३ करोडमा मन्त्रालय बेचिदिन्छु भन्ने दिपक मनाङेको बयान | गफ दिएको हु | ऋण लाग्यो, सांसद पनी छोडदिन्छु

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 287
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,7 тис.

  • @jagangurung8901
    @jagangurung8901 9 днів тому +696

    दिपक मनांगे ले नेपाल को राजनेता हरु कस्ता हुनछन् छर्लगं गरिदियो

    • @aitathakali2457
      @aitathakali2457 9 днів тому +17

      Dipak Manange maanxelharule sochnai nasakne bichar boki raheko byakti rahexa.unle kunai mantri harule bhanna nasakeko tatty ujagar garekoma uhaalai maannai parxa.pray Jason partika sadasyharule yasari satya tatty ujaaga garna sakeko xaina,Khali jhole matra bhayar aafno netaako bachu gardai xa.

    • @DJ-bt7po
      @DJ-bt7po 9 днів тому +11

      सहिकुरा हजुर ! गाडतन्त्रमा राजनेता हैन, लाजनेताहरु हुन 😂😅

    • @krishnabhattarai4366
      @krishnabhattarai4366 9 днів тому

      😊😊😊😊😊😊p😊ppppl​@@aitathakali2457

    • @krishnabhattarai4366
      @krishnabhattarai4366 9 днів тому +1

      ​@@DJ-bt7popp😊pp

    • @krishnabhattarai4366
      @krishnabhattarai4366 9 днів тому

      ​@@aitathakali2457😊😊😊😊😊😊😊😊😊😊

  • @James24538
    @James24538 9 днів тому +34

    जनजातिको छोरो फायर बोल्दियो। हामी भएको भए मनमा एउटा र मुखले एउटा बोल्थे ।कुरा चपाई चपाई बोल्थे। खास हुनुपर्ने मनाङ्गे जस्तै हो।

  • @devismahatoshorts
    @devismahatoshorts 9 днів тому +117

    जे होस दीपक मनांगे ले बोलेको कुरा नेपालको राजनीति लाई झल्काको छ

  • @baburai6415
    @baburai6415 9 днів тому +57

    एकदमै सफा सत्य बोल्ने मान्छे दिपक मनाङ्गे अनि एकदमै सहि पत्रकार अपिल त्रिपाठी दुबै देशलाई चाहिने मान्छे दुबैलाई सलाम

    • @black11horse
      @black11horse 9 днів тому +6

      Muji j laai ni sahi re....kharab laai kharab nai van na muji jhole

  • @janmabhumi3526
    @janmabhumi3526 9 днів тому +344

    मन्त्री भनेको चोर्ने हो मन्त्री भनेको लुट्ने हो मन्त्री भनेको ठग्ने हो , दिपक मनाङे को भनाई काफिछ अब त बुझौं न हो जनताहरू!

    • @YogeshParajuli-f2l
      @YogeshParajuli-f2l 9 днів тому +7

      मन्त्री पद भनेको power को पद हो। यो power खराब व्यक्तिलाई दिएसी distruction नै हुन्छ। पाकिस्तान लागि atom bomb दियो भने के गर्छ ? त्यै हो । त्यसैले सही ठाउँ मा भोट हालौ र आफूले जो जो लाई inspire गर्न सकिन्छ गरौं । मैले आफ्नो घरको सबलाई घण्टीमा भोट हाल्न लगाएको हो नत्र अरु नाई पार्टी मा हल्नुहुन्थ्यो। Change यसरीनै आफै बाट गर्ने हो अरु अरु लाई नी गराउँदै लानी हो। केही हुन्न भनेर मात्र बस्ने भने त कै हुँदै हुन्न। मन्छे लागि दाम्लो ले बाद्थे america मा त्यो नी के हट्ला र जस्तो थियो हट्यो । नेपालमा नी नयाँ लाई ल्याउन सके १० वर्षमा सकारात्मक परिवर्तन सुरु हुन्छ ।एक्कासी देश सिंगापुर हुन्न। Policy र system बसाल्न सके त्यो system ले आफै काम गर्छ। जती देश विकास भएकाछन् यसरीनै भएकाछन् ।

    • @tilakkhadka3980
      @tilakkhadka3980 9 днів тому +5

      अहिले सम्म पाटिर नेतामा देखियको काम सहि ढङ्गले भनिदिय मनाङ्गेले

    • @karkeekumar1085
      @karkeekumar1085 9 днів тому

      Raja thik baru

    • @NabinXetri7452
      @NabinXetri7452 8 днів тому

      ​@@YogeshParajuli-f2l Sala dhoti janni hunxas

    • @hbrkarki239
      @hbrkarki239 8 днів тому

      सबैले बुझैकै छन् जनता पनी मौका पर्खेर बसेका छन्।

  • @gobingurung2021
    @gobingurung2021 9 днів тому +30

    रजीब गुरुङ माननिय ज्यु को कुरा एकदम सहि छ।

  • @jr.buddhawaiba2504
    @jr.buddhawaiba2504 9 днів тому +99

    माननीयको मन पर्ने बानी 😅
    मन लागेको कुरा फ्याट्ट भनि हाल्ने!
    सत्य बोल्ने मान्छे मलाई ठिक लाग्छ‌।😅
    Salute छ👏

  • @JEevanC558
    @JEevanC558 9 днів тому +17

    मनाङ्गे दाजु को कुरा ठीक लाग्यो मलाई।
    आवश्यक नभएका मन्त्रालय हरु हटाउन पर्छ।

  • @rajgiri7539
    @rajgiri7539 9 днів тому +144

    अहिले सम्म को नेता ज्यु हरु मा यथार्थ कुरा बोल्ने नेता दिपक मनांगे धन्यवाद अपिल त्रिपाठी ज्यु

    • @gineshbhujel
      @gineshbhujel 7 днів тому +1

      Ta mathar jat pani gunda nai ho

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 9 днів тому +19

    माननीय दिपक मनाङे ले बोलेको कुरासहि हुँनसक्छ जयहोस मनाङे 👍️👍️😁🙏🙏🙏छर्लङ्ग पार्दिनुभयो जनतासामु 👍️🙏

  • @TORANGRG2334
    @TORANGRG2334 9 днів тому +151

    साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?

    • @gandivbasnet1878
      @gandivbasnet1878 9 днів тому +3

      तपाईं काे साेच राम्राेलागेन यस्ता राम्रा मान्छेलाई नेता बनायर चाेर्न सिकउने नेता भयसि चाेर हुन्छ।

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 9 днів тому +26

    दिपक मनाङ्गे ले जे होस लोकतन्त्रको अनुहार जनता समक्ष ल्याईदिए धन्यवाद छ तपाईं लाई । अब तपाईले देशको लागि नयाँ कदम चाल्नु पर्छ ।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 9 днів тому +182

    समसद को टिकट बेचिन्छ कुनैठुलो कुरो होइन दिपक जि ले ठिकभन्नुभयो ठिकगर्नुभयो

    • @yogendrakarki4066
      @yogendrakarki4066 8 днів тому

      Hami janta ko vote ni raksi masu paisa ani yo ra tyo amale Congress maobadi vaner ta ho ni

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 9 днів тому +51

    ईतिहास देखिको काङ्ग्रेस एमालेको धोती खोलिदिए दिपक मनाङे ले यथार्थ हुने गरेको र भएको नि यहि हो यो हिम्मत र यथार्थ चरित्र चित्रण को लागि धन्यवाद अब सम्पुर्ण जनता युवा जागौ सोच बदलौ एमाले काङ्ग्रेस बहिस्कार गरौ देश बनाउन सकिन्छ

  • @lamichhaneuddhaw7108
    @lamichhaneuddhaw7108 9 днів тому +168

    दिपक मनाङ्गे लाइ मचाई नराम्रो भन्दिन।सहि कुराको लागि salute छ।

  • @necessaryitems2441
    @necessaryitems2441 9 днів тому +15

    गुण्डाराज गुरुङ लाई धन्यवाद छ सही कुरा बोलेकोमा !

  • @sabintripathi5373
    @sabintripathi5373 9 днів тому +188

    अपील त्रिपाठी जी जस्तो पत्रकार जिल्ला जिल्ला मा चाहीन्छ

    • @karkeekumar1085
      @karkeekumar1085 9 днів тому +1

      Gaadtantra ma k k hunxa k k dekhna palnxa ha

  • @kingbrothers6670
    @kingbrothers6670 8 днів тому +2

    अपिल जि सलाम छ,यस्ता कपुत ,दुराचारि,अभिमानि,गैरजिम्मेवार,सोशक अपराधिहरुको नियत पर्दाफास गर्नुभएकोमा।

  • @bharatkhatri6332
    @bharatkhatri6332 9 днів тому +317

    गणतन्त्रको ओकात देखाईदियो छर्लङ्ग दिपक मनाङे ले ! लाजकोपसारो नेपालको राजनीति थुक्क

  • @milangurung779
    @milangurung779 9 днів тому +7

    गणतन्त्र संघ प्रदेशको असली मुहार उजागर गरिदिए राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले!अब यो गणतन्त्र संघ प्रदेश खारेज भएको देख्न मन छ!

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 днів тому +290

    किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको
    रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😐️☝️

    • @dineshpant7157
      @dineshpant7157 9 днів тому +5

      Santi milyo tw hjur laiii

    • @anjalisubedi7075
      @anjalisubedi7075 9 днів тому +2

      Tapai vote dini k ma parnu vayo ni,

    • @KhushiLama-lb4xw
      @KhushiLama-lb4xw 9 днів тому +4

      दिपक मनाङ्गे कुन एङ्गल बाट मन्त्रि बन्न लायक जनप्रतिनिधी हुन् र?? ठमेल हल्लाएर बसेका गुन्डा त हुन् नि पैसा ले बनेका मन्त्रि थिए पैसा मै बेच्न खाेजेका हाेलान् मन्त्रि पद😁🤣😁🤣

    • @sushantrai6022
      @sushantrai6022 9 днів тому +1

      कमेन्ट मा दुई चोटि थिच्दा लाइक हुने रहेछ😂😂

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo 9 днів тому

      ​@@dineshpant7157milyo tlaee chai k milyo ?.. kukur

  • @sher.b.rai12
    @sher.b.rai12 7 днів тому +2

    माननीय दिपक मनाङ्गगेले जे बाेल्याे सहि बाेल्याे किनकि देस्कै ठुला बडा नेताहरुकाे चर्तिकला उपज देखेर सलाम छ

  • @rudrahari4208
    @rudrahari4208 9 днів тому +52

    जे होस दिपक मनाग्गे ले सहि र यथार्थ बोलेको हो मन्त्री पद किनबेच हुन्छ सबैलाइ थाहा छ निर्वाचन को बेला पार्टीको टिकट पाउन पनि पैसै तिरेर टिकट पाउने हो चुनाव मा भयभरको पैसा तिरेरै चुनाव लड्ने हो जिते मज्जाले लुटेर जिन्दगी बनाउने हो हारे खाडी पस्ने सबै थाह छ जनतालाइ आफैको कमनसेन्स हराएको मन्त्री ले पत्रकार लाई दोष दिनु राम्रो भएन मेरो विचारमा कुरा चाहिँ सत्य नै बोल्यो भुपु मन्त्री धन्यवाद

  • @sersingmgr7970
    @sersingmgr7970 9 днів тому +12

    नेपाल को नेता को भित्री चरित्र दिपक मनाङे ले छर्लंग गर्दिय

  • @binabina7708
    @binabina7708 9 днів тому +91

    दिपक मनाङेलाई राम्रै नेता मान्नुपर्छ किनाकी अाज सम्म काङ्ग्रेस एमाले पार्टी र पार्टीका नेताहरुले जे गरेका छन त्यही सत्यता बाेलेका छन । सत्य यहिनै हाे ।

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +5

    दिपक जि लाई सलाम छ, ठिक सत्य कुरा भन्नुभएकोमा

  • @SantoshiSunar-i5p
    @SantoshiSunar-i5p 9 днів тому +135

    एक स्वच्छ छविका निडर पत्रकार अपील त्रिपाठी लाई सलाम छ ❤❤❤

  • @milanbogati8762
    @milanbogati8762 9 днів тому +3

    जस्तो सुकै भएपनि जसले मंत्री बनाए पनि दीपक ज्यू ले सहि 100 💯 सहि कुरा देश काे फोहोर लाजनिती नाङ्गो नाज देखियो सलाम छ दीपक मनाङे जिउलाई

  • @subinbishwakarmalute
    @subinbishwakarmalute 9 днів тому +34

    अरूले कुरा लुकाए, गुन्डा नै भएपनि सत्य बोले।
    ग्रेट! 😊

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +6

    दिपक मनाग्येले सत्य तथ्य कुरा भनेको हो , ठिक कुरा गरेको हो

  • @bharatkhatri6332
    @bharatkhatri6332 9 днів тому +134

    सलाम छ तपाईंको पत्रकारितालाई दाई! अहिलेका झोले युवटुवेहरू ले केहि सिकुन!

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 9 днів тому +2

    पत्रकार भाइ लाई सलाम छ किनकी । यस्ता यथार्थ कुराहरूबाेल्ने नेता सगकुरागरेर जनताले बुझ्न पायका छन ।

  • @liluthapamagar5887
    @liluthapamagar5887 9 днів тому +94

    काठमाडौंमा घुम्ने क्रममा सोधिने प्रश्नहरु 😍😂
    रोडमा एकछिन उभियो
    पठाओ चाहिएको हो ?
    बौद्धमा एकछिन उभियो
    परेवालाई चारो किन्ने हो !
    स्वयम्भूमा एकछिन उभियो
    बत्ती बाल्ने हो ?
    ठमेलमा एकछिन उभियो
    मसाज गर्ने हो ?
    पशुपतिमा एकछिन उभियो
    फूल चाहिएको हो ?
    कलङ्कीमा एकछिन उभियो
    पोखरा / चितवन हो ?
    कोटेश्वरमा एकछिन उभियो
    सिन्धुली / बर्दिबास हो ?
    सुन्धारामा एकछिन उभियो
    होटेल / गेस्ट हाउस चाहिएको हो ?
    कालिमाटी एकछिन उभियो
    श्रम बनाउनु पर्ने हो ?
    घण्टाघरमा एकछिन उभियो
    पुलिस रिपोर्ट हो ?
    बल्खुमा एकछिन उभियो
    हेटौँडा हो जाने ?
    एअरपोर्टमा एकछिन उभियो
    ट्याक्सी चाहिएको हो ?
    मेरो देशमा झोला बोकेर उभिने ठाउँ पनि छैन यार 😌
    के यो देशमा एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु म ?💔

    • @Himaldhital676
      @Himaldhital676 9 днів тому +1

      😂😂😂😂😂😂😂😂

    • @numarambishta9520
      @numarambishta9520 9 днів тому +3

      मलाई एकदमै सान्दर्भिक लगेयो है

    • @KamKura-f8u
      @KamKura-f8u 9 днів тому +2

      Reality yar

    • @gorakmagar4684
      @gorakmagar4684 9 днів тому +2

      यथार्त कुरो 😂😂

    • @Thehumanvlog
      @Thehumanvlog 9 днів тому +2

      Sahi ho yarr 😂😂

  • @buddhajunggurung649
    @buddhajunggurung649 9 днів тому +2

    सत्य बोल्छन राजीव दाजुले जे होस् अर्ग्यानिक नेता हुन अरु सबै भुस्या नेता ठुलो कुरा गर्ने सोझा जनतालाई छारो हाल्ने

  • @user-su6nx7tt3u
    @user-su6nx7tt3u 9 днів тому +32

    मलाई एक दम मन पर्यो दीपक दाई को कुरा

    • @kajisujanthapa4344
      @kajisujanthapa4344 8 днів тому

      Malai pani .....j bolnu vayo satya bolnu vayo ......gagane hagane jasta paat ta haina ni vaujuko petikot vitra lukne ....

  • @durgapokhrel6923
    @durgapokhrel6923 7 днів тому +1

    दिपक मनाङ्गेलाइ मचाहि सलाम गर्छु।खाय पछि कमसेकम् जनताहरुले पनि थाहा पाउने गरि गरे। कस्लाइ थाहा छैन अझ प्रधानमन्त्री लाई बिश्वासकाे मत दिदा यी सघिय जिउदालाशहरु अझ खसी,बाेका सरह बिक्रि भइ चुनाब खर्च उठाउथे तर गाेप्य हुन्थ्याे। यिनले बजारिकरण गरि दिय धन्यवाद।

  • @kajipariyar5065
    @kajipariyar5065 9 днів тому +12

    कतिपय कुरा सत्य लुकेको छ भित्र भित्र एस्तो हुन्छ होला दिपक ले पनि कुमल्याउने बिचार थियो भएन अनि जोक अरे अपिल जि लाई सलाम छ

  • @swamiparamanandaChandrashresha
    @swamiparamanandaChandrashresha 9 днів тому +4

    प्रदेश सरकार खारेज गर माननियहरू।प्रत्यक्ष प्रधान मन्त्री काे चुनावकाे व्यवस्था मिलाउ

  • @SantoshiSunar-i5p
    @SantoshiSunar-i5p 9 днів тому +30

    कार्यक्रम गण्डकी छड्के नछुटाई हेर्ने यता हाजिर हौ त❤❤❤

  • @nawarajkarkinswarajkark4862
    @nawarajkarkinswarajkark4862 9 днів тому +5

    दिपक मनाङे लाई सलाम छ!किनकी सरकार को नितिलाई उदाङो बनाईदेको छ?के पि को नितिलाई पनि!

  • @krishnaalemagar68
    @krishnaalemagar68 9 днів тому +14

    रोमाञ्चक इन्टरभ्यू हाक्का हाक्की मनाङ्गे ज्यू निडर पत्रकार अपिल त्रिपाठी सर 🎉

  • @parbatilamichhane9588
    @parbatilamichhane9588 8 днів тому

    Aba पोखरको मेयर पदमा स्वतन्त्र बाट उमेद्द्वार हुने हो भने हाम्रो अपिल सरले भारी मतले विजयी हुनुहुनेछ । मेयरको लागी तयारी भएर बस्नुहोस । हामी तपाइको लागि भोट माग्न तयार छौ!

  • @maniramsubedi5179
    @maniramsubedi5179 9 днів тому +8

    अपिल जि को बिग फेन हाजिर गरौ @@ दिपक मनाङ्गे भन्दा गुन्डा त देशका प्रधानमन्त्री हरु हुन ।।देश कता जाँदै छ जन्ताले बुज्नु पर्यो ।

  • @harkashrestha2382
    @harkashrestha2382 9 днів тому +3

    दीपक ले झोले जीवन बाट मुक्त छ सत्य बोलेको हो यो प्रदेश नै खारेज गर्नु पर्च

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 9 днів тому +26

    दिपक मनाङ्गे ले जे भन्युभयो ठिक भन्नुभयो । पैसा लिएर मंन्त्री बनाउने नेताहरूलाई राम्रै लपुवा ख्वाएका हुन ।यस्तै मान्छेले सत्यकुरा बोल्छन् ।पार्टीहरूको बेईज्जती गर्ने यस्तै सासंदहरू हुनुपर्छ ।

  • @kbbk7660
    @kbbk7660 9 днів тому

    अपिल जि लाई नियमित श्रोता बाट नमन।
    दिपक मनाङे ज्यु ले यथार्थ भन्नू भो सरकार को ध्यानाकर्षण होस।पैसा को चलखेल मा किनबेच भाको नै छ अझ सम्म सहि भन्नू भो मनाङे साब salute

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 днів тому +204

    कांग्रेस एमाले माओवादी लाई भोट दिएसम्म
    देशको अवस्था फेरिने वाला छैन लेखेर राख् ☝️

  • @babinrai5711
    @babinrai5711 8 днів тому +3

    प्रदेश खारेज गर्नैपर्छ यति सानो देशमा सात प्रदेश ।

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 9 днів тому +9

    मान्छेहरूलाई उल्लू बनाउन मज्जा आउँछ भन्ने देशका महान यस्ता नेताहरुलाई भोट दिने जनताहरु सबलाई सम्मान स्वरूप मेडल दिए हुन्छ

  • @s.s.gaming4265
    @s.s.gaming4265 9 днів тому +3

    मनाङ्गेले जे बाेले सहि बाेले यथार्थ यहि हाे हामीलाई साचो कुरा तितो लागेको मात्रै हाे ।

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 9 днів тому +21

    मनाङे जस्तो माननिय मन्त्री हुदा सम्म यो देसमा येस्तै भैनै रहन्छ उ कुन पद मा छ साम्सद भनेको के हो मन्त्री भनेको के हो जिम्मेवारि के हो उ आफै लाई थाहा छैन देस र जनता को लागि के जिम्मेवार हुन्छ हो येस्ताले जय अपिल जि

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 9 днів тому +4

      उस्ले भनेको ठिक हो हजुर प्रदेश सरकार को काम छैन तलब खाने बस्ने अधिकार केन्द्रमा छ काम गर्न पाएन उस्ले सो

    • @K0i_k0i
      @K0i_k0i 9 днів тому +1

      Kun mug neta aayera chai bikas gareko cha ra

    • @opi829
      @opi829 9 днів тому

      Timro jasto jhole dhak-chhop garna matra sipalu huni yo desh ma hunchha ni tab samma desh ko Bikash kahile hunna

  • @SenSen-nb7ln
    @SenSen-nb7ln 9 днів тому +4

    राजिब गुरुङ सरले गणतन्त्र नै नङ्गो गराई दिए

  • @rajuhitang3156
    @rajuhitang3156 9 днів тому +18

    साला मन्त्रालय यसरी किन बेच भयर पो नेपाली जनताले दुःख पाएको अब जाग हो जनता यी माफिया हरूलाई जरै देखि उखेलेर फल्नु पर्छ

  • @shantishrestha18
    @shantishrestha18 9 днів тому +2

    दिपक मनाङ्गे मलाई एकदम ठिक लाग्छ ।मनमा पाप छैन फ्याट कि फ्याट भन्दिन्छन।जे हाे त्यहि भन्दिनछन् । सबै नेता काे यथार्थ भनिदिए

  • @bikudada7632
    @bikudada7632 9 днів тому +19

    अहिलेको नेता र राजनिती हरुको वास्तविक चित्रण गर्नुभयो मनाङे जिले 👏👏👏

  • @kripakarimalla123
    @kripakarimalla123 8 днів тому

    आजको कार्यक्रममा त मलाई हाँसो पो लाग्यो त तर जनताले सुन्नुपर्ने कुरा रजिब सरले गर्नुभो हरेक कुराको खोजि गर्नुहुने अपिल ज्युलाई पनि धन्यवाद

  • @tikanphotmail
    @tikanphotmail 9 днів тому +7

    नेपालमा सबै किसिमका पदहरू किन्न पाइन्छ भन्ने कुरा सामाजिक संजालमा छ्यापछ्याप्ति पढ्न पाइन्छ।फरक यतिमात्र हो प्रदेश सांसद दीपक मनाग्नेले यो कुरालाई खुलासा गरि दिए।

  • @devrajtiwari2800
    @devrajtiwari2800 9 днів тому +2

    कुरा तिताे तिताे लाग्ला तर सत्य नै हाे जस्ताे लाग्यो । नेपाली राजनीतिकाे धज्जी उडाए । नेता र सङ्घीयताकाे हैसियत देखाइदिए । स्वतन्त्रताको पनि बन्धन देखाइदिए । नेपाली सङ्घीयता यति कमजोर रहेछ कि उनले पनि थाहा पाए । झापडकाे मूल्य छ हजार र दुईदिन खाेर भनेर हँसाए । अन्तर्वार्ता गजबै लाग्यो ।

  • @ReshamBc-f6d
    @ReshamBc-f6d 9 днів тому +10

    नमस्कार जन्म स्थान् प्युठान् कर्म थलाे सात समुन्द्र पारि बाट हेर्दै छु जाे जस्ले मेराे कमेन्ट पढदै हुनुन्छ भगवान् ले हजुरहरुु काे रक्षा गरुुन् जय अपिल सर साहासि सच्चा निडर पत्रकार ❤❤

  • @magarbharat6253
    @magarbharat6253 8 днів тому

    सत्य छर्लङग छ दिपक मनाङगे ले जो सरकार मा हुदा हुँदै पनि यसरी राजनितिक पार्टिको बारेमा बोलेको छ त्यो सत्य नै हो👍️

  • @chandragurung5724
    @chandragurung5724 9 днів тому +17

    प्रदेश खारेज हुनुपर्छ

  • @KajiRamdam
    @KajiRamdam 9 днів тому +1

    गणतन्त्र र सङ्घीयताले निम्ताएको परिणाम तर दिपक मनाङे ले कुरा लुकाएनन् सही नै भने का छन् यहा सबै राजनैतिक पद बिक्री हुन्छ।

  • @umangagurung1100
    @umangagurung1100 9 днів тому +6

    अपिल सरको खरो प्रस्न मनाङ्गेको गज्जबको उत्तर😂😂😂😂, अपिल सर best is the best

  • @KhabarKendraTV
    @KhabarKendraTV 9 днів тому +3

    दिपक मनाङ्गे सोझो भएर सबै भनेको हो कुनै जालझेल छैन

  • @Khadka-p8x
    @Khadka-p8x 9 днів тому +9

    मनाङ्गे दाइले बोलेको 1 एक शब्द को यथार्थ यहि हो नेपाली राजनीतिकको ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 8 днів тому +2

    दिपक मनाङ्गेले चोर नेताहरुको औकात छताछुल्ल पार्दिएको छ! सल्युट दिपक मनाङ्गे🎉🎉🎉

  • @motilalrai7332
    @motilalrai7332 9 днів тому +21

    दीपक मनाङ्गे को भनाइ मा सरकार नेपालमा यसरी चल्छ भनेर बुझ्नुपर्छ । यो सहि होला। पद नेपालमा हरेक कर्मचारी को बदुवा मा पनि पद चलखेल हुन्छ भन्थे त्यसैले सहि नै लाग्यो।

  • @binodvolleyball5564
    @binodvolleyball5564 8 днів тому

    दीपक मनाङे दाईले भनेको कुरा सही हो। काम गर्नेलाई पावर दिदैन भने मन्त्री किन चाहियो प्रदेश सरकार किन चाहियो खारेज गरे पनि हुन्छ। सब यो भष्ट्राचार गर्न सजिलो होस् भनेर मात्र गरे जस्तो भयो। प्रदेश सरकार खारेज गर सरकार जय देश 🇳🇵❤

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 9 днів тому +17

    मनाङ्गेले झुक्केर भनेनी जानेर भनेनि कुरा वास्तविकता हो

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 9 днів тому

    दिपक मनाङे सर ले सत्य कुरा बोल्नु भएको छ पार्टी फेर्दै गय पनि ज्ञान सबै नेता हरु बाट बुझी सक्नु भएको छ गाउँ को वार्ड अध्यक्ष रहनु भयो भने जनता को माझ रहनु हुने छ अनि सफल पनि रहनु हुने छ सबै को जय होस् ॐ नम शिबाय

  • @prashantbhandari2102
    @prashantbhandari2102 9 днів тому +11

    🙏🙏🙏🙏🙏🙏सलाम छ निडर र साहासी हामी सबैका प्यरा पत्रकार भाई अपिल त्रिपाठी 💓💓🙏🙏नेपालको शान ❤❤अपिल भाई लगायत सम्पुर्ण टिम लाई लाखौं लाखौं शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏साथै पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓👍️👍️👍️

  • @gangathing1755
    @gangathing1755 9 днів тому

    आज चै कुरा खुब रमाइलो लाग्यो । मैले सुनेको गुन्डा नाइके भनेर नाम चिनेको डन दिपक मनाङ्गे हाल साम्सद मन्त्री लाई सुनिरहदा कतै पनि गुन्डा डन जस्तो त लागेन साधारण देख्छु क्लियर कुरा गरेको देख्छु जे होस कुरा नढाटी बोलेकोमा र प्रश्न कर्ता पत्रकार लाई पनि धन्यबाद ।

  • @PrakashRai-lm2cm
    @PrakashRai-lm2cm 9 днів тому +12

    खास मा उहाँ लाई बनमारा र तितेपाती को ठाउँ मा रक्तचन्दन हुनु पर्ने थियो , अनि पो महत्व हुने थियो ! अनि गफ दिए भनेको मा त्यो कुर्सी गफ दिने होइन

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 9 днів тому +1

    यो हुन्छ भनेर राजनीती मा भन्न खोज्नु भएको हो मनांगे जी लाई धन्यबाद छ

  • @TOTO-vn6xm
    @TOTO-vn6xm 9 днів тому +9

    ❤❤❤❤ अपिल त्रिपाठी र वीरेन्द्र जैरीको कार्यक्रममा छुटाई हेर्ने जति यता हाजिर हुँ त

  • @gurungminbahadur725
    @gurungminbahadur725 9 днів тому +1

    कुरा १०००% सहि हो यो प्रदेश सरकार तुरुन्तै खारेज गर्नुपर्छ यो सेतो हात्ती काम छैन झोले हरु लाई पाल्ने र जनतालाई दुख दिने र लुटने मात्रै हो

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 9 днів тому +41

    पोखराका मलाइ मन पर्ने दुइजना पत्रकारहरु
    1. अपिल त्रिपाठी
    2. हेमराज अधिकारी

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 8 днів тому

    जे होस ,मन्त्रालय र मन्त्री पद पनि खरिदबिक्री हुँदो रहेछ हाम्रो पियारो नेपालमा ।जय होस जय होस ।

  • @tandonkazi827
    @tandonkazi827 9 днів тому +36

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै ।
    अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏

  • @samarkham3375
    @samarkham3375 8 днів тому

    मनाङ्गे ब्रोले ठिक बोले, सघियताको अभ्यासको लागि त प्रदेशलाई अधिकार दिनपर्यो। ब्यबस्था ठिक हो, केन्द्रमै अरास्टृय तत्व छन।

  • @punchandra1785
    @punchandra1785 9 днів тому +5

    ठिक भन्नु भयो देश को राज्नितिक येस्तै छ

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 5 днів тому +1

    मनांगे सर ले यथार्थ कूरा सही भन्नू भो. !! भ्रष्ट राजनिति मा पद बेच बिखान हुन्छ. !! संसद भवन मा टेबल ठटाऊने र होहल्ला गर्दा पैसाको चल खेल हुन्छ. !! देश बिगार्नेको डोन नाईके प्लायनकर्ता हत्यारा केपि हो. !!👍

  • @rshivapokhrel2675
    @rshivapokhrel2675 9 днів тому +27

    पूरा गुण्डागर्दी छ कानुन हरायको देश्🙄🙄

  • @gopalkaliraj4194
    @gopalkaliraj4194 9 днів тому +1

    हैन हो मैले ऐउटा चलचित्र हेरेको थिई नाङ्गो गाउ साँच्चै देश पुरै नाङ्गो नेपाल भयछ जागौ जनता जागौ 😢😢😢😢😢😊😊😊😊😊😊

  • @grsusu2240
    @grsusu2240 9 днів тому +5

    मेराे भाई हजुरको याे साहस सलाम छ❤❤

  • @matalaxmilama3087
    @matalaxmilama3087 9 днів тому

    अहिले को समयमा मन्त्री को पद बच्चा को खेलौना बराबर जस्तै देखाउन पुग्यो र पत्रकार को जति पनि हैसियत भएन र नरैछ देखायो लाज मर्दो पजेरो नै पजेरो जताततै सिर्फ स्वार्थ खाँटी सोधपुछ र जनता जागरण प्रवचन दिइ समयमा उद्धार कारिता पत्रकार लाई मुरी मुरी धन्यवाद छ दिव्य भारत अस्त व्यस्त अठोट पद्म रत्न करूणा प्रसाद गगण साथ पावन शरण प्रण भागवत ।

  • @ManishSunar-dq2rz
    @ManishSunar-dq2rz 9 днів тому +15

    अपिल सर को कार्यक्रम कुरेर बस्नी जति यता हाजिर हुम त साथिहरु❤❤

  • @SabitriAdhikari-m5h
    @SabitriAdhikari-m5h 9 днів тому

    एक्दम सहि कुरा गर्नुभयो दिपक मनाङे मन्त्री ज्यू ले अब मन्त्रालय बेचिदिनुस र सडक मा जनतालाई स्पोर्ट्स गर्नुपर्छ र चोर डाका भ्रष्टाचारी नेताहरूलाई खोजी खोजी तिन्का सम्पत्तिलाई सार्वजनिक गरौ

  • @amritsunarofficial5027
    @amritsunarofficial5027 9 днів тому +6

    लाखौं भ्रष्टाचार गर्छन साथि,
    सबैले खाेजदै जान्छन् अपिल त्रिपाठी।
    (अपिल बालेन रबि
    तिनै जना एक भए बन्छ देशकाे छबि

    • @nirmallamgade512
      @nirmallamgade512 9 днів тому +1

      Rabi jasto nalayak ko name sanga najodekai ramro apil jasto hiro lai

    • @amritsunarofficial5027
      @amritsunarofficial5027 9 днів тому

      रबि पनि राम्रै छ तर त्यलाए फसाउन खाजेका हुन

    • @UpretyKusum
      @UpretyKusum 9 днів тому

      ​@@nirmallamgade512vai ta saga rayaxa ta sab parman ja gayara mudha hal aaha ta 1kukur la vukara ke huna vag😡

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 8 днів тому

    मान्नुस नमान्नुस येस्ता नेता धेरै त हैन एक दुइटा सदनमा हुनुपर्छ जसले ऐना बनेर देखाउने गर्दछ्न जनताको आवाज बेथिती बिरुद्द बोल्ने त रास्वपा छदै छ जनताले कुरा बुझ्नु पर्छ आखिर तितो सत्य येहि हो सल्युट दिपक मनाङ्गे

  • @183Astropankaj
    @183Astropankaj 9 днів тому +12

    पावर बिदेशी प्रभुको हातमा छ गणतन्त्र खारेज गरिनुपर्छ ।गणतन्त्र ले नेपाल बन्दैन ।

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 9 днів тому

    प्रदेश खारिज गर्नु पर्छ अपिल सर ३ करोड जन्ता नभएको देशमा नेता धेरै भयो ❤❤

  • @HolenRai-vq1ey
    @HolenRai-vq1ey 9 днів тому +9

    जे होस मलाई चही मज्जा आयो है दिपक ले बोलेको सुनेर 😂😂😂 विशेष युटुबे हरु लाई

  • @relpurjarelpurja2679
    @relpurjarelpurja2679 9 днів тому +1

    दिपक मनाङ्गेले तीन करोड नेपाली लाई उल्लु बनाइदिएको ल हेर्😀😀😀😀😀राजनीति मा कस्तो खेल खेलिन्छ त्यही उदाहरण दिनुभएको हो दिपकले very good dipak🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SenSen-nb7ln
    @SenSen-nb7ln 9 днів тому +4

    दिपक सर देश लाई निकश दिनुपर्छ

  • @strikerman-fv8kx
    @strikerman-fv8kx 8 днів тому

    I like and support both Apil sir and Rajib sir ( Deepak Manange), both are strong and real. ministee ra minister post ko k value ra respect cha ta reality ma.

  • @thakurbhusal8569
    @thakurbhusal8569 9 днів тому +4

    कसम यार् दिपक मनाङ्गे को कुरा सुन्दा अाज को थकान सुन्य नै भयो र हाँसो पनि लागो र यथार्थ पनि यहि हो हाल साउदी बाट

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s 8 днів тому

    अहिले सम्म को नेता मध्य यथार्थ कुरा बोले मनाडंगे ले धन्यबाद अपिल जि

  • @PradipLamichhane-xw2cw
    @PradipLamichhane-xw2cw 9 днів тому +7

    सलाम छ पत्रकार अपिल त्रिपाठी नेपाल को सहि पत्रकार देशको सही पत्रकार

  • @ganubasnet937
    @ganubasnet937 9 днів тому

    दीपक मनाङ्गे ले राजनीतिमा के के खेल हुन्छ प्रस्ट संग भने अनावश्यक प्रदेश र यति धेरै सभासद् काे काम छैन् भन्ने कुरा सही गरे अन्तमा पत्रकार अपील सर लाई सलाम छ।