अपील सर सलुट खोज्दै जानु।राजीव सरको कुरा एकदमै ठीक हो।यहाँ यातायातको खाते कर्मचारीको कुकर्म हो भन्ने 100% बुझियो।यो ठग कर्मचारीहरुलाई कडा कारबाही हुनुपर्दछ।
दिपक मनाङ्गे भनेका बेक्ती पहिला धेरै चोटि जेल सजाय भोगेका बेक्ती हुन गुन्डागर्दी का नाइके हुन अनि अहिले मन्त्री भएपछि हक्की त हुनिनै भएनी एस्मा दुई मत नै छैन !
अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यन्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢
खोज पत्रकारिताको ऊच्चतम नमुन,गुन्डागर्दिका बिल्ला भिरेका माननीय मन्त्रिको जवाफलाई सलाम...गिरोह र गिरोहमा मिलिमतो कर्मचारिलाई कसले खोज्ने हो?कसले कारवाहि गर्ने हो?नालाएक सरकार मनपरि नीति र कार्यन्वयन।
अपिल सर लाई salute नेपाल अब नेपाल जस्तो नभएको महसुस हुन्छ जताततै जनताले दुख पाएको छ मानौ नेपाली जनता नेपाल मै शरणार्थी भएको छ यो देख्दा सुन्दा दुख लागेर आउँछ। यो सबै धुट्ने लुट्ने काम भै रहेको छ ।
सर एकदम ठिक भन्नुभो अब नेपाल भ्रष्टहरुले दुषित बनाई सके अब घर घर गाउँ गाउबाट सडकमा उत्तरे मर्न मार्न तयार हुनुपर्ने बेला आईसक्यो जुन बिभाग जाउ जनतालाई ढिलासुस्ती प्रईबेट सेक्टर त्यस्तै छ सरकारी हस्पिटल तजनताले उपचार नै सबै डाक्टर निजी हस्पिटल निजी क्लिनिकमा गयर काम गर्छन् यसकारण अति भय प्रजातन्त्र गणतन्त्र आयर बोलेर मात्रै जनताले पाय के यसकारण कुनैपनि दिन अब बम् बिस्फोटक हुनेछ र।
आउँनुहोस ३ वटा अभियान थालौ... १. लाईसेन्सको अवधी १५ बर्ष बनाउने । २. बिदेशबाट पनि लाईसेन्स रिन्यू गर्न पाउने । ३. लाईसेन्सको अवधी सकिदैमा लाईसेन्स खारेज गर्न नपाईने । Thank you Apil Sir Digital Solution Family
यो सब कर्मचारी मिलेर सर्वसाधारणलाई दुःख दिने र सर्वसाधनको लाइसन जब गर्ने मिल्यो। यिनीहरुकै हातमा कापी कलम छ यिनीहरुले लेखेर energy लेख्ने हो र यिनीहरूले नै जनतालाई छुट्या बनाउने हो यो विषयमा पनि गहिरो छामिन छानबिन हुनुपर्छ अपिल सर अत्यार डिजी र अदालत र सरकार सबै भ्रष्टाचारमा तल्लिन्छन्।
दिपक मनांगको अन्तरबार्ता एकदम मुन पर्ने! एकदम सीधा कुरा नो लप्पन छप्पन। २० जना जती दिपक मनांग भए देश बन्ने थियो । तर कस्तो बन्थ्यो त्यों चाहि थाहा छैन!
नेपालमा जति दबाब र धम्की आए पनि निस्पक्ष रुपमा जे को त्यही समाचार प्रस्तुत गर्ने देशको सच्चा पत्रकार भनेकै अपिल त्रिपाठी सर हो। यदि देशले चाह्यो भने को निर्दोष को दोषि भन्ने प्रस्ट पार्दिनुहुन्छ।
यसमा अपिल त्रिपाठी ले नै गएर कराई रहनु पर्ने हो र ? सर्ब साधारण व्यक्ति / लाइसेन्स होल्डर लाइ त सरकारले नै बोलाई बोलाई सहयोग गर्नु पर्न होइन र ? उल्टो जनतालाई दुख दिने नियत मात्रै पो ब्यापक रहेको देखियो। यो कुरो मुद्धा उठाएकोमा अपिल जी लाइ धन्यबाद।
यसै हामी नेपालीको आंखा खोल्नु पर्यो आब जम यो मन्त्री र यातायात बिभाग लाई जस्तै डिजी भन्ने को हो र सि आइबी भनेको को हो खोजौ उनिहरु ले सबै हामी जनतालाई दुःख दिने काम गर्ने रैछ जाय जाय अपिल सर 🎉🎉🎉🎉
एक सच्चा अनि साहासी पत्रकार अपिल सर हजुरको बयान कसरी गरुँ जति बयान गर्दा पनि कमै महसुस हुन्छ मलाई भ्रस्टाचारि बिरुद्ध यति तिखा प्रश्न गर्नु हुन्छ डर लाग्छ कि राम्रो गर्नेहरुलाइ नेपालमा खुट्टा तान्ने जुन प्रवृत्ति छ हजुर लाई मेरो स्यालुट्✋🤚जय नेपाल्🇳🇵
जय अपिल सर जय जय दुई शब्द बाेल्नामन लाग्याे मरेकाे लासलाई जिउदाले हाे जलाउने यी मरेका नेतालाई सालाैँ साल भाेदिएर जिताउनुकाे नतिजा नक्कली लाईसन्स हे प्रभु
कर्मचारी को लापरबाही हो सबै भन्दा धेरै कमिशन त त्यै मन्त्री ले नै पको होला खोरमा थुन्ने ती नक्कली लाइसेन्स लिनेलाई होइन नक्कली लाइसेन्स बनाइदिने कर्मचारी र मन्त्री लाई थुन्नु पर्छ
जे बोले मनाङ्गे सहि बोले तर सिस्टआ चल्नुपर्छ । सिस्टम मा छिरेर सबैले अरबौ कमायका छन। यो देश एमाले काङ्ग्रेसले रित्तो बनाय। जनता कहिले हो बुज्ने? अझै मेरो एमाले मेरो काङ्ग्रेस भन्छन।
मेरो पनि 2 बर्स भयो रीनु गरेको तर यातायात मा सोद्न गयो जहिले आको छैन भन्छ सायेद अपिल सर ले भने जस्तै भाको छ ।के हो यातायात को नियम र कानुन बुज्नै सकियेन सर्कार येस्को छिटो भन्दा छिटो कानुन्न बमोजिम न्याय होस नत्र येस्ता कार्यलय लाई कार्बाही होस ।
यो डि जी र आइ-टी इन्जिनियरलाइ भन्नु कि जून प्रदेश हो त्यो प्रदेश सरकारलाई अधिकार दिनुपर्ने सोच लिनु हो संघियतामा आदिवासी जनजातिहरूले दलितहरूले अलिकति ठाउँ पाएको छ त्यो देख्न नसक्नेहरु एकल नश्लियबादीहरूले हो यो संघियता मन नपराउने हो यो सबै कुरा आदिवासी जनजाति भन्ने मुलबासी र दलितहरू सबै जनालाई थाहा छ त्यसैले संघियता लाइ उल्टो अर्थ लगाएर ४६ सालको कांग्रेस नबने हुन्छ ४६ सालतिर एमालेको सरकार आयो भने ६० बर्षमा गोली हान्छ आफ्ना छोराछोरी भन्न पाउदैन भनेर जनतामा भ्रम फैलाए जस्तै हो
केही हाकिम नै बिचौलिय चोर ठग भएको घुश खोरी सबै प्रमाण हुदा हुदै तपाईंको काम हुन्न के गर्न सक्नु हुन्छ भन्दै धम्की दिने हाकिम रिनु ...३१०७६ नो लाइसेन्स बिनोद अर्याल गण्डकी अञ्चल
दिपक मनाङेलाई पाेखरा महामहानगरकाे मियर भएकाे भए कति विकास र सम्बिद्री कति राम्रो हुने थियाे। विगतमा गुंड गर्दी भए पनि अहिले चाहिँ जनताकाे सेवा समर्पित भएकाे देख्दा खुसी लागाे।❤❤
नमन छ अपिल जि मैले यो लाइसेन्स को बारे पटकपटक हजुर सङ सम्बाफ नि गरे २०६२ साल मा बनायको आझ सम्म कति पटक रिनु गरे smart लाइसेन्स को पर्खाइ मा 2 पटक सम्म भौचर बोकेर बसे अझ सम्म लाइसेन्स आको छैन।प्रमाण म सङ नै छ सुरक्षित
मन्त्री ज्यू को कुरा 100% सहि छ सेवाग्राहीले रसिद त लाइसेन्स नआउजेल बोक्ने हो त्यस पछि लाइसेन्स आए पछि त त्यो रसिद Office मा बुझाएर लाइसेन्स लिन्छ अनि उ संग पुरानो रसिद नहुन सक्छ
कर्मचारी लाई खोजी खोजी कार्रवाई गर्नु पर्यो।सिस्टम गतिलो बनाउनु पर्यो।अन्यायमा परेको जनता लाई तुरुन्त न्याय दिनु पर्यो।भाँडाकुटी खेलेको जस्तो नियम र कानुन।कानुन यस्तो होस सबैले रेस्पेक्ट गर्न पाउँ।
यो लाइसेन्स को प्रकरण लाई लिएर दुर्गा प्रसाईं को हातमा भ्रस्टाचार को फाइल छ।।सहि हो।दुर्गा परसाइले तेसै बोलेको रहेनछन।माने दुर्गा प्रसाईं लाई।।दुर्गा प्रसाईं जिन्दावाद ।।
बिदेशमा ट्राइल दियर पास भय पछि 5 मिनेट मा लाइसेन्स पाइन्छ नेपालमा एउटा लाइसेन्स पाउनको लागि 8/10 बर्ष लाग्छ यस्तो हुदानी हामी जन्ताको अजै चेत खुलेको छैन देशको यस्तो हालत कस्ले गरायो तेहि कांग्रेस एमाले माओवादी ले बनायको होईन ??? अजै हामी यै पाटिको पछि लाग्छौ @ हामी जन्ताको चेत कहिले खुल्छ ??? सबै कर्मचारी पाटिका छ्न भुत्राको काम हुन्छ ।।नेपालको सबै कार्यलयको हालत यस्तै छ ।। जन्ता जागौ हो अब त कति सुतेर बस्छौ @@@
निडर पत्रकार अपिल सर सेलुट छ .!🙏मंन्त्री मनाङ्गे ज्यु को कुरा एकदम चर्लङ्ग मिनिरलवाटर जस्तै छ हामी सर्बसाधरण सिधासाधा मान्छेले बुझ्ने गरि बताईदिनु भो कुरो यहि हो गिरोहको सेटिङ्मा काले काले मिलेर भाले खाए , जन्ताले दुख पाए ।
कुन मुख ले हामीलाई कारवाही गर्ने हो हामी संग त सक्कली भएपनि यो त्यो बहाना मा बिल बुक लाईसेन्स नै अजब गर्छ त त्यसैले पुलिस को आईजीपी लाई लात हान्नु पर्छ क्या
यो अवस्था राजा नफर्किय सम्म येस्तै भैरहन्छ देश भर भाड भैलो अराजकता भ्रष्टाचार गणतन्त्र मा मौलाइ रहन्छ ।तेसै ले येस्ता भ्रष्ट हरु लाई ठिक पार्न राजा आउनै पर्छ 🇳🇵🇳🇵🇳🇵
होइत भ्रष्टाचारिहरुले गरिबलाई यस्तै फसाउछन कि के भन्नू । स्मार्त लाइसेन्स 1 लाख कसरी पत्ता लाउछ । बकैदा त्रायल पास गरेकोलाइ पनि कसरी फेल हो भन्न सक्छ । होइन यो धड्डा चाहिँ सेतिमा बगाएकै रहेछन मुला भ्रस्तेहरुले ।
खोज पत्रकारिता भनेको यहि हो अपिल सर सलुट छ
पत्रकार त अपिल त्रिपाटी जस्ताे हुनु पर्छ एक सच्चा निडर पत्रकार
सहिलाई सहि अनि गलतलाई गलत भन्नुपर्दा आज यी मन्त्रीले १००% सहि कुरा गरेका छन् ।।।
अपील सर सलुट खोज्दै जानु।राजीव सरको कुरा एकदमै ठीक हो।यहाँ यातायातको खाते कर्मचारीको कुकर्म हो भन्ने 100% बुझियो।यो ठग कर्मचारीहरुलाई कडा कारबाही हुनुपर्दछ।
सलाम छ मन्त्री ज्यू लाई, यतिको क्ल्यारिटी चाहिएको छ सबै मा
कर्मचारिको बदमासी हो। बदमास जो हो उसलाई छिटो कारबाहि गर्नु पर्यो। सक्कली लाईसेन्स वालालाई दु:ख दिनु भएन।
देशको चौथो अंग सच्चा पत्रकार बन्न चाहनेहरुले
असल पत्रकारिता अपिल सर बाट सिकुन् 😊🙏
ua-cam.com/video/05qQjcE-oBM/v-deo.htmlsi=1bxBS7r8TXUNzIGD
अपिल तिरी पाठी,लाई सलुट छ,कि देश,नै देश,धोसत,बनाऊने,हरु , को भनडा फोर,गरदै जानुस,नेपालको सचचा नेपाली,ईमानदार,अपिल सर,सलुट छ,
good ❤
दिपक मनाङेको कुरा हाकी लाग्छ कुनै बेला दिपक मनाङेलाई गुण्डाको नाइके भन्थे तर आज उनको कुराहरु हाकी सहि पो लाग्छ |
दिपक मनाङ्गे भनेका बेक्ती पहिला धेरै चोटि जेल सजाय भोगेका बेक्ती हुन गुन्डागर्दी का नाइके हुन अनि अहिले मन्त्री भएपछि हक्की त हुनिनै भएनी एस्मा दुई मत नै छैन !
गण्डकी यातायात कार्यालयमा बारम्बार यस्तो घटना आइरहेको पाइन्छ ..!!
दोषीलाई तुरुन्त कारबाही होस .!!
निकै रोचक अब अपिल जी ले DG र software प्रमुख सम्मलाइ जोडेर 2nd पार्ट निकाल्नु पर्यो र बिषय टुङगो लाउनु पर्यो।
त्यो सरकारकै गडबडी हो सरकारले ल्याउँछ सरकारलाई डुब्लिकेट लाइसन बेच्छ र तल्लो वर्गलाई दुःखपाउँछ भ्रष्टाचारी सरकार र भ्रष्टाचारी ज्ञनको काम हो यो।
जानकारीकाे लागि धन्यवाद
Saying 16 thousands is also tug
अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यन्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢
एक निडर पत्रकार नेपाल आमाको छोरा अपिल सरको कार्यक्रम कुरेर बस्नु हुने साथीहरु यता हाजिर हुम त❤️❤️
ua-cam.com/video/05qQjcE-oBM/v-deo.htmlsi=1bxBS7r8TXUNzIGD
कडा मेहेनत गर्न सफल पत्रकार अपिल त्रिपाठी बिना string operation अधुरो नै रहने रहेछ।
सलाम अपिल त्रिपाठी ❤❤❤❤❤❤❤❤
खोज पत्रकारिताको ऊच्चतम नमुन,गुन्डागर्दिका बिल्ला भिरेका माननीय मन्त्रिको जवाफलाई सलाम...गिरोह र गिरोहमा मिलिमतो कर्मचारिलाई कसले खोज्ने हो?कसले कारवाहि गर्ने हो?नालाएक सरकार मनपरि नीति र कार्यन्वयन।
अपिल सर लाई salute नेपाल अब नेपाल जस्तो नभएको महसुस हुन्छ जताततै जनताले दुख पाएको छ मानौ नेपाली जनता नेपाल मै शरणार्थी भएको छ यो देख्दा सुन्दा दुख लागेर आउँछ। यो सबै धुट्ने लुट्ने काम भै रहेको छ ।
सर एकदम ठिक भन्नुभो अब नेपाल भ्रष्टहरुले दुषित बनाई सके अब घर घर गाउँ गाउबाट सडकमा उत्तरे मर्न मार्न तयार हुनुपर्ने बेला आईसक्यो जुन बिभाग जाउ जनतालाई ढिलासुस्ती प्रईबेट सेक्टर त्यस्तै छ सरकारी हस्पिटल तजनताले उपचार नै सबै डाक्टर निजी हस्पिटल निजी क्लिनिकमा गयर काम गर्छन् यसकारण अति भय प्रजातन्त्र गणतन्त्र आयर बोलेर मात्रै जनताले पाय के यसकारण कुनैपनि दिन अब बम् बिस्फोटक हुनेछ र।
21:38 21:38 😅😊😊😊
एकदमै मनको कुरा गर्नु भयी सर... नेपाल जस्तो र नेपाली जस्तोनी होईनकी भन्ने मनमा उकुसमुकुस हुन थाल्यो😢
आउँनुहोस ३ वटा अभियान थालौ...
१. लाईसेन्सको अवधी १५ बर्ष बनाउने ।
२. बिदेशबाट पनि लाईसेन्स रिन्यू गर्न पाउने ।
३. लाईसेन्सको अवधी सकिदैमा लाईसेन्स खारेज गर्न नपाईने ।
Thank you Apil Sir
Digital Solution Family
मेरो पुरा समर्थन हजुर,,,
Honi
बिदेश बाट रिनु गर्न नपाउदा मेरो 6000 फाइब पर्यो
Good
Nepali ho chans payo vane gar❤🎉🎉
अपिल सर हजुरनै हो देशको खम्बा के कसो साथि❤❤
भ्रष्टाचारको अखडा हो,,यातायात कार्यालय !
सबैलाई बर्खास्ती होस,र कारबाही गरियोस!
पैसा नबुझाइ सबैमा पास भए पनि फेल,पैसा ब्बुझाए पास यहि चलिराछ लाइसेन्समा राम्रो छानबिन हुनुपर्छ ।
अपिल जि लाई सम्मान छ पत्रकार भनेको एस्तो हुनुपर्छ 🙏♥️🙏मन्त्री जि को कुरा पनि ठिक छ
यो सब कर्मचारी मिलेर सर्वसाधारणलाई दुःख दिने र सर्वसाधनको लाइसन जब गर्ने मिल्यो। यिनीहरुकै हातमा कापी कलम छ यिनीहरुले लेखेर energy लेख्ने हो र यिनीहरूले नै जनतालाई छुट्या बनाउने हो यो विषयमा पनि गहिरो छामिन छानबिन हुनुपर्छ अपिल सर अत्यार डिजी र अदालत र सरकार सबै भ्रष्टाचारमा तल्लिन्छन्।
अस्तियार प्रमुख जनताबाट निर्बचित हुनुपर्छ ..
Apil sir with his entire team going always great job..
salute to apil sir with entire team...❤❤❤
जनताका समस्याहरुलाई निकै गहनताकासाथ विश्लेषण गर्दै,समस्याको समाधान खाेज्नु हुन्छ।कार्यक्रम निकै राम्रो छ।
दिपक मनांगको अन्तरबार्ता एकदम मुन पर्ने! एकदम सीधा कुरा नो लप्पन छप्पन। २० जना जती दिपक मनांग भए देश बन्ने थियो । तर कस्तो बन्थ्यो त्यों चाहि थाहा छैन!
दीपक मनाङ्गे जस्तो 20 जना भए उत्तर कोरिया हुन्थियो
Aaile chai k america jesto dekhis k hoo
@@ram_09-02तानाशाह नै ठिक यस्तो ब्यबस्था भन्दा काम गरेर खान त पाइन्छ ।
Herda pani Kim Jong jasto jasto dekhxu ta manage ji lai
Mun parne hoina hola muji man parne hola kasto lekhna ni na aako ki gula jasto mun parne lekhera
प्रतीक्षाको फल मिठो हुन्छ भन्थे हो रहेछ। गण्डकी छड्के कार्यक्रम को प्रतीक्षा गर्ने कोको हुनुहुन्छ यता हाजिर गरौं
नेपालमा जति दबाब र धम्की आए पनि निस्पक्ष रुपमा जे को त्यही समाचार प्रस्तुत गर्ने देशको सच्चा पत्रकार भनेकै अपिल त्रिपाठी सर हो। यदि देशले चाह्यो भने को निर्दोष को दोषि भन्ने प्रस्ट पार्दिनुहुन्छ।
Karmachari bich ghush len den ko hisab namile paxi esto vako ho
कि लाइसेन्स नदिनु नि दियपछी त सक्कली नि सोतह हुनुपर्ने हो अब एक लाख ले फेरि दुख पाउने भय मन्त्री को कुरा त सहि लाग्यो ।
यसमा अपिल त्रिपाठी ले नै गएर कराई रहनु पर्ने हो र ? सर्ब साधारण व्यक्ति / लाइसेन्स होल्डर लाइ त सरकारले नै बोलाई बोलाई सहयोग गर्नु पर्न होइन र ? उल्टो जनतालाई दुख दिने नियत मात्रै पो ब्यापक रहेको देखियो। यो कुरो मुद्धा उठाएकोमा अपिल जी लाइ धन्यबाद।
हाम्रो देश को अख्तियार काम छइन भ्रष्टचार छन good Deepak dai Great work
Sựch a leader deepak dai good luck 🍀
अव देशनै नक्कली भन्ने घोषणा हुनमात्र बाकि छ थु मेरो देशको नियत😭😭😭
यसै हामी नेपालीको आंखा खोल्नु पर्यो आब जम यो मन्त्री र यातायात बिभाग लाई जस्तै डिजी भन्ने को हो र सि आइबी भनेको को हो खोजौ उनिहरु ले सबै हामी जनतालाई दुःख दिने काम गर्ने रैछ जाय जाय अपिल सर 🎉🎉🎉🎉
नेपाल को नम्बार 1 पत्रकार अपिस सर को फ्यन जाती यता लाईक र कमेन्ट गर्नु है🇳🇵🙏🙏
अपिल त्रिपाठी ज्यू तपाईलाई मेरो तर्फ बाट नमस्कार 🙏
तपाई एक ईमानदार पत्रकार हुनु हुन्छ । मैले अइले सम्म तपाई जस्तो पत्रकार देखेको छुइन । ❤❤❤
एक सच्चा अनि साहासी पत्रकार अपिल सर हजुरको बयान कसरी गरुँ जति बयान गर्दा पनि कमै महसुस हुन्छ मलाई भ्रस्टाचारि बिरुद्ध यति तिखा प्रश्न गर्नु हुन्छ डर लाग्छ कि राम्रो गर्नेहरुलाइ नेपालमा खुट्टा तान्ने जुन प्रवृत्ति छ हजुर लाई मेरो स्यालुट्✋🤚जय नेपाल्🇳🇵
ua-cam.com/video/05qQjcE-oBM/v-deo.htmlsi=1bxBS7r8TXUNzIGD
पत्रकार भनेको त गण्डकी अप्रिल त्रिपाठी जस्तै। सोच्छ छवि भएको र खरो पत्रकार जय अपिल त्रिपाठी सर❤❤❤❤❤❤❤❤
जय अपिल सर जय जय
दुई शब्द बाेल्नामन लाग्याे मरेकाे लासलाई जिउदाले हाे जलाउने यी मरेका नेतालाई सालाैँ साल भाेदिएर जिताउनुकाे नतिजा नक्कली लाईसन्स हे प्रभु
अपिल सर लाई धन्य वाद छ यो खबर को पर्दा फास गर्नु भयेको मा तार केगर्नु जता हेरो उस्तै छ सबै बिभाग मा केके सुधार नु धिक्कार छ मेरो देस भ्र्स्त बेबस्था
अपिल सरको अगाडि जुट बोल्ने प्रयास नगर्दा पनी हुन्छ जुट बोल्न खोज्ने कतीको मानछेको दाँत बात पसिना चुहिएको देखेको छु #जय #अपिल #सर🙏🏻
ए ऋषि धमला पत्रकारिता सिक अपिल सर बाट खालि बुढी लाइ स्टुडियो मा लिएर तपाइ भर्जिन हो भनेर सोधे र पत्रकार हुदैन
Hehe
सर्ब प्रथम त अपिल जिलाई सलाम यो नेपालको सब कर्मचारीहरु चोर तेही माथि झन मन्त्री भनाउदा त झन के भनु उही ड्याङ को मुला त पर्यो
अर्कोको श्रीमती पोइल गएकी खोज्ने प्रत्राकार ले खोज प्रत्रकारिता कस्तो हुन्छ।भनेर अपील त्रिपाठी बाट सिक्न जरुरी छ।
आज चाहिँ मन्त्री ज्जु काे कुरा सहि लाग्यो धन्यवाद अपिल सर हजुर लगायत सम्पूर्ण टिमलाई ।
क्रान्ति लुट्तन्त्र गुन्डागर्दी तन्त्र सफल हुने चरणमा छ तिन करोड भ्याभ्याहरु सडकमा निस्क सेरे केपी प्रचण्ड भारुराम माकुने झलेको अभिनन्दन जयजयकार गर्नलाई
मन्त्री जि ले सहि कुरा गर्नु भएको छ आपिल जि काले काले मिलेर खाउ भाले सहि हो ।
अपिल जि को जय होस मनाङे जस्तो मन्त्री हुदा सम्म येस्तै हो हजुर यो देस मा
अपील जी सलाम छ।सत्य लाई सत्य,गलत लाई गलत देखाई दिनु हुन्छ।जनता लाई तपाईकाे अतीअबश्यक छ।नबिकनु हाेला ।
Apil tripathi le garda Gundakima ma bhrastachari ko bhagabhag!👍👍👍
हिम्मतका साथ भन्नु भयो माननीय ज्यू ले, तर धेरै कुरा सही भन्नु भएको छ । प्रदेश सरकारले नसके पो बल्ल सिआईबी अनि अख्तियार मा जाने हो ।
अफिल सर को कामलाई म हृदय देखि उच्च सम्मान गर्दछु । तर यस्तो भरष्टाचारी लाई कहिले छोड्नु हुदैना❤❤❤
नमस्कार जन्म स्थान् प्युठान् हालकाे बसाई सिङ्गापुर देखि हेर्दै छु निडर सच्चा पत्रकार अपिल सर लाई सलाम छ
कर्मचारिहरु कर्मरचरी त्रन्त्रनै भ्रष्ट र चोर खत्तम छ बिचरा मन्त्रीज्युले केही ग्स्र्न सक्दैन। देशबाट नेताहरु मात्र होइन कर्मचारीहरु पनि लखेत्नु पर्छ
Dipak dae real talk ❤ one love from phokara 🎉
कर्मचारी को लापरबाही हो सबै भन्दा धेरै कमिशन त त्यै मन्त्री ले नै पको होला खोरमा थुन्ने ती नक्कली लाइसेन्स लिनेलाई होइन नक्कली लाइसेन्स बनाइदिने कर्मचारी र मन्त्री लाई थुन्नु पर्छ
यो फटाहा कर्मचारी हरुले बिगारे सबै देश सबै क्षेत्र
त्यो लाइसेन्स दिने कर्मचारी लाई तुरुन्त कार्वाही गर्नु पर्छ । कहिँ नभएको जात्रा हाम्रो नेपालमा मात्र
येस्तो पत्रकार सबै प्रदेशमा चाइयो
जे बोले मनाङ्गे सहि बोले तर सिस्टआ चल्नुपर्छ । सिस्टम मा छिरेर सबैले अरबौ कमायका छन। यो देश एमाले काङ्ग्रेसले रित्तो बनाय। जनता कहिले हो बुज्ने? अझै मेरो एमाले मेरो काङ्ग्रेस भन्छन।
नेपालमा जे जति भ्रष्टाचार र बेथिति छन ती सबैमा सबैभन्दा बढी दोषी भ्रष्ट कर्मचारी नै हुन।।कर्मचारी को बदमासीले गर्दा जनताले दुख पायका हुन।।
दुख लागछ देशका ठुला ठालु देखेर जय अपील सर🙏🙏🙏
अपिल सर ह्जुर छ र ह्जुर्को मिदिया मार्फत हामीले सुन्न अनि देख्न पाका छौ एस्तो छ नेपाल को हालत अपिल सिर🙏
आज आयर दिपक मनाङ्गेले सहि कुरा गर्नु भो🙏🙏🙏
जोदलालि को घरमा अगो लगउनु पर्छ अब सबै मदुरहरु यकहुनि बेला अयोको छ साथि भष्टचारिको सरकार मा यस्तै हो
जयाँ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो पनि 2 बर्स भयो रीनु गरेको तर यातायात मा सोद्न गयो जहिले आको छैन भन्छ सायेद अपिल सर ले भने जस्तै भाको छ ।के हो यातायात को नियम र कानुन बुज्नै सकियेन सर्कार येस्को छिटो भन्दा छिटो कानुन्न बमोजिम न्याय होस नत्र येस्ता कार्यलय लाई कार्बाही होस ।
ट्रायलनदियर लाइसेन्सलिने दिने दुबै देशद्रोहि मानिनेभयकोले दुबैलाइकारबाहि हुनैपर्छ।
सत्य कुरा गर्छन्, भष्ट्रचारीको चुटाई गर्छन्, युवाको बोली बोल्छन्।। पारा🤟खतरा छ मनाङ्गे दाई को।।। Great work dai...
Keep rocking...
दिपक जि यस्ताे हालत मा प्रदेश काे हुन भन्दा संघियता काे खारेजिका लागि लाग्नुस यस्ताे निकम्म मन्त्री भएर हिड्न लाज मान्नुपर्ने
यो डि जी र आइ-टी इन्जिनियरलाइ भन्नु कि जून प्रदेश हो त्यो प्रदेश सरकारलाई अधिकार दिनुपर्ने सोच लिनु हो संघियतामा आदिवासी जनजातिहरूले दलितहरूले अलिकति ठाउँ पाएको छ त्यो देख्न नसक्नेहरु एकल नश्लियबादीहरूले हो यो संघियता मन नपराउने हो यो सबै कुरा आदिवासी जनजाति भन्ने मुलबासी र दलितहरू सबै जनालाई थाहा छ त्यसैले संघियता लाइ उल्टो अर्थ लगाएर ४६ सालको कांग्रेस नबने हुन्छ ४६ सालतिर एमालेको सरकार आयो भने ६० बर्षमा गोली हान्छ आफ्ना छोराछोरी भन्न पाउदैन भनेर जनतामा भ्रम फैलाए जस्तै हो
साह्रै राम्रो कुरा। मलाई चाई मन पर्यो दीपक मनाङ्गे।
अाज बाट दिपक दाजुकाे कुरा ठिक लाग्याे देश बिगार्ने नै कर्मचारि हाे मैले धेरै अफिसमा गयर बुजेकाे छु
देश भरिनै हेर्ने हो भने १ लाख जति नक्कली लाइसन पक्कै पनि हुनु पर्छ यातायात का कर्मचारिहरु कतिसम्म घुसखोरी सेटिङ मा काम गर्छ्न सबैलाइ थाहा भएकै कुरो हो
केही हाकिम नै बिचौलिय चोर ठग भएको घुश खोरी सबै प्रमाण हुदा हुदै तपाईंको काम हुन्न के गर्न सक्नु हुन्छ भन्दै धम्की दिने हाकिम रिनु ...३१०७६ नो लाइसेन्स बिनोद अर्याल गण्डकी अञ्चल
दिपक मनाङेलाई पाेखरा महामहानगरकाे मियर भएकाे भए कति विकास र सम्बिद्री कति राम्रो हुने थियाे। विगतमा गुंड गर्दी भए पनि अहिले चाहिँ जनताकाे सेवा समर्पित भएकाे देख्दा खुसी लागाे।❤❤
नमन छ अपिल जि मैले यो लाइसेन्स को बारे पटकपटक हजुर सङ सम्बाफ नि गरे २०६२ साल मा बनायको आझ सम्म कति पटक रिनु गरे smart लाइसेन्स को पर्खाइ मा 2 पटक सम्म भौचर बोकेर बसे अझ सम्म लाइसेन्स आको छैन।प्रमाण म सङ नै छ सुरक्षित
अपिल Sir सधै यस्तो समस्या को समाधान होजिरहनु हुन्छ Good job
माहान र निडर पत्रकार ज्यु 🙏🙏🙏🙏🙏🙏🙏हजुर लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏🙏🙏💓💓💓💓👍️👍️👍️
मन्त्री ज्यू को कुरा 100% सहि छ सेवाग्राहीले रसिद त लाइसेन्स नआउजेल बोक्ने हो त्यस पछि लाइसेन्स आए पछि त त्यो रसिद Office मा बुझाएर लाइसेन्स लिन्छ अनि उ संग पुरानो रसिद नहुन सक्छ
आमाको दूध खाएको भनाई छ नि हो त्यही उदाहरण हो अपील सर ❤
Kin bhattarai g hjr le kasko fudh khanu vako hor
@@yambahadur8334 सबैको आमा हुँदैनन् हजुर
आमाको दूध खान पनि भाग्य लिएर जन्मिनु पर्छ
खाेज पत्रकारीता अरु नेपालका पत्रकारहरुले सिके हुन्छ अपिल त्रिपाठी बाट 😊😊
कर्मचारी लाई खोजी खोजी कार्रवाई गर्नु पर्यो।सिस्टम गतिलो बनाउनु पर्यो।अन्यायमा परेको जनता लाई तुरुन्त न्याय दिनु पर्यो।भाँडाकुटी खेलेको जस्तो नियम र कानुन।कानुन यस्तो होस सबैले रेस्पेक्ट गर्न पाउँ।
यो लाइसेन्स को प्रकरण लाई लिएर दुर्गा प्रसाईं को हातमा भ्रस्टाचार को फाइल छ।।सहि हो।दुर्गा परसाइले तेसै बोलेको रहेनछन।माने दुर्गा प्रसाईं लाई।।दुर्गा प्रसाईं जिन्दावाद ।।
सबैभन्दा पहिला दुर्गा प्रसाइले भने हो ।त्यस पछि मात्रा आरुले बोलेको हो।
"अब कसको विश्वास गर्नु ?
लाइसेन्स नविकरण गर्ने अधिकारिले नै नक्कली लाइसेन्स बोकेर हिँडे पछि।
दिपक मनाङे ले सहि कुरा गर्नु भयो
wow, a journalist like Apil Tripathi
एकदम ठिक दिपक मनाङ्गे मन्त्री जिउ । हो यसरी नै घुसखोरिहरु को पर्दाफास गर्नु पर्छ ।
बिदेशमा ट्राइल दियर पास भय पछि 5 मिनेट मा लाइसेन्स पाइन्छ नेपालमा एउटा लाइसेन्स पाउनको लागि 8/10 बर्ष लाग्छ यस्तो हुदानी हामी जन्ताको अजै चेत खुलेको छैन देशको यस्तो हालत कस्ले गरायो तेहि कांग्रेस एमाले माओवादी ले बनायको होईन ??? अजै हामी यै पाटिको पछि लाग्छौ @ हामी जन्ताको चेत कहिले खुल्छ ??? सबै कर्मचारी पाटिका छ्न भुत्राको काम हुन्छ ।।नेपालको सबै कार्यलयको हालत यस्तै छ ।। जन्ता जागौ हो अब त कति सुतेर बस्छौ @@@
किड्नी कुहिएको र्याल चुहिएको गिदि कुहिएको
रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😒😬
Sahi ho hjr
100%
निडर पत्रकार अपिल सर सेलुट छ .!🙏मंन्त्री मनाङ्गे ज्यु को कुरा एकदम चर्लङ्ग मिनिरलवाटर जस्तै छ हामी सर्बसाधरण सिधासाधा मान्छेले बुझ्ने गरि बताईदिनु भो कुरो यहि हो गिरोहको सेटिङ्मा काले काले मिलेर भाले खाए , जन्ताले दुख पाए ।
अख्तियार र प्रहरी सबै यातायात कार्यालयमा सेटिङ भएको कारण जनता ठगिन्छ।😰😠😡
सम्मान छ पत्रकार अपिल सर 🙏
मेरो favorite पत्रकार ❤हजुरहरुको पनि भए यता आउ है❤💗
कुन मुख ले हामीलाई कारवाही गर्ने हो हामी संग त सक्कली भएपनि यो त्यो बहाना मा बिल बुक लाईसेन्स नै अजब गर्छ त त्यसैले पुलिस को आईजीपी लाई लात हान्नु पर्छ क्या
यो अवस्था राजा नफर्किय सम्म येस्तै भैरहन्छ देश भर भाड भैलो अराजकता भ्रष्टाचार गणतन्त्र मा मौलाइ रहन्छ ।तेसै ले येस्ता भ्रष्ट हरु लाई ठिक पार्न राजा आउनै पर्छ 🇳🇵🇳🇵🇳🇵
Apil tripathi ❤❤❤
होइत भ्रष्टाचारिहरुले गरिबलाई यस्तै फसाउछन कि के भन्नू । स्मार्त लाइसेन्स 1 लाख कसरी पत्ता लाउछ । बकैदा त्रायल पास गरेकोलाइ पनि कसरी फेल हो भन्न सक्छ । होइन यो धड्डा चाहिँ सेतिमा बगाएकै रहेछन मुला भ्रस्तेहरुले ।
Great man yar. E dipak manange Don Hainan rahexan yar solute . Yasto clear manxe Don hunai sakdaina ho.
Thanks to this channel n full support for #dpk mngey dai#😅❤ yestae mantri haru ni waited..🎉
कर्मचारिका कारण ले सेवा ग्राहि सर्बसाधारण ले कुनै दुख पाउनु हुदैन
हजुर काम सम्मान लायक छ🙏🙏🙏
नमस्कार अफिल सर हजुर काे हिमत लाई शलाम छ ❤❤❤