धनराजका सबै झूठ पर्दाफास, कागजमा डिभोर्स, सम्बन्ध पतिपत्नीकै। प्रचण्डको लालच,रास्वपा प्रतिकारमा |

Поділитися
Вставка
  • Опубліковано 27 лис 2024

КОМЕНТАРІ • 980

  • @NGSubash0406
    @NGSubash0406 2 місяці тому +297

    कांग्रेस,एमाले र माओवादी लाई ३५ बर्ष हेरियो ०८४ मा एक चोटि आँखा चिम्लेर रास्वपा लाई बहुम दिउँ, रास्वपाले नि केहि लचारपाटो लगाएन भने अनि चै राजा जिन्दावाद भनौंला !!

    • @sureshbote367
      @sureshbote367 2 місяці тому +5

      U only 30 y😅😅😢😂

    • @LilBahadurJargha
      @LilBahadurJargha 2 місяці тому +7

      तपाईंको विचारमा दम छ्👍️

    • @naranthapa5649
      @naranthapa5649 2 місяці тому +3

      Ekdom. Rmro kura uthaunu vyo

    • @saritasaritu8248
      @saritasaritu8248 2 місяці тому +3

      Yes we trust RSP good luck RSP team with Balen

    • @nirmalkc6623
      @nirmalkc6623 2 місяці тому +1

      This news channel is best

  • @dipbaraili7537
    @dipbaraili7537 2 місяці тому +361

    प्रमाण हुने हो भने हो यसरी भेटिन्छ यदि रवि दाईको पनि प्रमाण हुने हो भने यसरी नै आइसक्थ्यो होला नि नभएर नै हो रवि को प्रमाण नभेटिएको

    • @rajuhitang3156
      @rajuhitang3156 2 місяці тому +34

      रबि लामिछाने दाई। लाई बलि को बाख्रो मात्र बनाईएको हो यी साला नानि का बा हरु ले

    • @ParshuramTimsina
      @ParshuramTimsina 2 місяці тому

      H by​@@rajuhitang3156

    • @binodkhulal
      @binodkhulal 2 місяці тому

      प्रमाण यहि छ नि, धनराज कि बुढी md थिईन , रबि पनि
      अनि रबिलाई जिबि बारे थाहा हुदैन ???
      जिबि रबि , धनराज सबै चोर हुन , ठग हुन फटाहाहरु, अनि यो मिडिया रबिकै झोले पत्रकारको हो, झोलेहरु

    • @krishnaadhikari465
      @krishnaadhikari465 2 місяці тому +6

      Ho,...... sir tara rabi dai party ko head ho tara dhanaraj hoina tei vayara dhanaraj sidheko..jasto lag6 malai........

    • @ameerkc5033
      @ameerkc5033 2 місяці тому +2

      एक्दम ठिक कुरो

  • @Anamolchhetri123
    @Anamolchhetri123 2 місяці тому +126

    अगर रबि लामिछाने माथि लागेको आरोप सहि भाको भय अहिले सम्म छाड्नि थिय चोर हरु ले अहिले हेर आफ्नो औकात 5 दिन काफि भयो

  • @brighternepal2813
    @brighternepal2813 2 місяці тому +178

    सहकारीको ३ खर्ब खाने काङ्ग्रेस र एमाले हुन तर रबि सङ डराएकोले सिध्याउन लागेका हुन । तर रबि देशको गौरव हुन।

    • @tekbahadurchhantyal8795
      @tekbahadurchhantyal8795 2 місяці тому +5

      सबै चोर हुन् । धेरै भक्ते नबन्नुस।

    • @pashupatithapaliya6746
      @pashupatithapaliya6746 2 місяці тому

      ​@@tekbahadurchhantyal8795guu khane chantyal vote lede tero buddi

    • @namsuhuinchenmagar6652
      @namsuhuinchenmagar6652 2 місяці тому

      १००% सहि भन्नु भयो

    • @RitaRita-w3c
      @RitaRita-w3c 2 місяці тому

      कस्तो सबै चोर होर यस्तै गरि प्रणाम ल्यायो भने त रबि सर ले त तिर्छु भनेकै छन् त यसरी रुदै मेरो नक्कली डिबोर्स गरेका चै छैनन ल रबि सर लाई ठग देखाउन खोज्दा को नतिजा अजै कति निस्किन्छन हेर्दै जाऊ भ्रस्टचारी हरु दलाली जय रबि सर जन्ता तिम्रो साथ मा छौ 🙏​@@tekbahadurchhantyal8795

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp 2 місяці тому

      ​@@tekbahadurchhantyal8795प्रमाण पुराएर बोल्दा राम्रो हुन्छ यो मान्छे ले मीडिया मा जुट बोल्न कुनै जरूरत छैन् सबै नेपाली काग्रेस को खेल हो

  • @kalpanapaudel299
    @kalpanapaudel299 2 місяці тому +65

    रबि लाई बिना प्रमाण फसाउन खोज्ने धनमा असक्ती भएका गुरुङ तिमीलाई पाप लागेको । यी धर्तीका बोझनहरु हुन ।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 місяці тому +1

      पाप धुरिवाट कुर्लन थाल्याे।

  • @rajendragautam9481
    @rajendragautam9481 2 місяці тому +142

    यो होनि त प्रमाण भनेको राम्रो सन्ङ्ग हेर काङ्ग्रेस फटा हरु,ल्यापचे र हस्ताक्षर सङ्गै छ,धन्यवाद सिधा कुरा,जय रवि❤

  • @sharadsagartharu4801
    @sharadsagartharu4801 2 місяці тому +123

    रबि नै सबै सहकारी ठग हो भने जस्तै उफ्रेको बिर्सेको धनराज जि? आफुलाई पर्दा त रुदै हिडेको छ त लाज लाग्दैन? बुढी सङ्ग डिभोर्स रे के रबि को गोर्खा मिडिया सङ्ग डिभोर्स भाको 1/2 साल अघि होइन र??

    • @sitalhumagain5445
      @sitalhumagain5445 2 місяці тому +5

      पाप काहाबाट कराउदो रछ आज थाहा भयो होला हजुर

    • @ameerkc5033
      @ameerkc5033 2 місяці тому +5

      यो चै सुनाइ दिनै पर्यो है धनराज भन्ने लाइ😆

  • @samsherlama9598
    @samsherlama9598 2 місяці тому +112

    वहा वहा सकारी ठाक तेता प्रमाण भन्ने यस्तो हो रबिको खोई प्रमाण

  • @RudraThapa-o6y
    @RudraThapa-o6y 2 місяці тому +193

    कता छन हाम्रा महामन्त्रीहरु,प्रमाण कस्तो हुन्छ देख्यो त??

    • @ramkandel8329
      @ramkandel8329 2 місяці тому

      desh lutera congresh yamale ieniharu laghxaena saram xaena luterakhana payapachi sabithauma pauch uniharukai ho garibmaara saitan haru

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 2 місяці тому +62

    जो चोर ऊसैको ठुलो स्वार भनेको यही हो । रवि काण्डमा धनराजको कन्रो स्वारथियो ठिक्का परेयो चोरलाई ।

  • @narsubedi8777
    @narsubedi8777 2 місяці тому +67

    देशका धमिरा हो यो धनराज गुरूगं

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 2 місяці тому +138

    महा फटाहा धनराज गुरुङ ! जनताकाे पैसा पचाउन अनेक जुक्ती लगाईरहेकाे छन।

    • @BalbahadurGurung-w5s
      @BalbahadurGurung-w5s 2 місяці тому +2

      Syanjalita ho jasari bhaya ni dhan paisa chahiyo bijjetko matlabai chhaina.

  • @ps6732
    @ps6732 2 місяці тому +41

    रवि लामिछाने लाई कालो झण्डा देखाउने र संसद अबरुद्ध गर्ने गगन र विस्वप्रकाश ले अब संसद अबरुद्ध कहिले गर्छन्।

  • @salikramgiri6375
    @salikramgiri6375 2 місяці тому +176

    रास्वपा को 21 सिटले हल्लाएको छ जे होस साथी दिउ है साथ दिउ ❤

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 місяці тому +113

    अहिले उखाने र गुखाने ले चलाएको सरकारको हो 😂😂😂

  • @NumAdhikary
    @NumAdhikary 2 місяці тому +114

    यी धनराज गुरुङ्ग भने नेता ले पुरै स्याङ्गजा जिल्ला को बदनाम गरेको छन प्रणाम को आधारमा कारबाही होस् हाम्रो नै जिल्ला को भय नि 🙏😡😡😡

    • @HimalRc123
      @HimalRc123 2 місяці тому +2

      प्रमाण त भनिसकेत अध्यक्ष ले भनी सकेत अझै कति प्रमाण चाहिने हो।पैसा लियर तिर्ने बेला छोरा अष्ट्रेलिया छ।पैसा ब्यपार तिर लगायतका छौ पछि बिस्तारै तिरूला त्यसै किन भन्थे ।

    • @talaktamang2177
      @talaktamang2177 2 місяці тому

      @@HimalRc123z

    • @talaktamang2177
      @talaktamang2177 2 місяці тому +1

      @@HimalRc123

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +42

    काँग्रेस एमाले भनेकै भ्रष्टाचार पाल्ने सरकार रहेछ,

  • @keshavkunwar2941
    @keshavkunwar2941 2 місяці тому +124

    स्याङ्जाको बैइजेत गर्यो जाठो नामनै धनराज अनि काहाबाट नलुटोस सहकारीको धन ।

    • @duluwa118
      @duluwa118 2 місяці тому +3

      पुर्ब तिर नामै काअफी शेर धन पश्चिमतिर धनराज रे होइत देशै खाए ।

    • @sitakunwar9904
      @sitakunwar9904 2 місяці тому +6

      tesai kahani gareka hoinan hola ni jhapali ra syanjali जाली fataha hunxan vanera 😂😂

    • @RajuShahi-gr7vb
      @RajuShahi-gr7vb 2 місяці тому

      😂😂😂😂😂

    • @keshavkunwar2941
      @keshavkunwar2941 2 місяці тому

      @@duluwa118 खाये सर

    • @parbatigurung1
      @parbatigurung1 2 місяці тому

      👍👍👍👍

  • @liladharpandey1389
    @liladharpandey1389 2 місяці тому +71

    लुटेराको पर्दाफास गर्नु पर्छ !!!

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +17

    सहि सत्य तथ्य प्रमाण को लागि धेरै धन्यवाद , सिधा कुरा लाई

  • @shishirchanchale5838
    @shishirchanchale5838 2 місяці тому +34

    काङ्ग्रेस र एमाले मिल्नुको रहस्य नै ? यिनिहरुले लुटेको र आफ्नो मान्छे जोगाउन सरकार मा गएको हो ! यो कुरा जनताले नबुझेको देखिन्छ ! आसा गरौं ०८४ मा नयाँ ले स्थान पाउनेछ

  • @DilliPhejong
    @DilliPhejong 2 місяці тому +62

    धनराज देखि केपिका चाकरीबाज ऋषिकेश पोख्रेल र उनकी श्रीमतिको सहकारी ठगीधन्दा ( रंगेली विराटनगर ;) को रहस्य पनि बाहिर आएको थियो आजका पत्रपत्रिकामा ।अब उनलाई पनि छानबिन हुन्छ हुँदैन होला ?????

  • @NiranjanThapa-ji3nf
    @NiranjanThapa-ji3nf 2 місяці тому +27

    देवर बाबु हरु कता होलान् आरजु र देउवाको ट्वाइलेट सफा गर्दै होलान है।

  • @abinashmajhi6277
    @abinashmajhi6277 2 місяці тому +34

    कान्तिपुर लगायत 12 भाइ मिडियामा 1 मिनेट 1 मिनेटमा समाचार आउँथ्यो रवि जि को बारेमा त अहिले त यो समाचार देखिदैन 12 भाइको च्यानल मा

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 місяці тому +66

    एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 місяці тому +11

    रास्वपा नभएको भए यि कांग्रेस ,एमाले,मावोबादी पा्र्टीका भ्रष्टचारको कर्तुत जनता माझ छताछुल्ल हुंदेनथ्यो।लुटको धन्दा मिलिभगत गुपचुपमा चलेको रहेछ।संसद रास्वपा भएर मात्र हेर्न लायक भएको छ।तेसैले रास्वपालाइ सिद्धयाउन रबिलाइ उप-सभामुखलाइ खेदेका छन।

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb 2 місяці тому +111

    जति पर्दाफास गरेनी तिनका केपि बा ले केही हुन दिंदैन छोरा हरू लाई 🥱🤔🤔🙄

    • @bikramtamu-nk2si
      @bikramtamu-nk2si 2 місяці тому +5

      लेणे धनराज गुरूङ ठग ओलीको हैन देउबाको छोरा हुन् ।

    • @prembishowkrma2065
      @prembishowkrma2065 2 місяці тому +7

      जसको छोरा भए पनि एमाले र काङ्ग्रेस ले बचाउँछन् र केही गर्दैनन् जनताले दुःख पाउँछन् खानी अरु दोष पाउने रबि जनताले दुःख पाउनै पर्छ अझै भन्नु पर्दा मर्न पनि पर्छ अनि मात्र थाहा हुन्छा की अन्य अन्य। 😢​@@bikramtamu-nk2si

    • @kuhirovitrakokaag132
      @kuhirovitrakokaag132 2 місяці тому +2

      केपि हैन स्याल बहादुर र बाख्रा प्रसाद चाहिँ हो

    • @krishnaadhikari465
      @krishnaadhikari465 2 місяці тому +1

      Eslai janata le nai jitako ta ho ni...

    • @RajMagar-qu3hb
      @RajMagar-qu3hb 2 місяці тому +1

      ​@@krishnaadhikari465सर भेंडा जन्ता ले हो जिताएको त्यै भएर आम जन्ता ले दुःख भोग्न परेको छ

  • @sameen-s4s
    @sameen-s4s 2 місяці тому +36

    अवपनी रविलाई फसाए र यस्ता भ्रष्ट हललाई उन्मुक्ती दिए भने सड्कमा उत्तिनु पर्ने हुन्छ र तिनिहरको घर जलानु बाहेक अर्को विकल्प छैन ।❤‍🔥❤‍🔥❤‍🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥

    • @rajivroka6927
      @rajivroka6927 2 місяці тому +2

      100% agree Ravi lai choyo bhane sadak ma janu parcha .

    • @Keep-HODL
      @Keep-HODL 2 місяці тому +1

      👍👍👍

  • @barsilarajjhapali5164
    @barsilarajjhapali5164 2 місяці тому +47

    गगन थापा बाख्रे का छ त्यस्लाइ देखाइदिनु कसैले प्रमाण कस्तो हुदो रहेछ देखिस गगन चोर? रबि लामिछाने को प्रमाण देखाइ दिम देखाइ दिम भन्थिस आज देखिस होला नि गगन बाख्रे तेरा साना बा को प्रमाण।

    • @narsubedi8777
      @narsubedi8777 2 місяці тому +1

      हाहाहाहाहाहा सहि छ तपाईको तरक 👌👌👌

    • @barsilarajjhapali5164
      @barsilarajjhapali5164 2 місяці тому

      @@narsubedi8777 हैन हौ रिस पनि यस्तो रिस उठाको थियो कि बाख्रे ले मानिस भएर जन्म लिए पछि पशुको जस्तो व्यबहार गर्नु हुदैन नि त कि कसो? आफ्नो राजनीति बचाउन लाई कसैलाइ नभाको दोश लाएर किन आफ्नो बेइज्जत आफै गर्नु के। मैले पहिला गगन थापा लाई राम्रो मान्छे मान्थे अहिले त यस्तो घिनलाग्दो राजनीति गर्न थाल्यो कि बच्चालाई पनि मन पर्दैन हौ यो बाख्रे बोलेको। आफ्ना झोले झ्याम्टा बाहेक हरेक नेपाली ले गाली मात्र गरेका छन। मानवता नैतिकता धर्म सकृती सबै पैसा को लागि बेची सकेछ।

  • @indrapatel553
    @indrapatel553 2 місяці тому +15

    मिसन 84 मा काङ्ग्रेस को गगन थापा लाई भ्रष्टाचार को मुद्दा मा झेल चलानी होस यहि छ आशा

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 місяці тому +55

    एमाले सक्ने भए बालेनले
    कांग्रेस सक्ने भए रबिले
    देश र जनताले राेजेकाे र खाेजेकाे रबि बालेन

  • @Santoshnpl444
    @Santoshnpl444 2 місяці тому +46

    ओलीको सरकारमा जसले जे गरेपनि छुट हुन्छ मात्र ओलीको झोला बोक्न सक्नुपर्छ। अनी गनगने त जिउदै छ कि के छ कुन्नी, रबीलाइ सरकारबाट निकाल्न रातदिन गनगन गरेको थियो 😊

  • @sovarai2699
    @sovarai2699 2 місяці тому +16

    अब जे सुकै होस जस्तोसुकै होस् एकचोटी यो तीन पार्टी कांग्रेस , येमाले र माओवादी लाई भोट नहालेर हेरौं , अरु पार्टी आउँदा के हुन्छ एकचोटी हेरौं , यी पुरानो पार्टी को 35 बर्ष ले देश र जन्ता तन्नम बनायो ।

  • @kokilajuwa2736
    @kokilajuwa2736 2 місяці тому +9

    एकपटक त रा. स्व. पा. लाइ भोट दिन 84 सम्म मनमाराख्नु होला है ? देशलाइ मायागर्नु हुनेहरुले ।

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +8

    स्यबस सिधा कुरा , राम्रो तथ्य सत्य कुरा ल्याएकोमा

  • @dipeshkumarmalla1738
    @dipeshkumarmalla1738 2 місяці тому +11

    देश भरिका सहकारिको यसरी नै छानबिन गर्न जरुरी देखियो 🙏

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 2 місяці тому +20

    ठाउमा पुगे पछि क्षेत्री बाहुन मतवालि सबैले बेहुरा देखाउने रछन तलका गरिब जन्ता ले जातको कुरामा लड्नु बेकार छ

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 2 місяці тому +17

    सिदै समाउ धनराज लाई यति प्रमाण छ त

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 місяці тому +15

    लाै त गगने बाख्रा अब धनराजकाे बारेमा पनि बिराेध गर्दै सम्सद अबरुद्द गर।

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +22

    ऐ काँग्रेस , गगने, प्रमाण भनेको यस्तो हो , यसरी देखाउनस पर्छ, मुख मात्रै बजाउने होइन ।

  • @jayramkhatri3542
    @jayramkhatri3542 2 місяці тому +13

    गोहिको आँसु झार्ने बानी त पहिलै देखि नै रहेछ माननीय धनराज गुरुङ को, यस्ता त छन काङ्ग्रेस को उप सभापति अनि नेपालको कानुन मन्त्री , यस्ता मान्छेले बनाएको कानुन कस्तो होला ।

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 2 місяці тому +8

    काङ्ग्रेस का युवा नेता साथै महामन्त्री कुन दुलो भित्र छन हेर प्रमाण भनेको यस्तो हुन्छ।
    सहकारीको पैसा ठग्ने १ नम्बर चोर पाटि काङ्ग्रेस हो धन राज गुरुङ लाई तुरुन्त जेल हाल्नु पर्छ।

  • @himlalbhandari4593
    @himlalbhandari4593 2 місяці тому +8

    ,,,,रबिलामिछानेले सहकारिबाट पैसालियेको प्रमाण नहुदा नेपाली काङ्ग्रेसले 2 महिना सदन बन्द गरो अब त काङ्ग्रेसक धनराज गुरुङले सहकारी ठ्गि गरेको प्रमाणनै भेटियेछ अब नेपाली काङ्ग्रेसले रोस्टम घेराउ गर्ला त
    बिशेष गरि गगन दाइ कता गयछ्न 🧐

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 2 місяці тому +11

    अचम्मको कुरा, सहकारी ठगी कान्डमा कान्तिपुर पत्रीकाले रबि लामिछानेको बारेमा सहकारी ठग हो भनेर एकोहोरो ढंगले खेदो खनेको थियो।
    सहकारी ठगी कान्डमा धनराज गुरुङको बारेमा भने कान्तिपुर पत्रीकाले लेखेको छ कि छैन होला?

  • @GaneshPandey_2064
    @GaneshPandey_2064 2 місяці тому +33

    साच्चिकै देश बचाउनु छ भने ८४ मा रवि कोे पार्टी लाई २ तिहाई भन्दा बढी बहुमत कोे आवश्यकता छ

    • @BalbahadurGurung-w5s
      @BalbahadurGurung-w5s 2 місяці тому

      nomber 1 fataha rahexa dhanraj Gurung.yasto budho manxelai yasto jhuto aarop lagaune?

    • @BalbahadurGurung-w5s
      @BalbahadurGurung-w5s 2 місяці тому

      Thukka Beimani fataha bhrastachari sabai ragexa.

    • @chhabikarki49
      @chhabikarki49 2 місяці тому

      Right 👍👍👍

  • @ameerkc5033
    @ameerkc5033 2 місяці тому +11

    धनराज भनेको काङ्रेस नेता हो
    धनराज किर्ते बाज हो भन्ने धेरै आधार देखियो
    धनराज सहकारी ठग भन्ने पनि धेरै आधार देखिदै छ
    धनराज को परिचय या भनौ काङ्रेस नेतामा हुनु पर्ने गुण भनौ या भनौ काङ्रेस का नेता हरु धेरै जसो येस्तै हुन कि भन्ने लाग्छ्🤔

  • @subarnagurung374
    @subarnagurung374 2 місяці тому +25

    ऋषि केस पोक्रेल को पनि छानबिन गर्नु पर्छ 100 पर्सेन्ट सही निस्किन्छ

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 2 місяці тому +14

    यो एपिसोडको गालिमा भोट गर्ने ७ प्रतिशत सबै सहकारी कर्मचारी हुन पर्छ । हा हा हा

  • @himlalsapkota119
    @himlalsapkota119 2 місяці тому +5

    हो यसरी हो प्रमाण देखाउने देखाईदिम देखाईदिम भन्नेहरु कता गए अब जनताले देखाउछन 84 मा

  • @anilshakya9704
    @anilshakya9704 2 місяці тому +7

    अयस्रोत पनि खोज्नु पर्छ धनराज को,चुनाव खर्च

  • @Pipal-Mate
    @Pipal-Mate 2 місяці тому +8

    प्रमाण कस्तो हुने रेछ देखेउ 😅

  • @DThree-ys4px
    @DThree-ys4px 2 місяці тому +2

    हामी सोजो नेपाली जनता ०८४ मा कुन कुन पार्टी लाई खोलामा बगाउन पर्छ थाहै होला नि।👈

  • @hareramraut7035
    @hareramraut7035 2 місяці тому +7

    डिभोर्स मिति यताको फोन डिटेल लियो भने यसको डिभोर्सको पोल सबै खुल्छ।

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 2 місяці тому +12

    यतिको प्रमाणलाई गगने र बिस्वेले प्रमाण भनछकी के भंच हेर्नू बाकी छ।

  • @pawankarki1876
    @pawankarki1876 2 місяці тому +9

    प्रमाण यस्तो हुन्छ जस्ले गरेको कर्तुतहरु बाहिरिन्छ,सहकारी बाट दिनेलिने लाई खडागरु न,,

  • @skramailo15
    @skramailo15 2 місяці тому +5

    रबि को बारेमा सहकारी सहकारी भनेर कुर्लिने नालायक जनता झोलेहरु कहाँ छन यति खेर कङ्ग्रेस को त के कुरा गर्नु प्रमाण नै नभएका हरुलाइ प्रमाण छ प्रमाण छ भनेर भेडा बाख्रा जसरी कराउदै सम्सद नै अबरुद्ध गर्ने हरु आज धनराज गुरुङ्ग को यत्ती धेरै प्रमाण भेट्दा देख्दा खोइ त बोलेको खोइ त पहिला कै जसरी सम्सद अबरुद्ध गरेको हुन त हामी जनता नै गोरु छौ दूध को दूध पानीको पानी हुदा पनि यिनी हरु कै झण्डा बोकेर जिन्दाबाद भन्न छोड्दैनौ😢😢😢😢😢😢😢😢😢😢

  • @SantosKumarPun
    @SantosKumarPun 2 місяці тому +10

    कहिले बुझ्ने हुन् सेर र के पि का झोलेहरुले यी समाचार सुन्दा सुन्दै दुख लाग्छ!

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 2 місяці тому +6

    प्रमाण भेटीएका कुनैपनि अपराधी छुट्न नपाउन।

  • @razzranapaheli6803
    @razzranapaheli6803 2 місяці тому +14

    नेपाली कांग्रेस र ने क पा एमाले जस्तो पार्टीले गर्दा आज देश धेरै पछाडि गएको छ

    • @Myth_leys
      @Myth_leys 2 місяці тому

      Nepali Janta le garda hola josle harek choti yai nalayak haru lai jitauxa

  • @YoursMobile-n9w
    @YoursMobile-n9w 2 місяці тому +11

    तेरिमा गुरुङ काङ्रेसको मतियार "" गुरुङ खलक कै ब्याजेत गरिस हैन

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 2 місяці тому +4

    एक नम्नर फटाहा काङ्ग्रेस पार्टी को नेतामन्त्रीभ्रष्टाचारि धनराज गुरुङ

  • @basudevpokhrel686
    @basudevpokhrel686 2 місяці тому +5

    रवि को अस्तै प्रमाण लिएर आऊ अनि बल्ल रवि लाई दोष दिम्ला

  • @babakadel518
    @babakadel518 2 місяці тому +20

    ल हेर कालाे काङ्ग्रेस काे ठग धन्दा

  • @sushil7567
    @sushil7567 2 місяці тому +4

    गुड छ बीरेन्द्र जैरुलाई ❤❤❤❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ गणतन्त्र मुर्दावाद छ आफ्नैपैसा आफैनपाउने चोर नेताहुन चोरनसमाउने उल्टै सर्बसाधारण चोर बनाउने चोर गणतन्त्र मुर्दावाद

  • @kalawatithagunna4195
    @kalawatithagunna4195 2 місяці тому +5

    काङ्ग्रेस महाठगहरूको पाटि रहेछन त प्रमाण यता रहेछ बाख्राकाजि हेर यता

  • @laxmithapa9208
    @laxmithapa9208 2 місяці тому +8

    जे गर्नु छ 84 सम्म गर्नु त्यसपछि पर बसेर र्याल चुहाउँदै टुलुटुलु हेरेर बस्ने र्याले हरु 😡😡

    • @amitbhandari6001
      @amitbhandari6001 2 місяці тому

      Jail ma kochnu. Parxa. K ko herera basni ho. Eni thag lai. 😂

  • @basudevpokhrel686
    @basudevpokhrel686 2 місяці тому +6

    एमाले काँग्रस भन्दा रवि १००% गुणा राम्रो छ।

  • @BalkrishnaPathak-kp3je
    @BalkrishnaPathak-kp3je 2 місяці тому +2

    सहकारी ठग धनराज गुरुङ लाई छिटोभन्दा छिटो कारबाही गरियोस् सरकार

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 місяці тому +4

    जिल्ला को बदमास गरियो आफू माथि तेरो पैसा को घोटाला रहिछ फेरि रवि को पछिडी पर्ने छि छि सरम छैन गुरुङ को नाम बदनाम पनि गरियो

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 місяці тому +9

    उठ जुट जाग नेपालि हाे एकजुट भएर अगाडि बढ एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
    अब जनता सडकमा नअाए देश बचाउन सकिन्न लुटेरा ले सिध्याउने भए

  • @funentertainment4876
    @funentertainment4876 2 місяці тому +5

    हाम्रा देशका नेता त यस्ता भ्रष्ट छन अनि भुत्राको देश बिकास हुन्छ

  • @Devraaz_magar
    @Devraaz_magar 2 місяці тому +4

    सच्चा नेपाली काङ्ग्रेस र एमाले हुन सक्दैन देस लुट्न खोलियको पार्टी हो

  • @shantapokharel66
    @shantapokharel66 2 місяці тому +7

    जो चोर उसैकै ठूलो स्वर भनेको यहि हो।।सहकारी ठग सम्बन्ध बिच्छेदपो रहेछ।।

  • @prithimagar2756
    @prithimagar2756 2 місяці тому +1

    जै रवि

  • @nabinthapa-mb8jc
    @nabinthapa-mb8jc 2 місяці тому +5

    रवि सँग पनि यति नै प्रमाण हुनु परोनी फकटमा परमंच छ भने भ्रम छँरैछअब कालो कांग्रेसले के गर्ने रैछ अब हामी जनताले निराली रहेको छौ धनराज गुरुङ लाई अब त्यति कैमा xadeyo भने जनताले छाला कार्ने छन् अब के गर्छ गगने बिश्व प्रकाश ले

  • @iloveMom-s4v
    @iloveMom-s4v 2 місяці тому +6

    हजुर जस्तो ईमान्दार पत्रकार 12 जना भय नेपाल बन्छ

  • @haribabug2186
    @haribabug2186 2 місяці тому +3

    धन्न समाचार प्रसारण नगर्न भन्न भ्याएनछन् दाइ र सानदाई अनि देवर-भाउजूले

  • @harishchandradevkota9011
    @harishchandradevkota9011 2 місяці тому +3

    Jay rabi

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 2 місяці тому +5

    धनराज अपराधी हुन सक्ने ९९% देखछु तर यो काण्ड एउटा दुष्टलाइ मुक्का देखायेकोले चर्केको हो।यो सब एमाले १ न पार्टी बनाउने प्रपछ हुन सक्छ।

  • @narayanpaudal6884
    @narayanpaudal6884 2 місяці тому +8

    हो यो परमाण सत्य छ काङ्ग्रेसले यस्तै परमाण ल्याउ बल्ल जनताले रबि दाेसि मान्नेछन गगन डाकाले यो न्युज हेरुस

  • @Sisokatwal
    @Sisokatwal 2 місяці тому +3

    धनराज लाई छोड्यो भनेनी जनताले छोड्दैनन

  • @RajuSamundra
    @RajuSamundra 2 місяці тому +4

    काङ्ग्रेस एमाले मिलेर सहकारी चपाउने दाेष रवी लाई कतिसम्मकाे दुष्ट खेल ।

  • @Santabasnet-w4s
    @Santabasnet-w4s 2 місяці тому +1

    जुन चोर उसैको ठुलो स्वर गर्ने यहि हो यसलाई जेल हाल्नु पर्छ ।

  • @netrachhetri9116
    @netrachhetri9116 2 місяці тому +3

    सहकारी ठग मात्र हैन देश बेच्ने यी mcc का मतियार हरु।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 2 місяці тому +5

    दलीय र पदिय दादागिरि केा पराकाष्टा नेपाल र नेपाली माथि लुट धन्दा !
    नेपाल मुलुक देश र नेपाली लुट्ने दलीय नेतालाई जेलमा केाच्नु पर्छ ।
    बालेन प्रधान मन्त्री बन्न ढिलाई भए जस्तेा छ ।

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 2 місяці тому +6

    भ्रष्ट्राचार जिल्ला देखि वडा सम्म छ,सर सबैठाउ मा पुग्ने प्रयास गर्नु होला,

  • @khumkc9269
    @khumkc9269 2 місяці тому +4

    धान खाने मुसो चोट पाउने भ्याकुतो ठिक यस्तै भएको छ रबि लामिछाने लाई ।
    सहकारी को पैसा लुटने एमाले र काङग्रेस हरूका नेता दोष सबै रबि लामिछाने लाई ।
    जिबि राई लाई भगाउने पनि यिनै एमाले र काङग्रेस हरू नै हुन ।

  • @prabhatkumardangi7354
    @prabhatkumardangi7354 2 місяці тому +4

    थुक्क धने के मुखले संसद जाने हो अब ? ओलिको आँखा घोच्न लागेको हप्ता दिन भित्रै परिणाम यस्तो आयो।😅😅😅

  • @hastagurung1650
    @hastagurung1650 2 місяці тому +3

    सत्यबादी टपोलेका धनराज गुरुंग 15 करोडको भ्रस्चारको,आब फेरी डान्स गर्नु ल्याडीज्ग्रूप संग।

  • @madhavaryal4753
    @madhavaryal4753 2 місяці тому +10

    यस्तो गौप्राणी chairman लाई तेस्तो गम्भिर आरोप लगाएछ धने ले …….अब तेरो पाप धुरीबाट कराएरै छाड्ने भो😂😂😂😂😂😂😂

  • @nirdoshbiru8695
    @nirdoshbiru8695 2 місяці тому +2

    अब स्याङ्जाली ले विचार पुर्याउनु पर्ने भयो यो धनराज जस्तो सहकारी ठग लाई सधैका लाई बिदा गर्नु होला

  • @manbhaktagurung1078
    @manbhaktagurung1078 2 місяці тому +3

    एति सम्म स्वास्नी लाई बेचेर घर बनाएर बस्ने बुजियो अनि तिम्रो नैतिक हो त ? स्याङ्जाको बेइज्जत नगर

  • @asmitaghimire2503
    @asmitaghimire2503 2 місяці тому +3

    राष्टिय भाउजु काे काखिमुनि लुकि चाैका दाउ हान्ने दुई देबर बाबु हरु किन चुप जनताजान्नचाहन्छ।पछाडिलाे सहकारि कान्ड ।

  • @indrapatel553
    @indrapatel553 2 місяці тому +3

    काङ्ग्रेस को कालो धन्दा र झुठो आरोप एक एक गरेर पर्दाफास हुन्छ

  • @KIRTIMANCm-jv5hd
    @KIRTIMANCm-jv5hd 2 місяці тому +1

    अब यो सरकारले यो भ्रष्टाचारी कुनै हालतमा छोड्नुहुँदैन

  • @kumargiri9594
    @kumargiri9594 2 місяці тому +4

    काङ्ग्रेस काहा र छ त उप्सभपती जस्तो पद को मान्छे ले येस्तो हर्कत गर्नु भनेको पुरै काङ्ग्रेश ग्र्स्त रहेको हामी जन्ता ले बुघ्नु पर्ने बेला आयको छ

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw 2 місяці тому +6

    काङ्ग्रेसको प्रायबाची नाम भष्टरेस अथवा भष्ट काङ्ग्रेस।

  • @-Rr1990
    @-Rr1990 2 місяці тому +3

    हामी देश विदेशमा रहेको दाजुभाईहरुको आग्रह कृपया आउदो सबै तहका निर्वाचनमा एमाले, माओवादी र कंग्रेसलाई भोट नदिएर सचेत नेपालीको पहिचान गराऔ।

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 2 місяці тому +2

    ❤ वा सत्तामा बसने नेताहरु काे दुरपयाेग कति छ याे त उदाहरण मात्र हाे अझ कति खुलने छ फाटेका लुगा र ढाटेका कुरा पचदैन वा लुकदैन सरकार जनतालाई ठगेकाे पाप लुकदैन सत्य र धम छ

  • @Turbu02
    @Turbu02 2 місяці тому +3

    वहा वहा सकारी ठाक तेता प्रमाण भन्ने यस्तो हो रविको खोई प्रमाण