हेलिकप्टर चढ्ने मेयरले पारे २ अर्ब झ्वाम | मेयर बिरुद्ध १५ सय उजुरी | मेयर भागे | जनताको बिचल्ली |

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 227
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,9 тис.

  • @myprem3520
    @myprem3520 Рік тому +187

    अपिल सरकाे फ्यान एता हाजिर

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Рік тому +47

    अहो चुनावको बेला त यी दिदिबहिनीहरुको भुइँमा खुट्टा थियन "सै पनि एमाले मै पनि एमाले भन्दै "नाच्दै हिडेका थिए कारण यस्तो रहेछ खुब राम्रो मान्छेलाई जिताउने अभियानमा हुनुहुदो रहेछ बधाई छ।

    • @sureshtamang-sd1ur
      @sureshtamang-sd1ur Рік тому +1

      Good job meyar❤❤❤❤❤

    • @subasdangal-xn7fl
      @subasdangal-xn7fl Рік тому +1

      झोले भइरहने हो अझै लुजा

    • @dkvideos1427
      @dkvideos1427 Рік тому

      🤣😊🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @rikshrestha2038
      @rikshrestha2038 Рік тому

      heroin bechuwa devi prakash bhattachanle pani lukaunalai sahayog gareko vanne burtibangeharuko vanaixa thaglai khindyaunu parne ho

    • @MadanKc-or8ms
      @MadanKc-or8ms Рік тому +1

      केपी बा i love you रे अझै सै पनि एमाले मै पनि एमाले बल्ल पर्यो माकुरि जालैमा

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +233

    एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️🇳🇵

    • @harishah6710
      @harishah6710 Рік тому

    • @sandeepbishwakarma9458
      @sandeepbishwakarma9458 Рік тому

      रियल हिरो अपिल सर देश र जनताको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @khimbdrb.k9963
      @khimbdrb.k9963 Рік тому

      ​@MdRajuGhalangggggggggggggggggggg I'mgggg

    • @khimbdrb.k9963
      @khimbdrb.k9963 Рік тому

      ​@MdRajuGhalangggggggggggggggggggg I'mgggg

  • @tamangni7256
    @tamangni7256 Рік тому +6

    अपिल सरलाई धन्यवाद पिडितको लागि न्यायको अवाज उठैदिनु भएकोमा👏👏

  • @rabindraoli1208
    @rabindraoli1208 Рік тому +146

    आहा अपिल सर को यो दमदार आवाज को बयान गर्ने कुनै शब्द छैन❤ हजुर को यो निडर साहसि आवाज लाई सलाम छ अपिल सर हजुर लाई .....❤

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 Рік тому +3

    सोजा साजा जनता लाई ठग्ने मेहर लाई कानुन बमोजिम कारबाही गर्नुपर्छ पत्रकार मित्र हजुर को जय जय होस् जसरी भए पनि पिडित लाई न्याय दिनु पर्छ

  • @dillipun2508
    @dillipun2508 Рік тому +30

    रक्सी मासुमा vote बेचेका जनतालाई अब चेत खुलेको होला selut छ देशको सपुत अपील सर।।

  • @amarkarki3824
    @amarkarki3824 Рік тому +7

    ❤❤🎉❤❤ सलाम छ त्रिपाठी अपिललाई🌹🌹😊

  • @shivasharma2609
    @shivasharma2609 Рік тому +31

    काठमाडौं आएर बाइड बडी प्रकरणमा छानबिन गर्नूस् अपिल जी । राष्ट्रले ठूलो राहत पाउने छ ।

  • @moneysir8051
    @moneysir8051 Рік тому +2

    wowow बाग्लुङ मा अपिल सर सलाम छ बागलुङ मा हर कार्यालय मा स्टिङ अप्रेसन गरिदिनुस पिलिज सर साहारै भस्टचारि छन

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +99

    पत्रकार अपिल त्रिपाठी सरको नाम सुनेपछि
    भ्रष्टाचारी दलाल हरुको पिसाब निस्किन्छ 😱
    सत्यतथ्य छानबिन गरेर पीडित ले न्याय पाओस्🙏

  • @NickTv901
    @NickTv901 Рік тому +1

    कपिल सर लाई कुन शब्द ले बयान गरु कुनै शब्द नै छैन यति साहसी अनि हिम्मतवाला त हाम्रो नेपाल मा नेता हरु पनि छैनन् के गर्नु कपील सर लाई हाम्रो साथ सदै रहने छ अगाडि बढ्दै जानुहोला हजुर को साथ मा करदौ नेपाली हरु हुनेछन् हजुर को काम लाई नमन् ,🙏🙏👍🌹🌹🥰🥰🥰

  • @himalkaudel
    @himalkaudel Рік тому +21

    एक सच्चा निडर निष्पक्ष अनि स्वछ्छ पत्रकार अपिल त्रिपाठी सर सलाम छ❤❤❤

  • @Balen_Shah..
    @Balen_Shah.. Рік тому +5

    जनताको आवाज बोल्ने निडर र साहसी पत्रकार अपिल त्रिपाठी लाई मेरो उच्च सम्मान छ

  • @rajvlogs13
    @rajvlogs13 Рік тому +68

    अपिलसर अनि बालेनशाहा सङै एउटा एपिसोडमा हेर्न चाहानेहरु यता हाजिर हौ ❤️

    • @khadkakhadkashankar8809
      @khadkakhadkashankar8809 Рік тому

      अपिल जस्तो पबित्र मान्छे लाई रबि सग नजोड्न मेरो अनुरोध

    • @rajvlogs13
      @rajvlogs13 Рік тому +2

      @@khadkakhadkashankar8809 के पढेर यो कमेन्ट् लेख्नुभएकोहो थाहा भयेन हजुर मैले बलेनसर सङ उहाको अगामी योजनाको बारेमा चर्चा गर्न एक एपिसोड बनाउ दुबै सङै हेर्न चाहाने हजिर हौ भनेको हो गलत बुझ्ने तपाईं रबिको कुरा का बाट आयो फेरि

  • @laxmipariyar6003
    @laxmipariyar6003 Рік тому +3

    प्रत्येक घरमा परिवारका सदस्य सहकारीमा आबद्ध छौ अब कति सहकारीको यस्तो अबस्था देख्नु र सुन्नुहुन्छ

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d Рік тому +11

    तेसै नेपाली संग पैसा छैनन् भनछन साथीहरू ल हेरनुस नलुटे समम थाहै हुँदैन अब कसको बिश्वास गरने अब जय अपील सर 🙏🙏

  • @narayanprasadshrestha2945
    @narayanprasadshrestha2945 Рік тому +4

    अपिल सरलाइ सलाम , यस्ता मेयरलाई छाला काढेर नुन चुक छर्कनु पर्छ ।

  • @nirajanoli3493
    @nirajanoli3493 Рік тому +18

    धेरै केही लेख्न पर्दैन हाम्रो अपिल सर लाई❤ पत्रकारिता होसत तपाइँको जस्तो salute अपिल सर

  • @manjugurung4213
    @manjugurung4213 Рік тому +24

    हेलिकप्टर चडेर उड्ने फटह मेयोर लाई जिताउन सफल बग्लुङ्गे जनता लाई हर्दिक नमन

  • @prabinbhandari4576
    @prabinbhandari4576 Рік тому +168

    सच्चा निस्पक्ष पत्रकारिताको एक ज्वालन्त उदाहरण अपिल जी!!

    • @cmlama4959vlog
      @cmlama4959vlog Рік тому +4

      Apil sir dharan ma pni aanu paroo sir ti 17 r 10 guithe lai prasna garnu proo

    • @jeevanpandeytanahun.8628
      @jeevanpandeytanahun.8628 Рік тому

      कुन पार्टीको डाका रहिछ यो मेयर???😡😡😡😡😡

    • @bishnubrayntamang312
      @bishnubrayntamang312 Рік тому

      @@jeevanpandeytanahun.8628 ने क पा एमाले

    • @takbirkattamagar4999
      @takbirkattamagar4999 Рік тому

      ​@@jeevanpandeytanahun.8628U,,

  • @Sristy826
    @Sristy826 Рік тому +4

    अपिल सर लाई अब आउने २०८४ को चुनाव मा पोखरा महानगर को मेयर पद मा बिजयी गराउनु पर्छ🙏🙏🙏र यो बदमाश लाई पक्रेर पिडित लाई न्याय दिलाउनु पर्छ

    • @Bn.Sameer
      @Bn.Sameer Рік тому

      बाहुनलाइ देश चलाउन दिन हुन्न 🤟

  • @chandrasinghpariyar8262
    @chandrasinghpariyar8262 Рік тому +32

    यस्ता नालायक लाई खोरमा जाग्नु पर्छ अपिल सर यस्तै नालायक हरु देशका अधिकांश गाउपालिका र नगरपालिका मा धेरै छन् ।
    क्रान्तिकारी सलुट छ अपिल सर ✊

  • @Bahadur.com123
    @Bahadur.com123 Рік тому +3

    पैसा झवाम पार्न हाम्रा नेता विश्वमा नै सबैभन्दा अगाडी छन् । - जय नेपाल

  • @merodaainepal2979
    @merodaainepal2979 Рік тому +31

    चोर डाँका फटाहा भ्रष्टाचारिले मात्र भरिने भयो हाम्रो देश😡

  • @bajendrashahi6340
    @bajendrashahi6340 Рік тому +2

    सबै भन्दा ठूलो कारबाही police department लाई हुनु पर्छ 😂😂😂😂

    • @Jay.timilsina
      @Jay.timilsina Рік тому

      Police nai number 1 corruption ma involve bhayeko huncha jaha pani police lai nai goli thokera desh bata nikalnu parn e ho chor danthe haru lai

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +9

    जनप्रतिनिधि भन्दा पनि लाज मर्दो,दलाली भ्रष्टले दुख त दे दे ,देशै खाई सके🙏कठै मेरो देशको हाल। सलाम छ अपिल जि❤

  • @sumlikhamedia7503
    @sumlikhamedia7503 9 місяців тому

    जनता ठग्ने सबै संघसंस्थाहरु खारेजी गर्नुपर्छ। यिनीहरू सबै मिलेमतो देखिन्छ ।

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +131

    अपिल सर को फ्यन जाती यता कमेन्ट लाईक गर्नु है🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kishorkhatri5965
    @kishorkhatri5965 Рік тому +5

    सलाम🎉अपिलजिलाई❤सारै राम्रो काम सबैले सहयोग 🌹🌹गराै सफलताको सुभकामना कतारबाट सधै हेर्छु🇳🇵🇳🇵🇧🇭🍍🍎🍏🍊🍒

  • @ssrnepal
    @ssrnepal Рік тому +12

    अपिल सर जस्ता अरु हजारौं पत्रकार जन्मन जरुरी छ । अनि मात्र देशका सिधा सादा जनताले सुख साथ बाच्न पाउने छन ।

  • @lekhmagar8237
    @lekhmagar8237 Рік тому +6

    सहकारी रजिष्टार कार्यालयका नियमन गर्ने कर्मचारीले पैस खाए सर... सहकारीले खामबन्दी गरेर दिएपछि आ.व.को गणित हिसाबकितात ठिक, यो नेपालको कर्मचारीले चार्टर अकाउन्टेन पढेको, जागिर खाएको यस्तै... कर फर्सौट गर्ने तरिका पनि खामबन्दी, मासु र दारू.........

  • @YTSanchar2022
    @YTSanchar2022 Рік тому +14

    अब, यस्ता पापी नेपाली बस्ने ठाउँमा कसको विश्वास गर्ने हामीले...। धिकार छ 😭🇳🇵

  • @meghrajchand3738
    @meghrajchand3738 Рік тому +2

    १००% राजनितिक सङ्ग्रक्षण को काखमा छन नेपाल कै धनी मेयर मेपाली बाबू

    • @MadanKc-or8ms
      @MadanKc-or8ms Рік тому

      केपी वलिको कुकुर हो पहिला देखि नै

  • @rampaudel6460
    @rampaudel6460 Рік тому +12

    जनताको पक्षमा सधै दरो खरो भएर उभिने अपिल भाइलाइ हार्दिक नमन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalkhatri6801
    @kamalkhatri6801 Рік тому +6

    ❤❤❤❤अपिल सर सदैब जनताको सेवा गर्नु होला हजुर को जये होस्🙏🙏

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Рік тому +44

    नेपाल मा पनि साहसी, निडर अनि असल मान्छे छन् भन्ने एउटा उदाहरण अपील त्रिपाठी । 👏👏

  • @rajujamarkattel138
    @rajujamarkattel138 Рік тому +13

    He and his team deserve 1 million subscribers hats up apill tripathi and his team..❤❤❤❤🎉🎉🎉🎉😊

  • @sudiprasaili6464
    @sudiprasaili6464 Рік тому +25

    अपिल सर जिन्दावाद ❤❤❤❤

  • @prakashbhatt7472
    @prakashbhatt7472 Рік тому

    सलाम अपिल दाइ त्यो मेयर लाई कडा कार्वाही होस।

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +15

    एमाले नेता हरु धेरै म ठाग र भाष्टाचारी दलाल नै रहेछ यस्ता ठाग भाष्टाचारी दलाल एमाले नेता हरु लाई तातो पानी तताएर डुबाउनु पर्छ

  • @sureshtamang-sd1ur
    @sureshtamang-sd1ur Рік тому +1

    Good job meyar Sahab ❤❤
    Timi janta le ta ho meyar banako thikka bho ❤❤❤good job meyar Asto janta lai astai garnu parxa

  • @abhiyarajbanshi1133
    @abhiyarajbanshi1133 Рік тому +9

    पिडितको आसारा भरोसा अपिल दाई। तपाईं राजनितिमा नजानु होला ।

  • @khadkabishwokarma279
    @khadkabishwokarma279 Рік тому

    हे कालीका माई यो यदी मेयर भ्रष्ट १२०० जनता को पैसा खाएको हो भने रगत छादेर ज्यान जाओस भन्ने कामना अपील जी लाई अझै निडर बनी जस्ता को तस्तै . समाचार रास्ट र जन्ता को ढुक ढुकी बन्नु भएको मा सम्मान छ सलुट छ

  • @prembhul8116
    @prembhul8116 Рік тому +25

    अपिल सर साच्चिकै महान् हुनुहुन्छ हजुर। सलाम छ हजुर र हजुरको कामलाई।🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵🇳🇵

  • @sureshkhadhu
    @sureshkhadhu Рік тому

    अपिल सर। हजुर एक सच्चा पत्रकार हुनु हुन्छ। निरन्तरता दिनु होला।।।अपराधी लै छिटो पक्राउ गरि दिन सहयोग गर्दै गर्नु होला।।। तर, रबि लामिछाने जस्तो म बन्नु होला।।।रबि ले खाने र देखाउने दात फरक फरक भन्यो रबि को।।।।

  • @kamalbc521
    @kamalbc521 Рік тому +36

    यक्दम मिलान्सर सहिन्सुल अपिल sir 🙏एक मात्र बेक्ति❣️❤️

  • @padambist5432
    @padambist5432 Рік тому +6

    अपिल दादा को कामलाई सलुट छ ❤

  • @bakbalmagar8860
    @bakbalmagar8860 Рік тому +19

    🇳🇵कठै मेरो देश को नेता कठै मेरो देश को सोझो जनता😥😥

  • @djalexrai81076
    @djalexrai81076 Рік тому +2

    यस्तो मेयरलाई आकाश पातल भए पनि खोजेर कारबाहीमा ल्याउनु पर्यो सरकार

  • @sachinapoudel179
    @sachinapoudel179 Рік тому +34

    Real hero Apil sir❤❤❤❤

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Рік тому +2

    देबकुमार नेपाली पापिलाई भेटियोस र पीडितका सब पैसा फिर्ता होस येहि छ भगवान मेरो कामना😢😢😢

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p Рік тому +21

    कुनैपनी पुराना राजनीति पार्टी यो सब भ्रष्टाचार र अपराधी ब्लात्कारलाई संरक्षण दिने पार्टी हुन😡😡😡

  • @laxmigurung465
    @laxmigurung465 Рік тому +1

    Nepal ko auta sacha nidar patrakar Apil ji lai sault x🙏

  • @ayushroka94
    @ayushroka94 Рік тому +11

    तपाईं जस्तो निडर पत्रकार हाम्रो धादिङमा पनि भैदिय कस्तो हुनिथियो सर नमन हजुरलाइ❤❤❤❤❤❤❤❤

    • @rajanlamsal4614
      @rajanlamsal4614 Рік тому +1

      धादिङका सबै पत्रकारहरु नेताको चाकरी गर्दैमा ठिक छ कसरी हुन्छन अपिलजस्तो।

  • @mongolianboy84
    @mongolianboy84 Рік тому

    सर्वप्रथम त अपील सर प्रति उच्च सम्मान❤❤ त्यो चोर,डाकालाई छिटो भन्दा छिटो सार्वजनिक गर्नु होला र ती पिदितहरुले मानसिक तनावका कारण आत्महत्या गरे भने त्यो जिम्मा कसले लिन्छ????

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 Рік тому +4

    हजुरको पत्रकारितालाई सलुट छ अपिल सर

  • @amritapariyar7262
    @amritapariyar7262 Рік тому +1

    रबि र अपिल को आवाज उस्तै उस्तै छ

  • @krishnadahal8987
    @krishnadahal8987 Рік тому +4

    नेपाली जनता चाई धनी नई हो है देश गरीब भयपनी

  • @narayanpariyar4755
    @narayanpariyar4755 Рік тому +9

    नेपालमा भाका सबै सहकारी सस्थाहरु बन्ध गर्नु पर्छ , जहितहि सहकारीले जनतालाइ बर्बाद पार्दा पनि किन सहकारीहरु बन्द गर्नु पर्छ भनेर भनिदैन???

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal Рік тому

    यस्ता देशद्रोह र जनद्रोही मेयर लाई तु कारवाई होस। जनताको बिजय हुनेछ।

  • @AlBassami.International
    @AlBassami.International Рік тому +39

    कोहि मेयरले राम्रो काम गरेर गिनिज बुकमा नाम राख्न सफल , कोहि मेयर सर्ब साधारणहरुको अरबौ रकम खाएर नाम कमाउने ..! यो कस्तो दुनिया हो ..😢😢😢

    • @badribhat
      @badribhat Рік тому

      चमत्कारिक दुनायाँ हो सर

    • @binodbhandari2105
      @binodbhandari2105 Рік тому

      कुन चै चमत्कारिक २ अर्ब झ्वाम पार्ने मेयर कि देशलाई माया गर्ने मेयर हर्क ???

    • @mohanghartimagar826
      @mohanghartimagar826 Рік тому

      मेयर साब कुन पार्टीको झोले परेछ?

    • @minasunar5055
      @minasunar5055 Рік тому

      @@mohanghartimagar826 भष्ट्रचारी एमाले को हो

  • @urmilatimsina7092
    @urmilatimsina7092 Рік тому

    पत्रकार ले अबस्यै भेट्ने छन्,,यतिकाम गर्दा हामि पत्र कार भाइ लाइ भगवानको सङ्ज्ञा दिनेछौं।।जय हो। राधेश्याम हरि हर ॐॐॐ।

  • @hitkajigurung5104
    @hitkajigurung5104 Рік тому +9

    Bigfan अपिल sir❤❤❤कमाउ मेयर ले देश डुबायो

  • @sumanswornakar9240
    @sumanswornakar9240 Рік тому +6

    नेता हरुले यो देश लाई असफल बनाएर यो देश बिदेशी लाई बुझाउने खेल मा हात धोएर लागी परेका छन । हामी होसियार हुनुपर्छ ।

  • @bikramshrestha368
    @bikramshrestha368 Рік тому +4

    अपिल बाबु मेराे सनम्र निबेदन छ नियमन यउता ठगिखाने अफिस रहेछ अहिले पाेखरामा भएको कुनैपनि सहकारीले दशहजारकाे चेकपनि सतहि गर्दिदैन हाकिम सचालक भेट्न सकिदैन हजुरले छड्के गरिदिनुहुन अनुराेध छ

  • @bkdilbahadur5913
    @bkdilbahadur5913 Рік тому +3

    नमस्कार अपिल सर,हाम्रो देश मा यस्ता भ्रष्टाचारी ले भरियको छ। एक जना,दुई जना होइन,हजारौं संख्या मा छन यस्ता भ्रष्टाचारी हरु हाम्रो नेपाल मा,यिनी हरु लाई,न्याय कानुन ले केही गर्न सक्दैन ,मात्र जनता को अगाडि नतक मात्र गर्छन् यी न्याय का प्रहरी हरुले पनि,साथ र सपोर्त यिनै भ्रष्टाचारी लाई गर्झन।😢😢धन्यवाद हजुर लाई अपिल सर जो हरेक कार्यक्रम मा जनता लाई,जागरूक गरि सुचित गर्नु भएको मा । धन्यवाद ❤❤❤

  • @khelsanchar8037
    @khelsanchar8037 Рік тому +22

    हिम्म्तिलो नेपाल को छोरो लाई सलुट निरन्तर अगाडि बड्नुहोस ।

  • @dilukarki6955
    @dilukarki6955 Рік тому

    अपिल त्रिपाटी जस्तो पत्रकार लाई सरकार राज्यले सम्मान गर्नु पर्छ भुमाफिय भ्रष्टाचार चोर लाई गरिब को आशु ले पोल्छ पक्राउ किन हुदैन 🙏🌷

  • @susmitasoni6499
    @susmitasoni6499 Рік тому +11

    salute Apil ji.for your jornalism.

  • @wozairalam6443
    @wozairalam6443 Рік тому +2

    Thank you anil sir for your great full voice

  • @munadarlami3590
    @munadarlami3590 Рік тому +8

    हे भगवान मेरो त होसै उड्यो भन्या 2 अर्ब झ्वाम‌ भगवान रक्षा गर 😮😮प्रभु के भइरा छ यस्तो हाम्रो नेपाल मा

  • @lilkhorjapoon7496
    @lilkhorjapoon7496 Рік тому

    एक पटक अपिल सर लाई पोखरा को मेयर मा निर्वाचित जसरी पनि गर्नु पर्ने छ।

  • @chhabilal6769
    @chhabilal6769 Рік тому +12

    यस्तै गरि खाने मेयर लाई किन भोत दिएको यो सबै जन्ताको कम्जोर हो 1000% नछाड्नु होला सबै मिलेर फासी दिनुहोला साला कुकुरलाई

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Рік тому +3

    Great job apil sir with entire team salute to all🙏🙏🙏

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 Рік тому

    अपिल भाई जस्तै एक सय जना पत्रकार याे देशमा भइदिएको भए सायद यो देशबाट भ्रष्टाचार अन्त्य हुने थियो कि! साबस अपिल भाई, यस्तै गरि अघि बढदै गर।

  • @rajanpaudel5599
    @rajanpaudel5599 Рік тому +36

    नेपाल मा सहकारी संस्थानै बन्द गर्नु पर्छ , होइन भने जनता हरू सधैं पीडामा पर्छन्.

  • @dhankajigurung7398
    @dhankajigurung7398 Рік тому

    Apil Tri patiko jay jay kaar hajur ani hajur jasto Patra kaar yo Desh lai Chahieko chha.

  • @saudbhimbahadur1797
    @saudbhimbahadur1797 Рік тому +4

    नेपाल कै पहिलो नम्बर १ मेडिया अपिल सर, को भन्ने जति सबै यता❤❤❤

    • @padamkc9421
      @padamkc9421 Рік тому

      Pokhara ra Baglung ka dherai dukha garera laure chora chori harule Desh bidesh bata money gharma buba aama ra srimatilai transfer garne ani gharkale save hola ali ali bayaj aaula bhanera bank ra sahakarima jamma garne ani bank ra sahkarika chor hakim harulae moj garne bhaye
      Aba dherai bichar garnuparx money jamma garda ramro bank ma rakhanuparx
      Chor Mayor lai khoj talash gari kaarbahi garnuparx

  • @lalbahadur2510
    @lalbahadur2510 Рік тому

    very good अपिल जी प्रहरी चुप चाप छ ।

  • @gautamlok8924
    @gautamlok8924 Рік тому +13

    सहकारी संचालक भन्दा मेरो नजर मा जनता खत्तम लागो जति सुकै ठुलो किन नहोस सहकारी बैंक सहकारी नै हुन्छ १ १ कडोर पोइसा सहकारी मा राख्ने कस्ता मुर्ख हुन त जनता ।😂😂😂😂

    • @d-wings4048
      @d-wings4048 Рік тому

      Nepal ko bank 🏦 nabhako jasto .. Janata lato bhanda pani dherai batho bhako .. chokta khana gako budi jholmaa dubera mareyo bhane jastai hoo 😸😸

  • @nawarajgautam3626
    @nawarajgautam3626 Рік тому

    पाेखरा मात्र हैन नेपाल भरिनै यस्तै देखिन्छ बनेपामा झन सबै सहकारि ले यसै गरिराछ पिडितहरुकाे रुवाबासि चलिराछ

  • @punyaghimire7960
    @punyaghimire7960 Рік тому +4

    न्याय कता हरायो ? अब सबै पीडित एकजुट भएर आन्दोलन गर्नु बाहेक अर्को विकल्प छैन ।

  • @tikheram4168
    @tikheram4168 Рік тому

    ठूलो बडा मिलेर निमुखा जनता ठग्छ, कानुन गतिलो भए यस्तो गर्ने हिमत गर्छ,

  • @govindabhandari650
    @govindabhandari650 Рік тому +4

    सलाम छ अपिल सर लगायत सम्पूर्ण टिमलाई

  • @bishalshrestha7340
    @bishalshrestha7340 Рік тому

    अपिल सर त्यहाँका बचतकर्ता जसको बिरामि हस्पिटलमा छन् अपरेसन हुने वाला छ यदि कारणवस कोहि पैसाको कारण उपचार रोकिन्छ
    या बिरामी मर्छन् भने त्यसको भागिदार फरार अभियुक्त र रजिस्ट्रार कार्यालय हुनेछ भनेर पनि जानकारी गराउनु पर्ने
    तपाईंको कार्यक्रमको रेगुलर स्रोता म, तपाईंको कार्यक्रम राम्रो मात्र होइन अति उत्तम लाग्छ ❤
    तपाईंको अर्को साता कार्यक्रमको प्रतिक्षा 👍

  • @chamjungbudhakirat6433
    @chamjungbudhakirat6433 Рік тому +14

    good job apil sir❤

  • @mohansapkota657
    @mohansapkota657 Рік тому

    सलोड छ अपिल सर हजुर लाई ।हरेक पीडित हरु को दुख पिडाका कुरा हरु उठाउनु हुन्छ मलाई अति खुसी लाग्छ ।गण्डकी छ्त्के सधै हेर्ने गर्छु ।यो भिडियो हेरे पछि त ब्याङ को बिस्वास पनि गर्न नुहुने भयो अब यदि पैसा भयो भने कहाँ गएर सुरछित राख्ने ?प्रस्न यहाँ नीर रहयो धन्यवाद अपिल सर ।

  • @RameshKarki-rc7qg
    @RameshKarki-rc7qg Рік тому +5

    पैलो कमेन्ट मेरो छ कोइ केइ भन्ना चाहानु हुन्छ😊
    good job apil sir

  • @kedardhakal6444
    @kedardhakal6444 Рік тому

    आहा अपिल सर को दमदार आवाज को बयान गर्ने कुनै शब्द छैन।आवाज लाई सलाम छ अपिल सर हजुर लाई।❤❤❤❤❤

  • @rajusunar3845
    @rajusunar3845 Рік тому +6

    जय हो अपिल सरर्को

  • @Ariashrestha18
    @Ariashrestha18 Рік тому

    नेपालमा भएको लगभग सबै सहकारी ठग नै रैछ!!

  • @dawachheki2270
    @dawachheki2270 Рік тому +10

    Good job apal sir ❤❤❤❤❤❤❤❤

  • @binnambantawarai7574
    @binnambantawarai7574 Рік тому

    vote लगौथेउनी माओवादी ,,एमाले ,,काङ्ग्रेस मा अबो जनता ले राम्रो पार्टी चिन्नु पर्यो के जनता हो अबो स्वतन्त्र पार्टी मा भोट लगाउनु पर्यो

  • @nabarajrai5564
    @nabarajrai5564 Рік тому +6

    पछिल्लो समयमा तपाईंको टिम राम्रो काम गरेको देख्दै छु!!!

  • @utimlalmahato7945
    @utimlalmahato7945 Рік тому

    मीटर व्याजी को लागि त एकतर्फी फैसला नेताहरुले गरेकोछ । यी सबै पिरितहरुको रकम् मेयरको घर घडेरी बाट असुल गरी दिनु पर्ने l नपुग भए मेयर नभेटिए सम्म रकम सरकारले दिनु पर्ने।

  • @14-Peaks
    @14-Peaks Рік тому +7

    सत्यतथ्य छानबिन गरेर पीडित ले न्याय पाओस्🙏

  • @bhubanshrestha9190
    @bhubanshrestha9190 Рік тому +1

    1 nomber hunuhun6 apil sir badai6 hajur lai

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому +4

    भेडा जनताहरु हो,व्यापार बिजनेस गर्ने मेयर होइन,धरानका मेयर जस्ता अाफैँ काम गर्दै मेयर छान्नु।कम से कम यसरी रुनु पर्दैन कि????

  • @devendralama6844
    @devendralama6844 Рік тому

    Apil sir ko patrakarita garne tarika dherai thik lagcha, nepal bhari nai koi ni chaina hola apil sir lai takkar dine, sahi lagcha prashna garne tarika, straight and out