यातायात कार्यालयमा अर्को स्टीङ अपरेशन ! बिचौलियाको कडा सेटीङ | पैसामा हुन्छ यसरी काम |

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajan
    Gandaki Chhadke Ep 169
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 937

  • @GameingNepal207
    @GameingNepal207 2 роки тому +108

    अपिल त्रिपाठि सरको कार्यक्रम नछुटाइ हेर्ने जति यता 🙏🙏🙏

    • @cityshort
      @cityshort 2 роки тому

      ua-cam.com/video/n76aUONhSn0/v-deo.html

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 роки тому +6

    अपिल सरको टिमलाई सलाम।यसरी नै बिचौलिया र भ्रष्टचारीहरुलाई एक एक गरेर कानुनको दायरामा ल्याएर कार्वाही गर्नु पर्छ।

  • @madhavmelina3153
    @madhavmelina3153 2 роки тому +34

    अपिल सर हजुरले गरेका हरेक काम र काम गर्नेशैली लाई २१ तोपको सलाम छ । म हजुरको प्रतेक कार्यक्रम निरन्तर नछुटाइ हेर्ने गर्छु तर हजुर कहिले काहीँ आउनुहुदैन त्यो दिन म साह्रै दुखी हुन्छु प्लिज नछुटाइ आउने गर्दिनु होला

  • @uttarmanrai1121
    @uttarmanrai1121 2 роки тому +32

    पास्पोर्ट बनाउने ठाउमा पनि छडके गर्नु परो अपिल सर । मेरो चही मोरङ जिल्ला पर्छ घर।

  • @durgachaudhary3045
    @durgachaudhary3045 2 роки тому +8

    माथी बातै प्रमुखहरु यसरी आफ्ना गल्ती लुकाउदै छन ।अनि के न्याय होला र ।जय अपिल सर

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 2 роки тому +7

    अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @camilalll7894
    @camilalll7894 2 роки тому +21

    Great job Apil ji 🙏 tapai jasto patrkar sabai hunu parxa good job

  • @milankarki2296
    @milankarki2296 2 роки тому +16

    हरेक ठाउँमा तेस्रो ब्याक्ती बेगर कुनैपनी काम हुदैन 100% कयौ ठाउँमा म आफै परेको छु

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 роки тому +98

    good job apil sir🙏🙏
    हजुरको काम र हिम्मत लाई जति सलाम हानेनी कहिले पुग्ने वाला छैन्🙏🙏🙏
    जय अपिल सर 🙏🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +10

    अपिल सरको कामलाई मनैदेखी उच्च सम्मान दिन चाहन्छु ।।गण्डकी छड्के को निरन्तर श्रोता दर्सक।।।

  • @arjunkc3413
    @arjunkc3413 2 роки тому +1

    Great video great question dear apil sir thank you very much

  • @gobindabk7322
    @gobindabk7322 2 роки тому +26

    Good job Apil sir and entire team🙏

    • @cityshort
      @cityshort 2 роки тому

      ua-cam.com/video/n76aUONhSn0/v-deo.html

  • @deepaklama4619
    @deepaklama4619 2 роки тому +13

    मलाइ सारै मन पर्छ अपिल सर को पत्रकारिता एउटै भिडियो नछुटाइ हेर्छु म अपिल सर जस्तो १० जन काठमाडौ म पनि हुनु पर्ने थ्यो ।

    • @manbahadur2200
      @manbahadur2200 2 роки тому +1

      मलाई सारै मन पर्छ अपिश्ल सरको पत्रकारिता खत्रागरनु हुन्छ शर धनेबाँद ज्य ज्य ज्य नेपाल

  • @routineofexlover
    @routineofexlover 2 роки тому +19

    अपील दाई लाई सम्मान गर्ने कोको हुनुन्छ हाजिर गरौ 🇳🇵❤️

  • @Binodmgr1234
    @Binodmgr1234 2 роки тому +16

    अपिल सर देखे पछि भ्रष्टाचारिहरु भागाभाग जय अपिल सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋‍♂️

  • @anmolsharma1329
    @anmolsharma1329 2 роки тому +4

    कालोमोसो छैन हातमा अपिल भाइ , छिटो लगाई दिउ न यी कर्मचारीलाई

  • @anishkgurung7281
    @anishkgurung7281 2 роки тому +102

    अपिल सरले गरेका काम लाई सम्मान, सलुट छ | 🇳🇵

    • @cityshort
      @cityshort 2 роки тому

      ua-cam.com/video/n76aUONhSn0/v-deo.html

  • @user-ov4vv9pk1v
    @user-ov4vv9pk1v 2 роки тому +17

    अपिल त्रिपाटि सर लाइ अब नेपालको पर्धानमन्त्री न बनाउदा सम्म यो देस मा भ्रष्टाचार रोकिन्न I love u alillll sir

    • @anuraggurung4296
      @anuraggurung4296 2 роки тому +1

      अपिल सर पत्रकार नै ठिक छ प्रधानमन्त्री भए स्टिंग अप्रेसन गरेको समाचार कसले दिन्छ ? प्रधानमन्त्री जस्तो मान्छे पत्रकार जस्तै बनेर हिँड्ने कुरा भएन त्यसैले प्रधानमन्त्री नभएको राम्रो होला 🙂

  • @amarbudha4973
    @amarbudha4973 2 роки тому +10

    Gajjab lagyo bhai tapai ko karyakram ! May god bless you forever forever....

  • @kishormagar2662
    @kishormagar2662 2 роки тому +5

    अपिल सर हिरो😍😍

  • @jagangurung8901
    @jagangurung8901 2 роки тому +6

    Another brilliant job 👏👏👏

  • @lalkhadka5317
    @lalkhadka5317 2 роки тому +10

    Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @krishnakc4153
    @krishnakc4153 2 роки тому +2

    Great work apil sir salute

  • @hemrajadhikari7662
    @hemrajadhikari7662 2 роки тому +21

    यो काम प्रत्तेक कार्यलयमा हुने गर्छ सलाम छ अपिल सर सबै ठाउमा यस्तै गर्नुहोस

  • @user-ro1zf8fo2e
    @user-ro1zf8fo2e 2 роки тому +4

    अपिल ब्रो हजुर को काम सहि गर्नु हुन्छ , जे गर्नु हुन्छ बिना swath , काम गर्नु हुन्छ सलाम छ हजुर लाई, ल ईन्डिया बाट को को हुनुहुन्छ , आउनुस एक हौ ?🙏🙏🙏

  • @shivaacharya6544
    @shivaacharya6544 2 роки тому +6

    Great opreation apil sir hope continue go ahead 🙏👍👍👍👍👍

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому +4

    नेपाल बिर्गेरकाे लुटेर, भष्टाचार, नेता दलला नेताहरु जस्ता ले हाम्रो देश नेपाल बिगारेको अपिल त्रिपाटि हजुरले यस्ता लुटेर भष्टाचार बिरुद्ध गरेको प्रति म उच्च सम्मान सेलुट गर्दछु अपिल त्रिपाटि दाई॥

  • @khadkamanoj616
    @khadkamanoj616 2 роки тому +9

    Well done Apil sir well done 👏👏

  • @ambahadurgurung921
    @ambahadurgurung921 2 роки тому +13

    Well done 👏 Apil Sir

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 роки тому +15

    सत्रु संग त म आफै जोगिन्छु भगवान-मलाई मेरा मित्र देखी बचाउ” 😢पल समिक्षा कान्ड (दुर्गेश)

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 роки тому +6

    वाउ कार्यक्रम रोचक बन्दै गएको छ छ अपिल सर.......तर यस्ता पटकपटक देखाइ रहदा पनि मान्छे हरु घुस अनि भ्रष्टाचार कानुन रचिलो हुदा रोकिनु भन्दा बढीरा छ।

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 2 роки тому +17

    कर्मचारीहरु यति घुस्याहा भैदियकी एउटा सानाे काम गर्नलाई पैसा नखुवाई हुदैहुदैन।भ्रष्ट कर्मचारीहरुलाई तह नलगाई देष बिकाष गर्न गाराे छ।

  • @himpunmgr4075
    @himpunmgr4075 2 роки тому +4

    अपिल त्रिपाठी हजुर को काम लाई सलाम छ

  • @bishwashrestha8871
    @bishwashrestha8871 2 роки тому +5

    देश त हाम्रो धनी नै हो येस्तै धमिराहरुले गर्दाहो गरिब भाको।।।

  • @santoshmahar1211
    @santoshmahar1211 2 роки тому +2

    good job aplil sir ❤️❤️❤️❤️salam

  • @videochannel6120nep
    @videochannel6120nep 2 роки тому +1

    Nice jaya hosa aapil sir hajur laie

  • @salturover2970
    @salturover2970 2 роки тому +4

    Outstanding Apil Bro😎👍💪💪

  • @aayushamagar2668
    @aayushamagar2668 2 роки тому +11

    अपिल जस्तै पत्र कार नेपाल म 2 4 जन भय हाम्रो नेपाल म भरस्ट्चार हुन सक्दै नथियो हजुर को काम प्रती उच समान गर्दछु सर?

  • @kabitashrestha4621
    @kabitashrestha4621 2 роки тому +4

    Wow great job Apil sir 🙏🙏

  • @rajkumarmgr6852
    @rajkumarmgr6852 2 роки тому +8

    यो सबै यातायात कार्यालयको सेटिङग हो । यस्तै भ्रष्टचारकै कारणले देश अगाडि बढ्न नसकेको हो । यो भ्रस्टचारीहरुसंग कस्ले सक्छर कुरागर्न साला चोरहरु

  • @rsdulal5295
    @rsdulal5295 2 роки тому +3

    सलाम छ अपिल जी ।

  • @rameshbudha3666
    @rameshbudha3666 2 роки тому +35

    जे होस् मन्त्री ज्यु को भावी कार्ययोजनाहरु धेरै राम्रै लाग्यो ।

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 роки тому +1

    Salam chha Nepal AAMA ki saput

  • @BHAKKTI700
    @BHAKKTI700 2 роки тому +2

    great apil sir🙏🙏🙏 online subidha hunuparyo

  • @Shrinshey79
    @Shrinshey79 2 роки тому +24

    अपील दाजु को काम पर्ती समान गर्दछु )) नेपालको एक मात्र सच्चा र देश पर्ती अडल
    हामी सबै नेपाली तफाई कामलाई समान गर्दैछौं

  • @dhantamu6132
    @dhantamu6132 2 роки тому +5

    Great job Apil ji, I appreciated

  • @nirajanupretiofficial
    @nirajanupretiofficial 2 роки тому

    yo nita para real patrakarika.sab ko sato putlo udne gari.salute to u sir

  • @siva-wo6hk
    @siva-wo6hk 2 роки тому

    apil sir is BEST TO tackle every case obstacles

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 2 роки тому +6

    दाङको तुलसीपुर यातायात र मालपोत कार्यलयमा पनि यस्तै लूट भैराछ। एकपटक अपिल सरहरु आउनुभयो।

    • @nepalnews2414
      @nepalnews2414 2 роки тому

      Hor sir?

    • @sasartstudio9167
      @sasartstudio9167 5 місяців тому

      आउनिभयो कि आउनुपर्यो काका ??

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +3

    ठाडो प्रश्न सोध्न सक्ने हिम्मत भएको पत्रकार
    अपिल त्रिपाठी तपाईंको सधैं जय होस् 💐🙏

  • @puranchandpun2896
    @puranchandpun2896 2 роки тому

    सर्ब प्रथम त अपिल सर लाई धेरै धेरै धन्याबाद हामिलाई सत्य तथा राम्रो समाचार प्रदान का लागि हजुर हाम्रो देशको रियल हिरो नै हो .....तर एउटा सुझाब पनि सर >>>>> अब यो गण्डगी प्रदेश भन्दा अलि बाहिर देशभरी पनि आउनु पर्यो के सर... हजुर जस्तो राम्रो तथा सत्य समाचार दाता ,हिरो को आबश्यकता छ सर यो देशलाई.....! धन्याबाद

  • @babunath1048
    @babunath1048 2 роки тому +3

    Great work apil sir

  • @deep.deep143
    @deep.deep143 2 роки тому +3

    कार्यालयको हाकिमहरुको कुरा सुन्दा पनि कति रिस आउँछ भने यदि उत्तर कोरियाको सासक भए सबैलाइ लाइन लगाएर तोप हानी सक्थे होला यस्तै यस्तै मान्छेले गर्दा हो हाम्रो प्रसासनको यो हबिगत भएको कहिलेपनी सुधार नहुने कस्तो देश बनाए चोर नेता हरुले यस्तो कामको खुलसा गर्नुहुने आपिल सरलाइ सलाम छ 🙏

  • @subashrana8642
    @subashrana8642 2 роки тому +2

    Good job apil sir
    keep going on

  • @ushagurung2026
    @ushagurung2026 2 роки тому

    Hajur le sarai ramro kam garnu vayeko xa sir hjr ko sdhai jaihos👍👍👍👍👍👍👍👍

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 роки тому +3

    अप्रेसन भनेको अपिल को जस्तो हुनुपर्छ सलुट छ अपिल लाइ

  • @tilakranabhat6272
    @tilakranabhat6272 2 роки тому +4

    अपिल सर सलाम छ म तनहु रिसिङ गाउपालिका वडा नम्बर ६ बाट हेर्दे छु

  • @sita3324
    @sita3324 2 роки тому +1

    Hajur le gare ko kam ma salam xa a.p.l.sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Rajandar.hp10
    @Rajandar.hp10 2 роки тому

    सलूट त्रीपाthe sir god job

  • @ramgurung1012
    @ramgurung1012 2 роки тому +3

    सबका सब मिलेको छ प्रमुख मेन खिलाड़ी त्यो भक्त बा.हो।

  • @pritamrai1155
    @pritamrai1155 2 роки тому +7

    हैन सिधैछ यो लेखा र अधिकृतले बिमाको प्रतिलिपी साथमा चिप्कीएको छैन भने साईन नगर्ने नी केको मानबीय त्रुटि? केको बहस?। खानकै लागी यो धन्दाहो सिधै देखीन्छ।

  • @khadkabishwokarma279
    @khadkabishwokarma279 2 роки тому +1

    अपील भाई को जस्तो काम निर्वाचित वडा महानगर का जनप्रतिनिधी ले गर्ने भए कति पनी भष्टचार हुने थिएन ' अपील भाई र उहांको टिम लाई सलाम अनी सम्मान छ सधै सेवाग्राही
    जनताको आवाज कडा मेहेनत का साथ स्टेरिङ अपरेसन गर्नु भएको मा '

  • @viratbhattrai541
    @viratbhattrai541 Рік тому

    Apil sir loi ka bata auxa yesto himmat i salute you sir😍

  • @purnabasnet1054
    @purnabasnet1054 2 роки тому +3

    धेरै राम्रो काम अपिल सर अनि सम्पुर्ण टिमलाई उच्च सम्मान छ

  • @pramodchhetri1680
    @pramodchhetri1680 2 роки тому +5

    जय अपिल सर🙏❤️

  • @warishsharma6596
    @warishsharma6596 2 роки тому +2

    Apil ji hamro rastra ko saan ! ❤️

  • @khagendrathapa7482
    @khagendrathapa7482 2 роки тому +1

    धन्यवाद अपिल सर

  • @monikarai610
    @monikarai610 2 роки тому +5

    🙏🙏🙏big fan of apil sir

  • @binabudhathoki6858
    @binabudhathoki6858 2 роки тому +4

    हजुरले यकदम राम्रो काम गर्नुहुन्छ 🙏अब पल र समिक्षा को बारेमा पनि सत्य तथ्य बाहिर लेराइदिनुसन❤️❤️🙏🙏

    • @kamalacharya7321
      @kamalacharya7321 2 роки тому +1

      खाना खानुभएको छ कि छैन त्यो सत्य तत्थ्य न आउदा सम्म त ?

    • @nirajanoli3493
      @nirajanoli3493 2 роки тому

      अदालत म पुगेको केश म किन्न जान्ने हुनु पर्ने मान्छे हरु अपिल सर लाई थाहा छ सिकाउनु पर्दैन जो बोल्छ्न ति पागल नैतिक हिन मान्छे हुन् पीडक र पीडित दुबै जुउदै छन् अदालत म ओकालत गर्न सक्छ्न

  • @nshresthashrestha212
    @nshresthashrestha212 2 роки тому +2

    अपील सर एकदम खुसी लाग्यो तर हाँसो रोक्न सकिएन मान्छे को कुरा सुन्दा।

  • @chingurung6591
    @chingurung6591 2 роки тому +2

    अपिल सर लाई सलाम छ कास्की लाई सुन्दर र सफा बनाउने काम मा लाग्नु भएको छ।।।।। सलाम छ सर लाई

  • @chettamu2325
    @chettamu2325 2 роки тому +4

    अप्रिल सरको काम एक्दमै राम्रो छ र भाचियको पुलको अरु अप्डेट हेर्न पाईयोस को ईन्जिनियर होईछ कस्को गल्ती रहेछ अरु भाग कहिले हो आउने प्रतीक्षा मै छम

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 2 роки тому +5

    अर्को हप्ता पल समिक्ष्या काण को स्टृङ्ग अप्रेसन गर्नु होस ल अपिल सर

  • @gokulbk241
    @gokulbk241 2 роки тому +2

    Jay apil sit jay desh jay Pokhara

  • @bikashkhadgi3020
    @bikashkhadgi3020 2 роки тому

    apil sar le akdam ramro Kura ma bolnu vaxa... aba k hi hunxa ki... hamro butwal ma Pani yestai xa SAR... apil sar ko himmat lai salaam xa

  • @keshavkeshav4803
    @keshavkeshav4803 2 роки тому +9

    Love You Apil sir....... I am always with you sir......from kuwait....

  • @rajusapkota7711
    @rajusapkota7711 2 роки тому +3

    यो नापी मालपोत,यतायत र भन्सार मेन भष्तचार हुने अखडाहरु हुन तेसै २० हजार तलब खान्छ्न तर तेही कर्मचारीहरुले एक दुइ बर्षमैइ करौडौ को सम्पत्ति जुटाउछ्न तेस्का बाजेहरुले।कानुन नैइ टाइट छैन हो हाम्रो नेपालमा।

  • @haminepalihamronepal4948
    @haminepalihamronepal4948 2 роки тому +2

    हृदय देखि आभार व्यक्त गर्छु गण्डकी छड्के अल टिम

  • @ganeshbhadur1999
    @ganeshbhadur1999 2 роки тому

    यस्तो गर्दा नि कार्वाइ न हुने अझ दलाल कर्म्चारी बिना अपिस नै न चल्ने जस्तो गरेको छ चोर हरु ले अपिल त्रिपाठी लाई सलाम छ

  • @amarkarki3824
    @amarkarki3824 2 роки тому +5

    सलाम छ हजुरको कामलाई ।

  • @prishka9089
    @prishka9089 2 роки тому +6

    Waiting is over❤️❤️❤️

  • @santoshdarji2567
    @santoshdarji2567 2 роки тому

    Apil sir jindabad apil sir jindabad
    Reyal tiger

  • @naveshkumar5367
    @naveshkumar5367 2 роки тому

    सर मेरे तरफ से सुलूट जो भी नेपाल में गलत करता है उसको सजा मिलना चाहिए जय श्री राम

  • @padambist5432
    @padambist5432 2 роки тому +16

    अपिल दादा को कामलाई सलुट छ ❣️👈

  • @buddhiallstorychanal7493
    @buddhiallstorychanal7493 2 роки тому +3

    कहिले नसुधृनी भए नेपालका कर्मचारी

  • @sumanthakuriee
    @sumanthakuriee 2 роки тому

    Apil sir vhane ko Nepal ko sabai vhanda best patrakar hunu hunxa aru le face ki face bolna tharkauna sakdainan Tara apil sir le kasaiko dar namani himmat ko sath Kam gari rahanu hunxa ❤️❤️❤️🙏🙏🙏

  • @visitmunamyagdi9664
    @visitmunamyagdi9664 2 роки тому +1

    अपिल सर 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @surendrakc7183
    @surendrakc7183 2 роки тому +3

    7प्रदेश मा अपिल चाहियो अपिल

  • @kavrekosathi6523
    @kavrekosathi6523 2 роки тому +4

    काठमाडौको एकान्तकुना को यातायात कार्यालयमा पनि छड्के हुनु परो सर बिचौलाहरु बिगबिगी घुमिरहेका हुन्छ्न ।

  • @RANDOMNEPAL1
    @RANDOMNEPAL1 2 роки тому +1

    Apil dai maile paila paila hajurko all program herda jaile yo yatayat ko garnu na vanera kati comments gare aja balla aaunu vayo dilalai vaya pani malai kasto khusi lageko xa kasam. BIG Salute mero dada

  • @anilbiswokarma9705
    @anilbiswokarma9705 2 роки тому +4

    Good job Apil sir 👏👏🇳🇵🇳🇵

  • @eyespandeyx-tri6088
    @eyespandeyx-tri6088 2 роки тому +5

    यो कार्यलय मा केही महिला हरु 15 देखि 20 ओटा बिल बुक को कर तिर्न लाइन मा बस्छन।कर्मचारी ले केही नबोली काम गर्छन तर हामी सर्ब साधरण एउटा बिलबुक को कर तिर्न लाग्दा पनि रिसाउछन।

  • @karansaudkaran1970
    @karansaudkaran1970 11 місяців тому

    इनि बिचौलीया हरुलाई कारबाहि गर्नुपर्छ

  • @bouncebacknepal8667
    @bouncebacknepal8667 Рік тому

    apil ji kaa sathma ti sting operation ma sahayog grne sir harulai mero ridaya batai samman .yaha haru le desh ka lagi dherai thulo karya gari rahadai hunu hunxa . dhanyawad

  • @NepalCricketNews
    @NepalCricketNews 2 роки тому +4

    यो कमेन्ट पढिरहनु भएको मान्छेलाई सय बर्षको आयु लागोस ।❤️🙏
    म पनि धेरै मिहिनेत गरेर ज्ञानमुलक भिडियो हरु बनाउछु ! तर कसैले हेर्दैनन । 😥😭

  • @sarurai8634
    @sarurai8634 2 роки тому +5

    अपिल भाईको कार्यक्रम धेरै राम्रो छ🙏👍

  • @buddharana5210
    @buddharana5210 2 роки тому +1

    Salut xa apill daji 👍👍👍👍👍👍

  • @rajkumarpandit9631
    @rajkumarpandit9631 2 роки тому +1

    हजुरको काम र हिम्मत लाई जति सलाम हानेनी कहिले पुग्ने वाला छैन्🙏🙏🙏

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 2 роки тому +6

    भ्रष्टचार अनि घुस खानु भनेको चोर्नु हो। यातायात र मालपोत भित्र चोरहरुले जनतालाई दिक्क पारेका छन् ।

  • @fitnessfirst6050
    @fitnessfirst6050 2 роки тому +3

    Great job 👏🏻