`महानायक´ प्रकरणदेखि `नेपोटिज्म´सम्म | TAMASOMA JYOTIRGAMAYA | NEPOTISM | PRAKASH SAYAMI | AP1HD

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Prakash Sayami, चलचित्र निर्देशन, समिक्षक
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Rajin Magar
    Music: Raprabin
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Amit Maharjan
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #NepaliFilmIndustry #Nepotism #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 644

  • @ap1hdtelevision
    @ap1hdtelevision  4 роки тому +388

    राजेश हमाल अर्को साता आउँदै हुनुहुन्छ
    #तमसोमा_ज्योतिर्गमयमा

  • @adventure-zf7qr
    @adventure-zf7qr 4 роки тому +251

    राजेश हमाल नेपाली चलचित्र क्षेत्र को "महानायक" नै हो भन्ने जति यता हाजिर हौ ।

  • @avecNava
    @avecNava 4 роки тому +92

    प्रकाश दाजु, कुशल प्रश्तोता, नेपाली सँगीत, नेपाली फिल्मको जानकार, लेखक, निर्देशक, समिक्षक, living legend, encyclopedia, wikipedia। यिनको ५ मिनेटको गन्थनमा ५ सालको कुरा सुन्न पाईन्छ।

    • @bikramthapa2687
      @bikramthapa2687 4 роки тому

      Ekdam sahi vannu vayo ma ta fan nai vaya yo maile prakash sir ko second interview herdai xu..wow kya flim prati maya xa prakash sir ko

  • @harikarki1548
    @harikarki1548 4 роки тому +47

    नेपाली साहित्य र स्वरका खानी प्रकाश सायमि ज्यु लाई नमन छ।

  • @manojpanday4106
    @manojpanday4106 4 роки тому +40

    शब्दमा मा राम्रो सङ्ग खेल्न रङ्ग कर्मी प्रकाश दाइको अन्तरबार्ताले आनन्द आयो

    • @pradeeps929
      @pradeeps929 4 роки тому

      हो उहाँ को शैली कडा!

  • @sh-yj2pq
    @sh-yj2pq 4 роки тому +35

    प्रकाश दाइलाइ जति सुन्यो सुनिरहु लाग्छ । फेरि अर्को पल्ट पनि बोलाइयोस भन्ने अनुरोध गर्दछु ।

    • @pradeeps929
      @pradeeps929 4 роки тому

      हो! सारै कुसल बक्ता!🙏

  • @gamersamman2249
    @gamersamman2249 4 роки тому +26

    याे कार्यक्रम कुनै पनि नेपाली कलाकार वा फिल्मि कलाकारले हेर्ने र सुन्नै पर्छ । नेपाली चलचित्रको ईतिहासकाे लागि काेसेढुङ्गा हुन सक्छ याे बार्ता ।

  • @krishnaranabhat834
    @krishnaranabhat834 4 роки тому +118

    नेपाली फिल्म ईन्ण्डष्ट्रीजमा प्रकाश सायमी जतिको अध्यायनरत मान्छे अरु छैन जस्तो लाग्यो।

    • @techandgaming1229
      @techandgaming1229 4 роки тому

      95%

    • @binodbhattaraiofficial
      @binodbhattaraiofficial 4 роки тому +1

      हो हो

    • @manojpaudel374
      @manojpaudel374 4 роки тому

      U r confused bro. This man gives big talks always. He always tries to prove that he is better than others. He has claimed that he gave the first brake to SONU NIGAM and recorded the first song of his (NIGAM'S) life . He is educated, talks logically most of the times, but he is a supercilious man. In fact he is the biggest Gafadi of Nepali film industry.

    • @Rai-Aiman
      @Rai-Aiman 3 роки тому +1

      @@manojpaudel374 Prakash sayami nai ho nepali film ma Sonu Nigam lai break diney Seemana film ma.Ukali orali gardai,Bhool ko daali daali ma,duita geet gayeko xa.

    • @monykcrawon3120
      @monykcrawon3120 2 роки тому

      Yes 💯

  • @biologysciencedipen9322
    @biologysciencedipen9322 4 роки тому +49

    Rajesh दाइ was/is/will always be our beloved Maha nayak.

  • @haririmal9141
    @haririmal9141 4 роки тому +9

    प्रकाश सरको अन्तर्वार्ता सुन्दा आनन्द आयो !🙏🙏 हजुर साँच्चै धेरै कुराको जानकार हुनुहुन्छ ! Proud of you..

  • @rajadhikariofficial
    @rajadhikariofficial 4 роки тому +37

    प्रकाश सायमी कला क्षेत्र को इतिहास को एउटा जिउदो किताब हुन .

  • @nepaligorkhevlog1301
    @nepaligorkhevlog1301 4 роки тому +7

    हाम्रो महानायक राजेश हमाललाई सम्मान गर्ने प्रती उहाँहरूलाई धेरै धेरै सम्मान 🙏🙏छ ।
    भनिन्छ नि
    आलोचना गर तर अपमान नगर ।
    जब अपमान गर्छौ तब आफैंलाई नै सावाँ र ब्याज सहित आउने गर्दछ ।
    यस्तै भइरहेको छ दिपाश्रीलाई ...
    सबैलाई चेतना भया ...

  • @fromchitwan1067
    @fromchitwan1067 4 роки тому +11

    जस्ले जे सुकै भनोस तर 3 करोड नेपालिको मन मा बसेको महानायक राजेश हमाल नै हो
    🇳🇵राजा गद्दीमा होस या नहोस राजा🇳🇵राजा नै हो🙏
    🇳🇵महानायक राजेश हमाल सर फिल्म खेलुन या नखेलुन
    महानायक🇳🇵महानायक नै हो🙏

  • @asokshrestha4155
    @asokshrestha4155 4 роки тому +1

    कस्तो राम्रो भावपूर्ण बिष्लेषण एकजना देशले कहिले पनि बिर्सन नहुने आदर्श श्रष्टाको........!

  • @nishandhakalofficial965
    @nishandhakalofficial965 4 роки тому +2

    जति सुन्यो उति सुनिरहन मन लाग्ने नेपालि मात्र नभएर लगभग विश्व सांगीतिक इतिहासका जानकार आदरणीय दाजु प्रकाश सायमीको कुरा एकदमै सान्दर्भिक लाग्यो!
    वाहाको समिक्षा गर्ने शैलीलाइ सलाम ✋️

  • @rautnarayan2374
    @rautnarayan2374 4 роки тому +2

    मेरो लागि साहित्य क्षेत्रका अत्यन्तै आदरणीय व्यक्तित्व । अथाह ज्ञान छ नेपाली कला क्षेत्रको ।

  • @hellboy9937
    @hellboy9937 4 роки тому +37

    One hour was like 5 minutes.. please invite him again to discourse nepali literatures, music and films.
    Thank you 🙏

  • @madanrajbaral5326
    @madanrajbaral5326 4 роки тому +2

    १५/२० वर्ष अगाडिदेखि रेडियो सगरमाथामार्फत् म (मेरा केही मित्रहरूसमेत) उहाँमा भएको ज्ञान र प्रस्तुतिको शैलीको जुन गुणका कारण उहाँको प्रशंसक बनेको थिएँ त्यो गुण आज पनि उहाँमा छँदैछ; धन्यवाद सायमिज्यू !!

  • @reasonabledoubt5086
    @reasonabledoubt5086 4 роки тому +8

    A very balanced and informative interview with the raconteur of Nepali Cinema: Prakash Sayami.
    Eagerly waiting for Rajesh Hamal in the coming episode.
    Wishes for the speedy recovery of Tikaram Yatri Sir.

  • @bishnusewa7008
    @bishnusewa7008 4 роки тому +1

    टिकाराम जी को स्वास्थ लाभको कामना ।। यहाले प्रस्तुत गर्ने हरेक कार्यक्रम बाट केही न केही नया कुराहरुको ज्ञान आर्जन गर्न सकिन्छ ।।

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d 4 роки тому +71

    जे जे भए पनि जोकरलाई महानायक भन्न सकिदैन । राजेश हमाल नै हो हाम्रो महानायक हो।

    • @samreplete1842
      @samreplete1842 4 роки тому

      Navan ta Vai bal vo

    • @user-kv2hw4ve5d
      @user-kv2hw4ve5d 4 роки тому

      @@samreplete1842 thanks you sir. I feel shy with you buz you are supper man.

    • @bijaykunwar37
      @bijaykunwar37 4 роки тому

      Sam Replete ko ho bhai Timi

  • @asitis3911
    @asitis3911 4 роки тому +9

    Prakash sayami is one of the hidden diamond(kohinoor)of nepali literature .respect you sir

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 роки тому +2

    यात्री सर र प्रकाश सर म गम्भीर दर्शक त पर्दीन तर एैतीहाँसीक कुरा सुन्न हेर्न पाइयो कृपया छीट्टै दोश्रो पटक देख्न पाँउ र नयाँ पुस्ताका सबै फ्लोर्सले जान्नै पर्ने कुरा छ। यस्तो ब्यक्तीबाट यती महत्वपूर्ण कुरा यो पुस्तालाई बुझाउन जरूरी छ। आजको कुराकानीका लागी सबै टीम पर्ती आभारी छु।

  • @mansinghdc
    @mansinghdc 4 роки тому +1

    सर्बप्रथम कार्यक्रम प्रस्तोता प्रती हार्दिक नमन अनी आभार ब्यक्त गर्दछु, चरमचुली मा पुगेको बिबाद लाई तुङ्याउने भन्दा बङ्ग्याउनेअभिब्यक्तीलाई निरुत्साहित पार्ने अभिब्यक्ती दिनु हुने प्रकाश सायमी ज्यु प्रती झन्डा सलाम अब दुशमन को लागि आफ्नो हात लाई फलाम को सङ्या दिने महानायक् लाई एकपतक साथी सम्झेर साथी को लागि यो हात सलाम भन्ने यहाँ कै चर्चित सम्बाद लाई चरितार्थ गर्नु भै सारा को लागि महान बनिदिनुहुन आग्रह गर्दै तम्सोमा ज्योतिर्गमय प्रस्तुती को प्रतिक्षा मा

  • @hariuprety4183
    @hariuprety4183 4 роки тому +1

    साह्रै गहकिलो र स्तरीय अन्तर्वार्ता! बधाई छ प्रकाश सायमी र टीकाराम यात्री दुवैलाई।

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 4 роки тому +67

    राजेश हमाल ज्यु नेपालको फिल्म नगरिको महानायन हो । दुइमत छैन ।।

  • @milanlamsal6682
    @milanlamsal6682 4 роки тому +1

    प्रकाश सायमीको प्रस्तुतिकरण गजब नै लाग्छ ।
    नेपाली चलचित्र ,संगीत क्षेत्रको बारे वहाँको बिज्ञता लाई सलाम छ ।

  • @kamalrana44
    @kamalrana44 4 роки тому +12

    This programme is only for the educated and dynamic personality

  • @benukumarrai274
    @benukumarrai274 4 роки тому +3

    Wow mahanayak next week, I'm really excited

  • @neeshapoudel8841
    @neeshapoudel8841 4 роки тому +5

    I like Prakash Sayami .. I grew up listening him in Radio Sagarmatha .. started reading Sankar Lamichanne, Bhim darshan Rokka because of him .. appreciate you sir !!

  • @ShailendraRaj
    @ShailendraRaj 4 роки тому +1

    वौद्धिक ब्यक्तित्व आदरणीय प्रकाश सायमीप्रति सम्मान, फेरी पनि समागम होस भन्ने अनुरोध गर्दछु ।

  • @madangurung9664
    @madangurung9664 4 роки тому +1

    कला साहित्य सङित र चलचित्र को एउटा बिशाल ठुलो पुस्तकालय प्रकाश सायमि सर

  • @puspathapa2016
    @puspathapa2016 4 роки тому +3

    Respect and salute prakash sayami sir. Very informative interview.

  • @BJ-jt9yr
    @BJ-jt9yr 4 роки тому +5

    Prakash Sayami is full of knowledge. Very interesting to listen to him. Yes we want to see him again.

  • @govinriza9985
    @govinriza9985 4 роки тому +8

    One of the best episodes- I love it. The last 1 minute is touching.

  • @roshan8802
    @roshan8802 4 роки тому +2

    म प्राय कट गर्दै हेर्छु अन्तरबार्ता तर प्रकाश सर सङ्गको यो अन्तरबार्ता हेर्दा हेर्दै कति बेला सक्यो थाहै भएन । मजा आयो हेर्न । अर्को भाग पनि बनाउन टिकाराम सरलाइ आग्रह ।

  • @jayaprasadbhatt1492
    @jayaprasadbhatt1492 4 роки тому +11

    Prakash sir is an Encyclopedia. Great

  • @manirairai3638
    @manirairai3638 4 роки тому +8

    मलाई अत्यन्तै मन पर्ने चलचित्र बिस्लेसक प्रकाश सायमी।वहाँ को सिमाना पृथ्वी अवतार चलचित्र हेरेको छु।अत्यन्त राम्रो चलचित्र थियो।

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 роки тому +3

    Journalist vaneko tikaram sir jasto hunu paryo questions ekdamai jahej garnu vako xa really appreciate

  • @rajeshkhatakho3096
    @rajeshkhatakho3096 4 роки тому +5

    One of the best interview in Tamasoma jyotirgamaya

  • @oldlady564
    @oldlady564 4 роки тому +4

    महानायक राजेश हमाल गएर माफि दिने हाेईन ।दिपा आएर राजेश जि सग माफी माग्नु पर्छ ।

  • @positiveliving2392
    @positiveliving2392 4 роки тому +1

    पुरै हेर्ने अवसर मिलेन, त्यति धैर्य भएर हेर्ने मान्छे थिइन । मलाई पनि के अचम्म लाग्यो भने अब म एकै बसाइ मा हेर्छु अनि फेरि पनि पटक पटक हेर्छु। मेरो अनुरोध संचार जगत, साहित्य र संगित कुनै पनि बिधाको लागि सकिन्छ भने त एक बिधाको एउटा एपिसोड बनाएर यस्ता आदरणीय ब्यक्तित्वको बिचार सुन्न पाउ । हृदयदेखी धन्यवाद ।

  • @deepakpaudel5613
    @deepakpaudel5613 Рік тому

    सरको अन्तरबार्ता हेर्नुको मज्जा यहीँ हो पुराना फिल्म सम्बन्धि पुराना गीत गायक गायिका सम्बन्धि अत्यन्तै मीठो ऐतिहासिक कुराहरु सुन्ने र बुझ्ने मौका पाइन्छ ।

  • @niulshrestha8446
    @niulshrestha8446 Рік тому +1

    प्रकाश सायमी दाई तपाईको सान्दर्भिक बिचार शब्दका लागि हजुरलाई हृदय देखि नै नमन🙏 देश जोगाउन सबै देशलाई माया गर्ने जनता एक हौं !
    नेपाली हामी रहुला कहाँ नेपालै नरहे ।।🇳🇵✊🇳🇵✊🙏🙏

  • @pushparajandfood7687
    @pushparajandfood7687 4 роки тому +5

    thank you prakash sir aaja first time yo show pura herio karan tapaiko information saraii chakha lagdo lagyo i am waiting for the next show with you

  • @rajibkshrestha5842
    @rajibkshrestha5842 4 роки тому +1

    वाह अन्तर्वार्ता होस त यस्तो होस। केहि वूझ्ने अवसर पाईयो। जति पल्ट सुने पनि कहिले नघाईने। 👏👍

  • @chhabilalbaral1751
    @chhabilalbaral1751 4 роки тому +1

    प्रकश सायमी जस्तो विद्वान र हरेक विशयमा दखल राख्ने असल मानिस लाई ल्याउनु भएकोमा पुरै team लाई धन्यवाद ।

  • @mamtakhadka7540
    @mamtakhadka7540 4 роки тому +6

    With this episode we came to know that Prakash Sayami is a living library of Nepali film industry, he definitely deserves a few more episodes. Thank you 🙏🏻

  • @-manamaijuculturalsociety6411
    @-manamaijuculturalsociety6411 4 роки тому +1

    Very insightful talk.

  • @anujkhatri2250
    @anujkhatri2250 4 роки тому +3

    कला क्षेत्रमा कलम चलाउने प्रकाश सायमी जत्तिको अरु सायदै होलान । I respect to prakash sayaami sir

  • @lovernepal2672
    @lovernepal2672 4 роки тому +4

    nepali film industry legendary king my always favourite महानायक राजेश हमाल कोको big fan एता हाजिर हौ त ❤️❤️

  • @dineshbhandari2835
    @dineshbhandari2835 4 роки тому +3

    Prakash sir knowledge ko Vandar hunuhuncha, pokhara ma Annapurna fM ko phoning ma dherai palta dial gare tara ek palta matra bolne mauka paya. Tapai ko harek interview here ko hunchu . So much respected and salute sir

  • @rameshkhadka2789
    @rameshkhadka2789 4 роки тому +3

    Lots of love & respect to our mahanayak Rajesh Hamal sir 🇳🇵🇳🇵❤❤

  • @rabinkapri4631
    @rabinkapri4631 4 роки тому +2

    One of big fan of sayemi sir I hav a dream to drink coffee with sir in my lifetime. U r truely a legend who is human library of art and cinema in Nepal . Huge respect to you sir.

  • @rajanlimbuu
    @rajanlimbuu 4 роки тому +4

    प्रकाश शायमी को नाम धेरै पटक सिनेमा हल को पर्दामा देखेको थिए। आज यो प्रोगाम मार्फत प्रत्यक्ष देख्ने र सुन्ने अबसर पाउँदा सारै खुशी लाग्यो।बास्तबमै मीठो बोली अनि हरेक कुराहरुको जानकार वाहामा रहेछ।

  • @rajasingh4440
    @rajasingh4440 4 роки тому +3

    Mahanayek rajesh hamal dai

  • @BG-jf2hb
    @BG-jf2hb 4 роки тому +2

    Prakashji, lived experience, wide knowledge and gratefulness is your true characteristics. I wish you all the best for your upcoming projects. Very informative and educational programme, it enrich my understanding about being nepali and nepali movies. Thank you

  • @isworpathak
    @isworpathak 4 роки тому

    Prakash Sayami त नेपाली कला क्षेत्र को खानी हुनुहुदो रैछ । मज्जा आयो ।

  • @prasantatamang4645
    @prasantatamang4645 4 роки тому +1

    भलाकुसारि एकदमै उत्सुकताजनक एकदमै दिल खुश महसुश भयाे। याे वार्तालाप एक लेभल माथि कै भयाे ।।

  • @GuruprasadKumalBulbul
    @GuruprasadKumalBulbul 4 роки тому

    महत्त्वपूर्ण तथा गज्जब संवाद ।

  • @puspashakya9003
    @puspashakya9003 4 роки тому +16

    I am Pus’pa your classmate from patan thank Prakash I enjoy this proogram

    • @prakashsayami
      @prakashsayami 4 роки тому +3

      Thanks Puspa Shakya .. See you soon.

    • @RabindraSinghBaniya
      @RabindraSinghBaniya 4 роки тому +1

      @@prakashsayami गज्जब दाजु ! सबै कुरा समेटेर एउटा किताब लेख्न पर्यो नेपाली सिनेमा को कालखण्ड बारे अब !

  • @ramunagiri6807
    @ramunagiri6807 4 роки тому +3

    My bst mahanayak Rajesh Hamal sar🙏👍️💓

  • @abhash465
    @abhash465 4 роки тому +1

    आज नेपाली सिने लगायत अन्तराष्ट्रिय सिनेमाको बारेमा धेरै ज्ञान हाँसिल गरियो, धन्यवाद सबैजनालाई,

  • @shikharkc6954
    @shikharkc6954 4 роки тому +1

    फेरिपनी ल्याउनु पर्यो यात्री जि

  • @jagritisubedi9012
    @jagritisubedi9012 4 роки тому

    Waa....kastoo ramroo bichar ...ismaran saktee...politeness ..personility ...sasabdaa xanout....prakash shyame...🙏

  • @anjurai1342
    @anjurai1342 4 роки тому +3

    This is one of the best interview ' & his all words r true.

  • @gitasharma5724
    @gitasharma5724 4 роки тому +2

    Very nice thinking....Thanks parkesh ji

  • @ambarbahadurrajak5745
    @ambarbahadurrajak5745 4 роки тому +1

    प्रकाश सयामी जि हजुरको बोल्ने सैलि भनौ या प्रस्तुति साह्मै राम्रो, रमाईलो लाग्यो । हजुरको अर्को अन्तरवार्ता कहिले ? अलाबामा, यु. एस. ऐ.

  • @hetaudanepal3506
    @hetaudanepal3506 3 роки тому

    सायमी सरप्रति हार्दिक नमन ।
    उनका अन्तर्वार्ता विरलै छुटे होलान् ।
    फेरि ल्याउनु होला यात्री सर ।

  • @bholakhadka9758
    @bholakhadka9758 4 роки тому +2

    गहिरो अध्यन्, बिज्ञता र शालिन्ताका धनी प्रकाश सायामी |

  • @surendrabaral1493
    @surendrabaral1493 4 роки тому +1

    प्रकाश सायमी दाजुलाइ फ़ेरि पनि देख्न र उहाँको सान्दर्भिक कुराहरु सुन्न पाइयोस यो कार्यक्रम मा

  • @shirojshiroj5237
    @shirojshiroj5237 4 роки тому +1

    सलुट छ ह‌ प्रकास सर हजुर माथि,,हजुरकाे स्मरणशक्ति,बिग्यपना काे म कदर गर्छु,,,

  • @rajkumarkarki2585
    @rajkumarkarki2585 4 роки тому

    कार्यक्रम सञ्चालकको कार्य कुशलता सार्है अतुलनिय छ।

  • @bimalparajuli550
    @bimalparajuli550 4 роки тому +20

    प्रकाश सर सूचना को खानी हो कृपया अर्को एपिसोड पनि बनाउनु होला।

  • @thapamd2079
    @thapamd2079 4 роки тому +1

    नेपाली कला साहित्य संगीतका विकीपिडिया आदरणीय प्रकाश सायमी प्रति सम्मान ।🙏🙏🙏

  • @devrasailee3140
    @devrasailee3140 4 роки тому +2

    What a fruitful interview.
    I am always ur big fan Prakash Sir.

  • @anantalamichhane9689
    @anantalamichhane9689 4 роки тому +25

    प्रकाश जि जत्तिको हाम्रो चलचित्र जगतको जनकार ब्यक्ति अर्को सायदै होला। यदि मिल्छ भने फेरि निर्देशकमा कैले फर्कुनु हुन्छ???

    • @sabiralimiya656
      @sabiralimiya656 4 роки тому +2

      Sahi vannu vayo sir

    • @bikramthapa2687
      @bikramthapa2687 4 роки тому +1

      Ekdam sahi vannu vayo..

    • @anantalamichhane9689
      @anantalamichhane9689 4 роки тому

      @Yudhisthir Sharma सिमाना, पृथ्वी ,

    • @Rai-Aiman
      @Rai-Aiman 3 роки тому

      Prakash sayami ko agadi thooprai dhoka haru bhayera film lekhan ra nirdasan garnu chodeko huna sakxa,Prakash sayami ahiley kala satya,Radio ma programme haru chalaunu hunxa,Ujjyalo network,Kitab lekhnu hunxa,Sayami sir ley banako movie 1st hit movie Prithvi ho.Rajesh hamal ley tyoi film ko dialogue bolnu hunxa ahiley pani,2nd seeman jhan bluck buster 3rd Avataar hit ,zameen,Semi hit ,Hatiyaar ra Rani khola chai dandakaal ma released garera super flop ho,Nepali film ma sabai bhanda kaam nalagney director chai Shoviet Basnet ho

  • @cbtraders5972
    @cbtraders5972 4 роки тому +2

    I truly admire this man Prakash sayami there is no man in this industry who have such a depth knowledge regarding this industry

  • @kleptocracyrulez763
    @kleptocracyrulez763 4 роки тому +3

    wow never knew we had such an intellect in our film industry..... great talk great show!!!!!

  • @santabirmajhi5305
    @santabirmajhi5305 4 роки тому +2

    राजेश हमाल नेपाली फिल्म क्षेत्रको महानायक हो 🙏 ❤️💕💓

  • @pramodsubedi3068
    @pramodsubedi3068 4 роки тому +2

    Excellent conversation of two knowledge tanks.

  • @psmedia.
    @psmedia. 4 роки тому

    प्रकाश सायमी ज्यू लाई यस कार्यक्रम मा देख्न पाउँदा सरै खुसी लागेको छ । यहाँ भनेको नेपाली चलचित्र तथा संगीत को जिउँदो इतिहास नै हो त्यसकारण आजको एपिसोड मा चलचित्र क्षेत्र को बारेमा धेरै जान्न पाइयो अब नेपाली सांगीतिक इतिहासको लाई एकपटक उहाँलाई यस कार्यक्रममा ल्याउन निकै जरुरी छ ।जसरी उहाँले यो एपिसोड मा नेपाली फिल्म को बारेमा वर्णन गर्नु भयो त्यसरी नेपाली संगीत क्षेत्र को वर्णन को निकै जरुरी छ नयाँ पुस्ताको लागि पनि। त्यसकारण एकपटक नेपाली सांगीतिक क्षेत्र को चर्चाको लागि उहाँलाई यो प्रोग्राम मा invite गर्नै पर्छ ।

  • @jitendramagar5156
    @jitendramagar5156 4 роки тому +3

    Mahanayak rajesh dai

  • @bishnupaneru8927
    @bishnupaneru8927 4 роки тому +4

    Salute to Prakash Sayami. He has deep knowledge of Nepali Cinema

  • @nupreti
    @nupreti 4 роки тому +2

    केही दिन देखी हलिउडका राम्रा कलाकारहरुको केही अन्तर्वार्ताहरु हेरे! कही पनि सुपरस्टार महानायक बरिष्ठ जस्तो सब्दावाली प्रयोग गरेको देखिन! त्यसैले कसैले पनि नायक महानायक भन्दा पनि एक कलाकारको रूपमा चिन्ने र चिनीने गर्नु राम्रो हुन्छ जस्तो लाग्छ. यसले विनम्रता पनि झल्काउछ, अहंकारलाई पनि घटाउछ. आजको प्रस्तुती धेरै राम्रो लाग्यो र प्रकाश सायमीलाई पुन: यहा देख्न चाहने म एक गम्भीर दर्शक पनि!
    अर्को कुरा, शंकर लामिछानेलाई पुनर्जन्म दिनु भएको पनि सायमीजीले नै हो कुनै दिन शंकर लामिछानेलाई तेस्रो पटक पुन: जीवन दिने कोसिस गरौ!
    सबैको जय होस् !

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 роки тому

    प्रकाश सायमी जस्तो हरेक कुरामा अब्बल, बौद्धिक व्यक्ति लागि फेरि अर्को हप्ता मा ल्याउनु पर्यो टीकाराम सर। र प्रकाश सर प्रति उच्च सम्मान छ।

  • @sanjeevmaharjan8979
    @sanjeevmaharjan8979 4 роки тому +1

    Thank you for wonderful and informative conversation.Prakash ji should open a UA-cam Channel.We wanna hear a lots of details on topic and history.

  • @tukarampant7929
    @tukarampant7929 4 роки тому +1

    फिल्म उद्योगको नालिबेलि अाद्याेपान्त स्पस्टरूपमा वर्णनन् गर्न सक्ने व्यक्तित्व तमसाेमा ज्याेतिर्गमयमा ल्याउनु भएकाेमा प्रस्ताेता लाई धन्यवाद छ।

  • @kalicharanacharya1793
    @kalicharanacharya1793 4 роки тому

    सारै आनन्दानुभूती कार्यक्रम को प्रस्तुति का लागि हजुरलाई धेरै धेरै कृतज्ञता प्रकट गर्दै अझै यस्तैयस्तै कार्यक्रम को अपेक्षा राख्दै बिदाई को लागि भने!नमस्कार ।

  • @ramrai2782
    @ramrai2782 4 роки тому +1

    अन्तर्वार्ता आनन्दमय भयो ...

  • @bikash785
    @bikash785 4 роки тому +4

    Rajesh hamalko uchai kati samma cha bhanne kura yeti sambedansil karayakaramma dekhna pauda khusi lagera aayo..!!

  • @vinodserengsubba7300
    @vinodserengsubba7300 3 роки тому

    प्रकाशजीलाई म एक प्रख्यात अध्ययनशील व्यक्ति र नेपाली चलचित्रको त उनी डिक्सनेरी नै मान्दछु तर गोपाल भुटानी दाईलाई भुटानको भन्नु भएकोमा चै अचम्म लाग्यो.....

  • @nepal540
    @nepal540 4 роки тому +1

    आज चाहिँ पत्रकार जस्तै भलादमी पाउना खुब राम्रो

  • @dibyagiri5861
    @dibyagiri5861 4 роки тому +1

    उत्कृस्ट अन्तर्वार्ता। यो महानायक प्रकरण भनेको तीललाई पहाड बनाउने कुरा जस्तै हो। एउटा उखान छ - नेपालीहरु तीललाई पहाड बनाउञ्छन, जापानीहरु पहाडलाई तील बनाउञ्छन।

  • @suniladhikari5688
    @suniladhikari5688 4 роки тому +2

    Love and respect Prakash dai, you are an wikipedia .i really enjoy ur interview.Thank you ap1 team.

  • @manumanu3482
    @manumanu3482 4 роки тому +7

    माओवादी आउनु भन्दा पहिले नै सिमाना फिलिम बनाउनु भएको हो प्रकाश सर ले

  • @nubendrathamsuhang8649
    @nubendrathamsuhang8649 4 роки тому

    बरिष्ठ निर्देशक प्रकास सायमि को अन्तरवार्ता बाट नेपालि सिनेमाको बारेमा धेरै कुरा जान्न पाइयो| धन्यवाद टिका जि

  • @rajendragurung3648
    @rajendragurung3648 4 роки тому +22

    त्यो दिपाको अन्तर्वार्ता सुनेकोछु तेस्मा दिपा निरौला को घमण्ड पन प्रष्ट देखिन्छ र आफ्नो धरातल बिर्सेको छ प्रश्न महानायक को हैन सर हरु प्रश्न सम्मानित अभिब्यक्ति को हो।।तपाईं दुबैको राजेश हमाल प्रतिको बिश्लेसन गलत भयो उन्ले दिपाको बारे मा कहिले नराम्रो कुरा कुनै अन्तर्वार्ता सुनेको छुइन ।।।।

  • @bang6816
    @bang6816 4 роки тому +1

    रोचक,ज्ञानबर्दक...

  • @Virodh100
    @Virodh100 4 роки тому +1

    What an encyclopedia man. Salute to Prakash Sayami.