.
प्रकाश सायमी यो नामै मलाई एकदमै राम्रो लाग्छ।अनुभूति र भोगाई ठ्याक्कै आफ्नै जस्तो लाग्यो।
राम्रो विश्लेषण
अहिले को आवस्यक हो।।
पुराना चोर पार्टी र नेता को अन्त हुनु पर्छ ।
you are the best my bro !
Sharai ramro interview.
Nepal 🇳🇵 ko Raja janta ko shan
Prakash sir salut chha desha ra janata prati uttardayi hunuhunchha
AKHIR PRAKASH SHYAMI KE CHAI HOINA VANNE PO PRASNA UTHYO YAHA TA .🎉🎉
Great.
Excellent interview with Prakash sayami ji...
Sayemi ji! Hajur Mero aadarsha hunuhunx! Kinaki, ma Pani hajurko jastai sochai bhaeko Manish Hun! Hajurko antarbarta, Ra rediyo karyekram dherainai sunne garxu!
Pol kura pani great ch
Great interview
Very interesting interview.
Excellent 👍
wow!
हादिँक संमान छ पृकास सरलाई
DOGS BARKING IN THE BACKGROUND IS VERY DISTURBING. ON A GOOD NOTE THOUGH, YOU ARE VERY LUCKY TO HAVE PRAKASH DAI GIVING YOU AN INTERVIEW.
Respect you sayami Daju love you
Great thought!
Great man Shayamee
प्रकाशजी सारै सत्य पुरक र सान्दर्भिक कुरा राख्नु भयो तर अलिकति भए पनि राजसंस्था प्रति खुलेर बोल्न नसक्दा अलि अन्य भयो कि तपाईं लाई सायमी परिवारको लालपुर्जा जति माया लाग्छ त्यति कै शाह वंशलाई नेपालको माया हुन्छ भन्ने कुरा नबोल्नु कम्जोर रहयो । अनि ज्ञानेन्द्र राजा हुनको लागि तालिम प्राप्त होइन भन्ने हेक्का राखौ। खास गरी नङ मासुको झै सम्बन्ध कायम नेवारी समुदायले राजसंस्था नष्ट हुदा अनन्य हेरेर बस्नु पनि ।यो अबस्था हुनु आउँनु हो होइन र?। एक पटक तपाईं जस्तो देश लाई बुझेको साहित्यिक मान्छे राजनीतिमा आएर पुर्ण संबैधानिक राजतन्त्र दुबै छिमेकी संग समदुरी र असंलग्न राष्ट्रको अस्तित्व जोगाउन पर्यो ।यदि काठमाडौंका पुरानो बासीले केवल काठमाडौँ लाई सही बाटो हिडाए पछि देश नै सही बाटो आउनेछ । मनोजजी राम्रो प्रस्तुति । जय जन्मभुमी बेलायत बाट ।
It would have been great if this talk show have been sub-title in English.
दाइको श्रीमतिको ससुरा भनेको त आफ्नै बा होईनन्!
Patrakaar jyu lae dhanyabaad. Aamantritlae managya bolna dinu bhayo. Aru patrakaarle pani sikun
Sayami ji tapai ko bichar parti salam chha salam chha
Wawoo what a brilliant 🤩 genius intelligent person. We have to more to Learn from you.
Please 🙏 keep motivating , educating to Nepal 🇳🇵 people.
ए गुरु, अहिले वर्णविन्यास धेरै परिवर्तन भइसकेको छ । सिधाको सि दीर्घै हुनुपर्छ भन्ने छैन । दुवै ठिक हुन्छ है । शब्दकोष हेर्नु होला ।
अत्यन्त समसामयिक
आन्दोलन संग जोडिएका
घटनाले आफ्नै बिगत सम्झिए
सर्बनाम थिएटर संग मेरो भाइ
रबि अधिकारीपनि जोडिएको थियो।
मनु अधिकारी
हजुर लाई हासो ऊठेछ। मलाई त बेसरी रिस ऊठछ
सवैले एक पल्ट हेर्नू सुन्नु पर्ने
Amazing person
parkash sar very talented and creative also intelligent person
great interview .. great personality , intelligent person prkash sayemi sir..🙏🙏♥🙏🙏
अर्को अन्तरवार्ता गर्नु पर्यो।
❤❤❤❤
What a gentleman mr. Sayami!!!
एस्तो ब्यक्तिलाई सरकारले उच्च सम्मान दिएर कुनै आयोगको जिम्मेवारी दिंदा कतिराम्रो हुन्थ्यो।
So Nice
Mr perfectionist raichan hau
राजा महेन्द्र को छोरा रबिन्द्र शाह र पबिन्द्र शाह र गिता गुरुङ को विषयमा एउटा कार्यक्रम बनाउनुस न प्रकाश सायमी सङ।।।
very good intresting
Deep respects for Prakash sayemi !
tru
प्रकाश सायमी हरेक कुरामा पोख्त
मेरो साथी अार अार कलेजको।
Sahi Kura ho nepali lai mandale haru le jhukayo
TC means
True Confessions.
दाईको श्रीमतीको ससुरा गणेश मान सिंह त्यसो भए गणेश मान सिंह प्रकाश सायमीको बाबु रहेछ