ओली-देउवालाई सकस ! उपसभामुख कै पक्षमा सीके राउत, संकटमा ओली रणनीति ?-NEWS 24
Вставка
- Опубліковано 6 лют 2025
- ओली-देउवालाई सकस ! उपसभामुख कै पक्षमा सीके राउत, संकटमा ओली रणनीति ?-NEWS 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
सब जो घण्टी बजेको छ😂एकजना रबिले सुरु गरेको काम ले
प्रत्यक्ष निर्वाचनबाट देश चलाउने कार्यकारी को चयन गरेर यी कार्यहरू गर्ने भए नेपाल विकास हुन् 5 बर्ष भन्दा बढी लाग्दैन -
1)नेपालमा (नीतिगत या अरु तरिकाले हुने) भ्रष्टाचार गर्नेलाई मृत्यु दण्ड दिने कानुन ल्याउने।
2)नेपालले नेपालीको हित विपरित गरेका सबै सन्धि सम्झौता खारेज गरेर नयाँ सम्झौता गर्ने।
3)सिमानाको बारेमा भारत र चीन दुवै पक्ष संग छलफल गरी सीमा स्पष्ट पर्ने।
4)बिचौलिया तन्त्रको अन्त्य गर्ने।
5)स्वदेशी उत्पादन लाई प्रोत्साहन गर्ने।
6)सामान्य गल्ती गरेका हरुलाई सजाय स्वरुप काराबास होइन श्रम कारबाही गर्ने।
7)वैदेशिक रोजगारमा भएको दलाल तन्त्र लुट तन्त्रको अन्त्य गर्ने र मेनपावर व्यवसाय बन्द गरी सरकारी मातहतमा ल्याएर नयाँ कामदारको हितमा रोजगार प्रदान गर्ने देशहरू संग नयाँ सन्धि सम्झौता गर्ने।
8)विदेशमा रहेका दूतावासहरूले अहिले सम्म पार्टीको काम (कामदारको समस्या नहेर्ने पैसा मात्र उठाउने) गर्ने गरेको ले यस्ता कार्य गर्ने गराउनेलाई आजीवन श्रम कारबाही गर्ने।
9)पार्टीको छायाँमा चलेको संघ संस्था तुरुन्तै बन्द गर्ने ।
यी काम गर्न सक्ने कुनै पनि पार्टी नेपालमा हुने भए जिन्दगी भरी त्यही पार्टीको झोला बोकेर हिँड्थे।
अरु काम पनि बाँकी छ त्यो तपाईंहरूले कमेन्टमा थप्दै जानु होला।
इन्दिरालाइ हटायभने जनताहरुले यिदलालि माफिया चाेरहरुलाइ जनताहरुले लखट्नेछन्
जन जातिबाट आएकी उपसभामुख लाई यदि हटाइयो भने ओलि र देउवा को अन्तिम शासन सत्ता र देशमा बस्ने अधिकार नै अन्तिम बाटो हुनेछ हेक्का रहोस।
इन्दिराले जति समाजसेवि , वालवालिकाकाे संरक्षण र सम्वर्धन्मा कुनै पार्टि पनि छैनन् ।वलीले गर्ने काम हैन थुतुनु चलाउने मात्र हाे।सि के राउतले सहिकुरा भन्नू भयाे।
सिके राउत सच्चा नेता रहे छन
Jaya ghanti
सबै भष्ट्रचारी नेता हरु को कान फुट्ने गरि घन्टी बजेको छ एक जना रबि ले सुरु गरेको कामले रबि दाई हाई हाई ओली देउबा लगाएत सबै भष्ट्रचारी बाई बाई 😊😊
सच्चा देश भक्त नेपाली काङ्ग्रेस एमाले को झोले हुनै सक्दैन काङ्ग्रेस एमाले देश लुट्न खोलियको दल हो प्रष्ट हौ नेपाली जन्ता
Jaya ganti
जाबो बीस सिट ल्याउदा त यो रोइलो छ
बहुमत ल्याए भने मेरि आम्मै
जसले जेभनेनि सिके रावत एउटा देशभक्त नेता हो
यति धेरै बिबादास्पद ओलि बा अहिलेसम्म प्रधानमन्त्री हुदा कुनै कार्यकालमा भाको थिएन होला
good ck rawat गुलामी hunu हुदैन
❤❤❤❤❤Rbi
अरु केहिहैन काहाँ आफ्नाे बहुमत कम छ, त्याहाँ बहुमत पुर्याउने दाउहाे।सि के राउतकाे तर्क १००%ठिक।
जयरबि जयघनटी
Jay Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बालेन र सिके राउत
ज्ञानेन्द्र साही 🙏🙏🙏
रबि
🔔🔔🔔🔔🔔
Good luck Rabi Dai 🔔🔔🔔
Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jay rabi🙏
Good job 👍
Jay rabi
Jai ghanti sike sir Lai Salam xa
Jay Ravi sir
ओलि लाई काङ्ग्रेस जस्तो भ्रष्ट पार्टी ले प्रधानमन्त्री बनाको हो ओलि ले जिन्दगीमा कहिले राम्रो काम गर्दैन ?
Good luck Rabi Sir 👍👍👍👍❤️❤️❤️👌👌👌👌👌👌👌
❤🔔🔔🔔
रबि सर तपाइको पार्टी र माओबादीलाई भोट हाल्ने कति % छन
महिलाको किडनी लिएर महिला लाइ यदी सम्झेनौ भने त काइते के पी नेपालीहरु को नजर बाट गु को किडा हुने छौ।
Indira rana hatauna paidaina, rip yemale kangres
अाेलि र शेरेकुकुरहुन ।
यो news24 को यत्रो सस्क्राईब हुनु रबि दाईको योगदान हो अझै पनि कभर फोटो उहीँ छ
यसरीनै देश विकाश हुने भो| जनताको पिडा दुख महंगी केहि हेर्नु छैन ,सत्ताको लागि, आफ्नो झोलेको लागि मात्र लड्यो सक्कियो| हार्दिक श्रद्धान्जली|
भ्रस्टचारि निर्लज्जा निरङ्कुस सरकार रिप😂😂😂😂😂😂😂😂😂🎉
Good ribsir
Jay rabi🎉🎉
Good Dr.c.k. you are really intelligent person. Don't support them. He's all corrupted team
we need direct election for prime minister (executive chief) post
ठुला भनिनेतानाशहीमुखीपाटीको आफ्नोअनुकुलबिधेयकपासगर्नेकुकृत्यले
आफैपतनोमुखीहुदैछन
😊
रा प्र पा का साम्सद हरु चुप छन त ! कहाँ गए ग्यानेन्द्र साही भन्ने र लिङ्ग्देल ?
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
Upa sabha mukh indra rana magar lai hataun paidain k p oli khbar dar
Good luck Ravi sir
भुटानी सरणारथी कान्ड घटाउने को छानबिन आयोग गठन गर
Jay ghanty
Ravi ra kp lai desh neekala garu ye both fatta ra vrasta hun
एमाले काग्रेस को दलाली गर्थे रणनीति गर्न खोज्दै छ संसद लाई खबरदार आम नेपाली जनता हेरि राछन एमाले काग्रेस माफिया दलाल हरु मात्र बचाउ गरि राछन धन्यवाद
Junior comedian
आडमबर्को राज्निती कहिलेसम्म गर्नेहो चोर केपि सरकार ?
यो दुई लुटेरा हरुले देश र जन्ताको हिट्मा काम गर्नेता होइन? आफ्नु दुई लुटेरा हरुको फाइदा को लागि मात्रै काम गरिरहेका छन भन्दा दुइमद नहोला?
ठग्दै जाने जाली दलाली काम गर्दै जाने तर कार्बाही भोग्नु नपर्ने🥵
एउटा पाटिले मात्र लुटेकाे ठगेकाे हाेर हा सबै लाई बराबर हुनु पराेनि हाे
% निकाल्नी कसरी रैछ?
तैट गफाडी नेताहरू
जुन जोगि आयपनी कानै चिरिएका ।
😁😁🙏
🔔🔔🔔🔔🔔🔔
नेपाल नेपाली राष्ट्र राष्ट्रियता ठुलो कि तेरो कांग्रेस र एमाले पार्टी ठुलो हो ? थुतुनो मात्रै बजाएर बिकासको बाधाक बन्ने बिकास बिरोधी बिदेशी दलाल देशद्रोही अराष्ट्रतत्व भ्रष्टचारी माफिया एमाले कांग्रेसलाई २०८४ मा गोलो बनाएर बालेन शाह हर्क साम्पाङ्ग जस्ता जनप्रतिनिधि छान्न सकियो भने दश बर्ष भित्र नेपाल बिकासको फडकोले कहाँ पुग्छ भन्ने नेपालीहरुले अनुमान लगाउन सकिंदैन !
Aafnu khuttama namcharo handaixa aemale cangress
Kp chhor
Ahile upa-shabhamukh lai hatauna jasari niyat kharab garekaxan amale-congressle tesarinai yo byawastha lyauda pani ra sambidhan banauda pani yeeniharuko niyat kharab thiyo, kinki yedi yo byawastha lyauda ra sambidhan banauda yee gadarharuko niyat ashal bhayeko bhaye nepal ra nepaliko yesto kangaal awastha hune thiyena, tesaile yo pranalile lyayeko/sthapana gareko niyat ho......
रबि पनि चोरै हो सहकारी ठग
Kunaidin jangalamaa Pani rahane Adhikari hudainan Yi tin daleharu.
Kumai ko ghumai kura hoo raswopa party Lai shidhyaune sadentra ho nahuda sadentra khojdai sojha Lai sakne ba😊to ho 😂😢
Baudika Barg ko parti RSP 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Indira rana lai jasleu hatauna khojcha tesley khancha yaad rakh
Ani ta sala thag lai chai sarkar ma jaa vanera vote deko honi janta le??
रवि जी दिमाख खुस्कियो
तिम्रो खुस्कियो
Rabi ra ck raut ameriki CIA Ko agent hun
Are.papibharstho.aafno.dalparti.aakhalgau.danabaho
पैला गिरीब्न्दु हटाउ हाे अाेलि जिबि र सेरे धनेका झाेले हरू 🇳🇵🇳🇵🔔🔔🔔
केपि मुला सबै संग निउ खोजदै हिडछ कहिले बालेन कहिले हर्क कहिले कुलमान अब ईन्दिरा संग एमाले सखाप पारेरै छोडछ यस्ले
Jay rabi
🔔🔔🔔🔔🔔