Beauty, intelligence and innocence in a single frame !!! सिमान्त दाइको सादगी , प्रकाश दाइको वौद्धिकता अनि प्रस्तोताको त झन कुरै नगरौं , always my crush ❤❤❤
रमाइलो कुराकानी , सीमान्त जी एकदम नै भलादमी लाग्यो ,,,,फिल्म लाइन मा यस्तो भलादमी नायक कमी छ जस्तो लाग्छ ! सीमान्त जी ले भनेको जस्तै प्रकाश सायमी जी को स्मरण शक्ति गजब् को रहेछ ।मलाई पनि एउटा कुरा सोध्नु मन् लाग्यो प्रकाश सायमी जी संग "मेरो पनि धेरै वर्ष अगाडि हीरो भन्ने धुनमा प्रकाश सायमी जी संग भेट भएको थियो ,,,,,कहिले,,,,! कहाँ ,,,कुन फिल्म को लागि होला ,,,,? भन्न सक्नु हुन्छ भने म त साच्चिकै आश्चर्य चकित हुने छू !! ❤
नेपाली फिल्म इन्डस्ट्री को सबैभन्दा महत्वपूर्ण मान्छे प्रकाश सायमी मात्र हो ।
जीवन मा पहिलो पटक सिमान्त उदासको अन्तर्वार्ता हेरेको मैले
टिक टकमा राजेश दाइ सङ्गको रमाइलो कुरा सुनेर यता आको म चाहिँ ❤
Beauty, intelligence and innocence in a single frame !!! सिमान्त दाइको सादगी , प्रकाश दाइको वौद्धिकता अनि प्रस्तोताको त झन कुरै नगरौं , always my crush ❤❤❤
Enjoyed watching it.
Bless everyone god 💸🌈💰
राजेश हमाल दाइ र रमेश उप्रेती दाइ लाई ल्याउनु होला 🙏🙏🙏
Appreciate the talk show. Great people on a great show!
Nishu huge crush since kantipur days
सिमान्त उदास दाइ
नेपाली ज्याकी श्रफ
रक्षक , अबतार , माया बैगुनी , पृथ्वी , मजदुर आदि फिल्म मन पर्छ मलाई ।
द कमाण्डो छुट्यो कि
दामी
तर प्रकाश सायमी दाजुले सिमान्तलाई साँच्चै साथीको माया र सद्भाव दिनु भएकै हो।
हो सुन्दर (सिमान्त )खानामा शौखिन छ है !अनि प्रकाश दाइले सिमान्तको बारेमा सबै भन्दिनु भो नि !
Kasto ramro mitrata sadai kayam rahi rahos aja pahilo patak hola sayad afno kuraharu share garnubhako otherwise didn’t know more about them. 🙏🙏❤️❤️
Really like this program
Simant Udash !!!
It’s really fabulous ❤❤
Simanta udash dekhda babal lagyo dheria paxi
Last man prne Nisha❤❤❤
malaaii thaha chha .sanoma hami sundare bhanthyaun.
Superb such beautyful voice Nish di ❤❤❤
Simanta udas Bollywood actor jackie shroff looks like❤❤❤
Kanxi hya kanxai song wow wow❤❤❤
रमाइलो कुराकानी , सीमान्त जी एकदम नै भलादमी लाग्यो ,,,,फिल्म लाइन मा यस्तो भलादमी नायक कमी छ जस्तो लाग्छ ! सीमान्त जी ले भनेको जस्तै प्रकाश सायमी जी को स्मरण शक्ति गजब् को रहेछ ।मलाई पनि एउटा कुरा सोध्नु मन् लाग्यो प्रकाश सायमी जी संग "मेरो पनि धेरै वर्ष अगाडि हीरो भन्ने धुनमा प्रकाश सायमी जी संग भेट भएको थियो ,,,,,कहिले,,,,! कहाँ ,,,कुन फिल्म को लागि होला ,,,,? भन्न सक्नु हुन्छ भने म त साच्चिकै आश्चर्य चकित हुने छू !! ❤
Last sojho mnxe simanta udas
यो कार्यक्रम नरेश भट्टराईलाई नै सुहाउँछ प्रस्तोताका रुपमा,निशाले पनि राम्रै गरिराछिन्,तर पनि नरेश ईज नरेश।
Shwo herda hedai samaye biteko thaha vayena
थौं प्रकाश दाजुया बुन्हि खनि बुन्हिया भिंतुना नापं !
टिकटक हेरेर आएको
Good night 🙏🙏
Very nice 🌺🌺
Kahani vani rakda side ma video pani dekhnu na Plz ramro hunyo
bhageko kura ta nasunaunu ni ?
Mahanayak sir lai pani leraunu hola
Prithivi movie MA pani cha ta simant udash
Next episode ma Rajesh Hamal & Sambhujeet Baskota la invite garnuhos🙏❤🎉
Man ko kura bhaneu timi le❤
Next episode मा महानायक राजेश हमाल र धिरेन शाक्य अङ्गकललाई बोलाउनु पर्यो
Naresh Nepal ko show ho yo naresh lai matra shutt xa yo show aru lai shutt bhyena🤨
चाहान्छु म तिमिलाई नै च्लचित्रमा सुधान्शु जोशी हैन हजुर सुरेश मरठ्ठा हुनुहुन्छ!यो कुरामा सबै जना चुक्नु भयो कि?😂😂😂😂😂
चाहान्छु म तिमिलाई भन्ने र चाहान्छु म तिमिलाई नै भन्ने फिलिम फरक हो है