बला त्कार आतंक ? जेल जानु अघि ‘अपराधी’ हाम्रो अफिसमा | पिडितको बयान : जेलमा भएको उ निर्दोष छ |

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 226
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,5 тис.

  • @ThelakeTanahun
    @ThelakeTanahun Рік тому +386

    😢😢😢अपिल सर यी भाई हरुको न्यायको लागि आवाज उठाई दिनु भयो धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु 🙏

  • @Jkmvlog6468
    @Jkmvlog6468 Рік тому +82

    दिनभरी बालुवा बोकेर साझमा चुलो बाल्ने छोरो हो,यति शब्द नै आमाको मुखले बक्नु, जिम्मेवारी खेपेर जिरहेको यो छोरा र परिवारलाइ भगवान शक्ति प्रादान गरिदेउ🙏🙏

  • @magarpriya5677
    @magarpriya5677 Рік тому +241

    जिन्दगी मा हरेक चिज बिर्सेला तर यो कार्याक्रम हेर्न न भुल्ने मात्रै होकि अरु कोइ हुनुहुन्छ ।🤘🤘🤘

  • @jishaanlimbu480
    @jishaanlimbu480 Рік тому +55

    आफूले साँचो माया गरेको मान्छे त यस्तो पो हुनु पर्छ त यो बैनी एकदमै सकारात्मक छ।❣️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +105

    अदालत त, पहुँचवाला र, पैसामा बिक्री हुन्छ
    आशा छ, अपिल सरकोमा आइपुगेपछी
    पीडितले उचित न्याया पाउनेछन् 😢🙏

    • @gokulbk241
      @gokulbk241 Рік тому +2

      येस्तै हो हजुर प्रचण्ड चोर को कानुन जब सम्म रास्वपा को सरकार बन्दैना तब सम्म देश मा सुसासन को आश नगरौ 🔔🔔🔔🔔🔔

  • @laxmibk314
    @laxmibk314 Рік тому +46

    यो बहिनिले सत्य बोलेको सुनेर खुसी लाग्यो अहिले छोरी मान्छे जे बोलेनी हुन्छ भनेर परिवारको दवाब झुट बोल्नु राम्रो होइन जसरी पीडितले न्याय पाउन😢

  • @hamro.channel
    @hamro.channel Рік тому +235

    नेपाल को एक मात्र निडर पत्रकार अपिल त्रिपाठी

  • @Orjun485
    @Orjun485 Рік тому +129

    अपिल सर को उत्कृष्ट पत्रकारिता प्रति उच्च सम्मान छ 👏

  • @LG2334.
    @LG2334. Рік тому +104

    पोखराको मात्र होइन देशकै निडर ईमानदार पत्रकार अपिल जीलाई सलाम छ।

  • @lamichanebarsha8940
    @lamichanebarsha8940 Рік тому +9

    आँखाबाट आँसु खसेको पत्तो पाईन्😭😭😭😭यो दुई वटै भाईको न्याय मिलोस भगवान 🙏🙏हजुरको हातमा छ अपिल सर्🙏🙏🙏

  • @rabindraoli1208
    @rabindraoli1208 Рік тому +272

    एक सच्चा ,इमान्दार, देश भक्त पत्रकार हुनुहुन्छ अपिल सर...❤ सलाम छ हजुर लाई ..❤ हजुर को काम प्रति उच्च सम्मान छ.. ❤ ...आगामी दिनहरुको लागि शुभकामना...❤

  • @suryabahabursunuwar2854
    @suryabahabursunuwar2854 Рік тому +70

    नेपाल को निडर पत्रकार अपिल सर लाई सलाम छ ❤🙏🇳🇵🙏⭐⭐⭐⭐⭐

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +66

    तेरिमा ठ्यास्नी नक्कली बलात्कारीलाई अन्याय दिने अदालत ध्वस्त पारौं नयाँ जनताको जनअदालत निर्माण गरौं 🙏

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 Рік тому +5

    साच्चै चोखो मायाँ गरेको रहेछौ साचो बोल्ने हिम्मत राख्यौ तिम्रो माया अमर रहोस बैनि🙏

  • @samirpaudel58
    @samirpaudel58 Рік тому +288

    यो देशको कानून र संविधानका धारा आचि पुछेर फाल्दा हुन्छ। निर्दोषलाई पनि दोषी बनाइदिन्छ यो देशको कानुन र संविधानले । 😡😡

    • @valleyfoods575
      @valleyfoods575 Рік тому +1

      Shahi vannu vayo

    • @hyperganmingz408
      @hyperganmingz408 Рік тому

      Sahi kuro achi punchera nai
      phalnu parnai dekhiyo

    • @183Astropankaj
      @183Astropankaj Рік тому +4

      ढिला भयपनि कथित सम्विधानकाे असलियत वुझेकाेमा धन्यवाद ।तर यो संविधान जारी गर्दा मेरा गाउले कथित दलित हरु बाजा गाजा बजाउदै हिडेका थियत।जवकि सम्विधानले पञ्चेवाजा चिन्दैनथ्यो।

    • @yuwarajraiyuwarajrai9605
      @yuwarajraiyuwarajrai9605 Рік тому +1

      आची चाई मेरो नई पुस्नु पर्छ है ।😅😅😅😅 thank you apil sir good work.❤

    • @ranamagar433
      @ranamagar433 Рік тому +1

      Thula Lai chayen sanalai ayen😢

  • @tilakbardewa1305
    @tilakbardewa1305 Рік тому +9

    खाते नेता हरुको लागि मात्र हो कानुन ।
    अपिल सरले आवाज उठाउनु भको कुरा पूरा गर्नु हुन्छ्🙏 र पीडितले न्याय 100% पाउनु हुन्छ्🙏

  • @rabendrabasnet2349
    @rabendrabasnet2349 Рік тому +79

    न्याय र अन्याय छुट्टाउन नसक्ने न्यायाधीश मुर्दाबाद

  • @sabitathapa965
    @sabitathapa965 Рік тому +25

    यो भाइहरु को कहानी सुन्दा धेरै मन दुख्यो अपिल सर यो भाइहरुलाइ सहयोग गरेर न्याय दिने कोसिस गर्दिनुस plzzz 🙏 जीवन मा ठुलो धर्म हजुरलाइ मिल्नेछ 🙏🙏

  • @haribk9780
    @haribk9780 Рік тому +25

    यो त अति नै भयो यस्तो कानुन गरिबलाई मात्र लाग्ने धिकार छ यस्तो कानुनलाई 😡😡😡

  • @chandramayamagar4757
    @chandramayamagar4757 Рік тому +31

    मुस्लिम भाइको कुरा सुनेर सारै मन रोयो😢😢

  • @dipushreesh1448
    @dipushreesh1448 Рік тому +9

    यो बाहुन राज्य हो। यस्तो राज्यमा यस्ता धेरै हुन्छ।अपिल जस्ता असल बाहुनको जन्म बिना राम राज्य हुँदैन् l सलाम journalist 🤘

  • @hrtvnepal2859
    @hrtvnepal2859 Рік тому +8

    नेपाल र नेपाली को रियल हिरो अपिल त्रिपाठी हुनुहुन्छ सदैब हजुर प्रती नमन

  • @santoshgajurel7192
    @santoshgajurel7192 Рік тому +41

    यो कानुन सन्सोधन गरेर बलात्कार मा फसाउने लाइ 15 बर्स सजाय बनाउनु पर्छ,अति नै भयो अब त।

  • @jeevangurung9051
    @jeevangurung9051 Рік тому +5

    यी युवालाई न्याय दिलाउनुस अपिल सर नत्र समयमाथिनै पाप लाग्नसक्छ।

  • @samirsrish1349
    @samirsrish1349 Рік тому +25

    सलाम छ अपिल जि पोखरा को उच्च नाम राख्नु भएको छ

  • @rbbogati6236
    @rbbogati6236 Рік тому +9

    मृगौला पिडित भाई लाई सहयोग गरि दिनु हुनु सम्पूर्ण सहयोगी मन हरु लाई हार्दिक अनुरोध गर्दछौ

  • @TORANGURUNG2334
    @TORANGURUNG2334 Рік тому +80

    अपिल त्रिपाठी पनि अब रवि लामिछाने जस्तै राजनितीमा आउनुपर्छ भन्ने जति यता आउनुस त। अगामी चुनावमा कास्कीबाट चुनाव उठ्नु पर्छ ।हामीलाई देश बनाउन यस्ता व्यक्तिहरू आवश्यक छ।

    • @valleyfoods575
      @valleyfoods575 Рік тому +2

      Sabai rajniti maa aayera rabi sashtai dalal hune ho

    • @gannubhai6727
      @gannubhai6727 Рік тому

      बिल्कुलै

    • @gannubhai6727
      @gannubhai6727 Рік тому +3

      ​@@valleyfoods575त दलाल होलास तर रबि त जनताको हिरो हो

    • @kabigurung1571
      @kabigurung1571 Рік тому +3

      हाम्रो देश मा राजनीति भन्दा पनि लाज नीति हुन्छ। यदि April Tripathi जस्ता अन्याय भ्रष्टाचार को बिरुद्ध आवाज उठाउने पत्रकार राजनीतिक मा पस्नु भयो भने जनता को आवाज कसले सुन्छ ।

    • @lgmagar4778
      @lgmagar4778 Рік тому

      अपिल तिर्पाथि सर आफ्नै पत्रकारिका मा ठिक छन सबै जना राम्रो मान्छे राजनिकित मा आएर असल पत्रकारिता कले गर्ने त समज मा झन सत्यतथ्या थाहा हुदैन कसैलाइ प्रश्न गर्नु जति सजिलो छनि त्यो आफू माथी आउदा त्याहिनै गारो हुन्छ ।

  • @angshubantawa601
    @angshubantawa601 Рік тому +9

    इमानदार पत्रकार, पत्रकार भनेको यस्तो निश्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हुनुपर्छ 🙏

  • @sapanachhetri9024
    @sapanachhetri9024 Рік тому +5

    यो नानी साचिकै सच्चा माया गर्ने एक नारी रहेछ उहाहरुको साचो माया प्रेमको जित होस भगवान सङ्ग यहि प्राथना 🤲🤲🙏🙏

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Рік тому +16

    यो रूपन्देहीको बाबू कुरा सुन्दा आँखा बाट अासु रोकिएन😢😢😢😢😢😢😢😢 हे भगवान कानुनका आँखा खोल्दिनु😭🙏🙏

  • @kushalmagar4194
    @kushalmagar4194 Рік тому +26

    तपाईंहरु थिक थाउ मा आउनु भएको छ नआतिनुस तपाईंहरु आस छ अपिल सर ले 100% न्याय दिनु हुन्छ
    ज्यान जाला तर अपिल सर को कार्यक्रम हेरन छुताउदैन हो
    ❤❤❤❤❤❤❤ अपिल सर

  • @jitengurung123
    @jitengurung123 Рік тому +22

    धन्यवाद मनकारी बुवा आमा दाजु भाई दिदिबहिनी हजुर हरुलाई मेरो नमन छ्🙏

  • @nepalinews-24
    @nepalinews-24 Рік тому +40

    अपिल त्रिपाठी देशको एक महत्त्वपूर्ण गहना हो

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Рік тому +36

    मन मिल्दा चमत्कार नमिल्दा बलतकार ।उमेर नमिल्दा बलत्कार।जात नमिल्दा बलत्कार धर्म नमिल्दा बलत्कार। सरकार ले मुद्दा मा कडा कानुन बनाएर कार्यन्वयन गरोस। हैन त सबै युवा हरु जेल मा हुनेछन्।

  • @ShivLal-lr3oe
    @ShivLal-lr3oe Рік тому +22

    बिचारा काका अन्टि एकदम साेजाे हुनुहुदाे रहिछ नेपाल सरकार ले न्याय देवस

  • @narayanpokhrel4540
    @narayanpokhrel4540 Рік тому +4

    निर्दोष केटा जेल मुक्त होस् र जातकै कारण केटीलाई मुद्धा गर्न बाध्य पार्ने लाई जेल सजाय होस्,अपील सर सम्मान गर्छु तपाईंको कार्य लाई

  • @homnepali4084
    @homnepali4084 Рік тому +75

    एक इमान्दार पत्रकार हुनुहुन्छ अपिल सर हजुर 🙏🙏

  • @ganeshchouhan5297
    @ganeshchouhan5297 Рік тому +4

    बिरामी भाइ लाइसहयोग गर्ने महान नेपाली मन हरुमा हृदय देखि सलाम 🙏🙏🙏🙏🙏

  • @dipakchhetri9829
    @dipakchhetri9829 Рік тому +39

    एक निर्भिक पत्रकार अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।

    • @lamjungevolgas
      @lamjungevolgas Рік тому

      Nepal ko xettry bahun thakuri lai amrican kuwereni Pakistani buhari juwai suwekar garxan gai khane lai nepali samaj ko yautai Dharma manne yautai riti riwaj manne aafnai Desh ko xora xori lai jat milena vanera balatkar ko jhuto mudda halxan sala khate xetrry bahun chor Dalal eni haru lai kuwereni Pakistani buhari juwai man parxa gai khane 👊👊👊👊

  • @pankeshpariyar1829
    @pankeshpariyar1829 Рік тому +6

    भाई ले न्याय पाउनु पर्छ अपील सर 🙏🙏

  • @jhorleonlinetv8322
    @jhorleonlinetv8322 Рік тому +8

    आवाज बिहिन हरुको आवाज बनी दिनु भएकोमा मुरी मुरी धन्यवाद अपील जी

  • @user-magarshyam
    @user-magarshyam Рік тому +18

    अब त नभयका रिपोत लेख्ने वकिलहरुलाइ पनि जेल हाल्नु पर्छ यो अदालत र वकिलहरुले भ्वाइसलेस जन्ताहरुलाइ धेरै अन्याय गर्यो

  • @haribaral9279
    @haribaral9279 Рік тому +8

    म एउटा बाहुनको छोरा तर आज नेपालमा प्रहरी प्रसासन नेता कानुनका बेसेसग्ज सबै छुवाछुत मान्छन नभय यो गरिबी र सानो जात भयकै कारणले आज छोरालाइ 9 मैनादेखी देख्न पाहेका छैनन।बालुवा बोकेर पाल्ने छोरारे हेर कति दुख होला यो घरमा।

  • @smpnpsmpnp5582
    @smpnpsmpnp5582 Рік тому +28

    अपिल सरको उत्कृष्ट पत्रकारिता पर्ति उच्च सम्मान👏👏👏अाश छ पिडकहरुले न्याय र रोगी पिडितले सहयोग पाउनुहुनेछ भनेर सबैका कुरा सुन्दा अासु अाएको थाहै भएना😭😭😭

  • @AnzuSharma
    @AnzuSharma Рік тому +24

    नेपाल को कानून पनि सम्सोधन गर्न पर्छ अनि न्यायाधीश ले गू खाये हुन्छ।।।के आधार मा फैस्ला गर्छ कुकुरहरू ले।Apil sir Give justice।महिला ले जे गर्दा नि हुनि कानून सच्याउन parchha ।सरकार को ध्यान जावोस

  • @bimalabhetwal1216
    @bimalabhetwal1216 Рік тому +1

    अपील सर धेरै राम्रो काम गदै हुनुहुनछ सदै भरि एसरिनै अगाडि बदैजानु होला कुनै सत्रुको आखा नलागोस जय होस हजुरको❤❤❤❤❤❤💖💖💖💖💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👍️👍️👍️👍️

  • @amitpulami9033
    @amitpulami9033 Рік тому +14

    यि घटना त प्रतिनिधि पात्र मात्र हुन्।यस्ता घटना हरु हेर्दा कानुनमा केहि त्रुटि पक्कै छ।किनकी,निर्दोष पुरुषहरू धेरै फसेको देखिन्छ।यसमा सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।🙏🌹🇳🇵

  • @Maronepal980
    @Maronepal980 Рік тому +2

    जुन पीडित भनिएकी बैनीलाई के भनेर सम्बोधन गरु सलोट सम्मन छ।सत्य कुरा बोलेको मा।बाउ आमा कारण यस्ता कति छन नेपाल मा यस्ता केशहरु।अपिल तिर्पथी लाई नि सम्मान छ।

  • @deepalsharma1712
    @deepalsharma1712 Рік тому +27

    यो के पारा हो। यस जटिल परिस्थितिको समयमा छोरा मान्छेहरु घरबाट बाहिर ननिस्कनु हुन अनूरोध छ।

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +7

    अपिल सर हजुर प्रति सम्मान अनि नमन छ।🙏🙏

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 Рік тому +53

    अपिल सर्🙏खास गरि भन्नुपर्दा तपाईंको कार्यक्रम निर्दोष जनताको न्यायकी आवाज बोल्ने निदर, निस्पक्छे नेपालकै एक सच्चा ब्याक्तित्व हुनुहुन्छ।👏यो कार्यक्रम अपदेत गर्न नछुताउनु होला सर..... फेरि पनि नमन::🙏👏❤️

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 Рік тому

    दलितहरुको मुक्तिदादा बनेर आएका रहेछन यी अपिल त्रिपाठी ।हजुरको सद्बुद्दी बडेर जाओस।

  • @MaheshBam-bw8jm
    @MaheshBam-bw8jm Рік тому +9

    तपाईंको office मा अपराध गरेर जानु भनेको जेल जानु सरह हो but अपराध नगरी जानु न्याय पाउनु ।you are great brother ❤❤❤❤

  • @supermultivel4474
    @supermultivel4474 5 місяців тому

    एकदम सहि 👍️👍️
    यो करनि मुद्दा।
    साच्चै नै घातक पुर्ण तरिकाले बड्दैछ। देशको युवा जति सबै कि बिदेश कि जेल अनि देशको हालत अहिलेको भन्दा Worst हुँदै गइरहने छ।धेरै केही परेन Just Medical check up प्रक्रिया बदलियोस। अनि निशपक्क्ष तरिकाले छानबिन साथै निर्णय होस र यदि मुद्दा पुष्टि नभएमा उल्टा जाहिरिलाई मुद्दा लाग्ने होस । अनि मात्र यो बिक्रिति कम हुनेछ। नत्र जस्ले जसलाई जति बेला, कति वर्स अगाडिको घटनालाई पनि सजिलै मुद्दा हालदिने त्यसपछि (केटि/जाहिरि) भने अान्नदले बस्दा पनि हुने
    अनि Pal sha र Sundipलाई जस्तै फसाइदिने । नेपालमा (केटा अर्थात छोरा) भएर जन्मिनु एकदमै गाह्रो छ। र अब एस्तै हो भने घरमा छोरा चै नजन्मोस भन्ने दिन नि अाउछ।
    म अाफैलाई Psyco लाग्न थालेको छ। भरे तेस्तो कसैले फसाई दिदा अनि अाफ्नो छोरालाई जेल जान बाट बचाउनु नसक्येला भन्ने चिन्ता।

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs Рік тому +41

    यस्तो case मा 60/65% मान्छे हरेक जिल्लामा 18/20 बर्ष कैद मुद्दा भोगेका छन् हरेक जिल्लामा 60/65% निर्दोष युवाहरू निर्दोष भएर पनि दु : ख कष्ट भोगेका छन् !! यथार्थ सत्य कुरा हो

    • @nirbk4258
      @nirbk4258 Рік тому

      Nepal ma sabai poisama bikne condition xa hudahuda kanun poni poisama bikne vayo abo nepal ma thukkka mero desh😢😢

  • @itsmeutsab5450
    @itsmeutsab5450 Рік тому +7

    तेहि भएर बालेन शाहले भन्छ नि,,, अदालतकाे अादेश मान्दिन!!!!... अदालत😡😡😡😡😡😡😡😡😡😡😡

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Рік тому +4

    यी बुढाबुढिलाई जसरी हुन्छ न्याय दिलाईदिनु पर्यो अपिल सर। स्वयंम केटिले नै केटाको कुनै दोष छैन भनिसके अब सकियो।

    • @dolmadolma1059
      @dolmadolma1059 Рік тому

      सहि हो अब न्याय पत्रकार सरले मात्र दिलाउन सक्नु हुन्छ

  • @shrayanadhikari9299
    @shrayanadhikari9299 3 місяці тому

    हेभगमान ईमनदार अपिल सर लाई रछे गनु भगवान सबैको अफटेरा काम काजमा लियोर पिडितको रछे गनु हुन्छ

  • @ranamaskey274
    @ranamaskey274 Рік тому +29

    यो देशमा ठुला बडा हुने खाने पैसा हुनेहरुको मात्रै हो न्याय र कानुन गरिब निमुखाहरुको लागि होइन

  • @topjungchand
    @topjungchand Рік тому +2

    निर्दोष दबेका आवाजको सहयोगी र भ्रष्ट घुसखोरीहरुलाइ खोरमा पुर्याउन सफल एकमात्र निडर पत्रकार अपिल त्रिपाठी ज्यु सलाम ठोक्छु❤️🙏

  • @radhesharma3188
    @radhesharma3188 Рік тому +10

    Apil sir jasto Patrakar deshbhari nai hunu parchha salute apil sir

    • @yogibk5919
      @yogibk5919 Рік тому

      thank you apil sir you're great journalist

  • @kamanphabangi
    @kamanphabangi Рік тому +4

    Huge respect to Apil Tripathi sir.

  • @साइली
    @साइली Рік тому +33

    बलत्कार र डिभोर्स को मुद्दा अहिले फेसन जस्तै भको छ महिलाले चित्त नबुझ्दा दुनिया मुद्दा लगाउनी लुट्नी गरेका छन साच्चै पिडामा ुरेका महिलालाई झनै अोजेलमा पारिदिएको छन हरे देश

  • @seung345
    @seung345 Рік тому +7

    जातिय,धार्मिक,धनि-गरिबको विभेद सकियो,अन्याय भएको ठाउँमा न्याय पाईन्छ(अन्य धेरै) हाम्रो नेपालको नीति कानुन कहिले सुध्रिने होला 😢😢
    #नेपालको कानुन दैवले जानुन् भन्थे साँचो रहेछ।

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 Рік тому +19

    भागी बिवाहा गरेर गएको छोरिलाई छुटाएर अर्को केटा संग बिवाहा गराई दिने आमा बाबा आफन्त को लागि नेपालमा कानुन छ्की छैन।कठै मेरो देश

  • @adhikarirc706
    @adhikarirc706 Рік тому +2

    धेरै धेरै धन्यवाद अपिल सर मेरो लम्जुङ भाइको अवस्था देखेर धेरै दुख लाग्यो अमेरिका बसेर दुख गरेर भाइ सहयोग गर्नु हुने दाजु र शान्ति राइ दिदिलाइ धेरै धेरै धन्यवाद तपाईंहरुलाइ भगवान सदै हेर्नु हुने छ आशा छ मेरो गाउले भाइ छिटो हुने छ्❤️🙏

  • @NarayanSharma-my8sk
    @NarayanSharma-my8sk Рік тому +31

    माया प्रीम आफ्नै जातमा गरौ नत्र एस्तै अफ्ट्यारो आउँछ जाताभात हुदैन भनेर मुखले जति खोक्रो भासण छाटेपनी आफ्नो जात सबैले मान्छ हरेक चिजको जात हुन्छ ।

    • @kingkami9967
      @kingkami9967 Рік тому +1

      मेरो बिचार जस्तै तपाइको बिचार पनि 👍️

    • @antarekancha9243
      @antarekancha9243 Рік тому

      Ta muji jasto harami le garda nabujeko ho samaj bikgreko ho bujis

    • @developmentthapa
      @developmentthapa Рік тому +1

      मायामा नो जातीय जातभात मन मिल्नु पर्छ जातले केही गर्दैन

    • @sabin.yt7400
      @sabin.yt7400 Рік тому

      ​@@developmentthapatae vayera ta fasira xan kta haru hoina sir jaslay j vane Pani Karan jatpat nai ho mukh lay jati vanye ni dheri ghatana tae Karan lay Huna lako xa Nepal ma sir

  • @milonthakuri4687
    @milonthakuri4687 Рік тому

    सलाम छ अपिल सर ह्जुर लाई सम्मान छ्🙏🙏🙏💞निर्दोष नफसोस,

  • @ruparai3882
    @ruparai3882 Рік тому +12

    बिचरा
    आमा को माया सन्तान प्रति को ❤

  • @tilak64009
    @tilak64009 Рік тому

    वाओ यो बहिनी लाई सलाम छ कति राम्रो सोच्🙏आखिर चोखो माया अस्तै लाई भन्छन्❤️😍💪

  • @rabendrabasnet2349
    @rabendrabasnet2349 Рік тому +20

    न्याय र अन्याय छुट्टाउन नसक्ने अदालत मुर्दाबाद

  • @tejindrabk2680
    @tejindrabk2680 Рік тому +5

    तपाईं लाई 21 काेटि काे सलाम छ अपिल सर ।तपाईं जस्तो पत्रकार हाम्रो गण्डकी प्रदेश ले पाउनु भनेको अत्यन्तै गर्व काे कुरा हाे । तपाईं सम्पूर्ण अन्य गरिब समस्या मा परेका ब्यक्ति काे घाउको मलम बन्ने । अाैषधि हाे हजुर ❤🙏🙏🙏🙏

  • @parkashbc3351
    @parkashbc3351 Рік тому +13

    पिडित भाई ले न्याय पाउनु पर्छ कि यो देशमा कानुन मरेको छ होईन बने झुत खेति बन्द गर्नु पर्यो

  • @pandeypandey1842
    @pandeypandey1842 Рік тому

    अपिल जस्तो पत्रकार पाउनु नै नेपाल का पिडित हरुको लागि भाग्य नै हो ! salute apil sir❤

  • @mrgmar6418
    @mrgmar6418 Рік тому +30

    नेपाल अब महिला हिङ्सा होइन पुरुष हिङ्सा बडि भो कानुन परिमार्जन गर्न पर्छ नत्र सबै पुरुष जेलमा बस्छ

  • @buddhisagar5778
    @buddhisagar5778 Рік тому

    आदरणीय अपिल त्रिपाठी दाई प्रति म उच्च सम्मान सेलुट गर्दछु हजुर नेपाली जनताको अपेक्षा ब्यति हुनुहुन्छ आदरणिया अपिल त्रिपाठी दाई

  • @madanpariyar3246
    @madanpariyar3246 Рік тому +12

    निडर सत्यवादि पत्रकार तपाई अपिल सर लाई मुरिमुरि धन्यवाद मेरो तर्फबाट। सत्यको जित हुन्छ भन्थे त्यो सुनेको थिए तर तपाईं सत्यको खम्बा हो हजुर र हजुरको टिमलाई बधाई छ । तपाईंको ठुलो फ्यान❤

  • @santoshpun4824
    @santoshpun4824 Рік тому

    Asto nirdosh lai justice huna pariyo....April sir jasto Reporter Nepal maaa chaihinxaa....Salute xa Apil sir tapailai...Jai Nepal!!!!

  • @rajusunchiury9899
    @rajusunchiury9899 Рік тому +11

    कठै बरा हाम्रो देश को कानुन यस्तै काराणले हाम्रो देश मा जातियो दन्दा मचिन कुनै बेर लाग्दैन

  • @madhubahadurb.k849
    @madhubahadurb.k849 Рік тому +1

    मन मिलेको भए यस्तो नगर्नुस् खुल्ला आकास मा उड्न दिनुस। यी जोडिलाई पिलिज

  • @milanpun313
    @milanpun313 Рік тому +5

    त्यो केटिको परिवारलाई जातिय भेदभावको केस हाल्नु पर्यो अनि कारवाहि गर्नु पर्यो । कसैलाई गलत केस लगाएर फसाऊने हरुलाई कडा कारवाहि गर्ने कानुन बनाऊनु पर्यो नत्र यसरि फसिने युवाहरु भोलि हजारौ हुने छ

  • @kirtkb2019
    @kirtkb2019 Рік тому +1

    पत्रकार होस त यस्तो होस जो ब्यक्तिको घरघरमै पुगेर दुख पिर मर्का बुझेर सहयोग गरिरनु भएको छ ।

  • @H.SNEPALVLOGE
    @H.SNEPALVLOGE Рік тому +14

    केटि काे साेचलाई सलाम छ सपाेत गरेर काे मा❤❤❤❤

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 Рік тому +1

    सर्ब प्रथम त अपिल सर लाई धन्यवाद ??

  • @BhubanShrestha15
    @BhubanShrestha15 Рік тому +24

    खोइ आब कस्तो समय आयो नेपाल को कानुन दैब ले जानुन 😢

  • @dipaktamangofficial
    @dipaktamangofficial Рік тому +3

    निडर पत्रकार अपिल सर यो भाइलाइ न्याय दिलाउन हजुर मात्र एक सपुत हुनुहुन्छ ❤❤❤❤❤❤❤❤

  • @premwod3472
    @premwod3472 Рік тому +7

    सलोट छ अपिल सर ❤❤

  • @slowride4426
    @slowride4426 Рік тому +1

    यो मुजी छेत्री बाहुन को छोरी देखि होसियार हुनु पर्छ है , नत्र इनिहरुले सबै को जिन्दगी सकाउछन

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 Рік тому +6

    बिरामी भाइको अबस्था हेर्दा र कुरा सुन्दा आसु नाइ आयो😭 भाइ लाइ स्वास्थ्य लाभ को कामना

  • @BroskiesHighland
    @BroskiesHighland Рік тому +11

    Apil sir Lai Pokhara ko Mayor banaunu parxa vanni ko ko hunuhunxa ❤💪

    • @Jay.timilsina
      @Jay.timilsina Рік тому

      mayor haina griha mantri banaunu parcha

  • @prakashgharti8025
    @prakashgharti8025 Рік тому +11

    नमस्कार अपिल सर जय हाेस हजुरको ❤❤❤🙏🙏🙏🙏

  • @devidpun-f7y
    @devidpun-f7y Рік тому +1

    सतिले सरापेको देशमा पैशा र पावर हुनेले जे जस्तो गर्दा पनि सहि हुन्छ र गरिब गलत।धिक्कार छ नेपालको कानुन एवम् कानुन चलाउने हरु।अपिल जि र हजुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद🙏🙏एउटा Helpless गरिबको न्याय हुने कार्य गरिदिनु भएकोमा🙏🙏जय नेपाल🙏🙏

  • @kul3801
    @kul3801 Рік тому +11

    मेरो देशको कानुन 😭😭😭 पीडित ले न्याय पाउनुपर्छ

  • @yamsenchuri9271
    @yamsenchuri9271 Рік тому

    निष्पक्ष निडर सत्य तथ्यमा खोजमुलक पत्रकार अपिल त्रिपाठी ज्युलाइ सलाम भन्न चाहान्छु

  • @rameshpariyarrameshpariyat2731

    बालेन सर ले तेसै अदालत को नियम मान्दैन भनेको त होइन नि

  • @KamalB.Karma99
    @KamalB.Karma99 Рік тому +8

    मुस्लिम भाई तिम्रो पिडाले आशु नै आयो😓😓
    कठै!! कसरि सहने होला बरै😢मेरो देश थुक्का😪

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Рік тому +4

    के हुन्छ के आजकल हाम्रो नेपालमा ? किन यति धेरै फसाउछ्न केटालाई ?😣न्याय पाउनु पर्छ निर्दोषले अनि दोषीलाई कारबाही हुनु पर्छ 🙏🇳🇵👍️धेरै राम्रो काम अपिल सर हजुरको कार्यक्रम कतार देखि हेर्छु❤god bless you Apil sir🙏🙏🇳🇵♥️💪

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому

    नेपालकाे कानुन दैबले जानुन भन्थे साच्चिकै हाे रहिछ।पिडित भनिएकीले ऊ निर्दाेष छ भन्दाभन्दै पनि जेल जीवन बिताउनु पर्ने।अपिल सरलाई हृदयदेखि नमन गर्न चाहान्छु।

  • @junnugurung9763
    @junnugurung9763 Рік тому +11

    Saluted Apil bro nd all team keep on all the best for the upcoming project against corruption and social issues.......🙂🙂🙂🙂

  • @babinrai3541
    @babinrai3541 Рік тому +6

    Always Huge Salute to Sir Apil Tripathi, you are a Real HERO/ GOD in Disguise for all Innocent and Humble Nepalese🫡🫡🫡👏👏👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵