श्रीमती बला त्कारको आरोपमा श्रीमानलाई १२ बर्ष जेल ! बच्चाको बिचल्ली । ८१ लाख ठग्ने खतरा माष्टरप्लान

Поділитися
Вставка
  • Опубліковано 2 бер 2023
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 210
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,4 тис.

  • @sumanranamagar6342
    @sumanranamagar6342 Рік тому +182

    अप्रिल त्रिपाठी र रबि लामिछाने को big fan सधैं भरि यस्तै काम गर्दै जानु दाई 😍😍😍

    • @jogindorrout1460
      @jogindorrout1460 Рік тому

      🇳🇵🇳🇵🇳🇵🙏🙏

    • @nandigurung4058
      @nandigurung4058 Рік тому +1

      ​@@jogindorrout1460 in

    • @sitamalla2760
      @sitamalla2760 Рік тому

      Me 👍️👍️

    • @sunilthapa4427
      @sunilthapa4427 Рік тому

      रवि कोहि होइन है अपिलको अगाडि , रवि पनि एउटा दलाल नेता , कुर्सीको खेलमा रमाउदैछ ।।

  • @bharatoli5009
    @bharatoli5009 Рік тому +225

    कति साह्रै अपराधी आमा बाउ रहेछ्न ।।आफ्नैछोरीलाई ?खुसी हुन नदिने???बहिनीलाई छिटोभन्दा छिटो न्याय मिलोस।।।

  • @vijaychunara3119
    @vijaychunara3119 Рік тому +46

    दुख लाग्छ मेरो देशको कानुन देख्दा यो जोडि लाई छिटै न्याय मिलोस्🙏🙏

  • @motisunar7600
    @motisunar7600 Рік тому +66

    अपिल भाइ तपाईं असल हुनुहुन्छ असली न्याय दिलाइ यो पीडितहरुको फेरि नयाँ जीवन दिनुहुन्छ भनी आशा गर्दछौं you are great man good man thank you

  • @surendrapuri3369
    @surendrapuri3369 Рік тому +77

    एक सच्चा प्रेमी यो बहिनी लाई चाडै न्याय मिलोस् ।

  • @sggammer5182
    @sggammer5182 Рік тому +93

    ति वकिल र माइती लाई हदै सम्मको कारबाहि होस 🙏

    • @hiralall9190
      @hiralall9190 Рік тому

      🙏🙏🙏🙏🙏🙏🙏🙏😆😆😆😆😆😆😆😆😆👍

  • @setiganga2418
    @setiganga2418 Рік тому +66

    बुढाबुढी को संवाद सुनेर रुन मन लाग्यो😢छिट्टै न्याय मिलोस😢

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Рік тому +60

    अपिल सर जसरी हुन्छ यो बैनी लाई न्याय दिलाई दिनु पर्यो है बिचरी त्यो सानी छोरी लाई देखेर कस्तो आँसु खस्यो😭😭😭

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 Рік тому +76

    अपिल सर यो नानिलाइ न्याय दिनु होला।त्यो ओकिल लाई पनि मिदियामा लेउनु होला।त्यो माईतिहरु लाई पनि बुझ्नु होला।

  • @lands86
    @lands86 Рік тому +453

    यो नानिको वास्तविक जीवन घटना सुनेर आँखा रसायो 😥 छिट्टै न्याय मिलोस् यी नानिलाइ !🙏

    • @usacitytv1848
      @usacitytv1848 Рік тому +1

      😀😁😁😀

    • @TheShan303
      @TheShan303 Рік тому

      ​@@usacitytv1848 ?b,hyperbole yhyby,gvyvyhhyvuhhhhujj

    • @Petlove25
      @Petlove25 Рік тому

      😔

    • @peacefulman157
      @peacefulman157 Рік тому

      Tyo baba ama ko anshu pani ho dubai ko thulo galti ho padne umer ma yesto kritya gare pachi natiza yestai hunxa so education is important pachi taha hunxa 2 janalai nai afno galti

    • @kamalbc521
      @kamalbc521 Рік тому

      Nepal ma naya xaima hjr

  • @priuscentury3132
    @priuscentury3132 Рік тому +11

    माईती र वोकिल लाई पनि मिडीयामा लिएर आउनु पर्यो अपिल सर आसा छ भाइ र बैनि लाई न्याय दिलाउनु हुन्छ धन्यवाद 🙏

  • @aakashpokharel9744
    @aakashpokharel9744 Рік тому +120

    यो बैनिको आट देखेर खुसी लाग्यो।

    • @s.knepalimotivational2179
      @s.knepalimotivational2179 Рік тому

      आट होइन सर कायर पनि किनकी पहिलोपटक फैसला र कागज मा लेखेको कुरा स्पष्ट पढेर साइन गर्नु पर्ने हो नि

  • @gopalgurung7616
    @gopalgurung7616 Рік тому +84

    यो कस्तो फैसला हो अदालतको मेरो बीचरमा दुबै जनाले न्याय पाउनु पर्छ,!!!

    • @lokbhdurlokbhdur34
      @lokbhdurlokbhdur34 Рік тому +3

      जहिले सम्मा दलित को ठूला थला खाते हरु गरीब दलित को लागि लढ्दैन तब सम्म यस्तै हो दलित को सरकार मा भाको हरु बाहुन नेता हरु को चाख सुङ्दै हिँड्छ अनी यात्रा निय पाउँछ त गरीब दलित ले यो सब हुनु मा दलित समुदाय को ठूला थला भन्ने र दलित आयोग को गल्ती पनि छ साल चोर हरु हड्डी पाए पछि अरु जे सुकै होस् मतलब गर्दैनन्

    • @bishnusunar8959
      @bishnusunar8959 Рік тому

      Yo Vai bahinilai tyo sano nani lai nyae Milos kanun god bless you

  • @nareshbc7581
    @nareshbc7581 Рік тому +38

    यति सुन्दर जोडी लाई बिगार्ने त्यो बाउ आमालाइ कहिले भलो नहोस।।।।हे भगवान जसरी मुद्दा मिले हुनिथ्यो।।।😘😘😘अपिल दाइ आशा छ हजुर ले पनि सपोर्ट गर्नु होला।।।

  • @yampun84
    @yampun84 Рік тому +5

    ती हिक्मतिली छोरी कि आमा लाई सलाम उनले न्याय पाउन पर्छ ।

  • @bishowsubedi1981
    @bishowsubedi1981 Рік тому +51

    न्याय छिटो दिनपर्‍यो कुरो गम्भिर देखियो | salute you apil brother..

    • @yambahadur8334
      @yambahadur8334 Рік тому

      Chor fataha bahun chetree ko fela parexan sunar vai

  • @d.pghimire7429
    @d.pghimire7429 Рік тому +61

    बा आमा लाई पनि मिडिया मा लेउनुस सर र न्याय दिलाउनु हुन्छ भन्ने आसा छ ।

  • @BishnuEkata
    @BishnuEkata Рік тому +4

    सार्है दुःख लाग्यो निर्दोष बिपिनलाई आफनै श्रीमतीलाई हतियार बनाएर यति ठुलो सजाय यो हुन सकदैन जालसाची गरेको अभियोगमा वकील सहित माईती पक्षलाई कार्बाही र सुन्दर परिवारको मिलन गर्नु पर्छ अब अदालतले

  • @Petlove25
    @Petlove25 Рік тому +12

    😢धिक्कार छ मेरो समाज र देशको कानुन लाई
    २१औ शताब्दीमा अन्तर्जातीय बिवाह स्वीकार्न सक्दैन 😢😢

  • @rajanthapa5352
    @rajanthapa5352 Рік тому +36

    खोज पत्रकारिता भनेको यस्तो हुन्छ । १२ भाई पत्रुहरु!
    सलाम अपिल सर🙏

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Рік тому +98

    यो बहिलाई न्याय मिलोश यो बहिनिको माइतिलाइ मिडियामा ल्यानु परेउ।🙏

  • @seung345
    @seung345 Рік тому +45

    बैनिको आत्मा स्वभिमान,सहन शक्ति, परिवारप्रतिको उच्च कदर लाई देखेर हाम्रो पो आँखा रसायो तर बैनि यसरी आफ्नो दुःख पोख्दा,कति मन रोएको होला तर थोपा आशु आँखामा निकाल्नु भएन् हरेक व्यक्तिलाई नमुनाको पात्र हो तपाईं बैनि ,,,न आत्तिनुस छिटो न्याय पाउनु हुनेछ।।।
    अपिल सर र सम्पूर्ण टिमलाई विशेष अनुरोध आजसम्म हजुरको धेरै कार्यक्रम हेरियो तर यो बैनिको दुखात्मक भावना लाई न्याय छिटो पाउने आधार बनाई दिनुहोस् ,,,,

  • @shantisubba910
    @shantisubba910 Рік тому +128

    अतयन्तै राम्रो पत्रकारिता हजुरको बधाई छ।

    • @gaurav90ts
      @gaurav90ts Рік тому

      Japan ko case ma yo aimai pni mileko x nae vni chinnu na jannu k baulai jasto kura greki Buda bhako manxe chinnu na jannu ko manxe lae pool ma gayera paesa da re

  • @anilkirati568
    @anilkirati568 Рік тому +52

    बिचरी यि बहिनीलाई उच्च-अदालतले न्याय दियोस l 😭😭

  • @opgamernepal254
    @opgamernepal254 Рік тому +11

    यो कस्तो अदालत हो जहाँ न्याय पाउनु पर्ने हो। त्यहाँ नै निर्दोष मान्छे लाई यति ठुलो सजाय दिईन्छ।के यो केटाले भोग्नुपरेको पिडा ,तनाव र जेल जीवन फिर्ता हुन सक्छ ।सक्दैन भने यो घटनामा संग्लन सबै लाई कडा कार्बाही हुनुपर्छ । सबै मानिस एकै होईन र ।जहिले पनि दमाई, कामि भनेर कति हेप्न सकेका होलान् छि पापीहरु मानवरुपि दानवहरु। सानो जात त यस्तो घिनलाग्दो सोच भएका मान्छेहरुको हो।

  • @krishmishra5810
    @krishmishra5810 Рік тому +20

    काहा छन नेपालका कालाकोटे ज्यु हरु? यस्तो न्याय पनि न्याय हुन्छ? धिक्कार छ हाम्रो अदालत।

  • @hemantagmgr6329
    @hemantagmgr6329 Рік тому +31

    नेपाल सरकार र अदालत सबै घुस्खोर नै हुन। जस्को पहुच छ जस्को शक्ति छ उसैको कानुन हाम्रो देशमा यस्तै। यो घटनालाई गहिरो छानबिन होस अपिल सरले यो जोडिलाई मिलाउनु पर्यो साहारा भनी अपिल सर कृपया 🙏🙏🙏😥

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 Рік тому +30

    पोखरा उच्च अदालत का भगवान रुपि न्यायाधीश ज्यु हरुले आफ्नो राम्रो बिबेक प्रयोग गरि यी बहिनी लाई न्याय दिनुहुनेछ भन्ने पुर्ण आशा गर्द्छु

  • @gambesiupdate2887
    @gambesiupdate2887 Рік тому

    अपिल त्रिपाठी दाइ मन पर्ने जति यता हाजिर हुम है!

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 Рік тому

    सानो मान्छे सेम बाबा जस्तो रहिछिन् ❤❤
    खुशी लाग्यो अपिल दाईले गर्दा न्याय पाए यो भाई र बहिनीले❤

  • @gannubhai6727
    @gannubhai6727 Рік тому +49

    जब केटाकेटी नै मिलि सकेपछि किन जेल हो श्रीमान । यो कस्तो न्याय हो ह न्यायाधीश चोरहरु 😡😡😡

  • @smmagar1655
    @smmagar1655 Рік тому +272

    यति राम्रो जोडीको यति राम्रो फूल जस्ती छोरी छन यिनीहरुलाई छिट्टै न्याय मिलाईदेउ भगवान🙏🙏

  • @nepalboy9006
    @nepalboy9006 Рік тому +7

    अपिल ब्रो अझै सुभकामना 🙏🙏🌹🌹🌹🌹 4:59 इराक देखि हेर्दै

  • @devidmagarvlogs
    @devidmagarvlogs Рік тому +47

    नेपालमा अन्तरजातीय विवाह हत्या भन्दा पनि ठुलो अपराध हो कि कसो?धिक्कार छ नेपालको कानुन अनि कानुन परिचालन गर्ने व्यक्तिहरु लाई😡अत्यन्तै संबेदनशिल विषयलाई उठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद र उच्च सम्मान छ #अपिल सर।

  • @anilthapamagar2119
    @anilthapamagar2119 Рік тому +46

    थुक्का हाम्रो समाज नेपालको कानुन अब त नेपाली हो हामी भन्न नि लाज लाग्नि भयो 😢 हामी सोझा साजाले कहिले ने्याए पाउनी विचरा त्यो बच्चाको विच्लली हुने भयो😢 हे भगवान कस्तो देश हो यो 🥹

  • @momtakarki73
    @momtakarki73 Рік тому +4

    छिटै न्याया मिलोस यो जोडीलाई आखां भरी आसु भयो😭

  • @bhabibk-tr9cb
    @bhabibk-tr9cb Рік тому +11

    यो जोडी ले न्याय पाउस ...बुढा बुढी को कुरा कानी गरेको सम्बाद ले यति मन दुखेर आयो कति मन रोयो 😥😥😥😥😥😥न्याय मिलोस 🙏🙏

  • @supportmeGD
    @supportmeGD Рік тому +113

    अपील सर deserve huge respect 🙏

  • @nareshskt316
    @nareshskt316 Рік тому +16

    अपिल सर तपाईं हो जनताको आवाजमा बोल्ने पत्रकार । सलोत छ
    जय नेपाल 🇳🇵🇳🇵

  • @movieclip174
    @movieclip174 Рік тому +6

    नेपाली समाज मा जरा गाडेर बसेको जात प्रथा लाई निराकरण गर्न प्रत्येक ले आआफ्नो ठाँउ बाट आवज उठाउनु जरुरी छ ।

  • @bhimsenbote3823
    @bhimsenbote3823 Рік тому +1

    Kati ramri Srimati. Ani maya pani ustai .
    Duniyako najar lagera 🥲🥲

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +624

    हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले 😐️
    एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन 🤨
    यति राम्रो जोडीलाई नस्विकार्ने कस्तो परिवार हो
    जब केटाकेटी राजी छन् सन्तान पनि जन्मिकस्यो
    कसरी बलात्कार भयो🤔 वकिल र, माइती पक्षको
    मिलोमतोमा अदालतले न्याय होईन अन्याय गरेको छ🤨

    • @yambahadur8334
      @yambahadur8334 Рік тому +6

      Ahi tw honi Hindu aryan tagadhari tapare badi haruko niyat

    • @xaybzc3778
      @xaybzc3778 Рік тому +7

      Afno khokro san jogauda afnai xoriko zindagi narka banai diye.

    • @Pardeshigopu
      @Pardeshigopu Рік тому +3

      Yo nepall ma kehi huna sakne xaina haat sano thulo hudiana k yo manxi laay banako ho such badalnu parxa ra abo police ra arko abo thulo jaat tw hudiana tara pani thulo jati haru laay pani mukh kholnu pareyo ani parsha bhatrai dai laay gareko jasto kaam sabai garnu hola video banyera sabai ko Ghar kami damai vanera Sarki Nepal ma athawa dalit vanera bolune hepne tyo problem xa yo clear ra education ko kami xa sabai nepali lai study 📖 Garnu vayeko manxi haru laay yo kura lai accpet Garnu hunxa

    • @suraz555
      @suraz555 Рік тому +11

      फसायको प्रस्ट हो

    • @dipeshgurung8886
      @dipeshgurung8886 Рік тому +3

      💯💯 right madam

  • @buddhisagar5778
    @buddhisagar5778 Рік тому +5

    आदरणीय अपिल त्रिपाठी दाई हजुरलाई प्रति म उच्च सम्मान सेलुट गर्दछु

  • @prakashchand2497
    @prakashchand2497 Рік тому +49

    अपिल दाजु सलाम छ तपाईं जस्तो एउटा हिम्मतिलो पत्रकार भनेकै तपाईं मात्रै हो हाम्रो देशको 🙏भगवानले सधै भरी हजुरको रक्षा गरिराख्नुन्🙏🙏

  • @karanlawad2155
    @karanlawad2155 Рік тому +1

    सबै नारीको सोच यो नानिको जस्तो हुनुपर्छ छिटो न्याए मिलेर फेरि अपिल सरको मा फेरि देख्न पाउ

  • @indiraghimire2716
    @indiraghimire2716 Рік тому +31

    यो कस्तो न्याय हो हाम्रो नेपाल मा साह्रै दुख लाग्छ यस्ता समाचार सुन्दा 😪😪

    • @parvatikarki9493
      @parvatikarki9493 Рік тому

      याे जाेडीलाई न्याय दिनु पर्छ ।

  • @parishrestha9762
    @parishrestha9762 Рік тому +7

    तेसै भनेको त हैन रैछ स्याङजा लि जालि भनेको यस्तो जाल जेल बुनेर 12बर्ष जेल बिचारा भाई लाई जसरी भयनी सपोट गर्नु होला है सर नानी बाबु लाई ‌🙏🙏🙏🙏

  • @keshabprasadneupane3210
    @keshabprasadneupane3210 Рік тому +1

    ल अपिल सर पिडित महिला ले न्याय पाउनु पर्याे,याे महिला र उनको परिवार लाई ठुलाे जालमा पारि फसाईएछ।

  • @dkdarnal1
    @dkdarnal1 Рік тому

    जातीय भेदभाव ले यति अन्याय गरेको छ दलित परिवार हरुलाइ जिउँदै मर्न बाध्य बनाको छ /
    छिटै न्याय मिलोस यो चेली लाइ

  • @kishnasherpa9539
    @kishnasherpa9539 Рік тому +13

    आसुनै आयो यो बहिनिको कुराले बैनी तिमिलाइ न्याय मिलोस

  • @villen9699
    @villen9699 Рік тому +142

    सलुट तपाईं जस्तो निडर पत्रकार देशले खोजेको छ!🇳🇵😘

    • @ishworsth5100
      @ishworsth5100 Рік тому +2

      sahi kura ho hajur

    • @jit7133
      @jit7133 Рік тому +1

      हे भगवान तपाईं जस्तो मानव दुई चार जना देउ भगवान

    • @appkuw9652
      @appkuw9652 Рік тому

      ​@@ishworsth5100 q😮😅🎉

  • @khusilama4640
    @khusilama4640 Рік тому +2

    बिचरा अदालत ले बनाइयेकि पिडित यी बैनि लाई उच्चअदालत ले न्याय दिनुपर्छ। साथ दिनुहाेला अपिल जि🙏

  • @bambahadurrai3572
    @bambahadurrai3572 Рік тому +2

    पटकपटक अपरिचित मान्छे लाई यसरी कसैलाई लाखौं पैसा दिन सकिदैन । साच्चै हो भने मान्छे चिनेर मात्रै दिईन्छ राधा थापाको कुरा सँकुचित छ यो ठगि धन्दा गिरोहका एउटा सदस्य हुनुपर्छ । यिनै राधाथापा बाट अपराधी ठग हरू पत्ता लाग्न सक्छन् । अपिल सर लाई धन्यवाद ।

  • @sitaale8141
    @sitaale8141 Рік тому +12

    कति बुझकारी नानीलाई छिट्टै न्याय मिलोस यो जोडी को मिलन होस ।

  • @hiddensmile5269
    @hiddensmile5269 Рік тому +23

    सत्यको जित हुन्छ, साचो मायाको झन नहुने कुरै भयन। नानिलाइ न्याय मिलोस नत्र त्यो न्यायालय जलाइदिय पनि हुन्छ। जय प्रेम।

  • @hetaudamobile4320
    @hetaudamobile4320 Рік тому +2

    यो भइ बाहिन को जोडि छिट्टै न्याय मिलोस ❤❤❤❤

  • @kamalbudhathoki4353
    @kamalbudhathoki4353 Рік тому +1

    यो बहीनी लाई न्याय मिलोस र त्यो झुठो बयान दिने लगाउने वकील लाई कार्बाही होस

  • @santoshsumiraofficial1232
    @santoshsumiraofficial1232 Рік тому +69

    अपिल सर यो नानिलाइ सहयोग गरदिनु

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 Рік тому +22

    श्रीमती लाई नि उलाला गर्दा नि जेल जान पर्ने कठै बिचरो

  • @omranjit3350
    @omranjit3350 Рік тому +1

    अपिल सर लाई सत्य तथ्य सामु ल्याई दिनु भएकोमा धन्यवाद । यि किशोरी लाई न्याय दिलाई सर्वसाधारणले पनि बच्चाको भविष्यको लागि केहि सहयोग गरिदिनु भए राम्रो हुन्छ ।

  • @kesharithapa426
    @kesharithapa426 Рік тому

    यो नानीलाई न्यायको लागि सहयोग गर्नु होला पत्रकार ज्यु।

  • @kishorlimbu6801
    @kishorlimbu6801 Рік тому +7

    सारै अन्यायमा परेकी रहेछिन यी चेलि कसरी हुन्छ न्याय पाउनुपर्छ र चेलिको श्रीमान जसरी जेल मुक्त हुनुपर्छ!

  • @roshangurungtamu6925
    @roshangurungtamu6925 Рік тому +23

    Apil dai ko fan haru yaha hajir garum tw 🤗🤗

  • @aasulama6101
    @aasulama6101 Рік тому +20

    🙏🙏🙏🙏🙏धेरै राम्रो काम गर्दै हुनुहुन्छ अपिल दाइ अरु ले साथथ दिउन नदिउन म चाहिँ जहिले हजुरको साथमा।

  • @rajanrai2943
    @rajanrai2943 Рік тому +2

    जसरि भए पनि न्याय दिनु पर्छ ! जेल मुक्त गरिनु पर्छ

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d Рік тому +24

    अपील सर नमस्कार हजुरको जय होस 🙏🙏✊✊

  • @moonskyvlogs7190
    @moonskyvlogs7190 Рік тому +9

    हरेक ब्यक्ति,मीडिया अनि सचेत बुद्धिजीबि हरू ले यो नानि लाई न्याय को लागि साथ दिनु हुन अपिल गर्दछू धन्यवाद।

  • @ganeshlama261
    @ganeshlama261 Рік тому +1

    याे नानी काे कुराले सारै मन छाेयाे अपिल सर याे नानी ले श्रिमान पाउन

  • @manilalbk2989
    @manilalbk2989 Рік тому

    यो नानिलाई अन्याय भएको रहेछ न्याय को लागि हामी पनि साथ मा छौ

  • @gannubhai6727
    @gannubhai6727 Рік тому +14

    केटीको परिवारलाई हदै सम्मको कार्वाही हुनुपर्छ ।

  • @tilakbardewa1305
    @tilakbardewa1305 Рік тому +24

    आज प्रथम भए छु अपिल सरको कार्यक्रम हेर्ने😊😊।
    अपिल सरको काम सबै राम्रो हुन्छ। अपिल सर जस्तो 77 जिल्ला भए नेपाल कति राम्रो हुन्थ्यो। भ्रष्टाचारिको काल अक्तियार भन्दा कडा अपिल सर हो😎😎

  • @khadkathapa1363
    @khadkathapa1363 Рік тому +6

    Wow great work apil sir ❤️🙏!she is loyal & justice for her 🙏!

  • @Thaneshwar_media
    @Thaneshwar_media Рік тому

    सच्चा पत्राकारीताको लागी हृदय देखि नै धन्यवाद अपिल त्रिपाठी सर लाई

  • @sakhiragurung1394
    @sakhiragurung1394 Рік тому +7

    लौन अपील सर तपाईं अरु काे तर्फ बाट सक्दो सहयोग गरेर यो बैनी लाई न्याय दिन पर्यो

  • @neplad561
    @neplad561 Рік тому +65

    We need journalists like apil sir….salute this man…

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 Рік тому +1

    अपिल जि यक मात्रै निडर पत्रकार हुनुहुन्छ ?सलाम छ दाजु?

  • @Lamagrg472
    @Lamagrg472 6 місяців тому

    न्या पाउनु पर्छ अपिल को जि जय होस

  • @sirpaelientertainment
    @sirpaelientertainment Рік тому +5

    81 लाख को करो बारो हुँदा पनि श्रीमान लाई थाहा नदिने अचम्म छ हो यो संसार

  • @kumaryonzan3670
    @kumaryonzan3670 Рік тому +23

    आफ्नो छोरीबूहारीको खूशी देख्न नसक्नेहरूको को सत्यनास होस

  • @aashishbaraily6956
    @aashishbaraily6956 Рік тому

    अँखा रसायो यो बैनिको कुराले बैनिलाइ निय्या हुनुपर्छ ।

  • @rameshkc4802
    @rameshkc4802 Рік тому +1

    यो 81 लाख को कान्डको दोश्रो भाग पनि लेराउनु पर्यो अपिल सर बहुत मजा आयो यो 81 लाखको कान्ड

  • @bishnubiswokarma9949
    @bishnubiswokarma9949 Рік тому +7

    न्यायलयको आखामा कालो पट्टि लगाएको यसै होइन रहेनछ बहिनिको आटलाइ सलाम साथै अपिल सरलाइ नि धन्यवाद भाइबहिनि हिम्मत नहार यो सब वकिलको आफ्नो झोला भर्न खोज्दा हो एक दिन कसो न्याय नपाइएला र

  • @durgadarnal9793
    @durgadarnal9793 Рік тому +26

    दलित आयोग को ध्यान जाओस् यो घटना मा।।।

    • @devpokharel8480
      @devpokharel8480 Рік тому

      कहाँ छ होला यो आयोग कुन पाटीको झोला बोक्दै छ यस्ता समस्या बोल्दैन

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +1

    हाम्रो देशको कानुन देख्दा पारा तातेर आउछ वास्तविक जीवन घटना अनि फाेन गरेकाे सुन्दा आखा रसायाे।

  • @khema6694
    @khema6694 Рік тому +1

    त्याहि भएर नेपालको अड्डा अदालत वाकिल कानुन सबै पैसाले किन्ने ठाऊ हाम्रो देश नेपाल।
    अपिल भाई यि नानीलांई न्याय दिलाई दिनु परेयो! 🙏

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +38

    अझै २१ औ शताब्दिमा पनि हाम्रो समाज जहाको त्यही छ।जात भात भनेको हाम्रा पुर्खाले बनाको हो।हाम्रो समाज नै अबुझ छ बिस्तारै समय परिबर्तन होला बहिनी।जे होस् आगामी दिनमा हजुर दुबै जनाको माया प्रेम नटुटोस।एक्दिन अबस्य सफल हुने छ।आअफ्नो नसिब हो छोरिलाई केयर गर्नुहोला।निकै दुखलाग्यो अपिल जि🇳🇵🙏

  • @saugatoli5398
    @saugatoli5398 Рік тому +89

    अफ्नै बुडि सङ्ग नि सुत्न सबन्ध राख्दा जेल जानू पर्ने सरकार कस्तो कानुन यार इश्वर

    • @drbd1476
      @drbd1476 Рік тому +1

      इमान्दर शिमती जसरी भयेनी छुटाउनु होला बुडा लाई

    • @bimal96htdvlog15
      @bimal96htdvlog15 Рік тому +1

      यो सस्तो सरकार लाजमर्दो थुक्क राम्रो छान बिन नगरि जेल हाल्न पाउदैन केटिको आफन्त्ले फसायो षड्यन्त्र हो यो

  • @kabirai2776
    @kabirai2776 Рік тому +1

    हैट नेपालकाे कानुन गरिब दुखिहरुकाे लागिमात्र हाे

  • @krishnakafle6388
    @krishnakafle6388 Рік тому +3

    master plan कडा छ 😡😡😡 सबै मिलोमतो मा भयको छ यो ठगी🙄🙄😥 २ झापड लगाउनु पर्छ अनि सत्य बोल्छे यो राधा हो कि बाधा हो😡😡😡अपिल सर सलुट🙏🙏

  • @rajendrabaral-yt9fv
    @rajendrabaral-yt9fv Рік тому +6

    कालो कोट को मुकुट भित्र रुमालिएको घिन लाग्दो न्यायालय प्रति हार्दिकश्रद्धांजलि !

  • @krishnakhanal4648
    @krishnakhanal4648 Рік тому +7

    सत्य,इमान्दार,निडर,पत्रकार त्रिपाठी सरलाइ सलुट

  • @motilalpun5880
    @motilalpun5880 Рік тому +1

    Apil sir great.

  • @bhimmagar1643
    @bhimmagar1643 Рік тому +10

    हे भगवान यो कस्तो न्याय हो मेरो देश को मानिस सबै याेउटई हाेईनर किन याे जात काे कुरा अाउछ जय नेपाल

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +33

    सबैभन्दा पहिला जातीय भेदभावको अन्त्य हुनु जरुरी छ ।
    बुद्ध जन्मेको देशमा हत्याराको शासन र सरकारलाई खै के भनौं ।
    हिन्दुराज्य, हिन्दु संस्कारको उपज हो ।

  • @rapakotnewsexpress4705
    @rapakotnewsexpress4705 Рік тому +1

    अपिल सर हजुरले सहयोग गरेर न्याय दिलाउनु हुन अपिल गर्दछु।

  • @shambhushrestha6021
    @shambhushrestha6021 Рік тому +15

    नेपालको कानुन खै के खै के साह्रै दुख लाग्यो बहिनी को कुरा सुन्दा बहिनीलाई न्याय मिलोस कामना🙏🙏

  • @bhuwannepali6076
    @bhuwannepali6076 Рік тому +14

    ओकिल को नाम ठेगाना अनि मिडियामा ल्याउनु पर्यो

  • @balrambhattarai2130
    @balrambhattarai2130 Рік тому

    अपिल ज्यु लाई म स्याङ्जा मिर्मिको बलराम भट्टराई कोब्तर्फ बाट सलाम अनि उच्च सम्मान गर्दछु ।

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 Рік тому +4

    साँच्चै 🤔, नेपालको कानून दैवले जानुन भनेको यहि नै होला🙏🙏
    कठै बरा मेरो देश को नीति नियम 😭😭😭😭😭😭😭😭

  • @connection842
    @connection842 Рік тому +10

    Pahile pahile ...nyayee napaye Gorkha janu bhanithiyo..tara hijo aaja ko aawastha herda Gorkha hoina Pokhara janu buddimanii hunchaa...salute cha Bhai Apil Tripathi...laaii...