🔴LIVE: संसदमा रविको छिनोफानो - ओलीको बिशेष सम्बोधन | संसद बैठक | Samsad Baithak

Поділитися
Вставка
  • Опубліковано 7 лис 2024

КОМЕНТАРІ • 204

  • @deepashshrestha
    @deepashshrestha Місяць тому +27

    जनयुद्ध होइन थिएन त्यो धनयूदध कुर्सि यूद्ध देश लाई पचास वर्षपछि धकेल्ने यूद्ध नै थियो

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 Місяць тому +26

    आफ्नो भूमि छिमेकीको हो भन्ने सांसदलाई कारवाही नगर्ने हो भने छिमेकीको मनोबल अझ बढ्दै जानेछ र हामीलाई छिमेकीले अझै हेप्दै जानेछ।

    • @minbahadurbhandari2341
      @minbahadurbhandari2341 Місяць тому

      😅🪆🪆🪆🪆🪆🪆🪆🪆🪆😅🪆🧿🎿🪆🎿🪆🪆🪆🪆🧿🎿😅🪆😅🎿🪆🧿🎿😅🧿🪆🎿😅🪆🪆🧿🎿😅🪆🧿🎿🪆(^o^)(^-^)(^-^)/(^-^)/(^o^)(^-^)(^-^)/(^-^)/(^-^)/(^-^)/(^-^)/(^-^)(^-^)/(^o^)(^-^)(^o^)(^-^)/(^o^)(^o^)(^-^)/(^o^)(^o^)(^o^)(^-^)(^-^)/(^-^)(^-^)(^o^)(^o^)(^o^)(^o^)(^-^)(^-^)/(^o^)(^o^)(^o^)(^o^)(^o^)(^o^)(^o^)(^o^)(^-^)/(^-^)(^-^)/(^o^)(^o^)(^-^)(^-^)(^-^)(^o^)(^o^)(^o^)(^o^)(^-^)(^-^)/(^-^)(^-^)/(^o^)(^-^)/(^o^)(^-^)/(^-^)(^o^)(^o^)(^o^)(^-^)/(^-^)(^-^)(^-^)/(^-^)(^-^)/(^o^)(^-^)/(^-^)(^o^)(^o^)(^o^)(^o^)(^-^)/(^-^)/(^-^)(^-^)/(^o^)(^o^)(^o^)(^o^)(^o^)(^o^)(^o^)(^o^)(^o^)(^-^)(^-^)/(^o^)(^-^)/(^o^)(^-^)/(^-^)/(^o^)(^o^)(^o^)(^o^)(^o^)(^o^)(^-^)/(^-^)/(^o^)(^-^)/(^o^)(^o^)(^-^)/(^-^)/(^o^)(^o^)(^o^)(^o^)(^-^)/(^-^)/(^-^)(^-^)/(^o^)(^-^)/(^-^)(^-^)(^-^)/(^-^)(^-^)/(^-^)(^-^)/(^-^)(^-^)/(^-^)/(^-^)/(^-^)(^o^)(^-^)/(^-^)(^-^)(^o^)(^o^)(^-^)(^-^)/(^-^)(^-^)/(^-^)

  • @rcbogati6791
    @rcbogati6791 Місяць тому +14

    १० बर्से आतंकवाद हो

  • @khumsunar2803
    @khumsunar2803 Місяць тому +25

    ईतिहास मा हिन्सा शब्द पनि रहि रहन्छ। यदि सरकारमा रहदा सिंगापुर बनाएको भए हिन्सा शब्द ओझेलमा पर्ने थियो।

  • @HariSharma-yl2ji
    @HariSharma-yl2ji Місяць тому +5

    सही मुद्दा उठायकोमा धन्यवाद

  • @dhrubabahadurthapa2562
    @dhrubabahadurthapa2562 Місяць тому +7

    लिपुलेक लिम्पुधुरा भारत को हो भन्ने सभासद मोदिको धोती धुने रहेछ थुक्क गदा ।।तलाई त नेपाली भन्न नि लाज मर्दो छ

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti Місяць тому +13

    त्येा आन्देालन ले तिमी हरुलेे कमाइ
    खायौ जन्ताले केपाय?लाटा शुधा जन्ता
    मार्दैमा जन्युद्ध भनिदैन देस लुट्ने धन्दाहाे जन हत्याहाे।

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 Місяць тому +3

    बागलुङ को कामी ले मलाई कतार मा निकै थर्कायो हिंसात्मक कालमा भागेर कतार पुगेको रहेछ। माओवादी को रहेछ। बात गर्दा गर्दै म कोहो चिन्याछस् माओवादी हो पो भन्छ। पर्लास फेला माओवादी को रे।त्यस पछि त माओवादी को नाम सुनेर पनि एलर्जी हुन्छ मलाई।

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f Місяць тому +8

    यहि अलेछिनाले गर्दा प्राकृतिक प्रकाेप बढेको हाे।

  • @raithulungsantabir79
    @raithulungsantabir79 Місяць тому +3

    माओवादी आन्दोलन यो संसदिय ब्यबस्था को लागि चाहि थिएन। उनीहरु त संसद लाइ खसीको टाउको देखायर कुकुरको मासु बेच्न ठाउ भनेर ब्याख्य गर्थे।

  • @AnnoyedLawnmower-qn1pd
    @AnnoyedLawnmower-qn1pd Місяць тому +10

    दस बर्षे जनयुद्ध हैन हिंसा हो हिंसा अातंककारी हो

  • @Gopal-t1s4d
    @Gopal-t1s4d Місяць тому +3

    यसलाई मिर्गौला दिने महिला मरि सके कि जिउदै छे

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f Місяць тому +7

    सँयुक्त राष्ट्रसँघमा महाकाली बेचेर आईसि बुझ्यौ,बिराेध गर्ने मदन आश्रति उडायौ भन्न नभुल्नु ल।

  • @prakashgiri706
    @prakashgiri706 Місяць тому +1

    gyanendra is great

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr Місяць тому +5

    जब सम पुराना नेता मरदैनन तब सम नेपालमा बिकास हुदैन ढुक हुदा हुन्छ।

  • @AtmaramDong-e1k
    @AtmaramDong-e1k Місяць тому +4

    माओवादी केन्द्र जिन्दाबाद महान् जनयुद्ध जिन्दाबाद महान् विर सहिद अमर रहन

  • @DambarRana-jg4xw
    @DambarRana-jg4xw Місяць тому +1

    नेपाल काे पैसा लगेर घुमने लाई कारबाई गर बिना कामकाे सभा मुख

  • @PurnaSunar-z6g
    @PurnaSunar-z6g Місяць тому +1

    10बषँ जनयुद्ध तपाईं हरुकाे लागि हाे ।गरिब जनता काे लागि हाेईन ।माननीय ज्यु धेरै पटक मन्त्री हुनु भयाे ।एराेपाेट काे युवा विदेशी ने लाईन ।देख्नु भयकाे छ।भाषण त अाफु काेट प्वाईट लाउन काे लागि त राम्रो नै गनुँ हुन्छ ।

  • @LoveYou-hx2jc
    @LoveYou-hx2jc Місяць тому +1

    तिमिहरु हिंसात्मक गतिबिधि गर्ने पार्टिनै हाे

  • @dineshbist5302
    @dineshbist5302 Місяць тому +1

    आतङ्करी हिंसा हिन्सा नै हो

  • @KalamNepali-c9l
    @KalamNepali-c9l Місяць тому +14

    माओ बादि हुन्थेन भने हामी जस्ता सोजोलाइ अधिकार प्राप्ति कस्ले दिन्थो

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 Місяць тому

    एक देस एक महान राजनेता महानायक kp शर्मा ओली ❤️🇳🇵👏✊🌞🎌

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot Місяць тому

    शेरे र खड्गे अझै कतिपटक प्रधानमन्त्री भए देश बन्छ।

  • @hiramanikharel1896
    @hiramanikharel1896 Місяць тому +1

    केइ पाइनस बुढि पाडाको के कन्या भनेझै हिंसा भने भनेर संसद अबरूद्ध गर्ने मावबादी को प्वाख पलाएछ।

  • @lokbahadurbudha4528
    @lokbahadurbudha4528 Місяць тому +1

    जनताको त्याग भनेको के हो बुझियन

  • @sitalama1901
    @sitalama1901 Місяць тому

    We love Rabi ❤❤❤❤❤❤❤❤❤

  • @kbchauhan4261
    @kbchauhan4261 Місяць тому

    सम्पूर्ण नेपाली जनतले यथार्थमा बुझ्ने हिंसात्मक आन्दोलननै हो सबैलेनै भन्छन , सुर्यलाई हत्केलाले छेल्दा आफ्नै अनुहार मात्रै छेलिन्छ सबैलाई छेल्न सकिदैन ।

  • @swostichaulagain9224
    @swostichaulagain9224 Місяць тому +3

    तिमी सगै देश नजावस,अमेरिका।होसियार ।

  • @gopalacharya1441
    @gopalacharya1441 Місяць тому +1

    १९ के जि सुन कता गयो बस्नेत जि।

  • @netragautam8372
    @netragautam8372 Місяць тому +10

    बोली चाली मर्यादित बनाउन तपाईंबाटै शुरू गर्नु जरूरी छ ! सबैभन्दा धेरै घोचपेच गरेर बोल्ने तपाईं नै हो ।

  • @sangamkhadka4188
    @sangamkhadka4188 Місяць тому

    आदरणीय सबै ज्यु लाई नमन म सिन्धुली सिल्ला दुधोउलि बाट कमेन्ट गर्दैछु यो सुसिला थिङ ज्यु ले के बोलेको लाज सरम छैन तपाईं हाम्रो लागि बोलेको होर म पत्याउदिन तपाईं लाई हामिले जिताएर पठाएको हाम्रो दुखमा बोल्न होकि तिम्रो पोइ घर्मा हुदा पनि मेरो पाटिको मननिए आउनु भो घर्मा भनेर आफ्नो सिरिमान लाई अन्त काम परो भनेर पठाएर तिम्रा माननिएलाइ कुखुरा काटी खुवाइ एउटै बेड्मा सुति पठाएउ हामी गाउकालाइ थाहा छैन र हामी हेर्दैनोउ र के बोल्छोउ भनेर रन्डी भालु सिन्धुली को सम्सद मा गरेर नाम नलि आउँछ चुनाब अब आइज त मेरो गाउ रन्डी भालु कसरी लोपारी दिन्छु सिन्धुली को नाम तैइले लिस भनी बेजत हुन्छ नाम नलिकिन सोजो पोइ लाई घर्मा गोबर सोराइ नेता को गुला चुशनि गाउको बेजत नगर चुपलागेर बसेको राम्रो धन्नेवात

  • @KushiDahal-v9f
    @KushiDahal-v9f 15 днів тому

    ❤❤❤

  • @rcpaudel2194
    @rcpaudel2194 Місяць тому +3

    सबै ले भन्ने कुरा यौटै हो। त्यो पद बाट जो गएपनि ।

  • @BiruThapa-ct7be
    @BiruThapa-ct7be Місяць тому

    Good shahi ji

  • @ShivaRimal-y8e
    @ShivaRimal-y8e Місяць тому

    हिंम्सा र आतंक नै थियो तथ्याङ्क हेरौ।

  • @chijkumarshrestha8555
    @chijkumarshrestha8555 Місяць тому +16

    नेपाली जनताले दशबषर्षे जनयुद्धलाई हिंसात्मक आन्दोलन कै रुपमा लिन्छन् ।

  • @rkchhetri6234
    @rkchhetri6234 Місяць тому

    सासद चल्न नदेउ ओलि प्रतिपक्ष मा हुदा जति दिन दिएको थेन त्यति जेल रोक tit for tat

  • @Puskarpd12
    @Puskarpd12 Місяць тому

    माओवादी जिन्दाबाद ❤

  • @DevChandra-x6n
    @DevChandra-x6n Місяць тому

    चितवन क्षेत्र नं ३ का माननीय संसदमा बाेलेकाे सुनियन

  • @gunrajniraula1209
    @gunrajniraula1209 Місяць тому

    हिंसा नै हो ।

  • @shankarmani8087
    @shankarmani8087 Місяць тому +2

    के गर्नुपुरानो बेबस्था मा सबै राम्रै थियो तर जनयुद्ध र गणतन्त्र ले लुट्ने र भस्टाचार मात्र भयो

  • @bikasbhandari63
    @bikasbhandari63 Місяць тому

    ओलीले अहिलेसम्म देश लाई तल पर्न दिएको छैन पो भन्छ। दुधको साची बिरालो भने जस्तै ।

  • @tokmangurung-jt7in
    @tokmangurung-jt7in Місяць тому +1

    बैक सखाप पुल राम्रो राम्रो समरक्षण खतम बनायाेतेसै ले डिला भयाे देस बिगारे नेता हरु ले नेपाल लाई

  • @premrawat1773
    @premrawat1773 Місяць тому +7

    10बर्षसम्म मावबादि हिंन्सा ले देश र जनतालाई धेरै पिडा छ मावबादी हिंसात्मक नै हो यो मेटेर मेटीदैन

  • @RamRamadhikari
    @RamRamadhikari Місяць тому

    Rip kp

  • @RaraMugu-pj9xv
    @RaraMugu-pj9xv Місяць тому +1

    गरिबका घाटी रेटी आफ्ना घाँटी मोटा गरेको छौ भन ज्यान मारा हरुहो 😅

  • @kuberkhadka1579
    @kuberkhadka1579 Місяць тому

    कुरा पचेन 🎉

  • @bachchukhadka42
    @bachchukhadka42 Місяць тому +1

    भत्ता पचाउ जाउ भ्रस्ट हो

  • @KamalGiree-k6n
    @KamalGiree-k6n Місяць тому

    जाजरकोटका 4 चोटि मन्त्री भएका मानवीय ज्यु

  • @khumsunar2803
    @khumsunar2803 Місяць тому +1

    जुन सुकै दल ले पनि सदन अवरुद्ध गरेर जनताले के पाए।

  • @surya70673
    @surya70673 Місяць тому

    यो झूट प्रसाद ओली भ्रस्टचारी नाईके ले जे गर्छु भन्छ नि, त्यो कहिले गर्दैन

  • @tokmangurung-jt7in
    @tokmangurung-jt7in Місяць тому

    गाउँ घर सुनने हुने थियन अानद काे जीवन बिताई रहनथियाे

  • @टेकनाथसिग्देल

    बयलगाडा चाेर

  • @BudhaBudhhamanGurung
    @BudhaBudhhamanGurung Місяць тому

    Janaukta jita bat

  • @kcrtkhadka08
    @kcrtkhadka08 Місяць тому

    केपी ओलीलाई समाउने मान्छे कोहि छैन।

  • @Mukeshsingh-ff3vf
    @Mukeshsingh-ff3vf Місяць тому

    Janata ko samaya barwad

  • @khumsunar2803
    @khumsunar2803 Місяць тому +1

    भ्रष्टाचारीलाई कारबाही नगर्ने एउटा शब्द मा एतिका दिन बिताउने ले अरु के नै गर्न सक्छन खै।

  • @omtiwari5262
    @omtiwari5262 Місяць тому

    सुदूरमा पनि तिमी प्र मा भएको बेला निर्मल पन्थ को बलात्कार पछि हत्या भएको थियो। आज आज पनि तिमिनै प्र मा छौं। हे कुलंगार तिमी चेली तिम्रा र मेरा पनि होइनन्? खोइ न्याय? लाज पनि जाजाउँछ तिमी देखि।

  • @lokbahadurbudha4528
    @lokbahadurbudha4528 Місяць тому

    Garib dukhi janata bhanna laaja chhaina janayudhdha tapaiharu jasta netaa laai maatra aayo

  • @chetprasad2643
    @chetprasad2643 28 днів тому

    फोक्सो कुहेको मानीसको बोलीको कुनै अर्थ रहदैन
    एउटा कुट्किला र उखान को भासन दियर देश बुडाउने ब्याक्ती भनेर चिनिन्छ

  • @govindalohani2061
    @govindalohani2061 Місяць тому

    स्कुलमा पढाऊदै गरेको शिक्षकलाई कक्षाबाट थुतेर लगी रुखमा बाधेर हत्या गरेको हिंसा हो कि त्यागपूर्ण बलिदान हो?

  • @BalbahadurBhandari-t9p
    @BalbahadurBhandari-t9p Місяць тому

    पुरान दल्कानेताले रोस्ट्रम बोलेकोत
    पानीम पादेजस्तै लाग्नथाल्यो है

  • @kingdipesh-kc8eb
    @kingdipesh-kc8eb 25 днів тому

    १० बर्स देसलाई पछाडि धकल्याे उपलब्धि के ल्यायाे गणतन्त्र ल्यायकाे त ७दलकाे जनआन्दोलनकाे बलमा आकाे हाे

  • @khadkavena1734
    @khadkavena1734 Місяць тому +2

    गाउघरमा गरिव जनताकाे जुठाे ढिडाे लुटेरखाने अनि जनताकाे अधिकार भन्ने ? सम्बिधान हिंसाकाे जगमा भयकाेले राष्ट्रपति महिला वा पुरूष भय उप राष्ट्रपति महिला वा पुरूष हुनु पर्नेमा यहि माखाेबादिले राष्ट्रपति र उपराष्ट्रपति पुरूष पुरूष लाई किन भाेट हालेकाे य पाजि माखाेबादि लाज लाग्दैन जनताकाे अधिकारकाे कुरा गर्न ?

  • @RajeshPaudeel
    @RajeshPaudeel Місяць тому

    God

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot Місяць тому

    तिमीहरु ले धेरै पाट सिकाउन पर्दैन तिमि भ्रष्ट हरु को हौ भन्ने विश्व जगतले राम्रोसँग बुझेका छन तिमि दलाल हरु नेपाल का नेता होइनौं
    देउवा लाई पनि लैजाउ तिमि दुई जना नेपाल फर्कनु पर्दैन उतै बस।

  • @TamangPariwar
    @TamangPariwar Місяць тому

    २मिनेट म के भन्छु, चोर फटाहा हरु।

  • @rameshkhadka9186
    @rameshkhadka9186 Місяць тому

    ए खाओवादी आतङ्ककारी हो इतिहासलाई बिर्सिन हन्न भनिस उसो भए नेपालको धर्म संस्कृति नेपालको झण्डा पृथ्वीनारायणको सालिक तोडफोड पृथ्वी जयन्ती सबै मास्न खोज्ने तिमिहरु आतङ्ककारीहरू होइनै

  • @DhanSinghSaud-b9r
    @DhanSinghSaud-b9r Місяць тому

    थुनेर राखिदिनुन माननीय ज्यु

  • @gyanurajdhakal
    @gyanurajdhakal Місяць тому

    Teami haru Kun chia think xu harako xu paxide

  • @gaulamaila9504
    @gaulamaila9504 Місяць тому

    गरिब किशानको छोराछोरी लाई शिक्षा दिने शिक्षक लाई किन मारेको

  • @BhimBahadurTamang-l4r
    @BhimBahadurTamang-l4r Місяць тому

    ६०१बुढो गोरू हरूको सिट त पुरै खाली छ त😂😂😂

  • @narendrakarki905
    @narendrakarki905 Місяць тому

    घडी चोर ले स्वाभिमान को कुरा गर्छ।

  • @jagyashahi419
    @jagyashahi419 Місяць тому

    रामहरि अाज सहकारी बारे बाेल्दैनौ ? अब भाङ्ग्रेश मुछियकाले सहकार्य बढाअौ गालि त्यागौँ छ्या जन्तु ।

  • @kewalShahi-og2qw
    @kewalShahi-og2qw Місяць тому

    जनयुद्ध लाई हिंसा भने लाई गुखाने भनिन्छ

  • @rajendrasigdel9888
    @rajendrasigdel9888 Місяць тому

    Yo kurama amale, congress, maobadi sabai lai tudikhel maa lagera jhundyaunuparxa ani thotra netaa Lai khorma jaknuparxa dhanyabad hajurharulai janatale pratikargarxan hosiyaar timiharu lai

  • @TaraPoudel-fy9hk
    @TaraPoudel-fy9hk Місяць тому

    Yesta samsad Lai pakharej garnu parchh

  • @netragautam8372
    @netragautam8372 Місяць тому +1

    तपाईंले UN मा बोल्छु भनेको बिषय कुनै नयॅा कुरा होइन । बर्षौं देखि दुनियाले यसै बिषयमा बोलिरहेको छ । अहिले पनि UN मा त्यहि कुरा दोहोरिने मात्र हो ।

  • @lokendrabc5968
    @lokendrabc5968 Місяць тому

    रास्ट सेनको गलत छ णने जागिर खान हो नेता हो ।😊

  • @MaheshKalauni-l4p
    @MaheshKalauni-l4p Місяць тому

    योगेश भट्टराईले जुन १० वर्ष जनयुद्धलाई हिंसात्मक भन्यो त्यो साला कमिन

    • @ShivaRimal-y8e
      @ShivaRimal-y8e Місяць тому

      हिंम्सालाइ हिंसा नभनेर के भन्छौ य नालायक विध्वंसकारी लुटेरा हिम्स्रक।

  • @rkchhetri6234
    @rkchhetri6234 Місяць тому

    अपुताली सरकार मा आए पछि बाढी पहिरो केही हुदैन भन्थियो यस्को भतुवा त अनि यस्कै पालामा धेरै भो त

    • @ShivaRimal-y8e
      @ShivaRimal-y8e Місяць тому

      तेरो जनहत्यारा लुटेरा पुर्ब आतंककारी राष्ट्रद्रोही नरपशु प्रचण्डेले राष्ट्रिय सम्पत्ति, भौतिक पूर्वाधार भत्काउदा , जलाउदा , राष्ट्रिय सम्पत्ति लुट्दा र २०५२ देखी २०६२ सम्मको विकास बजेट चोर्दा,लुट्दा र बिकास हुन नदियर राष्ट्रको १० बर्षको बिकासमा अबरोध बनेका सरकारी पुर्वाधार खरानी बनाउदा कता थिस य नालायक विध्वंसकारी लुटेरा हिम्स्रक।

  • @nothingtosay784
    @nothingtosay784 Місяць тому

    Ashok mananiya jyu ramro bichar prati dhanyabad

  • @taranathsharma6561
    @taranathsharma6561 Місяць тому

    नेपालले चीनलाइ बुध्दको शान्ति सन्देश पठायो, चीनले नेपाललाइ माओत्सेतुङको हतियार दिएछ।

  • @Yagyabahadursingh
    @Yagyabahadursingh Місяць тому

    ठिक विश्लेषण

  • @shankarpaudel5479
    @shankarpaudel5479 Місяць тому

    सुन्दर देशलाई रगत्याम्म बनाएर दार्शनिक कुरा गर्ने😂😂😂

  • @madhavpoudel7049
    @madhavpoudel7049 Місяць тому

    बुढाहरुलाई गलहत्याउन नसके अब ५ वर्षमा देशमा वृद्ध वृद्धा बाहेक कोही हुनेछैनन्

  • @Khadkasunuwar-ct6os
    @Khadkasunuwar-ct6os Місяць тому

    लोकतन्त्र रे खै लोकतन्त्र कहाँछ

  • @Gopal-t1s4d
    @Gopal-t1s4d Місяць тому

    गर्ने छु कुरामा मात्र सिमित चाेरहरु

  • @DigitalCreation1986
    @DigitalCreation1986 Місяць тому

    नेताहरूले घिचेको रकम सरकारले किन तिर्ने हो। त्यो सबै पैसा जसले खाएको हो उसैले तिर्नु पर्दछ।

  • @ChhabiLalRajbanshi-t8b
    @ChhabiLalRajbanshi-t8b Місяць тому

    Jay balen

  • @keshabacharya9042
    @keshabacharya9042 Місяць тому

    तिमिहरुकाे चाेरिडकैति र हिम्ङ्साले अाएकाे लाेकतन्त्र हैन,लाेकतन्त्रकाे निर्णायक शक्ति तिमिहरु थियाैभने खैत तिमिहरुकाे ससक्त वहुमतकाे जनाधार?किन घरि एमाले घरि काङ्ग्रेस सङ्ग वेस्याव्रिति गर्छाै?

  • @Yagyabahadursingh
    @Yagyabahadursingh Місяць тому +2

    ठिक बिचार

  • @rajeshacharya1257
    @rajeshacharya1257 Місяць тому

    हटाउन नसके पछि बोली जे बोल्नु नि पायो

  • @dhananjayaadhikari2243
    @dhananjayaadhikari2243 Місяць тому

    Aajkal futer generation means?

  • @BinuTamang-ux4ny
    @BinuTamang-ux4ny Місяць тому

    क सक्ति कुनै झोलेले हिम्स भनेर कुनै भ्रस्टाचारी ले भनेर हुन्छ र? सबै जनताले जानेका छन्

  • @madandhakal8093
    @madandhakal8093 Місяць тому

    सबै नेता काेकारन कानुन छैन

  • @rishiramachhami6940
    @rishiramachhami6940 Місяць тому

    कुनै नियेम कानुन नभएको देश होर

  • @swostichaulagain9224
    @swostichaulagain9224 Місяць тому

    यो बिदेशिले तयार गरेको ड्राफ्ट त होइन ?

  • @AnilDong-x7i
    @AnilDong-x7i Місяць тому

    Kanun

  • @irbinmaharjan4161
    @irbinmaharjan4161 Місяць тому

    Oli baa