गजेन्द्र, गाई र सपनाहरु | Gajendra, Gai ra Sapanaharu | Herne Katha EP124 - हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 24 лис 2024

КОМЕНТАРІ • 1,3 тис.

  • @BhishanRaut-n9l
    @BhishanRaut-n9l 2 місяці тому +788

    करोडौं खर्च गरेर बनाइएका सिनेमा नाटक भन्दा रगत पसिना खर्चगरेर बनाइएको हेर्ने कथा कयौं गुणा प्यारो छ!❤

    • @sagarsunar4001
      @sagarsunar4001 2 місяці тому +3

      Pp0

    • @GgggTrara
      @GgggTrara 2 місяці тому +2

      Really❤❤

    • @WondersofNepal
      @WondersofNepal 2 місяці тому +3

      @@BhishanRaut-n9l सही कुरो।

    • @Raj-lf9kr
      @Raj-lf9kr 2 місяці тому +3

      Compare nagarum hola. Sabai ko afnei kisim ko dukha ra safalta huncha.

    • @shinarai2746
      @shinarai2746 2 місяці тому +1

      हो नि🙏

  • @rnmishra3525
    @rnmishra3525 2 місяці тому +235

    बिदेसमा बसेर बकम्फुसे राजनीति गरेर देश को चिन्ता गर्ने ले गजेन्द्र जी सँग धेरै कुरा सिकनु पर्ने देखियो जय होस् हेर्ने कथा टिमको 👏👏👍

    • @bajirebk6751
      @bajirebk6751 2 місяці тому +1

      @@rnmishra3525 वोहेलो मित्र बिदेशमा बस्नेले पठाएको रेमिटेन्स ले देश चलेकोथाहा छ कि छैन

    • @vlonwi4199
      @vlonwi4199 2 місяці тому

      🎉🎉👌@nepa.b

    • @minabishwakarma3903
      @minabishwakarma3903 Місяць тому

      Jhole kura chinihaline..manxe bidesh kina gayo tha xa?uha le gai nai palda ni kati struggle garnu vaxa pura video hernu vo?k garyo sarkar le?dhai lakh ko auta gai 11 ota marda kati kharcha vo tapai saknu hunxa?sabai le sakxa?

  • @Newrevolution123
    @Newrevolution123 2 місяці тому +1167

    प्रकाश तामाङको उदार गरि पुनर्जीवन प्रदान गर्नुहुने हेर्ने कथा टिमि र बिद्या दिदिप्रती उच्च सम्मान 🙏🙏❣️हेर्ने कथाको नियमित दर्शक को को हुनुहुन्छ हाजिर गर्नुस त 🙏🙏

    • @hemmagar8410
      @hemmagar8410 2 місяці тому +21

      Ma ni xu hai Regular watching men❤❤❤

    • @Muktirai8084
      @Muktirai8084 2 місяці тому +10

      जति पनि नियमित दर्शक श्रोता छ्न हेर्ने कथाका त्यस मध्ये एक म पनि हुँ। 🙏🙏🙏

    • @mahatarasantosh123
      @mahatarasantosh123 2 місяці тому +6

      Gibana ma mehanat vaneko yasto hunuparxa natra k halat hunxa thahaxaina

    • @PrakashtamangOfficial0
      @PrakashtamangOfficial0 2 місяці тому +5

      Thunk u

    • @surengrg3532
      @surengrg3532 2 місяці тому +3

      ✋✋

  • @sudarshanmagar8353
    @sudarshanmagar8353 2 місяці тому +58

    प्रेरणादायी कथा गजेन्द्रजिको यस्ता मानिसहरुलेनै देश बिकास गर्छन् । प्रस्तुतिको लागि आभारी छु ।

  • @c.branamagar8148
    @c.branamagar8148 2 місяці тому +349

    सलाम छ गजेन्द्र शर्मा ज्यु प्रति।।यतिका ठुलो पदमा काम गरिरहनु भएपनि आफ्नो गाउ ठाउलाइ अगाडि बढाउन आधुनिक प्रबिधिमा प पशु फार्म खोन्नुभएकोमा खुशि लाग्यो अनि अर्बिन्द जि को नेपालि मोह झनै सराहाणिय लाग्यो

    • @kamalboharachettri9174
      @kamalboharachettri9174 2 місяці тому

      मलाई पनी धेरै खुसि लाग्यो ❤

  • @Honest611
    @Honest611 2 місяці тому +63

    गर्नेलाइ कसैले रोक्न नसक्ने रहेछ हामी नेपाली गफ जोतेर कुरा काटेर बसेर दिन बित्ने गर्छ इतिहास यसरी बस्छ उच्च सम्मान छ राजेन्द्र जि ❤❤

  • @Newrevolution123
    @Newrevolution123 2 місяці тому +339

    हेर्ने कथाले बनाएको कथा "हराएका वर्ष" करोड क्लबमा पुग्न सफल भएकोमा हार्दिक बधाई 🎉🎉🎉आजको कथा पनि करोड क्लबमा पुगोस् धेरै धेरै शुभकामना 🤗🙏🙏

  • @kushalkatuwal6971
    @kushalkatuwal6971 2 місяці тому +48

    युरोप अमेरिका बस्ने त जिन्दगी भर उनीहरुको गुलाम हुन, नेपाल को अर्थतन्त्रलाई उकास्ने त खाडीका नेपालिहरु हुन ❤❤

  • @surendrajoshi-c6n
    @surendrajoshi-c6n 2 місяці тому +155

    फिल्म, भिडियो हेर्न मन लाग्न छाडेको त धेरै भयो। ❤हेर्ने कथा भएर हेर्छु नछुटाई❤

  • @jagatkc7547
    @jagatkc7547 2 місяці тому +48

    धेरै सम्मान छ गजेन्द्र जि लाइ, अहिले पैसा कमायेर आफु जन्मेको गाउ ठाउँ बिर्सेर बस्ने हरु लाइ ठुलो झापट हो यो कथा

  • @jeevanthapa5488
    @jeevanthapa5488 2 місяці тому +37

    दुई पैसाका मान्छेहरु वर दुबईमा हिरो बन्छन् यत्रा ठुलो ठुलो पदका नेपालीहरु भित्र भित्र आफ्नो काम गर्छन

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +148

    कर्म गर्नु फलको आशा नगर्नु भन्ने भनाइ
    कसैले बिद्या चापागाई दिदी बाट सिकुन् ❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 місяці тому +56

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा रुण यो मेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताइ 🎉

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 місяці тому +5

    मान्छेले प्रयास गरेर मात्रै संभव हुदैन भाग्यले पनि साथ दिनु पर्छ ,मैले यसो भनिरहदा कसै कसैले पत्याउदैन आफैले भोगेकाहरुले मात्रै थाहा हुन्छ। गजेन्द्रलाई भाग्यले पनि साथ दिएको हो ,अब वहाको फार्ममा हुर्काएको गाई बाछोहरु सबैले किनेर लानेछन र अरुले पनि फाईदा गर्नेछन। गजेन्द्र जी को सफल्तालाई सलाम छ र बिद्या मैया,कमल जी साथै हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉🌸 🌹 🍀

  • @user_01-d6
    @user_01-d6 2 місяці тому +103

    जय गणेशाय नमः
    गणेश चतुर्थीको सबैलाई शुभकामना...!🚩🚩❤️❤️

  • @magarhukum4262
    @magarhukum4262 2 місяці тому +38

    गजेन्द्र दाईको सपना सोच प्रति नमन साथै सम्पुर्ण कर्मचारी प्रती उच्च सम्मान !हेर्ने कथा परिवारमा धेरै धेरै धन्यवाद! ❣️🙏❣️

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 2 місяці тому +55

    3:06 यो समयको प्रश्नले मन मा चिसो पर्यो।। प्राय गाइफर्म सञ्चालकले बाच्छी भए हुर्काउने तर बाच्छो भए तुरुन्तै मारिदिने गर्छन्।। यस्को दीर्घकालीन समाधान खोज्नुपर्ने हो।। विचरा ती निर्दोष बाच्छा हरू 😢😢

    • @Nabeen57
      @Nabeen57 2 місяці тому +1

      बाच्छी र बाच्छो चाहना अनुसार बीउ राखीन्छ, त्यसरी मार्ने कमै होला फेरी रीसर्च गर्नुस ।

    • @sabikharel6926
      @sabikharel6926 2 місяці тому

      Gaipalne haru 90% Le sanai ma maririnxan.

  • @chhabilalsubedi1
    @chhabilalsubedi1 2 місяці тому +8

    ओहो! Cluster GM भएर पनी नेपालको माया पहिला झैं हुनु भनेको नै गर्वको कुरा हो । खाडीदेखी लिएर अन्य देशमा काम गर्दै आफ्नै देशमा यतिको व्यवसाय सन्चालन गरी धेरैलाई रोजगार दिएर खुशी दिलाउनु नै सबैभन्दा ठुलो सफलता हो । गजेन्द्र सर लगायत सबैमा सम्मान छ । व्यवसाय अझै फस्टाओस्। हेर्ने कथा परिवारको सदैव जय होस्।😲

  • @Mr.Sam24
    @Mr.Sam24 2 місяці тому +170

    गजेन्द्र देख्नासाथ गजेन्द्र सरको कथा याद आयो!!❤️

    • @sitatiwari2694
      @sitatiwari2694 2 місяці тому +1

      Same

    • @laxmiRanadimpalu
      @laxmiRanadimpalu 2 місяці тому

      @@Mr.Sam24 साच्चै मलाई पनि गजेन्द्र सर काे पाे याद अायाे त

    • @juststoryonly
      @juststoryonly 2 місяці тому

      Same bhane koo

    • @prayash92
      @prayash92 2 місяці тому

      मैले पनि "गजेन्द्र " भनेर नोटिफिकेसन आउदा गजेन्द्र सर नै सम्झेको थिए ।

    • @arunbista2038
      @arunbista2038 2 місяці тому

      हो नि मैले नि सम्झिय कता हुनुहुनछ होला गजेन्द्र सर?

  • @krishnagc6094
    @krishnagc6094 2 місяці тому +2

    आहा कति राम्रो संघर्षरत युवाकाे सबैलाई प्रेरणादायी कथा,,,,बिदेशमा बसेर पनि आफ्नो देशलाई परिवर्तन गर्नुपर्छ,,,समाजलाई केही दिनुपर्छ भन्ने कति राम्रो साेच,,,उन्नति प्रगतिको शुभकामना ,,,,🙏🙏🙏❤️❤️❤️

  • @dhankutelirai6605
    @dhankutelirai6605 2 місяці тому +24

    असम्भव भन्ने छैन गरे हुन्छ भनेको यहि हो, गर्नु पर्ने राज्यको दायित्व हो तर एउटा व्यत्ती लाग्नु भएको छ अब सरकारले सक्ने सहयोग गर्नु पर्छ हाम्रो गजेन्द्र सरलाई

  • @533gurung5
    @533gurung5 2 місяці тому +10

    सलाम छ गजेन्द्र शर्मा ज्यु लाई। दुख गरेको दुख भोगेको लाई जिन्दगी के हो आफ्नो देश के हो राम्रो संग थाहा हुन्छ।

  • @abidhansapkota1157
    @abidhansapkota1157 2 місяці тому +8

    यस्तो गाई फार्म देशभरि खोल्नुपर्छ अनि हामी दुधमा आन्तरिक उत्पादनमा नै निर्भर हुन सक्छौं।।

  • @nirmalpoudel8587
    @nirmalpoudel8587 2 місяці тому +2

    प्रेरणादायी एपिसोड हेर्ने कथा साच्चिनै जिबनपयोगी छ❤❤🙏🙏

  • @SportsHubNepal
    @SportsHubNepal 2 місяці тому +43

    UA-cam मा हेर्न लायक भनेकै येई एउटा हेर्ने कथा मात्र छन। ❤ आउनुस हेर्ने कथाको अर्को भाग सँगै हेरम।❤

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 2 місяці тому +15

    नेपाली ले यति दुख गरेर, ठुलो ऋण लिएर देश भित्रै केही गर्ने भनेर अघी बढदै छन् ।तर कहिले अमूल, कहिले कुन दुध नेपाल भित्र्याउने भन्ने सुन्दा धेरै नरमाइलो लाग्छ ।नेपाली कृषि मार्ने काम नगर है नेपाल सरकार । गजेन्द्र शर्माको सपनामा घात कसैले नगर्नू है।

  • @dipendraghising2809
    @dipendraghising2809 2 місяці тому +46

    हरेक कथाले हिम्मत साहस र उर्जा दिने काम गर्द छ । यस्तो कुराले मान्छेलाई उर्जा सिल बनाउने यस्तो कथा भन्ने बिद्या जी र कमल कुमार जीलाई मुरी मुरी धन्यवाद ।

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 2 місяці тому +10

    पत्रकार भनेको त यस्तो हुनुपर्छ हरेक कुराको निचोड भयको आहा खोज पत्रकारिता भनेको यस्तो पो हो त । हेर्ने कथाको सबै कथाहरु सुरु देखि अहिले सम्म नछुटाई हेरेको छु । य सरकार कुनै रास्ट्रिय पुरस्कार हरु ठुलो ठुलो पुरस्कार हरु दिदा अरुलाई हैन बिध्या चापागाईलाई दिनुहोला❤❤

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 2 місяці тому +34

    विदेशमा बस्ने सम्पूर्ण दाजु भाइ , दिदी बैनीलाई पनि आफ्नै देशमा पनि केही न केही गर्नु पर्ने जाँगर दिलाउने कथा रहेछ ! गर्दा आफ्नै देशमा पनि त हुने रहेछ, दृष्टान्त यही देखियो ! प्रिय प्रस्तोतालाई अनेक अनेक धन्यवाद !

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 2 місяці тому +4

    12:30 बाट हेर्न सुरु गरेर1;30 मा सुतियो ❤️ सकारात्मक उर्जा दिन सक्ने कथा रहेछ आजको❤

  • @prithvithapa1080
    @prithvithapa1080 2 місяці тому +62

    हेर्ने कथालाई नछुटाई हेर्नेहरु यता हाजिर हौँ।🇳🇵❤️🙏👍️

  • @ganeshmahara1529
    @ganeshmahara1529 2 місяці тому +16

    30:50 सरकार को यता ध्यान जान जरुरी छ यस्ता उन्नत जातका गाई हरु उत्पादन मा गजेन्द्र लाई सहयोग प्रोत्साहन दिई देश भरा का किसान हरु लाई बिक्री बितरण गरी उनी हरु जीवन उकास्ने र देशको अर्थ तंत्र मा सुधार ल्याउने ।। यसरी किसान हरु आत्मनिर्भर हुने सम्भावना छ।।।

    • @nareshmaharjan8134
      @nareshmaharjan8134 2 місяці тому +1

      Nepal ko Sakar lai nepal yesto hudeicha vanera thaha payo vaney yeslai ni katam pardincha 😢

  • @ramnathsanjyal8571
    @ramnathsanjyal8571 2 місяці тому +28

    गरे के हुदैन र??? बिदेश बिदेश भन्छौ, गर्ने इच्छा शक्ति हुने हो भने, देशलाई माया गर्ने हो भने, यही सुन फल्छ। हामी कृषि पेशा गर्ने मान्छे लाई प्रोत्साहन हो यो !!!

  • @PrakashRai-cv2hp
    @PrakashRai-cv2hp 2 місяці тому +5

    गजेन्द्र र धर्मेन्द्र्को कथा कति फरक,हामी कल्पना गर्छौ!एउटै आमाको छोरा कसरी?तर कुरा स्पस्ट छ,पढन मन लाग्नु र नलाग्नु,आफ्नै कर्मले कहाँबाट काह पुग्छ मान्छे ,जसले सपना देख्छ त्यो पुग्छ नै,ग्रेट काम गजेन्द्र सर!

    • @BijayaShah-h2m
      @BijayaShah-h2m 2 місяці тому

      @@PrakashRai-cv2hp righi !
      mindset is everything !!!

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 2 місяці тому +95

    हेर्ने कथा नछुटाई हेर्ने मा परे है म❤🙏🙏

  • @harithapa204
    @harithapa204 2 місяці тому +6

    यस्ता फार्म हरुलाई राज्यले सहुलियत दिनपर्छ । झाेलाका फार्महरु काे विगविगि रहदा यस्ता फार्महरु ओझेलमा छन् । सरकारले सहुलियत ,सहजिकरण गरिदिनु पर्छ । फेरि पनि धन्यवाद छ हेर्ने कथा टिमलाई ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 місяці тому +14

    सायद नेपालको पहिलो फार्म नै हुनुपर्छ यसरी आधुनिक तकनिक प्रयोग गरिएको ! बढो गजब लाग्यो

  • @myagdepradipvlogger3523
    @myagdepradipvlogger3523 4 дні тому

    गजेन्द्र सरकाे भाेगाई सुन्दा आँसु पनि आयाे ।जिवन सङ्गर्ष हाे गरे जे पनि हुन सकिन्छ भन्ने गतिलाे उदाहरण हाे ।गजेन्द्र बाट हामीले धेरै सिक्नु छ ।

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 2 місяці тому +9

    गजेन्द्र सर ले हामिलाइ पढाउने गर्नु भएको थियो | वाह प्रति नमन , वाह ले स्विट्जरल्याण्ड मा पढ्न जानु भएको जस्तो लाज्ञो | त्यो बेला धाबा भन्ने रेस्टुरेन्ट थियो तर एक्दमै माधुर्य हुनु हुन्थ्यो , वाह एक्दमै सरल व्यक्तित्व र वाह ले बोलीमा चमक थियो र एक्दमै सरल तरिका ले अध्यापन गराउनु हुन्थ्यो र गहिरो ज्ञान थियो| 🙏🙏🙏बधाई र शुभकामना सरलाई 🙏🙏🙏🇳🇵🇳🇵❤️❤️नेपाल आमा लाई यस्तै सपुत को जरुरी छ |

  • @HopeAlive-fn6fn
    @HopeAlive-fn6fn 2 місяці тому +2

    गजेन्द्र सरको भिजन र कार्यलाई सलाम।नेपाल बनाउन सकिन्छ , देशभित्र वा देश बाहिरबाटै।

  • @kazeeram
    @kazeeram 2 місяці тому +9

    कृषि प्रधान देश हाम्रो भन्नलाई, तर पक्का कृषि प्रधान हुन लाई धरै गजेन्द्र हरुको खाँचो छ, सधैं सरकार लाई गाली गरेर मात्रै हुँदैन किन भने केही गर्ने वाला छैन, आफै गर्नु पर्दछ, गजेन्द्र सर र उनको परिवार र यस कथा लाई सबैमा देखाउनु भएको मा हेर्ने कथा लाई हार्दिक नमन 🙏🙏

  • @chetryboy-ey4lh
    @chetryboy-ey4lh 2 місяці тому +4

    गजेन्द्र जी ले नेपाल आमा को ऋण चुक्ता गर्नु भयो❤ आफु नेपाल नबसे पनि त्यहा लगानी गरेर रोज़गार सिर्जना गरिदिनु धेरै पुण्य को काम हो , नमन🙏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 місяці тому +6

    बिद्या जी हेर्न कथा टिमलाई हृदय देखि उच्च सम्मान गजेन्द्र जीले एति ठूलो लगानी गरेर आफनै देश मा उदाहरणीय सन्देश राेजगार सिर्जना गर्नु भएको मा धन्यवाद ❤❤❤❤

  • @ramhariaryal6791
    @ramhariaryal6791 2 місяці тому +2

    हामी सामन्य मान्छेले लगभग नसोच्ने र नदेख्ने सपना , मन र सोच नै अलग अनुभव भयो !! गजेन्द्र जि निक्कै राम्रो काम !!!🙏🙏

  • @nirajansapkota6067
    @nirajansapkota6067 2 місяці тому +5

    नीकै खुशी लाग्यो गजेंद्र मामा,हज़ूरको बंजारा एग्रो(हजूरको गाईप्रति को मोह,कृषि प्रति को मोह र नेपाली किसान प्रति को माया )लाई ढिलै भएनी बिद्या जी ले हेर्ने कथा द्वारा बिश्वमा भएका सम्पूर्ण नेपालीलाई ऑफ़नो जन्मथलो मा गरे असंभव के छ र भन्ने कथन लाई दर्शाइदिनु भएको र यसले नेपाली किसान हरूको उन्नति का लागी अग्रणी भुमिका खेलोस भन्दै हेर्ने कथा टीम लाई बिशेष धन्यवाद 🙏🙏जय नेपाल

  • @rupapun170
    @rupapun170 2 місяці тому +2

    गज्जब लाग्यो नेपालमा पनि यस्तो राम्रो तरिकाबाट गाई पालन गनुँ भाको रहेछ साह्रै खुसी लाग्यो ।

  • @musicsansarnepal81
    @musicsansarnepal81 2 місяці тому +50

    हेर्ने कथाको प्रखाईमा हुने जति यता हाजिर हौ है ❤🎉

    • @Viratsagar18
      @Viratsagar18 2 місяці тому

      @@musicsansarnepal81 malai pani💗
      Gajendra Tripathi Sir love you from Sagar❤️

  • @GDolkha
    @GDolkha 2 місяці тому +6

    गजेन्द्र सरले राम्रो पाठ सिकाउनु भयो र भिडियो सम्प्रेषण हेर्ने कथा दिदिकाे टिमलाई पनि बिशेष धन्यवाद 👏😍म पनि हाल लामाे समय अबधि साउदीकाे Almarai company ९बर्षा कार्यरतमा छु। भाेलि नेपाल गएर मेरो पनि यस्तै गाई फर्म चलाउने सपना छ। किसानकाे रहर❤❤❤

  • @ishworibdrniroula2150
    @ishworibdrniroula2150 2 місяці тому +20

    हेर्ने कथा को सुन्दर प्रस्तुति को पर्खाइमा छु । ❤❤❤❤

  • @HariThapa-d9t
    @HariThapa-d9t 2 місяці тому +3

    आहा कति राम्रो कथा हेर्ने पायो आजनि खुसी लागछ ह🙏🙏🙏🙏

  • @dhurbasharma2050
    @dhurbasharma2050 2 місяці тому +19

    हेर्ने कथा को प्रखाइ मा बस्नु हुने सबै सबै लाइ र यो कथा तयार गर्ने टिम लाई भगवान पशुपतिनाथ ले कल्याण गरून् ❤❤❤❤

  • @prakashsapkota2175
    @prakashsapkota2175 2 місяці тому +4

    हेर्ने कथा नै पैला देखि नै नछुटाई हेर्ने गरछु म यति खुसि हुनछु हेर्ने कथा अाउछ रे अब 2/4 दिनमा भनने कुरा सुनदा नै अाउनु अघि देखि नै मेराे मन असाधै खुसि लागछ झन भिडियाे पाेसट भएर एकान्तमा गएर हेर्ने गरछु बिधादेबि दिजु लगाएत हेर्ने कथाका समपुण टिम लाई हामी तीन कराेड जनताका तरफबाटै मनै देखि नमन गरन चाहानछाै 🙏🙏🙏

  • @Creationbir
    @Creationbir 2 місяці тому +20

    विद्या दिदीलाई धेरै धेरै धन्यवाद जनताका आवाजलाई विभिन्न क्षेत्र बात उठाएर हामी महाज लिएर अानु भएको मा देश का नेता सवै मोरे।

  • @kamalbasnet8793
    @kamalbasnet8793 2 місяці тому +5

    एउटा हिन्दी चलचित्रको संवाद याद आयो - "सोचनेवालोकी दुनियाँ दुनियाँवालोंकी सोचसे बहुत अलग होती है" .......बस् यति लेख्नु नै काफी छ।

  • @NirmalaChand2051
    @NirmalaChand2051 2 місяці тому +10

    कति राम्रो भिडियो बनाउनुभएको धन्यवाद छ हजुरहरुलाई

  • @gunarajrai1554
    @gunarajrai1554 2 місяці тому +6

    यो कथाले पनि बिदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई प्रोत्साहन दिन सक्ने छ।पैसा छ भने केही लगानी गर्न र आत्मानिर्भर हुन लाई। धन्याबाद छ हेर्ने कथा परिवार लाई 🙏🙏🙏

  • @omsharma7419
    @omsharma7419 2 місяці тому +14

    हेर्ने कथा हरेक नेपालीको अाफ्नै परिवार जस्तो बन्यो❤❤अाउने दिन कुर्न मन लाग्छ अनि अाएपछि खुसी लाग्छ।

  • @sureshrijal790
    @sureshrijal790 2 місяці тому +6

    यस्तै गजेन्द्र देशमा १०० जन्मिए हरेक क्षेत्रमा देश परिवर्तन गर्न सकिन्छ उहालाई सम्मान छ।
    साथै शुभकामना 🎉

  • @Darjee2000
    @Darjee2000 2 місяці тому +6

    यो सानो तिनो सङ्कल्पले भएको होइन,मेहनत लगनसिलता,र आफ्नो माटोको मायाले भएको छ,वहाहरु प्रती उच्च सम्मान छ्🙏हेर्ने कथा टिमप्रती हार्दिक नमन्🙏❤️

  • @LaxmanGurung-rw5vb
    @LaxmanGurung-rw5vb 2 місяці тому +4

    नेपल सरकारले कृषिमा अत्यन्तै ध्यान जावाश जय नेपाल🙏 जय हेर्ने कथा 🙏🙏

  • @nabinadhikari2812
    @nabinadhikari2812 2 місяці тому +21

    Big salute to Bidhya didi for haraeka barsaharu. Hope this episode will also be famous as haraeka barsaharu

  • @rajukshetri2995
    @rajukshetri2995 2 місяці тому +4

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। आफ्नो देश र माटोको माया प्रति गरेको गजेन्द्र सर लगायतका पौरखी हातहरुलाई सलाम।

  • @sundargautamofficial
    @sundargautamofficial 2 місяці тому +9

    भर्खरै 2:13 मा हेर्दैछु। बाछाहरुलाइ कसरी व्यवस्थापन गर्छन यिनिहरुले, यो प्रश्नको उत्तर भेटिन्छ कि पूरा भिडियो हेरेपछि। तर बाछाहरु कम मात्रामा हुन्छ भन्छन् तर मलाइ लाग्छ यिनिहरुले "मिया" कसाइलाइ बेच्छन् वा छोडिदिन्छन। हुन त यो पढ्दै गर्दा धेरैलाइ रिस उठ्यो हो, गरिखाको देख्न नसक्ने त नि पाल न सक्छस भने जस्तो लाग्ला अनि यसो सोचलाइ "नेपालीमा" लेख्छस गवार जस्तो लाग्ला। But fact is fact either accept or not. When there is light, obviously there is dark.

    • @deepikachamlagain9109
      @deepikachamlagain9109 2 місяці тому

      I agree with you.
      I have seen in real haamro gaaun ma pani chhan yasta farm..bachchha lai ek maina ko huna napai kata lanchhan lanchhan

    • @manirajgurungofficial8462
      @manirajgurungofficial8462 2 місяці тому

      गाई पालनबाट जति फाइदा हुन्छ त्योभन्दा धेरै फाइदा हुन सक्छ गाईगोरुको मासु बेचेर । सबैभन्दा बढी हिन्दू भएको देश भारत तर भारत विश्वमै सबैभन्दा बढी गाईगोरुको मासु निर्यात गर्ने मुलुकमा पर्छ । भोको पेटले आदर्श होइन भात माग्छ । कुनै पनि धर्मको नाममा अतिवाद हुनु राम्रो होइन ।

  • @DipakKhadka-tv5bc
    @DipakKhadka-tv5bc 2 місяці тому +5

    आजको हेर्न कथाको भाग साह्रै राम्रो लाग्यो । हेर्न कथाका सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @prabindahal6642
    @prabindahal6642 2 місяці тому +4

    मेरो सलाम छ हेर्ने कथाको टिमलाई र यस फामका सञ्चालकलाई जसले गर्दा धेरैजनालाई प्रेरणा मिलेको छ।

  • @Blackdevils586
    @Blackdevils586 2 місяці тому +2

    म नि अहिले परदेशमै छु।अब नेपाल फर्केर तरकारी खेती गर्ने सोचमा छु।पैले पनि गरेकै थिए।धन्यवाद गजेन्द्र दाइहरु अनि हेर्ने कथा टिम।

  • @Prakash-Dhakal12
    @Prakash-Dhakal12 2 місяці тому +24

    प्रकाश यानिकी पका दाइको हरायका बर्श हेरेर अझै पनि अँखा रसाउने प्रिय नेपाली दाजुभाइ दिदिबहिनीहरु आउनुस त यता हाजिर हुनुस❤❤ 0:24

  • @mohanrimal3949
    @mohanrimal3949 2 місяці тому

    सबैभन्दा हामीहरु मा root शिक्षा को कमि छ जस्तो लाग्छ। सायद हामी हरुको शिक्षा प्रणाली नतिजामा भन्दा ब्याक्तीगत बिकास मा नियति भय म पनि practical हुन्थे होला। गजेन्द्र जि र उहाँको योजना सफल हुँदै जानुपर्छ धेरै धेरै शुभकामना छ।

  • @ghanshyamlamsal7569
    @ghanshyamlamsal7569 2 місяці тому +3

    गर्ब लाग्छ यस्तो राम्रो राम्रो देख्न र सुन्न पाउदा नि🙏👌

  • @Dynamic840
    @Dynamic840 2 місяці тому +1

    गजेन्द्र जस्तै सबैले बिदेशमा काम गरेको पसिनाको कमाइ नेपालमा लगानी गर्न सकोस् , सबै त्यस्तै मेहनेती होउन् ,यस्तै मेहनेती आधा नेपाली भैदियो भने नेपाल आफै आत्मनिर्भर हुन्छ । गजेन्द्र र वहाको सबै टिमलाई धन्यवाद ।

  • @laxkharel
    @laxkharel 2 місяці тому +4

    हेर्ने कथा को सुन्दर प्रस्तुति को पर्खाइमा छु ।
    विदेशमा बस्ने सम्पूर्ण दाजु भाइ , दिदी बैनीलाई पनि आफ्नै देशमा पनि केही न केही गर्नु पर्ने जाँगर दिलाउने कथा रहेछ ! गर्दा आफ्नै देशमा पनि त हुने रहेछ, दृष्टान्त यही देखियो ! प्रिय प्रस्तोतालाई अनेक अनेक धन्यवाद !🥰😍🏆🏅🏅🏆

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 місяці тому +2

    गजेन्द्र गाई र सपनाको कथा एकदमै प्रेरणादायक र सूचनामूलक पनि लाग्यो कि नेपालमा भएको सम्भावनाहरू, भविष्य हरुको। भिडियो को लागि धन्यवादको पात्र हन हेर्ने कथा ।

  • @nepalisahityasangam6409
    @nepalisahityasangam6409 2 місяці тому +6

    हेर्ने कथा मेरो ek नंबर रोजाइ।

  • @kesharranabhat6929
    @kesharranabhat6929 2 місяці тому +1

    16 बर्ष भो एहि खाडि आबुधाबिमा बसेको, अहिले सम्म हामि निक्कै बढेर डिपार्ट सुपरभाइजर सम्म बनेको कथा छन। गजेन्द्र दाईको कथा हेरेसि हामि नेपालि पनि जनरल मेनेजर बन्न सकिनि रहेछ भन्ने आत्मबल बढेको छ, यो कथाको लागि गजेन्द्र दाई लगाएत बिद्या बहिनि अनि सम्पुर्ण हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद अनि आउने कथा सफलताको लागि शुभकामना ❤❤

  • @yukeshnepal2050
    @yukeshnepal2050 2 місяці тому +2

    हेर्ने कथाले बनाएको कथा सार्है राम्रो लाग्यो आफुले देखिराखेको ठाउँको तथा मेरो बिषय सग सम्बन्धित कथा Gajendra Sharma नेपालमा त्यो पनि आफु जन्मेको हुर्केको ठाउँमा केहि गर्नु पर्छ। र राज्यलाई योगदान दिनु पर्छ भन्ने मान्छे। र अन्य पेसा भन्दा जोखिम पेसा पशुपालनलाई त्यस क्षेत्रमा भएका कयौं चुनौतीहरु सग जुद्धै सफल व्यावसायि तथा धेरैका प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको बारेमा अझै धेरै जान्न पाइयो। उहाँले फार्ममा नयाँ प्रविधिको प्रयोग सगै नयाँ सोचका साथ काम गर्नुभएको देखिन्छ। यो व्यवसाय सफल बनाउन Sanjay Chapagain सर डा. AK Arvind Kothari लगाएतको पनि महत्त्वपुर्ण भुमिका देखिन्छ। अगामी दिनमा पनि यस्तै यस्तै कथाहरु हेर्न पाइयोस् शुभकामना!

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 2 місяці тому

    यो कथा हेरेर सुनेर एक प्रकारको आनन्द र प्रेरणा मिल्यो । मासिक देखि संलग्न सबैको कुरा पनि उत्तिकै प्रेरणादायक । धन्यवाद हेर्ने कथा ।

  • @Jdm-Creation
    @Jdm-Creation 2 місяці тому +3

    हेर्ने कथाले जहिले पनि आँसु झारिदिन्छ, कहिले दुःखकाे कथाले त कहिले खुशी अनि सफलताकाे कथाले । उच्च सम्मान हेर्ने कथा टिमलाई ।🙏🙏

  • @tysonjungthapa
    @tysonjungthapa 2 місяці тому +1

    सारै राम्रो ❤

  • @gumbahadur232
    @gumbahadur232 2 місяці тому +9

    डाक्टर साहब लाई नेपाली माया ले छोयेछ तपाई लाई ईतीहास ले नाम लीनेछ

  • @amitshrestha4728
    @amitshrestha4728 2 місяці тому +1

    गजेन्द्र गाई र सपनाहरु हेरे
    राम्रो लाग्यो
    खुसी भए
    धन्यवाद कमल जी र विद्या जी र सम्पूर्ण सदस्य हरु लाई 🙏💕

  • @rachitdevkota8742
    @rachitdevkota8742 2 місяці тому +5

    कथा अझै लामो भैदिएनी हुने जस्तो लाग्यो 😢 सायद आफ्नो धरताल र अईलेको मेरो शैक्षिक गन्तब्य येही भएरपनि होला❤
    म प्रेरित छु गजेन्द्र जिऊ❤❤

  • @Sume_vlogs
    @Sume_vlogs 2 місяці тому +1

    यो गजेन्द्र सरको सपनाहरूको सफलताको कथा हेरिरहँदा, 'असफलताको कथा' को दाईको कथाले मन फेरि भारी भयो , वहाँ दाईको सफलता भयो कि भएन😢😢

  • @chamlingchamling7743
    @chamlingchamling7743 Місяць тому

    सबै क्षेत्र बर्ग समुदायलाई समेटेर बनाउनु भएको हेर्ने कथा नेपालीहरूको यथार्थ जीवन हो बिधा बैनी अझ धेरै अघि बढनु शुभकामना❤❤ट

  • @RajanChhetri-y2k
    @RajanChhetri-y2k 2 місяці тому +3

    बिध्या चापागाईं दिदी र हजुरको टिमको एकदमै फ्यान र धेरै धेरै धन्यवाद येति सुन्दर सुन्दर कथाहरु प्रस्तुत गर्नुभयकोमा तपाईंहरुको कथाहरू सुनेर हेरेर मनमा खुसी छाउछ आनन्द आउछ्😊😊😊

  • @Jun-lm4el
    @Jun-lm4el 2 місяці тому

    Wow.....साह्रै अनन्दा लाग्यो हजुर 🥰🙏🏾

  • @jhankarnepali7398
    @jhankarnepali7398 2 місяці тому +3

    बधाई छ गजेन्द्र सर अनि सम्पुर्ण टिम लाइ सफलता को सुभकामना

  • @nabinlc
    @nabinlc 2 місяці тому +4

    कथा धेरै उदाहरणीय छ र पनि कथालाई कुनै व्यक्तिले प्रत्यक्ष भन्नु र अनलाइनमा रेकर्ड गरी प्रसारण गर्दा मिठास घट्दो रहेछ

  • @milanchaudhary4401
    @milanchaudhary4401 2 місяці тому +1

    उदाहरणीय काम। गजेन्द्र सरको चुनौतीको कुरा र ग्याप नै नेपालको समस्या हो। सरकारकोलागि कृषि प्रधान देश त कागजमा भए पुगने! यो गाई फार्म नेपालको नमुना फर्म हुने भो।

  • @sujansingh390
    @sujansingh390 2 місяці тому +5

    Inspirational,motivational,technological advances story of a farmer's son.

  • @shivamagar8716
    @shivamagar8716 2 місяці тому +2

    Wow साएद नेपालकै नम्बर १ गाई फार्म होला !यतिको प्रबिधी युक्त 👍

  • @SudanDhakal-t8m
    @SudanDhakal-t8m 2 місяці тому +6

    कमल कुमार दाइ चाहिँ दारिमै मजाको देखिनु हुन्छ है❤😊

  • @kbbk7660
    @kbbk7660 2 місяці тому +2

    नियमित श्रोता बाट नमन हेर्ने कथा का कोर टिप बिध्या madam लगायत सम्पुर्ण टिम लाई नमन

  • @Tagtop1
    @Tagtop1 2 місяці тому +4

    कति पटक जित्छैा हेा चपागाई दिजु यहि एउटा मन सर्बउत्कृष्ठ सितारा गजेन्द्र दाजु माहान मानव

  • @Sharmaji-r9e
    @Sharmaji-r9e 2 місяці тому +2

    आहा हेर्दै मन आनन्दित हुने कथा❤️ नेपालमा पनि यति धेरै प्रबिधि प्रयोग हुदो रहेछन!

  • @tejtamang8862
    @tejtamang8862 2 місяці тому +6

    गाईका बाछा-बाछीहरुलाई जंगल लगेर छोडेर दुध बेच्ने पापीहरू😢😢😢😢

  • @sandyBhusal-fh2gt
    @sandyBhusal-fh2gt 2 місяці тому +2

    यो" हेर्नी कथा "अती राम्रो छ ❤️ धेरै कुराहरू को अनुभव अनि सुखदुःख , मेहनत का साथ मा गरिएका गाथाहरु निकै प्रिय छ्न्❣️🙏

  • @gajendradhami7163
    @gajendradhami7163 2 місяці тому +2

    गजेन्द्र सर हुन या गजेन्द्र शर्मा दुबैका कथा धेरै प्रेरणादायी छन्।र म गजेन्द्र हेर्ने कथा हेर्दै मख्ख छु😀😁हार्दिक धन्यवाद हेर्ने कथालाई🙏

  • @Dhirenchhh
    @Dhirenchhh 2 місяці тому

    ओहो ! कति positive vibes
    यो कथाको निष्कर्ष : सुरुमा धैर्यता र लगन बिचमा मेहनत र पैसा कमाउनु अनि अन्तमा आएर फेरि व्यवहार संगै पैसा,इज्जत,धैर्यता,मेहनत लगायत सोचेको जिन्दगीको चित्रण गरेको देख्न पाइयो ।

  • @keshavsapkota1340
    @keshavsapkota1340 2 місяці тому +3

    विद्या चापागाईं को सबै टिमलाई करोडौं करोड धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना। यस्तै कथाहरू हेर्न पाइरहौँ। 🎉🎉🎉❤❤❤

  • @KalpanaGauli-2727
    @KalpanaGauli-2727 2 місяці тому

    🕉️🇳🇵🙏😇 जय गौमाता 💚 स-प्रेम हार्दिक नमन बिद्याजी लगायत हेर्ने कथाका सम्पूर्णलाई