मेरो स्वर राजु परियारको जस्तै छ • चितवनबाट आएका भाइको रहर मात्रै कि स्वर पनि छ ? भिडियो हेर्नुहोस
Вставка
- Опубліковано 5 лют 2025
- • नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला ||
☎️ 9860019417
📧 businesskm155@gmail.com
खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : simon chepang
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
simon chepang
simon chepang song
simon chepang kharo media
simon chepang live dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
#shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong #nabhaprativa
#viralgayika #viralgayak
राजु परिवार जस्तो छ भनेको मात्रै हाे भाइले राजु परिवारलाई जित्छु भनेको छैनन् भाइले राम्रो छ बधाई छ भाइ
धन्नेबात छ भाई को सोर असादे राम्रो छ उनति पर्गति हुदै जावोस
भाइको साेर रामराे छ
भाई को स्वर अती उत्तम छ ❤ आशीर्वाद बाबु,संगीत क्षेत्र मा योगदान सफल रहोश 🙏 म मुम्बई देखी हेरी रहछु,,
यतिको गित गाउने भाईले सिकाउने गुरु भेटे राम्रै गाउन सक्छन। best of luck. भाईलाई
कति शालिन बाबू,
मधूर स्वर सुन्दा आनन्द आयो।
उज्ज्वल भविष्यको कामना।
संघर्ष जारी रहोस,,स्ययम भगवानले त चिता म पुर्याउछु भन्छ,,मेरोपनी कामना छ,,भाईको प्रत्येक पाईलाहरुमा सफलताले चुमोस,,उन्नती प्रगती भैइरहोस,,
शुभकामना छ भाइ प्रगति गर्दै जानू स्वर मिठाे छ❤❤
अरुले कस्तो माने कुन्नि तर म ठ्याक्कै राजु परियार जस्तो सुने सारै राम्रो लागाे धन्यवाद भाइ ❤❤
Sam❤❤
राम्रो छ स्वर भाइको सफलताको शुभकामना ल कोशिस गर्दै जानू है।।
झन्नै झन्नै राजु परियार्को श्वर मा मेल खादो रहे छ राजु दाईले साथ दिनु भयो भने भाईले गरि खान्थे भाइ लाई सफल्ताको कामना❤🎉
राजु परियार को जस्तै छ अग्रीम शुभकामना छ भाई
राजु परियार जस्तो लाग्यो vai ustai xa लाग्यो बधाई xa babu❤️
धेरै राम्रो छ भाइ को आवाज अजै प्रगति र उन्नति को सम्मान छ मिल्न खोज्छ राजु परियार जस्तै ❤❤
भाईको स्वर त साच्चिकै राम्रो छ पिल्जि भाई हजुर एक दिन अबसे राम्रो कलाकार बन्नु हुनेछ भन्ने आशा राखेको छु अनि भाईलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना छ
राम्रो छ भाइको स्वर कोशिश गर्दै गर्नु येकदिन सफलता पक्कै मिल्नेछ भाइ अघि बढदै जानू ।
जस्ले जे भनेनी मलाई चाहिँ अत्यन्तै राम्रो लाग्यो ।
आहा यो भाइको स्वर अझै खारिदै जादा अतेन्तै राम्रो हुन्छ।।स्वर कुनै कलाकार को भन्दा कम छैन।राजु दाइको गित गाउदा कता कता राजु दाइको जस्तै पनि सुनिदो रहेछ। यो भाइ पछि राम्रो कलाकार बन्ने सम्भावना बोकेका छन भाइले सफलता को शुभकामना
भाइलाई प्रगतिको कामना स्वर मिठो छ❤❤❤
झन्डै त कताकता हाेकि जस्ताे तर राजुत राजुनै हुन तर याे भाईकाे स्वर दामि छ हजुर अझै भबिस्ऐकाे उज्जल कामना चाहान्छु भाई❤❤❤❤
सारै राम्रो रहिछ भाइको स्वर सफलताको शुभकामना
भाईको स्वर धेरै राम्रो छ best of luck भाइ राजु दाइ जस्तै हुनुपर्दैन राम्रो भय हुन्छ स्केल अलि सिक्नुपर्छ भाईले असल गुरु पायको खन्डमा धेरै राम्रो हुन्छ
चितवनको ठिटो अझ मेहनत धेरै गर्नु भबिस्यमा सफल कलाकार बन्ने छाै,सफलताको शुभकामना ।
ल ठिक छ , स्वार एकदम राम्रो लाग्यो तर गाउने तरिकमा अझै सुधार गर्नु जरुरी छ जस्तो लाग्छ ।
स्वर राम्रो छ भाईको, कोसिस गर्दै जानू होला, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👏👏👍️👍️
भाईको स्वर राम्रो पक्कै हो तर राजु परियार दाई हुनलाई धेरै परिश्रम मिहेनत गर्न पर्छ भाई 2% छ सफलताको कामना✍️
भाइ को सोर राम्रोछ योसोर्ले भाईलाई अगादी लैजान्छ कोसिस चैगर्नुपर्छ धन्वाद♥️❤️❤️😁
हाउ भाउ त same लोक स्वोर सम्राट राजु को आउछ र जस्तो देखिन्छ स्वोर मा मेहनत गर्नु पर्ने धेरै देखिन्छ बोल्ने सैलि राम्रो देखिन्छ र अनुसासित पनि तर अग्रज सिरमा राखेर अगाडि बद्ने कोशिस गर्नु दाज्नु चाहि हुन्न र नयाँ पिढि साना भाइ बैनो यत्तिको लोक चासो दिनु नै ठूलो कुरा र लोक छेत्र बच्ने र बचाउने ठूलो सहयोग र गर्भ गर्नु पर्छ राम्रो छ भाइ kipet up 🙏👍️
प्रयास राम्रो छ।प्रगतिको शुभकामना ।
म सलिना थापा तनहुँ बाट भाई को सोर सारै राम्रो छ राजु परियार जस्तै हुनेछौ भाई पछि❤❤❤❤❤❤
साँच्चै नै राम्रै रैछ बधाई छ भाइ
राम्रो छ बधाई भाइलाई
अति राम्रो गित मार्मिक छ ❤️❤️
राम्राे साेर भाईकाे धन्यबात छ भाई प्रगति गर्दै जानु बधाई छ
राम्रो हुनलाई राजु परियार को जस्तो हुँदा मात्रै है तर भाइको स्वर यग्दमै राम्रो छ सुभाकामना छ भाइ
यो भाई को स्वर त अचम्मै राम्रो लाग्यो। संघर्ष जारी राख्दै अगाडि बढ्दै जानु पक्कै पनि एकदिन सफल भईन्छ।
धन्नेबाद भाइ राम्रो छ मेरो माति गाउको राइछ खुशि लाग्यो धेरै धेरै आगादि बठनु हाेेला धेरै धेरै बधाइ छ भाइ❤️❤️
सफलताको शुभकामना भाई❤❤
धेरै राम्रो स्वर छ भाईको सपोर्ट गर्नु पर्छ
आहा यति मिठो आवाज बधाई छ भाइलाई सफलताको अग्रिम शुभकामना 💞💞
अत्यन्तै मिठो स्वर छ। भाइको राजु पर्या जस्तो नभएपनि उहाँको एकदम बिक फ्यान हुनुहुन्छ भन्ने हुन्छ भन्ने जानकारी गराउनु भएको छ।❤ भाइलाई साक्षपोर्टको जरुरत छ❤ आवाजमा अत्यन्तै मेठा प्रतिभा छन् है❤
Wow babu ko sor ekdam good xa 👍👍👍best off luck babu
राम्रो छ सोर भाइ कोसिस अजै गर्दै जानू अगाडि बड्ने मौका धेरै छ
आफ्नू आबाज मा गाउन पर्छ भाई आबाज सारैमीथो छ तर राजूको सोर जस्तो बनाउछू भन्दा अल्ली सोर बीग्रेको छ उन्नती पर्गती को कामना ❤❤❤❤
राम्रो छ भाइको स्वर अगि बढ्दै जानु हजुर को गाइक बननि सफल हुन्छ॥❤❤
Wow Dherai ramro geeta gaunu hundo ra X ani voice pani kati mitho 16 barsa ko sano Bhaile.❤👌👍🎉💕❤️🙏
Kharo media lai dherai Dhanyabad ra naya geeta kar Bhai ko saphalta ko suva jamana X all the best future go ahead Bhai 👌👍🎉💕❤️
राम्रो छ धनेबाद
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤❤❤❤❤❤❤❤❤❤
Swor Voice Atee mithas xa chhora ko agrim agrim Suva kamana la 🙏
भाइको स्वार राम्रो छ। सिक्दै गरो भने राम्रो हुन्छ ।कता कता खिर्का हरु अलि नपुगेको जस्तो छ । निरन्तरता दिनु शुभकामना ❤
भाइको स्वर अत्यन्तै राम्रो छ। गित सँगित मा सफलताको हार्दिक शुभकामना भाइ
एसरि मनबल नघाइ दिनुनि बाबू को उहाँ को इछा चाहाना सपना पूरा होस भगुवअनलेसाथ दिउन सपना पूरा गरि दिउन भगुवानले
लड्केजाेवान हाेईन लर्के जाेवान हाे।,डर हाे दर हाेईन। ज्याल ज्यालैमा हाेईन जाल जालैमा हाे। अरु भाईकाे कला सफल रहाेस् शुभकामना ।
यतिको गाउने भनेको राम्रो हो भाइ बधाई ल मेरो तर्फबाट
राजु परियार , खुमन सबैलाइ फेल खुवाउने कलाकार खाडिमा हल्लिराछु।अरुको क्या बात
राम्रो छ भाई मिहेनत गर्दै जानु 👍👍👍👍♥️
यदि सिकाउने मान्छे पायो भने भाइले धेरै राम्रो गाउन सक्छन, किनकि भाइको स्वार एकदम हाईमा पनि र लोमा गाउँदा पनि उतिकै कतै नरोकी सरररर...... गाएको देखियो ।
अती राम्रो गित मार्मिक छ❤❤
भाइ काँचोमाटो हुँन यो बच्चा अबस्थामा यस्तो शहासि बोल्ने सैलिआट पक्कै पछि राम्रो कलाकार बन्नेछन् ❤️👍️ गुरूको पनि आबस्यक्ताछ बाबू बधाई तथा सफलताको अग्रिम शुभकामना छ 👍️👍️❤️💚❤️
राम्रो छ भाईकाे अावाज ।
निक्कै राम्रो मिठो स्वोर छ अगाडी बढ्नु god bless you best up luck for your singing 🎉🎉🎉🎉🎉❤
र।जु द।जुको स्वर छैन। भ।इको तर भैइस र।मो छ अझै आग।डि बडनु भ।इ❤❤❤❤
हे पत्रकार् जीउ भनेकै हाँसो लाग्यो कान्छा को स्वर राम्रो लाग्यो ❤❤👌👌
Thank you, kheo mediya, for new commers opportunities
राम्रो गाउनु भो भाई अझै स्वोर निखार्दै जानू शुभकामना छ ❤
च्याउ उम्रे सरह कलाकार को जन्म भैरहेको छ❤️एक से एक छन सबै जना ❤नब प्रतिभा सबै लाई सफलताको शुभकामना ❤
❤🎉👍
यो बाबु को कला र गला सारै नै राम्रो छ बाबु लाई श्री पशुपति नाथ ले रक्षा गरुन् ।💘❤️💓💔💕💖❤🎉❤🎉🙏
अती राम्रो शुभकामना भाई
Wow sarai ramro partiva vai ko vai lai live dohori ma aabasar dinu paryo voic aati nai mitho xa vai best of luck babu ❤️💐❤️🙏
स्वर राम्रो छ भाईको ।राजु दाईको स्वरमा हैन सकभर आफ्नै मौलिक स्वरमा गाउने कोशिस गर्नु। प्रगती होस शुभकामना।
राम्रो छ भाइ गिद सोरराम्रोछ धन्यवाद ❤❤❤❤❤❤
Best of luck bhai❤❤❤❤
एकदम ठिक छ भाइ अजै कोसिस गर्नु ल
सुनौलो भबिष्याको शु-भ कामना भाई कोशिश जारि राख्नु धन्याबाद।❤
स्वर राम्रो छ भाइ को सफलता को शुभकामना छ
स्वर अत्यन्त राम्रो छ भाइ, अगाडि बढ्नुस उज्ज्वल भबिस्यको कामना !
यो भाइ को आवाज अति मीठो छ प्रयास गरे अगाडि बढन सक्छौ तर थोरै गित गाउदा कता कतैअसुद्धता छ त्यसलाई सुधार्ने कोसिस गर्नु भाइ जस्तै टिप्छु फुल मा तिप्छु भयो टाढा को भन्दा ताधा भायो बाकी दामी छ 👌👌👌👌👌
राम्रो छ भाईको स्वर अग्रीम शु-भ कामना🙏🙏
हैट स्वर राम्राेछ प्रगतिकाे कामना
भाइको स्वर मिठो छ प्रगतिको कामाना छ भाइ 🙏💐
राम्राे छ❤❤❤
भाईको स्वर राम्रो छ। कोसिस नै सफलताको शिखर हो।
राजु परियार को जस्तैचाहि होइन तर स्वरचाहि राम्रो छ भाइ अघाडि बड्नुहोस् सफल हुनुहुनेछ।
Wow mitho aawajko subha kamana babu ❤❤❤❤❤
स्वर ठिकै छ भाइको अझै मेहनत गर्दै जानू सफलता को कामना छ भाई❤❤🎉🎉
Wow babal xa voice ❤❤
Aaha kati mitho voice bro 👌👌👌
एकदम राम्रो छ स्वर अवसर पाउनुपर्छ भाइले।👌👌👌🙏🙏🙏🌹
Raju pariyar ko jastai vota vanera sodnu tapaiko pani ali nasuhaune question garnu vo aawaj asadhya mithi xa kosis gare ramro hunexa suvakamana
यो भाइ नयाँ जमाना को भए नि पुरानो गीत पराएकोमा thank you 👍️👍️👍️👍️👍️
यो भाईको गित राजुको भन्दा तिखर छ १६ वर्षमा राजुको परियार को स्वोर यती राम्रो थिएन
अति सुन्दर भाइको भ्वाइस छ तर राजु परियार दाइ को जस्तो छोइन तर राम्रो छ भाइको उज्जल भबिस्यको कामना गर्द छु❤
प्रगतिको शुभ कामना भाईलाई 👍
Wow same xa voice🎉🎉🎉
स्वर मीठो छ, शुभकामना !
Yeah matching same as Raju Pariyar so keep it up chepang bro.
स्वर राम्रो छ सफलताको शुभकामना भाइ ❤
Very sweet sound try again and again.I wish you will success in future your dream will come true.
तिम्रो राजु परियारको जस्तै स्वर छ भाइ अझै राम्रो गर्दै जानु।😊❤
स्वर खुलेको रहेछ भाईको, कोषिश गर्नु शुभकामना
सो राम्रो रहेछ। कोसिसी गरे एकदिन सफल हुन्छ शुभकामना
भाईको स्वर राम्रो छ सफलताको शुभकामना 🎉🎉🎉
भाइको स्वर राम्रो छ अगाडी बर्दैजानु अहि मेरो शुभ कामना छ
राम्रो छ स्वर बाबू अबस्य त्यो मनले आटेको ताकेको इच्छा पूरा हुनछ छिटै प्रगतिको कामना🙏🙏🙏🙏
सोर अति राम्रो छ भाईको उज्जल भबिस्सेको शुभ कामना भाई
Ramro cha bhae sore mitho cha
भाई स्वोर एकदम राम्रो लाग्यो ? राजु परियार संग झन्डै झन्डै मिल्ने रैछ ? उ जतिकै त बन्न सक्छौ सक्दैनौ ? आउदा दिन हरुले बताउने ? तर प्रयास गर्दै जानु होला सफलताको शुभ कामना